चिज गुरुङ र मैंया थापा बिच खत्रा दोहोरी, चिज लाई लट्पट्याउन खोज्ने मैंया को हुन ? २३.०८.०७९ ।। HD
HTML-код
- Опубликовано: 8 дек 2022
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_MayaThapaMagar #LiveShow # Развлечения
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Ok I'm in ho up@
aja maiya thapa derai pachi dekha paiyo kusi lagyo
Ĺ8
ब्क
. . .........
चीज र अस्मिता दिदीको गीत इन्द्रेणी मा छिटै सुन्न पाउँ🙏🙏🙏
ठेट भाका मा गाउने चिज गुरुङ भाइ को बिग फ्यान
चिज भाइ र अस्मिताको दोहोरी सुन्न मन छ ईन्द्रेणीमा ।
आर्गनिक शब्दका खानी चिज गुरुङ र मैया थापा बिच कडा भिडन्त सुन्न सुरु गरियो जय इन्द्रेणी परिबार
निकैराम्राे प्रस्तुति गायक चिजगुरुङ्ग र मैयांथापाकाे अरुप्रगतिकाे सुभकामना जयईन्द्रेणि
0
राम्रो छ तरा चिज र अस्मिता को हेर्न मन छ
🙋♂️🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹❤
Best show ever ❤ 💙
@@rajmyanmar in
Aaj dekhi heridain inderni kin tapai hami jasta majdur ko khusi luteko chha kisna kadel le
@@tiktakliveNepal4242 à
चिज गुरुङ भाई र मैंया थापा मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम रितु बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ मैंया थापा बहिनीको दाेहाेरी धेरै दिनमा आयो दिला आयो कडा आयो धन्यवाद छ मैंया बहिनी जय भगवान्
मैयाँ थापा को स्वर पनि कस्तो राम्रो रैछ गित पनि कस्तो राम्रो
सबै भन्दा पहिला ईन्द्रणी परिवार क्रष्ण कंडेल भाई सहितलाई घन्यबाद दिन चाहन्छु हो । चिज भाईले सबै प्रदीभ भएकाहरुलाई मैउका दिनु हुन्छ । एक दमै राम्रो बिचरा । मैले यति घेरै दोहोरी हेर्छु । तर मैया थापा बैनीलाई देखेको थिएन । आज पो देख् छु । राम्रो गाउदो रहेछ । आजै प्रगति गर्दै जनु होला । फेरी अर्को समय भेट्टउला
वाउ सारै राम्रो चिज गुरुङ
सुजिता खतिवडा दुई बहिनीको नाच राम्रो छ धन्यवाद छ जय भगवान्
जहाँ चिज जी तेहा दोहोरी को मज्जा अलग हुन्छ तेसै माथि आज त मैयाँ झनै मज्जा आउँने भो, सुपर दोहोरी fantastic, सामाजिक गायिका कृष्णा ज्यु को स्वर सब्द मा पुरानो सदाबहार गित नरौ मायाँलु excellent, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
अाहा चिज गुरुङ जि र मैयाँ थापा बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,कडा छ , दुवै जनालाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । जय इन्द्रेणी ❤️❤️🇳🇵🇳🇵🌹🌹✍️✍️🙏🙏🙋♂️🙋♂️😎😎
चिज भनेको चिज हाे माया पनि तगडा रैछन दुबैलाइ बधाई छ
धेरै मिठो गाउनु भयो दुबै जनाले सम्मान छ र कृष्णा बैनी ले पनि अति मिठो गाउनु भयो यहाँ लाई पनि सम्मन छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️ चिज जि र भुमिका बैनी को दोहोरी सुन्न पर्यो।
धेरै मिठाे गाउनु भयाे दुबै जनाले सम्मान छ र कृष्ण बैनी ले पनि अति मिठाे गाउनु भयाे यहाँ लाई पनि सम्मान छ जय इन्द्रेेणी चिज जि र भुमिका बैनी काे दाेहाेरी सुन पयाे
कति मिठो सब्द जुधाई दोहोरी शुभकामना गायक गायिका सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद छ
चिज गुरुङ र अस्मिता डल्लाकोटी को रमाइलो भाका सुन्ने रहर छ कृष्ण कडेल daaju🙏🙏
Excellent, congratulations both of you, Chij ko gayaki super cha
अति मिठो स्वर चिज भाइ को i love it.
चिज दाई ra अस्मिता को दोहोरी सुन्न मन् लागेको छ कृष्ण दाई
चिज भएसी एसै रमाइलो
जय इन्द्रेणी
Wao..it's interesting and romantic dohori...thank you Chij,Maiya and Indreni team for the wonderful grogram...!!
अति नै मिठाे सवाल जवाफ श्वर र प्रतिभाका लागि
Good evening everyone,
Lau pyari ra ramri Maya Thapa lai balla aja vetiyo
Chij vai sachhai Chijnai hun
Next episode pani hai yo jodi ko
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय होस 🙏😊
रमाइलो दोहोरि सालिन गायक चिज गुरुङ भाई र मैया थापा लाइ बधाई छ।
छ्त्र साही को बिहेमा यो सिङ्गो परिवार न जानू को कारण के होला उहाँ रोको देख्दा सारै चित्त दुख्यो आदरणीय सम्माननिय कृष्ण सर्😭
मैयाँ थापा र चिज गुरुङ को दोहोरी अति मन्पर्यो अरु अरु भाकामा पनि यसरिनै गायको सुन्न पाउ।
ABC इन्देणी कृष्ण सर प्रतिमा माडम लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
Jay indreni
इन्द्रेणी टिमलाई हार्दिक बधाई छ आजको दाेहाेरि राम्रो छ कृष्ण सर नमस्कार चिज गुरुङ ज र रेणुका भट्टराई बहिनी सग दाेहाेरि गाउन लागाउनु भएमा अतिनै आभारी हुने थिए तर म एकजनाको माग पुर्याउनु सम्भावना नहाेला कृपया अपेक्षा रहि रहनेछ धन्यवाद
Dami 6 dohori t Tara chij r ashmita ko dohori Sunna Mon 6 indreni ma
sarbadik...ruchayko...sarbapriy...chij..gurung...bhai..lai...indrenile...sunaulo...Absar...dekoma...dherai..maya...salam...kisna...bhai
धेरै राम्रो लाग्यो,अग्रिम प्रगतिको सुभ - कामना जय इन्द्रेणी,
मैया थापा लाई मन पर्ने यता हाजिर हुम
मजानि कति हाे डल्लेगुरुङ अायसि हइट्ट💟💟💟😋😋😋😋
jay indrani
Wow ATI ramailo👍👍👍👍👌
Aja ko dohori udom ramailo mazza Ayo..jai indreni.. !!
धेरै राम्रो दोहोरी बधाई छ
Excellent Dohori,jaya Indreni!!!
कृस्नदाई नमस्कार
Ondalful Indrne Suvakamana Sada Bhagawan Lai Raksha garun .
Yo ta best dohori vayo yesko dhery vews hunechhathanku?
कृष्ण कणेल सरमा अभिवादन ! भाइ चिज यु के आउने कुराले खुसी लाग्यो हजुरको यात्रा सफल रहोस भेट्ने बाचा सहित शुभकामना आजको कार्यक्रमले जनमासमा झनै उप्रेणा थप्ने छ
यता यति रमाइलो बिचरा छत्र भाई रुँदा यो रमाइलो को के महत्व
sabaima mitho samjhana
आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान
आहा बबाल लोक दोहोरी भाका चिज गुरुङ को
Waw very nice song ❤️👌👍
धेरै पछी मैया थापा लाई ईन्देनी मा आउनु भएको रहेछ
सुपर रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना
Daaaaaaami geet xa
Chij gurung 🤘✌️👍🔥🔥🔥🇳🇵
Great song thank you ALL 💓
chij bhaneko ta chij nai ho k 🇳🇵🇱🇷👈️
Very nice 👌 song
प्ेम जी लाई धन्नेवाद
Sari ramro geet hjr namskar to all Indrani family members
सबै जनमनको प्यारो कार्यक्रम
Babal dohori God bless all of you
Baini ko sor akdam maulik xa sunda ananda laago
यतिकैमा भन्नुपर्दा थापा नानीले नै जितिन्
Lamo samaya paxi maiya Thapa dd ko dohori sunna paye plz pradip rokka rw maiya dd ko 6 tukke dohori sunna pam
अाहा अति राम्राे जय इन्द्रेणि
Endreni ka Sanchalak krisna Daju n sabai Team lai badhai x n chij ngolo ko Dohori jaha ni babal hunx
धमाकेदार प्रस्तुती
आहा
चिज भाई अनि मैया थापा🙏
चिज त चिज नै हो तर।मैयाँ को पनि खत्रै छ है दोहोरी चाहिँ खोट लगाउने ठाउँ छैन। शब्द शब्दमा छ है मन छुने बिगत मा हुने समाज यस्तै छ भन्ने कुरा बधाई छ दुबै जना लाई होल ईद्रेणी टिम लाई पनि।।।
Amazing indreni program
सर्ब प्रथम ईन्द्रेनी तिम सबैमा नमस्कार 🙏🙏
चिज दाजु र मैयाँ दिदिको भिदन्ता हेर्दै
राम्रो छ इन्देणी कार्यक्रम सबै दसस्क छ्क
Wow
आहा!!मैया थापाको दोहोरि साह्रै मन पर्छ मलाइ!
My angel is maiya I respect her discipline. she is totally lovely and beautiful. She deserve for lok dohari.
Wowo beautiful song chij brother and sister ❤️ ❤️
Verry nice
Dohoriko raja chij bhayepaxi ramailonahune kurai bhayen syabas maiya banilai
Malta thapale junglema geet gajabko jastò lagyo dhanyabad
Keep it up and keep it up with your friends and 🎉🎉❤❤❤❤❤
सबैलाई हर्सित पार्ने उमंगि कार्यक्रम इद्रेणी लाई सलाम। बेजोड प्रस्तुतिले मनोरञ्जन प्राप्त गर्ने अबसर पाइयो।
मस्त छ दोहरि दुबै जनाको
परदि्प काे र मयाँ थापाकाे यकचाेटि दाेहाेरि लेउनु परयाै 👍️💘💘💘💘
रमाइलाे लाग्यो भाई बहिनी बधाई छ दुबै जना लाई
रेदियो नेपाल मा निकै गुन्जने यो बैनी को मिरमिरे आँखा आज इन्द्रेनी मा गुन्जियो उ दिन मा रेदियो मा गित सुनेको सम्झना दियो धन्यबाद
शुभ बिहानि जय ईन्द्रेणि
सब्दको खानिहो चिज गुरुङ।
Hait Kada chij gurung laii hamme hamme parnu vaneko ta kamhaina yeti mitho gaune maiya kata haraunu vyathyo pragatiko subhakamana
जय जय इन्देणी टिम
The old Dohori geet indreni ma Mr chij gurung and Mrs Mai ya thapa super songs
Mr chij Gurung Dohari gaya and Maiya khtari super songs indreni ma
अति मिथो दोहरि
कसम ठकुरी संझनउने रैछन् थापा नानी ।
Congratulations chij Gurung indrani All Tim lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै नेपालीको जय जय होस्।
❤❤❤❤❤
Aama ra Baba haro lai 84 ko pouja ko sapal hus ra chij vai ra maya tapa ko ramro dohari haernu pouda aati khusi vayu 🙏👍🌹❤👌❤️