बिप्लवका छोरा प्रकाश र दुर्गा प्रसाई बिच चर्काचर्की |कारवाही गर्ने प्रकाशको चेतावनी, के भन्छन प्रसाई
HTML-код
- Опубликовано: 29 окт 2024
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 117
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
प्रकाश चन्द को कुरा मा म सहमत छु। prakash chand is right.
अब युवाशक्ति अगाडी नआई हुदैन। डा.प्रकाश चन्द लाई पुर्ण सपोर्ट छ। यो माफिया दुर्गा ले केपी र प्रचण्डेलाई दाईने हात लिएर शक्ति दुरुपयोग गरिरहेको छ। यसको सेकी जार्नै पर्छ।
*दुर्गा प्रसाईं मेडिकल माफिया नै हो, भन्दै प्रकाश चन्दको पक्षमा हुने हरु यता*
👇️
Ma
दुर्गा प्रसाईं माफिया नै हो प्रकाश चन्द मेडिकल माफियाको पर्दाफास गर्दै छ हाम्रो पुर्न समर्थन छ प्रकाश चन्द लाई।
@@birenrai5220 shai vannu vo
गङ्गा जि लोप यु
Me also with prakash chand
यो मान्छेको बोलिमा दम छ साथ दिनु जरूरी छ बिकाश गने यूवा नै हून
Good prkasa vai takuri vanyko takuri ho
@@sovashah8384 feri jaat sanga lyayera jodnu vayo haina kura
Bekti ko kektito hernus jaat hoina
young is very powerful
Good work prakash gi
k ko dum cha.....yuva hu yuva hu matrai vanera huncha ,,,,, uni haru ko sangathan ko manche lai police le samatni yeslai chai nasamatne ..tait fatah
डा प्रकाश चन्द को कुरा १००% जायज हो हामी सबै युवाहरुले साथ दिनुपर्छ ।
प्रकाश भाइको आन्दोलन जायज छ ।
माफियाहरु होसियार ।
डा प्रकाश चन्दको कुरा सही छ । नेपाली जन्ताको सपोट छ ।
Yes
No
Abe sale biplap le afno xoro lai doctor banayo ani aru janta ahile ka xan o gardai xan tha xa kei ajai yeniharu ko paxi lagani hora
👍👍
@@susmakc8439 ho sahi vanyau, kasari aafnai bau kaha chha thaha hudaina aafnai chhoro lai😂🤣😂🤣
गण्डकी छड्के हप्तामा एक चोटि होइन 3/4 पल्ट सन्चालाक हुनुपर्छ भने जति एता हजिर ️हुनुहोस्थ 💗 ह्याप्पी ️दिपावाली सम्पुर्ण नेपाली ️दाजु भाइ तथा ️दिदी 👇️ बैनी हरु लाइ️💗💗💗💞
अब जे गर्छ प्रकाश चन्दले गर्छ माफिया दुर्गा प्रसाईं डरले अाति सकेको छ ।
रगत उम्लीने अन्तरबार्ता दीनु भयको मा सलाम छ प्रसाईं भनेको मेडिकल माफीया नै हो तेसको कालो दीन को सुरुवात भो
प्रकाश चन्दको समर्थन गर्छु ।यिनले मेडिकल माफिय ब्यापारीको मनोमानी ठगलाई नियन्त्रण गर्ने भुमिका निभाउनु भएको छ।
दुर्गा प्रसाईं ले Dr प्रकाश लाई होईन सम्पुर्ना नेपाल को नेपालि युवा सङ्ग च्यलेन्ज गरेको बुजिन छ ।
प्रकाश भाइको समर्थन एक हौ
भाइले साह्रै राम्रो कुरा गर्नुहुन्छ 🙏✋
म पनी छू ।ल
I m with you
👍👍
प्रचन्डको लुटेको धनमा पुल्पुलिएको यो दुर्गा प्रसाइलाइ कार्बाही गर्नै पर्छ डा प्रकाश चन्द ✊✊✊✊✊
luteko paisa Doc padheko usle sidhdhai.
प्रचण्ड को लुटको पो थाह छैन भने नबोलेकै राम्रो हो काका
दुर्गा प्रसाईं माफिया हाे,यसलाई कारबाहि हाेस भन्ने चाहानेहरु यहाँ हाजिर हुनुहाेेला।Prakas Chand जिन्दावाद✋✋✋✋😌😌
Gulako mafiya hune durga prasai purbako saan ho
@@ranjema703 😁😁😁😁😁
@@ranjema703 mero lado kha chikne
@@dikshyamallathakuri3950 mero lado chahi khana muji khate
@@ranjema703 tah ko ho muji khate ta pani chor nai rahichha sale
मुजि हरुलाइ घिसार्ने मात्र हैन गोलि ठोक्नु पर्छ प्रकाश को support मा हामी छौ।।।।
Good
अब एकचोटी ढुक्क संग युवा डा: प्रकाश चन्दलाई फुललललल सपोर्ट गरिन्छ💪💪
*बिप्लब को नाम नजोड्नुस प्लिज, उहाँ दाइ भनेको मेडिकल माफिया हरुको बिरुद्दमा लडीरहने, एउटा सचेत युवा नेतृत्व हो*
Shai ho
Kati thauma cmmts garxa hau
All right
Ya 100%
Durga prasai ta chor nai ho, ani Dr saheb biplab kai party ma rahera, 1st aafnai party vitra bata vatey karbahi garna saknu paryo ni
प्रकाश चन्द को कुरा मा 100% सहमत छु?
Darale ho ki ?
प्रकाश जि, मुखले मात्र हैन गरेर देखाउनु होस |
यो देशमा अब तपाई जस्ता युवाको खाचो छ - कृपया बिलाशिता मा नबिक्नु होला !
Yo parkas pani bau ko aad ma bolekoho .....bau le dukhi garib lai banduk bokayara xoro lai dr banauni paisa kaha bata ho
अनुहार हेर्दै चोर फटा लुटि खाने ठग जस्तो छ त्यो दुर्गा प्रसाइ को त।
चरित्र पनि तेस्तै रैच गिद्द को ।
1००%
Herda ta prakash chand pni testai xha ta koi pani galtila hoina
Jammae chor hun yi daka haru ,, saala haru arulae use garne ani aafu maathi politicsma aaramle khelne...
full audio eta cha hai guys. ruclips.net/video/M7KsEtbwhpE/видео.htmlsub_confirmation=1
डा...प्रकाश चन्द दाईकाे पक्षमा सहमत छु र सलाम छ अपिल सर हजुरलाई पनि🙏🙏🙏🙏🙏🙏
Ma
Ma pani
ma
म पनि hai
कपिल जि हामी सबै जन्ता प्रकाश चन्दको सपोर्टमा छौ दुर्गाप्रसाद प्रसाईं जस्तो दलाल माफियाहरुको विरुद्धमा बोल्नु हुने युवालाई हामि 3,करोड जन्ताको साथ सपोर्ट छ,
3 Karod ma durga pani parxan
कपिल कि अपिल हौ?😀😀
@@passahimal4162 desa ko lagi garnu parxa
कपिल कि अपिल
❤️❤️
अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢
डाक्टर प्रकाश भाई १००% सहि कुरा गर्नु हुन्छ
हो दुर्गा प्रसाईं माफिया नै हो यस्लाई छोडनु हुन्न्🤛🤛🤛🤛🤜🤜🤜👊👊👊👊प्रकाश् चन्द को सहि छ🙋♀️🙋♀️💪💪💪💪💙💪
Teri .achikne aama chukuwa😠😠😡😡
डाक्टर प्रकाश चन्द देशमा चाहिने मान्छे हाे।
Aslami kanxii
😂😂😂
Tero ghar ma chaiyoo hola...
Sahi kura
Kin nani
डा.. प्रकाश चन्द को समर्थन मा एक भएर जुटौ
दुर्गा प्रसाइ आफैले माफिया हो भन्ने पुस्टि गरिसक्यो । लास्ट् मा
अब हामी युवा एक हुने बेलाभएको छ मेरो पुर्ण समर्थन डा. प्रकाश चन्द ✊✊
😍😍😍😍😍
दुर्गा प्रसाइको टाउको उडाउ छ कुन दिन बिप्लव को कार्यकर्ताले होसियार ।
Mutho le haat badeko xa sir kaha bat garxa janata ko kam
Khasi ko masu bhaat khainxa bro
@@gorkhaligm8092 aaja khasi khanxau tara bhabisy hamro andhakar xa ni bro biplov pani bhaag napuger bhumigat bhako ho ni tesley k ramro kam gareko xa raw
100% Biblap ko pardain me yubale udai dinx me biplab ko kareyakarta hain me desh premi yubale.
डा प्रकाश चन्द लाई सबै युवाहरूको साथ छ।
अपिल सर तपाईं यसरी नै अगाडि बद्दै जानू होला
म बिप्लप होइन तर दुर्गा प्रसाईं माफिया नै हो।
यस्ता माफिया,भ्रष्टाचारीहरुलाई on the spot सुट गर्नु पर्छ।अनि बन्छ देश✊✊✊प्रकाश चन्द✊👍️
प्रकाश दाई को कुरा एकदम जायज छ हामि तपाईंको साथमा छौ तपाईं एक युवा मात्र होइन यो देशको खम्बा हो।
यस्ता माफियालाई तह लगाउनु पर्छ, यसको रामधुलाई गर्नुपर्छ।
प्रकाश जस्तो युवा देशको हरक्षेत्रमा हुनु पर्छ जो भ्रस्टलाई सिधै खुइल्याउन सक्ने
प्रकाश भाइको प्रतिकृया ठिक लाग्यो, सै लाई सै भन्नू पर्छ, धन्यवाद अपिल सर।
यो मामिलामा म प्रकाश चन्दको सपोर्ट मा छु
दुर्गा प्रसाईं अनि अर्को सुनिल शर्मा पनि चोर हो छोडनु हुन्न आफियाहरुलाइ चाडै नै कार्बाइ होस जय नेपाल...🇳🇵👍️🙏🇳🇵
यो माफिया दुर्गा प्रसाई होपलेस भै सक्यो अब यो दुर्गा प्रसाई को दीन धेरै छैन
प्रकाश जि मुखले मात्र हैन गरेर देखाउनु होस म मात्र हैन ३ करोड जन्ताहरुले तपाईको साथ हुने छ दुर्गा प्रसाई प्रचण्ड र के पि ओलि
यि ३ जना यो देशको माफिया भ्रष्ट देशद्रोही चोरहरु हुन यस्ताहरुलाई यो देश त के यो संसारबाट नै मास्नु पर्छ अनि मात्र यो देशले निकास पाउछ ।
Prakash ji haina Dr prakash sir bhannus. Napadekaa ra padekaa lai farak garnu parchh yamesh ji.
Satha dinuparx sarkar ra prasasanle garnuhunx ab sarkarlenai sath didain
Khulka yo desh r janata lai nango jhar bahek aaru k hee garne wala chhaina!
good
यो Parkash पनि उस्तै हो l जनतालाई लडाऊने, l
निकै राम्रो विषयमा प्रष्ट पार्ने काम गर्नुभयो खुसी लाग्यो 😊 अपिल त्रिपाठी दाइ ❤️
प्रकाश भाइ तपाईं यो राज्यसत्ताको पहुँचमा पुगेर यी दुर्गा प्रसाईं जस्ता ब्यक्तिको आँखा तिरिमिरी हुनेगरी कारबाही गर्नुहोला भन्ने अनगिन्ती सुभकामना छ।
थु थुक्छु साह्रै राम्रो कुरा प्रकाश भाइ तपाईं यसैगरी अघि बढनुस हामी छौ।
प्रकाश भाई को समर्थन मा सबै एकजुट हुनु पर्छ
हाे हाे ठिक हाे ।माफिया काे सन्जाल छ ।
डा प्रकाश चन्द सहि छ जे बोल्दै छ जे गर्दै छ सहि गर्दै छ माफिया हरुलाइ कार्बाही हुनै पर्छ
Parkas ko bau chai k ramaro manxe hora ......
@@manuksa7865 iiiiiiiiiioiiiiiiiiiiiiiiioooiiioooiiiooiiiiiiiiioiiooiiiiiiooiiiiiiiooiiiiiiiiiiioiiiooiooiiioooiiiioiiioiiiiooioioiiiiiiiiiiliooioooooiiiiioiioiiiiooiioiooiioioiiooooiiiiiiioiioiioiioiioioioiooiioiiiiiioiioooiioiiiiioiiooiioiiiooiiioiiiioiiiiiiiiiioiiooiiiiiiiiiiiiooiiiiiooiioioioiioiiiiiiioiiiioioiioiioioiiiooiooiiiiiiiiiiioioiiiiooiiiiiiiiooioioiiiiiiiiiiiiiiioooiioooioioiiiiiiiioiiioiiiooooioioioiiiiiooiioioiooiiioiliioioooiiiiiiiioooioooiiioiiooiiiioooiooooiiiiiooooioooiooiiiioiooooooioiiiooioooioiiiiiiioiiiiiiiiiioiooiiiiioioiooiiiiiiiooioiiioooiiioi
Pipppppipppppipppopipppipppipippppipppippiipippippppipppipipppippipppipiiipppipipppipippoiippipippppiipppppkppppoiipipppipipipipppiiipipippppipppppipipippipiipippipipppippppippppippippiipppipipipiiippppippipppppippipipppipiiipipipippppipipipipipipiipppipipiippipipipppppiippippppipppippippppippipppipppppippiippiiipipoipipippipppppipppiiipipoiippipipiipipppipiippiipippippipoppppopipppopppippippiiipiippipppipippipppippppipipippippipipiipppiipippippippipipppippiipipiipiippipipiippippipiiippoippppiipipippippippipipppiipiippippipiiippiiiippiipipippiip
Pipiippppppiiioiiipiiiipppiiiiippppipipippii
कडा आयो अपिल दाइ राम्रो अन्तर्वार्ता ❤️❤️
Apil vai lai ni bolna diyana yr sala mafia
33343444444333323223
प्रकास भनेको सहि मान्छे हो तर त्यो मार्सी चामल खुवाएर आफु हिरो बन्नु खोज्ने लाइ ठिक पार्नु पर्छ साला 😡😡😡
हो अब पर्कास् जस्तै युबा को यो देस् लाइ खाचोछ हामि सोजा जनताको खुन् पसिना को कमाइले चिल्लो कार र ठुला करोडौका महल् बनाउने सपना अधुरै राख्नु पर्छ ।।जय युबा।।
हो हाम्रो देश नेपालमा यस्तै साहसी युवाहरूको खाचो छ💪💪 जय नेपाल 🇳🇵🇳🇵🇳🇵
प्रकाश जी भनेको यक सचेत युवा हो माफियाहरुको पत्तासाफ गर्ने देशको सशक्त युवा हो
प्रकाश हामी तिम्रो support मा छौ , राम्रो कामको लागि अगाडी बड |
देशको लागि आबस्यक युबा डाक्टर प्रकाश देखिन्छ, सफलता मिलोस शुभकामना ~~
प्रकाश चन्द नेपालीको मनमुटुमा बस्न सफल भए भने हामी यो देश उसकै हातमा सुम्पेर शासन गर्न दिन्छौ
tero bau ko sasan ho ra dinxas sasan garna.
Yo ko ho ramailo tero budi deparkas laiii
@@baibhavrijal9113 😂😄😄😁
# प्रकाश कमरेड हजुरलाई 21 तोपको सलामी छ मेरो तर्फबाट ??
अगाडी बढ प्रकाश भाइ दुर्गा जस्ता माफिया लाई तह लगाउनु पर्छ
अब देशलाई प्रकाश चन्द जस्तो युवाको खाचो छ !!
सहि भन्नू भयो
प्रकाश चन्द दाईको पक्ष को कोको हुनुहुन्छ कमेन्ट गरौ गाईज्🙏🙏
Me🤚🤚
hi
Bina sowartha parakash bhi ko pani hola
हामी
हामी
राम्रो अन्तरवार्ता, देशलाई यस्तै खालका युवाहरु चाइन्छ।सबै युवाहरु एक हौं।
हामी पुर्ण रुपमा प्रकाश चन्द को समर्थनमा छौ
डा. प्रकाश् चन्द सहि छ त्यो माफिया प्रसाई लाई घिसार्नु पर्छ ।
मेडिकल माफिया त पहिलैदेखि सबैले भनेकै हो । जुन यो युवाको कुरा सहि छ ।
पैला त यो दुर्गा प्रसाइको नाम नै फेर्नु पर्छ अनि येसलाइ झुन्डाउनु पर्छ
प्रकाश चन्दको अवाज बुलन्द छ ! अगाडी बढ्नुस् प्रकाश भाई हामी तपाईको साथमा छौं !!
अपिल जी तपाई लाई मेरो दुई हात जोडी नमकर तपाईंको कामको लाल सलाम।
एक दिन दुर्गा प्रसाइलाइ झापा बाट घिसारेर लियार बाग्मतिमा लियायेर बगाउनु पर्छ हामी साथ मा छौ प्रकाश जि
Shai ho
Yes ma poni xu
प्रकाश नडराउनु ब्रो। त्यसलाइ ठिक पार्ने दिन आउदै छ्।
घिसार्नु पर्छ डाक्टर प्रकाश चन्द माफिया हरु लाई!यहाँ को साथमा छौ आम युवा शक्ति!!
शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर अनि सबैमा निःशुल्क गर।।।
प्रकाश दादा को हाँसो नै मिठो🤗🤗💞💞😍😍😘😘
डा० प्रकाश चन्द को कुरा एकदम सहि छ नेपाली हजारौं - लाखौं युवाहरुले वहाँकाे साथ दिनुभयो भने साँच्चै नै स्वास्थ र शिक्षाकाे क्षेत्रमा अामुल परिबर्तन आउनेछ भ्स्न्ने बिश्वास मलाई लाग्छ । माफिया हरुलाइ सबै मिलेर नग्गे झार गर्नै पर्छ ।
दुर्गाप्रसाईलाई भाटे कर्वाहि गर्नु पर्छ लुटेरा हाे मेडिकल माफिया हाे
सबै युवा मिलेर दुर्गा माफिया जस्तो सबैलाई ठाउ लगाउनु पर्छ
mafiya lai thickai parnu parcha
ल है प्रकाश को पक्षमा कि मिडिकल माफिया दुर्गा प्रसाईं को पक्षमा।
प्रकाश। माफिया।
👇️ 👇️
prakash
this young guy is smart and intellectual and logically he is right. He is very confident to speak against the corruption in medical field.
right sir
gula ko ramro hunu yasko bau anya neta nadekhya ho sable bhukne yastai ho
@@ranjema703 kkk2koviji
@@ranjema703 SAHI comment garrnu bhhyo ,,na biraunu na daraunu sidhhai bollnu 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@@jiwanath4547to
खतरा मान्छे हुनुहुदो रैछ।सफलता मिलोस् prakas sir💪💪👈️
प्रकाश भाई काे कुरा यकदम सहि छ।।आब युवा हरु जागनु पर्छ।।
यो मुजी दुर्गा प्रसाईं ले जनता को छोरा छुरी हरुलाइ लुटिरा छ.
🙏नमस्कार अपिल सरको कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण मा ।
तिहारको सुभकामना
हजुरहरु सबै को घर घर मा लक्षिमिले बास गरुन।।
.
म त डा.प्रकाश चन्द कै कुरामा सहमत छु।किन भने आज मेडिकल क्षेत्र मा भएको लापरबाही रातारात बढेको चार्ज हेर्दा एक्दम ठिक डा…प्रकाश
हामी सबैले प्रकाशजीलाई सपोर्ट गर्नुपर्छ ।
कडा आयो युवा यस्तै हुनु पर्छ!
sahi ho nani
प्रकाश चन्द सदै देश र जनता को पक्षमा छ्न । प्रसाइ माफिया चोर गद्दार नै हो । प्रसाइलाइ घिसारेर सप्तकोसिमा हाल्दिदानि हुन्छ ।
डाक्टर : प्रकाश जि यस्ता दलाल ठग हरुको बिरोध मा अगाडि बढनु भएको छ सच्चा देश भक्त नेपाली युवाहरुले साथ दिने छन!!
हो प्रकास बाबु गरिब र ति युउदमा होमीएका गरिब जनतालाइ शिछा र स्वास्थ्य फीरी गराएर मलम पट्टी गर्न सक्नुपर्छ है।
डॉ प्रकाश चंद ठकुरी चानचुन यूवा हैन यो रोलपा को दुर्गम दुंगा मुंदा माटो मा जन्मे को हो कति दुख संघर्ष कष्ट जीवन कथा छ टर अहिले युवा डॉक्टर भनन सफल हुनु भयो को संग के भोलने को संग के काम गरने सानो बाट दुख संघर्ष कष्ट जीवन गरेर बसे को युवा क्रान्तिकारी हो वहॉ लाई धेरै धेरै बधाई छ सम्मान छ सफलता को अग्रिम शुभकामना छ जय नेपाल
डा. प्रकाश चन्दको जय होस।
प्रकश जि मसधै हजुरको साथ मा छु मफिया हरुको राम धुलाई गर्नुपर्छ।
जे जस्तोसुकै भये पनि प्रकाश जि लाई साथ दिनुपर्छ।।
आज पहिलो पटक अन्तर्वार्ता हेरेको प्रकाश चन्दको राम्रो लाग्यो । र ट्यालेन्ट पनि ।
डा . प्रकाश चन्दको यो बिषयको उठानमा मेरो सलाम ।
विप्लव पार्टी भन्ने कुरा छैन. यहाँ मेडिकलको बारेमा DR. Prakash chand को कुरा छ. सबै जनाले बुझ्नुपर्छ.
Ani burjuwa sikchya kina padeko ta yesle
@@dineshlimbu8597 prachanda ko xora xori bhanda 100guna ramro manxi huna doctor prakash chan
@@bhimkumaroli1025 prachanda pani ustei ho
@@dineshlimbu8597 padna sakne le pade hunxa jasle Pani
❤️👍👍
*यो दुर्गा ले, गरिब जनतालाइ महङ्गोमा औषधि बेचेर, मुर्गा बनाइ राको छ*
ganga ji i love u 🌹🌹🥀🥀💐💐🌻🌻🌺🌺🌾🌾💋💋💘💘💘💜💜💔💔💟💟
उस्को औसधि हैन उस्को महङ्गो हस्पिटल हो हजुर
गङ्गा जि बिप्लब पनि त गतिलो मान्छे होर हजुर को हेरेक कुरा मा मेरो सहमत छ तर यो कुरा मा चै अनौठो लाग्यो यो केटो ले कस्को आड मा बोल्या छ तर दम छ म मान्छु तर त्यो भिडियो को दम्ब कस्तो छ
Harek kura man paryo ganga g..
murga vaneko kukhura hoina nani😂😂😂
अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️
डा.प्रकाश चन्द तपाईं लाई मेरो तर्फबाट पुर्ण समर्थन छ यस्ता दुर्गा प्रसाईं जस्ता माफिया हरु लाई सक्काउनु पर्छ ।
यो दुर्गा प्रसाई घिसारेर भाटे कारबाई गर्नु पर्छ ।
दुर्गा प्रसाईको ब्याबसाय कस्ले थेगन सक्छ पहिला । माफिया कस्ले बनायो । दुर्गा प्रसाईं कस्ले बनाको हो । सधै गरिब जनताको कुरा गरेर नेता बन्ने अनि रमाउने । तर दुर्गा प्रसाईले कति हजारलाई रोजगार दियका छन तर नेताले कति जनालाई । देश बेचुवा बदमासहरुले शिक्षामा लागेका सबैलाई माफिया भन्छन ।
याे दुर्गा परसाई लाई कालाे मुसाेदलेर मन्त्री मडल घुमाउनु पर्छ
Prakash is great दुर्गा प्रसाई मेडिकल माफिया नै हो
# बिप्लव जि र प्रकाश जि दुबैको नीति ,कार्यक्रम , शिद्दान्त बिचार , आदर्श एकदम सहि छ हजुर हरु नै यो नेपाललाई परिवर्तन गर्न सक्ने ब्यक्ति हजुर हरु नै हो ? हजुर हरुले नेतृत्व गर्नपर्छ म जस्तै हजारौं हजार युवाले साथ दिन्छन् हजुरलाई ?? हजुर जस्तो असल नेतृत्वको एकदम आवश्यक छ ? ( सलाम छ हजुरलाई ))
डा.प्रकाश चन्द को सहमत मा छु म र सलाम छ प्रकाश चन्द लाई र सलाम छ अपिल सर तपाई लाई पनि तपाई को हरेक कार्यक्रम हरु हेर्ने गर्छु अति राम्रो र सान्दर्भिक हरु छन् कार्यक्रम हरु
पार्टी जुन सुकै होस यो संग सरोकार नराखौ आम युवाहरु ले प्रकाश चन्द जस्तो ब्यातिलाई समर्थन गरौ
प्रकाश चन्द सलाम छ।