साझा सवाल अंक ४७१ : बाजुराका किसानका कुरा । बाजुरा ।
HTML-код
- Опубликовано: 29 авг 2024
- सुदूर पश्चिमको हिमाली जिल्ला बाजुराका गाउँघर अनि खेतबारी पुगेर तयार पारिएको साझा सवाल ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
हामी कृषि कर्मीहरुको लागि महत्त्वपूर्ण अङ्क रहेछ । साझा सवालले आगामी दिनमा पनि कृषिका मुद्दा तथा कृषिका प्रयासहरु निरन्तर अगाडि ल्याउन जरुरी छ । बाजुरा पछिको अबको अङ्क इलाममा गर्नुभए पनि यहाँहरुलाई हार्दिक स्वागत छ । बाजुरा जिल्ला कृषि विकास कार्यालयको टिमलाई बधाई र शुभकामना ।
Hami Nepali Kati mehanati
Dhan ko gharib man ko dhani
धेरै पैलेबाट सुन्दै आएको छु अति धेरै राम्रो लाग्छ नेपाल फर्केपछी मलाइ पनि कृशि गर्न मन लाग्यो
tejnarayan tripathi malai pani krishi garna man xa
bajura jasto undeveloped district ko awaja saja sawal ma suna puda dherai khusi lagyo I am proud of you bidhya didi
Dherai ramro lagyo program harerw bidhayaa didi lai dhanmebad xa
Great work medam 🙏🇳🇵
कहिलेकाही त देश देखेर धित मर्ने गरेर रुन मन लाग्छ अनि खोजी खोजी नेताको गर्धन ठुङ्क्याउन मन लाग्छ। के गल्ती गरेको थियो र यी जनताहरुले?
khushi lagyo
बि बि सि नेपाली सेवाको साँझासवल बिध्याचापागाइं जियु बाट सन्चालित हुने यो कारेक्रम मा मलाइ मन पर्नी कारेक्रम हरु क्रीषी सम्बन्धी हो आजको प्रोग्राम निक्कै नै राम्रो थियो आगामी प्रोग्राम पनि एस्तै किसान र क्रीषी मा आधारित हौस भन्ने आसा गर्दछु राज्निती बाट वाक्क दिक्क भएका हामी किसान हरु लाई एस्तै खेती सम्बन्धी का कारेक्रम नै ठिक किसान्मा उत्साह जगाउनी ठिलो भुमिका छ यो कारेक्रम मा धन्याबाद बिध्या जि सहित साँझासवाल परिबार लाइ
हेर्न लायकको एक मात्र नेपाली टिभि कार्यक्रम बीबीसी साझा सवालका सम्पूर्ण टीमलाई धरै धन्यवाद छ । यस्तै राम्र राम्र कार्यक्रमहरू आगामी दिनहरूमा पनी हेर्न पहियोस_/\_
SDG977 o
Bala Singh hyewxg
बिध्या जी यो कार्येक्रम निकै राम्रो लाग्यो जिम्मेबारी पक्ष र किसानको
बीचमा बर्तालाव गराई दिनु भयो / अर्को कार्येक्रममा चाही जनता
गरीब छन जनतालाई जोखिम मोल्नसक्ने गारी बजारको आबस्येकता
र दैविक प्रकोप को क्षेति पूर्ति सहितको कार्येक्रम कहिले लैजानु हुन्छ
र आबस्येक प्राविधिक कर्मचारी कहिले खटाउनु हुन्छ भनेर
सरकारी पक्ष लाई सोध्नु होला ?
love you so much sajha sawap porogram
बिद्या दिदी तमिकन झिकई_झिक्ई धन्यवाद
one of the best tv show in nepal... Nepal bikas sachai garnu xa vane yesta bikat ra kamchori ma sarakar le ek pratamik dinu parxa... ra krishi suchana ra bui lai prastra rupma sarakar le bitaran ra chatne failaiyo vane.. hamro desh aaahtma nirbar ta hunxa... thanks vidya ji
dherai ramro
अाज काे कार्यक्रम ले धेरै कृषि सम्धी रहेछ राम्रो छ है
धेरै राम्रो लगेउ राम्रो छ प्रोग्राम बिदिया जि
धन ले पो गरिब मन त हेर्नुस न कति ठूलो छ हिड्ने बेला मा हामीलाई बनाएको खाना खाएर जानुस रे गाउँ भनेको गाउँ हो मन भएका हरु बस्ने ठाउँ हो। सहर मा कस्ले भन्छ खाना खाएर जाउला भनेर
Madhav Acharya True sir...
Neta haro ta sabai daichure hon hai
You're right sir gau vaneko gau nai ho k sahar tw vannu matra ho
Bidhya ji dherai dherai dhanyabad yasto ramro programme banaunuvayakoma. Namaste
derai ramro xa hai
जनचेतनाको लागि ध्यन्यवाद बिध्या दिदि
राम्रो छ यातायात किसान काे लागि फिरि सर्बिस गर्नु दिजु,,
म सग कुनै आलोकिक शक्ति हुन्थो भनी बिधा चापागाईं दिदिलाई देश को कार्यकारी प्रमुख बनाईदिन्थे किनकिबिधाले देश कुनाकाप्चा पुगेर जनाताको दुख बुझेकी हुनुहुन्छ।जस्ले दुखिको मर्म बुझेको हुन्छ उसैले नै मुक्ति उपाय सोचेको हुन्छ।
great bidhya sis
Vasanth Vasanth sang
देबादी:देब महादेब netaharu jhan kuna kapcha ma pugya xa ni...bujhne bittikai kei hudaina
Actions are far more difficult than uttering words.
एक दम राम्रो लाग्यो बाजुरा इपिसोड
haitttt mero gaau ko pani aako raixa thank you bidhya Didi
धेरै राम्रो लाग्यो धनगडीबाट अरु समान लियर आई वापस हुदा आलु अन्य अरु सपजी समान लियर धन्गडी लैजाने बनाउनु राम्रै सोच राख ्नु भाछ आउदा दिनम
हाम्रो देश कृषिप्रधान देश हो त्यसैले कृषिमा आत्मनिर्भर भए देशको मुहार फेऋने छ।। कृषिमै केही गरौ।।
Ram krishna ji le pani dherai ramro job garnu vako rixa keep it up!
Dhanyawad Biddhya Chapagai ji Durgam chhetra ma gaera pani tapai prasaran RUclips dekhna pauda khusi lagyo tapai lai dherai dherai Dhanyawad.
Junb Gurung '
उत्तम कृषि, मध्यम ब्यापार र तुच्छे नोकरी ।
Dhar
ma Adhikari
Ramro lagxa karekaram baini god jib
त्यही ठाउँको सांसद भएर सिंहदरबारको भाषा बोलेर हुन्छ।खै त प्रगति
बाजूराको वास्तविक जिबन बूझ्न बाजुराको उत्तरी भेगमा जानुपर्छ। जहाँ अभावको जिवन सिवाय केहि छैन ।.......
यो कार्यक्रम मलाई असाध्यै मन पर्छ । साला सवाल 420 देखि नबिराई हेर्ने गर्छु रमाइलो लाग्छ....यथार्थ सत्य तथ्य घटनालाई उजागर गरेर जनता माझ पुर्लुक्क पोख्ने भएकोले जनताको मन जित्न सफल कार्यक्रम हो सो...always Keep it up sajha sawal program. तर नेताको बोली चै राजनिती धारा र नीति मै सिमित रहेर गरेको सुन्दा अलि नमिठो लाग्यो....जनताले के सोध्दैछ्न उत्तर के दिन्दैछ्न् हैट् यस्तो पाराले पनि हुन्छ काई....
साझा सवाल भन्न खोजेको होला मित्रले :D
buddha ghimire 420 भन्दा पहिलाको सुन्नु भको छैन र हजुर
हेरेको छु... तर 420 देखि चै निरन्तर you tube मा हेर्ने गरेको छु मित्र राम्रो लाग्छ ...
"When there is a will, there's a way".Really this quotation suits these people.They showed their capability despite problems and difficulties.They created opportunities of their own,worked hard and got their fruitful outcome. Great job done by BBC Sajha Sawal.
पहाडि हिमालि तराईका बिकटठाउहरुमा चेतना फैलाउदै हिडनुभा रहि छ खुसिलाग्यो
धेरै नै राम्रो र सान्दर्भिक भाग
I hav been watching all the episodes of sajha sawal thank u so much keep going ....whole team and especially .....thank goes to vidhya didi and a cameraoperator...what a beautiful one
बधाइछ बिध्या sis लाई।good job.
मायामा धोखा खाएको मानछे r
सच्चा पत्रकार त विध्या दिदी जस्तो हुनुपर्छ, पत्रकारको नाममा कलंक झ्यासहरुले कहिले सिक्नेहोला?
अज्ञात किराँती p
अज्ञात किराँती sabai patrakar bidhya chapagai jasto hos bhanna khojnu bhako ta haina ni?
my favorite program❤
जसरि भए पनि समाधान खोज्न आग्रह गर्दछु
कस्ताे राम्रो कुरा
Watching from Myanmar nepali
sarai ramro lagyo biddha ji lai dherai dherai dhaynabaad yastai 2 gaau gharko janakariko lagi .
धेरै सन्देश मुलक कार्यक्रम
Bidhya jyu lai derai derai dhanyabad chha derai kasta gari rahanu vaeko chha aam nepali yuwa jamat tapaiko kryakrama bata harsit chhan aba hami kehi garnu parchha vanne prerana mileko chha salute garchhu.
usually I listen the BBC programme in radio. but today first time i got chance to watch this vedio on utube ....... what a programme in BBC ? keep it up
भाषा स्थानीय ले बुझ्नेगरी बताउनु पर्यो उहालाइ धारा कुवा दफा भन्दा के गर्न सकिन्छ सहयोग के गर्नु भो उ कुरा जनताले बुझ्ने भाषामा बोल्नुस।बिद्या जी जस्तो सच्चा , निडर संघर्ष सिल अनि वातावरण मा सहजै घुलमिल हुनसक्ने र सहयोग गर्न सक्ने नेता नि हुनुपर्थ्यो
one of the most appreciable work. I will heart fully thankful for all the laborious people. thanks to the sajha sawal team.
kendra dekhi kuna kandra samme pugera sabai bisayelai sametere janachetana failaune kam dherai ramro xa bidhya didi salute gardexu
यो हो सच्चा पत्रकारिता
thank you vidya G
दीजु नमस्ते 💕💕💕🙏🙏🙏💐💐💝💝
Nice episode bidhya Diju
salam xa biddha chapagai sajha sawalko timalai
Nice episode , great work Bidhya ji .
salute you #bidhya di...
ever!
wow dami
dharai ramro progaram .aaj bidha ji kati ramri dekhiyko ho
rammro lagyo..
very positive episode
ramro report bidhya g! thank you!
ho
धेरै राम्रो तर्कारी
good program salute xa bidheya didilai
Namaskar Bidhya ji, Tapai ko prayas ati uttam chha. aaune din haruma ajhai garibi nibaranko kam ma tapai ko nitantarta ko apekchha rakhdachhu. Dhanyabad
yo programme ko cameraman ko hununxa hola sahi focus garera khichnuhunxa dami lagxa keep it up! all the best 👍👏😀
राम्रो एपिसोट
mero best program sajha sawal ctg bidhya sis....
बिद्या म्याम ,
साझा सवालमा जसरी तपाईको येस्तो खालको कार्यक्रम हुन्छ कृपया नेताहरु साथमा नलिनुस । किनकी जुनसुकै क्षेत्रमा काम गर्ने कर्मचारी हुन्छन भने कुनै अपेक्षा नभका नेताहरुले मुख दर्शक मात्रै ।
साम्सद जिउ संविधान को सम्पुर्ण धारा सुनाउने हो कि आफ्ना ठाउँमा रहेकालाई संविधान सम्बन्ध उपलब्ध गराउने हो के हो आफ्नो स्वार्थ पूरा गरे पछि जनतालाई लात मार्ने आगामी फेरि भोट माग्न न आउने गरेर हो तपाईको दृस्टी ?
Binod Rawal ती नेताले जनताको लागि केही गरोस वा नगरोस तर उनिहरुलाई चिन्न्नु नै ठूलो कुरा हो, यदि केही राम्रो काम गरेनन भने अर्को पटक अस्विकार गर्न सकिन्छ भने राम्रो काम गरेमा अरु सहयोग, ज्ञान् लिन सकिन्छ। धन्यवाद !
Ramesh Shahi जि तेसो भय तपाईले धेरै ज्ञान् लिइ सक्नु भयछ नेताहरु बाट है !
यस्तै विकट र बिपन्न जिल्लाहरुमा जनताका पीडा दिन,दिनै बढदै जान्छन र ती जनता बाट भयका नेता हरु भने ऐस आरामको जिन्दगी जिउछन लत्त्याउछन जनता लाई भुलिदिन्छन हामी गरिव जनताले ताक्ने नेता ति नेताले ताक्ने सरकार अनि हामी जनता कैले सम्मन नेताको पछि दौडिने ????
Binod Rawal सायद बुझ्नुभएन क्यारे, मैले भन्न खोजेको यदि नेताले राम्रो काम गरेमा, रुचि देखएमा पक्कै पनि हामी जस्ताले केही त सिक्छौ नि, राम्रो नराम्रो छुट्टाउनु त्यो त हाम्रो नै दायित्व होनि
Bidhya chapagai tapai kati mitho ani kati samudhar bolnu hunchha keep it up
Khusi lagyo
संन्ध्या जी हामी बैदेसीक रोजगारमा रहेका हरूको पनि यसै गरी दूख बुझी दिनू पर्यो है। यसै गरी
Ramlal Chaudhary sandhya hain bidhya chapagai
Dian stha sorry hai sir बिधा जि लेख्नु पर्नेमा सन्ध्या भएछ
good job bidhya ji..
nic dide ju hajur ko yo kam
good job...bidya sister...
गाउँ टाउँ को बिकास ,सिपमुल्क काम , जनचेतना , भलाकुसारी राम्रो ? बिघ्या दिदि
ठिक छ, जितमान राई//
best program
ramro xa
Good work
बिधा दिदी लाई सलुट
दिजु नमस्ते
dherai Ramro kama Bidhaya ji r sudramuk xa
so nice..............
Bidhhya didi ekdin yestai program garna gorkha ghyalchok 5 gyamireghat janu hola ..
good
ramro lagyo paxi samma nirantar ta bhairahos
जुनै जोगि आएनी कानै चिरेका हुन कति भोट दिनु भोट हल्दा हाल्दा हैरान भैसक्यो जस्तो बिजोक छ नेपाली हामी दुखिद छौ,
its good episode
Nikai Ramro .
krishi karyalaya pramukh Ram krishna ji dharai ramro hunu va raixa sabai karmachari yastai hunu parcha
dehari ramro x
हजुर नेपाल सिमाना मा राख जग्गा जमिन बाजाे राखे कार्बाई गर,,,
yo honita line vaneko sabai jilla ghau gharsamm puraun kosis gardai jane ho vane bala krishipradhan desh hunexa machai biswash xa yo kurama bidhya sister
कालो कोट को भर छैन गफ मात्र जस्तो छ
Real problem of Nepal and Nepali...nobody can change only possible from change in mind,,,,,, anyway nice prgm
hamro tira pani arganik nae hunxa aalu makae ta
तपाई पन राम्रो भन्या कन
म दिदि को काम देखेर देरै ईसाईट भय को छू
देरै राम्रो दिदि ,...?