सम्बन्ध बिच्छेद पछि बच्चाको पालनपोषण र हेरचाह कसले गर्ने? Protection & Caring of Child after Divorce
HTML-код
- Опубликовано: 7 янв 2025
- #kanoonghar #ramharilohani #divorce
For more Details:
Email: kanoonghar@gmail.com
Website: www.kanoonghar...
Facebook: / kanoonghar
RUclips: / @kanoonghar5447
हृदय देखि धन्यवाद र आभार, म : ठिक यहीँ प्रश्नको उतरको खोजिमा थिए
तर आज पाए !
Well explained wakil saab
म सुरेन्द्र क्षेत्री म अहिले बहराइन मा छु। मेरो श्रीमती मसँग बस्न चाहन्न,र अहिले म आफ्नो छोरो लाई मसँग राख्न चाहन्छु। मैले मिलापको लागि कति कुरा राखे but कुरा मिलेन । मेरो श्रीमतीबाट मसँग नबस्ने भनेको छ।कारण म गरीब छु भन्ने कुरा मेरो श्रीमतीले भन्छे,अहिले म सारै समस्यामा छु। श्रीमतीको घरबाट छोरालाई अनुमति बिना उठाउने र नदिने जस्ता कुरा ले बारम्बार तनाव दिरहेको छ।मा न्याय पाउन चाहन्छु। मेरो श्रीमती हाल kuwait मा छे,
म विदेश आउँदा श्रीमती नेपालमै थी, मा आएको 2 साल को केही महिनामा ऊ बाहिर गई र परिवर्तन भई,फोन गर्दा नउठ्ने ,बारम्बार तसँग बस्दिन भन्ने र धेरै नराम्रो कुरा हरु सुन्न मा आयो।तर पनि म मिलापको कोसिस जारी राखिरहे ,मा सँग भन्दा अरुसँग बोल्दा हाँस्न र रमाइलो मान्न थाली। अहिले मेरो छोरा पनि खस्ने विचारमा र उसको माइटबाट घरी घरी बच्चा थाई नदी उठाउने र दिन नखोज्ने भएको ले मा सारै तनावमा छु।बच्चाको सबै खर्च म आफै उठाउँछु। तरपनि बारम्बार तनाव दिरहन्छन। त्यसको कारण म आत्महत्या गर्न पनि खोजें but श्रीमती छुट्यो छोरा र छनी भन्ने आशमा बचिरछु। आज त्यही छोरालाई पनि घरबाट थाहानै नदी उठाउने गरेको कारण म न्याय पाउन चाहन्छु
नेपाल मा गइ वा जादा संगै बसि सहमति गरि अघि बढेको राम्रो सन्तानको सुन्दर भविस्य को लागि ! र कर्तव्य पनि त हो आमा बुवा को !
साथै सकेसम्म सन्तानको खुशि हक अधिकार नछिनेकै राम्रो आमाबुवाले
Sir kt le matra divorce diye milca
ठीक लाग्याे सर
मिलेर पनि नबस्ने डिबाेसनि नदिने याे समस्य के गनुपछ सर
very useful information. great !
Good sir
सिर hjrko नम्बर दिनु न
hami dubai jana bidesma xau tara bachha 3 barsako x hami devorce garda nani kasko hagma hunx sir bacha aile baje baju saga x yo kesma k hunxa
आफ्नो छोरा आमा ले आफै सङ रख्नको लागि के गर्नु पर्छ सर म मेरो छोरा बिना बाच्न सक्दिन र श्रीमान सङ पनि बस्न सक्दिन म श्रीमान सङ अलग vayar बस्न चाहान्छु र म मेरो छोरा उस्लाइ दिन सक्दिन म छोरा बिना बाच्न सक्दिन मैले मेरो छोरा पाउछु कि पाउदिन सर भन्दिनुन plz🙏😭
Sir 2 bars dekhi sampark bin palan poshan na garek harule kasari divorce garn sakinx plz reply dinu hola
Sir hajur ko number paunu sakinxa hola
शर आईमाई ले अङस मुद्दा हाल्नपाउछ कस्तो अबस्था मा
divorce भइ सके पछि पनि पत्नीले अंस मुद्दा हाल्न पाउछ कि पाउदैन
बच्चा आमा सङ बस्न पायु दैन पौने बेबस्ता हुदैन kekasto छ
सर नमस्कार म अहिले वैदेशिक रोजगारिमा छु।मेरो श्रीमतीले अंस दाबी सहित सम्बन्ध बिच्छेद को मुद्दा हालेर अरुकसैलाई वारेस दियर उ कता गैइन था भयन।अहिले आयर था भयोकी उन्लेत अरु कसैले बच्चा पनि पाई सकिछिन अहिले उ काठमाडौं मा छिन तर मलाइ काठमाडौं काछिन भन्ने था छोइन।यो अबस्थामा मैले उस्लाई कसरी खोज्ने र म संघ अहिले प्रमाण को रुपमा आमा छोरिको फोटो छ।यो अबस्थामा मैले कसरी न्याय पाउछु।बताई दिनु भयो भने म आबारी हुन्छु🙏🙏🙏!
Yo wasthama pataile parman sahita court ma cause file agrnusa huhale payako aamsa firta hunx
।मे
पति ले डिबोस केश फाइल गरेको छ। पत्नि ले म डिबोस दिनन भन्न मिल्छ कि मिलदेेेेेेन।