सुटिङ गर्ने क्रममा कान्छी,भुन्टी सिरीयलकी आशा खड्का बेहोस भएपछि ।। December 05, 2022

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Guest: Aashaa Khadka
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #AashaKhadka #Kanchhi #Bhunti #Sukumaya #interview #LokpriyaTV

Комментарии • 974

  • @sagargautam8193
    @sagargautam8193 Год назад +76

    हाम्रो जोडी लाई यति धेरै माया गर्नु भएकोमा धेरै धेरै धन्यवाद । हाम्रो जोडी मन पर्यो भने कमेन्ट गर्न नभुल्नु होला ।

    • @rasminacharya6603
      @rasminacharya6603 Год назад

      ❤️❤️❤️❤️

    • @sunitapanta5010
      @sunitapanta5010 Год назад

      म अति खुशी छू हजुरहरुको बिहे भयो भन्ने थाहा पाएर❤️❤️❤️हामी सपरिवार बसेर भुन्टी,कान्छी हेर्छौ। मंगलबार र शनिबार कहिले आउला जस्तो हुन्छ ओख्लु ❤️❤️❤️

    • @ganganeupanegn8998
      @ganganeupanegn8998 Год назад

      अब हजुरहर दुबैको अन्तरबार्ता सुन्न गहिरो ईछ्छा छ , हजुरहरूको जोडीमा सधै खुशी छाअोस् , धरै अाशिर्बाद ❤️🙏

    • @rajanshrestha5595
      @rajanshrestha5595 Год назад

      ❤❤❤❤❤

    • @santoshiraibabu6651
      @santoshiraibabu6651 8 месяцев назад

      Jhuta id

  • @Headmaaster
    @Headmaaster Год назад +52

    *मलाइ सबैभन्दा मन पर्ने कलाकार आशा खड्का❣️सागर सरको पनि अन्तरबार्ता आउनु पर्यो भन्नेहरु ले Like comment गर्नुहोला❤️❣️🙏*

  • @Deepson.88
    @Deepson.88 Год назад +385

    मैले चाहेको र खोजेको आसा जि को अन्तरबार्ता हेर्न पाए धेरै खुशी लाग्यो।

    • @mkentertainment4188
      @mkentertainment4188 Год назад +5

      🙏🙏🙏🙏

    • @bashudevadhikari3591
      @bashudevadhikari3591 Год назад +7

      सागर सर र कान्छिलाई साथैमा ल्याउन लाेकप्रिय टिविले अजै प्रयास गर्नु हाेला ।

    • @geetathapagr9729
      @geetathapagr9729 Год назад +2

      Waw very nice aashaa baini❤️❤️❤️❤️

    • @RiyanDas-k8b
      @RiyanDas-k8b 9 месяцев назад

      ​@@geetathapagr9729❤ 18:44

    • @IndraRai-o5h
      @IndraRai-o5h 9 месяцев назад +1

      Nice ❤❤❤❤

  • @anjalibindu8179
    @anjalibindu8179 Год назад +297

    अब एउटै चाहना छ आशा दिदी सागर दाई को interview हर्न 🥰🥰🥰

    • @sangitaryal7819
      @sangitaryal7819 Год назад +3

      Sahi vannu vo hjr mero pani tyehi chahana xa

    • @ashokacharya9724
      @ashokacharya9724 Год назад

      Mero pani tai exa xa ni

    • @himallama7508
      @himallama7508 Год назад

      mero mankai kura garnubayo mero ni tehi chahana xa sagar g n asha g ko sangai intarview herne

    • @janukaadhikari8435
      @janukaadhikari8435 Год назад

      Sahi ho hajur ko kura

    • @gresrai4157
      @gresrai4157 Год назад

      Mero pani aasha x chadai herna pau

  • @januofficial2345
    @januofficial2345 Год назад +19

    मलाई एकदमै मन पर्ने कलाकार आशा दि बल्ल आउनु भयो सवैको अनुरोधमा एकदमै खुसी लाग्यो धेरै धेरै धन्यवाद पुनम जीलाई पनि ॥❤️❤️🥰🥰

  • @saritabishwokarma7617
    @saritabishwokarma7617 Год назад +111

    धेरै समयको प्रतीक्षा आज बल्ल पूरा भयो ❤️❤️खुशी लाग्यो आशा दिदीको अन्तर्वार्ता हेरेर्❤️❤️😘😘

  • @deepshantimagar4202
    @deepshantimagar4202 Год назад +31

    मलाई असाध्यै मनपर्ने दिदी ❣️❣️❣️love you dee

  • @krishnaramgurung8182
    @krishnaramgurung8182 Год назад +2

    मलाई साह्रै मनपर्ने कलाकार अाशा बहिनी ।बोली र व्यवहार उतिकै राम्रो लाग्छ ।

  • @saritakhanal4975
    @saritakhanal4975 Год назад +3

    आज बल्ल मनमा खुसी लागेको छ।मेरो क्युट दिदी कान्छी दिदीलाई धेरै माया धेरै सम्झना।

  • @sanjeevshahi870
    @sanjeevshahi870 Год назад +73

    खुशी लाग्यो आशा बैनिको अन्तरबार्ता सुन्न पाइयो।

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Год назад +9

    आज धेरै खुशी लाग्यो लामो समयपछि मैले सिरियल मा मात्र देख्दै आयको तर आज मिडियामा देख्न पाइयो जस्तो राम्रो त्यस्तै सोच पनि कति राम्रो आशाखड्का सिस्को त्यो भयर हजुर 3करोड जनताको मन मन जित्न सफल हुनुभयको छ हजुर लाई धेरै सम्झना र सम्मान छ आशा सिस मलाई त सारै राम्रो मन पर्ने क्यारेक्टर सुकुमाया को हो घमण्डी मान्छेलाई सुकुमयाले तह लगाउछिन धेरै चेतना मुलक सिरियल भुन्टी कान्छी मलाई सारै मन पर्ने सिरियल भुन्टी कान्छी

  • @dhanishasoni5200
    @dhanishasoni5200 Год назад +139

    Thank you so much punam dizu🙏♥️ कान्छु दिदी को इन्टरभ्यु लिनु भएको मा आज मेरो जिन्दगीको सबैभन्दा ठुलो इच्छा पुरा भएको महसुस भएको छ । मलाई कान्छु दिदी बिना त यो सारा संसार नै अधुरो अपुरो हुन्छ कति दुःख र मेहनत गरेर हामी लाई मनोरञ्जन दिनु हुन्छ। मिठो सम्झना अनि हिर्दय भरिको माया मेरो मुटु कान्छु दिदी 🌍❤️🙏💋💋💋

    • @mkentertainment4188
      @mkentertainment4188 Год назад +1

      🙏🙏🙏🙏

    • @sumeshpkr
      @sumeshpkr Год назад

      I have Saturday I have a DDDQD kids👍🏻❤ yes I did he go to Rama Didi Cagle yoga man the cute bully me too silly little message to Atul I said Didi not to tell her Guddu D I did not have to say Orita Dada going to do today as it did he go to Dada 🌎❤🙏🏻💋💋💋

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Год назад +34

    धन्यवाद आशा बैनी तपाई को इन्टरभिउ हेर्ने इच्छा पूरा मेरो तपाईंको भुन्ती र कान्छी सिरियल रेगुलर हेर्ने गर्छु ।❤️

  • @AamaCori-vlog
    @AamaCori-vlog Год назад +27

    एउटा असल इमान्दार साहाशि कुसल प्रतिभाशाली मान्छे इन्टरभ्यु हेर्न पाइयाे धेरै खुसी लाग्यो धन्यवाद पत्रकार ज्यु लाई धेरै मायाँ तथा अझै सफलताको शुभकामना कान्छि अथवा आशा खड्का ज्यु लाई 🙏🙏बिग फ्यान ❤️❤️

  • @kalpanaghimire6328
    @kalpanaghimire6328 Год назад +7

    आशा दिदीको अन्तरवार्ता हेर्न मन थियो आज देखेर खुशि लाग्यो। आशा दिदी कति धेरै सरल,मिजासिली हुनुन्छ अति मन पर्छ।❤️💖❤️🙏

  • @ankitamagar4954
    @ankitamagar4954 Год назад +10

    अब चहाना सागर सर र कान्छी को अन्तर्बार्ता सङै हेर्नी मन छ🙏🙏

  • @sabitrabhusal1516
    @sabitrabhusal1516 Год назад +16

    Wow आज दिज्जु को interview हेर्न पाउँदा म स्वर्ग गए सरि भको छु दिज्जु missuu❤️❤️❤️

  • @abhishekrai9198
    @abhishekrai9198 Год назад +2

    कान्छी जि तपाईं को सिरियल धेरै धेरै राम्रो छ र मेरो बेस्ट कान्छी र भुन्टी हो

  • @junamajhi3250
    @junamajhi3250 Год назад +5

    साच्चिकै अासा जि काे साेच बिचार अति उतम अज प्रगति उन्नति काे शुभकामना धेरै राम्रो प्रस्तुत सुनाउनु भयाे

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Год назад +12

    आशा दिज्जु काे लागि लेख्ने कुनै शब्द नै छन् my favourite ❤️भुन्टि 💝कान्छी सिरियल हजुर काे काम प्रति उच्च समान छ र धेरै धेरै शुभकामना छ

  • @bimalakhanal6987
    @bimalakhanal6987 Год назад +20

    कति नम्र सोभाव छ अशा नानि को सधै भरी सफल्ता को सुभ कामना छ बाबा ❤❤❤❤

  • @manitarai3569
    @manitarai3569 9 месяцев назад +2

    सारै सारै मन देखि मन पर्ने मेरो शिरेल कान्छी+भुनटि हो आज असलि रुपमा हेर्ने मौका पाएको मा खुशी लाग्यो यो 2शिरेल चै सधैं भरि हेर्न पाउ आशा छ यो शिरेल हेर्दा धेरै कुरा नि बुनज सिकन पाईएको छ सागर र कान्छी ले सुख पाको हेर्नु मन छ

  • @ghanithapa3459
    @ghanithapa3459 Год назад +6

    आशा दिदी हजुरको अन्तरबार्ता हेर्न पाउँदा एकदमै खुशी लाग्यो हजुरको कान्छी र भुन्ति सिरिएल कहिले पनि नछुताइकन हेर्ने गर्छु धेरै मन पर्छ आगामी दिनहरुमा सफलताको सुभकामना दिदि 🙏🙏🙏

  • @dhanishasoni5200
    @dhanishasoni5200 Год назад +111

    हे प्रभु मानिसको इच्छा पनि कहिल्यै पुरा नहुने रैछ एउटा इच्छा त पुरा भयोे Iam very happy ❤️♥️ अब सागर दादा र कान्छु दिदी संगै को इन्टरभ्यु हेर्ने इच्छा कहिले पुरा हुने होला 🤔🤔🤔🤔🌍❤️♥️🙏❤️♥️

  • @anjalibindu8179
    @anjalibindu8179 Год назад +26

    फस्ट कमेन्ट गरेको छु पुनम दिजू हजूर लाई धरै धन्यवाद आशा दिजु काे interview लिनु भएकोमा हामी सबैको चाहना पूरा गर्दिनुभयो धेरै धन्यवाद 🙏🙏🙏

    • @limbusaran7297
      @limbusaran7297 Год назад

      दोस्रो होला हो

    • @Hemraj-z7d
      @Hemraj-z7d 5 дней назад

      Mahalai aasha dd ko vidyo man parxa

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 Год назад +7

    मलाई सबैभन्दा मनपर्ने
    कलाकार हो हजुर्🙏🙏❤️❤️राम्रो गर्नुभएको छ अझ राम्रो र प्रगति हुदैजावस
    सुभकामना छ आशाजी।

  • @poojadeepak454
    @poojadeepak454 Год назад +25

    आहा दिदी म यो दिन को पर्खाइ मा थिए आज धेरै खुशी लाग्यो अनि hjr लाई हिर्दय देखि हिर्दय देखि शुभकामना दिदी हुना त hjr को बयान जति गरे पनि इच्छा नहुने दिदी कुनै ठूला ठूला पर्दा का हिरोनी भन्दा नी कुनै कम छैनौ दिदी धेरै धेरै सफलताको शुभकामना दिदी यो भन्दा नी धेरै राम्रो देख्न पाउँ आव दिदी hjr को काम प्रति सलुट छ दिदी हिर्दय देखि शुभकामना आशा दिदी आव एउटै चाहना छ सागर सर को पनि अन्तर वार्ता है त आव

  • @DjdjxKfkdkz
    @DjdjxKfkdkz 6 месяцев назад +2

    मलाई सारै मन पर्छ आशा बैनिको सिरियल धेरै हेर्छु कुनै पनि छुट्याउँदैन❤❤

  • @gyaljesherpa4202
    @gyaljesherpa4202 Год назад +4

    अझै सागर सर र कान्छी बहिनीको संगै बसेकोअन्तरबार्ता हेर्न मलाई सारै मन छ ..

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Год назад +3

    मलाई मन पर्ने अाशा खट्का सिस सफलताको धेरै शुभकामना👦👦👦👦👦

  • @ruparai5755
    @ruparai5755 Год назад +4

    सबै भन्दा मन पर्ने कलाकार अाशा,भुन्टि,कान्छि😊😍

  • @reshamsaud3124
    @reshamsaud3124 Год назад +4

    हामी सबैको मनमा बस्न सफल सिरियल नम्बर एक कान्छी र भुन्टी की मुख्य पात्र, लेखिका र निर्देशिका आशा जि को अन्तरवार्ता हेर्दा साह्रै खुसी लाग्यो अझै सफलताको कामना.....

  • @yagyaregmi5728
    @yagyaregmi5728 Год назад +3

    उत्कृष्ट कलाकार र रचनात्मक क्षमताकी धनी आशा खड्का नानीलाई धेरै धेरै बधाई तथा धन्यवाद !

  • @himamagar1432
    @himamagar1432 Год назад +6

    " हामिले अति नै मन् पराए को ( Best Jodee ) सागर र कान्छी दुबै को सँगै ( interview ) हेर्न पाए अझै राम्रो हुने थियो पुनम नानी !! "

  • @meribhujel7066
    @meribhujel7066 Год назад +5

    अबो एक पल्ट सबै को मन को रहर छ सागर र कान्छी लाई एकै चोटि लेउनु होला मेरो 10 🙏🙏🙏🙏🙏🙏🙏 जोडेर बिन्ती तपाईं लाई लेउनु होला एक्कै चोटि

    • @poojadeepak454
      @poojadeepak454 Год назад +1

      Sai kura गर्नु भो hjr ले मैंले पनि 10हात जोडेर भन्छु सागर सर र आशा दिदी सगै लेउनु पर्छ लास्ट इच्छा हो हाम्रो यो

  • @KamalaAdhikari-j3p
    @KamalaAdhikari-j3p 5 месяцев назад +2

    यक दमै मन पर्छ अाशा बहिनी साहै राम्रो छ सिरियल सागर भाइ काे बाेलि हुजुर काे बाेलि सुनी राखम जस्तो लागछ❤️❤️❤️मन परेने कलाकार हाे हजुर हरू

  • @sapanathapa4373
    @sapanathapa4373 Год назад +3

    धेरै समय देखि को मन को इछ्या आज पुरा भयो धेरै धेरै धन्यवाट हजुर लाई lokpriya TV lai

  • @balkumarrai7345
    @balkumarrai7345 Год назад +2

    आहा कति बर्ष कुर्दा कुर्दा आज कान्छिको अन्तरबार्ता हेर्न पाइयो कति धेरै धेरै खुशी हुदै हेरेको अवस्था

  • @radhikasharma5179
    @radhikasharma5179 Год назад +4

    सागर सर पनि ल्याउनु है

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 Год назад +1

    कान्छी को अन्तरबार्ता हेर्नी ठूलो धोको थियो आज साकार भयो । कति नरम, माया कि खानी मायालु आश जि सारै कमलो मन को हुनुहुदो रैछ । सलाम छ तपाईंको सोच बिचार र अभिनय लाई अब एउटा अर्को सपना छ सागर सर को अन्तरबार्ता हेर्नी । छिटोभन्दा छिटो सागर सर को पनि अन्तरबार्ता प्रस्तुत गर्न हार्दिक अनुरोध छ प्रस्तोता ज्यु लाई ।

  • @kamallimbumelodies
    @kamallimbumelodies Год назад +8

    शान्त,सुन्दर,शालीन,लगनशील,मेहनती, आत्मनिर्भर हिम्मतवाली नारी खै के भनौँ तारिफ गर्ने शब्द पाइन कान्छी,भुन्टी, सुकुमाया आशा खड्का दीदी दर्शक श्रोताको माया आशिर्बाद यसरी नै पाइरहनु मेराे कामना छ लगायत सम्पूर्ण टीमलाई अझ अपार सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @rosilakadel7345
    @rosilakadel7345 Год назад +2

    अाशा बहिनिकाे कुरा प्र त्येक पलपलकाे शब्द मन पर्छ ।मलाई सारेै मन पर्छ अाशा बहिनिकाे सिरियल

  • @ushalimboo4059
    @ushalimboo4059 Год назад +4

    एकदम खुसी लाग्यो आसा बैनिलाई अनरबार्ता लिएनु भए छ एकदम राम्रो मान्छे सोच बिचार भाको आसा बैनी अझै धेरै सफलता मिलोस शुभकामना मिस यु💜💜💜🙏🙏💟💟🧡💋💋💋

  • @kamalashankar2777
    @kamalashankar2777 Год назад +2

    ए क दम राम्रो निस्वार्थ भावले कुरा गर्नु भयो सारै मन छोयो । आशा बैनी धेरै धेरै धन्यवाद साथै सुस्वास्थ्य को कामना गर्दछु। । God bless 🙏 you 💕

  • @sharmilasharmila4333
    @sharmilasharmila4333 Год назад +5

    लामो समय पछि दिदी को interview हेर्न पाईयो धेरै खुशी लाग्यो💕💕

  • @thapadambar2624
    @thapadambar2624 Год назад +2

    आशाजी जति राम्री हुनुहुन्छ हजुरको बोल्नेसैली र सभाव पनि तेतिनै राम्रो लाग्यो it's give a good message in our society.good luck forther stair. & Lokapriya tv लाईपनी धेरै धेरै धन्यबाद

  • @keshavbhatta499
    @keshavbhatta499 Год назад +4

    सागर र आशा जि को पनि एकै ठाउमा राखेर interview लिनुपर्यो

  • @prembahadur8402
    @prembahadur8402 Год назад +2

    नेपाली समाजमा प्रचलित विसंगति, कुरीति हरू लाई उजागर गर्दै समाज सुधारमूलक सीरियल को प्रस्तुति का साथै आध्यात्मिक विचार पनि राख्नु भएको मा आशा खड्का ज्यू लाई विशेष धन्यवाद छ ।

  • @puranrawal9082
    @puranrawal9082 Год назад +4

    सबै भन्दा पहिला पुनम् र आशा बैनि लाई एक मुस्ट नमस्ते र धेरै धेरै बधाई छ आज एति धेरै खुसि छुकि आशा जि लाई मेडियामा देख्दा र हामि सबैकाे चाहानाथियाे आशा बैनिलाई मेडियामा देख्ने धेरै बधाई छ पुनम् जि हाम्राेचाहाना पुरा गरि दिनु भयाे

  • @BikashRawat535
    @BikashRawat535 Год назад +2

    म उहाँको सिरियल नछुटाई हेर्छु उहाँ नेपालकै राष्ट्रिय गहना हो यति धेरै साहसी हुनुहुन्छ म त उहालाई अझै धेरै अगाडी बढेको हेर्न चाहन्छु सकरात्मक सोच र साहसको साथ अघि बढनु धेरै शुभकामना आसा जि

  • @Mahesh-bv5vx
    @Mahesh-bv5vx Год назад +4

    आसा खड्का भनेको एक इमानदार सालिन र माहान पबित्र मन कि धनि तपाइको कार्यसफलता को भीषण शुभकामना बैनि

  • @lilaghatani514
    @lilaghatani514 Год назад +2

    आहा आसा दिको अन्तर्वार्ता हेर्ने धेरै मन थियो आज हेर्न पाइयो एकदमै खुसी लाग्यो ।दिदीको म त big फ्यन नै हो ।आसा दिदिको कामलाइ म उच्च कदर अनि सम्मान गर्दछु ।

  • @kashambarmaofficial1295
    @kashambarmaofficial1295 Год назад +17

    धेरै लामो समय पछि दि को interview हेर्न पाइयो ।
    धेरै खुसि लाग्यो , र दिदि लाइ अझै पनि धेरै धेरै सफलता को कामना छ ।😘🌷🌹🙏🙋

  • @Binodmgr1234
    @Binodmgr1234 Год назад +2

    एकदमै खुसी लाग्यो आशा दिदिको इन्टरभिउ हेर्न पाइयो

  • @karnabir_thakuri
    @karnabir_thakuri Год назад +3

    धेरै पछि को एक इच्छा पूरा भयो । कान्छी दिजु को यो मिठो अन्तरबार्ता हेरेर खुसी लाग्यो । आशा दिजु my Favorite Actor ❤️❤️ miss you dee

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Год назад +1

    मनको ईच्छा पुरा भयो आशा खड्का बहिनीको अन्तरबार्ता हेर्न पाँउदा है त ! आशा खड्का बहिनी लाई उच्च सम्मान छ सलुट छ ! मेरो नंम्बर वान मन प्रशन्द टेलिसिरियल हो भुन्टी र कान्छी हो ! भुन्टी कान्छी सिरियलको जय होस ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता आशा खड्का बहिनीको र भुन्टी र कान्छी सिरियलको सबै जना चर्चित कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) ( धन्यबाद )

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +14

    wow धेरै समय पछिको पर्खाई मा कान्छी सिसको अन्तर्वार्ता हेर्नू पायो खुशी लाग्यो♥️♥️♥️♥️

  • @laxmibista6687
    @laxmibista6687 Год назад +2

    शालीन लाग्छ
    मिजासिलाे हुनुहुन्छ
    समाजमा घटेका यथार्थ कुरालाई फिल्ममा उतार्नु भएको छ
    धेरै धेरै धन्यवाद छ🌹🌹🌹🌹🌹👍️

  • @यूहन्नातामाङ

    आशा दिजयु My favourite Actor ❣️❣️र अगामी दिनहरूमा पनि यस्ता यस्तै सम्पुर्ण नेपालीहरुको मनमा बस्न सफल भएको सिरियलहरु ल्याउनु हुने छ भन्ने ठुलो आशा गर्दछु र हजुर को जिबन साथै आस्था व्यस्त रहनु होला। तपाईं सम्पुर्ण नेपालीहरुको मनमा बसि सक्नु भएछ । धन्यवाद Miss you and love you and God bless you Asha sister 💟

  • @mamataparajuli2505
    @mamataparajuli2505 Год назад +2

    आज आसा जी को अन्तरबार्ता हेर्दा धेरै खुसी छु कति सरल कती मिठास

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Год назад +12

    आशा बैनि लाइ अग्रिम शुभकामना ..🙏🙏

  • @bimalagauli7414
    @bimalagauli7414 Год назад +2

    आशा बैनि तपाई लाई सफल जीवन को शुभकामन छ अझ राम्रो गरदै जानु हाम्रो शुभकामन बैनी

  • @indirasharma5216
    @indirasharma5216 Год назад +3

    समाजमा घटेको घटनालाई जीवन्त दिने सबैभन्दा उत्कृष्ट अभिनय गर्ने कलाकार हो आशा खड्काजी।

  • @dammaradhikari8025
    @dammaradhikari8025 Год назад +4

    सागर सर र आशा sis संगै भाको भय कति रमाइलो हुन्थ्यो होला, hjr को ,अभिनय पर्ती उच्च सम्मान छ ? hjr को बोल्ने शैली नै कति साधारण छ आशा sis तैसैले त hjr सम्पुर्ण को मन मा हुनुहुन्छ ? hjur सङ्ग भेट्ने मेरो ठुलो चाहाना छ ,आशा सिस hjr सङ्ग भेट्न के गर्नु पर्छ होला जानकारी दिनु होला है

  • @namratarai8943
    @namratarai8943 Год назад +4

    thank you so much lokapriya TV को बैनी लसि धेरै पछि आशा बैनी को interview हेर्न पायो आशा बैनी जैले माहान बिचार को हो र सधै रहनु हुन्छ धेरै माया रआशिर्वाद छ उहस लाइ🎉❤️🎉🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉

  • @sangeetabhandari2869
    @sangeetabhandari2869 Год назад +6

    अब सगर दाइ र आशा दिदी लाई नै सगै राखेर गर्नु न है interview

  • @rituthapa6765
    @rituthapa6765 Год назад +24

    धन्यवाद बाट पुनम जि अब सागर सर काे पनि है

    • @kalaaasharma8377
      @kalaaasharma8377 Год назад

      Abo sagar sir ko pani interview ko pratikcha garchu hai from sikkim

  • @nareshbohara.5687
    @nareshbohara.5687 Год назад +2

    मलाई मन पर्ने कलाकार आशा दिदिलाई आज मिडियामा देख्न पाउँदा अनि धेरै सकारात्मक कुराहरु सुन्न पाउँदा धेरै भाग्यमानी ठानेको छु । अब अर्को पटक सागर सरलाई पनि मिडियामा देख्न पायौं भने आभारी हुने थिए।....🙏🙏🙏

  • @Mangalrimal
    @Mangalrimal Год назад +3

    आशा दिदीको अभिनय अनि सागर र कान्छीको जोडीलाई रुचाउने कोको हुनुहुन्छ यता हाजिर हुम त।❣️

  • @kabitathakulla4327
    @kabitathakulla4327 Год назад +4

    पर्खाइमा थिय आशा दिदी को interview ko बल्ल पूरा भयो। love u didi

  • @bisnunp8272
    @bisnunp8272 Год назад +6

    Kanxi didi ko sabai kura pura vo aaba kanxi ko sagar sir sanga bihe hunu parxa love you sagar & kanxi 🥰🥰❤❤💕💕💖💖

  • @lokram5437
    @lokram5437 Год назад +4

    आशा खड्का जीलाई मेरो ब्याक्तिगत तर्फबाट आभार प्रकट गर्नुचाहान्छु साथै उहाँले गरेको अभिनय र कलाकारिता क्षेत्रमा अझै प्रगति हुँदै जावस 👍️पुनः उहालाई हृदय देखि नै नमन गर्नुचाहान्छु🙏🙏💙

  • @panchusubba8471
    @panchusubba8471 Год назад +3

    आशाजी को सबै काम अत्ति राम्रो ।
    यो समाज मा जस्तो किसिम को घटना घट्छ जस्ता को त्यसतै उतारनु भाको छ । हार्दिक शुभकामनाएँ तथा बधाई 🎉🎉🎉🎉

  • @kamalamishra6454
    @kamalamishra6454 Год назад +7

    I'm from sikkim love 💘aassa ji misu kanchi ji ♥️♥️♥️

  • @rabindrabudha5909
    @rabindrabudha5909 Год назад +6

    अब को केही दिन मा आशा खड्का कान्छी र सागर सर को दुइटैलाई सँगै राखेर इन्टरभ्यु गर्नु पर्यो sis खुसी लायो अझै राम्रो हुँदै जाओस् कान्छी भुन्टी को अग्रिम शुभकामना छ

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 Год назад +18

    आशा बहिनी ले धेरै राम्रो काम गर्नु भकोछ र सधै एसरिनै अगादी बदनुहोला कोसैको आँखा नलागोस है आज म धेरै खुसी छु देखन पाउँदा म आज एक्दमै खुसी भएकोछु र हजुर लाई फेरि पनि अगृम शुभ कामना छ है

  • @umaacharya7232
    @umaacharya7232 Год назад +3

    आशाजीको सबै राम्रो छ।बिहे चाहिँ सागर सर सगै गर्नुहै मेरो अनुरोध।

  • @krishnadangi439
    @krishnadangi439 Год назад +2

    दु:ख पछि शुख प्राप्त हुन्छ आशा सिस चिन्ता नलिनु
    सबै दर्सकको आशीर्वाद लाग्नेछ

  • @ngawang5537
    @ngawang5537 Год назад +9

    Asha ji is so humble,talented down to earth. Best actor ever

  • @suriyak5981
    @suriyak5981 Год назад +2

    आशा जी हजुरको अभिनय धेरै रामरो लागछ

  • @Ritapunmagar631
    @Ritapunmagar631 Год назад +3

    My favorite ❤️ diju

  • @Bimala739
    @Bimala739 Год назад +18

    i appreciate that one aasha’s behave. She always presents herself as a simple, positive,loyal,and real characteristic. My favorite artist.❤❤❤❤

    • @ambikakarki7354
      @ambikakarki7354 Год назад

      Kati gayani bughaakki emandar sahansil xin kanchi bahini😘😘😘🤗🤗💕💕💐💐💐

  • @krishnarajpurush637
    @krishnarajpurush637 Год назад +10

    प्रिय sister हजुर को काम प्रति उच्च समान छ। र सफलताको धेरै धेरै शुभकामना ।🙏🙏

  • @manjudhakal2759
    @manjudhakal2759 Год назад +2

    my favourite actor aasha khadka sis❤️❤️❤️❤️❤️😘😘😘😘😘

  • @blessednepal3887
    @blessednepal3887 Год назад +3

    सर्व प्रथम त प्रभुलाई धन्यवाद होस्।
    हामी सबैको जीवनमा आएको सफलताको ठूलो हात चाहिँ परमेश्वरको आशिष अनुग्रह अनि कृपा बाट आएको हो ।
    आउँदो जीवनको पनि सफलताको लागि प्रार्थना छ ।

  • @kamalapokhrel229
    @kamalapokhrel229 Год назад +1

    कति राम्रो बोल्ने शैली कति राम्रो बिचार बहिनीलाई अझै अधि बडने हौसला मिलोस big fan of your both siryal कान्छी र भुन्ती 👌👌❤️❤️❤️love you much

  • @anish_khadka272
    @anish_khadka272 Год назад +5

    Nice

  • @saradapanta8643
    @saradapanta8643 Год назад +2

    असाध्यै अनुशासित सभ्य तथा सालिन कलाकार आसा जि को काम धेरै राम्रो छ। अझै प्रगति गर्दै जानू बहिनी सफलताको शुभकामना ❤️❤️

  • @laxmibista6687
    @laxmibista6687 Год назад +3

    धेरै धेरै शुभकामना छ आशा बहिनीलाई

  • @mayaamay2745
    @mayaamay2745 Год назад +1

    आश बहिनी हजुर लाई धेरै धेरै धान्नया बद प्रभुले आशिष दिउन 🙏🌹💘🙏🙏

  • @NirushaBhattarai
    @NirushaBhattarai Год назад +23

    I have been watching kanxi and Bhunti since long time. I salute her energy level,she is just enthusiastic,positive and very lovely personality.i request her to keep it up. Lots of love and respect Asha ji 🙏

  • @namunabhandari828
    @namunabhandari828 Год назад

    अति राम्रो सोभव भाको आशाजिको शब्द अतिनै मन पर्यो सोच अनि मान्छे सबै

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +3

    आसा जि फेरि पनि सुभकामना !! सागर जि को पनि ईन्टरभिउ हेर्नी मन छ !!

  • @sanandandhakal1926
    @sanandandhakal1926 Год назад +1

    बहिनी जति सुन्दर छिन त्यतिनै उनका मिठास शब्द अनि सरल स्वभाव अनि उनका कलाकाे लागि त हमिले तारिफ गर्दा कम हाेला भाे त्यसमा कुनै मत नै नराखाै कुसल भन्न चाहने यहाका लेखक निर्देशक र कुसल कलाकारिता काे सवै निभाउन सक्ने एक सक्षम र आदर्स वान बहिनी काे लागि नमन अनि सधै भरि माया अनि हाैसला ।

    • @Kashu114
      @Kashu114 Год назад

      हो नि हजुर , त्यसमा दुईमत नै छैन ।उहाँ जस्तो त कोहि पनि छैनन् ।

  • @anjanabk298
    @anjanabk298 Год назад +4

    Thank you 🙏 so much sis aja aasha baini lai dekhda dheri khusi lagyo ❤❤my favorite

  • @joodjood3138
    @joodjood3138 9 месяцев назад

    एक दम मनपर्ने कलाकार आशा कान्छी र भुन्टी नछुटाई हेर्ने गरेको छु बधाई छ आशा र सागर सरलाई खुशी काे खबर सुन्न पाए भुन्टीकाे जाेडी पनि राम्रो छ कान्छी र भुन्टी दुबै टिमलाई सफलताको शुभकामना साथै धेरै माया ❤❤❤❤

  • @kebitakebita5312
    @kebitakebita5312 Год назад +6

    धेरै समय कुर्दा कुर्दा आज सफल भयो missing forever asha sis💕❤️😘

  • @sirjanatamang9986
    @sirjanatamang9986 Год назад +1

    सागर दादा र आशा दिदी को पनि अन्तरवार्ता देख्न पाउ है❤️❤️❤️🙏🙏🙏❤️❤️❤️💕💖😍

  • @smritimapchhan7824
    @smritimapchhan7824 Год назад +7

    Dherai khusi lageyo Aja kanxu DD ko interview ajhai Sagar dada rw kanxu DD ko sangai basera deko interview Herne mero ekdam thulo rahar xa plz Sagar dada rw kanxu DD ko ni chadai herna Pam🙏🙏🙏

  • @Mansarideuba_official
    @Mansarideuba_official Год назад +1

    बल्ल आज चाहिँ मैले चाहेको एउटा कुरा पूरा भयाे,lost of Love Aasha Didi❤️❤️🥰🙏🙏