आफूसग मुद्वाका प्रसस्त प्रमाण हुदा हुदै अदालत जिल्ला,उच्च र सर्वोच्च अदालत सम्म न्याय नपाए प्रमाण हुने र अन्यायमा परेका जनता कहा जाने ?? न्यायको लागि सर
Yadi yesto ramro information hamile RUclips mai payau vane hamilai Law college ko jarurat nai hudaina , dherai informative 👌 clearly bujhiyo ,last smm video here
सर नम्सकार मेरो नि एक निकै दर्नाक समस्या छ मैले नि सम्बन्ध बिचेद्न गर्नु पर्ने छ सङै बस्न सक्ने माहोल छैन कुरा के छ कि डिटेल मा भन्नू पर्दा म बिदेश बसेको मलाई 7 बर्श हुन आट्यो पहिला सम्बन्ध निकै राम्रो थियो जब म 2018/9/18छुटिमा घर गए घरमा जादा मैले पठाएको 6 लाख पैसा छ भनी बोलायो तर नरहेछ मैले पाएन बुडिलाइ सोधपुछ गर्दा मैले खाएको हो अलि माइती ले नि खायो सकियो मेरो हातबाट गल्ती भयो अब देखि येस्तो गर्ने छैन माफी पाउ माइती लाई नि सोधपुछ गर्दा 15/20 हजार जति रिन लिएको छु भन्यो तर बुडिलाइ सोध्दा तेति रिन हो अरु लुगाफाटो रासन पानी नि हो रिन होइन भन्यो मैले ठिकै छ भनी माफ गरि दिए सानो छोरा नि थियोे अनि तेस पछि सम्बन्ध राखदा फेरि छोरा पाए तेस पछि मेरो खातामा तेस्को खातामा गरि मैले रु 60हजार जति भेटेको रकम र मैलेअली रकम बाहिर गरि जमिन किन्ने निर्णय गरे र 25% जति रकम दिई ल अब म एसमा घर बनाउछु भने paxi गएर काम नि गर्छु 4 /5 महिनामा अलि राखी बाकी दिन्छु म घर आएर घर नि नाम सारी गरुला पूरा पैसानी दिउला भनी घर बनाउनु सुरु नि गरियो मैले पैसा पठाउदै घर बनौउदै नि गरियो मैले रिन गर्नु पर्ने थिएन किन कि मेरो साउले भनेको बेला रिन दिहाल्थ्यो महिनामा rm 200/300 गरि काट्थ्यो मैले पठाए उले घर बनायो मेरो बुडि चाहिँ भादामा बस्थ्यो अहिले आएर मेरि बुढी परपुरुश सङ लागि मलाई थाहा नदिइ रु 13 लाख रिन निकाली तो पैसा कता गयो खोज गर्दा घरमै लगानी गरेको हु भन्छ घरमा पर्योग हुने सिमेन्ट रड सम्पुर्ण समान उधारो छ तो परपुरुश सङ लागेको कल रेकर्ड तेसकै फोन id बाट येता आयो को ले पठायो थाहा भएन केटा सङ सम्बन्ध नि भएको तेस रेकर्ड मा छ केही रकम नि लेको छ र तेस्को 13 लाख तिर्न तो घर नि बिक्री भयो अजै 13 लाख तिर्न सकिएको छैन अब अंस दिउ भनी रहेको छ म सङ केही छैन रिन बाहेक अब डिभोश कस्तो अवस्था मा हुन्छ जानकारी पाउ हजुर जान्कारी पाए म हजुर पर्ती आभारी हुने थिए
नमस्कार सर मेरो श्रीमती माइती बसेको 4 बर्स भयो र त्यो समयमा म बिदेस थिए त्यो समय को बिच्म हाम्रो कुनै पनि माद्याम बाट सम्पर्क यानी कुराकानी भएन र म घरमा आको पनि एक बर्ष भयो यो बिचमा मेरो श्रीमती एक महिना मेरो घरमा आइन र त्यसपछि उहीँ पहिलाकै अबस्था श्रीजना भको छ र यो अबस्थामा म डिभोर्स गर्न चाहान्छु मिल्छ कि मिल्दैन ? अनि डिभोर्स को मुद्दा दर्ता गर्न अदालत मा कुनै सुल्क लाग्छ कि लाग्दैन लाग्छ भने कति लाग्छ?
जता बाट नि छोरा मान्छे नै मर्ने हो घर मा श्रीमति हुदा हुदै अर्को बिबाह गर्दा छोरा मान्छे लाई सजाय छ भने घर मा बुडा हुदा हुँदै श्रीमती ले अर्को बिबाह गर्दा खोइ त उस्लाई सजाय एस्तो नि हुन्छ कानुन कानुन भनेको त बरा वर हुनु पर्ने हैन र अहिले छोरी मान्छे भन्दा बडि पीडा मा छन छोरो मान्छे
Sir mero problam yo xki sangi jiban kataun skdin jhile pani gharm mansik tanab hunx r yo hun lageko 4 bars vo xutiya Basu vne samjik beijti sathma Basu vne mansik tanb r khda Hardin hunx so plz s asko upay k x
Sir mero sriman qatarma baschha ani tehibata malai talak disakyo mero 3 jana bachaharu chhan masanga kehi pani chhaina je cha jati chha sampati savai usaiko nam ma chha mero pani lamo jindagi chha hajur malai ansa chahinda ke garne pane hajur
नमस्कार सर मेरो एउटा प्रस्न छ येदि सम्बन्ध बिछेद केटि ले अर्कै सङ्ग बिहे गर्यो भने पहिलेको पतिबाट पाएको सम्पति चाइ के हुन्छ सर कस्को नाम मा हुन्छ के छ कानुनि रुपमा भन्दिनुन कसैलाइ थाह छ भने
Sir namskar sir auta jigasa xa plz vanidinusna jethi sirmati hudahudei ani kanxilryera bihedartani choina balbachani choina vaye asto abasthama kasari dibors hunxa
जेठि श्रीमती 16 बर्स समर्कमा नभयेको।तर divorce नभयेको।जेठिसङ बिवाह दर्ता नागरिकता नभयेको तर सन्तान भयेको। कान्छीसङ सन्तान नभयेको तर बिवाह दर्ता,नागरिकता भयेको।यति यो अवस्थामा जेठि श्रीमतीले अङ्स पाउछिनकि नाइ।श्रीमान् बितिसक्नु भयेको।
मेरो पनि एउटा जिज्ञासा छ यदि श्रीमान् श्रीमतीको मन नमिलेर दुबैकाे सहमतिमा सम्बन्ध विच्छेद गर्दा कानुनी रुपमा श्रीमतीलाई कति रकम दिनु पर्ला जानकारी पाउ न
# सम्बन्ध बिछेद नगरेकी तर अङ्स लिएर बसेकी श्रीमती हुदाहुदै अर्कि बिहे गर्नु मिल्छ कि मिल्दैन? # सम्पती भन्दा धेरै रिण भएको अवस्थामा डिभोर्स गर्दा रिण बाड्फाड हुन्छ कि हुदैन? # श्रीमती लाई थाहा नदिइ/झुकाएर अर्कि सङ्ग बिहे दर्ता गरिसकेको बच्चा भैसकेको अवस्थामा कनुनी मान्यता पाउछ कि पाउदैन? # जेठी श्रीमती को भन्दा कान्छी श्रीमती को पहिले बिबाह दर्ता गरेको अवस्थामा के हुन्छ? "कृपया सरल भाषामा उत्तर दिनुहुन्छ भन्ने बिश्वास लिएको छु।"
मेरो बिहे १७ वर्षको उमेरमा भयो, अनि केही वर्ष सङ्गै रहे पछि, मेरो श्रीमति हङकङ जानूभयो र गएको एक वर्षमा म सङ्ग सम्बन्ध तोड्नुभयो । हाम्रो बिहेको कुनै कागजी प्रमाण छैन । उसले म सङ्ग सम्बन्ध तोडेको पनि आज सम्म ६ वर्ष भइसक्यो । मैले बुझ्दा, अब मैले अर्को बिहे गरेको अवस्थामा उसले मलाई बहुबिहेको केस गरेको लाग्छ भन्ने सुन्नमा आयो । मैले मेरो तर्फबाट कानुनी रुपमा गएको अवस्थामा अंशको कुरा आउछ अरे भन्छन् । के कसो गर्ने होला ?
Hello namaste 🙏 Maile kasai bata jaga keni ko 6sal vayo. Tara ahile malai murda hale ko raixa.. jun manxi bata kine ausle hale ka haina raixa . paila ko le merda hale ko raixa. Aba k garnu parxa sir? Reply me please
नमस्कार सर मेरो जिज्ञासा म बैदेशिक रोजगारको सिलसिलामा बिदेश हुदा मेरी श्रिमती को अरु संग अनैतिक सम्बन्ध का कारण २०७० साल देखि मनमुटाव भइ अन्तः २०७४ तिर गाऊसमाज बसि केही रकम भरी गाऊसमाज मा दिभोस गरियो त्यसपछी मैले अर्की कन्या केटी संग दोश्रो बिबाह गरे ,मेरो पहिलो श्रिमती पनि पछी २,३ ठाउमा बिबाह गरिन ।म अहिले बिबाह दर्ता गर्न चाहन्छु ।तर वडा बाट अदालत को दिभोस पेपर चाहिन्छ भन्नुहुन्छ। यसको समाधान के होला ?
सर म पनि स्वास्नी पिडिड हो डिभोर्स गर्न चाहान्छु तर सबै सम्पत्ति उसको नाममा छ कारण हो स्वास्नी ले कुनैपनि हालतमा भनेको मान्दै न गर्दै न खालि मोबाइलमा बेस्ट त्यो पनि केटाहरु संग दोहोरी गाएर च्यात गरेर भन्नुस म के गरौं।
खोइ आफ्नो त बुढा जहिले पनि तास खेल्ने जुवा खेल्ने गर्छन् अफु बिदेश हिनेको पनि 8 बर्षा भयो तर मो संघ एक रुपैयाँ नै छैन अब मो पनि मेरो बुढा लाई डिभोर्स दिने हो
डिभोर्स माग्दै छिन मेरि श्रीमतीले सुन पचाउनका निमित्त के गर्ने कसरी गर्ने कुन मुद्दा मामिलामा जाने होला गएपछि न्याय पाइन्छ वा पाईदैन होला मेरो जिज्ञासा
सर सारिरिक सम्बन्ध नै राखेको प्रमाण चाहिनि होकि...?? अरु केटा सग म्यासेज फोनमा दिनहु धेरै समय बोल्नि र केटाले म्यासेजमा माया हरेक शब्द लेखेको भेटे मात्र पुग्दैन सर पत्नि सग पतिले डिबोस गर्न..? बताई दिनु न
सर नमस्कार मैले यकतर्फ बाट डिबोस गर्न चाहन्छु यस्को लागि फरक जिल्ला बाट कसरी गर्न सकिन्छ र कति समय लाग्छ होला हामी एक अर्काको सम्पर्कमा छैनौ उ काहा छ मलाइ थाहा छैन रउस्ले अर्को बिवाह पनि गरेर बाहिरै बसेको थियो पछि कान्छि ले पनि छोडेर गई अब मईले डिबोस गर्न के गरनु पर्छ र कतिसमय लाग्छ कसरी गर्न सकिन्छ जानकारी पउनसके हुन्थ्यो सर
सर मैले हजुर को भिडियो पुरै हेरे र के कुरा चाई बुझिन भने यदि श्रीमान विदेश मा छ खाडीमा उनीहरु कै लागि दुख गर्न सल्लाह अनुसार नै गएको छ तर श्रीमान बिदेस गए पछि श्रीमती चाई भिभिन्न माध्यम जस्तै टिक टक फेसबुक इमो हरुमा अरु नै केटाहरु संग बोल्ने आफ्नु अस्लिल तस्बीर हरु खिचेर पठाउने र हामी बिहे गर्दै छौ छिटै भनेर बोलेका दुवै तर्फ का sms र सम्पूर्ण प्रमाण श्रीमान लाई प्राप्त हुने र श्रीमान संग र घर परिवार संग सधैं झगडा गर्ने अनी श्रीमान संग सम्पर्क मा न आउने तर तलाई त्यसै छोड्दिन भन्दै धम्कि दिदै बस्ने लाई चाई कस्तो खालको कानुन छ? यस्तो अवस्था मा श्रीमान ले डिबोर्स गर्न पाउछ कि पाउदैन? र यदि डिबोर्स दिदा अंस दिनु पर्छ कि पर्दैन?जानकारी पाउन पाए आभारी हुने थिए 🙏
Yo divorce bibaha garera .yadi shriman shrimati alagga baseko chha. Ra shrimatile aru putush sanga gaera baseko ani bachcha paeko abastha ma shriman le divorce nagarepani swota kharej hunx ki hunna hola?
नमस्ते सर यो comment पढेर reply दिनुहुनेछ भन्ने आशा मा छु मेरो श्रीमती लाई मैले कुनै दुव्र्यवहार गरेको थिन उनिले भागेर माइती घर जानू भो ससुराली घरको सलोले मलाई गालिब्यैइजती गर्नु भो म लिन जाने बाटो नदेखेर लिन गयन 1बर्ष सम्म कुरे उनी आइन्न म डिर्पेशन भएको बेला गलत गरेको थाहा नै भयन अर्को केटीले मलाइ समाल्नु भो त्यो बिज हाम्रो शरीर सम्बन्ध भो अहिले नानी भोको छ अहिले मेरो श्रीमती 18महिना पछी उहाँ को कान्छो भाइले यता ल्यायर छोडेर जनु भो को छ म अहिले म संग बस्नु हुन्न अलक मानु खानु हुन्न्छ एक खेत बरि पनि लिनु भोको छ मानु अलक खायको पनि 8महिना भैसकेको छ अहिले बारम्बार उनी र उनको माइती हारु जेल मा हाली दिन्छु तेरो जागिर खाइदिन्छु भाने धम्कि दि रहेका छ्न मलाई कानुन को बरेमा धेरै जानकारी छैन अब मैले के गर्दा राम्रो हुन्छ सहयोग को अपेक्षा गरेको छु🙏🙏
Mero husband tw xuttai room ma baseko 2 year huna layo..kut pit tw gardoina bt mansik r saririk sukha xoina k garam k garam VA x last tanab x jindagi ma euta sano xora x 10 month ko k garam kei design linai sake xoina
Physical cheating vaio vani ta thikai cha ,, tara emotional cheating jasto facebook ma aru snaga i love you ani timro bina bach na sak daina. Ko case ma k hun cha hola Sir.🙏🏻🙏🏻
Ma dhari manasik tanam maxu device dena man dena mayri sirmathilay ABA k garnu sir ma devoice garayara khusi jiban bitana chahanxu sir rath din kala hunxa naboldani sukha xahena bolda ni sukhaxahina region ni hudaina nakaratmak apa sabadha Gali galahuch garaxya Ani Khali jagada hunxa sir 08 barsa vayaoo ABA k garnu bahu ko sampati xahena k garnu parxa sir
Ma muslim ho hajur hamro muslim dharmabat talaq mukhale dida hunchha re ke mukhle talaq dida hamro kanonle manchha hajur please sir Ripley karidinuna ma derai pidama chhu hajur
नमस्ते सर मलाई मेराे श्रिरमान ले खरच नहेरेर सधैं डचर दिर म घर बाट बाहिर काम गरेरा बसे काे पाच महिना म अर्को बिहे गरनु भयाे अब मैले सम्दा बिछेत गरना केरनु परछ हाेल
७बर्ष भयो मलाई अंश दिएको त्यसबेलादेखि उहाले आफ्नो जिम्वारिबाट हल्का पछि हट्दै जानु भयो 2बर्ष यता देखि एकपैसा पनि दिन छ भाछैन सधै मानसिक तनाब दिन हुन्छ म आफैकमाएर दिन्दगि चलाउदै छु घरको खाटहरू भाडाहरू ओड्ने ओछ्याउने सबै लगे मेरो दाइजोको मात्रा छ मकै बेचेर घर खर्च गर्दा किन बैचिस मैरो मकै भन्दै 7 मुरि मकै फापर सबै छोडाएर लग्यो बारिको 10000 भाडा उहालेनै त गर्नु भाको हो झ्यालको पर्दा समेत मेरो भनेर लानु भयो अहिले मलाई खान लाउन दिन भने र डिभोर्स को मुद्दा दिएको छ अब के गरू संपर्क माआउनु हून्न सर के म हजुर संग कुरा गर्नु सक्छू भरे
Mero wife kahile khusi hudina ma katii kosis garchu uslai khusi banauna tara ne u kahile khusi huna mero family lai ekdam dekhi na sakne. Physical relaxation rakhna khojda ne k k bahana banaune.mero auta xhora cha usko lagi vayeh ne ma sangai chu..tara ahile 30din ma 3din ramro huncha baki ko din narak jasto huncha.. mero wife depression ko rogi jasto lacha maile help garna khojda ne ulto malai nai yatana dene garcha..ava chai atti vai sakyo so maile divorce garne soch banako chu maile understanding ma divorce garna lai k garna parcha hola
मीठो प्रस्तुती।अति उपयोगी छ।धन्यबाद।यस्तै देबयानी का कुरा नि राखिदिनुहोला
आफूसग मुद्वाका प्रसस्त प्रमाण हुदा हुदै अदालत जिल्ला,उच्च र सर्वोच्च अदालत सम्म न्याय नपाए प्रमाण हुने र अन्यायमा परेका जनता कहा जाने ?? न्यायको लागि सर
Yadi yesto ramro information hamile RUclips mai payau vane hamilai Law college ko jarurat nai hudaina , dherai informative 👌 clearly bujhiyo ,last smm video here
Thank you so much RB jee. We will try to provide you more information on legal concept.
@@lexnepal1051 kati jati kharcha lagcha hola?
Gg busy with
सर नम्सकार मेरो नि एक निकै दर्नाक समस्या छ मैले नि सम्बन्ध बिचेद्न गर्नु पर्ने छ सङै बस्न सक्ने माहोल छैन कुरा के छ कि डिटेल मा भन्नू पर्दा म बिदेश बसेको मलाई 7 बर्श हुन आट्यो पहिला सम्बन्ध निकै राम्रो थियो जब म 2018/9/18छुटिमा घर गए घरमा जादा मैले पठाएको 6 लाख पैसा छ भनी बोलायो तर नरहेछ मैले पाएन बुडिलाइ सोधपुछ गर्दा मैले खाएको हो अलि माइती ले नि खायो सकियो मेरो हातबाट गल्ती भयो अब देखि येस्तो गर्ने छैन माफी पाउ माइती लाई नि सोधपुछ गर्दा 15/20 हजार जति रिन लिएको छु भन्यो तर बुडिलाइ सोध्दा तेति रिन हो अरु लुगाफाटो रासन पानी नि हो रिन होइन भन्यो मैले ठिकै छ भनी माफ गरि दिए सानो छोरा नि थियोे अनि तेस पछि सम्बन्ध राखदा फेरि छोरा पाए तेस पछि मेरो खातामा तेस्को खातामा गरि मैले रु 60हजार जति भेटेको रकम र मैलेअली रकम बाहिर गरि जमिन किन्ने निर्णय गरे र 25% जति रकम दिई ल अब म एसमा घर बनाउछु भने paxi गएर काम नि गर्छु 4 /5 महिनामा अलि राखी बाकी दिन्छु म घर आएर घर नि नाम सारी गरुला पूरा पैसानी दिउला भनी घर बनाउनु सुरु नि गरियो मैले पैसा पठाउदै घर बनौउदै नि गरियो मैले रिन गर्नु पर्ने थिएन किन कि मेरो साउले भनेको बेला रिन दिहाल्थ्यो महिनामा rm 200/300 गरि काट्थ्यो मैले पठाए उले घर बनायो मेरो बुडि चाहिँ भादामा बस्थ्यो अहिले आएर मेरि बुढी परपुरुश सङ लागि मलाई थाहा नदिइ रु 13 लाख रिन निकाली तो पैसा कता गयो खोज गर्दा घरमै लगानी गरेको हु भन्छ घरमा पर्योग हुने सिमेन्ट रड सम्पुर्ण समान उधारो छ तो परपुरुश सङ लागेको कल रेकर्ड तेसकै फोन id बाट येता आयो को ले पठायो थाहा भएन केटा सङ सम्बन्ध नि भएको तेस रेकर्ड मा छ केही रकम नि लेको छ र तेस्को 13 लाख तिर्न तो घर नि बिक्री भयो अजै 13 लाख तिर्न सकिएको छैन अब अंस दिउ भनी रहेको छ म सङ केही छैन रिन बाहेक अब डिभोश कस्तो अवस्था मा हुन्छ जानकारी पाउ हजुर जान्कारी पाए म हजुर पर्ती आभारी हुने थिए
तपाईंको समस्या पढ्दा सारै दुःख लाग्यो sir मेरो पनि सेम कथा छ but अलिक थोरै बेलैमा छोटपत्र गर्नु होला त्यो नै उत्तम
Bihe garera bihedarta hudahudai budile arko bihe garevane ani ktale bihe garda devor garnuparxa???
यस्तो अवस्था वास्तविक हो र तपाईले भनेको कुरा प्रमाणिात गर्न सक्नु हुन्छ भने हजुरले कुनै प्रकारको अंश श्रीमतीलाई दिनु पर्दैन
नमस्कार सर मेरो श्रीमती माइती बसेको 4 बर्स भयो र त्यो समयमा म बिदेस थिए त्यो समय को बिच्म हाम्रो कुनै पनि माद्याम बाट सम्पर्क यानी कुराकानी भएन र म घरमा आको पनि एक बर्ष भयो यो बिचमा मेरो श्रीमती एक महिना मेरो घरमा आइन र त्यसपछि उहीँ पहिलाकै अबस्था श्रीजना भको छ र यो अबस्थामा म डिभोर्स गर्न चाहान्छु मिल्छ कि मिल्दैन ?
अनि डिभोर्स को मुद्दा दर्ता गर्न अदालत मा कुनै सुल्क लाग्छ कि लाग्दैन लाग्छ भने कति लाग्छ?
जानकारिको लागि धेरै धेरै धन्यवाद 🙏
पहीला पहीला काे महीलाले धेरै पति बाट अत्याचार भयमा डीबाेस गरछ अहिले का महीलाले पती उसकाे अडीन मा नबसे डीबाेस माग्छ कुटपीटै गरनु परदैन
thank you so much sir for very useful information in a good way 🙏
जता बाट नि छोरा मान्छे नै मर्ने हो घर मा श्रीमति हुदा हुदै अर्को बिबाह गर्दा छोरा मान्छे लाई सजाय छ भने घर मा बुडा हुदा हुँदै श्रीमती ले अर्को बिबाह गर्दा खोइ त उस्लाई सजाय एस्तो नि हुन्छ कानुन कानुन भनेको त बरा वर हुनु पर्ने हैन र अहिले छोरी मान्छे भन्दा बडि पीडा मा छन छोरो मान्छे
हो सर
Dherai ramro sidha bujhaidinu bhao hjr le
सम्बन्ध बिछेद पछि नागरिता खारेज को लागि के के गर्नुपर्छ र कति खर्च वा लागत लाग्छ ?सिरमती को दोस्रो बिबाह पछि?
समाजमा सबैले डिबाेर्स गर्ने सल्लाह मात्र दिन्छ। सम्झाउने सल्लाह कसैले दिदैन रहेछ।
Devoice dena ni na manya milna ni nasakya devoice dena ni nasakya kasari garnu sir sampathi ko nam ma kahi xahena devoice kasari hunxa sir
धन्यवाद !🙏🙏सल्लाह को लागि।
Sir मेरो एउटा जिज्ञासा श्रीमान श्रीमती सँगै बस्न नचाहे दुबै जनाको सहमतिमा डिभोर्स गर्दा श्रमतिलाई कानुन तोकिएको अनुसार रकम कति के दिनु पर्छ plz relpy
same question
Sir mero problam yo xki sangi jiban kataun skdin jhile pani gharm mansik tanab hunx r yo hun lageko 4 bars vo xutiya Basu vne samjik beijti sathma Basu vne mansik tanb r khda Hardin hunx so plz s asko upay k x
Same
मानसिक तनाव दिएको हक मा कसरी divorce को process अगाडी बढाउने?
Sir mero sriman qatarma baschha ani tehibata malai talak disakyo mero 3 jana bachaharu chhan masanga kehi pani chhaina je cha jati chha sampati savai usaiko nam ma chha mero pani lamo jindagi chha hajur malai ansa chahinda ke garne pane hajur
बिदेसमा डिबोर्स गरेकाले नेपालमा के कस्ता प्रमाणहरु कता पेस गर्नु पर्छ बताइ दिनुभए आभार हुन्थे।
Moh sanga 2nd. 3rd. 6th awashta vairaxa😢😭k moh divorce lina pauxu 😭😭
नमस्कार सर मेरो एउटा प्रस्न छ येदि सम्बन्ध बिछेद केटि ले अर्कै सङ्ग बिहे गर्यो भने पहिलेको पतिबाट पाएको सम्पति चाइ के हुन्छ सर कस्को नाम मा हुन्छ के छ कानुनि रुपमा भन्दिनुन कसैलाइ थाह छ भने
5 ब्रस छुटइ बसे कोअबसता मा कएगनउ जगा जमीन श्रीमती को नाम माछन सग पनी नबसने डीबोस पनी न दीने 3 टा छोरीछ)😂😂😂😂😂😂🙏🙏🙏🙏🙏🙏🙏
बादर लाई नलिवल र नेपाली लाई अधिकार राम्रै सदुपयोग गरि बक्सेको छ ।
याे अंशबंण्डा कानुनबमोजिम भएको अबस्थामा के पारपाचुके हुन सक्छ कि सकिन्न यसाे जानकारि पाउ।
Sir namskar sir auta jigasa xa plz vanidinusna jethi sirmati hudahudei ani kanxilryera bihedartani choina balbachani choina vaye asto abasthama kasari dibors hunxa
जेठि श्रीमती 16 बर्स समर्कमा नभयेको।तर divorce नभयेको।जेठिसङ बिवाह दर्ता नागरिकता नभयेको तर सन्तान भयेको। कान्छीसङ सन्तान नभयेको तर बिवाह दर्ता,नागरिकता भयेको।यति यो अवस्थामा जेठि श्रीमतीले अङ्स पाउछिनकि नाइ।श्रीमान् बितिसक्नु भयेको।
Sir,
महिला ले तलाक को लागी फाइल गार्डा यद्यपि पुरुष तलाक को लागी सहमत नहुदा, तलाक को लागी महिला के कटि सम्मा को खर्च हुन जाला ??
1 Year kharcha hunchha
बिबाह भएकाे तिसाैबर्ष पछाडि र छाेराछाेरि सक्षम भईसकेकाे अवस्थामा श्रीमती पिडितभई डिभाेर्स चाहन्छिन् भने कसरी अगाडि बड्ने ???
Thank u sair sujab ko lagi
मेरो पनि एउटा जिज्ञासा छ
यदि श्रीमान् श्रीमतीको मन नमिलेर
दुबैकाे सहमतिमा सम्बन्ध विच्छेद गर्दा कानुनी रुपमा श्रीमतीलाई कति रकम दिनु पर्ला
जानकारी पाउ न
हामी दुबै खुसिको साथ डिभोस गर्न चाहन्छौ तेस्तोमा के गर्ने
बुढा बुढी सहमति मा डिभोर्स हुन खोजेमा सजिलो हुन्छ आज अदालत गयो भने भोलि डिभोर्स हुन्छ तर बुढा बुढी सहमति मा मिलेर सङ्गै अदालत जानु पर्छ
Hamiy kt manxele Divorce
Garda hamiy le poiisa dinuparx re kin holaa moh laii kanun ko barema keii thah xaiin bataii dinu paro sr hjr
भाइ लाई दाइले सोजोभनेर बुआ आमाको औस वुहारिलाइ नदेए केगरने
Best prabaktaa
Divorce gari sake aafai garera kina Khana na sakne kina Aru ko smaapti chaiyo jaba alaag nai basne decide gare paxi...kina chiyo samapti
# सम्बन्ध बिछेद नगरेकी तर अङ्स लिएर बसेकी श्रीमती हुदाहुदै अर्कि बिहे गर्नु मिल्छ कि मिल्दैन?
# सम्पती भन्दा धेरै रिण भएको अवस्थामा डिभोर्स गर्दा रिण बाड्फाड हुन्छ कि हुदैन?
# श्रीमती लाई थाहा नदिइ/झुकाएर अर्कि सङ्ग बिहे दर्ता गरिसकेको बच्चा भैसकेको अवस्थामा कनुनी मान्यता पाउछ कि पाउदैन?
# जेठी श्रीमती को भन्दा कान्छी श्रीमती को पहिले बिबाह दर्ता गरेको अवस्थामा के हुन्छ? "कृपया सरल भाषामा उत्तर दिनुहुन्छ भन्ने बिश्वास लिएको छु।"
wada karyalaya le sifaris nadiyako kesh ma adhaltma nibedhan halana milxa ki mildaian hola sir
Yekdam informative. ❤
मेरो बिहे १७ वर्षको उमेरमा भयो, अनि केही वर्ष सङ्गै रहे पछि, मेरो श्रीमति हङकङ जानूभयो र गएको एक वर्षमा म सङ्ग सम्बन्ध तोड्नुभयो । हाम्रो बिहेको कुनै कागजी प्रमाण छैन । उसले म सङ्ग सम्बन्ध तोडेको पनि आज सम्म ६ वर्ष भइसक्यो । मैले बुझ्दा, अब मैले अर्को बिहे गरेको अवस्थामा उसले मलाई बहुबिहेको केस गरेको लाग्छ भन्ने सुन्नमा आयो । मैले मेरो तर्फबाट कानुनी रुपमा गएको अवस्थामा अंशको कुरा आउछ अरे भन्छन् । के कसो गर्ने होला ?
Hello namaste 🙏 Maile kasai bata jaga keni ko 6sal vayo. Tara ahile malai murda hale ko raixa.. jun manxi bata kine ausle hale ka haina raixa . paila ko le merda hale ko raixa. Aba k garnu parxa sir? Reply me please
नमस्कार सर मेरो जिज्ञासा म बैदेशिक रोजगारको सिलसिलामा बिदेश हुदा मेरी श्रिमती को अरु संग अनैतिक सम्बन्ध का कारण २०७० साल देखि मनमुटाव भइ अन्तः २०७४ तिर गाऊसमाज बसि केही रकम भरी गाऊसमाज मा दिभोस गरियो त्यसपछी मैले अर्की कन्या केटी संग दोश्रो बिबाह गरे ,मेरो पहिलो श्रिमती पनि पछी २,३ ठाउमा बिबाह गरिन ।म अहिले बिबाह दर्ता गर्न चाहन्छु ।तर वडा बाट अदालत को दिभोस पेपर चाहिन्छ भन्नुहुन्छ। यसको समाधान के होला ?
Kti le mtr divorce lin milx ki mildain vandinun husband le kut x Ani husband le divorce din mandain vane wife le mtr divorce lin milx ki mildain
सर म पनि स्वास्नी पिडिड हो डिभोर्स गर्न चाहान्छु तर सबै सम्पत्ति उसको नाममा छ कारण हो स्वास्नी ले कुनैपनि हालतमा भनेको मान्दै न गर्दै न खालि मोबाइलमा बेस्ट त्यो पनि केटाहरु संग दोहोरी गाएर च्यात गरेर भन्नुस म के गरौं।
Thanks for good information!
Dherai ramro sujhap hamroni samasyxa sir pahila ketale lyako n paxi keti bibah vayako d Vos kasari hunxa
खोइ आफ्नो त बुढा जहिले पनि तास खेल्ने जुवा खेल्ने गर्छन् अफु बिदेश हिनेको पनि 8 बर्षा भयो तर मो संघ एक रुपैयाँ नै छैन अब मो पनि मेरो बुढा लाई डिभोर्स दिने हो
Sr. Yedi afno bhaccha ko kharcha na hereko ahvstha ma k karna milchh hola
Jaya hos sir
सर comment हेरेको खोइ तपाइको answer hajur !!
Divorce garna budi manena tara garna paryo jasari pani tyo awasthamaa kasari dine?
Mero Ra Sherman ko ramro samdand xain ma maetma xu yo aadstha ma kasre debors Lene ho sir vandenus na
purusle arko mahila sanga youn samparka rakhe ma ti aadharma garna mixah sir divorce ??
Namakar hajur yadi nisulka mudda ladna k garnu kasari kaha bata paiencha hola
डिभोर्स माग्दै छिन मेरि श्रीमतीले सुन पचाउनका निमित्त के गर्ने कसरी गर्ने कुन मुद्दा मामिलामा जाने होला गएपछि न्याय पाइन्छ वा पाईदैन होला मेरो जिज्ञासा
Sirman le gargahana Ra bihe kharcha magema k srimatile farkaununai parxa ...???
सर सारिरिक सम्बन्ध नै राखेको प्रमाण चाहिनि होकि...?? अरु केटा सग म्यासेज फोनमा दिनहु धेरै समय बोल्नि र केटाले म्यासेजमा माया हरेक शब्द लेखेको भेटे मात्र पुग्दैन सर पत्नि सग पतिले डिबोस गर्न..? बताई दिनु न
Thank you ubded ko lagii
सर नमस्कार मैले यकतर्फ बाट डिबोस गर्न चाहन्छु यस्को लागि फरक जिल्ला बाट कसरी गर्न सकिन्छ र कति समय लाग्छ होला हामी एक अर्काको सम्पर्कमा छैनौ उ काहा छ मलाइ थाहा छैन रउस्ले अर्को बिवाह पनि गरेर बाहिरै बसेको थियो पछि कान्छि ले पनि छोडेर गई अब मईले डिबोस गर्न के गरनु पर्छ र कतिसमय लाग्छ कसरी गर्न सकिन्छ जानकारी पउनसके हुन्थ्यो सर
Sar namskar sampti bhanda rin bheraie. Bh Aako manxele. Dibosh garda. Kegarnuprxa jankari. Payehufhiyo sar
सर नमस्कार यति बिदेस मा बसेको बुदा ले घर कि बुदि लाई मानसिक तचर दियर दिन रात फोन मा झगदा हुन्छ यस्मा चाए दिभोस दिन मिल्छ कि नाइ पिलिज भन्दिनु नि
सर मैले हजुर को भिडियो पुरै हेरे र के कुरा चाई बुझिन भने यदि श्रीमान विदेश मा छ खाडीमा उनीहरु कै लागि दुख गर्न सल्लाह अनुसार नै गएको छ तर श्रीमान बिदेस गए पछि श्रीमती चाई भिभिन्न माध्यम जस्तै टिक टक फेसबुक इमो हरुमा अरु नै केटाहरु संग बोल्ने आफ्नु अस्लिल तस्बीर हरु खिचेर पठाउने र हामी बिहे गर्दै छौ छिटै भनेर बोलेका दुवै तर्फ का sms र सम्पूर्ण प्रमाण श्रीमान लाई प्राप्त हुने र श्रीमान संग र घर परिवार संग सधैं झगडा गर्ने अनी श्रीमान संग सम्पर्क मा न आउने तर तलाई त्यसै छोड्दिन भन्दै धम्कि दिदै बस्ने लाई चाई कस्तो खालको कानुन छ? यस्तो अवस्था मा श्रीमान ले डिबोर्स गर्न पाउछ कि पाउदैन? र यदि डिबोर्स दिदा अंस दिनु पर्छ कि पर्दैन?जानकारी पाउन पाए आभारी हुने थिए 🙏
धन्यवाद याे सबै काे लागि सर सिरमतिकाे गल्तिकाे कारण सम्बन्धबिच्छेद हुदै छ भने के अंश दिनै पर्ने हाे गाेजि पनि भाेराउन पर्ने हाे ?
Aama baba ko divorce vanda agadi nai xora xori ko nagrikta banisakeko r divorce vaye paxi sohi nagrikta khosinxa ki k hola sir??
विबाहा भएको २० सम पनि अकाे बिबाह गरन पाउने कि नपाउने कानुन सल्लाह दिनुस
Sir buda Out country ma cha ani budi nepala cha vane divorce garnu milxha ki mildaina
सर बुडो ले जहिलै कुटपिट गरछ बच्चा पेटमा छ अनि छुटि रे बिहे दर्ता पनि छैन महिले के गर्नु 😭 पिलिज रिप्लाई दिनु न
सर मलाइ मेरो श्रीमती ले विभिन्न सामाजिक संजालका कुरा लिएर मलाइ दिन राती मानसिक तनाब दि राखेको हुन्छिन येस्मा कसरी मुक्ती पाइन सकिन्छ ।
Shrimati ko namma vayako sampathi sheimanlai na sodhi manhani garyo vane sambhand biched garda kbgarnu parxa hajur
यदि सारा सम्पत्ति श्रीमतीको नाममा छ र श्रीमतीकै कारणले श्रीमानले डिभोर्स गर्न चायो भने सम्पती श्रीमानले पाउछ कि पाउदैन सर😢😢??
Yo divorce bibaha garera .yadi shriman shrimati alagga baseko chha. Ra shrimatile aru putush sanga gaera baseko ani bachcha paeko abastha ma shriman le divorce nagarepani swota kharej hunx ki hunna hola?
Hamroni samasyxa sir pahila ketale bibaha gareko n paxi ketileni gareko abo divos matrai bakixa kgardai hunxa hola sir
नमस्ते सर यो comment पढेर reply दिनुहुनेछ भन्ने आशा मा छु
मेरो श्रीमती लाई मैले कुनै दुव्र्यवहार गरेको थिन उनिले भागेर माइती घर जानू भो ससुराली घरको सलोले मलाई गालिब्यैइजती गर्नु भो म लिन जाने बाटो नदेखेर लिन गयन 1बर्ष सम्म कुरे उनी आइन्न म डिर्पेशन भएको बेला गलत गरेको थाहा नै भयन अर्को केटीले मलाइ समाल्नु भो त्यो बिज हाम्रो शरीर सम्बन्ध भो अहिले नानी भोको छ अहिले मेरो श्रीमती 18महिना पछी उहाँ को कान्छो भाइले यता ल्यायर छोडेर जनु भो को छ म अहिले म संग बस्नु हुन्न अलक मानु खानु हुन्न्छ एक खेत बरि पनि लिनु भोको छ मानु अलक खायको पनि 8महिना भैसकेको छ अहिले बारम्बार उनी र उनको माइती हारु जेल मा हाली दिन्छु तेरो जागिर खाइदिन्छु भाने धम्कि दि रहेका छ्न
मलाई कानुन को बरेमा धेरै जानकारी छैन अब मैले के गर्दा राम्रो हुन्छ सहयोग को अपेक्षा गरेको छु🙏🙏
Mero husband tw xuttai room ma baseko 2 year huna layo..kut pit tw gardoina bt mansik r saririk sukha xoina k garam k garam VA x last tanab x jindagi ma euta sano xora x 10 month ko k garam kei design linai sake xoina
डिभाेर्स गर्नमा काहा के गर्नु पर्छड अदालत मा निवेदन कसरी लेख्ने के भनेर लेख्ने।
Okil chainxa ho
😂😂😂
Sem
Same
Same
Sirmati bidesma Dipos nepal ma hunchhaki hutaina sir
छोराछोरी आमा कोसाथमा राख्दा छोराछोरी को सम्पती को सङ्ग हुन्छ बताइ दिनु न
Hamro pni sankale raatdin ko jhagada hunx auta 5 year ko baby pni xa yo awasthama k Garda think hola
Sahamati maa jada kati kharcha laagxa hola sir
Physical cheating vaio vani ta thikai cha ,, tara emotional cheating jasto facebook ma aru snaga i love you ani timro bina bach na sak daina. Ko case ma k hun cha hola Sir.🙏🏻🙏🏻
Sir nabujheko kura yedi 3 barsha bhanda badi shreeman xodera baseko aaimailai ansha dinu parxa ki nai divorce garda
Ma dhari manasik tanam maxu device dena man dena mayri sirmathilay ABA k garnu sir ma devoice garayara khusi jiban bitana chahanxu sir rath din kala hunxa naboldani sukha xahena bolda ni sukhaxahina region ni hudaina nakaratmak apa sabadha Gali galahuch garaxya Ani Khali jagada hunxa sir 08 barsa vayaoo ABA k garnu bahu ko sampati xahena k garnu parxa sir
Thnku so much sir
Ma muslim ho hajur hamro muslim dharmabat talaq mukhale dida hunchha re ke mukhle talaq dida hamro kanonle manchha hajur please sir Ripley karidinuna ma derai pidama chhu hajur
Thanks for information
sir masnga afno sampati chaina buwako sampati ma haak garna milcha ki bajeko ma matra?
नमस्ते सर मलाई मेराे श्रिरमान ले खरच नहेरेर सधैं डचर दिर म घर बाट बाहिर काम गरेरा बसे काे पाच महिना म अर्को बिहे गरनु भयाे अब मैले सम्दा बिछेत गरना केरनु परछ हाेल
Divorce gare paxi श्रीमती ले तोकेको पैसा दिनु पर्छ कि पर्दैन
Sir sampati mero momyko naam ma xa srimatile ansa pauxaki paudana magda? 😢
मानो चामलमा चाई ऋण भाग लाग्छ कि लाग्दैन??
Bihe darta navayeko case ma divorce garnu parda chai Kasto process hunxa hola vani dinu na sir
Bibaha darta n vaeko ma devorce linu parx ki n likan basn milx ki nai?
Dhannebad
Sir divorce m ke kati karcha lag xa sis ma.m plz vni dinu paryo
Shreemanle namanema k garne hola sar
Hello sir divorce garda shreematile maitibata pako sampati kasko hunxa shreemati ko karan le divoce huda
७बर्ष भयो मलाई अंश दिएको त्यसबेलादेखि उहाले आफ्नो जिम्वारिबाट हल्का पछि हट्दै जानु भयो 2बर्ष यता देखि एकपैसा पनि दिन छ भाछैन सधै मानसिक तनाब दिन हुन्छ म आफैकमाएर दिन्दगि चलाउदै छु घरको खाटहरू भाडाहरू ओड्ने ओछ्याउने सबै लगे मेरो दाइजोको मात्रा छ मकै बेचेर घर खर्च गर्दा किन बैचिस मैरो मकै भन्दै 7 मुरि मकै फापर सबै छोडाएर लग्यो बारिको 10000 भाडा उहालेनै त गर्नु भाको हो झ्यालको पर्दा समेत मेरो भनेर लानु भयो अहिले मलाई खान लाउन दिन भने र डिभोर्स को मुद्दा दिएको छ अब के गरू संपर्क माआउनु हून्न सर के म हजुर संग कुरा गर्नु सक्छू भरे
Bharai vaneko ke ho 🤣🤣🤣
Hajur sar budi le aru sanga behe nagari dipos magyo bane budi le kharja dinu parxa ki nai
Aamako naam ma bhayako sampatima srimatile hak daabi garna sakinxa ki nai sir ?
Yes 👍
shiriman le arko leyo Shimti arusa sang livingg2gedra ma baseko xa ra २janay divosa garda ko le kolai k dinu parxa ta