संसद भवन र बालुवाटार कब्जा गर्ने भोली अन्तिम लडाईं। ओलीले खटाए चारै नाकामा प्रहरी Maitighar andolan

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • संसद भवन र बालुवाटार कब्जा गर्ने भोली अन्तिम लडाईं। ओलीले खटाए चारै नाकामा प्रहरी Maitighar andolan live
    About- Mahitighar Mandala andolan nepal | Kulman Ghising and Balen Shah
    Guest - Som Sharma and Manoj Sapkota
    Ram Prasad Upreti, Rama Singh, Som Sharma, Ajay Shrestha, Nagendra Deuja, Santosh Rajabadi, Hemraj Thapa, Biplab Khadka
    #khabarbulletintv #rameshkharel #balenshah #kulmanghising #maitigharmandala
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official RUclips channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbull...
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।

Комментарии • 183

  • @Khabarbulletintv
    @Khabarbulletintv  25 дней назад +22

    संसद भवन र बालुवाटार कब्जा गर्ने भोली अन्तिम लडाईं। ओलीले खटाए चारै नाकामा प्रहरी Maitighar andolan
    ruclips.net/video/maXF4gkLyUo/видео.html

  • @RabinChand-bk9jh
    @RabinChand-bk9jh 25 дней назад +19

    देश बनाउने काम अ ब युवा को हो😮 सबै जना जुट

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 25 дней назад +9

    केपिका झोलेहरुले केही पनि लछारपाटो लाउदैनन्।अब जनताको हातबाट केपी लाई कसैले पनि बचाउन सक्तैनन् ।

  • @prakashshah5370
    @prakashshah5370 25 дней назад +5

    सबै नेपाली नागरिकहरू एकजुट भएर यो सरकार मात्र हैन गाणे ब्यवस्था नै फाल्न जागौं

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 25 дней назад +7

    नेपाल देस बिगार्ने सेरे र केपी र कमल दाहाल र महादेव नेपाल र उपेन्द्र यादव राजेन्द्र इनोलाइ भोट हाले जनता ले हो देस को योहालतबनायको इनो जनता लाइ हो गुउखोउनो इनो जनता जमाइ गुउखानछन

  • @krishnakharel2177
    @krishnakharel2177 25 дней назад +3

    जयहोस
    श्री पशुपति नाथको कृपाले सबैलाई रक्षा गरुन् ।❤❤❤❤❤❤❤

  • @AdashKhadka
    @AdashKhadka 25 дней назад +6

    म पनि आउदेछु १० दिन मा नेपाल साथि हरु

  • @subashtamang9350
    @subashtamang9350 25 дней назад +2

    सलाम छ युवा हरुलाई स्वागत छ

  • @agnighimire9839
    @agnighimire9839 25 дней назад +2

    युवाहरु ! याे उर्जालाई उत्पादनमा लगाऊ । सत्ता परिवर्तनकाे स्वार्थी र वाहियात हल्लामा नलगाऊ ।

  • @prakashbhai988
    @prakashbhai988 25 дней назад +7

    जागौ नेपाली जनता जाग्नु पर्छ देश नेपाल महान छ जनता अरूको देश मा जानु नपरोस् 🙏

  • @ParkashKhadka-o6x
    @ParkashKhadka-o6x 25 дней назад +3

    यकदम सहिकुरा ईनिहरुलाई यक रति छाेडन हुदैन

  • @user-gz7bd4im4f
    @user-gz7bd4im4f 22 дня назад

    देश भक्त युवा हरुलाईशुभकामना ,पशुपतिनाथले सम्पूर्ण युवा शक्तिलाइे उर्जा थपि दिउन।

  • @shantaparajuli9157
    @shantaparajuli9157 25 дней назад +4

    यि पुलिस भनौदा ले त्यो भतुवा केपि ओलिलाई साथ दिनु हुदैन । सिधै गएर गोलि ठोक न भतुवालाई

  • @user-gt9is7cz4e
    @user-gt9is7cz4e 25 дней назад

    जेगर्छौ काठमाडौं छ। अब नेपाल काठमाडौं काजनताका हातमा छ । जेगर्छौ काठमाडौं बासिले नेताले युबाले गर्छौ भन्ने नेपालि जनताको भनाइ छ । जय नेपाल ।

    • @dhrubamalla5587
      @dhrubamalla5587 24 дня назад

      No change can be expected untill and unless valley people aren't awaken.

  • @user-uo8og8hr6c
    @user-uo8og8hr6c 25 дней назад +4

    Yes I am with youth from Malaysia now

  • @balathapa1821
    @balathapa1821 25 дней назад +3

    जय नेपाल 🇳🇵✌️🇳🇵

  • @rameshkhatri6993
    @rameshkhatri6993 25 дней назад +2

    अब पाटिकाे झण्ड र झाेला हाेईन देशकाे झण्ड र भ्रष्टलाई ठाेक्ने डण्डा वाेकाै।

  • @NPLNews-07
    @NPLNews-07 25 дней назад +4

    jaya nepal🇳🇵🇳🇵🇳🇵

  • @minaminarai7631
    @minaminarai7631 25 дней назад +2

    Good job All jay Janata👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 24 дня назад

    जय नेपाल जय देश जय युवा सक्ति देश बचाउ

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 25 дней назад

    ओलीलाइ त्यो माहिलाको मृगौला नेपाललाई बुझाएर देश छोडेर जानू होस तपाइँ जस्ताको खाचो छैन

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 25 дней назад

    जागाै नेपाली जनता जागाै

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 22 дня назад

    अजारकता कले गरो नेताले की युबा हरु बदाई नमस्कार जाग युबा जती ऐकहून पर्छ जय देश

  • @pushpamagar9335
    @pushpamagar9335 25 дней назад

    जए बालेन राजा जनताको राजा हो हजुर

  • @buddhikarki5736
    @buddhikarki5736 22 дня назад

    अब जनता उटछन इ भस्टहरूलाइ लखटनुपरछ सबै भस्टहरू मिलेका छन

  • @devighimire8065
    @devighimire8065 25 дней назад

    अब प्रहरीले पनि चाेर नेतालाई बचाउने र सुरक्षा नदिए हुन्छ भएका युवालाई प्रदेशमा हिड्न बाध्य बनाउने भ्रष्टाचारले चरमम सिमा नाघ्याे।।

  • @rai29nvq3
    @rai29nvq3 25 дней назад

    जय जय जय युवा साथि हो❤❤❤🇳🇵🇳🇵🇳🇵🤞🤞🤞👍👍👍👏👏👏

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 24 дня назад

    अब बल्ल हाम्रा बाबू हरु बिउंझिनु भयाे ,हार्दिक वदाइ छ । हामी त बुडी भइ हालियाे ।पहिले काे उध्याेग ,कल कारखाना हरु मात्र आधुनिकि करण गरि चलाइ दिएकाे भए हाम्रा नेपाली छाेरा हरु विदेशिनु पर्ने थिएन,वक्सामा भरिएर आउनु पर्ने पनि थिएन । तपाईं हरुकाे काम सफल हाेस ।मेराे आशीर्वाद छ ।❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️

  • @user-sf9od6yb3i
    @user-sf9od6yb3i 25 дней назад

    भरस्ट चारी नेताको बल भनेको नेपाली पुलिस दाजु भाइ हुन तिनी ले न चाहेर पनि तिनी चोर्नेता को सुरेक्छ्या गर्नु पर्छ तेहि भयर पैला सुरुमा हाम्रा नेपाली पुलिस्लाइ यक्ठाउमा थन्काय पछि बल्ला नेता हरु मुद्दै भाग्छन देस्छोरेर यस्कुरा मा ध्यान पुराउनुस शाथी हो

  • @sushil7567
    @sushil7567 25 дней назад +4

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद मुर्दावाद गणतन्त्र मुर्दावाद

  • @pravarai2319
    @pravarai2319 25 дней назад +3

    Go head good

  • @sagunkumarbhandari9877
    @sagunkumarbhandari9877 25 дней назад +1

    sahi ho

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 25 дней назад +1

    Jay rastrabad jay youbaa.

  • @shantibharkoti2935
    @shantibharkoti2935 25 дней назад

    प्रहरी(आइ जि पि देखि सबै भन्दा तल्लो दर्जाका प्रहरी)हरु यहाँहरुको यो देश होइन र?हो भने यि भ्रष्टहरुलाई काँधमा बोकेर किन यि सत्य पथमा हिड्ने हरुलाई चरम दमन गर्नु हुन्छ?

  • @Nation_904
    @Nation_904 25 дней назад +1

    Good yuba le desh bachaunu parxa.

  • @NirajPoon-mp7ib
    @NirajPoon-mp7ib 25 дней назад

    Good job जय नेपाल आमा 🇳🇵🇳🇵🙏🙏👍👍

  • @GaneshShrestha-jd8fx
    @GaneshShrestha-jd8fx 25 дней назад

    परहरिले लाठीचार्ज गरछभने हामी घाेचा लियर जाउ घाेचा चारज गरनु परछ बलल सफल भइनछ

  • @puspabahadurkhadka762
    @puspabahadurkhadka762 25 дней назад

    सहिहो योदेस तपक्का बन्छ बादक ईनै 4/5 नेत्ताले खल्तिमा बोकेर बिकास अब्रोध र बादक हुन योदेस बाटलखेटनु प्रछ साथिहो

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 25 дней назад +1

    good jay nepall

  • @laxmishrestha1683
    @laxmishrestha1683 24 дня назад

    अाेलि सरकार पुलिस प्रसासन काे दम्ब देखायर बसेकाे छ अब पुलिस दाजु भाई हरु पनि जन्ता हरु लाई साथ दिनुस अब देसकाे ईस्थिति खराब भई सकेकाे छ जन्तहरु लाई साथ दिनुस याे भस्टचारि हरु ले नेपाल देस लाई धमिराले खदा भन्दा बढि खाई सक्याे याे भस्टचारि चाेर हरु लाई अब छाडदैन नेपाल का जन्ता हरु ले

  • @shovashrestha423
    @shovashrestha423 25 дней назад

    सलाम छ युवाहरु लाई🇳🇵🇳🇵🇳🇵👍️🙏

  • @Jhagupokhrel
    @Jhagupokhrel 25 дней назад

    येभाइहोयेकैलाइन्माआउ बेबस्तैफाल्नुपर्छ अबस्ताहोइन बेबस्ताहिफाल्नुपर्छ

  • @GangaDhakal-od4id
    @GangaDhakal-od4id 24 дня назад

    के नेपाली भासा कस्ले बुज्दैनर जातिय भासा लाई मान्यता दिनु जरुर थिएन यस्तै छहाम्रो देश को देश बचाउ अभियान्ता हरु को चर्ती कला यस्तै सिस्टम बाट या भासा बाटनै हो मेरो देश नेपाल मा सहज र सरल तरिकाले बाच्न पाएका छैनौ हे मेरो जगत जननी आमा हामिलाई जतिय भासा चाहिएको छैन सर्ल र सहज पर्बते भासा सिकाउनर देशको अनेकौ भासा भासिलाई आ आफ्नै स्थान्मा पचार प्रसार गर्ने यसरी देस परिबर्तन गर्ने कुरामा होइन भन्ने ग्यान दिनुहुना नेपाल जननी मातालाई बिनम्र अनुरोध गर्दछु तियसैले केभन्न चहान्छु भने हामी आम नागरिक जुटम तर जातिय भासामा होइन हामी एक नेपाली भएर अगि बड्न जरुर्छ यस्तै जतिय भासाले गर्दानै आज मेरि नेपाल आमा रोहि रहेकी छन आज आएर यो अबस्था मा पनि हामिले बुज्न सकेको छैनौ अब कहिले बुझ्ने साव धान हुन जरुर छ यस्तै कुराले गर्दा आज हामी पछि परिरहेका छौ हामिले देश बचाउने हो जातिया भासा होइन त्यसैले समयर परिस्थिती अनुसार आफ्नो भासा जात बर्ग आफै छुटिन्छ बिचार गरेर मात्र बोल्न जरुर्छ मित्र हरु यहाँ देश र भबिस्य को कुराछ जत र धर्म को होइन

  • @gobardhanpun7808
    @gobardhanpun7808 25 дней назад +1

    के पी वोली मरे हुन्छ काम छैन

  • @user-rc6oo7lh1v
    @user-rc6oo7lh1v 25 дней назад

    शुभ बिहानि हजुर सारै मन राेएकाे छ म एक दुःखदायी जीवन बिताईरहेकाे छु कहाँ जाउ गरिवकाे कानुन खाेज्न हजुर

  • @puspabista9990
    @puspabista9990 25 дней назад +1

    णेपाल आमालेरक्षागरुन जय पशुपतिनाथ भर्स्टचोर देशद्रोहिनेताको नासगरुन जय देश

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 25 дней назад

    सहि कुरा पहिले देश बचाउ

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x 25 дней назад

    जय होस्। पसुपतिनाथ्❤❤❤

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 25 дней назад +1

    Jaya ho

  • @HariBabu-eg5cb
    @HariBabu-eg5cb 25 дней назад +1

    Jay nepal 🇳🇵♥️❤️❤️

  • @SubhashreeUpadhya
    @SubhashreeUpadhya 24 дня назад

    नेपाल मा iron dom छैन बरु सबै मिलेर ५-५ रुपैयाँ खर्च गरेर ड्रोन हमलामा एकै पटक यि सबै कुकुर हरु को समसान एकै ठाउँमा पारौ त्यस पछि अर्को भ्रष्ट सायद नै जन्म लिने प्रयास गर्लान।
    जय देश।

  • @user-we6bj1ji5f
    @user-we6bj1ji5f 25 дней назад +1

    Jay Nepal

  • @samantatiwari1178
    @samantatiwari1178 25 дней назад

    Rajtantra sahita ko Hindu rastra Nepal aama ki jai 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @sikharammahato5389
    @sikharammahato5389 25 дней назад +1

    Jay nepal ❤❤

  • @LalbabuMahato-zw8lb
    @LalbabuMahato-zw8lb 25 дней назад +1

    jay yuwa sahkti

  • @gitakarki5188
    @gitakarki5188 24 дня назад

    Hami aandolan ta garxu Tara yo aandolan ma aafno jayan ko Pani suraxexa garau hai❤

  • @sitaramthing9706
    @sitaramthing9706 25 дней назад +1

    जय नेपाल ❤❤❤❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 25 дней назад

    अबदेसकोझन्डाबोकेरनारालगाउनुपर्छत पाटिका झन्डाबोक्छन्योपाटिको झन्डाबोक्न पाँइँदैनजये युवाशथिहो

  • @BhupendraAdhikaribipana
    @BhupendraAdhikaribipana 25 дней назад +1

    यो देशमा राजाको आबश्यक छ

    • @manumgr5867
      @manumgr5867 24 дня назад

      Raja ko ni kham xaina Apradhi ho raja

  • @shahjasmine8624
    @shahjasmine8624 25 дней назад +1

    Sabai le sath dinuparxa yo andolan lai bhastchari haru le Desh sakna lage

  • @dillirambhattarai1683
    @dillirambhattarai1683 25 дней назад

    यी पिण्ड खाने बेला भए का रियाले सिँगाने थोत्रा नेता भनौदा को काम छैन् अब पालो युवा नेता हरु को हो

  • @Vivo-kb1du
    @Vivo-kb1du 25 дней назад +1

    Nepali janata sathma xau

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 25 дней назад

    💯💯🙏👍👍 Jay Desh jay you ba janta jagxau you 💯💯🙏👍🙏🙏🙏🙏

  • @Jhagupokhrel
    @Jhagupokhrel 25 дней назад

    केपिवलिभाग केपिचोरदेसछोडसेरेचोरदेसछोड आर्जुचोर्निदेसछोडनि
    जये युवाबटालियेन योपर्हरिलाइढुङ्ङाहान लखेट

  • @user-sf9od6yb3i
    @user-sf9od6yb3i 25 дней назад

    घर घर बाट उठ नेपाली हो भरस्ट चारी लाई खेद्नु पर्यो साथी हो

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 25 дней назад

    घर घर मा हसिया,खुडा,कुकुरी,बन्चोरो कुटो कोडालो जे छ हात मा लियेर आनदोलन मा साथ दियेर यो भ्रष्टचारी लाई भगाउ,खेडौं जब सम्म यो भ्रष्ट लाई नलखेत्ने हो भने केई हुन सक्दैन।

  • @nirupun7133
    @nirupun7133 22 дня назад

    Good luck jay nepal 🇳🇵

  • @bistdeepak5919
    @bistdeepak5919 25 дней назад

    गणतन्त्र मुर्दावाद

  • @jaybagesworyarts3483
    @jaybagesworyarts3483 25 дней назад

    Oli nirankus bandai

  • @gomagurung4614
    @gomagurung4614 23 дня назад

    Good luck bhai bahini ho👏👏👍🏼👍🏼✌🏼✌🏼❣❣ God bless you all 🙌🙌🤲🤲 take care n be careful babu ho🇳🇵🇳🇵🇳🇵💪🏻💪🏻

  • @UdayapurKatari00-k6h
    @UdayapurKatari00-k6h 25 дней назад +1

    Ho good❤

  • @Dawasingevlogs
    @Dawasingevlogs 25 дней назад +1

    balen cahiyo

  • @user-er1wf9pk1f
    @user-er1wf9pk1f 25 дней назад

    नेपालमा कुनै पनि आन्दोलन सफल गर्न तराईको जन्ता जबसम्म समेलित हुदैन तब सम्म कुनै पनि आन्दोलन सफल हुन्न सकिन भन्ने नेपालको इतिहासमा छर्लङ्ग देखिन्छ...!!जस्तै:-ने0का0पा0,ने0क0पा0,माओबादी र मधेसी आन्दोलनहरु तिनका उदाहरण हरु हुन्न..।

  • @radhakhadka3923
    @radhakhadka3923 25 дней назад

    केपिलायिसबकदिने्परछ,उसल्करमकेगरेकाेथियाेफलपाउनुपरछ।जसरिहतयागरेरसरकारमागयेकाेथियाेतयसरिने्कुरशिफयाकिनुपराे।जयनेपाल

  • @gurungkarna4868
    @gurungkarna4868 25 дней назад

    Jay kulman jay naya youba haru jagnu parchha aba bhrastachar jati ko sampati jafat garera aago lagauna parchha ho

  • @TolbhadurThapa
    @TolbhadurThapa 25 дней назад

    जय राशटबाद

  • @Hemraj-ks4qd
    @Hemraj-ks4qd 25 дней назад +1

    Hohohoi🎉

  • @ChandraLamathing-b3s
    @ChandraLamathing-b3s 23 дня назад

    हावामा उडेर हिड्दा हावासंगै बिलीन हुन्छ

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 25 дней назад

    police daju bhai haru oliko adesh palana nagarnu janta ko bhanai lai sambodhan garau.kinaki desh ra janata ko kura chha shyog garnu hola. jay deh jay raashtra.

  • @user-jd6or4nm6g
    @user-jd6or4nm6g 25 дней назад

    Good job sathi ho.

  • @yubakc3529
    @yubakc3529 25 дней назад

    Jagau jnta Jagau🌹

  • @nepaljb354
    @nepaljb354 24 дня назад

    Jaya nepal❤❤❤

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 25 дней назад

    Jay Nepal 🇳🇵

  • @ishworparajuli116
    @ishworparajuli116 24 дня назад

    तसकर अाेलि मुरदाबाद।

  • @Ashish_Cr
    @Ashish_Cr 25 дней назад +1

    Bonamm❤

  • @jitendarmallah1679
    @jitendarmallah1679 25 дней назад

    Jay Jawan

  • @CHOTELAL-55
    @CHOTELAL-55 22 дня назад

    Super 🥰🤟🤟👌 okk

  • @shankarbalami9886
    @shankarbalami9886 24 дня назад

    Good job 🇳🇵

  • @ashoktiwari4339
    @ashoktiwari4339 25 дней назад +2

    Nepaliko awaja.

    • @ashoktiwari4339
      @ashoktiwari4339 25 дней назад

      जय नेपाली युवा ,जय नेपाल ❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @shanatregmi2398
    @shanatregmi2398 25 дней назад

    jaya janata

  • @AnjaliLama-ky6xl
    @AnjaliLama-ky6xl 25 дней назад

    Nepal ma pani bangaladesh ko jasto andoulan garnu parcha ramatra thik huncha jai Nepali janta jai nepal

  • @user-mb5wp2sc9y
    @user-mb5wp2sc9y 24 дня назад

    😢😢😢 hame pine chayu napale dai vai 😢😢 subai. Bidas janu parxa. Aabi😢😢 hami bolnu parxa jaya Nepal

  • @upendramishra4765
    @upendramishra4765 23 дня назад

    राजा आउछहाथी हाथी ओली जानछ राती राती

  • @danbhaduru2285
    @danbhaduru2285 23 дня назад

    मोअहिले स।उदिम। बसेकोछुउ 16 बरसबय‍ो योनेत।लेगरद। मेरोपरिव।र
    छोडनुपरेकोछुउ

  • @arcesgamer6840
    @arcesgamer6840 25 дней назад

    Sabai janalai good luck ❤❤❤❤❤❤

  • @prempun7428
    @prempun7428 23 дня назад

    good job

  • @GopalBhujel-n9h
    @GopalBhujel-n9h 25 дней назад

    Good job yuwa

  • @bingurung9928
    @bingurung9928 25 дней назад +1

    New Politic,s Uba haru lai Badai cha.34 Barsha Bhitra PM
    Bhaye ko Netaaa haru lai lakharnu Parcha, karan,? DESH
    BECHI, SAKIYO, & BRASTACHA
    ,R, Netaa haru matra Bhayo yo
    Nepal AMA ko Mato ma
    Badai cha Bhai Bahini haru lai
    ❤❣👍👍🙏🙏👍👍❣❤
    Jantaaa 😭😭😭😭😭👈

  • @hkkumar6230
    @hkkumar6230 25 дней назад

    जागौ नेपाली अब

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 25 дней назад

    Good luck ❤❤❤🎉🎉