सर यदि केटी नेपाल कै हो तर उसको जन्मदर्ता वा नागरिकता छैन भने विवाह पछि श्रीमानको नाम बाट नागरिकता बनाउन मिल्छ की मिल्दैन होला भनिदिनुस् न सिर plz plz plz
नमस्ते सर हजुरले गर्नु भएको कुरा हरु सुन्दा थोरै भएनी आस लागेर आयो सर म सानैउमेरदेखि अरूको घरमा बसेर काम गरे मेरो आफ्नो आफन्त कोई हुनुहुन्न अहिले मेरो बिहे भएर नि 1 महिनाको छोरा छ मेरो नागरिकता जन्म दर्ता केही पनि छैन यसको लागि अब के गर्नु पर्छ please भन्दिनुस् न सर 🙏🙏
सर मेरो बहिनिको बिबाह भएको आज 10 11 बर्ष भयो अहिले उसले नहेर्को 6 7 बर्ष हुन लागो बिबाह दर्ता बनाएको थियो लुकाएर दिदैन कसरी लिने बिबाह दर्ता र कसरी आफ्नो हक अधिकारको लागि लडाइँ गर्ने केही जानकारी दिनुस ल
यो त सरै राम्रो खोजी-खोजी केटीको लागि भयो तर केटीले अाफ्नो मर्जीले घुम्ने खाने घर्मै नबस्ने र सम्पतिको लागि न डिभोर्स दिन्छ न बस्छ घरमा..बच्च पनि नबउने लाई यो नेपालमा के कानुन छ जसरी केटीको निम्ति भयो केटा पक्षको लागि कृपाय भन्नुहोस न हजुर ।
सर एक कुरा गर्न चाहान्छु म ।।। बिबाह भयो तर बिबाह दर्ता गर्न नव्यायेर बिदेश गयो सिरमती वा सिर्मान तर अहिले बिबाह दर्ता चाहियो बुडि वा बुढा एक जाना बिदेस मा छ येस्तो बेलामा विवाह दर्ता कसरी गर्न सकिन्छ होला
सर 3 बिबहा ग्रेको नारी लाई सम्बन्ध बिछोद गर्दा पैसा तिर्नु पछ कि नै सर बिभा दर्ता छैन घर मा बसदैन माइती मै जान्छ धेरै घर मा झगडा मत्र गर्छ येस्मा के गर्नु पर्ला हजुर ले सला दिनु पिलिज सर
सर मेरो आज भन्दा करिब १८ बर्षा अधि परम्परा रुपले बिबाह भएको थियो र महिले उक्त केटीको अथात श्रीमतीको नागरिक बनाइ दिएको थिए हाम्रो बिबाह भएकोे ५ बर्षा पछि सम्बन्धमा खट्पट आयो र मैले केटीको बुबा , टोल छिमेकी र वकिल राखेर सम्बन्ध बिच्छेदको कागज बनाइ राजी खुशी सम्बन्ध बिच्छेद गरेम तर उनिको नागरिकताम श्रीमान मेरो नाम उल्लेख छ र यो नागरिकता मलाई फ्रीता दिएको छैन आज सम्बन्ध टुटेको करिब १४बर्षा भैसक्यो मैले अर्को बिबाह गरिसके र एक छोरा एक छोरी छ र मेरो पहिलेको श्रीमतीले पनि अर्को केटा शीत बिबहा गरि २ छोरी जन्म दिइसकिन तर मेरो पहिलेको बुडि अहेले सम्पर्कमा छैनन्् तर उनिले फेरि दोर्सो बुडाको नामबाट अर्को नागरिकता लिसकिनरे मैले भने दोर्सो बुडिको बिबाह दर्ता समेत गर्न मिलेको छैन के एक महिलाले दुई पुरुषको नागरिकता लिनमिल्छ ?यो अबथामा मैले दोस्रो श्रीमतीको बिबाह दर्ता कसरी गर्न सकिन्छ?(हाम्रो सम्बन्ध बिच्छेद अदालत बाट नभइ केटीको बुबा र छिमेकी र वकिल राखेर भएको थियो)
बहुविवाह गर्नेले २ वटै श्रीमती हरुलाई मिलाएर र मिलेर बस्छन अनि राख्छन् भने बहुविवाह मुद्दा लाग्छ लाग्दैन ? कान्छी श्रीमतीलाई नागरिकताको प्रमाणपत्र लिन सकिन्छ कि सकिँदैन ? वकिल साब कृपया जानकारी पाउँ न !
sudarshan जि तपाईंको जिज्ञासाको अवस्था अत्यन्त critical अवस्था हो । यस्तो अवस्थामा यसै हुन्छ भन्न सकिँदैन । महिलाले biba दर्ता नहुँदै सम्पत्ति दर्ताभएको अवस्थामा सो सम्पत्ति विवाहित पत्तीको तर्फबाट प्राप्त भएको हो भन्ने कुरा प्रमाणित भयो भने सो सम्पत्तिमा पति समेत सबैको अंश लाग्ने भयो तर यदि महिलाले नै बिबाहका इन्कार गरेको अवस्थामा र पुरुषले विवाहलाई स्थापित वा प्रमाणित गराउन नसकेको अवस्थामा भने सो sampati महिलाको एकलौटी हुने सम्भावना पनि देखिन्छ
सर नमस्कार !!!🙏 सर मेरो दोस्रो बिहे हो पहिलाको बुढीबाट सम्बन्ध बिच्छेद भएको छैन । तर अहिलेको बुढीको नागरिता बनाउन र बिहे दर्ता गर्न मिल्छ कि नै plz जनकारी गराईदिनु होला ,,,,,,,,।
मेरो बिवाह दर्ता हराको छ श्रिमतिको नागरिक्तामा मेरो नाम ( श्रिमान)छ । बिदेश जानको लागि police report form भर्दा बिवाह दर्ताको प्रमाणपत्रको ठाउमा नागरिक्ताले हुन्छ कि हुदैन सर
यदी कुनै केटाले केटी लगेर ४-५ साल सम्म बीबाह नगरि राखेको र बीबाह दर्ता नगरी तर नानी भईसकेको पाहिएमा त्यस लाई कसरी हेरेकोछ नेपाल को कानुन ले.. अब त्यो केटी ले कसरी अलग हुनि त त्यो केटा बाट????
Sir एउटा आन्टी को समस्या बारे जुन पहिले नै छोरा छोरी को नागरिता बाबा ले बनाई दिनु भा रैछ अहिले छोरा छोरी 28/29वर्ष को हुनुहुन्छ अचानक श्रीमान को मृत्यु भएको छ अब श्रीमतीको नगरीता बन्छ कि बन्दैन वा के के समस्या फेस गर्नु पर्ला बताई dinusna हाल मृत्यु भएको छ
पत्नि पतिलाई छोडेर माइत बसेकि छेबिवाह दर्ता छैन डिभोस भएको छैन। छोडेको 4/5 बर्ष भयो। यो समयमा केटाले अर्को बिबाह गर्दा के हुन्छ।। दुवै को बिवाह भएको छैन अहिले।।
Tq jankariko lagi ani auta kura bujnu man xa sir jastai bihe gareko 12 sal vayo bihe darta gareko xaina xora xa tar budile maita bat bihe vako xaina vandai kanne keti banera nagarikta banauda chai k hunx arko video maa jankari dinu hola hai
सर नमस्ते मेरो बिवाह भएको तर बिवाहा दर्ता छैन र मेरो बिवाहा भयोको 4 बस्र पछि उस्ले अर्को बिवाह गरेको र म एक्लै छोरा पालेर बसेको 10 बर्छ भै सक्यो अब बच्चा को लागि जन्म दर्ता वा नागरिकता लिनु पर्दा कसरि लिन मिल्छ होला हजुर जानकारी दिनु न सर???
Sir bibaha vayeko 6 barsa vayo duita nani xa 5 yrs ni arko 14 mnt mero buda le sano nani owt ma huda dwkhi nai malai wasta grdaina mentally tirchwr dinxa hmro bibaha darta ni vako xaina ahile bachcha ko janma darta banau vanda gardinn dinna vanxa aba m k garda bes hola hjr vandinu la
Sir मेरो बाबा र ममिको बिहे 2050 साल पर्बत जिल्लामा भएको हो तर अहिले सम्म उहाँहरुको बिवाहा दर्ता अझै सम्म बनेको छैन । अहिले हामी स्थायी रुपमा रुपन्देही मा बस्छौ अब उहाँहरुको बिवाहा दर्ता गर्न मिल्छ त..?? मिल्छ भने के के गर्नु पर्छ भनिदिनुस न please 🙏🙏
नमस्कार सर मेरो ठुलो समस्या छ , कसरी के गर्ने कता जाने मलाइ कानुनि सहयोग चाहिएको छ , म अहिले झापा छु मेरो छोरी को समस्या यो भिडियो सँग मेल खान्छ तर कसरि कहाँ उजुरि गर्ने होला , कृपया सल्लाह पाउँ thank you .
सर नमस्ते। सम्बन्ध बिछ्यद गर्दा श्रीमती ले सम्पती त लिन पाउछिन। तर श्रीमान् जागिरे रहेछ अनि श्रीमती ले सम्बन्ध बिछ्यद गर्दा श्रीमान् को आधा जागिर चाहियो भनेमा के हुन्छ?
नमस्कार सर , हाल को नियम अनुसार इंडिया बाट बिहे गरी लियाएमा कहा र कसरी विवाह दर्ता गर्ने र के के डकुमेन्टस चाहिँ न छ, वडा कार्यालय जाँदा यहाँ नहुने अदालत मा गएर गर्नु भनेर झमेला र पैसा को नास गर्ने बाटो देखाउँछन्, सरै अप्ठारो मा परेको अवस्था छ, के गर्नु?
Sir namaste..ma Aaile kartik ko 19gate 20barsha puge..mero bihe magh 4gate vayeko ho teti bela buda ra ma huda bihe darta age napugera banauna milena Aaile buda bahira hunuhuncha..wada le buda nai chaincha vannu huncha yesto awasthama kasari bihe darta garauna sakincha sir?
मेरो एउटा प्रस्न है सर यदि विवाह दर्ता छ तर आफ्नो बच्चा हरुको जन्मदर्ता छैन र बुबा पनि छैन अनि प्रदेश र जिल्ला पनि अलग छ त्यस्तो अवस्था बच्चा हरु को जन्मदर्ता कसरी बनाउन सकिन्छ होला? नोट:- जुन बच्चा हरु को बुबा को जन्म ठाउँ र नातेदार कोही पनि पत्ता लगाउन सकेको छैन त्यसैले के प्रकिया गर्न सकिन्छ होला???
जहाँ बिबाह दर्ता भएको हो तेहि तेहि ठाउमा जन्म दर्ता पनि हुन्छ तर बसाई सरी अर्को ठाउमा गएको / आएको भए चै बसाई सराइको प्रमाण पत्र चाहिन्छ ।अनि मात्र जन्म दर्ता होला
नमस्कार हजुर मेरो ऋिमान बिदेस हुनुहुन्छ याहा केही कामको लागि बिवहा दर्ता खोज्छन अब मैले ऋिमान साथमा याहा नहुदा कसरी बिवहा दर्ता गरन मिल्छ हजुर भन्दिनु पार्यो
Sir bibha garnu vanda agadi bacha pet ma vako kura ko ktw lai kunaii jankari nadeko ra kt soexa la bachha palna exa garerw paleko ani teyo kt sanga kunaii samada nahuda ktw la arko bhiya garyo rw dubaii jana ko umer na pugeko khanda ma rw paxi bhiya gareko kt lai yo sub ma kunaii jankari na vako khanda ma kasto kanun lagu garnu parxa sir plz reply
Sir aba jastaii paila viva vaiskya xa ani aba teuu ketii xainee gharma maiti ma nai basxee viva vayekaii dinn xutt ptra vaihlya thyoo vanee aba arko viva garda kehi samssya ta hudaina ni sir
sir mero bihe darta ko pramanpatra harayo.aba ke garne?oda karyalayema pani record bhetiyena.srimatiko nagarikta r xorako janma darta banai sakeko x .aba rastriya parichayapatrako lagi bibaha darta chaine bhayo.kasari banaune rastriya parichayapatra?plz sir upa kwe x hola?
सर नमस्कार मेरो बिहे 2072 साल मा भएको हो मैले अहीले सम्म बिबाह दरता गराएको छैन अब बिबाह दरता गराएमा कहीले समम नागरिकता बनन सकछ किनकी सरकार ले अध्यादेश लयाऐकोछ कि भारतीय केटी संग बिबाह गरे सात बर्ष पछी बनछ तर मेरो बिहे 2072 साल मा भएको छ अनी कानुनन अहीले आऐकोछ
Hlw sir Mero bibahdarta greeko 2yr vyo . bibahdarta ma Mero hjurbako nam ram Bahadur hunuprne shyam Bahadur vyex .maile tetiker notice grinxu .ab janmadarta ma hajurbako nam arkai x bibahdarta ma arkai .yo bibahdarta sachyaun k grnuprx hola
नमस्कार सर म सङ्ग नागरिकता सम्बन्धि चाहिने समपुर्ण कागजात छ्न सारा कागज छ कुनै किसिम को कागज मा कमि छैन मेरो दुइटा दाइ को पनि बन्सज नागरिकता छ तर मेरो बाबा को जन्मसिद्ध नागरिकता छ ६३ को अब मेरो कसरी बन्छ कृपया भनिदिनुस
मैले एक जना महिला लाई आज भन्दा करिब 5 वर्ष पहिला केही रकम दिएको थिए सो रकम दिँदा सरकारी वकील राखेर पेपर तमासू बनाएर दायाँ बायाँ हात बाट औला को लेप्ची ली साक्षि पनि राखेको छु 5 जना को अब यति हुँदा मैले त्यो पैसा पाउने आश कत्ति को हुन्छ सर संपर्क विहिन भएको पनि 5 वर्ष भयो के पहल गर्नु पर्छ यो पैसा पाउने कत्ति को चान्स हुन्छ सर मेरो प्रश्न को उत्तर दिनु होला धन्यवाद!
सर मैले इंडिया देखी बिबाह गरेको ४साल ९ महिना भयो मैले बिबाह दर्ता बनाऊना का लागी वडा कार्यलय गयेको थिए । ५ साल पुरा भए पछी मात्र आउनू भन्नुभएको छ र २ ओटा मेरो बाबू छन् र स्कूल मा ऐडमिट गराऊ भनेको जन्म दर्ता छैन सर,सर मेरो समस्या को समाधन कसरी हल हुन्छ होला सर ?
विवाह दर्ता गर्न पाँच वर्ष पुग्नु पर्दैन तुरुन्तै गर्न बनाउन सकिन्छ । बच्चा जन्मिएको छ भने तपाईंको नागरिकता राखेर तुरुन्तै जन्मदर्ता पनि गर्न सकिन्छ । पाँच वर्ष पछाडि मात्र हुन्छ भन्ने कुराहरु तपाईंलाई दुःख दिने वा वार्ड कार्यालयले नै नबुझेर भनेको हो
मैले यो नेपाली कानुनी कुरा सुन्नु पाउदा धेरै थाह पाऐ धन्यवाद 🙏
धन्यवाद
@@NEPALLaw !!!
Ekadamai Ramro jankari dinu vayo hajur Dhanebad❤❤🎉
जानकारीको लागी बिशेस धन्यबात sir 🙏🙏🙏 बिबाह ढर्ता अनि बच्चा पनि नभएको अबस्थामा समन्ध बिछेड कसरी गर्न सकिन्छ यो बिषयमा भिडीयो बनाउनु होला sir please 🙏🙏🙏
श्रीमान श्रीमती दुबै जाना सल्लाह गरे मात्र संम्भब होला कि!! एक जानाले मात्र संभव हुदैन होला कि
Ho sir ma Pani Tyagi bhanna chahanxu.
धेरै कुरा बुझ्न सिक्न पाईयो धन्यबाद सर🙏🙏🙏
जेठीको बिवाह तर्ता नभइ अर्को बिवाह भएमा कस्तो कानुनी हुन्छ। Please bhadinuna sir.
अति ब्यवहारिक कुरा ज्यादै खुशि लाग्याे ! धन्यवाद !
sar mero budo le 2045 ma sauta layo ane mero na bana ra ausko kanxe ko bayo aba maila k garna hola
सर यदि केटी नेपाल कै हो तर उसको जन्मदर्ता वा नागरिकता छैन भने विवाह पछि श्रीमानको नाम बाट नागरिकता बनाउन मिल्छ की मिल्दैन होला भनिदिनुस् न सिर plz plz plz
सारै राम्रो ज्ञान प्राप्त भयो!
सारै उपयोगी भिडियो रैछ हजुर लाई धन्यवाद । सित्तैमा यो सल्लाह दिनु भएको मा ।
सर नमस्कार छ हजुरलाई!!!🙏🙏🙏🙏🙏🙏!!! राम्रो लाग्छ हजुरको video र सल्लाह सुझावहरु!!! 💐💐💐💐💐जय नेपाल !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhanyabad sir sadai astai kanuni gyan haruma gyan didai garnu hola
धन्यबाद सर जानकारी काे लागी
नमस्ते सर हजुरले गर्नु भएको कुरा हरु सुन्दा थोरै भएनी आस लागेर आयो सर म सानैउमेरदेखि अरूको घरमा बसेर काम गरे मेरो आफ्नो आफन्त कोई हुनुहुन्न अहिले मेरो बिहे भएर नि 1 महिनाको छोरा छ मेरो नागरिकता जन्म दर्ता केही पनि छैन यसको लागि अब के गर्नु पर्छ please भन्दिनुस् न सर 🙏🙏
सर मेरो बहिनिको बिबाह भएको आज 10 11 बर्ष भयो अहिले उसले नहेर्को 6 7 बर्ष हुन लागो बिबाह दर्ता बनाएको थियो लुकाएर दिदैन कसरी लिने बिबाह दर्ता र कसरी आफ्नो हक अधिकारको लागि लडाइँ गर्ने केही जानकारी दिनुस ल
वडा देखि पर्तिलिपी लिन मिल्छ तर बुडा बुडिको नागरिकता चाहिन्छ
महतत्वपूर्ण सुझाब र जानकारीको लागि धन्न्यबाद सर🙏
यो त सरै राम्रो खोजी-खोजी केटीको लागि भयो तर केटीले अाफ्नो मर्जीले घुम्ने खाने घर्मै नबस्ने र सम्पतिको लागि न डिभोर्स दिन्छ न बस्छ घरमा..बच्च पनि नबउने लाई यो नेपालमा के कानुन छ जसरी केटीको निम्ति भयो केटा पक्षको लागि कृपाय भन्नुहोस न हजुर ।
Akdam sahi kura ho keti ta afno boyfriend sanga bolxa ghar ma basdina maite basxe ani tehi bata buda mathi angrez sasan garxe
Hello sir hjr sang kasari kura garn sakin
यो सर खुद श्रीमती पिडित हुनुहुन्छ।अरूका पत्नी प्रती यतिको चासो राख्ने बानिले गर्दा उहाआफ्नै श्रीमतिको दैनिक धुलाइ खानुहुन्छ ।
सर म धेरै ठूलो समस्यामा छु प्लिज म हजुर सङ कन्ट्याक गर्नचाहन्छु
Thank u wakil sap mero ni yastai bhaeko thiyo bibahako pic ni prof banaer mudda darta gareko thie very good advice
Hello sis k coart le tapae ko nata kayam gari diyo 😓 k photo le proof manera case jitnu vo please reply
सर एक कुरा गर्न चाहान्छु म ।।। बिबाह भयो तर बिबाह दर्ता गर्न नव्यायेर बिदेश गयो सिरमती वा सिर्मान तर अहिले बिबाह दर्ता चाहियो बुडि वा बुढा एक जाना बिदेस मा छ येस्तो बेलामा विवाह दर्ता कसरी गर्न सकिन्छ होला
सारै राम्राे ज्ञान दिनु भयाे सर
धन्यवाद
सर बाबाको भोटलिस् मा र छोरा छोरी को स्कुल सटिफकेट र जन्म दर्तामा आमाको नाम छ र धेरै वर्ष भयो बनाएको थिएन अहिले बनाउदा हुन्छ कि हुदैन न बिवाह दर्ता?
श्रम शोषण विरुद्धको ठाडो निवेदनको ढाचा तयार पार्दिनुन plz sir
Good job .Thank you very much
धेरै राम्रो सुझाव हार्दिक धन्यवाद सर।यो सबैको समस्या हो।
सर 3 बिबहा ग्रेको नारी लाई सम्बन्ध बिछोद गर्दा पैसा तिर्नु पछ कि नै
सर बिभा दर्ता छैन घर मा बसदैन माइती मै जान्छ धेरै घर मा झगडा मत्र गर्छ येस्मा के गर्नु पर्ला हजुर ले सला दिनु पिलिज सर
धेरै राम्रो जानकारी सर 👍️🙏
धेरै राम्रो video
धन्यवाद
gyjh
सर मेरो बिबाह दर्ता मा एउटा गते छ नागरिकता मा एउटा गते छ के गर्न पर्छ तेस्को लागि भन्दिनुस
बुवारि चैपोइला गएर छोराजनमायर पनि मैलाले मुददा हाललर मुददा जितेकोछ र छोरामानछे अ:नयापरेकाछन तोचैकसरि परमाण जुटाउने
सर मेरो आज भन्दा करिब १८ बर्षा अधि परम्परा रुपले बिबाह भएको थियो र महिले उक्त केटीको अथात श्रीमतीको नागरिक बनाइ दिएको थिए हाम्रो बिबाह भएकोे ५ बर्षा पछि सम्बन्धमा खट्पट आयो र मैले केटीको बुबा , टोल छिमेकी र वकिल राखेर सम्बन्ध बिच्छेदको कागज बनाइ राजी खुशी सम्बन्ध बिच्छेद गरेम तर उनिको नागरिकताम श्रीमान मेरो नाम उल्लेख छ र यो नागरिकता मलाई फ्रीता दिएको छैन आज सम्बन्ध टुटेको करिब १४बर्षा भैसक्यो मैले अर्को बिबाह गरिसके र एक छोरा एक छोरी छ र मेरो पहिलेको श्रीमतीले पनि अर्को केटा शीत बिबहा गरि २ छोरी जन्म दिइसकिन तर मेरो पहिलेको बुडि अहेले सम्पर्कमा छैनन्् तर उनिले फेरि दोर्सो बुडाको नामबाट अर्को नागरिकता लिसकिनरे मैले भने दोर्सो बुडिको बिबाह दर्ता समेत गर्न मिलेको छैन के एक महिलाले दुई पुरुषको नागरिकता लिनमिल्छ ?यो अबथामा मैले दोस्रो श्रीमतीको बिबाह दर्ता कसरी गर्न सकिन्छ?(हाम्रो सम्बन्ध बिच्छेद अदालत बाट नभइ केटीको बुबा र छिमेकी र वकिल राखेर भएको थियो)
बहुविवाह गर्नेले २ वटै श्रीमती हरुलाई मिलाएर र मिलेर बस्छन अनि राख्छन् भने बहुविवाह मुद्दा लाग्छ लाग्दैन ? कान्छी श्रीमतीलाई नागरिकताको प्रमाणपत्र लिन सकिन्छ कि सकिँदैन ? वकिल साब कृपया जानकारी पाउँ न !
Mero ni yhe kahani xa kk hunxa hola mero bihe vako 7 barsa vyo ra xori xa 4 barsako xa k hunxa hola vanndinu na
sudarshan जि
तपाईंको जिज्ञासाको अवस्था अत्यन्त critical अवस्था हो । यस्तो अवस्थामा यसै हुन्छ भन्न सकिँदैन । महिलाले biba दर्ता नहुँदै सम्पत्ति दर्ताभएको अवस्थामा सो सम्पत्ति विवाहित पत्तीको तर्फबाट प्राप्त भएको हो भन्ने कुरा प्रमाणित भयो भने सो सम्पत्तिमा पति समेत सबैको अंश लाग्ने भयो तर यदि महिलाले नै बिबाहका इन्कार गरेको अवस्थामा र पुरुषले विवाहलाई स्थापित वा प्रमाणित गराउन नसकेको अवस्थामा भने सो sampati महिलाको एकलौटी हुने सम्भावना पनि देखिन्छ
नेपालमा कानुन बिध्यलय कति छन कुन कुन सहरमा छन ?? याे पढ्नलाई कति खर्च लाग्छ कति बर्ष लाग्छ कृपया जानकारि गराईदिनुहाेला
ओडा मा त गयकाे छैन कतिदिन मा खारेज हुन्छ सर
सर बिहे भएको तर बिबाह दर्ता नभयको अनि सम्बन्ध बिच्छेद पनि न भयको केटि सँग बिहे गर्दा केही हुन्छ कि नाइ भन्दिन पर्यो
Answer लामो भयो। छोट्करिमा गर्न सक्ने उपाये बताउदिनु होला।
बिवाह गर्ने चाहना नभएरै बिवाह नगरी नै बिवाह गरेको भनि बिवाह दर्ता गरे गराएमा के मुद्दा लाग्छ?
सर केटा र केटि ले आफ्नो खुसिले भागी बिहे गरेर 1/2 बर्ष सम्म संगै बसेको र पछि केटाले छोडेको खन्डमा कै कानुनी कारबाही गर्न सकिन्छ कि नाइ केटालाई सर
सर नमस्कर म साउदी देखि हेर्दै छु बहुबिबह येदि भएम २ जनलै मिलाएर राख्न र कान्छी लाई नागरिकत पाउन के गर्नु पर्छ सर सल्लाह सुझाव पाउ न
बिबाह दर्ता गर्नु के के कागज पत्र चाहिन्छ सर ?
सर म काेड मेरिज गरे येक सरियन महिला शीत तर वह अरु शीत वसेकि छ केस पनि पैसा माग गराे भनेर
कुनै केटाले केटोलाई बिहे गर्छु भनेर लामो समयसम्म बिभिन्न फाइदा उठाइ छोडेको खन्डमा के हुन्छ
केहि गर्न सकिदैन । त्यस्तोमा फस्नै हुदैन । कमसेकम विवाह अगाडि गर्न नहुने कामहरु गर्नुहुदैन । यसमा केटिले पनि सचेत रहनुपर्ने हुन्छ ।
बहूबिबाह गरेको बिबाह दतां नभई नागरिकता बनाउन मिलछ कि मिलदैन सर
बहुविवाह निकाय नरहने भएपछि नागरिकता बनाउन मिल्ने कुरै भएन
सर नमस्कार !!!🙏
सर मेरो दोस्रो बिहे हो पहिलाको बुढीबाट सम्बन्ध बिच्छेद भएको छैन । तर अहिलेको बुढीको नागरिता बनाउन र बिहे दर्ता गर्न मिल्छ कि नै plz जनकारी गराईदिनु होला ,,,,,,,,।
सम्बन्ध विच्छेद नभइ अर्का विवाह भएकोलाइ कानुनले बर्जित गरेको छ यस्तो विवाह दर्ता हुदैन । नागरिकता पनि विवाहको आधारमा बनाउन सकिदैन
Nagrita bhanxa mero 2 ota budi xaan 2otaa ko nagrita banyko xu nagrita bandaina vanyra hawa kura n gharam hai
मैले बिबाह गरेको ४९बर्स भयो हाल्सम्म बिबाह दर्ता गरेको छैन के कसो होला?
सर नमस्कार मेरो बुडो ले खालि कुटपिट गरछ बच्चा पेटमा छ अहिले छुटिनि रे अनि बिहे दर्ता पनि छैन महिले के गर्नु 😭
स्थानीय तहबाट निवेदन दिनुहोला
मेरो बिवाह दर्ता हराको छ श्रिमतिको नागरिक्तामा मेरो नाम ( श्रिमान)छ । बिदेश जानको लागि police report form भर्दा बिवाह दर्ताको प्रमाणपत्रको ठाउमा नागरिक्ताले हुन्छ कि हुदैन सर
बिबहा भएको कुनै फोटो video केही praman छैन भने कसरी बुझ्ने हो त sir
Very good cmt ko answer pani dinu holaa
यदी कुनै केटाले केटी लगेर ४-५ साल सम्म बीबाह नगरि राखेको र बीबाह दर्ता नगरी तर नानी भईसकेको पाहिएमा त्यस लाई कसरी हेरेकोछ नेपाल को कानुन ले.. अब त्यो केटी ले कसरी अलग हुनि त त्यो केटा बाट????
Thank you so much Sir...👍
Thanks for nice suggestions 👍
Sir एउटा आन्टी को समस्या बारे जुन पहिले नै छोरा छोरी को नागरिता बाबा ले बनाई दिनु भा रैछ अहिले छोरा छोरी 28/29वर्ष को हुनुहुन्छ अचानक श्रीमान को मृत्यु भएको छ अब श्रीमतीको नगरीता बन्छ कि बन्दैन वा के के समस्या फेस गर्नु पर्ला बताई dinusna हाल मृत्यु भएको छ
आमाको नागरिकता किन नबनेको भन्ने कुराले दुख पाइन्छ। तर बन्छ
पत्नि पतिलाई छोडेर माइत बसेकि छेबिवाह दर्ता छैन डिभोस भएको छैन। छोडेको 4/5 बर्ष भयो। यो समयमा केटाले अर्को बिबाह गर्दा के हुन्छ।। दुवै को बिवाह भएको छैन अहिले।।
sir bibaha garisakeko kta le jhukyayera arko kt lai bea garyovane tyo kt lai mudda halna milxa ki nai
Tq jankariko lagi ani auta kura bujnu man xa sir jastai bihe gareko 12 sal vayo bihe darta gareko xaina xora xa tar budile maita bat bihe vako xaina vandai kanne keti banera nagarikta banauda chai k hunx arko video maa jankari dinu hola hai
केहि पनि हुदैन ।
Tq sir yo malai pareko betha ho
सर नमस्ते मेरो बिवाह भएको तर बिवाहा दर्ता छैन र मेरो बिवाहा भयोको 4 बस्र पछि उस्ले अर्को बिवाह गरेको र म एक्लै छोरा पालेर बसेको 10 बर्छ भै सक्यो अब बच्चा को लागि जन्म दर्ता वा नागरिकता लिनु पर्दा कसरि लिन मिल्छ होला हजुर जानकारी दिनु न सर???
Thank you sir 🙏
Instablaster...
Namaskar sir yadi bihe garera chhora chhori bhayako tara kanuni rupma bihe darta nabhayako awasthama yadi shreman sanga chhituyara basnu paryo bhane divorce ko jaruri chha ya chhaina
Sir bibaha vayeko 6 barsa vayo duita nani xa 5 yrs ni arko 14 mnt mero buda le sano nani owt ma huda dwkhi nai malai wasta grdaina mentally tirchwr dinxa hmro bibaha darta ni vako xaina ahile bachcha ko janma darta banau vanda gardinn dinna vanxa aba m k garda bes hola hjr vandinu la
sir nagarita banauda aafno shreeman sasusasura nhuda jethani didilai sanakhad garaun milxaki nai plz vandinusna?
अस्पताल को रिपोर्ट अनि आधिकारिक रिपोर्ट हुन्छ???
Sir मेरो बाबा र ममिको बिहे 2050 साल पर्बत जिल्लामा भएको हो तर अहिले सम्म उहाँहरुको बिवाहा दर्ता अझै सम्म बनेको छैन । अहिले हामी स्थायी रुपमा रुपन्देही मा बस्छौ अब उहाँहरुको बिवाहा दर्ता गर्न मिल्छ त..?? मिल्छ भने के के गर्नु पर्छ भनिदिनुस न please 🙏🙏
Hamro pani yastai samsya haru aaipareka xan kasari samadhan garne hola vanu paryo sir
नमस्कार सर मेरो ठुलो समस्या छ , कसरी के गर्ने कता जाने
मलाइ कानुनि सहयोग चाहिएको छ , म अहिले झापा छु मेरो छोरी को समस्या यो भिडियो सँग मेल खान्छ तर कसरि कहाँ उजुरि गर्ने होला , कृपया सल्लाह पाउँ thank you .
सर नमस्ते।
सम्बन्ध बिछ्यद गर्दा श्रीमती ले सम्पती त लिन पाउछिन। तर श्रीमान् जागिरे रहेछ अनि श्रीमती ले सम्बन्ध बिछ्यद गर्दा श्रीमान् को आधा जागिर चाहियो भनेमा के हुन्छ?
हा हा sir जागिर ज्ञान बुद्दी कला जस्तो बिषयलाई कसरी बाँडफाँड गर्ने र? यसको भौतिक आम्दानी सम्म वाडन सकिने हो
Hello sir diborsh gare r feri mile paxi pahila kai bihe darta painxa ki aarko banaunu parxa plz vandinu paryo
नमस्कार सर , हाल को नियम अनुसार इंडिया बाट बिहे गरी लियाएमा कहा र कसरी विवाह दर्ता गर्ने र के के डकुमेन्टस चाहिँ न छ, वडा कार्यालय जाँदा यहाँ नहुने अदालत मा गएर गर्नु भनेर झमेला र पैसा को नास गर्ने बाटो देखाउँछन्, सरै अप्ठारो मा परेको अवस्था छ, के गर्नु?
Sir namaste..ma Aaile kartik ko 19gate 20barsha puge..mero bihe magh 4gate vayeko ho teti bela buda ra ma huda bihe darta age napugera banauna milena Aaile buda bahira hunuhuncha..wada le buda nai chaincha vannu huncha yesto awasthama kasari bihe darta garauna sakincha sir?
सर विवाह पछि सन्तान भएको हो तर विभिन्न कारणले सम्बन्ध बिच्छेद गर्दा सन्तान पाउने अधिकार कसको हो
आमाले चाहे सम्म आमाको
विवाह भयाको बच्चा नभएको रा केटी पच्छे ले सम्बन्ध विच्छेद को माग सहित भरपाई वा पैसाको माग गर्छ भने केटा पछे ले पैसा तिर्ने की न तिर्ने त
यो अदालतले निर्णय गर्ने विषय हो यसमा आपसी सहमति भए सोही अनुसार हुन्छ नभएमा अदालतले निर्णय गरेबमोजिम हुन्छ
मेरो एउटा प्रस्न है सर यदि विवाह दर्ता छ तर आफ्नो बच्चा हरुको जन्मदर्ता छैन र बुबा पनि छैन अनि प्रदेश र जिल्ला पनि अलग छ त्यस्तो अवस्था बच्चा हरु को जन्मदर्ता कसरी बनाउन सकिन्छ होला? नोट:- जुन बच्चा हरु को बुबा को जन्म ठाउँ र नातेदार कोही पनि पत्ता लगाउन सकेको छैन त्यसैले के प्रकिया गर्न सकिन्छ होला???
जहाँ बिबाह दर्ता भएको हो तेहि तेहि ठाउमा जन्म दर्ता पनि हुन्छ तर बसाई सरी अर्को ठाउमा गएको / आएको भए चै बसाई सराइको प्रमाण पत्र चाहिन्छ ।अनि मात्र जन्म दर्ता होला
हाम्रो गाउँ घर तिर 13/15 उमेर मै केटा केटी लाई कुखुरे बैँस लगेर भागी बिहे गर्छ्न तेस्तो को लागि के हुन्छ उपाय बिबाहा दर्ता को लागि?
यो समस्या छ ।
यदि मैले बिवाह नै नगरी बिवाह दर्ता गर्दा के होला?
Maile kanuni rupma maaitgharko nagrikata paaisake tara tyo nagrikata ghartirako nagrikata banaauna khojdaa karyalayama kich kich garchha banaaidina khojdaiina yasko lagi k garnuparla sir
नमस्कार हजुर मेरो ऋिमान बिदेस हुनुहुन्छ याहा केही कामको लागि बिवहा दर्ता खोज्छन अब मैले ऋिमान साथमा याहा नहुदा कसरी बिवहा दर्ता गरन मिल्छ हजुर भन्दिनु पार्यो
विवाह प्रमाणित गरेर काम चलाउन सकिन्छ
महत्त्वपूर्ण सूचना
namaskar sir ma pni law ko student hoo yeuta question thiyoo sir
हाम्रो भागि बिबाह भयको थियो। तर केही प्रूभ छैन, छोरा छ । अब के प्रुभ हुन्छ त
Same problem ho mero ni xori xa
@Turantai jhapa hot hjr ko
@Turantai fb id tw xa bt chalaudin one month vo tw
@Turantai 9824061050 k tapai malai chinnu hunx 🤔
Same mero pani astae xa
Sir bibha garnu vanda agadi bacha pet ma vako kura ko ktw lai kunaii jankari nadeko ra kt soexa la bachha palna exa garerw paleko ani teyo kt sanga kunaii samada nahuda ktw la arko bhiya garyo rw dubaii jana ko umer na pugeko khanda ma rw paxi bhiya gareko kt lai yo sub ma kunaii jankari na vako khanda ma kasto kanun lagu garnu parxa sir plz reply
Sir aba jastaii paila viva vaiskya xa ani aba teuu ketii xainee gharma maiti ma nai basxee viva vayekaii dinn xutt ptra vaihlya thyoo vanee aba arko viva garda kehi samssya ta hudaina ni sir
Sir hajur sag massenger ma kasri aaun sakinxa hola?
Angsa ko jamma kina (will) soikchhako law pass navaeko ho sansadle pass garera kina pramanit vayena?
sir mero bihe darta ko pramanpatra harayo.aba ke garne?oda karyalayema pani record bhetiyena.srimatiko nagarikta r xorako janma darta banai sakeko x .aba rastriya parichayapatrako lagi bibaha darta chaine bhayo.kasari banaune rastriya parichayapatra?plz sir upa kwe x hola?
thanks you so much
सर नमस्कार मेरो बिहे 2072 साल मा भएको हो मैले अहीले सम्म बिबाह दरता गराएको छैन अब बिबाह दरता गराएमा कहीले समम नागरिकता बनन सकछ किनकी सरकार ले अध्यादेश लयाऐकोछ कि भारतीय केटी संग बिबाह गरे सात बर्ष पछी बनछ तर मेरो बिहे 2072 साल मा भएको छ अनी कानुनन अहीले आऐकोछ
Sir bihe gare ko 35 din vitra bihe darts banxa? Hajur Kati din pachi nagrita banxa? Sir please vandinus🥺😭😭
Rafe Case Ko barema pani vandinu paryo sir?
सर विवाह पुर्ब श्रीमती को नागरिकता विवाह पश्चताप कसरी update गर्नु पर्छ(जात,थर )को बारे मा
sir कुटपिटको मुद्दा सरकारवादी हुन्छ कि व्याक्तीवादी
अंगभंग कुटपिट सरकार वादी र अन्य कुटपिट दुनिया वादि
Ani arko kura maile bihe garn chahe vane sambandha bichhed nagari bihe garn milxa ki mildain hola sir
6u
Hlw sir Mero bibahdarta greeko 2yr vyo . bibahdarta ma Mero hjurbako nam ram Bahadur hunuprne shyam Bahadur vyex .maile tetiker notice grinxu .ab janmadarta ma hajurbako nam arkai x bibahdarta ma arkai .yo bibahdarta sachyaun k grnuprx hola
सर नमस्कार । हजुर लाई सम्पर्क कसरी गर्ने?
Nagarita navaya pani bibaha darta hunxa ra sir
Yadi bibah darta gare ko xain Ani shreemati le mansik tanab dinx bhane ke garne sir
नमस्कार सर म सङ्ग नागरिकता सम्बन्धि चाहिने समपुर्ण कागजात छ्न सारा कागज छ कुनै किसिम को कागज मा कमि छैन मेरो दुइटा दाइ को पनि बन्सज नागरिकता छ तर मेरो बाबा को जन्मसिद्ध नागरिकता छ ६३ को अब मेरो कसरी बन्छ कृपया भनिदिनुस
दाइहरूको बनिसकेको अवस्था हो भने तपाईंको बनाउनमा समस्या नहुँनु पर्ने हो
Bihwa darta sachiyaunu milx ki mildain sir