वैदेशिक रोजगार विभागमा श्रममन्त्री पुग्दा पीडितहरुको लर्को, म्यानपावर व्यवसायी र मन्त्रीबिच पर्यो
HTML-код
- Опубликовано: 15 окт 2024
- वैदेशिक रोजगार विभागमा श्रममन्त्री पुग्दा पीडितहरुको लर्को, म्यानपावर व्यवसायी र मन्त्रीबिच पर्यो भनाभन
dp aryal,dp aryal interview,dp aryal biography,dp aryal speech,dp aryal minister,dol prasad aryal,dp aryal mantri,minister dp aryal,dp aryal sram mantri,sram mantri dp aryal,shram mantri dp aryal,dp aryal news,rabi and dp aryal,dp aryal raswopa,dp aryal 100 days,dp aryal chhadke,labor minister dp aryal,dp aryal sahakari kanda,kishora aryal,dparyal,dol prasad aryal biography,labour minister dol prasad aryal,kishora aryal new song baideshik rojgar,baideshik rojgar bibhag,baideshik rojgar news,baideshik rojgar nepal,baideshik rojgar news 2020,baideshik rojgar bivag,baideshik rojgar app,baideshik rojgar news 2021,baideshik rojgar news 2023,baidesik rojgar bibhag,baideshik rojgar shram vibhag,baideshik rojgar demand,baideshik rojgar samachar,baideshik rojgar news 2019,bidesik rojgaar bhivag,baidesik rojgar bhibhag,baideshik rojgar bibhag buddhanagar kathmandu, dol prasad aryal,labour minister dol prasad aryal,minister dol prasad aryal,dol prasad aryal biography,biography of dol prasad aryal,dol prasad aryal interview,dp aryal,dol aryal,indra prasad aryal,indra prasad aryal speech,indra prasad aryal new speech,indra prasad aryal interview,chandi prashad aryal,dol parsad aryal,dol prasad aryal in parliament,#dor prasad aryal,dol prasad,indra prasad aryal latest speech,dp aryal speech
नेपालको इतिहासमा पहिलो पटक यस्तो राम्रो श्रम मन्त्री पाएको हो। जय घण्टी जय DP SIR.
Moile pani pahilo chotti dekhe jay d b sir
Chor jatha.......... Gokarna bista jsto po shram mantri hunu parx....
धन्य हो मेरो देश नेपाल ,
जहा हेरौ वही भरस्ट्राचार । नेता हो अथवा कर्मचारी सबै लुटेरा ।
जाने बेला मात्रै भयाे मन्त्री जि सुरु देखि गरनुस जनता तपाईंको साथमा छ
सरकार बाट हटाइत सक्यो खोइ जनता साथमा छ भन्छन आज बाट मन्त्री नै रहदैनन सबैले आवज उठाउनु पर्यो🤔🤔
suru batai garirathiyo video heyrnu na
यस्तो मन्त्री पाउन गारो छ । ग्रेट काम मन्त्री ज्यु।
यो बुलु इस्काइ लाई कडा कारबाही हुन पर्छ । यस्तो गैर जिम्बेवारी काम गर्ने अनि पन्छिन खोज्ने ????
यो हो नि त स्रममन्त्रिले गर्नुपर्ने काम ।
Argument nai garna nasaknye kyeko labor minster...
सहि प्रस्न गर्नु भयो मन्त्री जि ले।।बन्द गर्न पर्छ yesto manpower
जय होस मन्त्रीज्युको कार्य प्रती सम्मान्छ्🙏
Wow...सहि कुरा 🔔🔔🔔👍️👍️👍️❤️❤️
6 लाख लिन्छ 10 हजारमा सही गराउँछ बोलेमा गुण्डा लगाउँछन । न्याय छ सरकार छ देशमा ?
Khushi lagyo hamile helpful saram mantari payemko ma good job 👍🏻
विदेश आउने प्रत्येक जनताहरूसँग दुई तीन लाख लिएको हुन्छ। यी भ्रष्टाचारी दलाल मेनपावरहरूले सबै कडा कारबाही होस्।
Firima janulai chai timro sasura campaniko mudir hunu parxa jatha ,jo muji kam garna sakidaina vane vhutro khana bidesh janu yar ,men pawar bina ,ajen bina kun chai muji le bidesh ko yatra garxa ,
यस्ता मन्त्री आउन अब 3 वर्ष कुर्नुपर्छ , सके 2 तिहाई नभए बहुमत रास्वपालाई दिनैपर्छ है ।। नेपाली जनता कत्तिको बुद्धिमानी छन अब थाहा हुन्छ
म्यानपावर कम्पनी ले कुन चाही ले १०००० मा पठाको छ विदेशमा यसले बाढोकुरा गरिएको छ सलाम मन्त्री ज्यु राम्रो कामको लागी❤
Tyo tapare katha gu mantri nai chor jasto xa
मन्त्री ज्यू हाम्रो रास्वपा को मन्त्री ज्यु तथा मानानिय ज्यू हरुले त वोलेको सुन्दा नि आनन्द मिल्छ हौ । आज त दिउसै रात पार्ने यि मानव तस्करीलाई सोझै खोरमा हाल्नुस है । भए भरका डाका चोरहरुलाई यसरी नै कार्वाही गरियोस ।
धेरै धेरै राम्रो गरनु भयो मन्त्री साप 🙏🙏🙏🙏👑👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो डाकालाई झेल कोच्नु पर्छ धेरै बाठो कुरा गरी रहेको छ जांथा गरु।
Siresley kura bujnu jaruri xa hi hjr afno afno thauba afaile pesa bebasai sabaitirabat hernu jaruri xa
Sab manpower bhanda gare hunxa
सलुट छ है श्रम मन्त्रि ज्यू । अहिलेसम्म यस्तो छटके कसैले गरको थियन ? यस्तो ब्यक्ति हुनुपर्छ कुर्सिमा ? साधारण जनताले कति दुख्ख पायका छन ? पैसा कति कति फसेको छ ?
स्रम मन्त्रि ज्युकाे जय जय हाेस याे हाेनित असल राजनिग्यकाे परिचय
यरपाेत बात ईलिगल भयर मईला दिदी बैनि अरू खादिमुलुक जाने गरेकाछन मिदिया भाइ काे कुरा सहि छ
सर हामी बराजा पैसा लिन्छन् अनि एयरपोर्टमा अनि अरुलाई चाहिँ नबना है भन्छन् सर फ्रीमा हो भन भन्छन् १० हजार भन्दा लेको छैन भन्छन् सर हजुरले यो कदम उठाउनु भएकोमा धेरै राम्रो छ सर धेरै राम्रो
महान कार्य मन्त्री ज्यु👍️❤️🙏🙏🙏
Very good work
यतिको मन्त्री हुन आवश्यक छ।।।।
यो जांठालाई सिधै जेल कोचनुहोला मन्त्री ज्यु
Gud job sir
Good job 👍 👍
Good luck 🔔🔔🔔
सलाम छ रा स पा लाई यत्तिको मन्त्री उत्पादन गरेकाे मा ।।।
Kada karbai hos❤❤❤
Sharam mantri Lai Salam xa
Good jaya ghanti 🔔🔔🔔🔔
मन्त्रि भन्नू भको कुरा सहि हो कुनै पनि मेन पावरले सितैमा पठाउदैन र यहा पत्रकार भाईरल हुन हैन मेनपावर भाईरल हुन को लागि हो र बाउन्सर प्रतेक मेनपावर ले राखेको हुन्छ र पैसा लेनदेनको कुनै भौचर दिदैन क्यास पैसा मात्र लिन्छ
यसता बिचाैलिया हरू धेरै छन
म्यानपावर सबै वन्द हुन पर्यो जनतालाई झुक्याएर ठगेर विचल्ली वनाइदिए कतिको बिल्लीवास वनाएका छन रिनको भार वोकाएका छन यि चोर हरु लाइ ठिक पार्न पर्यो
Rabi dai ko team lai saatha dinu nai Nepal aama ko bikash garnu ho hajur.
सर हजुरले यो कदम उठाउनु भएको एकदम राम्रो छ। म पनि विदेश आएको दुई वर्ष भयो। यो मेनपावरहरु एकदम बाटो छ एक लाख ६० हजार लियो मलाई पनि अनि एयरपोर्टमा चाहिँ रु.१०००० भन्दा लेको छैन भनाइ भन्यो🙏🙏
Sai ho sir
Good morning dp ji❤ very good job 👏❤
Yestoo karye garnuh vhayekoo mahh..
Hardik dhanyebaad
नामको दस हजार कम्तिमा 2/2.5 लाख लिन्छन इनिहरुले चोरहरु हुन बन्दनै गर्नुपर्छ इ च्याउ सरि म्यानपावर को नाममा धन्दा चलाउने हरुको धन्दा
Good work mantari jiu
Mantri jiu dherai ramro yesti kam garanu parxa tapaili solut xa yo soch pahila nai mero thiyo aru tira pani garnu parxa
Dherai jasto manpower le 💯 thagera lutera garib KO ragat chusera bidesh pathaune garxa sake samma sabai thauma xadke hannu hola mantri jyu salute 🫡 xa hjr lae
यो मेन पावर वाला चोर हरुलाइ जहाँ भेत्यो तेहि खुकुरी हान्नु पर्छ मलाई पनि 180 हजार खाइदियर पथायो कतार यहाँ आउदा कम्पनिले पैसा लाग्दैन भन्छ पैसा दिदा क्यास दिनुभन्छ अनि प्रमाण देखा भनेर थुलो कुरा गर्छन
Aba nepal sarkar le hatma dina roknuparxa lagne kharcha sab account use garnuparo dubai pakxya le garnu parxa
Good job
धन्यवाद मन्त्री जि
Jay hos patrakar jyu ko.
Salamxa DB Aryal jee lai
Good luck on your new role
jai ghanti doing great job sir🇳🇵🇳🇵🇳🇵
Yeslai karbai hunu parxa.bachna khojdaixa❤
म कतार बाट हाे नमस्कार भन्न चाहानछु सरम मत्रि भनेकाे अेसताे हुनु परछ 🇶🇦🇶🇦🇶🇦🇶🇦
man power ko kurama dam xa
मन्त्री ज्यु यस्तो ठग मेनपावर हरुलाई कार्वाही गर्नुहोस्
नेपाल भरका कर्मचारी र ❤ यातायातका र बैदेशिक राेजगारिका सबै कार्यालय मा सम्पत्ति छान बिन छडके गराै त नत्र गफ नराख।
सब मेनपावर मा छापा हान्नु पर्छ ।मन्त्री ज्यु दलाल हरु लाई ठेगान लगाउनु पर्छ ।याे मेनपावरहरु मा धेरै ठगि धन्दा भईरहेकाे छ।
श्रम मन्त्रि माननीय ज्यूँ अब यसरी नै म्यानपावर को खोज तलास गर्दै जानुहोस शुभकामना छ🎉
मन्त्री को कुरा सहि छ तर के गर्नु खै 😢😢😢
जय नेपाल सम्पुर्ण आदरनिय सर ज्युहरु म पनि ठगिएको छु म मात्र हैन मेरो ज्वाइहरु मेरो काका मेरो भाइ मेरो मामा मेरो गाँउको दाजुहरु तर रोमानिया लाने भनेर हाम्रो जनहि २ लाख रुपयाको दर्ले जम्मा हामी चालिस जनाको ८० लाख पैसा खएर भाको छ तर हामिले केही पनि गर्न सकेका छैनौ सर pliz हामिलाइ पनि श्रम मत्रि ज्यु सँग भेट गराइदिनुहोस हामी सबै नेपाली भएको कारणले कृपा गरेर pliz सर हामी धेरै ठूलो पीडा मर्कामा छौँ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दले र इनिहरु मिलेका हुन्छन दलेलाइ पहिले इनिहरु हाम्रो मान्छे हो भन्छन तेस्पछी पैसा लुतिसकेपछी हामी चिन्दैनौ त्यो हाम्रो मान्छे हैन भन्छन ।
100% rights
हो हो साला गरिब जनतालाई लुट्ने गिरोह हो साला तिनीहरु संग १०००० को मात्र रेकट हुन्छ कसम 😢😢😢😢
Yesss
Salam xa mantri jeu
Hoina griha mantri matrai ramro hola vaneko ta SRAM mantri Pani thik raixa.salute him
Wah Mantri jyu dhanyebad X Hai hajurla
Yo kam chai mantri jyu ko sarai ramro xa good job sir
Good luck Nepal ❤
Mantri jyu ko kariya dekhi salam xa❤❤
Well-done right sanchar
एस्तो दला झुटलाई सयाम सरम मन्त्रीले भेटदापनी सरम मन्त्रीले छुटगराउनु भो भन्ने एस्ता ठगलाई कसले किन पग्डीने होत अनी योत अबो याहॅा देखी उत्तात सिंगनै बन्नेभो हैनर रत कित सयाम मन्त्री जादॅै नजाने कित झुट लुट अपराधी धन्देहरू भेटीसक्दा सत अगी खडा गरेर देशले दिएको कानुनको सदुपयोग गरेर जेल एक घन्टको लागी भहेपनी ठोकनुपर्छ हैत नत्र झन खुलेआम एसले कसैलाई नपत्याहेर लुटन सक्छ हैत
Very good
मेरो पनि एस्तै भको छ कसले उद्दार गरिदेला प्लिज मन्त्री ज्यु मेरो आवाज मन्त्री सम्म पुर्याई दिनुहोला पत्रकार ज्यु प्लिज म दुबैमा छु ।
Sram mantri jiuko kam sarai ramro jay sram mantri jiu
अब जाने बेलामा धम्कि दिदै पैसा तिरेको छैन भन अनि बैकबट पैसा लिदैनन अनि पैसा तेस्रो ब्यत्तिबाट लिन्छन र प्रमाण छ भन्छन? ? ? ?
Every day Every manpower ma investigation garnu parxa!! Matri jyu!!
Anyway what ever did, great job!!❤
❤❤मन्त्री ज्यु 21 तोपको सलाम❤
एतिकै छोड्नुहुदैन यी मेनपावर हरुलाई
फिरि भिसा भनेर 180000 10000 रसित दिनछन
Namaste hjr
GOOD SAR ❤
यो एजेन्ट झुट बोलिराछ।किन कि हामिले देखेका र भोगेका नि छौ।अजै अहिले त चलन पुरै सपलाइ को छ।खान्छान 1 देखि 2/3 लाख सम्म आराम ले लिन्छन।
Gud ak dam maan paryo.mantri haru ko kaam bhaneko yashari honee ta gharna.janata lai khushi banauna.
Wow yasto honimantri vaneko
good dp sir❤❤
अब चाहि देशमा केही हुन्छ भन्ने आशा छ
बैदेशिक रोजगार विभागको कार्यालय कहा नेर छ
Good luck 👍 Nepal
Kati ramro salin saram.mantri 🙏
नेपाल को सब मेन पावर लाइ साइड चेक गर्नु पर्छ
Good job Dp ji RSP
फ्री विजाको अन्त्य होस किन कि फ्री मा केही पनि हुन्न लागत रकम लगायत बराबर खर्च श्रमिकको तलब बाट काट्ने गरी रोजगार दातासंग सम्झौता हुनुपर्छ साथै श्रमिक स्वास्थ्य बीमा र बसोबासको पूर्ण व्यवस्थापन सहित पठाउनु पर्छ ।
Good luck sir❤
Right mantri
Good 👍
good Job 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
यो मेनपावरले भित्र भित्र ठगि धन्दा गरिरहेको छ ,भित्र भित्र दलालहरु लुटन थुपारेको छ ,बाहिर थाहा नपाए जस्तो गरिरहेको छ।।
हामी नेपाली हरु एक त काम सिकेर भासा सिकेर बिदेश गको हुदैन अनि अर्काको देश मा काम गर्नु सजिलो छैन विशेष गरि सीप र भासा सिकेर बिदेश जादा हुन्छ म पनि बिदेश मै छु मै सङ्ग छ्न दाजु भाइ हरु काम नजान्ने भासा नि नजान्ने अनि समस्य देखिन्छ
Hoho right kura ho yeni menpower company haruley 100% paisa linxa yo pidit vai ali kamjor raheyxa