होनहार कथा वाचिकाको सान, देवि प्रतिभापछि चन्द्रकलालाई आपत्, किन बन्छन् ट्रोल ? || NEWS & VIEWS ||

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 39

  • @kulthapa1825
    @kulthapa1825 2 месяца назад +1

    चन्द्र कला देवी हामी नेपालीको सान हुनुहुन्छ । विदेशी भुमिमा हुर्केर भए पनि कति प्यारो आफ्नो मातृभूमि भन्ने शब्दले मन छुन्छ । यहाँ कुरा काट्ने हरुको कमि छैन🙏🙏🌹🌹

  • @rameshoripathak4154
    @rameshoripathak4154 2 месяца назад +7

    अरुलाई बदल्नेले पहिले आफू बदलेर देखानु पर्याे अनि मात्रै अरु माथि अौला उठाउ
    हाम्रि चेलिबेटी हुन हाम्रा सान❤️

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 месяца назад +3

    शतप्रतिशत सही उद्गार
    अहिले कुनै पनि नेपाली ले शुद्ध नेपाली भाषा बाेल्न लेख्न पाउँदैन संस्कृत भाषा काे त झन् कुरा परै रह्यो ।यो पनि तथाकथित अग्रगामी व्यवस्था कै बेजोड उपलब्धि रहेछ।
    जहाँसम्म यज्ञमा उत्तरायण नै हुनुपर्ने कुरा छत्यो सूर्य अनुसार नै हो ,चन्द्रमान अनुसार कदापि होइन ।यसमा मुख्य दाेषी आयोजक वर्ग नै हो -जसले शास्त्रीय याेग्यताकाे वास्त नै गरिएन। विज्ञापनमुखी कलाकारिता कै मात्रै प्रशंसा र प्रदर्शन देखियो।जसको लक्ष्य जसरी भए पनि धन थुपार्नु मात्रै देखियो ।यस्तो नकामबाट धर्म पनि ठगीको सजिलो धन्दा ठहर्‍याएकाे छ।

  • @suraz555
    @suraz555 2 месяца назад +3

    नकारात्मक सोच हुनेहरुको झुंड सलबलाएकाछन।देश धर्म जोगाउनुपर्छ। खोईरो खन्नेले खन्छन जस्ले नकारात्मक सोच बनाउछ त्यो आफै नासिन्छ।

  • @roshantiwari890
    @roshantiwari890 2 месяца назад +4

    म पनि भन्छु कानुन भन्दा ठूलो धर्म हो किनकी जो ब्यक्ति शास्त्र अनुसार चल्छ त्यस्ले कहिलेयै नकारात्मक कार्य नै गर्दैन तसर्थ धर्मको रक्षा गर्नु नै देशको रक्षा हुनु हो। शंकर घिमिरे जि को भनाइमा म १००% सहमत छु सहि भनाइहरु वकालत गर्नुभयो।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 месяца назад +4

    बाेल्दै जादा यक दुइ सब्दतल माथि हुनसक्छ तर साना नानि हरु नेपालको सान हुन हामि त खुसि हुन पर्ने हाे धर्म काे जगेर्ना गर्दै हिनेकाेमा

  • @theedits7008
    @theedits7008 2 месяца назад

    YOHO Television is most, who spread rumours and negativity. Just ignore small things.. man

  • @jiwanilameli
    @jiwanilameli 2 месяца назад +1

    राम्रो कुरा त कसलाई पच्छ र ?

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 месяца назад

    ❤❤❤❤saskara. Saskara shakrithi. Sarkrithi laya matra rastra vhumi. Matrubhumi. ❤❤❤❤❤❤❤

  • @navarajghimire6288
    @navarajghimire6288 2 месяца назад +1

    कसैले पनि आफ्नो हैसियत र औकात बिर्सेर अर्काको विषयमा अनावश्यक टीका टिप्पणी गरि हौवा फिजाउनु उचित होइन ।

  • @jayaramgiri2551
    @jayaramgiri2551 2 месяца назад +1

    नेपाली हरु मुख्य उर्जाको स्रोत नै नकारात्मकता हो त्यही नकारात्मक उर्जा ले क्रमशः २००७ , २०३६ , २०४६ , २०६३ को परिवर्तन भयको हो। मुख्य कुरा स्रोता तथा दर्सकलाई आकर्षण गरन विभिन्न भव्य कार्यक्रम गर्नु स्वभाविक हो।व्यक्तिगत रूपमा एकजना ले गर्न सकिन्न जो जस्ले कार्यक्रम गरे धन्यवाद का पात्र हुन

  • @Laxmanthapa-t1m
    @Laxmanthapa-t1m 2 месяца назад +9

    नेपाली समाज नकारात्मक हुँदै गैरहेको सन्दर्भमा यस्ता विवाद आउँनुलाई ठूलो कुरा मान्नु हुँदैन । मार्क्सवादी भौतिकवादी र धर्मान्तरण गरेका कुत्सित मनका व्यक्तिहरुबाट गरिएको पूर्वनिर्धारित विवाद हो भन्ने मेरो बुझाई छ !

  • @yashbahadurgurung599
    @yashbahadurgurung599 2 месяца назад +1

    पुरूष प्रधान देशमा महृिलाहरू प्रति व्यवहार कस्तो गरिन्छ भन्ने मिडियले दिखाएका छन् ।

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 месяца назад +1

    Midiyaman,pashupatima lageko kotihom KO kunai pani birodh nagarau.Yagya ,vagabat bachan , Nepal mahamatya KO birodh garne haru sanàtani ra Nepali nai hoinanan.

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 месяца назад +2

    १) सहकारी पीडितले कहिले न्याय पाउने हुन नेपाल सरकार ?
    २) सहकारी ठगहरु कहिले जेल जाने नेपाल सरकार ?
    ३) सहकारीका ठग संचालक र प्रबन्धकहरुको सम्पत्ति कहिले लिलाम गर्ने नेपाल सरकार ?
    ४) सहकारीकाठग सचालक तथा प्रबन्धकहरुले आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने नेपाल सरकार ?
    ५) यी सबै कामको लागि कानुनी बाधा अडचन छ भने ती बाधा अड्चन हटाउन , सम्पत्ति लिलाम गर्ने नयाँ कानुन बनाउ नेपाल सरकार ।
    ६) लाखौं सहकारी पीडित नेपाल भरी छ्न तिनीहरूलाई छिटोभन्दा छिटो न्याय दिन सबै सहकारी ठगहरुको सम्पत्ति छिटो लिलाम गरि बचतकर्ता पीडितहरुको सावाँ ब्याज फिर्ता गर सरकार ।

  • @sheshrajghimire48
    @sheshrajghimire48 2 месяца назад

    नेताले पनि नेताकै पुत्ला जलाउछ्न यो राजनैतिक तरिका , धर्म गुरुले जिउदा नेताको तर्पण दिनु पनि धार्मिक तरिका यो ठीक छ अन्यथा लिनु हुँदैन राधे राधे 🙏🙏

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 2 месяца назад +3

    केहि साना तिना कमिकमजोरि बाचिकामा पनि होला तर यि कार्यक्रम चलाउने पत्र कार ले सानो कुरा मा पनि खेदो खन्ने उचाल्ने पछार्ने बानि छ गर्छन बालिकाको योग्यता तिमिहरु लाइ किन चहियो तिमिहरुले जागिर दिने हौ र अनि देबि प्रतिभाले बिहे गरुन नगरुन के को चासो

  • @hurrah3974
    @hurrah3974 2 месяца назад

    परिपक्वोता नभएको कारण एसरी प्रबचन गरे भनेर बुझ्न पर्छ

  • @Lorkedai
    @Lorkedai 2 месяца назад

    Chandrakala jiu, you are wonderful, beautiful, we are grateful a Nepali Girl famous in the world. You are already famous in the world. So every word you say and express are watched very carefully. So just be careful what you say and how you say. Good luck and all the best.

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад

    हे भहवन यस्ता विधुसिहरुलाइ किन बिवाद्मा मुछिरहेको भन्या थुक्क, ती सखिले त्यत्ती राम्रो बाचिका रहिछिनकी, यो हाम्रो गौरव हो, भन्दाभन्दै कहिलेकाही यस्तो भैहाल्छनी, यिनी नजान्नी हैनन् यो कुरा बुझ्नुहोस है, यिन्ला नजान्नी भनेर नसोच्नुहोला,

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 2 месяца назад

    इन्डियान धर्म प्रचार प्रसार भैरहेको ब्याख्य गर्नुको के अर्थ जहाँ
    देउता अयात भैरहन्छ । 5:05

  • @InnocentBoy-no1di
    @InnocentBoy-no1di 2 месяца назад

    नेपालका गुले युटुबर हरु र गूले जनता विद्वान जनता हरु भएको ले एक एक शब्द लाई केलाएर अर्थको अनर्थ लगाएर यो सब भएको ।

  • @bodharana2331
    @bodharana2331 2 месяца назад

    सत्य युगमा त्रेता युगमा द्वापरयुगमा पनि गुरुहरुले यस्ता क्रिया गरेको भगवत महापुराणमा पाईन्छ । कसैको उत्थान गर्न अवतरित भएका तर आफ्नो और आफन्तको साथै धर्म को सुरक्षा गर्न असफल भए जो कर्म बाट मातापिता छोराछोरी पतिपत्नि ईष्टमित्र सब छतविछत बनाएको छ । (जस्तो प्रचण्डेले )कृपया प्रष्ट पारिदिनु ।

  • @sharada5383
    @sharada5383 2 месяца назад

    म त भन्छु,
    नेपालमा " ॐ '' शब्द नै पुस्तकबाट हताईएको किन ???
    अनि
    कोटि होम गरेको मन पराउँछन् र ???????????????????
    यस्को जवाफ कस्ले दिने ?

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 месяца назад

    Yi katha Byapari le Katheko puran Ra Hamile Ghar ma padhne puran ma ke farak xa ? Lakkhau Rupiya Fees tirera Yini haru ko katha sunnu parne kina ?

  • @man8708
    @man8708 2 месяца назад

    भिरमा जाने मयुरलाई राम राम भन्न सकिन्छ कान्ध थाप्न सकिँदैन।

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад

    यिन्ले १७ हजार मान्छे, नेपाली जनतालाइ अनेक तरहले मार्न हुने, तर पुष्कर गुरुले त, तिन्का नकारात्मकतालाइ हवन गरेकी ब्जनिरहनु भाछ त

  • @arjunktamang
    @arjunktamang 2 месяца назад

    गोरुले के खान्छ तेसको बारे चै प्रस्टैकरण दिये भयो

  • @KamuGurung-c5n
    @KamuGurung-c5n 2 месяца назад

    Yasto harulai kina lyaunuparyo

  • @parbatipoudel9695
    @parbatipoudel9695 2 месяца назад +3

    तिमिहरु जस्तो पखन्डि पत्रुकार हरुले हो विकृति फैलाउने । हुँदो नहुदो समाचार भनेर भ्रम फैलाउने ।. सबैजना पत्रकार त होइन कोही कोही पत्रुकारको दिमागमा आचिले नै भरिएको छ । त्यही आचिको किरा सल्बलाएर हो हुँदो नहुदो बोलेका पनि

  • @jayantithapa77
    @jayantithapa77 2 месяца назад

    कती खेदेको हो क्या यो नेपाल मा, के केटीहरु ले कथा नै भन्नु नहुने हो? विदेशहरु मा कती सम्मान छ / हाम्रै नेपालीहरु कती जान्निसुने 😡
    महंगी बढेर भोकमरी लाग्न लागिसक्यो तेस्तो मा आवाज उठाउनु छैन
    कथा भन्न आएको दिदीबहिनी हरु लाई खेदेको खेदाई छन 😡
    जस्ले जे भनोस उहाँहरु हाम्रो शान हो 🙏

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад

    यिन्ले १७ हजार मान्छे, नेपाली जनतालाइ अनेक तरहले मार्न हुने, तर पुष्कर गुरुले त, तिन्का नकारात्मकतालाइ हवन गरेकी ब्जनिरहनु भाछ त, यो चै होला, कलिला बालिकाहरुलाइ प्रथामिकता दियर होला, तर बिबादमा ल्याउनु राम्रो हैन

  • @yeti9127
    @yeti9127 2 месяца назад +1

    Naya Shichhya Mantri? 😅

  • @hshrestha1
    @hshrestha1 2 месяца назад

    सहकारी ठगी रबि लामिछाने लाई गिरफ्तार गरी तुरून्तै छानविन किन भएको छैन?म स्वयं ठगिएको छु

    • @subhash7408
      @subhash7408 2 месяца назад

      Paper ma रबि लेखेको छ??😂

  • @nirjaladawadi846
    @nirjaladawadi846 2 месяца назад

    Nepali harula dherai kurama negetive kura bahek k janchana
    Dharma karyama ruchi narakhhane dharma vaneko
    keho vanne thaha chain bujeko chaina ani je payo tyahi bolnne nepaliko saskar bujeko chain bachack balakha dekhinihunu huncha vanda kehi mistake hucha tyasko nanavatika kuraharu garnu nepalko lagi laj mardo hun cha yatro Dharmik karyako negetiv kuragarnu ekdhum bethik ho
    Dharmic karyako jusle birodh garcha tyo bethik hunch .

  • @SangitaKc-cm3ib
    @SangitaKc-cm3ib 2 месяца назад

    Jati Pani birodh garne haru xan yo sabai Christian dharma ka jhole haru hun paisa ko lagi aafno dharm bechne haru hun Hindu dharma mane leta aru ko dharma ko birodh gardaina Tara yo aafno dharma chodera arka ko dharma mane haru Lai chai kati tauko dukhe ko hola

  • @PremShahi-by6gy
    @PremShahi-by6gy 2 месяца назад

    इ बिरोधि गर्ने मा चिथर्ने हरु सबै धर्तिका बोज साला अपराधी पातकी र बापती बलात्कारि हरु हुन अब केही समय पछि धर्म र न्यायको लडाइँ हुने छ यदि भयो भने इ अधर्मी पातकी अपराधी हरुको सर्वनास अबस्य हुने छ