पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा के गर्ने
HTML-код
- Опубликовано: 29 янв 2025
- यी र यस्तै उपयोगी जानकारिहरु नियमित रुपमा प्राप्त गर्न हाम्रो च्यानल लाई सब्स्क्राइब गर्नुहोस् । / @gurukulnepal2610 अन्य कानूनी जानकारीको लागि playlist मा जानुहोस् • कानुनी जानकारी
#कानुन
धेरै राम्राे सुझाव दिनुभयो धेरै खुसि लाग्यो धन्यवाद
नेपाल मा धेरै छन श्रीमती पिडित।
हो म पनि तेस्तै छु
Thank you hajurko Ramro Janakari ko Lagee ehe kura ko awaseyek Thiyo Great Job Like me
धेरै राम्रो सुझाब पाइयो धन्यवाद हजूर लाई सर
मेरो मागि विवाह भएको 3 महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको relativesसँग मेरोrelatives को चिनजानका आधारमा Facebook add गरेउ गफगाफ गरेको राम्रो घर परिवारको छोरी रुप केही हेरिन बोल्ने शैली बानी व्यवहार राम्रो लाग्यो। सामान्य निम्न मध्यम वर्गीय परिवारमा हुर्किएको संस्कारी नै लाग्यो सुख दुःख बुझेको जस्तो लाग्यो।एक पटक भेट गरे तेस पछी उनले मलाई मन पराईन् म उसको घरमा मेरो अविभावक लिएर गए सबै कुरा मिल्यो अनि एक हप्ता भित्र engagement गरेउ र तेसको बिस दिनमा धुमधाम सँग विवाह गरेउ पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी रहिछ, उसको लागि केटाहरु सँग अंगालो हाल्नु नयाँ नयाँ ठाउँमा घुम्न जानु dating जानु kiss गर्नु भनेको सामान्य रहेछ मैले उसको mobile मा सबै भिडियोहरू हेरेर मेसेहरु पढेर थाहा पाएको हुँ। म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले blackmail गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे।र एक पटकsex गरि सकेको मान्छेसँग अर्को पटकsex गर्न केही गाह्रो हुदैन रे सजिलै जाहा गएर पनि एकै छिनमाsexual relationबनिहाल्छ रे फेरि उनको बानी व्यवहार पनिsexy खालको नै छ केटाहरु ले भन्दा पनि पहिले उसले नै approachगरेको उसकोmessageहरुबाट देखेको छु 😭। जसले गर्दा उ सँगsex गर्दा मलाई felling नै आउदैन उ सँग sex गर्दा मेरो लिङ्ग सानो भएर जाने विर्य नखस्ने हुन्छ।
l उसको केटि साथीहरु संग भन्दा पनि केटा साथीहरूसँग अन्तरंग कुराकानी भएको मेसेहरुमा देखे एउटा केटा साथीसँग धोका खाए पछि उक्त कुराको जानकारी अर्को केटा साथीसँग बताउने र सहानुभूति लिने स्वभाव रहेछ। केटा साथीहरूसँग अलिकति सुन्दर Handsome dashing chocolate Cool देख्ने बित्तिकै approach गर्ने जुन केटासँग बोलि रहेको छ उसको photo sendगरेर will you marry me भन्ने अनि तेस केटालाई I know you have girlfriend भनेर स्वयं आफ्नो photo send गरेर this is your girlfriend भन्ने गरेको थुप्रै जनासँगको मेसेजहरु हेरे। मलाई love bite , seduce भनेको के हो थाहा थिएन उसैले भनेर थाहा पाएको हुँ , love bite को photo उसले आफ्नो केटाहरुलाई send गरेको पनि देखे, पैसाको लिएको पनि देखे। एउटा केटा ले त विहे हुने थाहा पाएर पैसा फिर्ता पनि मागेछ विहेको राति सुहागरातको समयमा message आएको थियो दश हजार छिटो फिर्ता दे भनेर। अनि मैले को हो पैसा माग्ने भनेर सोधेको निकै मलिन अनुहार बनाएर साथीसँग पैसा सापटी लिएको थियो भनि अनि मैले तिरि दिनु भनेर दुल्हन फर्काउन जाँदा दिए ।अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। मलाई कुनै पनि काम कुरामा जागर नै छैन आजकाल, जबकि मैले विदेशमा बाह्र तेर घण्टा काम गरेर महिनामा तिन लाख सम्म कमाएको थियो।
😅😊😂
अति राम्रो सुझाब ।
सल्लाह को लागि धन्यवाद!🙏🙏
Dherai ramro sujhap
Thank you sir dherai janakari mulak video
Video banauna ko lagi dhaneybad
Very good information
Very good 😢Mero Pani aasti xa
3महीना भीत्र समन्ध बीच्छेदकाे ब्यवस्था गर्ने ब्यवस्था गरीयाेस।समन्धीत नीकायमा मेराे ध्यानाकर्सन।
thanksfull video sir
श्रीम्तिले आफ्नी आमाको कुरा सुन्ने र श्रीमान्को कुरा नसुन्ने र उ उस्को खुसी गर्ने यता जान्छु नि छैन उता जानछु नि छैन अनि खली माइत मतै जाने अनि कम काम छ भने बजार कुद्ने गर्यो भने के गर्ने यस्तो श्रीमती हरुला यो बरेमा बताइ दिनु होला?
राम्रो लाग्यो
great vedio.thanks sir.
राम्रो
धन्यवाद जानकारीको लागि
Think you sir
राम्रो छ ।।।एउटा कुरा सोडान मन लागेको मलाई यो कानुन ले क गर्छ होलानी। घरमा सिर्मती हुदाँ हुँदै। कतै बाइर अर्कै महिला सँग शारिरिक संकर बाट सिसु जम्नेछ भने कानुनले क सजाए दिन्छ होलानी
म पनि पिडीत छु हजुर हाल बिढेशमा छु
जानकारी को लागि ध्न्याबाद
Good sar
यहाँ कमेन्ट गर्न आउनेहरू सबै श्रीमती पीडित हो जस्तो लाग्यो 😅
thank you sir
Thanks for information
nice
good job😘
म छु सृमती पिदित
धन्यवाद सर एउटा जानकारि पाउत सर छाेराछाेरि भए पार के गर्ने
Namaskar hajur ma44barsavae 3 Jana meto baccha chan meto sirmati haraeko 14 barsa vhayo tespachi maile biwah haraeko chaina ani maile suracsa vatta pauchu ki paudina hola?
Shremati ko namma vayako sampati Shermanlai na sodhi manhani garyo vane sambanda bixed garda k kasri agadi badda ramroo hunchha hajur sir
म बुडो पिडित छु म बिदेशमा छु आफ्नै पैसाले किनिएको जग्मा सासुको नाम मा छ सबै फिरता हुन्छकि हुदैन जानकारी द
mero srimati ghara chhodera gayeko 10 year vayo ahile samma ghar aako ni chhaina cantect kehi pani chhaina.ra uni sathama chhadai maile kineko jagga usko naam ma jagga purja chha.yasto awasthama k kasto kanuni prakriya hunxa. plz bataidinu paryo.
हजुर्को सुझाव एकदमै राम्रो छ।डिबोर्स को बरेमा त बुजियो सर एउटा कुरा मेरो बुडिको नाम मा भयको जग्गा कसरी आफ्नो नाममा गर्न सकिन्छ सहमतिमा नआयमा कुनै फोन सम्पर्कमा लेउन नसकेमा कसरी नाम सारी गर्न सकिन्छ कुनै कानुनी प्राबधान होला सर यति बुजाइदिनु हुन अनुरोध गर्दछु ।
Ma ni bujna khojdai xu yo ta.
मेरो पश्न श्रीमति पोइला गएको १५ बर्ष भयो छोरा छोरि भएका थिएनन् ।मैले श्रीमति सँग सम्बन्ध बिच्छेद गरिराख्नु पर्छ ।
Good news
Feri mero xhiori ma sangaixa xhori harule pani bihe gare hunaxa vani rakhanu vako xa k mahile bihe garna milxa ta
म घरमा नभएको समय पारी २०७६ कात्तिक २७ गतेका दिन बिना जानकार छोरा सहित सम्पर्क बिहिन भएको श्रिमती आजसम्म सम्पर्कमा आएको छैन अहिले म बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएको ५ महिना भयो अब म सम्बन्ध बिच्छेद गर्न चाहान्छु, कसरी सम्भब होला
श्रीमतीका कारणले धेरै केटा ले आफ्नो हत्या गरि फाँसी लगाएर मरिरहेका छन अहिलेकाे अबस्थामा श्रीमती बिवाह गरेर घर भित्र्याउने र सासु ससुरा संगै एक घर परिबार बएर बस्दा बुहारी ले आफ्नै मनपरि गरेर आफ्नो लाेग्ने लाई दुख दिने गरि
धेरै राम्रो शुझाबको लागि धन्यवाद सर
कानुन संग सम्बन्धित थप जानकारी चाहिएमा 9851222515 मा सम्पर्क गर्न सक्नु हुन्छ
Gurukul Nepal Ama Buba ko sampati ta bhaag lagaunu pardaina hola ni sir?
Gurukul Nepal sir bibaha darta na huda divorce hunxa ki hudain
धन्यबाद सर
@@srijanathapa509 hunxa bt bibah prove garna photo chahinxa
Ncell ko mobile no. Pau na sir
म पीडित 😊
Good
हजुर मेरो बाबू ले अधि सम्पत्ति दाइ लाई र मलाई अंसबनडा गर दिए छ पछि मलाई मिल छ कि के हुन्छ
Simatile.job.garera.kamayeko.sampati.chai.k.k.hunxa
2 बरस विदेश पतनी अवरु संघ भागे पछी के सजा हुनछ
Sir maile nabuje ko kura..sambandha biched garepaxi ansha banda ko kura maa..ke oileni jgga ko pani baad fhad garnu parxa ra
संसार भरिका देशमा पुरुष र महिला बीचमा पुरै समानता हुनैसक्दैन, केही कम हुने मात्र हो । हाम्रो देश संस्कार शास्त्रमा त महिलालाई देवी , सक्ति रूप मानिन्छ । पश्चिमा समाजमा जस्तो छाडा पन नेपालमा हुँदैन । हाम्रो समाज देश वेद विदित भएकाले पति पत्नीको संबद्ध विश्वासमा अडेको छ । जय गोरख नाथ।
जस्तै पहिलो श्रीमती दस बर्ष देखि श्रीमानको घर छोडेर अलगै बसेको र दस बर्ष सम्म पनि घर नफर्केपचि कानुनि सल्ला वा डिभोर्स नगरि दोर्सो बिहे गरेको खण्डमा पहिलो श्रीमतीले अलादमा मुद्दा हाले कस्तो कार्बाहि हुन्छ जानकारि पाउ हजुर
good sir
धेरै फसौछन श्रीमती हरुले किन कि महिला अधिकार ले गर्दा हो । श्रीमान् बिदेस मा पसिना बगाउने आफ्नो परिवार को लागि श्रीमती चाहिँ नेपाल् मा नाठो खेलाउदै पैसा सक्छन अनि उल्टै डिभोर्स दे पैसा दे भन्दै सम्पती माग्छन
श्रीमति को कारण ले घरेलु झगडामा घर छडेको 3/4 महिना भयेको अवस्था मा।श्रीमान ले घर बस भन्दा घर जान पनि नमानेपछि ।1500000 दिय डिभोर्स दिने नत्र नदिने भनी र छोरा बर्ष 5 को पनि आमा सगै भयेको अवस्था मा।छोरा लाई बाबु सगै राख्न पाउने हकमा के कस्तो कानुनी उपचार छ कृपया बिस्तार मा जानकारी पाउ न सर
वकिललाई छुट्टै पैसा दिनुपर्छ , त्यो पैसा वकिलको गोजीमा जान्छ, या सरकारको ढुकुटीमा ।
Mani sermati sanga pideth xu sir
अहिले नेपाल मा श्री मति पिडित धेरै छन
jankari mulak. go ahead
Malai ta yo kura chitta bujena .
धन्यवाद सर यदि सिरमतिबाट गल्ती भएपछि बिदेशमा सिरमान छ तुरुन्तै नेपाल जान नसकेर पछि 1 बर्ष पछि गएर मुद्दा दर्ता गर्छ भने ढिला भयाे त भन्दैन
Kin dedesh janu pahila fainal garer Jane
अंस मुद्दा जुन जिल्ला अदालत मा नि दर्ता गर्न मिल्छ हो। त्येसो भए काठमाडौ को मान्छे ले मुस्ताङ मा गएर मुद्दा हाल्न मिल्छ कि नाइ
5,6 बर्षा भित्र श्रीमती ले श्री मानलाई पैसा को बारे नसोधी लाखौंको ब्याबहर गर्छ,तर श्री मान लाई यो कुरा 3,4 साल पछि मात्रा थाहा हुन्छ,तर पनि श्री मान ले 3 चोटि सम्म ती ब्याबहार मिलाई दिदा पनि श्रीमती ले त्यो रिन खोज्ने श्री मान लाई ढाट्ने ब्याबहार भइ रहन्छ र यसरी रकम बाटो श्री मान पिडित हुन्छ यसको कस्तो कान्नुन हुन्छ?
Daju bhai dherai jana bhako angsa banda nabhako tesma kunai daju bhaile afai kamayara chal achal sampati jodeko abasthama paxi nakamai basne bhai harulaini angsa banda garnu parxaki nai yadi afule kamayakoni garnu parxa bha kasari garnu naparne banauna milxa clear answar ko apeksha gardaxu thank you
यस्तो अवस्थामा जोगिनका लागि श्रीमतीको नाममा सम्पति राख्ने चलन छ
Shreemati ko name ma vako sampati shreemati le shreeman ko manjuri biparit bechna milla sir???
म पनि छु श्रीमति पिडित😢
Gal frindes banao 3 yer jati tara arko kata sanga sambanda gasako tha ayo tara tasko lage chai k garna ho la
Sir ma pani pidhit xu shirmati bata
मेरो सिरमति पनि म बिदेश हुदा नाबालिका छोरा छोरी त्यागी भागो र मेरो
कमाएको पैसा लिएर गयो तर उगएको
म हिना 2067 सालमा हो उगएको हाल
14 बर्स भयो तर पनि एतिका हराएर
पनि उबाट मैले कुनै सुख पाएन अईले आएर 14 बर्स हराको मान्छे ले मलाई
दिन रात टचर दिन छ केही कानुन मैले
बुजन पाउ हजुर
म नि श्रीमती पिडित हो।
म बाहिर छु श्रीमती झुट बोलेर माइत बसेको डेढ बर्स भो र उनी डिभोर्स माग्छिन र उन्को अरुसङ सम्बन्द छ भन्ने सुन्छु येस्को समधन केहोला के कति तिर्नु पर्ला
Same yr
Nibedan diyeko kati mahina paxi divorse hunxa hola??
अदालतले उपाउक्त ठान्यो भने तुरुन्तै हुन्छ अन्यथा एक वर्ष पछि हुन्छ
म सङ्ग अंश लगि सकेकी छ। अलग्गै बस्छे । मैले डिभर्स दिदा उ दिन मान्दिन । घरमा पनि नबस्ने डिभर्स पनि नदिने भन्छे । मिल्छ सर यसरी ।
umm yakdam sanga kort janush euta bakil samaunu kam aafai hunxa
हजुर यउटा प्रस्न को जवाफ पाउन सग्छु म एदि बुडि बुडा को कुनै कुरम नसुन्ने न मान्छे छुट सुत्नि पकाएर पनि नदिने र मनो मानिज गरेर तेहि घर मा छुटै कोठा मा चुकुल लायर महिनौ देखि अलग बसेको केसमा के गर्न सकिन्छ होला
बार बार घर परिवार ले मिलाउन खोज्दा माईति पुलिस को धुवास देखायर बसेको लाई जवाफ पाउन सकिन्छ ?
मज्जा संग गोद्ने आफै समबनध बिच्छेद माग्छ
श्रीमानको घर बुटवल हो मेरो माइती हेटौंडा हाल म काठमाडौं बस्छु म मेलमिलाब गर्न सक्दिन् तर divorce चाहिन्छ अब मैले का गएर सम्बन्ध बिछेदको लागि मुद्दा गर्ने
Ma pani srimati bata piditxu
Good sir ma pani pedet vayara uae pugeyo
उमेर नपुगी विवाह गरेको। चै हुन्छ हुन्न सर
अनि सिरमान सगँ सम्पति छैन भने के कानुन छ ???
Sir Mero pani yastai samasiya xa hamro contact navaeko 13 barsa vaisake ko xa
माथि उल्लेखित भएको सबै कुरामा पिडित छु र मैले केस दर्ता पनि गरिसके तर उस्ले अनेक जालझेल गरेर म दिँदै दिन्नँ भन्दै छन्।अब के हुन्छ होला ?
रिदै गोलि हान्नु पर्छन्
Mero bibah vayko 9 barsa vayo tara bachha xaina ra malai kunai aarko bato pani garna nadine ani ma xodna cahanxu aba maile k garda upayog hunxa hola sir
Ani bidesha dekhi nibedan din sakinchhaki sakindainaa
इंडिया बाटा बिहे गारे को श्रीमती संग श्री मती ले आफे सम्बंध बिछेद गर्दे छिन बने के कानून हूंछा बिहे भयो को सात, आठ महीन भयो छ
वाडा कार्यालमा भाने छी मां पति संग बसदीन आनी
पुलिस कार्यालमा पनी भाने की हूंन मा पति संग बसदीन के गर्नु पर्छ
Plese sir replay me
श्रीमती बिदेश भएको बेला Divorce letter पाउन के गर्नु पर्ला !!
ससुराली मा बसेको छु म सीर्मति डिवोस मागछे यो अवस्थामा के होला मलाई छुट्टै बस्ने मन छैन
Mero pani yes tai lafada chha kasari sama Dan garnu sakinchh
अरू सङग बुडि बिभाह गरेमा कुन कानुन लागछ
Bihe darta nai navako vaye kasari chhot patra lina sakinxa hola?
जुन समस्या मलाई पनि छ कि॥यदि पत्नी, बिनाअनुमति हराउछीन 8,10दिन पछि पुनः घरमा आउछिन।कहागएकीथियौ भनि सोध्दा जाहिसुकै जउ मेरो अधिकार इच्छाको कुरा हो॥भन्छिन्।यो घटना पटक पटक दोहोरि रहन्छ।अबमलाइ उनिसँग जिन्दगी गुजार्न इच्छा भएन।यो कान्डको सम्बन्धित निकाय के कस्तो छ होला सर
Same kes
Mw chhu sar pidita sirmati ko karanle
Same problem
हजुरमोपनि पिडितछ😢😢😢😢
Sir mero biwaha 2071 salma vaeko ho ra shreemati dherai maitama nai basdai garthin ahile malai maile gharbata nikalako bhanera jhuto bibaran pes gari divorce magiraxin tara mero auta 6 barsa ko chora xa unisangai ma babu ko bhabisya ra manasikta ma asar parxa tysaile dui jana milera babuko bhavisya tarfa dhyn dinu parxa ra agadi badnu parxa ma divorce chahadina tesaile k garnu sakxu adalat le sampati samet dinu parxa bhanxa ma pidit xu k garne hola sir sallaha dinubhae aavari hunethie
malai siriman bata sarai pidit chu k garnu porla
मेराे बुढी म सग बसदैन्अनि मुदा पनि हालि तर मुदा फिता लिई बसछु भनि तर म सग बसदिन् सर के गरनु पछ नि 3 साल भयाे म सग बसदैन् दु ख दिई रहेकाे छ plz केही जनकारी दिनु मलाई नि अब के गरने म सर नि ।
Usle j chaiyo shrimana vanxe tehi maile sabai purai diyeko xu hapta ma gharma pani gahi rakhxu ra pani par purus sang yon sambandh raakhi saki tara usle hudai hoina vanera jit garxi ani malai moram ki baacham jasto garaai saki ab maile k garne hola? ani ma gharma gayeko belama pani malai bojh manxe ani aru par purus haru dekhe paxi dheroi khushi hunxe malai Dheroi pidaa ma pari ma ghar dekhi bhahira basxu kinaki ghar bewahar chalaunu ta paryo ni yesma maile k garda malai nyaye milxa hola kunai Salah Sujhab dinu hola....
tapai sanga praman bhaye aaandale xodpatra ani usko naam maa hjr ko sampatii bhayeni paaunu hunx hjr le mudda haale tara pramaan hunai parx
श्रीमतीले,श्रीमानलाई फसाउनको निम्ति श्रीमती आफै जानि जानि बिख खांचीन यस्तो अबस्था मा श्रीमती लाई के सजाए हुन्छ।र श्रीमानको सुरक्षा उपाय के होला।
नजिकको प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण सहित निवेदन दिन सकिन्छ।
@@gurukulnepal2610 निबेदन म्याद कति सम्म हुन्छ होला?के बुझ्न सकिन्छ सर।
सर बिबाह भाको ३० बर्ष भयो तर श्रीमती बाट सन्तान भएन अब सम्बन्ध बिच्छेद गर्न चाहान्छु सम्बन्ध बिच्छेद हुन्छ कि हुदैन र मैले अंश दिनु पर्छ की पर्दैन सर भन दिनु होला।
Namaste Sir MA mero busasaga kai karan harulya garda kai pida haru lya garda aelya ma usaga xaina xuttai basdai ayako xu ra uslya malai kai kharcha herdaina mero auta xora xa ma afai palirahyaxu Ra buda aelya bidsyas xa ra u auni bela vako xa ra ma buda Saga divorce garna chahanxu ra xora masgai rakhna chahanxu raw buda lya pani ma Nepal aypaxi xora lanxu talai divorce dinxu vannu hunxa tara ma pani xora masgai rakhnu chahanxu asto abastha ma K hunxa ra dutai lya rakhna khojyma kaslya pauxa yo K K xa kanun ma niyam ma janna chahanxu plz vandinu hola Sir ra mailya K K garner parxa plz vandinu hola ra hamro bihya dharta udya pur ma vako ho ra asko lagi hami udaya pur nai janu parxa ki hami jha basyo tyai hunxa Sir ma hal ktm mai basxu ktm mai hunxa ki gua janu parxa plz mind nagari vandinu has
वकिल राख्न नसकेको अवस्थामा पुरुषलाई कानुनी सेवा दिने ब्यवस्था केही छ कि? अथवा जम्मा एउटा घर छ,संबंध विच्छेद नगरि भएको छैन भने कसरी संपति को ब्यवस्थापन हुन्छ र न्युनतम शुल्क - मुद्दा लड्न लाई कति खर्च लाग्छ होला- प्रष्ट पारिदिनु हुन्छ कि- धन्यवाद
सर म नि यस्तै मा परेको छु म नि सम्मबन्ध बिछेद चाहान्छु ।हाम्रो सम्बन्धमा सङका को कारन ले गर्दा सम्बन्ध रहन सकेन म बाईर 4 बर्ष बसेर अाएपछि 1 बर्ष सङ्गै बसे मेरो सानो नानि छ नानि को लागि र अबको दिन हरुमा हाम्रो सम्बन्ध कायम रहने छैन र म अाज 1 बर्ष भयो अलग भएको र मलाई नसोधि माईत गएर बसेको र उस्को बाबा ले बोलाएर लगि राखेको ले गर्दा खेरि र हाम्रो सम्धमा धेरै बर्ष अगाडि बाटै बन्चित भएकोले म उ बाट अलग हुन चाहान्छु र उ बाट सम्बन्ध बेछेद या डिबस लिन को लागि मैले का गएर निबेदन हाल्नु पर्छ ।म पाच थर मा बसो बाँस गर्छु र म सङ्ग तेस्रो कुनै खाल्को बिहे दर्ता र नागरिक्ता नभएकोले यस्मा कानुनि रुप मा गएर डिबस लिदा के हुन्छ सर जान्कारि पाउन
निवेदन कसरी लेख्ने sir video बनाउनु न र यदि अलग भएसी बच्चा बच्चि को संग रहन्छ
hamro lop married vayako ho bibhina kisim ko aarop lagaune u aafai susayat garne poejin khayar bacha qret garer ahile Mero 2 brasha vyo budhi saga samaparka bixetw vayako bibaha drata xaina aba maile bihe garna pauxuki paudina sir