प्रहरीको बर्दीमा लुट धन्दा ! घुस र मुक्का काण्ड | मुक्का हान्नेलाई प क्राउ पुर्जी, घुस माग्नेलाई के?

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 274
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,2 тыс.

  • @rajbisunkhe465
    @rajbisunkhe465 3 месяца назад +149

    मिन बहादुर गुरुङ्ग को कुरा ठीक छैन जिब्रो चपायो मुक्का हान्नी ले सजाय भोग्नुपर्ने घुस खाने ले सजाय भोग्नुपदैन। देस बिगार्ने पातकी कर्मचारी ले हो ।खास भनुपर्दा मिन ब कुरा म लाई चित बुझेन।

    • @villagerneplease
      @villagerneplease 3 месяца назад +4

      जनप्रतिनिधि र सरकारी कर्मचारी मिलिहाल्छननि सबै चोर फटाहा नै हुन।

    • @JitChhetri-vl9io
      @JitChhetri-vl9io 3 месяца назад +1

      सही हो

    • @abanamthapa9985
      @abanamthapa9985 3 месяца назад +1

      Chorrrr hooo minbahadurrr paaniii chorkooo support gardaaiiii xannn salsa sabbb chorrr

    • @rajgamingcomeinnepal.6187
      @rajgamingcomeinnepal.6187 3 месяца назад

      Good

    • @rambhandari4411
      @rambhandari4411 3 месяца назад

      उहाँलाई पनि भागाउछ होला नि !!

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 месяца назад +25

    यो वडा अध्यक्ष को जवाफ चित्तबुझ्दो छैन। दुबै जना मिलिमतो गरेर घुष खायको पुष्टि भयो।

    • @ArjunSharma-sh5ho
      @ArjunSharma-sh5ho 3 месяца назад

      Good

    • @sapanrana5299
      @sapanrana5299 3 месяца назад

      Ho yo muji pani ghusyaha jasto layo, ghus khayeko likhit praman chaiyo ra, jatha lai

  • @Mogarjerry
    @Mogarjerry 3 месяца назад +228

    अपिल त्रीपाटी लाई पत्रकार महासंघको अध्यक्ष अनि बालेन दाई लाई देशको प्रधानमन्त्रीमा देख्न चाहाने कोको हुनुहुन्छ ?? अनि बल्ल देशले बाटो फेर्ने छ।
    👇🏾🇳🇵🙏🏾❤️

  • @Black444only1
    @Black444only1 3 месяца назад +16

    पत्रकार भन्दै गर्दा गर्व महसुस हुने एक ब्यक्तित्व, मनै देखि उच्च सम्मान अपिल जि🙏

  • @thakurbhusal8569
    @thakurbhusal8569 3 месяца назад +64

    यो गुरुङले सबै गुरङ को बेइज्जति गरो यार् तो घुस यस्को भागमा पक्कै पनि जान्छ

    • @sawbeensawbeeta4998
      @sawbeensawbeeta4998 3 месяца назад

      Bolna Pani najanne jasari bolirako x 😅😅😅

    • @pushparajbartaula65
      @pushparajbartaula65 3 месяца назад

      Yo bahun hoena ra

    • @jackthapa5052
      @jackthapa5052 3 месяца назад

      @@pushparajbartaula65oda ta Gurung ho ni jasle bachaunu khojirako chha

  • @hgyohj3228
    @hgyohj3228 3 месяца назад +7

    यो वडा अध्यक्षे गुरुङ ले ईन्जिनियर लाई बचाउन खोजेछ।नेपाल मा कर्मचारी हरु चोर घुस्याहा छन

  • @gobindabm4681
    @gobindabm4681 3 месяца назад +191

    अपिल त्रिपाठीलाई गृहमन्त्री बनाउन को को सहमत हुनुहुन्छ👍👍

    • @lands86
      @lands86 3 месяца назад +7

      हावा कुरा नगर न हौ

    • @lands86
      @lands86 3 месяца назад +1

      हावा कुरा नगर न हौ

    • @SECRETFACTSNPL
      @SECRETFACTSNPL 3 месяца назад +9

      पत्रकारलाई पत्रकार नै बन्न देउ

    • @prempun528
      @prempun528 3 месяца назад +2

      म छु तर रबिले देला र सर ?

    • @grgbabu9762
      @grgbabu9762 3 месяца назад +2

      छैन यिनी भन्दा रबि लामिछाने कडा थिय खै त माखो मारेनन, यस्ता ब्यक्ति पत्रकार नै ठिक छन् कमसेकम आवाज बिहिन हरुको आवाज त बनेका छन

  • @bhimbohara7451
    @bhimbohara7451 3 месяца назад +12

    वडा अध्यक्ष ले त्यो घुसिया लाई बचाउने कुरा गर्दै छन्।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +261

    त्यो ठग भ्रष्ट घुस्याहा कर्मचारी लाई निलम्बन
    गरेर कडा कारबाही गर्नुपर्छ अपिल सर ☝️🙏

    • @UmarGurung-g8b
      @UmarGurung-g8b 3 месяца назад +14

      Tapai jun channel ma pani coment gareko dhekhuxu k kaam youtube matra herni hoki k ho

    • @RajuGhayal1
      @RajuGhayal1 3 месяца назад +6

      News aauxa huni kehi hoina😢

    • @rupeshthapa3988
      @rupeshthapa3988 3 месяца назад

      😅😅😅​@@UmarGurung-g8b

    • @naranmagar1848
      @naranmagar1848 3 месяца назад +8

      ओदा अध्यक्ष ले कुरा घुमाउदै छ अझै भने पनि ओडा अध्यक्ष पनि मिलेको छ तेइ भयर बचाउदै छ

    • @himeshmagar4631
      @himeshmagar4631 3 месяца назад +5

      Yo sabai mileko xa esta भस्त चारी लाई कार्रवाई नहुने

  • @pratikkumarchand6605
    @pratikkumarchand6605 3 месяца назад +12

    यो अध्यक्षले नै सपोर्ट गर्दैछ यसको कुरा सुन्दा घुस्याहा लाई यसको पनी हिस्सा आउँथ्यो होला

  • @samirsrish1349
    @samirsrish1349 3 месяца назад +168

    काठमाडौं को मेयर बालेन शाह र पोख!को अपिल तृपाटी जि लाई सलाम गर्ने को को हुनुन्छ

  • @loksagar2945
    @loksagar2945 3 месяца назад +7

    यो कर्मचारी तन्त्र र राजनीति दलको प्रतिनिधि भनेको यौटै बाउको छोराछोरी हुन।यिनिहरुबाट भस्टचार नियन्त्रण हुनु र गोरु ब्याउनु यौटै हो। आफ्नो मान्छे आफुले भनेको मान्ने आफ्नो राजनीति दलसँग आबद्ध कर्मचारी राखेर देश लुट्ने चलन नयाँ होइन ।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 3 месяца назад +36

    प्रमाण सहत घुस खायको हु भनेर घुसखनेले भनिसकेपछि कार्बाही गर्नु पर्छ यो अधक्ष्य पनि घसकाण्डमा संग्लनता हुनसक्छ है यो अध्यक्ष ले उस्लाई कारबाही गर्यो भने अरू पनि मुछ्छिने डरले कार्बाही नगरेको हुनसक्छ है

  • @punraja
    @punraja 3 месяца назад +8

    राष्ट्र सेवक होइन !! भ्रष्टाचारी चार वतै घुस्याहा लाई जेल को हावा खुवाउनु पर्छ!!!

  • @MrD-O-p2h
    @MrD-O-p2h 3 месяца назад +94

    नेपाल कै सबै भन्दा निडर पत्रकार अपील त्रिपाठी सर ❤

  • @TakendraAdhikari
    @TakendraAdhikari 3 месяца назад +6

    गाउँ पालिका को अध्यक्ष कै मिलिमतो छ 100% ठेकदार जेल जान्छ अनि क्रमचारी को बडुवा हुन्छ ।

  • @magar-yam
    @magar-yam 3 месяца назад +34

    कर्मचारी लाई हातपात गरेको मात्र कुरो गर्छ वडा अध्यक्ष ले यार, घुस खाने लाई पहिला जागिर बाट हटाउ , यस्तै घुसिया कर्मचारी हरु ले गर्दा देश बिग्रेको हो,

  • @himalkunwarhimu3738
    @himalkunwarhimu3738 3 месяца назад +1

    रिस काे झोक मा एक मुक्का हल्का फुल्का हान्यो उसलाई कारबाही हुने तर घुसिया राष्ट्र सेवक भनाउँदो लाइ केही नहुने 😂😂😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +75

    बालेन शाह जत्तिको भिजन भएको मेयर अनि
    अपिल त्रिपाठी जस्तो सच्चा पत्रकार नेपाल ले
    इतिहासमै पाउने छैन🤞 जय गण्डकी छड्के 🙏

    • @ritananu4189
      @ritananu4189 3 месяца назад +1

      Tapai le kaile nxutai comend garni bekti ma parnu hunx so happy

    • @SabitriPaudel-p5s
      @SabitriPaudel-p5s 3 месяца назад +1

      सहि हो

  • @MadhuGhimire-pd5pg
    @MadhuGhimire-pd5pg 3 месяца назад +5

    यो अध्यक्ष लाई पनी भाग जान्छ तै भएर बचाऊमा छ ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 месяца назад +37

    यस्ता त जनप्रतिनिधि छन् कुरा बुझेर पनि नबुझे जस्तो कुरा गर्छन् अपिल जि सलुट ❤❤❤

    • @iskipakatulla3281
      @iskipakatulla3281 3 месяца назад +1

      mulbasi lai j payo tei banxas sojho mulbasi sojho dalit ley ni kahi ghus khanxa bahun taparey

  • @TheNepDeep17
    @TheNepDeep17 3 месяца назад +1

    लिखित रुपमा घुस खाए भनेर दिनु पर्ने रछ कस्तो लाई अध्याक्ष बनाए बा छक्क पर्नु

  • @AnjanaBhusal-hv6zw
    @AnjanaBhusal-hv6zw 3 месяца назад +20

    भगवान पशुपतिनाथले सधैब रक्षा गरून् अपिल सर हजुर लगायत सम्पुर्ण टिमलाइ🎉❤

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 3 месяца назад +1

    यो हाकिम नै भ्रष्ट छ यसको नि छानबिन गर्नु पर्छ तोरि बचाउन खोजिराछ्🤔

  • @laxmandhanadi4789
    @laxmandhanadi4789 3 месяца назад +80

    सुदुरपश्चिम प्रदेश ७ बाट को को हुनुहुन्छ अपिल सर को कामलाई सलुट गर्ने ❤यता हाजिर हुनु होला ❤

  • @musicismylife6095
    @musicismylife6095 3 месяца назад +1

    Tyo 19 lakh kas kasko bank 🏦 account ma deposit vayo? Training centre ko commandent ya Neta Mantri ko assistant ko account ma pakka deposit vako hunu parxa...

  • @ganeshkishon8948
    @ganeshkishon8948 3 месяца назад +22

    अपील सर को अर्को भाग हेर्नी प्रतीक्षा मा कोको हुनुहुन्छ हाजिर गरुम त ठग को पर्दा पास अर्को भाग मा आउँछ त्यस्को पर्खाइ मा बस्ने जति हाजिर हुम 😮😮

  • @rishibhagat7597
    @rishibhagat7597 3 месяца назад +2

    यी अध्यक्ष्यको पुरापुर मिलेमतो छ भन्ने कुरो बुझ्न गाह्रै परेन ।

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 3 месяца назад +14

    यो देब बहादुर गुरुङले फटा हो दलाली हो येस्लाइ कारबाही गर्नु पर्छ येस्लाइ कमिसन छ कान को जरा रन्किनी गरि दिय पछि धेरै कुराहरु खोल्छ अपिल सर

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 3 месяца назад +4

    काम गर्ने सैली बालेन र अपील को जस्तो हुनू पर्छ भन्ने जती हाजिर हुम् त

  • @NabinGurung-d8q
    @NabinGurung-d8q 3 месяца назад +11

    झल्लु गुरुङ मुजि हो भने हो भन होइन भन घन्टा ल्याङल्याङ 25:30

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 месяца назад +1

    राष्त्र सेबक कर्म चारि ले जन्ता को कर बात उथेको तलप खयर घुस खान थीक हो पुलिस मामा र यस्ता लाई मुक्का मात्रा हैन मार्दीनु प्रछ

  • @kesaripandey9001
    @kesaripandey9001 3 месяца назад +15

    अपील सर घुस माग्ने कर्मचारीलाई कर्बाही नहुदा सम्म हजुरले रीपोटीङ्ग गरि राख्नु है

  • @alishakunwar2611
    @alishakunwar2611 3 месяца назад +1

    bharastacharilai jogauni yastai tauke hun ke khaya liya bhanyaxa video ma sabai milera khanxan ani karbahi kaha garxan yastale

  • @amitpulami9033
    @amitpulami9033 3 месяца назад +18

    गण्डकी छड्के टेलिभिजन प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @suryanepali8949
    @suryanepali8949 3 месяца назад +4

    पद र पावरमा हुनिहरुलाइ मोज छ नेपालमा आखिर दुख पाउने गरिब निमुखा जनताहरुले नै हो ।

  • @gopalbhandari9034
    @gopalbhandari9034 3 месяца назад +19

    अपील त्रिपाठी भाइलाई पोखराको मेयर मा देख्न चाहने कोको हुनुहुन्छ?

    • @Bijay-chaudhary9800
      @Bijay-chaudhary9800 3 месяца назад

      पत्रकार लाई राजनीति को हावा लाग्न दिनु हुन्न

  • @dilukarki526
    @dilukarki526 3 месяца назад +15

    यी चोर कर्मचारी ठेकेदार खुस्खोरी लाई पछाडि हात बादेर सिस्नु पानी लगाउनु पर्ने सेवा ग्राहक लाई दुख दिने पैसा को डिल गर्ने सेटिङ कडा भन्दा कडा कारबाही पद निलम्बन हुनु पर्छ गण्डकी सड्के अपिल त्रीपाटी टिम मिडिया लाई धन्यवाद 🙏🙏

  • @khimbahadurkunwar5065
    @khimbahadurkunwar5065 3 месяца назад +1

    अपिल ज्यु को मोबाइलको नम्बर पाउनु।वा स्किनमा राखिदुनु हजुर।

    • @sirjanathapa3887
      @sirjanathapa3887 3 месяца назад

      yo video ko details maa hernuta tei xa apil ko nbr

  • @tandonkazi827
    @tandonkazi827 3 месяца назад +61

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जती यता लाइक गराै ।
    अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् ।🙏🙏🙏

  • @prashantbhandari2102
    @prashantbhandari2102 3 месяца назад +14

    अपिल त्रिपाठी भाई लाखौं करोडौं तोपको सलाम छ👍️👍️👍️🙏🙏🙏🙏🙏श्री पशुपति नाथ ले सदा रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏सफलता को कामना🙏🙏🙏👍️👍️👍️👍️💟💟💟💟💟💟💟💟💟

  • @KhusiMalla-b1d
    @KhusiMalla-b1d 3 месяца назад +3

    रुकुम मा यस्ता 2,3, जना छन पुलिस हरूका उच्च अधिकारी मिलेका छन रूकूम मा यो पुलिस को ठुलो धंधा छ म पनी यस्को खोजी मा छू तर शानो ले काम बिगारछ ठुलो ले सुधार छ पिलीज यस्को खोजी गरम , रुकुम खलंगा सिमरतु मा पनी सेम घटना छ तर पोलिस ले पोजिशन लिन्न, ऊनी हरु पहिलाका पॉलिश अधिकारी हुन यसको छान बीन हुनु अति जरूरी छ गुड अपिल जी

  • @gjungkhanal4075
    @gjungkhanal4075 3 месяца назад +16

    कठै हामी नेपाली कति सोजोपन कति सजिलोसँग ठग्छन यस्ता खाले ठग हरु लाई छिटै कार्बाही होस कोहि कुनै पर्लोभन मा नपरौ
    सलाम अपिल सर 🙏🙏🙏
    जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @umeshpun8750
    @umeshpun8750 3 месяца назад +1

    यो पालिका अध्यक्षले आफ्नो कर्मचारीलाई जोगाउन खोजे जस्तो छ ।

  • @rajbasnet9562
    @rajbasnet9562 3 месяца назад +10

    यत्रो प्रमाण हुदाहुदै अझै कस्तो खालको प्रमाण चाहिएको हो कि यी मान्छेलाई पनि भाग परेको छ जिम्मेवारी ब्यक्ती भएर कस्तो गैरजिम्मेवारी जबाफ दिएको यस्ता जनप्रतिनिधिले गर्दा पीडित झनै पीडामा पर्छन्

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 3 месяца назад

      उनकै राजनीतिक पार्टीका कर्मचारी भएकै कारणले आनाकानी गरेका हुन् भन्ने संकेत हो कि बरु ?

  • @aszxcas6060
    @aszxcas6060 3 месяца назад +1

    ज्वाइँ जेठा न सब लाई भर्ती गरायछ मोरा ले।के सारो लाटाे मगर हो😆😆😆😆🙈🙈🙈🙈

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 3 месяца назад +17

    रास्ट्र सेवक क्रमचारिरे अनि रास्ट्र सेवक ले चाहिँ भ्रष्टाचार ग्रन खुस खान चाहिँ छुट पाउने हो कि कसो हो अध्यक्ष जिउ जय अपिल जि

    • @MadanBgandri
      @MadanBgandri 3 месяца назад +1

      कडा कारभाइ हुनु पर्छ कर्मचारी लाई ।

    • @villagerneplease
      @villagerneplease 3 месяца назад

      त्यहीँ हो नेपालमा डाँकाहरुले जसो गरेपनि हुन्छ।।लाज सरम नभएकाहरु।

  • @lal1740
    @lal1740 3 месяца назад +1

    Sabka sab jeelma thosnu parxa ti char jana sabai lai 10 barsa jeel hunu parxa nepalka chor prahari haru

  • @S3Entertainmentvlogs
    @S3Entertainmentvlogs 3 месяца назад +9

    अपिल सर यस्ता घुस्या हरुलाई न छोडनु होला यस्ता को जागीर निलम्बन गर्नु पर्छ ।

  • @RameshMagar-wt7qr
    @RameshMagar-wt7qr 3 месяца назад +1

    अर्को चुनाव मा पोखरा को मियर मा उठाउन परो अपिल जिलाइ पोखरा ले पनि मुहार फेरछ

  • @nikscreation1988
    @nikscreation1988 3 месяца назад +12

    धन्यबाद कास्की प्रहरीलाई राष्ट्र सेवक कर्मचारीलाई घुस लिए बापत मुक्का हान्ने ठेकेदार लै हदै सम्मको कारबाही होस् तत्पस्चात उक्त कर्मचारीलाई माला अबिर अनि खादा लगाएर सम्मान गरियोस

    • @Nisha-88-u8v
      @Nisha-88-u8v 3 месяца назад

      😂

    • @raikeera69
      @raikeera69 3 месяца назад

      कटाक्ष 😂😂

    • @arpitranabhat5304
      @arpitranabhat5304 3 месяца назад

      राष्ट्रसेवक घुस्याहालाई र जनप्रतिनीधिलाई माला अबिर लगाएर शहर घुमाउ।😂जसबाट घुस लिए(पिडित) उसलाई। जेलमा थुनेर मुख बन्द गराऔं।😡

    • @geetsangeetnepal6457
      @geetsangeetnepal6457 3 месяца назад

      दुखद छ नेपालमा। नेपाल प्रहरी यी कुरामा चुकेका छन्। साला भ्रष्ट र तस्करीको पक्षमा लागेका छन् थुक्क।

  • @devidpun-f7y
    @devidpun-f7y 3 месяца назад +1

    लु हेरुम #ApilTripathi को समर्थक हरु को को हुनुहुन्छ?समर्थक जतिले यता लाईक ठोकुम होई त👈️👍️👈️

  • @Santosh89705
    @Santosh89705 3 месяца назад +8

    अपिल जस्तै निडर निष्पक्ष शाहसिक पत्रकार सबै जिल्लामा भैदिएमा भर्ष्टचार भन्ने शब्द नै गायब हुन्छ भन्ने बिश्वास लाग्छ ।❤❤❤❤अपिल ईज हिरो ❤❤

  • @dorjesherpa6510
    @dorjesherpa6510 Месяц назад

    नेपालमा भ्रष्टाचारी बेइमानीहरुलाई रास्ट सेवक भन्दा रहेछ? वडाको सब मिलोमतो हो।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 3 месяца назад +6

    ठेकेदार ले जम्मा साधारण मुक्का प्रहार गर्दा पुलिसले तेस्ताे कडा कठिन का साथ मा खाेजि गरिराका रहेछन् के अन्या शत्यारा बदत्कारि सहकारि ठगि जस्ता अपराध गर्ने अपराधि लाई येसरि खाजि गर्छन् त कहिले?? घुसखाेरि पुलिस😡😡😡

    • @bombahadur3401
      @bombahadur3401 3 месяца назад

      Ramro question uthaunu vyo hjrle🙏🙏🙏

  • @khemrajdahal468
    @khemrajdahal468 3 месяца назад

    देशको हालत यस्तो छ घुसखोरी लाई कारबाही गर्दैन प्रहरी घुसखोरी लाई मुक्का हान्ने लाई पक्राउ गर्छ

  • @sabingurung8710
    @sabingurung8710 3 месяца назад +11

    अपिल सरलाई सय तोपको सलामी ✊✊✊

  • @krishnabastakoti8724
    @krishnabastakoti8724 3 месяца назад

    स्पष्ट देखिन्छ यो वाडाअध्यक्षको पनि सङ्ग्लन देखिन्छ यसलाई पनि अनुसन्धान गर्नुपर्दछ । यसले भ्रष्टाचारिको हरेक तहले जोगाउन खोज्दै छ

  • @pradeepblon
    @pradeepblon 3 месяца назад +6

    भ्रष्ट मतियार र दलाल हरुलाई पर्दाफास गरी तह लागाउनै पर्छ । सलाम अपिल त्रिपाठीका टीम लगायत निष्पक्ष कार्यक्रम प्रसारण गर्ने टेलिभिजन लाई

  • @krishnabasnet-z6e
    @krishnabasnet-z6e 3 месяца назад

    उम मुजि अध्यक्ष रास्ट्सेबक माथी हातपात गर्न नहुने अनि त्यो घुस रास्ट्को हैन कि अध्यक्ष ले आफ्नै तलब बाट दिन्छ तलब मुजि😡😡😡😡

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 3 месяца назад +4

    अपिल सर लाई म देशको प्रधानमन्त्री भयकाे देख्न चाहाना छ??

  • @lakpasherpa8559
    @lakpasherpa8559 3 месяца назад

    राजनैतिक संरक्षण भयो त्यो सव इन्जिनियर भ्रस्टाचारीलाइ । घुस दिनेलाइ कार्वाही भ्रस्टचारीलाइ उन्मुक्ति । एउटा लाटा गु वडाध्यछ गुरुङ पनि जिब्रो चपाएर बोल्दैछ ।

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 3 месяца назад +6

    अपिल सर काेटि नमन छ ?

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 3 месяца назад +1

    Kasto lata haru yar tetiai apf ko varti hunxa hawa mai patyaune kasto lata haru yar xya

  • @dhdjwksxhkrbdsk232
    @dhdjwksxhkrbdsk232 3 месяца назад +5

    respect button for APIL SIR❤❤❤

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 месяца назад

    यो भ्रस्टचारीलाई बचाउने खेल भयो अधक्ष्य पनि मिलेको भ्रस्टचार गरेको प्रस्ट देखिन्छ यहाँ

  • @Saradaghimire123
    @Saradaghimire123 3 месяца назад +4

    नेपाल को निडर र साहासि पत्रकार ,अपिल तृपाटि ,सोलुट छ तपाइलाइ

  • @JitChhetri-vl9io
    @JitChhetri-vl9io 3 месяца назад

    गुरुङ ले ढाट्दैन भन्थे राति असिनो आउँदैन भन्थे तर राती असिना आऊछ गुरुङ लेढाट्टे

  • @BOBOY.MX11
    @BOBOY.MX11 3 месяца назад +8

    1k भन्दा कम भएको सबै जना ले हामी मिलेर एक अर्कालाई सपोट गरौ है साथीहरू

  • @akashthakuri8199
    @akashthakuri8199 3 месяца назад

    अपील सर, त्यो मिन बहादुर कुरूनॅ माथि पनी छान्मिन् गर्न पर्रो
    Apil sir, tyo Minn Bd. Gurung maathi panii channminn garrna parryo
    Apil sir, please. Investigate that Minn Bd. Gurung too.

  • @govinadprasadBhatt
    @govinadprasadBhatt 3 месяца назад +6

    घुस दिने र लिने दुबै अपराधि हुन दुबै लाई कठोर सजाए हुनु पर्छ

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 3 месяца назад

    घुस्याहालाई नमस्कार गरनु परने तिनीहरूलाई घिशारेर राेडमा लगेर जनतालाई देखाउनुपर्छ अनि अलिक कम हुनछकि भस्टचार

  • @deepakkumaroli4948
    @deepakkumaroli4948 3 месяца назад

    यो रकम माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षलाई समेत गएको कुरा उनको कुराबाट बुझिन्छ।

  • @anjubhandari5052
    @anjubhandari5052 3 месяца назад

    अमृत चुनर ले आफै लेखेको भए राम्रो लेख्थे होला विचार तिनीहरूलाई त यही गाउँपालिका हाकिम ले सिकाए जस्तो लागो, हाकिमकोको इन्टरभ्यु हेर्दा त, मूर्ख रैछन् बबई😂😂😂 तेत्रो record छ, के बोल्या होला😂😂😂

  • @amitpariyar9824
    @amitpariyar9824 3 месяца назад

    तेस्ता भ्रस्टाचारी कर्मचारीलाई तुरन्त नीलम्बन गर्नु पर्छ
    वाडादछ्या जीउ पनि घुसीया कर्मचारी पल्ने जस्तो देखीयो

  • @diplalghising4671
    @diplalghising4671 3 месяца назад

    वोडा अध्यक्ष ले पनि घुस बाडेर खाको रछ वोडा अध्यक्ष माथी पनि छान्बिन हुनु पर्यो

  • @TourNepal
    @TourNepal 3 месяца назад

    अदक्ष्य नै फस्ने भएसि इन्जिनियर लाई त बचाउनै परो नि

  • @tagerasanwa8978
    @tagerasanwa8978 3 месяца назад

    छानविनको लागी गाऊँपालिकाबाट नगरपालिकामा पुर्याएछन बरु राजधानीमै पुर्याऊनु नि। काठमाण्डौंको कुनै मन्त्रालाय अन्तर्गतको काममा राख्नु भैगो त।यस्तो त देशको हालत कर्मचारी तन्त्र राजनितीले सक्यो देश ।

  • @PradeypMAGARsamal
    @PradeypMAGARsamal 3 месяца назад

    जब सम्म घुस दिने मान्छे हुन्छ तब सम्म घुस काण्ड आउँछ त्यसैले घुस दिने बानी हटायो भने यस्तो हुँदैन

  • @krishnabasnet-z6e
    @krishnabasnet-z6e 3 месяца назад

    यो अध्यक्ष पनि सङ्लगनमा रैछ चोर बचाउमा रैछ भन्ने बुझियो

  • @SumanSampangRai
    @SumanSampangRai 3 месяца назад

    भ्रष्टाचारीहरुले गण्डकी अञ्चलमा अपिल त्रिपाठी सर छ भन्ने डर छैन कि के हाे बरिस्ठ घुसिया भ्रष्टाचारी ज्युहरुलाई।जय अपिल सर!

  • @urmilakc1728
    @urmilakc1728 3 месяца назад

    कानुनदिनेप्हरिनैएसतोभएपछि जनताले कानुनकापाउछन्😊

  • @atabshome
    @atabshome 3 месяца назад +2

    सिपाही पदमा जागिर खान घुस दिनु पर्ने, गणतन्त्रको विशेषता। एस्तो भय पछि नेपालमा को बस्न चाहन्छ?? नेपालीलाइ विदेश भगायर, बिदेशीलाइ नेपालमा रजाई गर्न दिने गणतन्त्रको अनौठो नीति, धन्य नेपाली नेताहरु र इनिहरुलाई भोट दियर जिताउने हामी मुर्ख नेपाली जनत।

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt 3 месяца назад

    यो गुरूङलाई बाहुनहरूले हली नै बनाएर राखेछन् नि माछापुच्छ्रेमा ! कठै !

  • @kushalmagar5410
    @kushalmagar5410 3 месяца назад

    यो पनि चोर नै रहेछ अध्यक्ष यसको पनि मिलोमतो छ निशुल्क डोजर लगाएर आफ्नो जग्गा खन्न लगाउने यो पनि भस्ट्रचारी नै हो मिलोमतो छ यी दुवै जनाको

  • @DikshyaMagar-gv4pg
    @DikshyaMagar-gv4pg 3 месяца назад

    ठेकेदार नै यस्मा सम्लग्न छन जस्तो छ त्यहिभएर ईन्जिनियर लाई बचाउन खोजिराको छ..

  • @lands86
    @lands86 3 месяца назад

    हैन यस्तो बोल्न पनि नजान्ने ग्वाँजे पनि कस्तो अध्यक्ष हो ?? ए अचम्म बोल्न पनि जान्दैन ,कानुनी प्रक्रिया पनि केही थाहा रैनछ !

  • @ashoknepali5028
    @ashoknepali5028 3 месяца назад +1

    नेपाल का 75%
    सरकारि कर्मचारी हरु घुस लेनदेनमा सङ्लग्न हुने गर्छन्

  • @sarahlawati8747
    @sarahlawati8747 3 месяца назад

    यो अध्यक्ष पनि ठग हो😡येस्को कुरामा इन्जिनियर बचाउमा बोल्दै छ थुक्का😡😡

  • @MrHomPun
    @MrHomPun 3 месяца назад

    चोर कर्मचारी हेर्दै चोर जस्तो रहेछ इन्जिनेयर भन्ने कस्तो देश घुसखाने लाई पकराउ गर्नु छैन उल्टै अल्टपल्ट गरेर मिलाउने काम

  • @bhomgurung
    @bhomgurung 3 месяца назад

    नेपालमा संसद,नेता ,झोले नेता, लगयत स्थनिय जनप्रतिनिधिको छत्र छायामा भएका जुनसुकै कर्मचारीलाई करबाही हुदैन र गर्न पनि सक्दैन यो सत्य हो

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt 3 месяца назад

    कठै ! गाउँपालिका अध्यक्षको तर्क 😃 घुस खाको लिखित प्रमाण चाहियो रे उसलाई ! हे दैव के के देख्न सुन्न पाईन्छ माछापुच्छ्रे गाउँपालिकामा ?

  • @Revantikagautam
    @Revantikagautam 3 месяца назад +1

    यो वोडा अध्यक्षको पनी मिलोमतो छ! यो वोडा अध्यक्षलाई पनी छानबिनको दयारामा अख्तियारले अनुसन्धान आयोगले लिएर आउनु अबश्यक छ!!!

  • @harigewali1220
    @harigewali1220 3 месяца назад +1

    Sir yo ta last weekend ko hainara

  • @bijaybalami1426
    @bijaybalami1426 3 месяца назад

    माछापुच्छ्रे गाउंपालिकाको अध्यक्ष मीन बहादुर गुरुङ पनि घुस्याहा नै हो र छ । तेत्रो प्रमाण हुंदा पनि त्यो सब इन्जिनियरलाई कारबाही नगर्नुले यो प्रष्ट हुन्छ ।

  • @Harkanaubagh
    @Harkanaubagh 3 месяца назад

    1नम्बरमा यो हाकिम नै भ्रष्ट छ एसले कर्मचारी लाई केको कामकारबाही गर्छ एत्रो प्रमाण हुँदा हुदै केही नबुजेकी जस्तो गर्दैछ 😡😡😡

  • @PradeypMAGARsamal
    @PradeypMAGARsamal 3 месяца назад

    घुस लिएको कुरा मा अध्यक्ष एकलौटी देखियो ।अपील जी को रिपोर्ट लाई विश्वास नगरेको देखियो अझै अडियो को कुरा सत्य हैन् जस्तो गर्दै छ्

  • @YogiPrakatananda
    @YogiPrakatananda 3 месяца назад

    अपिलजी बधाई तथा आगामी दिनको शुभकामना पनि हजुरको काम नेपालमै उत्कृष्ट छ सधै हेर्ने गर्छु । यो भिडियोमा पनि सदाझैं उत्कृष्ट रिपोटिंग छ मलाई एउटा कुरा प्रष्ट भएन कतिखेर आऊँछ भन्दा भन्दई सकियो । ससस्त्रको ब्यारेक भित्रै लागेर फार्म भरेंको कुरा कुमार नेउपाने संग सोध्नु भएको भए जवाफ के हुंथ्यो होला यो जिज्ञासा मात्र

  • @NabinKhulal-vz5rt
    @NabinKhulal-vz5rt 3 месяца назад

    अध्यक्ष ज्यु ले पनि भ्रष्टाचारि कर्मचारी जोगाउने बिचार मा छन😂😂

  • @surajrana5636
    @surajrana5636 3 месяца назад

    कस्तो दुम्बा रहेछ यो देब गुरूग, शस्त्रको सहायक अधिकृतमा जागिर लगाईदिन्छु भन्दै ठगेका रहेछन यिनलाई तर यस्ता दुम्बा लाई साच्चिनै जागिर लगाई दिई हालेको भए अधिकृत लेबलमा बसेर यस्ले कस्ता काम गर्थे होला 🤪🤪🤪🤪🤪