निजी आर्जन भनेको के हो ? बण्डा गर्नु नपर्ने सम्पत्ति

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 970

  • @kabitapokharel7315
    @kabitapokharel7315 4 года назад +68

    हरेक परिवार ले बुझ्न् चाहेको कानुनी नियमको जानकारी सबै जनसमुदाय माझ युटुब मार्फत पुराईदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।

    • @douknowwhoiam8486
      @douknowwhoiam8486 4 года назад +1

      E1po

    • @bhawanaupreti4495
      @bhawanaupreti4495 3 года назад +1

      Ktm kvresthali ma

    • @jangbirlama6351
      @jangbirlama6351 3 года назад

      झगडा को मिला पत्र लेखने तरीका को भिडीयो बनाउनु होस ।

    • @bijayagaire1935
      @bijayagaire1935 Год назад

      ​@@douknowwhoiam84869

  • @nathuniyadav1591
    @nathuniyadav1591 4 года назад +3

    सही कुरा तथा सबैलाई चित बुझ्ने गरी बड़ो राम्रो तरिकाले प्रसारण गरी दिनु भएकोमा धेरै धेरै धन्यवाद!

  • @shivshankerthakur1616
    @shivshankerthakur1616 4 года назад +9

    राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!

  • @shreeparbati6353
    @shreeparbati6353 11 месяцев назад

    धेरै महत्वपूर्ण कानूनी जनचेतना मूलक प्रसारण को लागि अधिवक्ता सरलाई धन्यवाद ❤

  • @ranasotanja7710
    @ranasotanja7710 4 года назад +27

    मलाई पनि यो बारेमा जान्न थियो।तपाईले जानकारी दिनु भयो धेरै धेरै धन्यवाद सर।

    • @AnuApu123
      @AnuApu123 3 года назад +1

      छोराहरुले अंश लिईशकेका छन र बेजेर पनि खाईसके बा आमा को अंश जस्ताको तस्तै छ भने छोराहरुले दाबि गरेमा मुद्दा लाग्छ कि लाग्दैन

  • @rosha453
    @rosha453 4 года назад +3

    Kasto bujine gari vannu vako.dherai dhanyebad🙏🙏🙏

  • @rubyshrestha4128
    @rubyshrestha4128 3 года назад +1

    Prasta sanga bujhne gari Vannu vayo....dherai dhanyabad...

  • @Aeraa123
    @Aeraa123 4 года назад +4

    जानकारी को लागि ध्न्याबाद सर

  • @TamvoraHang
    @TamvoraHang 7 месяцев назад +1

    Dherai2 dhanyabadxa! Kanun bujhaunu vayekoma,

  • @rampujansharma3440
    @rampujansharma3440 4 года назад +4

    Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +3

      धन्यवाद । यसरिनै सहयोग गर्नुहोला । म पनि प्रयासरत रहने छु ।

    • @jiyasarma9684
      @jiyasarma9684 4 года назад

      @@NEPALLaw sir 🙏 afno sampali bechnu ko lagi huk wala chahinchh r

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +1

      @@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।

    • @jiyasarma9684
      @jiyasarma9684 4 года назад

      @@NEPALLaw thank you so much 🙏

  • @raiagni3311
    @raiagni3311 3 года назад +1

    धेरैको मनमा रहेको जिज्ञासा पूरागरि दिनुभएकोमा हार्दिक धन्यवाद तपाईंलाई ।

  • @aptv7565
    @aptv7565 4 года назад +5

    कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।

  • @narayansharma494
    @narayansharma494 Год назад

    अत्यन्त राम्रो र जानकारीमुलक भिडियो।

  • @kopinarai3280
    @kopinarai3280 4 года назад +4

    Satisfied with your job sir ,good

    • @satyamkular7890
      @satyamkular7890 4 года назад

      Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech

  • @bholasiwa879
    @bholasiwa879 Год назад

    That's great , I think better message thank you sir .

  • @djxjxjdjd4494
    @djxjxjdjd4494 4 года назад +6

    हजुरले धेरै रामाे कुरा गने भाे सर धनयबाद

  • @bishnuprasadadhikari3806
    @bishnuprasadadhikari3806 5 месяцев назад

    जानकारी गरिदिनु भएको मा धन्यवाद सर।

  • @krishnagautam8473
    @krishnagautam8473 3 года назад +6

    धनी बाउका छोराछोरी बिग्रिने कानुन बाउको निजिअार्जन पाउने भएपछि कसले कामगर्छ सबैले कामगरि खाने कानुन बनोस

  • @chitlanginjapan445
    @chitlanginjapan445 Год назад

    जानकारी कोलागी धैरै धनेबाद हजुरलाई

  • @bikramkhadka8085
    @bikramkhadka8085 4 года назад +4

    जानकारिकाे लागि धन्यवाद

  • @bishnulimbu2560
    @bishnulimbu2560 2 месяца назад

    Thank you for imfermation sie🙏

  • @BaikunthaSubedi-d1g
    @BaikunthaSubedi-d1g Год назад +11

    मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।

    • @sitarampokharel6288
      @sitarampokharel6288 6 месяцев назад +1

      पैत्रीक सम्पतिमा सबैको हक लाग्छ,,अदालतमा मुद्दा हाल्नु पर्छ,,,

  • @rajkumarmahato7578
    @rajkumarmahato7578 Год назад

    Thanks for good information sir ji 🎉🎉god bless you 🙏

  • @niralgaurang6314
    @niralgaurang6314 4 года назад +3

    अधिबक्ता ज्यू मलाई बकसपत्र बारेमा र यसै सन्दर्भमा पुर्ण जानकारी चाहान्छु। खासगरी अंशबण्डा, नामसारी,बिक्रबितरण, हस्तान्तरण को बारेमा।

  • @Lovlishing
    @Lovlishing 4 месяца назад

    Dhnneyabad sir jankari diyakoma

  • @subashkhadka8608
    @subashkhadka8608 4 года назад +6

    हो। एस्तो video अझैधेरै बन्नु पर्छ।

  • @oomoom378
    @oomoom378 4 года назад

    धेरै धेरै धन्यवाद छ सर हजुरलाई ईसपस्त सल्ला सुझाब सुन्नपाउदा खुसी लायो

  • @larrythakuri4021
    @larrythakuri4021 4 года назад +3

    Bidhesh मा ka ayako धान ausha lagh छ कि लाग्दैन sir

  • @bhojgurung3830
    @bhojgurung3830 3 года назад +1

    धन्यवाद सर कानूनी सल्लाहा को लागी

  • @chandraohhprasadrai544
    @chandraohhprasadrai544 4 года назад +3

    Good satisfaction me

  • @tirtharaaj6593
    @tirtharaaj6593 4 года назад

    नमस्कार सर। एति राम्रो जान्कारी दिनु भयेको मा धेरै धेरै धन्यवाद । अज एस्तै एस्तै जान्कारी मुलक vedio हरु बनाउदै जानू होला ।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      धन्यवाद

  • @nitaghimire3580
    @nitaghimire3580 4 года назад +5

    पति पत्नी अलग बसेको सम्बन्ध विच्छेद न भएको अबस्थामा पत्नीले जोडेको सम्पती अंसबन्डा लाग्छ कि लाग्दैन ?

  • @TheYabYum
    @TheYabYum 6 месяцев назад

    Many many thanks for the information

  • @dineshshrestha259
    @dineshshrestha259 4 года назад +5

    वकील साहेब आज मैले तपाई को video बिहानै हेर्ने शुन्ने मउका पाए।के तपाई वकालत काम पनि गर्नु हुन्छ। तपाई लाई कुन माध्यम बाट सम्पर्क गर्नु सक्छु।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      वकालत नै हो मेरो काम । म सप्तरिमा छु

    • @DeepakYadav-uu3te
      @DeepakYadav-uu3te 4 года назад

      @@NEPALLaw sir hajur lai kasari sampark garn sakinch

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      @@DeepakYadav-uu3te इमेल मा
      gautam314rp@gmail.com

  • @krishnagurung1625
    @krishnagurung1625 Год назад

    Thank you
    Useful and clear explanation

  • @sujaalsthapit8301
    @sujaalsthapit8301 4 года назад +4

    महिला पीड़ित पुरुष ले न्याय कसरी पाउने।।

  • @premgurung2463
    @premgurung2463 2 года назад

    मलाई पनि यो भिडियोले अलिकति ज्ञान पाए धेरै धेरै धन्यवाद सर 😍

  • @rockylama2812
    @rockylama2812 4 года назад +4

    Sir bides ma kamako daju vai lai dinu parxaki pardaina ghareti Ghar haru liye vani

  • @suryanaryandutta356
    @suryanaryandutta356 4 года назад

    धेरै राम्रो र सटीक विश्लेषण ।

  • @nirughimire4938
    @nirughimire4938 4 года назад +6

    Tapai sita personal sallha linu parema kata contact garne hola

  • @shankaryogi6500
    @shankaryogi6500 4 года назад +3

    सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      पाइन्छ

  • @MaheshTharu-r9u
    @MaheshTharu-r9u 2 месяца назад +1

    Good ok iLove2 Nepal to iLove2 🇳🇵

  • @xenom3036
    @xenom3036 4 года назад +6

    अंश बण्डा भैसकेपछी आमाबाबुको नाममा रहेको सम्पतिको बारेमा के कानूनी व्यवस्था छ?कृपया जानकारी पाउँन।

    • @devigauchansherchan6573
      @devigauchansherchan6573 Год назад +1

      आमा बाउले खान्छ , किन चासो आफ्नो अङस भाग लिएर पनि 😳

  • @durgadhakal7292
    @durgadhakal7292 2 года назад

    जानकारीको लागि धन्यबाद

  • @ramchandrasapkota6116
    @ramchandrasapkota6116 4 года назад +5

    सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      परिवारका सदस्यहरुले जेठोले गरेको योगदान नबुझ्दा आउने समस्या हो

    • @roshanthapa3777
      @roshanthapa3777 4 года назад +1

      @@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +2

      @@roshanthapa3777 आफ्नो कमाइ को स्रोत प्रमाणित गर्न सक्दा निजी हुनसक्छ

  • @chandashrestha6723
    @chandashrestha6723 4 года назад +1

    Yekdam bujhine gari vannu vayo sar hajurlai dhannebad xa.

  • @mknabaraj4333
    @mknabaraj4333 4 года назад +4

    सानी आमा को नाउँ मा रहेको सम्मति कसरी लिने

    • @homnathkoirala1514
      @homnathkoirala1514 4 года назад

      बाबुआमा को दाइजो अंशदीनुपरने हूने भने छोरा छोरि को दाइजो के

    • @mknabaraj4333
      @mknabaraj4333 4 года назад

      @@homnathkoirala1514 त्यस्तो होइन sir

    • @mknabaraj4333
      @mknabaraj4333 4 года назад

      हाम्रो त सानिआमा ले जग्गा मेरो नाउँ मा छ दिन्न तिमीहरू लाई भनी रछ

    • @mknabaraj4333
      @mknabaraj4333 4 года назад

      जग्गा को लापूर्जा मा हजुर बुवा र बुवा को नाम छ

  • @nekalam2720
    @nekalam2720 4 года назад +2

    Supop yo video dherai ramro x jankari di n ko laagi thanks sir

  • @padamrai5582
    @padamrai5582 3 года назад

    जानकारी दिनु भयो ,हजुर लाई धन्यवाद !

  • @khempoudel8892
    @khempoudel8892 9 месяцев назад

    तपाईंलाइ धन्यवाद ।

  • @dipakmagar4051
    @dipakmagar4051 2 года назад

    Thanks for important information video

  • @rmentertainment7713
    @rmentertainment7713 Год назад

    Thanks 🙏😊❤❤❤❤❤

  • @chandrarc3682
    @chandrarc3682 2 года назад +1

    think you sar

  • @dilliupadhyay
    @dilliupadhyay 4 года назад

    जानकारीका लागि धन्यवाद

  • @manrai3701
    @manrai3701 4 года назад

    जानकारीको लागि धेरै धेरै धन्यबाद ।

  • @bimlathebe8830
    @bimlathebe8830 3 года назад

    Namaskar hajurko vidio ekdam mon paryo. Ani euta prasna sodna chahe yedi bacha nabalika huda kheri nai baule bacha ko nam jagga pas gari danipurja ni nikalidiyeko x tra bacha thulo vaye xi teyo jagga becha chahema bauko hak lagx ki lagdaina kasailai tha vaye janakari pau🙏🙏🙏🙏

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      बाबु छोराको बिचमा अंशवण्डा भएको छैन भने छोरा ले त्यो जग्गा बेच्दा बाबु लगायत दाजुभाइ को पनि मंजुरि चाहिन्छ

  • @jbsolu9226
    @jbsolu9226 3 года назад

    धेरै धन्यवाद सर हजुरले हामीलाई सहयोग भएको छ ।

  • @mishanbelbase3164
    @mishanbelbase3164 4 года назад

    Malae pani yo kura bujnu thio .Bujna,janna payakoma hjrlae dherae dherae dhanewat

  • @umeshyadav-gb4oq
    @umeshyadav-gb4oq 2 года назад

    एकदमै मन पर्यो सर

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 года назад +1

    अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )

  • @ritubudhathoki3976
    @ritubudhathoki3976 4 года назад

    Dhanyabad.niyayapurnachha.jay hos

  • @kptyj8340
    @kptyj8340 4 года назад

    Ramro help line.Dhanaybad.

  • @Anita466
    @Anita466 3 года назад

    म तपाईको नयाँ सब्सक्राइबर हो।धेरै राम्रो छ बोली एवं भन्ने तरिका सर।

  • @thesecretb.g.9725
    @thesecretb.g.9725 4 года назад +1

    Thank you sir hajur le derai ramro kaam gardai hunu hunxa

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      धन्यवाद
      हजुरको सहयोग सराहनिय छ ।

  • @lalmatithagunna8500
    @lalmatithagunna8500 2 года назад +1

    Tq you sir 😘😘😘😘

  • @dilipgurungdilipgurung995
    @dilipgurungdilipgurung995 4 года назад +1

    जानकारी गराउनु भ‌एको मा धन्यवाद सर

  • @aartigupta9053
    @aartigupta9053 3 года назад

    Hjr dherai ramro sanga sikawnu hunxa

  • @skarki2666
    @skarki2666 3 года назад

    sarai upyogi chh sir

  • @yamanurag2230
    @yamanurag2230 2 года назад

    Derai ramro Kam garanu hunxa sir

  • @bhagawatiadhikari7140
    @bhagawatiadhikari7140 4 года назад

    धेरै धेरै धन्बाद सर हजुर लाई

  • @bhimsinghprasad2471
    @bhimsinghprasad2471 4 года назад

    सुझावका लागि धन्यवाद सर

  • @bhimtamang5967
    @bhimtamang5967 4 года назад

    धेरै धेरै धन्यवाद ।

  • @dipaaff2016
    @dipaaff2016 2 года назад

    Thank you sir.

  • @hamrokanchanpur9543
    @hamrokanchanpur9543 Год назад

    Nice job

  • @reshampoudel2867
    @reshampoudel2867 3 года назад

    धन्यवाद दाजु 🙏🙏

  • @सस्तो.घरजग्गा

    Sahi ho sir

  • @dipendrakushwaha8937
    @dipendrakushwaha8937 3 года назад

    Nice vedio of Nepal law 😊😊

  • @Dinesh-Poudel-Itahari
    @Dinesh-Poudel-Itahari Год назад

    सामयिक विषय ।

  • @maeverest1585
    @maeverest1585 3 года назад +1

    V gd information, tq lawer jyu

  • @gitaadhikari2096
    @gitaadhikari2096 3 года назад

    Great information. Thankyou sir. बन्डापत्र गर्ने प्रक्ीया बताईदिनुस न हजुर अदालति तवरले। plz

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      कुनै एक अंशियारले मुद्दा दिएर सबै मिलेर मिलापत्र गर्ने

  • @hiralalkushwaha4116
    @hiralalkushwaha4116 Год назад

    12 brsa vnda badhi samay dekhi bepata rakheyko byakti ko mrityudrta ko k prakriya x Sr 🙏🥰

  • @sunilkumar-ds5tf
    @sunilkumar-ds5tf 4 года назад +1

    Dhanyabad dai

  • @ntSamanyaJankari
    @ntSamanyaJankari 4 года назад +1

    thanku sir. Help full video

  • @kesharmanshrestha1028
    @kesharmanshrestha1028 4 года назад

    जानकारी को लागि धन्यबाद सर

  • @AmarSingh-df8ez
    @AmarSingh-df8ez 2 года назад

    Dil dekhi namaskar 🙏

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 4 года назад +2

    Very good effort to aware the public about rule regulation and act.

  • @vivekpatel2892
    @vivekpatel2892 3 года назад

    Very useful information thanks for it

  • @nirulamsal3190
    @nirulamsal3190 4 года назад

    Sir hjr le dinu vako yo tips ati ramro lagyo . Tar mero shamasya ni mero ghar ko lalpurja xa. Tar merai ghar sag jodiyko ghar sarkari ho. Jun jasko lalpurjq xaina. Jasle mero ho vani sarkari jagga ma poni nikas dinna vani aaj garib mathi annay gareko xa asko samasya hal kasari hunxa

  • @manojranjan8136
    @manojranjan8136 Год назад

    Sir bijuli bil na tire paxi kehi hunxa ki hudai na plz bhandinu paryo

  • @ganeshtamang7126
    @ganeshtamang7126 3 года назад

    Sir block jagga sambandhi vedeo pani banaununa.

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      बनेको छ ‌ । चेनलको भिडियोमा गएर हेर्नुहोला

  • @ramsanjaykumar3121
    @ramsanjaykumar3121 3 года назад

    thank you so much ❤️❤️❤️

  • @kripanicetouchheartpoudel2386
    @kripanicetouchheartpoudel2386 4 года назад +1

    Ramro cha

  • @cementdivisionvlogs
    @cementdivisionvlogs 3 года назад

    Very nice information dai

  • @prakashmudbhari6021
    @prakashmudbhari6021 4 года назад +1

    Tq sir good job

  • @nirmalacharya20
    @nirmalacharya20 4 года назад

    ok sir thank you hajyr jankri ko lage

  • @kamalthapa2789
    @kamalthapa2789 2 года назад

    Well explained, thank you sir

  • @umeshathapa4116
    @umeshathapa4116 2 года назад

    Sahi ho

  • @umaacharya2299
    @umaacharya2299 4 года назад

    यस विषयमा कुनै व्यक्तिले आफ्नो स्व- आर्जनले जोडेको सम्पत्ति छ र ती व्यक्ति निसन्तान छन् ..र तिनले विभिन्न भाईहरू मध्य एक भाइसंग आजिवन विताईन भने ..... अन्य भाईलाइ पनि अंश लाग्छ .... जस्ले अपुताली माथि कुनै कर्तव्य पूरा गरेका छैनन् ।

  • @rabisah2779
    @rabisah2779 2 года назад

    Very nice 🙂

  • @tsheringsherpa4933
    @tsheringsherpa4933 3 года назад

    Educational and informative...😊