मेकाडेमिया नट खेती कसरी गर्ने विरुवा कहाँ पाइन्छ / Mecadamia Nut / Pokhara TV HD
HTML-код
- Опубликовано: 17 окт 2024
- यो पोखरा बाट सञ्चालित टेलिभिजन पोखरा टेलिभिजन एण्ड मिडिया प्रा.लि. को आधिकारिक RUclips Channel हो । हाम्रा सबै उत्पादित कार्यक्रमहरु हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न RUclips Channel Subscribe गरी रचनात्मक प्रतिक्रयाहरु जनाउन सक्नुहुनेछ।
Presenter : GS Pandey
Guest: Asmita Khanal
Broadcast Manager : Shankar Tiwari
Camera : Santosh BK
Editor : Lax Man Lakshya
#pokharatv
#pokharatelevisionhd
#pokharanews
Pokhara Television HD
Pokhara 9, Nayabazar, Kaski
Telephone no : +977061- 539952 , 061-528511
Gmail : pokharatv@gmail.com
:pokharatelevision@gmail.com
/ @pokharatvhd3799
Facebook : / pokharatvhd
धन्यवाद हजुर जानकारी काे लागि बागबानि अनुसन्धान केन्द्र लाई
Krisi janya udpadanlai paskidinu vayekoma patrakaar jiulai lakhau lakh salaam 🎉🎉🎉🎉🎉great job
जानकारीको लागि धन्यवाद,बिरुवा लिनको लागि अनलाइन हुन्छ की त्यो ठाउँ मै आउनु पर्छ ? जानकारी पाउन सर।
बैज्ञानिक अस्मिता खनालजी हाँस्दा लास्टै राम्री😅
केही थप जानकारिको लागि सम्पर्क नम्बर राखिदिए नि राम्रो हुने थियो नि
कार्यक्रम सगै सम्पर्क नंबर राखि दिनु हुन अनुरोध गरें हजुर ।
Yasko biruwa kaha pauna sakinxa hola
What language. Why no English sub titles.
चितवनमा हुन्छ?
Nice
मेसिन चाहिन्छ अब❤❤❤
कम घाम लाग्ने उत्तर पाटोमा हुन्छ कि हुन्न होला
yo sallaha sughab ramro chaa yasko biruwa paunaka lagi hamile pani sampark nambar paay hune thiyo
Berna kun samayma pauna sakinxa Kathmandu bata.
कोशैले यो नर्सरी को नुम्बर दीनुस न
मलाइ स्याम्पलको लागि 10 वोटा बिरुवा चाहियो म रोल्पा बाट कसरी पाउन सकियला
Malai falful KO biruwa chahiyo KO thio Kaha contact garne
कुन ठाउँ हाे र कसरी लेउने म धनकुटा बाट
मेसिन चाहिन्छ अब त्यति नगरे किलाे काे पाँच सात हजार मा बिउ बेच्नु पर्याे नि
Ma laai Kalami Biruwa 100 boot chaahiyo,
😮😮😮😮😮😮😮
बाँदर ले खान्छ कि खाँदैन??
samparka number dinuna hajur
Pp00