नमस्कार दर्शक महानुभावहरु सदाको बसाइमा जस्तै आजको इ नेपाल रोधीघरको बसाइमा चर्चित गायक चिज गुरुङ र लोकप्रिय गायिका टिका सानु बिचको तीज बिशेष दोहोरी लिएर आएका छौ हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
दोहोरी भनेको यस्तो हुनु पर्छ कति अनुसासित कहि कसैले खोट लगाउन नस्क्ने मीठो शब्द टीका बहिनी र चिज भाइ को यसै गरि सधै दर्सक हरुको मन जित्न सफल होस भाइ बहिनी हरु ले
Oh kya ramailo mero man pareko kalakar chij gurung ra Tika sanu ko dohori sunna pauda khushi lagyo badhai xa dubai Jana lae sathai Nepal rodhi ghar lae dhanyabad
एकदमै राम्रो दोहोरी म सधैं सबै दोहोरी हेर्छु टीका सानु र चीज गुरुङ काे दोहोरी त मैले कहिले छुटाउँदैनन् टीका सानु मान्छे राम्री त सधैं हो आज अलि बढी राम्री भाकी छौं साथै Enepal Rodhighar team लाई पनि धेरै धेरै शुभकामना छ
गाउँघरमा नियमितरुपमा माधक पदार्थ सेबन गर्ने श्रीमानको बानीबाट श्रीमती हैरान भइरहेको दर्दनाक अवस्था र सोही परिवेशलाई टपक्कै टिपेर अति सटिक, सान्दर्भिक र मौलिक शब्द र टुक्का संयोजन गरी गाइएको तीज भाकाको यो दोहोरी असाध्यै सटिक, शिक्षाप्रद, रमाइलो र सन्देशमूलक छ ! यस मौलिक प्रस्तुतिका आदरणीय गायक गायिका तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
आहा उधुमै रमाइलो लाग्यो,टिका सानु,चिज गुरुङ दादाको दमदार दोहोरी प्रस्तुति हेर्दा सुन्दा पेटै दुख्ने गरि हासियो,टिका सानू सर्बोउत्कृष्ट लोकप्रिय गायिका लय सब्दकी खानी बिश्वकै एक रानी र चिज गुरुङ लगायत सम्पूर्ण टिमलाइ उच्च सम्मान साथै हर्दिक बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु🙏🇳🇵🇳🇵
पहिला अस्मिता सङ्ग जम्थे चिज को हिजो आज तिजको गित मा तिका सङ्ग सार्है जमेको छ चिज को दोहोरी हेर्न र सुन्न को छुत्तै मजा तेसैमा तिका को शब्द को प्राहार दुबै जनालाइ धन्देबाद
आहा कती राम्रो दोहरी गाउनू भयको दिदी टिका सानु र चीज दाजू मलाई धेरै भन्दा धेरै मन प्रने कलकार हरु हूनूहून्छ आउदै गरेको तिज को सम्पूर्ण लाई सूभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅

ijkiik
Jati sunyo uti nai sanamsunam man lagdo sarsowati ko bas nai x ki k ho tika sanu ra chij vaiko kasto suhaudo sabda ra tukka👍️👍️♥️♥️💐💐
Part 2 pani nikalnu paryo sir
अाहा धेरै धेरै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
चिज भनेको चिज नै हो जहाँ चिज त्यहँ रमाइलो हुन्छ
Ramailo dohori ko lagi dhanyabad xa enepal unit lai.!!
अहाह कति मिठो तीज गीत यो जोडी लाई समान छ यो जोडी को गीत धेरै मन पर्छ
टीका बुनु र चिज भाइ को दमदार प्रस्तुति
दोहोरी भनेको यस्तो हुनु पर्छ कति अनुसासित कहि कसैले खोट लगाउन नस्क्ने मीठो शब्द टीका बहिनी र चिज भाइ को यसै गरि सधै दर्सक हरुको मन जित्न सफल होस भाइ बहिनी हरु ले
Oh kya ramailo mero man pareko kalakar chij gurung ra Tika sanu ko dohori sunna pauda khushi lagyo badhai xa dubai Jana lae sathai Nepal rodhi ghar lae dhanyabad
सार्है रमैइलो भयो चिज भाई र टिका बहिनिको प्रस्तुती खुसी लाग्यो सम्मान छ दुबै जनालाई
P
आहा रमाइलो तिज दोहोरी सुन्न पाइयो धन्यवाद सम्पुर्ण मा
आहा असाध्यै रमाइलो दाेहरी टिका दि चिज दाजु ❣️🙏
आह कति राम्रो गाउनु भएको हो यो गित सुन्दात तिज आए जस्तै लाग्यो
आहा सारैइ राम्रो लग्यो दोहोरी
एकदमै राम्रो दोहोरी म सधैं सबै दोहोरी हेर्छु टीका सानु र चीज गुरुङ काे दोहोरी त मैले कहिले छुटाउँदैनन् टीका सानु मान्छे राम्री त सधैं हो आज अलि बढी राम्री भाकी छौं साथै Enepal Rodhighar team लाई पनि धेरै धेरै शुभकामना छ
मन पर्ने कलाकार सङ्गै निकै रमाइलो लाग्यो दोहोरी
आहा मनपर्ने कलाकारहरूको प्रस्तुति हेर्न अनि सुन्न पाइयो धेरै धेरै धन्यवाद। Thanks to all team members. I enjoyed thoroughly, love you guys.
यो होनि तीज को गीत भनेको 👌👌 बल्ल तीज आए जस्तो लाग्यो 🥰🥰🥰
जाहा टिका त्या रमाईलोता हुन्छ नै
Sabai dohori suniyo heriyo aati ramro tika sanu & chij Gurung lagayat sampurna team lai safaltako subhakamana
धेरै राम्रो तिज को दोहोरी बधाई होल्ड टिम लाई
आहा असाध्यै रमाइलो दोहोरी बधाई छ इ नेपाल रोधी घर का समपुरन टिम लाई
गाउँघरमा नियमितरुपमा माधक पदार्थ सेबन गर्ने श्रीमानको बानीबाट श्रीमती हैरान भइरहेको दर्दनाक अवस्था र सोही परिवेशलाई टपक्कै टिपेर अति सटिक, सान्दर्भिक र मौलिक शब्द र टुक्का संयोजन गरी गाइएको तीज भाकाको यो दोहोरी असाध्यै सटिक, शिक्षाप्रद, रमाइलो र सन्देशमूलक छ ! यस मौलिक प्रस्तुतिका आदरणीय गायक गायिका तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
चिज गुरुङ र टीका सानू दुवैको ठूलो फ्यान है म हाल मलेसिया देखि हेर्दै छु सुभकामना सम्पुर्ण टिमलाई
यति राम्रो गित अरु च्यानलमा गाएको भए,, 7 लाख सम्म पुगिसकेको हुन्थ्यो होला।।
शब्द भण्डार चिज गुरुङ र टीका सानुको उत्कृष्ट प्रस्तुति हेरेर भरपुर आनन्द आयो।
Chij Bhai & Tika Baini ko chemistry ekdam mileko cha , enjoy throughly.
दुबै जाना अब्बल कलाकार !उत्कृष्ट प्रस्तुती
दुई जनाकाे कडा भन्दा कडा पर्तिस पर्धाकाे लाेकदाेहरि सुन्न पाउँदा सुन्ने जतिलाइ रमाइलो लागिरहेको छ, टिमलाई धन्नेबाद,
नमस्कार आज को बसाइम
चर्चित एक जोडि टीका सानू र चिज गुरुङ बिचको पारिवारिक गन्थन हेरेर साथ दिनु होला।
Aha Kati ramailo teej geet badai 6 sabai tim lai
सुन्दर आवज कि घनि धेरै राम्रो छ
Very nice song.chij & tika sanu..
Derai ramailo lagyo chij r tika ko dohori sunna paiyo
टीका सानुको र बेलबासेको भाग 2कहिले आउँछ त। आज को पनि राम्रो लाग्यो
बुढा-बुढी गर्यौ झगडा माया पनि देखायौ समाजलाई राम्रो संदेश सचेत गरयौ ..........सुभकामना चिजभै र टीकाबैनी लाई
आह कति मीठो दोहोरी
Tika tej gurung ho chocher gaunea chej chiij rahanea chan good job chij ji
आहा उधुमै रमाइलो लाग्यो,टिका सानु,चिज गुरुङ दादाको दमदार दोहोरी प्रस्तुति हेर्दा सुन्दा पेटै दुख्ने गरि हासियो,टिका सानू सर्बोउत्कृष्ट लोकप्रिय गायिका लय सब्दकी खानी बिश्वकै एक रानी र चिज गुरुङ लगायत सम्पूर्ण टिमलाइ उच्च सम्मान साथै हर्दिक बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु🙏🇳🇵🇳🇵
पहिला अस्मिता सङ्ग जम्थे चिज को हिजो आज तिजको गित मा तिका सङ्ग सार्है जमेको छ चिज को दोहोरी हेर्न र सुन्न को छुत्तै मजा तेसैमा तिका को शब्द को प्राहार दुबै जनालाइ धन्देबाद
sarai ramro dui jodiko dohori ra sampurna timlai daneebad.
दोहोरी बबाल लाग्यो तर केही शब्द दङ्गाकी लोकल छन सबै ले केही शब्द नबुझ्न सक्छन । दोहोरी अती रमाइलो लाग्यो । मलाइ मन पर्ने कलाकार भय पछि सक्किगोनि
Dhaerai ramro xa hajur
Sarai ramailo xa dohori chij dai and tika dd ko 👌👌♥️
दामि गाना चिज दाइ रटिका दिदि काे
आहा कती राम्रो दोहरी गाउनू भयको दिदी टिका सानु र चीज दाजू मलाई धेरै भन्दा धेरै मन प्रने कलकार हरु हूनूहून्छ आउदै गरेको तिज को सम्पूर्ण लाई सूभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅
Nice song 🎵 chij bro nd tika sis. Best of luck.
SUPERAI SUPER XA CHIJ ANI TIKA JEE
WoW so very beautiful song 💕💕💕💕💕💕💕💕
रमाइलो दोहोरी
ई नेपाल रोधि घर लाई सबै ले माया गरौ है
सारै राम्रो गीत
Muskan sahitko meetho haso, ani hasi hasi gauda Kati ramri, meetha meetha sabdko tukka, Kati meetha Tika < best of luck > Chij
बसन्त बिक र टीका सानू को दोहोरी हेर्न मन छ आगामी दिन मा
Wao...interesting dohori, love you both of you and entire team...!!
आहा कति रमाइलो गित धेरै धेरै बधाई छ सम्पूर्ण कलाकार हरलाई 🎉🎉🎋🎋🍒🎀🎀🌹🍍🙏🙏🙏🍇🍇🍇
Good
Aaha ati ramailo
Wow babal xa dohori शब्द ko bhandara chij bro moja aayo yar dohori sunne ko hahahaha 👌👌♥️♥️👍️🇲🇾
दामी छ चिज भाइ र टिका नानिको दोहोरी । धन्यबाद छ
आहा अति नै मिठो रमाइलो आहा
आहा कति मिठो गीत
टिक सानु र चिज गुरुङको लाईफ दोहोरि हेरियो रमाइलो लाग्यो सम्मान छ ।
Mlai man parne kalakar chij ngolo ra tika sanu baini dohori babal ramailo layo dubaijana lai unati pragati ko suvakamana
Atti ramro tijj KO git chijj Tika Atti ramro
SUPER CHIJ GURUNG VS TIKA SANU
wow very nice teej dohori 👌👌👌👌👌👌👌👌👌
यो त रियल मा हुन्छ। एक दमै राम्रो।
Aaha kati ramailo tikuli bhay paxi ajhai tesaima chij
Nice Judi song tika ra ciza
बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️
Kati ramro song asadhai ramro
Fantastic! Best wishes for entire team. Especially, Chij Bhaai and Tika.
wow very romantic song good bless tika and chij gurung lai
Wow so good voice
दामी छ सबैलाई सफताको शुभकामन❤️❤️❤️
समाजको आखा खोलनी राम्रा गित गाउनु है उछ्रिंगल र छाडा गीतलाई पाखा लाउनु है ....फेरिपनि शुभकामना -टाइप गर्दा छुटपुट भए बुझ्नु हुन्.
Wow ATI ramro
टीका बहिनी र जडिया पोइ चिजभाईको चर्काचर्की दमदार दोहोरी रमाइलो भयो 😆😆👍️💐💐🙏🙏🇳🇵🇳🇵
वाउ कति राम्रो गाको ❤️❤️❤️👌👌👌👌
Nice song
Gajab ko dohori geet dehrai ramro xa hai ❤chij gurung & tika sanu👌 from amritsar😀😀😀❤👌
Wow so good dhori
उत्कृष्ट दोहोरी
Very nice dohari chij ra tika shanu ko Ati ramailo lageyo dubaiko git Super
आज केेहि हुनेवाला असाध्यै मन पर्ने कलाकार हरू प्यारा प्यारा मुन्छे किचमा घमासान दाेहरि हेर्न नभुल्नु हाेला 🙏
Aaha damiiii
Aati ramailo rela teej song 🔥❤️😍🙏
Nice tich song chij and Tikasanu ❤❤❤❤❤❤❤❤
Wowo beautiful dohori chij bro and Tika sanu sis ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
राम्रो लाग्यो
Chij vhai ta derai sabey ramro shovab God bless you vhai 🙏🙏🙏🙏
Ati ramro tika sanu ra chij vae ko vote for ghanti ma rabi lamichane jindabad
Congratulations 🎈🎊🎉
How lovely song 💕
Dherai ganthan vhayup hjr
रमाईलोतिजगितचिजटिकासानु
bahut achha hai 👌👌👌💃💃💃💃💃💞💞💞
Ati ramro song👌👌
Very nice songs
खायो खायो supper
Wow wow nice song