६ वर्ष पछि दिलिप खड्काले शिला आले संग यस्तो रमाईलो दोहोरी गाए ।। २२.०४.०७८ Dilip Khadka_Shila Ale HD

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 632

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +153

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @dharmajoshi1974
      @dharmajoshi1974 3 года назад +9

      स्याम राना ले गायको गित मिठो छ तेसका गायक को हुन हजुर भनी दिनु त

    • @rahulbhardwaj5920
      @rahulbhardwaj5920 3 года назад

      P

    • @sanunanu4535
      @sanunanu4535 3 года назад +3

      म पुर्वी नेपालकाे झापामा जन्मिएको मान्छे मलाई दाेहारीकाे केही रस थिएन जब म इन्द्रेणी कार्यक्रम हेर्न थाले त्यसपछि मलाई दाेहाेरीमा यति लत बस्याे कि मैलेअहिलेसम्म नहेरेकाे कुनै भाग छैन् त्यसमा पनि शिला दिदी अाएपछि त दाेहाेर्याई दाेहाेर्याई हेर्छु

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +2

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live Indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND ENTIRE INDRENI TEAM.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @jagatthapa8440
      @jagatthapa8440 3 года назад +3

      @@dharmajoshi1974 माधव भण्डारी जस्तो लाग्छ सर,साठी साल तीर बजारमा आको थियो

  • @sunitashahi1546
    @sunitashahi1546 3 года назад +3

    अाज बल्ल अाउनु भयाे मैले खाेजेकाे गायक दिलिप खड्का सर मालाई साहारै मन पर्छ सिला दिज्जु र दिलिप सर काे दाेहेारि धन्याबाद ईन्रेनि टिम लाई म नि नेपाल अायसि अबस्य अाउछु ईन्रेणिमा धेरै मन छ अाउन🙏🙏

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 3 года назад +4

    सपनीमा बिउझाइ देउ शिला ।।
    चढ्दै थिए मायाको खुड्किला ।।
    सारै राम्रो आजको दोहोरी शिला दिदी र दिलिप सर को

  • @sumangurung1455
    @sumangurung1455 3 года назад +63

    सिला दिदिकाे फ्यान काे काे हनुहुन्छ सलाम दिदी हजुरलाई

  • @nirojgiri2855
    @nirojgiri2855 3 года назад +47

    दिलिव सर टुक्का र सिला दिदी को हाँसो सारै मन पर्यो
    जय इन्द्रेणी जय देश

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 года назад +67

    आहा श्याम राना को गित आमा पर्ती को कति मिथो शब्द मा गाउनु भयो उच्च सम्मान छ समग्र इन्द्रेणी टिम पर्ती कोटि कोटि नमन छ जय होउस 💕💕💕💕💕🙏🙏🙏🙏🙏

    • @goodboys4815
      @goodboys4815 3 года назад +2

      Tyfh🤗🤗🤗😇😇😎😎

  • @gagannidhami9901
    @gagannidhami9901 3 года назад +44

    श्याम राना को शब्दले रुवायो तर पछी दिलिप र शिला आले दीजुको गित ले हशायो जय ईन्द्रेणी

  • @khimkc1344
    @khimkc1344 3 года назад +2

    ढिलाेअायाे कडाअायाे ।।धेरै दिन पछि दिलिप भाइ काे गित दिदी सिला अाले दिदी र दिलिप खडका भाइ काे याे दाेहरि सारै राम्राे छ र सारै हासि हासि याे गित काे मजा लिईयाे धन्यबात छ दुबै कलाकार लाई ।।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +50

    लामो समयको अन्तराल पछि दिलिप सरको दोहोरी सुन्न हेर्न पाइयो दिलिप,सिला दिदी साथै सम्पुर्ण इन्द्रेणी टिमको प्रगती होस धेरै शुभकामना

  • @shobhakhanal8253
    @shobhakhanal8253 3 года назад +3

    Wa wa wa very very very sharai ramro lagyo badjai xa shila sister sharai ramro xa dilip bhai lai pani badjai xa dilip bhai ko git ta maile ta pahilo choti suneko sharai ramro lagyo sampurna endreni tim lai dhannebad xa thank you so much

  • @Nabin-khadka
    @Nabin-khadka 3 года назад +3

    Dilip broko haeereee hurrrrrrrr karayara khub ramailo bayako x

  • @Rection895
    @Rection895 3 года назад +15

    आज इन्द्रेणी को पुरानो मादले र गायक दिलिप खड्का ज्यु को दर्शन भयो धन्यवाद ईन्द्रेणी टिम लगायत शिला आले ज्यु लाई

  • @kulbahadurkunwar8888
    @kulbahadurkunwar8888 3 года назад +9

    फस्ट सेयर लाईक कमेन्ट अनि निकै खुशी हुँदै सुरुवात गरियो हेर्न धेरै समय पछि दिलिप काे अावाज मा दाेहाेरी सुन्न पाईयाे कमेन्ट मा धेरै पटक लेखिएको थिए महिनामा एक पटक दाेहाेरी सुन्न पाईयाेस भनेर अाज पूरा भयाे ईन्द्रेणी सम्पूर्ण टिम लाई नमन जय सङ्गित

  • @premthapa-ct3uk
    @premthapa-ct3uk 3 года назад +2

    धेरै पहिला मैले दिलिप सर र मनमाया मेमको खत्रा दोहोरी सुनेको थिए

  • @realgimingyt4914
    @realgimingyt4914 3 года назад +23

    धन्याबाद मेरो जिग्रि दिलिप खडकाको आज धेरै प्रतीक्षा पछि लाईभ सुन्न पाए कृष्णसरलाई धेरै धन्याबाद

  • @rimbk7941
    @rimbk7941 3 года назад +25

    दिलिप मामा लाई मिठो सम्झना अनि दुइ जोडी नमस्ते 🙏
    सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्ते 🙏
    हाल-मलेसिया
    घर-सुर्खेत

  • @amritshrestha474
    @amritshrestha474 3 года назад +13

    वा दिलिप जी लाई लाखौं लाख धन्यवाद धेरै पछि दाेहाेरी गाएको देख्न पाईयाे ।

  • @gobindaphuyal8438
    @gobindaphuyal8438 3 года назад +22

    मान्छे एक कला अनेक मादल, क्यामेरा मेन देखि दोहोरी सम्म शिलाको हांसो र दिलिपको चैट गजब लाग्यो जय इन्द्रेणी 🙏🙏

  • @krishnashrestha9034
    @krishnashrestha9034 3 года назад +2

    धेरै पछि दिलिप सर को कडा आयो सिला सग बधाई छ

  • @premadhikari5155
    @premadhikari5155 2 года назад +2

    कति फुर्तिलो हाम्रो दिलिप भाइ बधाई छ सिला पुरानो कलाकार सङ गाउनु भयो राम्रो छ

  • @manigurung1469
    @manigurung1469 3 года назад +6

    दिलीप भाई र शिला बहिनीको दोहोरी रमाईलो । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +19

    दिलिप खड्का र शिला आले को कडा आएछ दोहोरी जय इन्द्रेणी

    • @tirthakarki6704
      @tirthakarki6704 3 года назад

      दोहोरी सारै रारो जय इद्वेणी

  • @punsanam1274
    @punsanam1274 3 года назад +4

    दिलिप ले राम्रो गाउनु हुन्छ मैले पनि गाको छु उहाँ सङ्ग

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +14

    लौ आज रमाइलो हुने भयो है दिलिप vs सिला😀🤣🤔😁🇳🇵😍🙏

  • @krishnabasyal5842
    @krishnabasyal5842 3 года назад +13

    दिलिप सर आज लामो समय पछि बल्ल आज अगाडि बसेर बस्नु भएको छ धेरै खुसी लाग्यो

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +1

    ओहो दिलिप सर आज बल्ल दोहोरी गाउने अबसर जुट्यो है । शिला जि सङ्ग दोहोरी त बबाल सङ्ग जम्यो नि त । दोहोरी होस त यस्तो धमाकेदार होस बल्ल पो हेर्दा पनि मज्जा आउँछ । जय इन्द्रेणी ।

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 года назад +9

    ल बधाई छ दिलिप सर
    आज त ढिलो आयो कडा आयो #जय इन्द्रेणी

  • @पदमजि
    @पदमजि 3 года назад +7

    आहा अति उत्तम , क्या आनन्द आयो ,धन्यवाद आदरणीय दिदी शिला आले अनि दिलिप सर

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 года назад +8

    दिलिप भाइ बहुप्रतिभाशाली व्यक्ती हुनुहुन्छ ! आज दुबै रमाइला कलाकारले ईन्द्रेणीको रंगमञ्चमा तहल्का मच्चाउने पक्का !

  • @deepakpun3121
    @deepakpun3121 3 года назад +2

    शिला दिदिको र दिलिप दाइको टक्कर राम्रो लाग्यो 👌👌👌

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 года назад +43

    मनमाया बहिनी कृष्ण बजगाइ बहिनी साथमा सिला आले दिदी सधै देख्न पाउ इन्द्रेणी मा क्यामारामेन दाइ कति राम्रो टुक्का

    • @laxmidevikunwar5215
      @laxmidevikunwar5215 3 года назад +1

      हो नी हजुर सदै बैनी हरु देखनु पायोस

  • @yuddakhadka1754
    @yuddakhadka1754 3 года назад +3

    धेरै पछि दिलीप दाई को गीत सुन्न पाइयो खुसी लाग्यो ।शिला दिदी झन् बबाल मच्चाउने दोहोरी मा साह्रै राम्रो गाउनु भयो दुई जनाले wow fantastic Krishan dai सधैं यस्तै गरी हाँसी खुशी रमाइलो गरेर दुःखी गरिबको सेवा गरी राख्नु होला । तपाईंले गर्दा कति को ज्यान बचाउन भाको छ कृष्ण दाई ले । सधैं यस्तै ऊर्जा मिलोस है दाई लाइ ।

  • @tukmanc7692
    @tukmanc7692 3 года назад +7

    आहा क्यामिथाे दाेहाेरि आजकाे दिलिप भाई र सिला दिदिकाे बहुत जमेछ गित जय ईन्द्रेणी ।हाल मलेसियाबात

  • @birtasherthapa3079
    @birtasherthapa3079 3 года назад +5

    दिलिप जत्तिकै हसिलाे गायक राम्राे हुन्छ , बधाई छ दिलिप जि

  • @kirandhungana335
    @kirandhungana335 3 года назад +11

    राम्रो छ दिलिप भाइको प्रस्तुती, keep it up .

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +44

    इन्द्रेणी टिम कै सिनेर बाद्यबादन केमरामेन लोकदोहोरी अलराउन्डर कलाकार दिलिप जी लाइ बल्ल देख्न पाइयो, स्याम जी को मार्मीक गित सङ्गै शिला ज्यु को र दिलिप जि को दोहोरी मा रमाइलो 100% हुदैंछ । जय इन्द्रेणी जय कृष्ण दाइ ।

  • @sushilabaral8728
    @sushilabaral8728 Год назад +2

    दामि छ सिला आले र दिलिप खडका काे दाेहाेरि सारै राम्रो छ

  • @Laxmisunar567
    @Laxmisunar567 3 года назад +1

    दिलिप सर को दोहोरी बबाल हुन्छ बधाई छ दिजु लाई नि

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +29

    धेरै पछि आज दिलिप जि को आज दोहोरी सुन्न पैयो अति खुसी लाग्यो झन सिला दि को साथ्मा

  • @nandabahadur5959
    @nandabahadur5959 3 года назад +2

    अाहा सिला दि र दिलिप शर को रमाइल‍ो द‍ोहोरी खुब रमाइलो मानेर हेरियो

  • @munnamunna9780
    @munnamunna9780 3 года назад +5

    धेरै अगाडि सोची राथ्यो कहिले आउछ दिलिप सरको दोहोरी भनेर आज आए छ हेरिन्छ आज माजाले धेरै धेरै धन्यवाद सिला दिदी दिलिप सर जए ईन्द्रेनि

  • @minaoman58
    @minaoman58 3 года назад +4

    आहा आजत दिलिप दाजु अनि शिला दिदी को दोहोरि बवाल छ हो हजुर हरू लाई अनि सबै lndreni टिम लाई देरै देरै बधाई तथा सफलता को शुभकामना छ है🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 года назад +5

    लौ मत महिलो चोटि दिलिप सर को दोहोरी सुनिराखेको छु।बब्बालै रमाइलो गाउनु भयो।शुभकामना ।बधाई छ।सवै सवैलाई कोटि नमस्कार 🙏🙏💕💕♥️♥️🇳🇵🇳🇵जय इन्द्रेणी ।।।

  • @rajustha4300
    @rajustha4300 3 года назад +4

    आज नि सारै मज्जा आयो सदाबाहार दिदी शिला आले र दिलिप जि को दोहोरी दामी लाग्यो ।

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 3 года назад +2

    यस्तो मीठो गाउने दिलिप सर खै किना सधै क्यामरा पछाडि मात्र

  • @debinmagar9915
    @debinmagar9915 3 года назад +5

    आहा कति समय पछि दिलिप सरको गीत सुन्न पाइयो सलाम छ सबै जनालाइ 🙏🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +23

    दिलिप खड्काले पनि खतरा दोहोरी सिला अाले सँग ल बधाई छ सफलताको शुभकामना साथमा श्याम रानाको अामाको गित सुनमा सुग्ध सलाम ईन्द्रेणी शुभ शन्ध्या

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +157

    आहा आज त दिलिप अन्कल को दोहोरी आयछ। मादल क्यामेरा मेन editor देखि लियर खत्रा गायक पनि हुनुहुन्छ हाम्रो दिलिप अन्कल ।यति राम्रो कार्यक्रम मा जान पाइन दुख लाग्यो ।शिला ठुलो मामु अनि दिलिप अन्कल को दोहोरी लाई treanding मा पुराउनु पर्छ है हामी सबै मिलेर 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +5

      होत नी आयोया छोरी इन्द्रेणीका कलाकार मदे सबै भन्दा हँशिला दिलिप खट्का ज्युनै हुनुहुन्छ सदा खुल्ला मंनसँग इन्द्रेणीलाई हौसेला र इन्द्रेणी लाई रमाइलो बनाउने कलाकार हुनुहुन्छ लाखौं लाख धन्यवाद छ दिलिप खट्का ज्यु लाई जिबंन भरी हँसेकै दिख्न पायोस जय देस जय इन्द्रेणी
      सल्यान नेपाल हाल साउदी अर्ब शिला ज्युले कृष्ण सरलाई टुक्का हानी राहाछंन कृष्ण सरको र शिला ज्युको दोहोरी छिटो भन्दा छिटो हेर्न पायोस

    • @dhanbdrrokaya6733
      @dhanbdrrokaya6733 3 года назад

      ho nani hami sabaile 1namurma liyar chodnu prxa hai👈️

    • @naranaryal5124
      @naranaryal5124 3 года назад

      नानू हजुर लाई इन्द्रेणी मा नदेखेको धेरै ।
      भयो नी कता हुनुहुन्छ साथै आसिर वाद ।🙏💝💟💞🙏

    • @ramhariramhari4117
      @ramhariramhari4117 3 года назад +2

      दिलिप सर ले मादल मादल बजाएकाे जस्तै लायाे आजत दाेहाेरी मा पनि एक दम रमाइलो भयाे सर

    • @YoutubeShorts-zw3ll
      @YoutubeShorts-zw3ll 3 года назад

      ruclips.net/channel/UCCGMa6lRg4CYcGfxlV9o9XQ

  • @bharatkc1834
    @bharatkc1834 3 года назад +3

    Sachikai bhannu parda dillip jiu ko madal ta babal ho Ani dohori ta jhan babal xa sila diju ko ta k kura garnu dohori ko rani ko badhai xa indreni all teem Lai

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +9

    दिलिप दाइ को जोस सदैब यस्तै होस मजा आयो दोहोरी सुन्दा सुख दुख को साझा मजेरी इन्देनि पर्ति नमन छ

  • @SubhadraPaudel
    @SubhadraPaudel 3 года назад +2

    Waw dilip daju super

  • @rickymagar124
    @rickymagar124 3 года назад +6

    शिला आले दिलिप भाई को दोहोरी गीत राम्रो लाग्यो। शिला आले जि को जोस जागर १६ बर्ष को जस्तै छ।।

  • @helambk5614
    @helambk5614 3 года назад +4

    धेरै धेरै सम्झिरहेको छु है दिलिप खड्का ज्वाइँ साहेब लाइ सात समुन्द्र पारी साउदी अरब बाट। अझैं प्रगति गर्दै जानु होला। शुभकामना छ।

  • @ashokacharya6409
    @ashokacharya6409 3 года назад +6

    इन्द्रेणी टिमलाई नमन् 🙏🙏 ।लामो समय पछि दिलिप जी लाइ देख्न् पाइ्यो । आज भन्दा केही बषँ पहिला दिलिप जी र मनमाया जी गाएको दोहोरिको याद आयो ।स्वर माथि सुग्ध स्याम जी को मार्मीक गित । जय इन्द्रेणी जय कृष्ण दाइ ।

  • @gokarnabista5256
    @gokarnabista5256 3 года назад +4

    गजब गजब् को रमाईलो दोहोरी शिला र दिलिप भाई बच हार्दिक बधाई ईन्द्रेणी टिमलाई।

  • @chitrabahadurjhari2916
    @chitrabahadurjhari2916 3 года назад +5

    वाउ दिलिप दाजु लाई धेरै पछि देखियो खुसि लायो कहिले काहीँ गाउदै गर्नु दाजुको हुटिङ सारै मन पर्छ

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 3 года назад +5

    अाहा!धेरै समय पछि दिलिप खड्का भाईकाे अावाज सुन्न पाईयाे।

  • @nirsen7734
    @nirsen7734 3 года назад +5

    सारै मिथास ले दोहोरी गाउने दिलिप खड्का र सिला आले दुबै जना उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी

  • @omgorkhali5995
    @omgorkhali5995 3 года назад +5

    धेरै पछी दिलिप सर को दोहोरी सुन्न पाईयो ।।।।। जय इन्द्रेणी ।।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +10

    दिलीप र सिला लाई धेरै धेरै बधाई तथा शुभकामना प्रगतिको शुभकामना राम्रो भयो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

    • @ramgautam3661
      @ramgautam3661 3 года назад

      Shila didi ko haso sarai mitho, ramro xa

  • @wanemkanxa1588
    @wanemkanxa1588 3 года назад +2

    ( Bhakako lagi dhanyabard ) bhaka tukka ati utam sundar miler gayo tyahi mathi bichama chusha chusha dilip khadka r shila ale ko hashole aajko dohori ramailo bhayo baya pati cheli haru ko poshakle sundar sabai lai sanggitik safaltako subhakamana satha sanggitik abhibadan ( krishna sir samayle satha diye shila ale r bhim poudel bichko dohori hern paye kalyarn hune thiyoki dhanyabard )

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +3

    नमस्ते सम्पुर्ण इन्देणी परिवार मा दिलिप सर कडा दोहोरी सिला दिदी को कुरा न गरम बिमा कु दुरा दिदी सर्मिला गुरुङ दिदी लक्ष्मी न्युपाने दिदी राजु परिवार दादा इन्द जि सि दादा भगवान भण्डारी दादा
    गित हरु एक दम मन पर्छ सलाम छ

  • @madhabthapamagar714
    @madhabthapamagar714 2 года назад +2

    Indreni ma malai dherai Jana xa Mann parne tara Dilip bhai sabai vanda best xa uha ko madal bajai sabai vanda best xa

  • @lalitkumarbisht6625
    @lalitkumarbisht6625 3 года назад +8

    दिप भाई र सिलाआले बैनिको दोहोरि जति सुनो उति मिठो हजुर लाई सम्म गर्छु जय इन्द्रणी

  • @clovevange4432
    @clovevange4432 3 года назад +3

    खड्का+ अाले् खड्काले साराे मिठाे गित गाय दमदार प्रसतुति। ज्यापरेकाे देखेर प्रस्ताव राखेकाे हाेकि🤣🤣🤣🤣🤣🤣🤣

  • @gaganbdr2346
    @gaganbdr2346 3 года назад +3

    आज को दोहरी झनै कडा दिलिप सर को आगमन गाउना आको ले गर्दा

  • @adhikari858
    @adhikari858 3 года назад +13

    दिलिप दाइको पहिले खिमा रोक्का दिदि सङ बबाल भएको थियो आज फेरि देख्न पाइयो जय इन्द्रेणी

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +2

      मनमाया सँग नि

    • @adhikari858
      @adhikari858 3 года назад

      @@jagadishtamang3015 😀😀😀😀😀👌👌

    • @sansarchhetri7084
      @sansarchhetri7084 3 года назад

      Pheri khima ra kajal saga gayeko hernu xa xito vanda xito

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +4

    मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +19

    शिला दिको हासो र दिलिप सरको चैट चैटले अाज त गजबकै रमाइलो छ 💖🙏🇴🇲

  • @sumeetr.p9151
    @sumeetr.p9151 3 года назад +2

    Wow dilip da kada dherai paxi herna paiyo khuc lagyo

  • @haribhadur6649
    @haribhadur6649 3 года назад +2

    दिलिप खड्काे दाेहरि गाउन त धेरै जाेस रहिछ त

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 года назад +2

    रमाईलाे दाेहाेरी छ दिलिप जि र अग्रज कलाकार शिला अालेका बिच ❤️❤️❤️❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +5

    आज दलिप खड्का को पहिलोपटक
    गीत सुन्न पाइयो ।सुलुट इन्द्रेणी परीवार
    लाई ।👏🙏👎️👍️❤️🌷🌻💘

  • @manishaghimire5406
    @manishaghimire5406 3 года назад +2

    Ramro cha dilip dai.
    Jay indreni teams.

  • @joshililamani8677
    @joshililamani8677 3 года назад +33

    बाध्यबादनको मान्छे त दोहोरीमा पनि 💕😜लु बधाई छ। जय होस्। सबैको।

  • @devitimsina543
    @devitimsina543 3 года назад +4

    दिलिप,सिला साथै सम्पुर्ण इन्द्रेणी टिमको प्रगती होस धेरै शुभकामना

    • @ramgautam3661
      @ramgautam3661 3 года назад

      Shila didi ko haso sarai mitho, ramro xa

  • @zsen2438
    @zsen2438 3 года назад +1

    हासो मिठो सिला आले को जोस खत्रा दिलिब खड्का को जय कला जय गला सबै होस् भला जय जय होस् इन्द्रेणी टिम लाई सधै उच्चा सम्मान छ सिला आले र टिका पुन को हासो एक साथ देख्ने रहर छ मलाई स्वर पनी मिठो बोली पनी मिठो हासो पनी खत्रा सिला आले र टिका पुन को सबै को जय जय होस्

  • @kamalprasadbhandari2754
    @kamalprasadbhandari2754 3 года назад +4

    साह्रै राम्रो शिला आले र दिलिपको दोहोरी शिला आले सधैं ईन्द्रेणीमा देख्न पाईयोस

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 года назад +1

    म त चाहान्छु सधै दिलिप दाइ अगाडि देखिनु पर्छ

  • @sitadura7381
    @sitadura7381 3 года назад +4

    दिलिप भाई पो कडा रहिछ त खुशी लाग्यो ।

  • @romarrana2331
    @romarrana2331 3 года назад +4

    नमस्कार कृष्ण सर लगाएत इन्द्रेणी परिवार आजको दोहोरी धेरै रमाइलो लाग्यो धेरै समय पछि दिपक जि को दोहोरी देख्न पाइयो साच्चै शिला जि ले पहिको सब्दमा भनेझै काचुली फेर्नु भएछ।ल ल बधाइ छ दिपक जि र शिला जि ।

  • @deepakbista7747
    @deepakbista7747 3 года назад +2

    Dilip bhai multitalented hunuhunchha ra Shila bahini ta legendary singer ho ,ekdam ramro prastuti chha Good Luck…Jaya Indreni,Chhatra bhai ra Khima bahini,Kaajal bahini ko Dohori nai aaena Sabai talent hunuhunchha bhai bahini haru….Jaya Indreni

  • @dambersubedi8540
    @dambersubedi8540 3 года назад +4

    really mazza aayo ajha DILIP JI RA SHILA DE KO DOHORI LAY

  • @haririmal9141
    @haririmal9141 3 года назад +2

    दिलिप सर ! धेरै पछि दर्शन मिल्यो

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 года назад +8

    दिलिप जि ले गित गाउदा रोमान्टीक अनुभव हुन्छ ।प्रगतिको कामना ।

  • @umachaulagain9877
    @umachaulagain9877 3 года назад +2

    आहा धेरै पछी दोहोरी हेर्न पाय भाइको रमाइलो छ

  • @ghansyampun89
    @ghansyampun89 3 года назад +5

    Inderni team ko josilo members Dilip g salam 🙏👍👍

  • @realgimingyt4914
    @realgimingyt4914 3 года назад +7

    श्याम राना भाईलाई धेरै धेरै धन्याबाद अनि उच्च सम्मान छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 3 года назад +4

    दिलिप बेला बेला गाउदै गर्नु अति राम्रो हुटिङ आउँछ दिलिप को यहि मजा लाग्छ

  • @kandelyech3243
    @kandelyech3243 3 года назад +4

    Good morning everybody,
    Lau hai dherai din paxi aja Dilip sir ko kada aaexa
    Jaya indreni

  • @minakhadka6316
    @minakhadka6316 3 года назад +3

    आज दिलिप भाइ र सिला दिदिको दोहोरि हेर्न पाईओ धेरै खुसि लाग्यो

    • @ramgautam3661
      @ramgautam3661 3 года назад

      Shila didi ko haso sarai mitho, ramro xa

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +4

    आजको दीपक जी र शिला जी को असाध्य रमाईलो दोहोरी भयो

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +51

    कति रीकोइस्त गर्दा बल्ल आएछ दिलीप भाइको गीत धेरै खुसी लाग्यो मादल बजाको असाध्यै राम्रो गाउने पनि क्यामरा पनि अझ राम्रो प्रगति गर्दै जानु खुसी लाग्यो हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏🙏

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 года назад

      म पनि निकै खुशी छु दिदी नमस्कार

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад

      दिलिप सरको जोश गजबको लाग्छ🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад

      त्यहि त दिदि कति गार्हो के गाउन।

    • @baburamsubediasmita6905
      @baburamsubediasmita6905 3 года назад

      Namskar 🙏🙏🙏🙏 didi
      Aarmai hunxa hola vanji lai kasto hudai xa
      Aaj ramilo dharai hola jasto xa

    • @tejpaudel1749
      @tejpaudel1749 3 года назад

      नमस्कार दिदि लामो टाइम भयो हजुर जानू भाको छै न किन् हो हजुर को हाँसो र डान्स हेरे न मन छ

  • @susmapyakurel5925
    @susmapyakurel5925 3 года назад +4

    दिलिप खँडका सँग दाेहाेरि गउनत मलाइ पनि रहरै लाग्याेके कति रमाइलाे सबुदले झटाराे हानेकाे धन्ने बत इनरे निलाइ

  • @helambk5614
    @helambk5614 3 года назад +4

    डुङ्गिखोला स्कुलमा संगै पढेको साथि, नाताले मेरो ज्वाइँ साहेब दिलिप खड्का लाई धेरै समय पछि दोहोरी गाएको देख्न पाइयो धेरै खुशी लागेको छ। सधैं यसैगरी गाइरहेको देख्न पाइयोस्। प्रगतिको धेरै धेरै शुभ-कामना छ। धन्यबाद सबै टिम लाइ।

  • @sansarchhetri7084
    @sansarchhetri7084 3 года назад +7

    इन्देर्नी को पुरानो कलाकार दिलिप दाईलाई इन्देर्नी को धेरै माया छ।कृष्ण दाजु तपाईं छ्त्र र दिलिप लाई दुईतिर राख्येर कार्यक्रम चलाउनु होला।ई दुईमा मात्र इन्देनी चलाउन सक्छ्न

  • @premyari3680
    @premyari3680 3 года назад +9

    सारै खुसी लाग्यो दिलिब सर र सिला जिको दोहोरी मज्जा लाग्यो

  • @tejpaudel1749
    @tejpaudel1749 3 года назад +6

    आज लामो समय पछि दिलीप दाईं को आवाज सुन्ने धोका पूरा भयो आज thank you so much

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +4

    श्याम दाजु काे आमा गीत ले मन रोयो
    दिलिप दाजु र सिला दिदी काे हरेक टुका ले हँसायो जय ईन्द्रेणी

  • @tejbahadur6921
    @tejbahadur6921 3 года назад +4

    अाहा दिलिप दाजु लाई धेरै बर्ष पछि देखन पाएयाे नमस्कार गाउँ पखेरा सगै गरेकाे याद अाउछ दाजु म पनि अहिले साउदि बाट हेर्दै छु अाउदा भेट गराैला दाजु ल,,,