इन्द्रेणी मनपर्ने र नछुटाइ हेर्ने कोको छौ ✋✋ रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन ruclips.net/video/3fuKo8Fa1PM/видео.html
राज लामा र मनमायाकाे जाेडि काइदा संग मिलेकाे देखिन्छ ।दुबै कुमार कुमारी भए मंसिरमा बिबाह गरेे हुन्छ । माैका नचुकाउनु।।म पनि दाइजाे भेट गराैला।। शुभकामना ।आशिष् छ सन्तु सर्वदा ।।ॐ।।
लौ मलाई त मन्पर्यो है मनु ले मन गरे हुन्छ गोर्खाली राजकुमार कम छैइना जोडि मिल्याछ बिहेमा मलाई पनि निम्तो दिनु है अनि आज त सर्मिला ज्यु लाई पनि Beauti full भन्छु
साच्चै । कै इ दुई ।।जना को ।हजुर जोडि मिलेको छ है र गान पनि ऊतिकै रामो सुनोउ ।। सुनोउ लाग्ने मन माया जि को पनि।। बिवहा।। भएको ।।छैन तर सर को बिवहा भएको ।। छैन भने साच्चिकै ।। बिवहा गदा ।। फरक।। पदैन है
Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj :: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of humanity:: Indreni is a service for weak & Joy for healthy:: Indreni is really making Nepal & Nepali Proud:: THE PLANET- EARTH IS A REAL Global Village:: “UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “ “WHOLE UNIVERSE BELONGS TO HUMANITY “ HUMANISM MUST PREVAIL IN THE WORLD Wonderful singing - nice song - keep it up. Manamaya ji is beautiful singer with sweet vocal. Stay safe and healthy. Be careful. Go ahead.
Balla bhetyo tamang ra tamang nee ko Jodi dherai khusi ko sath sathi atee ramailo lagyo hajur 2 ko jodee jamos dhannebad xa hajur 2 lai ma Pakhrin ko tarfabata
गाउँले राज लामा बल्ला गीत गाउन लागे छ गाउँ घरमा बिहे भोज तिर पनि यस्तै रमाइलो गर्ने मान्छे बाल्ला इन्द्रेणी समाजमा देखियो खुसी लाग्यो मन माया दिदी र राज लामा काे मिठो छ दोहोरी ......👌👌👌👌👏👏👏👏
इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋ युवती लाई 2 दिन सम्म सामुहिक बलात्कार गर्ने बलात्कारि हरु यहि हुन हेर्नुहोस 👇️ruclips.net/video/QkePMlHyPUs/видео.html
Manmaya ji tapai ko swor lai manuu parxa sabai ko swor lai ghapakkai dhakne tapai ko geet ko tukka ra tapai ko darshak haru sanga bolne saili ma lai eakdam Mann paryo ra tapai le gayeka geet haru eakdin pani na chhitai herchhu oho aaj ta Sharmila jiu pani jhanai chitikkai parera aaunu bhako rahixa tapai jati ramri hunuhunxa ra tapai lai jun sukai fashion gare pani uti suhaune badhai xa tapai haru lai buba aama ra bhagwan ko aashirbad hamesa ra hoas tapai haru lai
यिनी दाई त मलाईनि मन पर्यो है दिदी ....जात नि मिल्ने रेछ ...आफ्नै ठाउँको मान्छे हुनुहुदो रेछ। जोडि मिल्छ जस्तो छ ....???? बिचार गर्नु है दिदी... सँधै एक्लो जिन्दगी बिताउननि सकिदैन के...????
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
P
@Raj kumar Lama ,aghj
1hrs is a 1111
राम्रो दोहोरि
🌺🌺🌺🌺🌺🌺
इन्द्रेणी मा मलाइ मन पर्ने गायिका र मलाइ सुगाउदो जोदि मनमाया वाइवा हो आइ लब यु मनमाया
मनमाया दिदी कि कति किलिर मीठो स्वर अनि मुस्कान सहित धमाकेदार प्रस्तुति। हैट शर्मिला लाई त चिन्नै मुश्किल हरियो ड्रेस मा डिम्पल ले मात्र चिनेको।
..Mnmaya waeba get gayer junibitaon pxi ksri hunchh.Omermanai buddhi purayema budheskalma jindgi bitaon sjilo hunex..
Ratna Devi 6hj
सुमधुर स्वरकी धनी मनमायालाई मनपराउने सायद कमै होलान❣️❣️🙏🙏🙏
मनमायाको जोडी बल्ल फेला परे जस्तो छ।
बिहे त गर्दिनन् मनमाया बहिनी ले जे होस् रमाइलो छ सालिन सरल मनमाया बहिनी
Hajurle yekdam sahi bhannu bhayo Man Maya bahini jasto dohori singer sarai kaam chan Nepalma!!!mero aakhama...
good morning goma didi
लौ है मनमाया जि अब केही होला जस्तो छ।
सुमधुर सोर कि धनी ...
इन्द्रेणी मनपर्ने र नछुटाइ हेर्ने कोको छौ ✋✋
रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन ruclips.net/video/3fuKo8Fa1PM/видео.html
Wowww
म छू 🙏🙏🙏
सोर को धनि मनमाया दिदी मिठो छ है गित हजुर लाई बधाई तथा शुभकामना छ जय lndreni👌👌👌👏👏👏👏👏👏👏👏
दोहोरी होस त मनमाया जि सित गाउने हरु को जस्तो। अति उत्कृष्ट छ दोहोरी ।
कति राम्रो गित गाउने राज जि मन माया दि त झन मेरो fvr ho😍😍😍
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️
जति सुकै निन्द्र लागेपनी मनमाया दिदिको गीत हेरेर मात्र सुत्छु म त
दोहोरी सुपरहिट, स्वर सब्द कि रानी मनमाया जी सबै भाका को गित मा फिट ,जय इन्द्रेणी समाज
मन्माया सोल्टीनि लाई मन पराउने को को छमहामि ।
मनमाया दिदिको बिहे भए कति खुशी हुन्थेँ।
ho hun t brooo but kin na va hola hai
मनमाया दिदीले गाउनु भएको सबै गित मन पर्छ अनि दिदीले गाउनु भएको गित कुनै पनि छुटाउदिन राम्रो छ ।
राज लामा र मनमायाकाे जाेडि काइदा संग मिलेकाे देखिन्छ ।दुबै कुमार कुमारी भए मंसिरमा बिबाह गरेे हुन्छ । माैका नचुकाउनु।।म पनि दाइजाे भेट गराैला।। शुभकामना ।आशिष् छ सन्तु सर्वदा ।।ॐ।।
आज धेरै पछि मनमाया दिदिको दोहोरी आयछ ।त्यसै माथी आज नयाँ कलाकार राज लामा जि को आगमन भयछ ।रमाइलो होला जस्तो आज पनि आउनुस है सङ्गै हेरौ 🙏🙏🙏
मन मायाँ काे दाेहाेरी गित बल्ल हेर्नु पाईयाे सुन्न पाईयाे सारै मन पर्याे सारै दामी छ
मनमाया कोही पनि गीत छुटाउदिन आवाज धेरै मन पर्छ
आहा साच्चै जोडी सुहाएको छ कन्य यो जोडी को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर गरौ त
लहै बधाई छ यो जोडी लाई गोर्खाली हो झुट बोल्न जान्दैन जे होस आटिलो रहेछ केटो चाहिँ हा हा ।
मनमाया बैनी को सोर सारै मिठो
रमाइलो दोहोरी गोर्खा & धादिङ, जोडी नि मिल्यो हजुर👌👌👌
ठिक्छ मनु बहिनीको राम्रो जोडी भेटेछ बधाई एवं शुभकामना मनु बहिनी ।
राज लामा को र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ
राजकुमार र मनमायाको शब्दहरु मनछुनेछन। शुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राज लामा भाइले पनि साह्रै राम्रो गाउनुहुदो रहेछ दोहोरि दुबैजनालाई धेरै धेरै बधाई तथा शुभकामना जोडि राम्रो छ
लौ मलाई त मन्पर्यो है मनु ले मन गरे हुन्छ गोर्खाली राजकुमार कम छैइना जोडि मिल्याछ बिहेमा मलाई पनि निम्तो दिनु है अनि आज त सर्मिला ज्यु लाई पनि Beauti full भन्छु
मलाई पनि बिहे को दिन हेर्न मन छ मनमाया जि को धन्यवाद हजुर हरु सबै लाई
हैट सरै राम्रो हो के मनमाया दी को दोहोरी अझै रिपिट दिया मेरो प्रबासी थकाई आनन्द हुन्थ्यो होला धन्यवाद।।
जोडी त मिल्छ मनमया दि
मनु दिदी को फ्यान यता हाजिर हौ
Wow manmaya didi i love you 😍😍😘😘
Aha jodi milne vayo manmaya d 👍️👍️👍️👍️👏👏👏👏
इन्द्रेणिका अनुसासित गाइका मनमाया नेइहो सारेइ राम्रोलाग्छ।
जय इन्द्रेणी समाज🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
अति राम्रो छ ।
ईन्द्रेणिमा गयर मन माया सँग दोहरि गाउने मेरो पनि ठूलो ईच्छा छ रमाईलोछ दोहरि जय ईन्द्रेणि🙏👌❤️
ABC इन्देणी समाज शमिला बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
आहा अति मिठो धोहोरी मनमाया जि र राज जि को अनि अति नै राम्री देखिएको छ है आज सर्मिला जि हजुर
मेरो मन खानी एक दोहरी गाइका हसिलो गमिलो मन माया जि मिस यु
मनमाया बहिनिको गायकी र सबै मनपर्छ बरु एउटा असल ठिटो को जरुरि पर्यो ।
Maile adeko 6u,,,
समय थोरै भयो ?समय थाप्नु परो मनमाया जिँ
मनमाया दिदिको हाँसो कति मीठो के भुतुक्कै पार्ने।
धन्यवाद भाइ।
@@manamayawaiba4495 🙏🙏
साच्चै । कै इ दुई ।।जना को ।हजुर जोडि मिलेको छ है र गान पनि ऊतिकै रामो सुनोउ ।। सुनोउ लाग्ने मन माया जि को पनि।। बिवहा।। भएको ।।छैन तर सर को बिवहा भएको ।। छैन भने साच्चिकै ।। बिवहा गदा ।। फरक।। पदैन है
मनमाया मनमाया मनमाया
मनमायालु अब चै कल्याण होला जस्तोछ
Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj ::
Indreni is a Cultural and Humanitarian Temple::
Indreni is a real message & Voice of humanity::
Indreni is a service for weak & Joy for healthy::
Indreni is really making Nepal & Nepali Proud::
THE PLANET- EARTH IS A REAL Global Village::
“UDAR CHARITANAM BASUDHAIBA
KUTUMBAKAM “
“WHOLE UNIVERSE BELONGS TO HUMANITY “
HUMANISM MUST PREVAIL IN THE WORLD
Wonderful singing - nice song - keep it up.
Manamaya ji is beautiful singer with sweet vocal.
Stay safe and healthy. Be careful. Go ahead.
मन माया दिदी भनेको कला गला सबै ले भरिपुन गाईका हो समान गछु हजुर लाई
अहिले सम्म्मको मिल्दो जोडी मनमायाको😝😍
दोहोरि दामी छ तर बिहे चाही रमेश बि जि सित गनु पछ हैइ बैनि
हो के रे २ जनाकै उमेर गाको छ।कृष्ण दाइले पहल गरे हुने।
अाहा कति राम्रो अरगानिक लोक दोहरी यस्तो हुनुपर्छ गित भनेको विशेष धनयबाद राज लामा लाई कसैले पटाउन नसकेको मनमाया बैनिलाई ऐकै छिनमा पटाईदिनु भयकोमा
Waw manmaya baine.
Wow manmaya sis nicé beautiful
साच्चिनै मन माया बैनिको गलामा शराश्वति बास
बसेकै हो जुन सुकै भाका गाए पनि आबज झन
झन सुरिलो सुनिन्छ स्याब्बस बैनी प्रगती गर्दै जानु बधाइ छ
manu di ko swor kati mitho aaj po sunna paiyo kuri rako thiye love you all 💘💘💘💘🌹🌹🌷🌷⚘🌷💘⚘
राजा कुमार र मनमायाँ को
साचैको जोडि मिलछ त पाई
हरुको बिहे यक अकाको भा
को छैन भने मेरो तफ बाट
बिहे गरदा हुनछ है हजुर म
म अोमन बाट हेदैछु
Balla bhetyo tamang ra tamang nee ko Jodi dherai khusi ko sath sathi atee ramailo lagyo hajur 2 ko jodee jamos dhannebad xa hajur 2 lai ma Pakhrin ko tarfabata
आहा कति मिठो दोहोरी
मन माया को गीत र स्वरले दंगै हो की गोर्खाली ...कतै घरजम यसपाली होला की....?!
दामि छ मन मया जिको गाना धेरै मन परछ
यो मादल बजाउने लाई त फुलको माला लाई दिन्थ्ये नजिक भको भय आहा कति राम्रो बजाको ।गित पनि तेतिकै राम्रो छ।कलाकार पनि तेतिकै राम्रा नाछु नाछु लाग्ने💕
Man Maya dd ko voice ma fidaaa Kati salin sabhye sabhda hunxa ni man laghxa sunirahuuuu
मन मया दिजु को बिहे छिटो होस भगवान सङ पार्थाना गर्दछु
अब चाहिँ आट गरनु ल👍️👍️👍️👍️
मनमायाँ लाई राम्रो मौका सुवर्ण अवसर मनमिले नछोड मनमायँ।
एकदम, राम्रो,छ,जोडि,मनमाया, दिदि
लौ अब हेर्न सुरू गरियो पलेटि कसेर सम्पुर्ण लाई धन्यावाद!!!
मनमाया सोर सुनेर को मन नपराउला दामि अति राम्रो
गाउँले राज लामा बल्ला गीत गाउन लागे छ गाउँ घरमा बिहे भोज तिर पनि यस्तै रमाइलो गर्ने मान्छे बाल्ला इन्द्रेणी समाजमा देखियो खुसी लाग्यो मन माया दिदी र राज लामा काे मिठो छ दोहोरी ......👌👌👌👌👏👏👏👏
जोडी जामेको छ, राम्रो छ बिहेको लागि उपहार ल्याउन म आतुर छु
मनमया वाइबा बैनि को जति मिठो स्वर त्येतिनै उत्कृष्ट शब्द साह्रै राम्रो प्रस्तुति दिनु हुन्छ
मेरो छिमेकी भाइ राज लामा आहा दोहोरी सार्है मन पर्यो यसैगरी सफलताको शुभकामना अनि मनमाया वाइबा जि लाई पनि धेरै धेरै सम्झना 💜💜💜💜💜💜💜💜💗💗💗💘💘❤️❤️❤️
मनामाय जि को जोडि बल्ल बेडोयो ल
Manmayako sor saharai ramro xa
धेरै राम्रो छ दोहोरी सबै लाई नमस्कार
बल्ल जोडी मिल्छकी जस्तो लग्यो है मन्माया सिस
Nice 👍 dhori mn maya abt bhea garnu prx ok m kaplbastu bat shanti lamsL love you sis 💖 very nice indrani all Tim ok
मनु बहिनिको लगन आएको जस्तो छ शुभकामना है मनु बहिनिलाई
राम्री मन माया दिदी र handsome राज दाइ ❤️❤️❤️🙏🙏🙏🙏
इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋
युवती लाई 2 दिन सम्म सामुहिक बलात्कार गर्ने बलात्कारि हरु यहि हुन हेर्नुहोस 👇️ruclips.net/video/QkePMlHyPUs/видео.html
मादल बजाउने ले जाँगर लगायनन सुर ताल कता हो कता फुल मायामा नभुल मा मिल्दै मिलेन
Manmaya ji tapai ko swor lai manuu parxa sabai ko swor lai ghapakkai dhakne tapai ko geet ko tukka ra tapai ko darshak haru sanga bolne saili ma lai eakdam Mann paryo ra tapai le gayeka geet haru eakdin pani na chhitai herchhu oho aaj ta Sharmila jiu pani jhanai chitikkai parera aaunu bhako rahixa tapai jati ramri hunuhunxa ra tapai lai jun sukai fashion gare pani uti suhaune badhai xa tapai haru lai buba aama ra bhagwan ko aashirbad hamesa ra hoas tapai haru lai
जोडी मिल्ला जस्तो छ, दिदीको।।
आहा रमाईलो दोहोरी गीत बम्बै बाट हेरेकोछु नानी
अाहा यस्तो हाे नी दाेहरी great both of you
धेरै राम्रो छ साेल्ट्नि हजुर काे गित
धेरै रमाईलो
झकाश दोहोरी जय इन्द्रेणी समाज
भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
आहा अति राम्रो मनु
Good evening everybody,
Kokil aawaj ki dhani man maya ko aawaj jati sune pani pugdaina
Best of luck dear Manu
Kada dohori aayo nee my dost raj lama vs man maya waiba ko majja aayo maya basekoma 😂 ❤️
धेरै रमाईलाे दाेहाेरि भयाे मलाईनि मनमाया धेरै मन परनि गाईका हुन
शुभकामना छ मनमाया सिस
💐💐💐
यिनी दाई त मलाईनि मन पर्यो है दिदी ....जात नि मिल्ने रेछ ...आफ्नै ठाउँको मान्छे हुनुहुदो रेछ। जोडि मिल्छ जस्तो छ ....???? बिचार गर्नु है दिदी... सँधै एक्लो जिन्दगी बिताउननि सकिदैन के...????
हाहा।।।
Keto le bihe garisake ko xa ki k thaha tetikai bihe garnu vaner hunxa
@@KumariKumari-jm3qf तेस्तो कुरा त हाम्लाई के था र....??? कुमारै भएपो जाउ दिदी भन्या नि ....कसले सौता माथि जानु भन्या छ र....????
Manmaya dd Ra to daiko Jodi chai milxa ho Sarai behenai hos
ल ल मन मायालाई बधाई छ याे माैका छाेड्नु हुन्न मन माया अाटी हाल । याे केटालाई नछाेड है कुनै हालतमा
Sai ho
Raj dai ani manmaya ddjyo ahtii ramro geet
मनमाया बहिनी, तपाईंको सुमधुर स्वरको म प्रशसक हुँ