कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Balen and sunil kc
    Balen shah koteshwor action
    Balen shah koteshwor work
    New bridge in koteshwor
    New pool in koteshwor
    Koteshwor bridge sunil kc
    Koteshwor bridge balen shah
    Balen work in koteshwor
    Sunil kc work in koteshwor
    Koteshwor bridge issue
    Koteshwor chowk pool issue
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Комментарии • 264

  • @Mogarjerry
    @Mogarjerry 3 месяца назад +37

    बालेन दाई भनेको बनको बाघ झै काठमाडौ महानगरको बाघ हुन भने बाकि बिरोधि पार्टीका झोले पतुर झारहरु स्याल फ्याउरा हुन बालेन दाइको एक गर्जनले यि स्यालहरु ७ कोष टाढा पुग्छ्न अब बालेन दाईलाई देशको सिंह बनाउन प्रधानमन्त्रीमा हामि जनताले पुर्याउनु पर्छ।
    उच्च सलाम छ बालेन दाई माननीय सुनिल जि

  • @sk.shringar
    @sk.shringar 3 месяца назад +55

    तपाईं एऊटा पत्रकार ठीक लाग्दै छ है मलाई आजकल🙂😁🙏👍

  • @Hunter9777
    @Hunter9777 3 месяца назад +68

    एक मात्र आशा को दियो बालेन जय नेपाल

    • @milanbhattarai979
      @milanbhattarai979 3 месяца назад

      balen le garna milney bhaye pahailai gari sakhthyo, sadak bivag le matrai garna milney bhayera aba pul ko aas nagarda hunxa

  • @monicatamang5767
    @monicatamang5767 3 месяца назад +11

    सडक बिभागका कर्मचारीहरुलाइ कालो मोसो दल्नु पर्छ अब 👊👊

  • @omprakashshrestha3669
    @omprakashshrestha3669 3 месяца назад +5

    बालेनजीको साथ र समर्थन दिउँ सबै जनताहरूले बल्ल त्यसपछि यो काम हुन्छ पाँच वर्ष अवधि सिद्धाइसकेपछि बालेनजीलाई प्रधानमन्त्रीको पदमा बसाउनुपर्छ। त्यसपछि देशले प्रगतिको पाइलट सुरु हुन्छ। धन्यवाद म बालिन्जीको झोले होइन तर बालेनजीको काम देख्दा उहाँले यो सबै काम गर्नुहुन्छ भन्ने धेरै ठूलो आशा छ ममा धन्यवाद

  • @happy5happy331
    @happy5happy331 3 месяца назад +6

    हो यस्तै खेदो गर्नु पर्छ राम्रो मुखले टेरेनन अब सिधा बेइज्जत गर्नु पर्छ अनि मात्र कि काम गर्छ कि छाडेर अरूलाई गर्न दिन्छ

  • @kanepokh
    @kanepokh 3 месяца назад +5

    एक मात्र बिश्वास र भरोसा बालेन सर 🙏

  • @rsdulal5295
    @rsdulal5295 3 месяца назад +4

    लुट्नु पर्छ मौका यहि हो । सक्दो लुटौं । गणतन्त्र मा लुट्नु पर्छ

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 3 месяца назад +3

    आकासे पुल कुनै पनि हालतमा बनाउनु‌ पर्छ कोटेश्वर मा । जय नेपाल 🇳🇵

  • @sureshlimbu8950
    @sureshlimbu8950 3 месяца назад +18

    हो त्यो भरष्टचारी को पैसाले यहा ओबरफ्लाई पुल बनाऊनु पर्छ

  • @narottamsharma9456
    @narottamsharma9456 3 месяца назад +6

    भोट हाल्ने बेलामा यस्ता समस्याहरुलाई बिर्सेर पार्टीको पछि लाग्ने परिपाटीको अन्त्य नभएसम्म काम हुँदैन। भोट हाल्ने मौका पाएको बेला काम नगर्ने र भ्रष्टाचारीलाई भोट नहाल्नुहोस, अनि मात्रै देश बन्छ।

    • @Viralvideoyt01
      @Viralvideoyt01 3 месяца назад

      Bolnu garnu farak hunxa, Sbai chor nai chor bhae paxi kunai ek jana chor le vote pauxa ni 😎

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 3 месяца назад +3

    ❤❤❤ सि सि क्यामेरा राखेर कारबाही हुनुपर्छ 🎉🎉 ट्राफिक को समस्या छैन? अनि मात्रै जनताहरुको ज्यान जोखिमपूर्ण देखि समाधान हुन्छ हजुर 😢😢

  • @sushilatamang7474
    @sushilatamang7474 3 месяца назад +6

    जय बालेन सर्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    जय सुनिल सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sunilashrestha6078
    @sunilashrestha6078 3 месяца назад +1

    न त जनताको लागि कसैले राम्रो काम गरे न त राम्रो काम गर्नेलाई भष्ट्राचारीहरुले देख्न सके चोरहरूलाई भष्ट्राचार गर्न र लडाइँ गर्न फुर्सद छैन कहिले राम्रो काम गर्लान

  • @सत्यमार्गदर्शन
    @सत्यमार्गदर्शन 2 месяца назад +1

    सहि कुरा हो यहाँ fly over bridge चाहिन्छ !

  • @Premkarki762
    @Premkarki762 3 месяца назад +24

    जय बालेन❤

  • @SapanaGurung-e7u
    @SapanaGurung-e7u 3 месяца назад

    Sunil sir salute 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻dherai dherai ramro kaamko saharaniya gardaxu yesarinai janatako hakhitko kaamma aghi badnus ma kalile paryapta sakti pradan garunnnn

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +6

    अब जनताले राम्र‍‍ो लाई हाम्रो बनाउ नराम्रो लाई लातले ठोको जनताले नकसिये केही गर्दैन र बालेनले बनाये त भतकाउन स,बि, आउलानि तेसैले अब नेता घेरेर जनता कसिनैपर्छ र बालेेनको साथ नछ‍ोडौ जनताले नेता त जितेपछि लडने झगडागर्ने टाइम पास गर्ने र खाने भुँडी भर्ने मात्रभये

  • @karsanglama8315
    @karsanglama8315 3 месяца назад +1

    Nice job web khabar thankyou for your effort for showing the truth

  • @madhugurung2219
    @madhugurung2219 3 месяца назад +6

    Shai kuar yo dai KO jay hos balen shah

  • @rabibaral9333
    @rabibaral9333 3 месяца назад +2

    झाेले सडक बिभाग लाई,देखाउनु पराे ।

  • @KrishnakumarShrestha-y2u
    @KrishnakumarShrestha-y2u 2 месяца назад

    अति आवश्यक छ है

  • @purnashahi8699
    @purnashahi8699 3 месяца назад +1

    लहै पत्रकार ज्यू मलाई हजुर को रीपोर्त सही लाग्दै छ एस्तै गरेर अगाडि बडदै जानु होला।

  • @veermalathapamala5021
    @veermalathapamala5021 3 месяца назад +5

    आधो भन्दा धैरई पैसा गोजी मा हाले पछी बन्नू लागेंको पुल ढलने ता भयो 😖😖😖
    मेटिरल राम्रो लगाए भये ता पुल टिकने 👍🤔🤔
    चोर लोभी, दल्ले शासन/प्रशासन, ठग ठेकेदार हरु लाई जनता को के चिंता छ 😖😖😖😖😖😖😖
    ( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )

  • @HastamazeeHastamazee-u8d
    @HastamazeeHastamazee-u8d 3 месяца назад

    नेतालाई आगो लगाएर देश बाट निकालौ र अब को मिसन 84 मा बालेनलाइ भोट दिलाउ त देश बनाउ जय बालेन सर्🇳🇵🇳🇵💸

  • @arbikhipop
    @arbikhipop 3 месяца назад +5

    Abah ko ubawh all ko sapotd xa Balen sir lae

  • @sharada5383
    @sharada5383 3 месяца назад +3

    सडक बिभागको काम बिजुली खम्बामा स.बि लेख्ने काम हो।
    मेयर बालेन्द्र शाह ज्यू को बिरुद्ध मा काम गर्ने।

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z 3 месяца назад

    जनता हरु ले बुझन परनी हाे सुनिन के सी माननिये जियु अगी बढनुस ।

  • @cpneupane6528
    @cpneupane6528 3 месяца назад +8

    Salute x sunil k c 🙏 jie 😊

  • @nirajkc8418
    @nirajkc8418 3 месяца назад +5

    Right balance mar sab manya sunal kc🇳🇵💐❤️

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 3 месяца назад +1

    कोठेसोर मा पुल है एकि चोटि अन्डर पास फ्लाइ ओभर , अन्डर पास बनाउनु पर्छ । 🤔

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 3 месяца назад +2

    कोटेश्वरमा त आकाशे पुल त एक दमै चाहिन्छ है

  • @KrishnaTamang-x4b
    @KrishnaTamang-x4b 3 месяца назад +3

    Ramro kura uthaunu vyo sunil sir.

  • @PasangTamang-b2x
    @PasangTamang-b2x 2 месяца назад

    Sai ho balen sar gindabat 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @arbikhipop
    @arbikhipop 3 месяца назад +6

    BAlen sir le garnu hunxa Abah nepal ko king Balen sir ho aru netah sab chor ho

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 3 месяца назад +2

    Good job you. 👍brdr🇳🇵🇳🇵🇳🇵

  • @indragurung3260
    @indragurung3260 3 месяца назад +1

    Sunil sir good hajur ko ramro kam

  • @bikashsolti5939
    @bikashsolti5939 3 месяца назад

    यक मात्र भरोसा बालेन सर

  • @budhilawati7654
    @budhilawati7654 3 месяца назад

    जति पनि फूल मात्र होईन, आईदा काठमाडौं माहानगर पालीकाबाट जे जे चीजहरू फुल र फुलको गमलाहरू र अन्य समानहरू हराएमा, वडा नँ: २२ को वडा अद्यक्ष चिनी काजीकै हात हुन्छ, अबत वडा अद्यक्ष देखि चोरमा नाम लाग्न खत्रा भयो।

  • @Syangdan136
    @Syangdan136 3 месяца назад

    Balen Dai le kei garnu hunxa vanne aasha lagxa malai ❤jay Balen Dai 🙏

  • @manishabhandari6184
    @manishabhandari6184 3 месяца назад

    कति सम्म निच हुन यी नेता , यिनलाई जिताउने जनता पनि त हामी त्यस्तै हो । देशको हालत देख्दा पनि विक्षिप्त बनाउँछ 😭 यी भ्रष्ट चोर कुरा मात्र दशथरी जान्ने गर्ने केही होइन यस्ता नेता लाई देशको जनता को आँशु लागोस् । अर्को चुनाव मा सबक सिकाउनु पर्छ यिनीहरु सबै लाई 😠

  • @creatorgg4078
    @creatorgg4078 3 месяца назад +3

    Ekdam sahi ho

  • @sanjayaShrestha-j9o
    @sanjayaShrestha-j9o 3 месяца назад +2

    जय शुनिल सर जय बालेन सर

  • @DipendraKhadka-h7c
    @DipendraKhadka-h7c 3 месяца назад

    Balen shah chaiyo Balen shah jindabad

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 3 месяца назад

    तपाइले ground बाट भिडियो जनताको जरुरत अनुसार भिडियो दबाब मुलक बनाउनु हुन्छ धन्यवाद

  • @ritakc317
    @ritakc317 3 месяца назад

    सहि हाेनि

  • @taralama8567
    @taralama8567 3 месяца назад

    आकासे पुलको संभावना नभयेको अबस्थामा भुमीगत सब-वे बनाये पनी त भयो नी ।

  • @baburamsapkota4807
    @baburamsapkota4807 3 месяца назад +3

    भ्रस्टाचार गर्नेठाउभएकेपिशेरपच

  • @blgamer6231
    @blgamer6231 3 месяца назад +6

    माननीय ठूलो कि मेयर ठूलो हो मैले बुझेन कस्तो बिडम्बना माननीय ले मेयर लाई गुहार्नु पर्ने

  • @जगत
    @जगत 3 месяца назад +4

    कोटेश्वरमा,पुलचाहियकोछ.सडकबिभाग,पोलमालेखेर,हिड्छन,खाल्डाखुलडी,पुरदैन,जुनबिभागला ईपनि,कमा उनुपरेयाछ।

  • @khagendratimisina4736
    @khagendratimisina4736 3 месяца назад +6

    Sunil sir ❤❤❤❤

  • @amitbral7511
    @amitbral7511 3 месяца назад

    भाेट दिने बेला यस्तै नेतालाई दिन्छन् जनताले

  • @malashrestha3187
    @malashrestha3187 3 месяца назад +1

    कोटेश्वर मा रत्नपार्क जस्तै 8 बाटो को आकासे पुल बनाऊ पर्दछ😅😅😅😅😅😅😅😅😅😅

  • @surenkarki
    @surenkarki 3 месяца назад

    बालेन भनेको बालेन नि हो तर अहिले बालेन लाई नि गाली गर्दै बस्ने पनि छन तारिफ गर होउ अनि नेता मत्री अनि सडक बिभाग लाई किन गाली अनि गुनासो कथा सुनाउने जन्ता गतिलो नभयसि देस बिकास कसरी हुन्छ पहिला जन्ता गतिलो भय सबै बिकास हुन्थ्यो झोला बोकेर झोले भैई हिड्छन अनि तो पार्टी यो पार्टी भने झगडा गरे अनि कसरी हुन्छ बिकास

  • @balsenehang7339
    @balsenehang7339 3 месяца назад

    Very important and very helpful for the crossing road

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 3 месяца назад

    Good reporter manoj g salute xa xitto pool banaos❤❤❤

  • @BisnuRai-uk7sz
    @BisnuRai-uk7sz 2 месяца назад +1

    Jay balen ji 🇳🇵🇳🇵

  • @HarilalRokaya-y2f
    @HarilalRokaya-y2f 3 месяца назад +2

    good sai ho

  • @purplerain5150
    @purplerain5150 3 месяца назад

    Hamro balen dai desh ko dai lai kati tanaab xa aile r3garding his place bt yo vdo ra samsyaa uhaaa le dekhnu vayo bhane within 2 daus bhitra a kaam start hunxa makassam...may god bless him hamro dherei asirbaad xa ati nei dherei

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 3 месяца назад

    good reporting manoj g koteshwor ma aawasiyak raixa aba sadak bivhag le banaula ni good voice sunil g

  • @RiteshStudio-ux8kn
    @RiteshStudio-ux8kn 3 месяца назад

    patrakar good job.

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 месяца назад +2

    Aba janta sadak bibhak ma janu paryo ani tyo bhrastachari neta lai ghernu paryo jai balen jai Nepal

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 2 месяца назад

    Kharo reporter 👍jai balen

  • @tilakkhadka5924
    @tilakkhadka5924 3 месяца назад

    Nepal ko pm banaunu parxa hoi daju vai harou sabai mileyar baleen lai

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 3 месяца назад

    Jay Balen . Sunil KC jyu le janata ko lagi ramro kam garnu bhayeko chha.

  • @RajeshChaudhary-do8ve
    @RajeshChaudhary-do8ve 3 месяца назад

    साल माचिसहरु केन्द्र सारकर र सादक विभक को हो। नि

  • @ashishrajshrestha5179
    @ashishrajshrestha5179 3 месяца назад

    अलि पर आकाशे पुल छन् । त्यसको प्रयोग किन हुंदैन ?

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 месяца назад

    जय देस जय बालेन्द्र जय माननीय सुनिल केशी जिन्दावाद

  • @shambhushah2112
    @shambhushah2112 3 месяца назад

    Good job balen sir ❤❤

  • @Zyroxffhx677
    @Zyroxffhx677 2 месяца назад

    yo patrakar thik xa yestai hunuparcha patrakar

  • @sanjyakarki987
    @sanjyakarki987 3 месяца назад

    कोटेश्वर मात्र होइन ठाउँ ठाउँ मा हाल्नु पर्यो हामी शभरी साधन चलाउने डाइभर लाई गरो छुन्छ र सबै लाई गारो हुन्छ हजुर खोइ कहिले हुन्छ नेपाल को,,😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @KumarBhujel-km9op
    @KumarBhujel-km9op 2 месяца назад

    यो कोइसन जन्तालै भन्दापनी समन्य केन्द्र लै सोद्न पर्नी भो

  • @khusirana7465
    @khusirana7465 3 месяца назад

    Jay Jay Jay Balean sir and sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi 3 месяца назад

    आकासे पुल बनाउन टयम लाग्छ त्यो भन्दा अगाडि त्याहा ट्राफिक लाइट को आबसेक्ता छ

  • @RamKc-m6o
    @RamKc-m6o 3 месяца назад

    यहाँ आकाशे पुल भन्दा पनि एकदम आधुनिक डिजाइनको अण्डपास प्रेसिडेन्ट क्रस अपांग मैत्री हुनु जरुरी छ। जय नेपाल जय बालेन।

    • @Viralvideoyt01
      @Viralvideoyt01 3 месяца назад

      हैन बुलेट ट्रेन नै हाल्दा हुन्छ होला 😄 सपना पनि औकात हेरेर मात्र देखेको बेस हुन्छ 😄

  • @lawanglama50
    @lawanglama50 2 месяца назад

    Good jop wark

  • @mrjames7295
    @mrjames7295 3 месяца назад

    न्यूरोड मा pitch गरेकाे त पार्किंग काे अरबौँ खान नपाएर हो

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 месяца назад

    Jay balen sar 🇳🇵🙏

  • @RamKrishna-z3y
    @RamKrishna-z3y 2 месяца назад

    Balen sunita sulin jiu haru jindabat

  • @rokayaanil1986
    @rokayaanil1986 3 месяца назад

    स बि लेख्ने कता मरेछ।त्यसलाई तुरून्त खाेज्नु पर्याे कि त बा लाई भन्नू पर्याे।

  • @krishnawaiba8076
    @krishnawaiba8076 3 месяца назад

    Maile ni jeleko xu tehako bato katna derai nai garo xa ❤🎉🎉

  • @kabirajthapa8446
    @kabirajthapa8446 3 месяца назад

    नेताजिका बुध्दी भएनै, उम्रने र पलाउने, कुनै भुमाफिया,न्यायमाफिया,सुनमाफिया,अौषधीमाफिया,बोकामाफिया,सुन्दरीमाफिया,माफिया माफियाहरु छन त।

  • @navarajbanjara8143
    @navarajbanjara8143 3 месяца назад

    बानेस्बर र्पहरिपरिसर अगाडि बाटाे६ लेन पुलचै २ लेन त्याेचै सडकबिभागले कैलेदेख्छ किअाखा छैन

  • @MBBSVlog-yt4fe
    @MBBSVlog-yt4fe 3 месяца назад +1

    Keep going hai Manoj dai.❤❤

  • @ishwarthapa9720
    @ishwarthapa9720 3 месяца назад

    Absolutely right

  • @dilakkaucha5431
    @dilakkaucha5431 3 месяца назад

    जय कालेन

  • @baburamkarki5705
    @baburamkarki5705 3 месяца назад

    बालेन लाई देखि सहदैनन् के गर्नु।

  • @godsigma642
    @godsigma642 3 месяца назад

    Good job sunil sir

  • @nicksunshine-vn5jo
    @nicksunshine-vn5jo 3 месяца назад

    Sahi kura

  • @GobindaDotel
    @GobindaDotel 3 месяца назад

    जडिबुटी देखी पुरनो सिनमंगल (पेप्सिकोल) जाने बाटो को बारे समाचार बनाउन अनुरोध गर्न चाहन्छु केहि न भएको एक दम राम्रो बाटो मा फेरी कालोपत्रे गरेर त्यो नि आधा लेन मात्र गरेर धाराप बनाएको छ त्यहाँ ज्यान जान सक्छ स्कूटर मोटर साईकल चालाक लाई धेरै जोखिम छ केहि न भएको सडक मा फेरी कालोपत्रे गरेर बजेट हतार हतार सकाउन जथाभाबी गरेको जस्तो लागेको छ

  • @AnantaGuragain
    @AnantaGuragain 3 месяца назад

    यो भ्रस्टाचारमा चुर्लुम्म डुबेको चोर सरकार हो,कसैले आशा नगरेहुन्छ।

  • @tarathapa3153
    @tarathapa3153 3 месяца назад

    एइ खोज्न चुनाव मा जिता हौ चोर हरुलाइ

  • @rampuri1251
    @rampuri1251 3 месяца назад +2

    India lai sodhanu parxa banauna! India ko swikriti bina tyo pool bandaina!

    • @meghrajtiwari182
      @meghrajtiwari182 3 месяца назад

      comfortable sarkarle garla ra? Prachande

  • @bikashshrestha8619
    @bikashshrestha8619 3 месяца назад

    सडक बिभागको आँखा खुल्छ त?

  • @SujanSujantheeng
    @SujanSujantheeng 3 месяца назад

    Netachorfalne Anijanta Akjuthune animatrabikshhuch❤

  • @HarkeKapali
    @HarkeKapali 3 месяца назад

    Good job brother.

  • @premsharma-xl2gz
    @premsharma-xl2gz 3 месяца назад

    neta haru lai layara raknu parcha sabai janata layara

  • @PavitraSubba-o1n
    @PavitraSubba-o1n 3 месяца назад

    Good issue

  • @milanbhattarai979
    @milanbhattarai979 3 месяца назад +1

    balen le garna milney bhaye pahailai gari sakhthyo, sadak bivag le matrai garna milney bhayera aba pul ko aas nagarda hunxa

  • @satyanarayanyadav7334
    @satyanarayanyadav7334 3 месяца назад

    जय बालेन