संखुवासभा VLOG || धरानदेखि नुम हुँदै अरूण तेस्रो || Ride to Sankhuwasabha Num & Arun Third

Поделиться
HTML-код
  • Опубликовано: 7 апр 2021
  • From Dharan to Sankhuwasabha Num and Arun Third. Arun third is the largest hydro project of Nepal.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.com/user?u=57367577
    Watch these videos
    Dharan City Vlog
    • Dharan Vlog || Budha S...
    Bhojpur Tyamke Dada Vlog
    • Bhojpur Nepal, Tyamke ...
    Arun Valley Sankhuwasabha
    • संखुवासभा, खाँदबारी र ...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Dhankutta Hile
    • Hile Dhankuta || छिन्त...
    Purvi Blues Pvt. Ltd is authorized to this video. Using of this video on other platform without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 609

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 года назад +101

    आजसम्म मलाई अत्यन्तै राम्रो भरपर्दो अति सरल र नपुगेको ठाँउमा पनि पुगेझै पार्ने एकमात्र च्यानल यहि लागेकोछ । आभारी छु सचिन न्यौपाने प्रती ।

    • @balkrishnakhatiwada933
      @balkrishnakhatiwada933 3 года назад +1

      हिन्दिमा।लेखेको। अरुण तेस्रो प्रबेस।दूवारमा
      । हिन्दी मालेखेको
      ।बोडत्याहाकागाऊपालिकाकामेयर।लगायत।कासबैमाअनचरोध।छ

    • @ganeshthapa3169
      @ganeshthapa3169 3 года назад +3

      Malai pani same ho

    • @rupalama5415
      @rupalama5415 2 года назад +1

      @@balkrishnakhatiwada933 Nani

  • @khushidahal7924
    @khushidahal7924 3 года назад +96

    Hi sachin sir I m from Myanmar I love your videos so much ek palta nepal gumna jaane thulo rahar cha swarga jasto nepal lots of love from Myanmar 🇲🇲🇳🇵

    • @pra____k4003
      @pra____k4003 3 года назад

      ruclips.net/video/XClJ4NHpx2c/видео.html

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial 3 года назад +6

      Myanmar maa aile sainik ku vayesangai hatyaa hingsaa machchiyeko xa, yasta hingsaako ma ghor nindaa gardaxu, tapai nepali bhashi haru shanta vayera jogiyera basnu hola. I pray for nepali bhashi. Stay safe...

    • @gangachetry2567
      @gangachetry2567 3 года назад +3

      Myanmar ma nepali heru chan.

    • @youtubered4815
      @youtubered4815 3 года назад +1

      khushi ma lina aauxu la hjr lai

    • @jangarai1263
      @jangarai1263 3 года назад +1

      Aaunu hola bahini ghumera janu hola swagat chha bahini lai

  • @lakpa904
    @lakpa904 3 года назад +19

    संखुवासभा आफै जन्मेको जिल्ला भए पनि यतिका धेरै थाहा थिएन। थाहा पाउने अवसर मिल्यो हजुरहरुको टिमलाई धन्यवाद। हाम्रो संखुवासभा राम्रो संखुवासभा।🏵️🌼💐

  • @saraswatibhujel9087
    @saraswatibhujel9087 3 года назад +4

    एकदम रमाइलो ठाँउ, मिठो सरको बर्णन गर्ने शैली पनि

  • @padamsiwa1375
    @padamsiwa1375 3 года назад +7

    हामी नेपाली बिदेश मा हुधा नि हजुर को चानल बाटो आफ्नो देश को बि्बिनो ठाउँ हेनो पाउदा खुसि लाग्छ 🤎🤎🤎🙏 thank you सम्पूर्ण team ma 🙏

  • @nimasherpa9609
    @nimasherpa9609 3 года назад +2

    धेरै पल्ट हिडेको बाटो पनि यो भिडियो हेरे पछि फेरि जान मन लाग्यो हजुरलाई धेरै - धेरै धन्यवाद आफ्नै जन्मथलो पनि परदेशिको लागि परदेश झै हुदो रहेछ।

  • @sarmilarairaisarmila7476
    @sarmilarairaisarmila7476 2 года назад +1

    रमाईलो ठाउँको दृश्य हरु लाई हेर्ने मौका पाइयो 🇳🇵

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 3 года назад +17

    स्वोर्गको एक टुक्रा हाम्रो देश नेपाल तेस्मा पनि झन मनै लोभ्याउने सुन्दर प्रकृतिक दृश्य संखुवासभा 🥰🥰 love from k.s.a हाम्रो ताप्लेजुङ जस्तै रामाईलो ठाउँ आहा💖💖

  • @somgurung1467
    @somgurung1467 3 года назад +8

    मेरो अति नै मन पर्ने youtub chenal सधैं एक नयाँ स्थान को पर्खाई मा बस्ने 😍😍😍

  • @pabitraregmi6968
    @pabitraregmi6968 2 года назад +1

    रमाईला ठाऊंहरु देखाईदिनु भयो भाई धेरै धेरै धन्यबात छ।

  • @maheswarlimbu2030
    @maheswarlimbu2030 3 года назад +15

    मुरि मुरी धन्यवाद सचिन सर अनि हजुर को साथि हरु सबैलाइ साथै🙏🙏🙏🙏🙏अनि सलामी पनि नपुगेको अनि आति सुन्दर गन्तबहरुमा घुमाउमायेर सन्सार भरिका दर्सकहरु को मनलाइ खुशी पार्नु सानू कुरा होइना हजुर गाइड मर्फत हामिले पनि धेरैजसो हेर्ने रमाउने मौका पायेउ तेस्कारन हाजुर लाई लाखौ लाख फेरि पनि धन्यवाद सचिन सर्😘👌👌👌👌🙏🙏🙏🙏🙏

  • @nirmalarai7234
    @nirmalarai7234 3 года назад +12

    अाजा ता म जनमे काे ठाउँ अुरकेकाे गाउँ खाँतकारि बजर हेरना पाऐ सचिन भाइे लाई धेरै धेरै धनेबाता छ 🙏🙏💜💛🇳🇵🇳🇵🇱🇧🇱🇧

  • @happyjojo7052
    @happyjojo7052 3 года назад +1

    गाईने दाईको गीत सुन्न मज्जा आयो ! पुर्बी ब्लु भ्लग मेरो बेस्ट😍😍😍

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 года назад +1

    सचिन दाइ तपाईंको प्राय सबै भिडियो हेरिसके सबै रमाइलो लागो ती गाईने झनै रमाइला अब अरु नयाँ नयाँ भिडियो हरु छिटोभन्दा छिटो ल्याउनुस है सचिन दा 🙏🇳🇵🙏

  • @ramroneil3719
    @ramroneil3719 2 года назад +1

    भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लग ले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मन ले बनाउन सकेको थियन तर तपाई को यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईं को भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउ हरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकता को जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै प्रस्तुती हरु यस्तै सालिन अनि मौलिक ता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर

  • @surenrai7477
    @surenrai7477 2 года назад

    नेपाल राष्ट्र सर्वत्र नेपालीहरूको आफ्नो मन र आफ्नो पन जोडिएको एउटा बृहत् सुन्दर पर्यटकीय ठाउँ | शशरीर यसको सुन्दरता निखार्न यसै यथास्थान घुमेर नसकिएला तर तपाईको पूर्वी ब्लूस् भल्गले भने ति मनमोहक ठाउँहरूको दृश्यालोकन भने घरबाटै गराएका छन् | रोचक र मिठो छ यसलाई प्रस्तुत गर्ने प्रयास | लगातार दृश्य छाॅंयांकन जारी रहोस् | शुभकामना |
    नाम्ची सिकि्कमबाट |

  • @Salparaja2024
    @Salparaja2024 3 года назад +7

    अकर भिरको सिन पनि राखिदिनुभएको भए अझ सुन मा सुगन्ध जस्तै हुने थियो!!

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 3 года назад +14

    हाम्रो देश साच्चिकै स्वर्ग नै छ,,,भिडियो हेर्दा मात्र पनि मन आनन्दित गराउनु हुने सचिन सरलाइ बिशेअ धन्यवाद दिन चाहन्छु,,🙏🙏🇳🇵🇳🇵

    • @govinregmi6779
      @govinregmi6779 Год назад

      स्वर्ग हाे तर दानवहरूले राज्य गरिरहेको छन।

  • @deurali3
    @deurali3 3 года назад +7

    २०५७ सालको अन्ततिर नेपाली सेनामा भर्ती भै बाटो निर्माण गरिएको बाटो पाख्रीबास देखि लेगुवाघाट अहिले घुम्न जान मन निकै भो ! धन्यवाद !! सचिन ब्रो !!

  • @bhupalgurung5811
    @bhupalgurung5811 3 года назад +2

    कत्ती याद आयो यार यो video ले आफ्नो जन्म भुमी जिल्ला कोmiss you my beautiful district Sangkguwasava.

  • @arjunghale1456
    @arjunghale1456 3 года назад +2

    हामी पुर्बेली शंखुवासभा खादबारी भेली कुलुङ्ग ,तिनतामा हाे सारै रमाईलाे ठाउ छ हजुर 🙏👌

  • @lokenlimbu7461
    @lokenlimbu7461 3 года назад +1

    अन्तिम लाइन चाहिँ कडै लाग्यो दाजु 😍😍😍

  • @Strawberry25805
    @Strawberry25805 2 года назад +1

    कति रमाइलो हो सर मनै लोबाउनि म पोखरा बाट हेरदै हजुर को भिडियो सबै हेरे कोछु

  • @TheAmitkc
    @TheAmitkc 3 года назад +5

    Purvi blues र pawansam l यी दुइ नेपालकै उत्कृष्ट travel channel लाग्छ मलाइ l कुनै पनि एपिसोड़ नछुटाई हेर्ने गर्छु l अरुको जस्तो नचाइदो बकबक हुन्न जानकारी हरु मजैले पाइन्छ साथै क्यामेरा वर्क र इडिटिंग सबसे मन पर्ने पाटो हो मलाइ

  • @kabitadahal7030
    @kabitadahal7030 3 года назад +4

    Wow kati ramailo Hamro purba sankhuwasavha

    • @pra____k4003
      @pra____k4003 3 года назад

      ruclips.net/video/XClJ4NHpx2c/видео.html

  • @tikaramkhanal760
    @tikaramkhanal760 3 года назад +1

    मेरो जन्मस्थल शंखुवासभा खांदबारी चारबरे📣🙏🙏

  • @nabarajrijal6706
    @nabarajrijal6706 3 года назад +2

    कसम होला सचिन जी तपाईंको भिडियो हेरेर, त्यो ठाउँमा म आफैँ पुगेको जस्तो लाग्छ अति नै प्यारा छ्न तपाईँका भिडियोहरु।। अझै राम्रा राम्रा भिडियो बनाउन सक्नुहोस भन्ने कामना।
    नवराज रिजाल काठमाडौ
    हाल परदेश कुवेत बाट

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 года назад +1

    सर नमस्कार धेरै धेरै धन्यवाद सर हरेक क्षेत्रहरू मा पर्यटन को कति सम्भावना छ र त्यहाँ को रहनसहन ,रितिरिवाज ,संस्कृति ,भेषभुषा जगेर्ना गर्न सरकार लाई संन्देश मुलक हजुर यो अभियान सधै अगाडि बढोस् ❣️❣️सर

  • @rose-nagurung2780
    @rose-nagurung2780 3 года назад +6

    आहा हाम्रो सुन्दर सङ्खुवा सभा ❤️❤️

  • @rahulofficial405
    @rahulofficial405 2 года назад

    हजुरकाे जोस् जागर प्रति सधैं सलाम छ

  • @gitaadhikary6154
    @gitaadhikary6154 3 года назад +2

    Aha kati i ramro mero
    Janma bhumi 🍒🍃🍒🍃🙏🏼🙏🏼🚩😕👍🏻

  • @lifenepal8294
    @lifenepal8294 3 года назад +1

    ❤️❤️❤️❤️❤️सुन्दर देश हाम्रो नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayanregmi4195
    @narayanregmi4195 3 года назад +4

    अतिनै सरल शैलीमा धरान देखि संखुवासभा नुम र अरूण तेस्राे ड्याम साइटकाे बारेमा जानकारी पाएर खुसी लाग्याे । नेपाल साच्चै सुन्दर देश हाे, प्राकृतिक विविधताले भरिएकाे छ । देउराली (चिचिला र मकालु गा. पा. काे सिमाना) मा देखिएकाे सेताे फूल चाँपकाे रूख नै हाे । त्याे राताे छानाले बनेका घरहरू भएकाे ठाउँ फ्याक्सिन्दा हाे । नजिकै खान बस्नकाे राम्रै व्यवस्था छ । पारी गढीमा पनि खान बस्नकाे राम्रै व्यवस्था छ । त्यहाँबाट उत्तरतिर जाँदा सिम्मा गाउँ छ, जहाँ हाेम स्टेकाे व्यवस्था छ । नुम बजार भन्दा माथि भुसुने डाडाँमा नेपाल टेलिकमकाे 2G, 4G सेवा उपलब्ध छ । त्यस्तै अरूण तेस्राे ड्याम साइट नजिकै नेपाल टेलिकमकाे 4G सेवा उपलब्ध छ । संचारकाे बारेमा अरू ठाउँमा जस्तै जानकारी दिनु भएकाे भए अाभारी हुने थिएँ ।
    फेरि पनि यता अाउनु भएकाे बेला भेटकाे अपेक्षा गर्दछु ।
    संखुवासभाबारे मेरा लेखहरू प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
    narayanregmi.wordpress.com/2020/01/17/super-sankhuwasabha-adding-adventure-to-my-life/
    narayanregmi.wordpress.com/2020/08/17/sankhuwasabha-revisited/

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    सरहरू हजुरहरुलेत मनरन्जन लिनु भयो भयो हामीलाई नी दिनु भयो धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरलाई

  • @Anupam319
    @Anupam319 3 года назад +5

    संखुवासभा आँखीभुइँ मा बसेर पनि मलाई तल्लो बाटो कालोपत्रे भएको छ भन्ने बारेमा थाहा थिएन ।आज सचिन जी को भिडीयो हेरेर मात्र थाहा पाइयो ।सधै झैं उत्कृष्ट भिडियो साथै धेरै नै जानकारी मुलक 👍🙏

  • @achyutmahat5027
    @achyutmahat5027 3 года назад +17

    म पनि सचिन भाइ ले देखाको सुन्दर दृश्य हेर्दै छु 🙏🙏

  • @puransinghgharti2357
    @puransinghgharti2357 3 года назад +1

    Gaine dai ko uthfatayang geet .aakhir bhojpure ho ni 🙂🙃😍🤩💕

  • @shreekumarshrestha8642
    @shreekumarshrestha8642 3 года назад +2

    चितवन मा बसेर पनि पुर्बको अति मनोरम र रमाइलो यात्रा गर्न पाउँदा एकदम खुशी भए यसको लागि सचिन जि लाई धेरै धेरै धन्यवाद

  • @bhimbala4338
    @bhimbala4338 2 года назад +1

    धन्यवाद सर हरु सबै जनालाई विभिन्न ठाउँ देख्न पाइयो हजुरहरुको भिडियो मार्फत हुन त यो आफ्नै ठाउँ हो

  • @tekendrarokaya8847
    @tekendrarokaya8847 3 года назад +1

    अति राम्राे लाग्याे नेपाल भरीका धार्मिक एव पर्यटकीय स्थलकाे भिडियाे मार्फत सबै नेपाल र अन्य देश विदेशमा नेपालकाे पहिचानका वारेमा प्रस्तुत गराउनु भएकाेमा धेरै धेरै धन्यवाद सरलाई अझै अन्य जिल्लामा रहेका धार्मिक स्थलकाे पनि अनुगमन गरि भिडियाे बनाउदा अति उत्तम हुने थियाे ।

  • @user-dz8qy8lj1m
    @user-dz8qy8lj1m 3 года назад +3

    संखुवासभा काे चैनपुर र पाेखरी बजार काे बारेमा जान्न र हेर्न मन लागेकाे छ लाै न सचिन जि भिडियाे बनाउनु पर्याे...

    • @sinjalikrishnabahadur5367
      @sinjalikrishnabahadur5367 3 года назад

      हजुर चैनपुर को हो मलाई तपाईं बाट केही कुरा बुज्नु छ

  • @surenrai1057
    @surenrai1057 3 года назад +2

    हजुरले देखाउनु भएको सुन्दर दृश्यले ये मन अतिनै हर्षित हुने गरेको छ, यसरि भ्रमण गर्ने मेरोपनि ठूलो चाहना हुँदै पनि बिवश छु, जागिर नै प्रतिकुल भई दिनाले । दृष्य अवलोकन गराउने क्रममा हजुरको कमेन्ट ले अझ सुनमा सुगन्ध थपिदिएको छ । धन्यवाद।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 года назад +2

    धेरै धेरै राम्रो सुन्दर प्रस्तुति
    अति राम्रो लाग्यो!!!
    धेरै धेरै धन्यवाद सचिन सर!!!
    घरमै बस्नेहरूले अरुण३ अरुण तेस्रो जलविद्युत परियोजना देख्न पाइयो !!!
    जाने इच्छाशक्ति हुदाहुदै पनि जान नसकेको र समय अभावमा जान नपाएको सबैको लागि अति सुन्दर दृश्यावलोकन !!!
    फेरि पनि धेरै धेरै धन्यवाद सचिन सर!!!

  • @maiyabaral172
    @maiyabaral172 3 года назад +2

    राम्रो छ भाइ आफू पुगे जस्तो लागो ❤️

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 года назад +3

    केवा खेत दामी छ पहिलो यहा पैदल हिडिन्थे

  • @upendramakhim791
    @upendramakhim791 3 года назад +4

    राम्रो ठाउँ रहेछ।

  • @mammy_vlog6385
    @mammy_vlog6385 Год назад +2

    My birth-place स्वर्ग भन्दा कम छैन।

  • @Bullversetrade
    @Bullversetrade 3 года назад +2

    Jay hos gharai basi basi ghumiyo aba aafai pani jaau lageko x. Thank iu so much🙏

  • @pradeepbiswas9244
    @pradeepbiswas9244 3 года назад +5

    अति सुन्दर बर्णन !

  • @sumandahal9017
    @sumandahal9017 2 года назад +1

    अत्यन्तै रमाइलो लाग्यो 👍️👍️

  • @hemarilekthe9132
    @hemarilekthe9132 Год назад +1

    Hi, sachinjyu my name is Hemari Lekthe.I am watching from north-east India Assam Karbi Anglong. Sir our Karbi comunity or people was visit 24 th to 31st August 2022 last year for worshipping Singbamom (Himal) at Khandbari Nepal and it's organized by Karbi Kurpho Amei (K.K.A).The Nepali people are given us 1 htr. Land for worshipping place of Singbamon. We were worship next July/August of this year at Khandbari Nepal. Thank You.

  • @asajitshah2678
    @asajitshah2678 3 года назад +3

    Very nice video ❤❤❤❤❤
    🇳🇵🇳🇵Nepal First Smart Nepal 🇳🇵🇳🇵

  • @prithathapa6003
    @prithathapa6003 3 года назад +2

    Wow हाम्रो संखुवासभा राम्रो संखुवासभा है ♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vikasbhandari1519
    @vikasbhandari1519 3 года назад +8

    Daami xa Daay...........love from india🇮🇳🇮🇳🇮🇳

  • @khandonlinetv741
    @khandonlinetv741 3 года назад +2

    सचिनजीलाई धेरैधेरै धन्यबाद।तपाँईकाे भिडियाे हेरेपछि अाफै स्वयं पुगेकाे अनुभूति हुन्छ।

  • @kumar.bro1981
    @kumar.bro1981 3 года назад +1

    दामी लाग्यो आफ्नै गृह जिल्ला भय पनि पुग्न सकिएको थिएन यो भिडियो हेरे पछि गएजस्तै महसुस भयो धन्यवाद

  • @bhimrai6848
    @bhimrai6848 Год назад +1

    तपाईं को volg धेरै राम्रो र उकृष्ट र बिस्तृत रुपमा जानकारी दिनुहुन्छ। राम्रो हुन्छ।तर अरुले आफ्नो अनुहार र गाडी मात्र देखाउँछ त्यो राम्रो होइन।

  • @santoshnepal1554
    @santoshnepal1554 3 года назад +3

    येति राम्रो भिडियोमा अहिलेसम्म 31 जनाले डिस्लाइक गरेर प्राण त्याग गरिसकेछ्न

  • @topgurung468
    @topgurung468 3 года назад +2

    सचिन सर धेरै राम्रो काम।हजुर को भिडियो मार्फत धेरै ज्ञान लिने मौका पाएको छु।❣️❣️

  • @anilrogu624
    @anilrogu624 3 года назад +1

    जता हेरे पनि हजुर पुर्बै रमाईलो

  • @buddhakulung1910
    @buddhakulung1910 3 года назад +1

    Dherai ramro ra biswa ma chinine x Arun tesrole Hamro sankhuwa sabha

  • @sajanasubedi6164
    @sajanasubedi6164 3 года назад +5

    सचिन सर हजुर लाई धेरै धेरै धन्यवाद घर मै बसी बसी विभीन्न पर्यटकिय स्थान देवी देउराली मठ मन्दिर आदीको दर्शन गर्न पाइएको छ।

    • @pra____k4003
      @pra____k4003 3 года назад

      ruclips.net/video/XClJ4NHpx2c/видео.html

  • @anitarai4708
    @anitarai4708 3 года назад +5

    Mero jilla sankhuwa sabhako vedio herna pauda sarai khusi lagyo💞 dhanybad patrkar jiu🙏

  • @gurungdamarukesar
    @gurungdamarukesar 3 года назад +9

    Well come to Sankhuwa-Sava.
    G, from Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿.

  • @kamalrai9142
    @kamalrai9142 3 года назад +1

    लौ सरै खुसी लाग्यो म गाउँ नगाको 3 बर्ष भयो आज मेरै घर नजिकैको अरुण तेस्रो पुग्नुभएछ म हिडेको बाटोहरु देखेर धेरै खुसी लाग्यो।

  • @sakundahal1754
    @sakundahal1754 3 года назад +1

    धेरै धेरै धन्यवाद जन्म भुमी घुम्न्न पाइयो खुसी को आँसु आयो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rameshrai1970
    @rameshrai1970 3 года назад +4

    बल्ल पूर्बी ब्लूज वाह क्या यात्रा...?!

  • @jitrairraa8307
    @jitrairraa8307 3 года назад +2

    Khusi lageyo sir videyo herna pauda

  • @dipakray9224
    @dipakray9224 3 года назад +2

    अरूदीन भन्दा आज चै निकै आनन्द आयो है भाई,, कीनभने मेरो जन्मथलो पनि उतै हो ,हाल म भारतमा छु ,,

  • @subashadhikari304
    @subashadhikari304 3 года назад +1

    अत्यन्त सरल सभ्य र सालिन vlog भनेको यस्तो पो हुनु पर्छ त

  • @rameshneupane2506
    @rameshneupane2506 3 года назад +2

    wow...आभारी छु सचिन न्यौपाने प्रती

  • @ambarrai9049
    @ambarrai9049 3 года назад +1

    🙏🙏🙏सचिन शर म आज को भिडियो हेरेर असाध्यै खुशी लाग्यो मेरो जन्म जिल्ला गाउँ घर तिर आइपुग्नु भयो हार्दिक स्वागत गर्दछ छु सात समुन्द्र पारी देखिन भए पनि हाल कत्तार ठेगाना संखुवासभा सिलिचुङ गाउँ पालिका वडा नं चार मांतेवा

  • @kcsblog24
    @kcsblog24 3 года назад +5

    Dherayi din pachhi desh ko ramro thau heeanu paun xa 🙏🙏🙏🙏

  • @kabirajrai9386
    @kabirajrai9386 3 года назад +3

    Dherai Ramro Video Ani Jankari Brother.
    Khushi ko khabar.🖒🖒

  • @suryamanrai3232
    @suryamanrai3232 2 года назад +1

    kunai pani thaiko prakritik sundartako manamohak pakxeta xadai xa thauko bayan garne sabda saili atentai hrihdaya spersi lag xa thank you so much

  • @balkumar5122
    @balkumar5122 3 года назад +2

    🙏🙏सचीन सर लाई नेपाल को ऐक मात्र सजीलो सरल भाषा नेपाल लाई पर्यटन लाई सुनदर ता लाई उजागर गरून सारा नेपाली को आँखा सम पुगुन जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @fivestarmediakarnalipardes6610
    @fivestarmediakarnalipardes6610 3 года назад +3

    Hindima lekheko dekhda ramro lagen

  • @aakashbrahmanvlogsabvlogs5866
    @aakashbrahmanvlogsabvlogs5866 3 года назад +10

    Love from saptari dada
    Hajur bata inspire vayra ma afno channel kholko xu just few months vo

  • @raiketra6199
    @raiketra6199 Год назад +1

    Ohh shankusava ko aafno thauma pani pugidenu vayx khusi lago

  • @karanbishoofficial1049
    @karanbishoofficial1049 3 года назад +8

    I am big fan sachin sir

  • @sabinghimire5708
    @sabinghimire5708 3 года назад +4

    ल दाई हाम्रो जिल्ला दोश्रो पटक जानु भए छ खुसी लागो ।

  • @udayatamu6014
    @udayatamu6014 3 года назад +2

    Sachin sir🙏🙏🙏🙏🙏🙏 mo saudia bata.sankhuwasabha ko arun 3ko video launu vaye x khusi lagyo jun maela socheko the. Sir tpi laii dherai tqs. Mo sadhai tapaeko naya videoko waitingma hun x. Tapaeko dheraii video maela herisakeko xuu. Ajaii poni aisha gar xuu sankhuwasabha ko ojhelma pareko sundar thau lagayat puraii nepalko sundar thauko videoko sadhaii waiting ma xuu.

  • @Anticorr318
    @Anticorr318 3 года назад +2

    ए साथि हो नेपाल आमाको छोरा हौ भने त्यो इन्डियन धोतीको भाषा लेखेको गेट उखालेर फाली देउ !

    • @rock7world
      @rock7world 3 года назад +1

      ओलीबाले खोलाको बिजुली बेच्नु भएको रैछ, अब अर्को २५ बर्ष कुर्नु पर्छ होला साथी त्यो गेट उखाल्न ।। तितो सत्य

  • @bikramtamang607
    @bikramtamang607 3 года назад +2

    धेरै बर्ष भयो म पनि ट्रेकिङ को सिलसिलामा गएको थियो तेतिबेला पखृबास साम्म मात्र जन्थे बस ओर्लेर तला ओरालो जरेर माङ्ममाया खोला जरेर अरुण नादिको तिरै तिर हिदेर 1 दिन बाँस बसेर बोली पल्ट तुम्लिङटार पुगेको थे एयर्पोर्ट माथी बसेको थियो ..... रमाइलो ठाँउ छ

  • @nepallifetaplejung565
    @nepallifetaplejung565 3 года назад +4

    La hajur Tapaiko youtube Chanel ko naya naya vidose ko fan hai ma Chahi ati ramro kam hajurko Sachin Sir

  • @ishworac5480
    @ishworac5480 3 года назад +9

    म चाइ सचिन दाइ र लक्ष्मी दाइ को बिग फेन हो

  • @Dhunmusicc
    @Dhunmusicc 3 года назад +7

    I like your videos 😊 Mero best time pass music ho Tara yesta videos dherei ramro lagxa 🙂😊🥰

  • @ashmanirai5367
    @ashmanirai5367 Год назад

    हाम्रो संखुवासभा
    राम्रो संखुवासभा 😍😍

  • @suklalbhandari9456
    @suklalbhandari9456 3 года назад +2

    नगएपनी हेर्न पाउनु ठुलो कुरा हो हजुरहरुलाई धन्यवाद शुभयात्रा🙏👍️💕💕💕

  • @Sp-rq4ce
    @Sp-rq4ce 10 месяцев назад +1

    अत्यन्तै सुन्दर

  • @janakibhatt4794
    @janakibhatt4794 2 года назад +1

    Purbi blues mean full package of picture quality full information voice quality a1

  • @lohitayamphu6524
    @lohitayamphu6524 3 года назад +1

    Wooowwww हाम्रो नूम

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 года назад +1

    स्वदेसी सारङ्गी ,, उत्कृष्ट रमझम ।

  • @bhabinlimbu5121
    @bhabinlimbu5121 3 года назад +2

    😁😁😁गाईनेको भोइस चाहिँ खत्रा रछ एल्बम निकालि दिन आग्रह गर्दछु 😆😆😁😁😁😃😃😃

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 года назад +2

    बधाई छ ...■■...
    पूर्वी व्लूज चिन्हित ज्याकेटअनि भिडियो चिन्हको जोडी मिलेको नि मन पर्यो ,,,📡 great job...📚📡🇳🇵📖🌎🏆✍🍎🍏🍎🥭🍈🍊🍋🍇🍍🍋🍊🏅🥇🟪

  • @pusparajrai7131
    @pusparajrai7131 3 года назад +1

    Daami laagyo

  • @gurungdamarukesar
    @gurungdamarukesar 3 года назад +6

    Khemraj ani Arun Upatyaka ko musical back
    Huda sabai lai attraction garthiyo ki
    Keep up vai, and your team huge well done.

  • @chhatramanighimire740
    @chhatramanighimire740 2 года назад +1

    सुन्दर हाम्रो जिल्ला

  • @sarurai8582
    @sarurai8582 2 года назад +1

    hjur dhanyabad dherai ramro x Sankhuwasabha

  • @ramadhikari2908
    @ramadhikari2908 3 года назад +1

    गाईने दाइ कडा 😂