Это видео недоступно.
Сожалеем об этом.

राजुलाई सुनिताको पछेउरी ओडेर बस्न मन लागेपछि | Raju Pariyar Vs Sunita Budha Chhetir | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 10 дек 2022
  • मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    हामीलाई प्रत्यक्ष
    सुझाव सल्लाहको लागि सम्पर्क नं 9818858195 (Manshing Khadka)
    _______________________________________________________________
    🎼 Original Song : Diula Fulo Thungo
    Lyrics : ‪@pralhadsubedi‬
    Music: ‪@basantathapa‬
    Singer: Raju Pariyar & Bishnu Majhi
    _______________________________________________________________
    #raju_pariyar
    #sunitabudhachhetri
    #dohorijamghat
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Raju Pariyar
    ♬ Sunita Budha Chhetri
    _______________________________________________________________
    Musician Team
    ♬ Rejash Gandarva - Sarangi
    ♬ Gam Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Man Singh Khadka, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 305

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  Год назад +114

    मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै अथाहा मायाका कारण आज पनि स्वर सम्राट राजु परियार र पछिल्नो समयकी चर्चित गायीका सुनिता बुढा क्षेत्री बिचको रमाईलो दोहोरी हजुरहरुको माझमा पस्केका छौँ । दोहोरी कस्तो लाग्छ हेरेर लाईक, सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।

    • @bishnuthapa8005
      @bishnuthapa8005 Год назад +8

      Aaha 🙏🙏🙏😍❤️

    • @rameshpariyar781
      @rameshpariyar781 Год назад +2

      Nikai Man Paryo Mansingh ji.dherai jaso live dohori ma autai vaka gako painxa tara yo git live farak lagyo.aru ni farak git haru ma live dohori banaunu hola.

    • @purosotamadhikari3000
      @purosotamadhikari3000 Год назад +1

      @@bishnuthapa8005 p

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 Год назад +5

      धेरै रमाइलो छ अब तपाईंको र सुनिताको दोहोरी सुन्न चाहानछौ💕💕💕

    • @chudalamichhane9848
      @chudalamichhane9848 Год назад +1

      सुनिता बैनिकाेर तपाइकाे गित
      चाणै सुन्नि पर्खाइमा

  • @tirthabaniya4568
    @tirthabaniya4568 Год назад +21

    मेरो अति नै मन पर्ने गायक स्वर सम्राट राजु परियार दाइ अनि अति नै मीठो स्वरकी रानि हाम्रो कर्णाली प्रदेशकी चेली बहिनी सुनिता अनि मानसिङ सर लाई धेरै धेरै धन्यवाद छ ।।

  • @danielbasel9767
    @danielbasel9767 Год назад +6

    यो गीत मलाई साह्रै मन पर्ने गीत हो धेरै सुन्छु र फेरि मेरो
    लोक दोहोरिको राजा मेरो राजु दाइ र सुनिता दिदी को स्वर मा
    सुन्न पाइयो धेरै खुसी लाग्यो शब्दको अतिनै कडा प्रहार गर्नु भयो
    गाई को टाउको परेछ गोरुमा 😁 भन्दा म मेरो समय मा कुनै बेला थोरै लजाएको डराएको त्यो बेलाको याद आयो र धेरै हासे
    पनि यो गीत मलाइ जति सुन्यो त्योभन्दा बढी सुन्न मन
    धन्यवाद छ सबै जनालाई फेरि उहाँ हरु दुबैलाई अर्को पटक फेरि
    देख्न पाइयोस सफलता को सुभकामना 🌹🌹🌹🌺🌺🌺🌺🌺

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +5

    Hahahaha, Raju Dai ra Sunita Baini ko Sumadhur Sowor Tatha utkrist Sabda ka sathai mitho prastuti Xa.Best wishes to both of you ❤️

  • @purnamanshahi8907
    @purnamanshahi8907 Год назад +15

    मलाई मनपर्ने गायिका सुनिता दिदी र लोक स्वर सम्राट राजु परिवार ।को मिठो प्रस्तुति

  • @chudalamichhane9848
    @chudalamichhane9848 Год назад +4

    सारै राम्ाे लाग्याे
    भाइ मानसिह सुनिताबैनि काे र
    तपाइकाे लाइभ दाेहरि नअायेकाे
    धेरै भयाे दर्शक र तपाईं हरुका सुभ
    चिन्तक हरुलाइ निरास पार्नुहुने छैन
    अशामा ।मानसिह भाइकाे र सुनिता
    बैनिकाे गित चाणै सुन्न पाइयाेस पर्तिक्षामा धन्यबाद।

  • @user-ub8qy4rl3j
    @user-ub8qy4rl3j Год назад +10

    राजु र सुनिता को दोहोरी जति सुनेपनी सुनिरहु जस्तो आहा 💕💕🌹💕💕

  • @mohangurung1181
    @mohangurung1181 Год назад +3

    अहा क्या मिठो स्वर क्या मिठो दोहोरी । आफू पनि अल्लारे हुँदा हो त्यस्तै हुन्थ्यो । मज्जा आयो । राजु भाई र सुनिता बैनीलाई धन्न्यबाद❤❤❤❤❤

  • @premram2103
    @premram2103 Год назад +4

    So nice song and vocal raju pariyar bhai ra sunita Buda baini lai lagait mansingh khadka bhai bhai dohori jamghat sampurna tem lai subha kamana chha

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +4

    आहा कति रमाइलो दोहोरी धेरै पछि सुनिता लाई देखियो बदाइ छ सबै लाइ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +4

    आहा सारै रमाइलो दोहोरी दाइ राजु र सुनिता बैनी को ।सम्पुर्ण होल टिम लाइ मेरो नमन

  • @gitaacharya4737
    @gitaacharya4737 Год назад +10

    असाधैइ मन पर्ने सुनिता बहिनी राजु परियार

  • @sundarsrest6872
    @sundarsrest6872 Год назад +1

    वा कस्तो शब्दको भण्डार सुनिता बैनी क्या मुखभरीको जवाफ राजु भाइ ठहरै भैगो अब तिमिसंग जुद्दिन न त जोट्न न सक्छौ दुध दिन कस्तो अचम्म को शब्दमा पर्‍यो राजु

  • @bbusalmani1104
    @bbusalmani1104 Год назад +11

    अाहा राजु परियार जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित असाध्यै राम्रो ,दमदार कडा छ ,सारै रमाइलो भएको छ। धेरै दिन पछि सुनिता जि काे दाेहरी सुन्न पाइयो ,दुवै जनालाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +6

    Wow babbal xa Dohori majja aayo ho sahi raju daile bhannu bhako tukka sahi ho man singh khadka gaaiko tauko pareko guru nai ho jasto lagxa malai pani yar hahahahaha hahahaha and sunita sis ko voice dami xa🙏🙏👌👌♥️♥️

  • @kalaneupane7263
    @kalaneupane7263 Год назад +8

    आहा स्वरको धनी दुबै जनाको उत्कृष्ट प्रस्तुति

  • @sajannepali987
    @sajannepali987 Год назад +5

    Ek jamana thiyo Raju pariwar ko audio cassette Mero ghar vari thiyo Tara 72 Sal ko bhukampa le sab puriyo 😢😢😢😢huge respect Raju dai

  • @shiblalthapa2049
    @shiblalthapa2049 Год назад +5

    आहा धेरै पछी मलाई मन पर्ने गायक राजु परियार // गायिका सुनिता बुढा क्षेत्री दिदिको यो निकै पुरानो गित सुन्न पाईयो 🎶🎶❤️❤️👏👏

  • @mayathapa9091
    @mayathapa9091 Год назад +5

    सुनिता र राजु परियार को दोहोरी गीत जति सुनियो उति सुनौसुनौ लागिरहने अति राम्रो 👌👍️💖💖

  • @shankargotame1022
    @shankargotame1022 Год назад +4

    Sarai ramro lagyo bhag 2 pani hai man singh sir please
    Malai man parni singer 2 jana missyou all team

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +6

    सारै राम्रो लाग्यो दोहोरी स्वर त झन मिठाे छ आहा

  • @manbahadurpariyar8672
    @manbahadurpariyar8672 Год назад +7

    Www super nice songs best raju daju 👌🏻💐🤝👌🏻👌🏻👌🏻👌🏻🇳🇵🌹

  • @rambudhathoki1063
    @rambudhathoki1063 Год назад +10

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @RGMusic-qu6qz
    @RGMusic-qu6qz Год назад +2

    खत्रा दोहोरी छ आहा जति सुने पनि धोको न पुग्ने💝💝😊

  • @chandrathapa7871
    @chandrathapa7871 Год назад +2

    सुनी रहु लाग्ने दोहोरी। प्रदेश बात अपार माया नेपाल्को।$$$$$

  • @sombahadurpariyar4146
    @sombahadurpariyar4146 Год назад +2

    अती राम्रो र पुरानो गीत सुन्न पाइयो धन्यबाद छ मानसिंह जी हजुर लाइ

  • @fireash5807
    @fireash5807 Год назад +8

    कति राम्रो दाेहाेर सुनी रहु जस्ताे 👌❤️👌

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +5

    आहा कति राम्रो लोक भाका दोहोरी राजु परियार र सुनिता बुडा को

  • @ashusunar9782
    @ashusunar9782 Год назад +2

    Vai mansinglae hardek n mx sor samrat raju ra sis sunita la kati mitho vakama geet gayko dharry dharry aasirbat x sabe kalakar lae maro suv kamna x dd Radhika bishowkarma pok bat🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👌👌👌👌

  • @mangalpariyar8370
    @mangalpariyar8370 Год назад +3

    एक्दम राम्रो लागो राजु दाजुको गीत अनि सुनिता बुढाछेत्री को

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +23

    आहा आज त लोक सोर सम्राट राजु दाई र सोरकी धनी सुनिता बहिनीको दोहोरी हेर्न पाइने भो धन्यवाद मानसिं भाई

  • @Dlip597
    @Dlip597 Год назад +3

    Sunita sis ra Raju Daju voice so dherai ramro badhai cha

  • @dambargurung9916
    @dambargurung9916 Год назад +3

    Dohori. Dhami. Cha Sunita. Ra Raju ji ati majha lagho 👍

  • @jayaramtamata2135
    @jayaramtamata2135 Год назад +4

    Swar samrat raju ji ra sunita ji lai dherai dherai badhai xa

  • @aadityabk8032
    @aadityabk8032 Год назад +4

    स्वोर सम्राट राजुु परियार र स्वोर साम्रगी सुनिता बुढा को आवाज मा सजियेको फुल को थुङो मन मुटु मा बस्न सफल मान्न पर्छ तपाईं हरु लाई एकै छिन मा येति राम्रा शब्द संकलन गरि हामीलाई मनोरंजन दिनु हुन्छ नेपाली संगीत बिना अरब को खाडि मा काम गर्न गारो छ मान सिङ भाइ धन्यवाद हिर्दय देखि🇳🇵🇳🇵🇳🇵

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +3

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।

  • @akashkarki4838
    @akashkarki4838 Год назад +5

    आहा राजु दाई खै कहाँ कसरी कुन सब्द ले बयान गरु म बाचुन्जेलि तपाईं स्वर सुनिरहन पाउ दाइ सम्मान छ तपाईं स्वर प्रति

  • @nainagurung5885
    @nainagurung5885 Год назад +4

    Raju one of the best lok samrat Sunita is sweet voice in the queen of lok dohari

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Год назад +5

    Gagab Lago Raju ra Sunita bainiko dhori

  • @birmagar4623
    @birmagar4623 Год назад +13

    आती राम्रो पुरानो गित 😘😘😘❤️❤️❤️ Old is Gold

  • @lilgurung4230
    @lilgurung4230 5 месяцев назад +1

    मुटु छुने लय अनि गहिरो सब्द अनुसासित गाायन बधाई छ दुबै जना कलाकार लाइ

  • @vijayrana174
    @vijayrana174 Год назад +4

    भोको पेट पनि अघाउँछु मीठो स्वोर को धनी अनि सरस्वती कै बास भएको उत्तिकै शब्दको खानी फुट्दा झनै आनन्द लाग्छ ।

  • @chetragurung1149
    @chetragurung1149 Год назад +6

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 Год назад +2

    यस्तोलाई भन्छ स्वरको धनी प्रत्यक्ष या रिलमा होस् गाँउदा स्वर स्पष्टता हुनुलाई नै सक्कली स्वर भनिन्छ ।

  • @balkrishnalaxmikumari2238
    @balkrishnalaxmikumari2238 Год назад +3

    मैले सारै रुचाउने गायक गायका प्रति मेरो सम्मान छ🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +3

    आहा कति राम्रो गित स्वरकी धनी सुनीता बैहिनी बधाईछ स्मराठ स्वरका धनी दोहोरिका राजा राजु परियार भाइ नमन अनि होल टिम लगाऐत मान सिङ भाइ शुभ कामना छ🌹❤️🙏🙏

  • @AashmaSinghthakuri
    @AashmaSinghthakuri Год назад +3

    Raju dai namaskar tapaiko new lok dohori sunna Adam man parxa malai

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +3

    आहा कति राम्रो मिठो स्वर शब्द ले भरिएको गित प्रस्तुत गर्नु भएको राजु परियार सरको र सुनिता बुढा छेत्री को अति मार्मिक मन् छुने खालको सारै मन पर्यो साथै सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @sabitribhushal2358
    @sabitribhushal2358 Год назад +8

    लौ सुनिता बहिनीको र राजु परियार को लाईफ दोहोरी आएको रहेछ सुनिता बहिनीले गाएको गित त खोजी खोजी हेर्दछु म जे सुकै होस् हजुरहरू

  • @amritdindukhi3167
    @amritdindukhi3167 Год назад +3

    Nice xa malai man parni kalakarharuko dohori hernu pauda khuse lageyo

  • @premmagar
    @premmagar Год назад +2

    अति उत्तम छ सबै मा स्याबास from uk 🥰

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +13

    आहा अतिनै मार्मिक दोहरि बरिष्ट दोहरि गायक राजु परियार र चर्चित गाइका शुनिता बुढा बिच दुवै जना लाई बधाई तथा सफल्ताको शुभकामना🌹🥀💞

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 Год назад +4

    शुनिता बुढा र राजु परियार सोरका धनी दुबैजना शुनिता बुढाका गित खोजिखोजि हेरछु ।

  • @sonubahadur1655
    @sonubahadur1655 Год назад +4

    I love you raju pariyar❤️🙏👌

  • @amarthapa7972
    @amarthapa7972 Год назад +4

    AJA KO BASAI SUNITA ANI RAJU JEE KO SUPER, BHAKA PANI UDHAMAI RAMAILO BHO, NEXT EPISODE MA PHERI SUNITA ANI MANSINGH JEE KO SUNNA PAIYOS HAI, MANY THANKS TO THE ENTIRE TEAM❤❤❤

  • @rockraj7730
    @rockraj7730 Год назад +2

    Nepali Lok sor samraat raju pariyar dai ♥

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +3

    अत्यन्तै मार्मिक दोहोरी

  • @bajjiragri9139
    @bajjiragri9139 Год назад +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Год назад +3

    अती धेरै दामी गीत धन्यवाद बधाई हो

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +3

    आहा ! कति मीठाे, समधुर र सम्मानित भावकाे लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र यसले परिकल्पना एवं उजागर गरेकाे परिवेशकाे लागि हार्दिक सम्मान छ ! यति सुन्दर, सटिक र प्रेमील भावकाे माैलिक दाेहाेरी प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढाक्षेत्रीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! यसमा संलग्न सबैमा हार्दिक आभार !!

  • @bishnubasnet1036
    @bishnubasnet1036 Год назад +7

    आहा मिठो गित

  • @binitapunmagar2642
    @binitapunmagar2642 Год назад +4

    Raju pariyar❤❤️🤟

  • @samirkc1592
    @samirkc1592 Год назад +3

    मलाई अत्यन्तै मनपर्ने भाका ! उत्कृष्ट अावाजमा प्रेमिल शब्दले मन बागबाग बनायाे।धन्यवाद महान कलाकार लाई।

  • @sumitramalla2139
    @sumitramalla2139 Год назад +3

    Very Very nice song both of you 🌹 🌹❤❤🥰🥰

  • @ramisarabarghare3014
    @ramisarabarghare3014 Год назад +2

    आहा कति राम्रो दोहरी गाउनुभयो

  • @miradhakal3825
    @miradhakal3825 Год назад +2

    Dherai paxi raju sunitako geet sunera yanandha aayo

  • @udaykshitiz2105
    @udaykshitiz2105 Год назад +2

    सुनिता जि र सितल गुरुङलाई पनि एक साथ ल्याउन पर्याे🙏🙏🙏

  • @Bindas317Top
    @Bindas317Top Год назад +2

    दुईजनानै धेरै मनपर्ने लोक किङ

  • @dilanathghimire2885
    @dilanathghimire2885 Год назад +2

    सुनिता बुनु कति मोटायेको हो।। रमैलो दोहोरी धन्यवाद ।

  • @bastolashanti601
    @bastolashanti601 Год назад +3

    Ramro cha dohori hajur haru ko 👌❤❤❤

  • @rajiblalchan9066
    @rajiblalchan9066 Год назад +2

    लोक सम्राट राजु 🤟

  • @lomanpariyar
    @lomanpariyar Год назад +4

    यति मीठो दोहोरी कमेन्ट नगरी बस्न मनै लगेन😍😍

  • @chandrabahadurtimilsina6193
    @chandrabahadurtimilsina6193 Год назад +3

    सारै राम्रो👌 पुरानो मन छुने गित💝🎉🎈🎊👍🙏

  • @surehask2309
    @surehask2309 Год назад +6

    Wow very nice voice ♥️🙏❤️ரும்ப நால்ல இர்கெ இருந்து பெரகு வைஸ் 🙏👍👍👍🇳🇵

  • @Prem_Pariyar
    @Prem_Pariyar Год назад +2

    दिल छुने गित अनि इस्तै आवाज दुबै जनाको सलाम छ दुबै जनालाइ

  • @kimshhetri6049
    @kimshhetri6049 Год назад +5

    Raju dai ra sunita sis ko dohori sunna sarai majja aauni ka 🥰👍

  • @romapoudel9029
    @romapoudel9029 Год назад +10

    धेरै समय पछि हजुरको च्यानल बाट राजु जि र सुनिता जि को लाइभ दोहोरि सुन्ने हामिलाइ अवसर दिनु भएको मा हजुर हरु लाइ धेरै धेरै धन्यवाद

  • @aanandaruchal1901
    @aanandaruchal1901 Год назад +3

    नेपाली लोकदोहोरी को बाशाह हुनुहुन्छ राजु परियार दाइ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Год назад +9

    आहा मिठो दोहोरी❣️❣️

  • @saili7036
    @saili7036 Год назад +9

    Wow so sweet voice raju dai ani sunita dd ko 👌👌♥️🥰

  • @ReshamKshetri
    @ReshamKshetri Год назад +4

    राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +3

    आहा कति रमाइलो गित 🎉🎀🎀🍇🌹🌹🙏❤️🍒🍒🍍

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Год назад +4

    आहा कति मिठो दोहोरी

  • @rajusoninepal704
    @rajusoninepal704 Год назад +2

    राजु परियार सार्है अनुशासित गाएक लाग्छ

  • @navinnepali1355
    @navinnepali1355 Год назад +3

    राजु दाजु

  • @gyanpuri655
    @gyanpuri655 Год назад +3

    मिठो अति

  • @romapoudel9029
    @romapoudel9029 Год назад +13

    सुनिता र मानसिङ जि को पनि कहिले काहि लाइभ दोहोरि सुन्ने अवसर हामि लाइ दिनुभयो भने हामि हजुर हरुको सोर्ताले भरिपुर्ण मनोरञ्जन लिने थियौ

  • @jeetthapa3491
    @jeetthapa3491 Год назад +2

    Dhannyabad Raju vssunita duwaiko kala ra gauni saili sunera dekhera man mugdha bhayo atisunder

  • @dg0253
    @dg0253 Год назад +3

    After long time watching lok dohori song from Malaysia. Really amazing song.

  • @BirendraBc-pb7zd
    @BirendraBc-pb7zd 5 месяцев назад +1

    राजु परिवार र सुनिता दिदी को गित दामि छ

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec Год назад +2

    आहा कति राम्रो दोरि सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ।

  • @dthapa4921
    @dthapa4921 Год назад +1

    Jati sunyo uti suni rahu lagne Raju Dai ra Sunita Baini ko Dohori
    Makhamali sowor mitho sabdha atti man paryo
    All unit lai shuvakamana

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +2

    Aaha nikai man parne jodi Raju Pariyar jiu ra Sunita ji ra mitho vaka (Diula Fulko Thungo) Nikai Man paryo.farak utkrista live dohori lagyo.aagami dinma pani aru purana vaka haru ma live dohori banaunu hola Mansingh ji.safaltako suvakamana xa Sampurna team lai.sabda prahar nikai ramro damdar xan.

  • @mNg1969
    @mNg1969 Год назад +3

    कती मिठो दोहोरी सुन्न पायो❤❤❤❤❤

  • @jeetthedi9655
    @jeetthedi9655 Год назад +3

    Wow nice voice Raju dai Sunita ji

  • @niranjansherchan2943
    @niranjansherchan2943 Год назад +1

    Sunitaa ko sorr kasssam love your voice ........

  • @khimkuwar5177
    @khimkuwar5177 Год назад +4

    Nice👍 song🎵

  • @vimalavimala4179
    @vimalavimala4179 4 месяца назад +1

    आहा सारै मीठो गित सन्न पाईयो❤❤

  • @sumitrakhatri5056
    @sumitrakhatri5056 Год назад +4

    कुन ठाउँमा हाे दादा मलाई हजुर सग भेटन मन छ

  • @amarthapa7972
    @amarthapa7972 Год назад +1

    ❤Man Singh , Sunita❤ jee hajur haru ko biha kaile huni ho 💋yo year ko Mangsir jana lai sakyoni