बाँझो पाखोमा सुन फलाए इन्जिनियरले......The Nepal Today [ Agriculture in Nepal ]

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Follow us on Facebook:
    / thenepaltoday
    जमिन बाँझो,पाखो हुने क्रम निरन्तर छ । युवाहरू देशबाट बाहिरेने क्रम जारी छ । बाहिरिरहेको अथाह जनशक्तिलाई देशमै परिचालन गर्ने कुनै नीति तथा कार्यक्रम सरकारसँग छैन । यस्तो अवस्थामा सबै युवाहरूले आफू विदेश जानुअघि यस्ता बहुमुल्य बोटविरुवा लगाएर जान सके फर्किदा पनि घरमा सुनै फलिरहेको हुन्थ्यो । मेकाडोमिया नट यस्तो विरुवा हो जो खेर गएको बाँझो र पाखो जमिनमा लगाएर प्रसस्त आम्दानी लिन सकिन्छ ।
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    The land is constantly barren and barren. Young people continue to leave the country. The government does not have any policy or program to mobilize the immense manpower in the country. In such a situation, all the youths can plant such valuable plants before going abroad and when they return home, those plants can also give a good income. Macadamia nut is a plant that can be grown on waste barren and fallow land to earn ample income.
    Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Комментарии • 166

  • @happykhemraj8026
    @happykhemraj8026 4 года назад +22

    हेर तेती अगाडी भित्रीएको र छ, कति पछाडी परिम तेती खेरे तन्नै लगाउन पाएको भये करोड़पति हुनेरछम के गर्नु प्रचार प्रसार सरकारले गरेन😢,अर्को चिन को कटुस नि देकछु बिदेसी भूमिमा महंगों छ त्यस्तै नेपाल मा लोकल कटुस हुने ठाऊँ मा कति फलच्छ होलानी अझै पनि अनुसंधान गरम है साथी हो कमसेकम नाती पनातीहरु ले खान पाउँछन

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 года назад +1

    यो मात्रै होइन मैले धेरैनै भिडियोमा सुन्दै आइरहेको छु यो सुन्दर आवाज कति मिठो र मिलाएर बक्तब्य दिइएको छ आखेर को कोहुन त यी मिठो आवाज को धनी ?? चेली कति सभ्यता पुर्ण ब्याक्त गरेकी छिन , wa .. waaa.. मेरो समान छ यी चेलीबेटी लाई 🙏🙏🙏💕💕💕🙏 सेवा !!

  • @milanthapa5295
    @milanthapa5295 4 года назад +12

    i had never seen this nuts when i was nepal after coming in qatar i saw this and its price is very high in super markets. if we cultivate in nepal also really we can earn and develop our country.

  • @ajayaghatana053
    @ajayaghatana053 4 года назад +9

    यस फलको नाम मेकाडामिया नट हो ।यो फल उष्ण क्षेत्र ( समुन्द्री सतहदेखि 50-750) सम्मको उचाईमा सफलतापूर्वक खेती गरेको पाइन्छ ।यस फलको बिरुवा माथि भिडियो देखाएको कृषि अनुसन्धान केन्द्र (बागवानी ) मालेपाटन, पोखरामा पनि पाइन्छ ।

    • @s-sushant6971
      @s-sushant6971 3 года назад

      Number pauna sir haru mekadomiya nut lagauna man cha.please cha bhane pau la.

  • @ravishrestha9231
    @ravishrestha9231 4 года назад +16

    बाँदरको प्रकोप भएको ठाउँमा किसानहरुले मेकाडामिया नट (जापानिज कटुस) लगाएर मनग्य आम्दानी लिन सक्छन् । किनभने यस फललाई बाँदरले क्षति पुर्याउदैन । यसको विरुवा आवश्यक पर्नेले आफ्नो स्थानीय तहको वडा कार्यालय, कृषि ज्ञान केन्द्र र वन कार्यालयमा सम्पर्क गर्नु बेश । स्थानीय तहहरुले डोजरमा लगाउने सानोतिनो बजेट मात्रै पनि कटौती गरेर किसानलाई यसको विरुवा खरिद गरी निःशुल्क उपलब्ध गराउने हो भने किसानको आम्दानी बढने, हरियाली प्रवर्धन हुने, डोजरले ल्याएको पहिरो रोकथाममा टेवा पुग्ने तथा दिगो विकासलाई टेवा पुग्नेछ ( copy)

    • @padamacharya4463
      @padamacharya4463 Год назад

      तराइमा हुन्छ कि हुदैन सर

    • @NawarajG
      @NawarajG Год назад

      समुन्द्री सतहको 300 मिटर माथी भनेपछी तराइमा पनि हुन्छ हजुर

  • @rajshekhardas
    @rajshekhardas 4 года назад +2

    एकदम राम्रो काम गर्नुभयो ा सबै जना मिलेर अर्गानिक तरिकाले खेतीपातीर फलफूलको बिरूवा रोपी देसलाई आत्मनिर्भर बनाऔ र सुखी हौ मेहेनेत गरौ धन्वाद 🌺🌸🌺🌸👋👋👋

  • @MOBILECHITRa-lx1xv
    @MOBILECHITRa-lx1xv 10 дней назад

    Nambar plz

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 3 года назад +1

    लु यार यो त अतिनै राम्रो रैछ यस्को बिरुवा नेपाल को पुर्व तिर पाइन्छ कि पाइदैन हो मलाई २सय बिरुवा चाइयो कस्लाइ सम्प्रक गर्नु पर्छ योत धेरै लाभ दायक जिनिश रैछ

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +2

    आलि देखि थाली सम्म
    गाेठ देखि ओठ सम्म
    आवाज बिहिनहरुको आवाज
    नेपाल टुडे
    जय कृषि
    जय किसान
    किसानले प्रगति गरे
    देशले प्रगति गर्छ ।
    🙏🙏🙏

  • @rajugurung5298
    @rajugurung5298 4 года назад +2

    Cooking ma jagir vako hunale yesko value tha vayera tesaile birwa nepal lagera kaseri utpadan line vanera sochdaithiye. Tara yo ta mero soch vanda pani 26 yrs pailai vitriyeko rahexa.Dhanyabad video ko lagi.

    • @dhojthapa3852
      @dhojthapa3852 4 года назад +1

      You should definitely give it a try brother!!!

  • @betterversion5558
    @betterversion5558 4 года назад +5

    Love the plant..

  • @Shuvechhya
    @Shuvechhya 4 года назад +7

    am planing now!! Woow !! What a chance to be a rich!!

    • @anandkandagodthebulbofhapp5922
      @anandkandagodthebulbofhapp5922 4 года назад

      Do it because you love to do it... Not to get rich... If you like what you do... Money will flow towards you... Do your research first... Happy farming.

  • @manegurung1842
    @manegurung1842 4 года назад +2

    Woww full organic fruit

  • @romenaththapa9916
    @romenaththapa9916 4 года назад +2

    Thank you

  • @카말형님
    @카말형님 4 года назад +3

    यो म्याकाडेमिया काजु भन्दा धेरै महङ्गो र काजु भन्दा धेरै मिठो हुन्छ।

  • @LB-917
    @LB-917 4 года назад

    यस्को मैदाको रोटि अति राम्रो हुन्छ मैले बिदेस मा खाएको छु धेरै मह्गो पनि पर्छ खास मा यस्तो कार्यक्रम नेसनल टिभी हरुले प्रसारण गर्नु पर्ने हो

    • @thenepaltoday
      @thenepaltoday  4 года назад +2

      धेरै धन्यवाद। lbजी । हो हामिले धेरै कोसीश गरेको national tv मा प्रसारणका लागि तर सरकार यो चाहदईन । tv ले उल्टो पैसा magcha ।

    • @LB-917
      @LB-917 4 года назад

      @@thenepaltoday यस्लाइ पप्लिक सिटि गर्ने हामी सबैको दायित्व हो सरकारको बाटो हेरेर हुदैन अब जनता मिलेर नै केही गरौ बरु सम्पर्क नम्बर पाइराखौ है सर म पनि केही बिरुवा लाउछु हामिले पनि एउटा ग्रुप बनाएर अहिले ओलिभ खेती गर्न लागेका छौ बिरुवा नै नेपालमा धेरै मह्गो भन्दारहेछन टर्कीमा त धेरै सस्तो पर्छ

    • @thenepaltoday
      @thenepaltoday  4 года назад +2

      @@LB-917धन्यवाद एलबी केसीजी, हाम्रो दायित्व ठानेरै ८ वर्षदेखि आफ्नै प्रयासमा यो कार्यक्रम चलाइरहेका छौं । कमसेकम सरकारले अलिकति दायित्व बोध गरेर यो कार्यक्रम लिईदिए अझ हामी उत्साहित भएर कार्यक्रम बनाउने थियौं भन्ने हो ।

  • @purbionline7401
    @purbionline7401 4 года назад +3

    बिरुवाको औसत वृद्धिदर कति होला।?
    रोपेको कति वर्षमा फल दिन सक्छ होला ? जानकारी पाउन सकिन्थ्यो कि!

  • @sonytv8310
    @sonytv8310 4 года назад +1

    Good job 👍 very much nice

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад

    रुख बिरुवा बृक्षबाट फलेको फल हो कता खानी भित्र बाट निकालेको जस्तो सुन भन्दै हेड्लाईन राख्ने ??? तर पनि काम राम्रो गर्नु भाछ बधाई छ उहाँ जिहरुलाई !

    • @thenepaltoday
      @thenepaltoday  4 года назад

      Hajurlai tha hola sunko adharma paisa chapincha, symbolic ho heading

  • @rajshekhardas
    @rajshekhardas 4 года назад +2

    भीरपाखा र खोल्सा खोल्साीमा यो बिरूवा र अरूपनि बिरूवा लगाऔ

  • @Shuvechhya
    @Shuvechhya 4 года назад +7

    From ktm...and waiting lockdown to be opened !!

  • @bikashbolakhe5570
    @bikashbolakhe5570 4 года назад +3

    साह्रै राम्रो र उदाहरणीयँ लाग्यो ।एकचोटी हेर्न अाउँन मन लागेको छ। सम्पर्क नंम्बर पाउँन सकिन्थ्यो कि?

  • @MrKewalrai
    @MrKewalrai 3 года назад +5

    Love this vdo. "बिदेशीएका युवाहरुलाई स्वदेशमानै केही गर्न सिकाउने उद्धेश्य राखेर तयार पारिएको भिडियो हो" भन्नू हुन्छ। त्यो म मान्छु तर यसको बीउ विरुवा तथा जानकारीको लागि सम्पर्क नम्बर वा ठेगानापनि भनिदिनुहुन्न, राखिदिनुहुन्न भने त भ्युजकै लागि मात्रै बनाइएको भिडियो सरहनै भएन र? आगामी दिनमा यति राम्रो भिडियो बनाइसकेपछि छेउमा चुस्स जानकारी तथा सम्पर्क नम्बर ठेगानापनि राखिदिनु होला। धन्यवाद।

  • @chandrathapa9716
    @chandrathapa9716 4 года назад +1

    हामिलाइ पनि उपलब्ध गराइदिनु होस न।

  • @purbionline7401
    @purbionline7401 4 года назад +1

    यो खेती समुन्द्र सतह देखि 20-25 सय मिटर सम्मको उचाइमा हुन्छ कि हुदैन होला ?

  • @ashishlimbu4771
    @ashishlimbu4771 4 года назад +1

    Great work 🙏

  • @romenaththapa9916
    @romenaththapa9916 4 года назад

    Good job

  • @gorkhey1234
    @gorkhey1234 3 года назад

    Wow

  • @bimalarai2216
    @bimalarai2216 4 года назад +2

    यो बिरुवा रोपेको कति बर्षदेखि उत्पादन हुन्छ र एस्को स्वाद कस्तो हुन्छ र हजुरको फोन नोम्बर सहित जान्कारि पाउन सकिन्छ सर

  • @CP-zg1rw
    @CP-zg1rw 4 года назад

    Ekdam ramro Tara bazari Mulya Alik Kam bhaye jasto cha marketing Kam bhayera hoki organic Macadamia $15-$50 samma biknay Garcha

    • @thenepaltoday
      @thenepaltoday  4 года назад +2

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday

  • @bharatbhandari7717
    @bharatbhandari7717 4 года назад

    Nice

  • @kiratee5799
    @kiratee5799 4 года назад

    Ramro raxa fal haru Tara badar bata jogaunu garo parxa jasto lago

  • @surajdhital6837
    @surajdhital6837 4 года назад

    ❤️❤️

  • @ramgurng4968
    @ramgurng4968 4 года назад

    काठमाडौ मा काहा कता पाउछ जानकारी दिनु ल मलाई पनि रहर लाग्यो

  • @umeshrai9686
    @umeshrai9686 4 года назад

    नमस्कार मलाई पनि यो जापानिज कटुस को बारेमा अझै बुझ्न मनलागेको छ कसरी बुझ्न सक्छु होला मैले?

  • @anilgauchan3816
    @anilgauchan3816 4 года назад

    2600-2700 meter height ma yes ko kheti kati ko samvaouna hola?

  • @purbionline7401
    @purbionline7401 4 года назад

    यो खेती लगाउन सुरु चाहिँ धेरै पहिला भएको रहेछ तर यो खेतिले किसान युवाहरुलाई किन आकर्षित गर्न नसकेको होला ?

    • @ravishrestha9231
      @ravishrestha9231 4 года назад +1

      sarkarko kamjori, sarkar nepali yuba lai deshma rakhana chahadaina bidesh pathayera uniharule pathako remitance khayera basna ruchaucha

  • @gauleketi98
    @gauleketi98 4 года назад +1

    Hamro khera gako jaggama launuparne raixa

    • @mariyalama7944
      @mariyalama7944 4 года назад

      Prem dai, Congratulations!!! Proud of you 🙏💖 So happy to see you on RUclips. Wishing you all the best with your organic farm💚💚💚💚💚💚

  • @santoshjungthakuri7075
    @santoshjungthakuri7075 4 года назад

    के यस्को बिउ krishibikash केन्द्र बाट हामिले प्रराप्त गर्न सकिन्छ ??

  • @bishnufagamimagar816
    @bishnufagamimagar816 4 года назад

    Dahal dai namaste

  • @lamarajan2496
    @lamarajan2496 4 года назад

    Yo fall malaysiama Sarai mahango xa

  • @purnatamang2626
    @purnatamang2626 4 года назад

    यो बिरुवालाई पानी कतिको चहिन्छ? पानी नभएको पाखा वारि मा हुन्छ कि हुदैन?

  • @sansarimayasansarimaya5859
    @sansarimayasansarimaya5859 4 года назад

    Hoina hau sir market ko bebastha garnu hoss na bideshma pasina bagaune rahar kasaiko xoina marketing ko avable falaeko chijlai falnu parne abastha xa ani kasari youba haru afnai deshe ma bebasaya garxan ta?

    • @thenepaltoday
      @thenepaltoday  4 года назад

      एकाध घटनालाई अतिरंजित नगरौ । उत्पादन भयेका बस्तु के सधै फालेका छौ ? Bazar छ उत्पादन गर्नुस । यूबा यही बसे बज़ार bancha । कसले हो त नि बज़ार बनाउने ?

  • @raisanam4367
    @raisanam4367 4 года назад

    म काठमाडौं बाट हो बिउ र बिरुवा कहाँ बाटलिनसकिन्छ?कृपया जानकारी पाउन🙏🙏

  • @laxmitiwarigautam1454
    @laxmitiwarigautam1454 3 года назад

    तराईमा हुन्छ कि हुदैन

  • @Ortimes786
    @Ortimes786 4 года назад

    Yo biruwa katiko xito badla ani ropeko Kati years deki hamile fall pauna sakinxa reply plz????

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 4 года назад

    नमस्कार भाइ यो फल तराईमा हनछ कि हुदैन हाेला जानकारी पाउ भाइ भन्ने अाशा गरदछु

    • @thenepaltoday
      @thenepaltoday  4 года назад

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday

  • @babugurung5952
    @babugurung5952 3 года назад +1

    नमस्कार हजुर।यो खेती गरेको कुनै पनि किसान को फोन नम्बर पाउन सर।

  • @technicalnepal9752
    @technicalnepal9752 4 года назад

    Yo rapako kati barsha maa fallna suru hunxa sir

  • @romenaththapa9916
    @romenaththapa9916 4 года назад +2

    Bidesh pani bechna sakinxa?

  • @mayasujchcha2702
    @mayasujchcha2702 4 года назад

    Narrator le macadOmia nut haina macadAmia nut bhane ramro hune thiyo. Audience le lamo video herne frusad hundaina tyasaile tapain haru lai sujhav: INFORMATION PAHILA nai dinu hos jastai: kasto climate ma fastaucha, bazaar ko BHAU kasto cha - macadamia ko diul kilo ko kati RUPAIYA ma bigcha, kasle kincha, kaha prayog huncha, health faida ke ho? Tyas bachi tapainharu ko vigya , farmer, etc ko jankari jun tapain haru ko video ahile hamile heriraheka chau suru huncha.
    Vigya le ramro huncha bhanya bhane garchan tara concrete jankari dina dhilo garcha. Video tankaune prayas ma jutejasto. Professionalism ko kami cha hai.
    Tyati bhanda bhandai pani prayas ramro cha, keep it up and all the best!

  • @rokamagar549
    @rokamagar549 4 года назад

    यो कस्तो खाले फल हो अनि यो कस्तो कस्तो ठाउमा हुन्छ।जानकारी पाउ है।

  • @chandrakanxa291
    @chandrakanxa291 4 года назад

    I want to all information about this fruit

  • @chetangmagar43
    @chetangmagar43 4 года назад

    Yo biruwa kun thau ma pauchha jankari pau hajur

  • @krishnagharti9399
    @krishnagharti9399 4 года назад

    कार्यक्रम सञ्चालिका बैनी नमस्ते यो बिरुवा को नर्सरी उत्पादन गर्ने व्यक्ति को प्रशनल नम्बर पाउन सकिदैन

  • @KrishnaKumar-yc2db
    @KrishnaKumar-yc2db 4 года назад +1

    Phona no.pani no.pani pauna sir

  • @alakanep9717
    @alakanep9717 4 года назад +1

    कृपया सम्पर्क नम्बर र पूरा ठेगाना पाउ सर,

  • @anjirarai6123
    @anjirarai6123 4 года назад

    Sir yasbare malai jankari chahiyo

  • @romenaththapa9916
    @romenaththapa9916 4 года назад

    Kasari bechna sakinxa? Kasari kg bechnu?

  • @kokilasherchan2046
    @kokilasherchan2046 4 года назад

    Phal kati barsha ma phalcha

  • @helloworld-vw4px
    @helloworld-vw4px 4 года назад

    Kati dhila prachar gareko ta maile.ni.khaxu nikai mitho hunxa

  • @rjctr1
    @rjctr1 4 года назад +1

    Yo malayasia maa 200 rm kg paenx nepal ko 5400 rs jati hunx

  • @purbeli_suseli
    @purbeli_suseli 4 года назад +1

    500 rs kilo ta bikdaina hola , ahile biruwa ko lagi matra mahango vako hola

    • @pakhkanxo9750
      @pakhkanxo9750 4 года назад

      Lastai mitho xa yar. Maile khako Chinese

    • @thenepaltoday
      @thenepaltoday  4 года назад

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday

  • @kamalaonlinetv1359
    @kamalaonlinetv1359 4 года назад +1

    यस्को बिरुवा कहाँ पाउछ होला सर

  • @suvassinghii7118
    @suvassinghii7118 4 года назад

    मैले कसरी सम्पर्क गर्न सक्द छु।

  • @gajadharsapkota6181
    @gajadharsapkota6181 3 года назад

    कलमी बिरूवा उपलब्ध हुन सक्छ?

  • @ganeshtamang120
    @ganeshtamang120 4 года назад

    म काठमाडौं बाट हो बिउ र बिरुवा कहाँ बाटलिनसकिन्छ?कृपया जानकारी पाउन🙏🙏
    contact me please

  • @djmgr9263
    @djmgr9263 4 года назад

    Kuro t sahi ho tr 35bars kurnu parne Ahileko samaya ma manxe hunna

  • @mrcnepal5260
    @mrcnepal5260 4 года назад

    nmbr pani rakhadine gareko vaya ramro hune thiyo...

  • @raysentertainment491
    @raysentertainment491 4 года назад

    Kripaya Biruwa paune thauko contact pauna

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 4 года назад

    यस्को बिरुवा कहाँ पाउन सकिएला??

    • @thenepaltoday
      @thenepaltoday  4 года назад

      Plz purai film hernus pahila

    • @suresh17sureshrai8
      @suresh17sureshrai8 4 года назад +2

      ए हस अघि पूरा भिडियो आएन बिग्यापन जस्तो मात्र आयो अ नि।अहिले पुरै आयो कि।

  • @ramjikc6124
    @ramjikc6124 4 года назад

    अति नै स्वास्थ्य बर्दक फल हो यो मुटू रोगि का लागि । यस्को पनि सुरुवात गर्नु पर्यो नेपाल मा ruclips.net/video/M7VPrwkU5jA/видео.html

  • @kriparai6759
    @kriparai6759 4 года назад

    Oh maile ni chakheko to ho

  • @bashudhakal3026
    @bashudhakal3026 4 года назад

    कीन्ने को छ म संग छ

  • @bahadurtamang6022
    @bahadurtamang6022 4 года назад +1

    Kurota thikai ho tara manxelai tatkalai income hune khalko chainxa .

  • @netramasrangi5798
    @netramasrangi5798 3 года назад

    La hajur yasko biruwa chaahiyo malaai pani.mobile no paau na hajur...

  • @rupeshthapa7913
    @rupeshthapa7913 4 года назад

    Japanese katus

  • @lidchangurung5026
    @lidchangurung5026 4 года назад

    Engineer ashok grg jui ko samparka no.paye hunthyo hajur

  • @gajadharsapkota6181
    @gajadharsapkota6181 3 года назад

    पोखराको फोन न. बताईदिनुस ।

  • @shankarbhattarai6213
    @shankarbhattarai6213 4 года назад

    Badar le khanchha ki nai

  • @lachhudada5153
    @lachhudada5153 4 года назад

    फोन नमार दिनु ना

  • @ritabaral979
    @ritabaral979 4 года назад

    Monkey le khanchha ki nai

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 14 дней назад

    30 Barsa pahile bhittiriyko aaj samm kina kisan samchxe kina na purayko

  • @padamlama6772
    @padamlama6772 20 дней назад

    कुन बिरुवा हो नाम के हो

  • @rajkumarachhami5439
    @rajkumarachhami5439 Месяц назад

    मलाई यसको बिरुवा चाईयो

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Месяц назад

    Bidesi mithai ma khaya ko chhu

  • @vijayaregmi9036
    @vijayaregmi9036 Месяц назад

    Contact number

  • @reshamneupane6902
    @reshamneupane6902 Месяц назад +1

    Very nice video 👍❤

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Месяц назад

    Jsy hos nepal ka kisan haru lai.

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv Месяц назад +3

    नेपाल स्वर्ग हाे सबै छ यहाँ सरकार गलत भयर कृषि पछि परेको छ हाल खाडीमा छु😢😢😢😢😢

  • @tekchhetri1445
    @tekchhetri1445 2 месяца назад

    Jungleko Bandar ra aru janawerle katiko nuksan gardachha.

  • @bijaychamling4262
    @bijaychamling4262 2 месяца назад

    झापामा हुनछकी हुदैन ? सर

  • @kaidechrailama609
    @kaidechrailama609 3 месяца назад

    जिबन फलाउनु भएको रहेछ। उहाँ जिवित देबदुत हुनुहुन्छ। 🙏

  • @indrachauhan98
    @indrachauhan98 4 месяца назад

    Biriwa kaha pawxa purbi nepal ma pls

  • @tejbahadurkhatri7920
    @tejbahadurkhatri7920 4 месяца назад

    फोन नम्बर पाय हुने थियो सम्पर्क गर्न लाइ

  • @tejbahadurkhatri7920
    @tejbahadurkhatri7920 4 месяца назад

    यस्को बिरुवा कहाँ पाइन्छ

  • @birtamang450
    @birtamang450 8 месяцев назад

    Hello sir ma terhathum bata ho.sir malaini yo mecodomic nots ko biu chayako xa ma kasari pauna sakxu hola hjrle kehi sahayog garnu hunxaki?

  • @naranrai1269
    @naranrai1269 11 месяцев назад

    Thank you for lnformation

  • @Nepaliheart108
    @Nepaliheart108 Год назад

    🙏❤️🇳🇵🕉🕉

  • @shantakharel1488
    @shantakharel1488 Год назад

    सिन्चाइ आवश्यक चै के हो ?