This Morning LIVE In Conversation with Rajendra Lingden (Chairman, Rastriya Prajatantra Party)

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • This Morning LIVE In Conversation with Rajendra Lingden (Chairman, Rastriya Prajatantra Party)
    #Galaxy4k #GalaxyThisMorning
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 502

  • @birbirendra5138
    @birbirendra5138 2 года назад +124

    नेपाल र नेपालीको भबिश्य अब राप्रपा अनि राजेन्द्रको हातमा छ जय रास्ट्रवाद

  • @maheshmahara6847
    @maheshmahara6847 2 года назад +59

    एउटा सकारात्मक छवि भएको Galaxy 4k मिडियाले जनताले रोजेको, खोजेको र अधिक रूचाएको मान्छे बोलाउनुभएछ । राजेन्द्र जि को बिचार सहित तपाईको टिमलाई हार्दिक धन्यबाद साथै नया वर्षको शुभकामना । हाम्रो देशमा अबको प्रधानमन्त्री राजेन्द्र जी नै हो र राजा सहितको हिन्दु राष्ट्र हाम्रो कल्पना हो कि कसो साथिहरू 🙏🙏
    🤘🖐️🖐️🤝✊✊

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +111

    लिङ्देल जिन्दावाद
    नेपाली जन्ताको आस भरोसा

  • @thakurpandit4039
    @thakurpandit4039 2 года назад +123

    राजनीतिशास्त्रमा स्नाकतोत्तर गर्नुभएका श्री राजेन्द्र लिङ्ग्देनज्यू र वहाँले नेतृत्व गर्नुभएको राप्रपा पार्टीको उत्तरोत्तर प्रगतिको शुभकामना। साथै ग्यलाक्सी टिभीलाइ पनि सफलताको हार्दिक शुभकामना।

    • @From-Dehradun
      @From-Dehradun 2 года назад

      चोर जनता, राजा जनता सैनिक हरुको हत्या बिर्सेर धोती सेना भर्ना धोती धारावाहिक चलचित्रमा रमाउने जनतालाई लाज मतलब छैन्। धोतीको माया र डरले धोती आतंककारी हरुलाई माओवादी कम्युनिस्ट भन्छ घोटी गुलाम जनताले। ओली विप्लव बाबुराम कमल थापा पासाङ बदल भीम रावल सेनाका जेनरल सबै विदेशीको पाल्तु कुत्ता हुन। धोती आतंककारी विप्लवको आफ्नै छाेरा धोती बाट स्कलरसिप पाएर धोतीको पैसाले बनाएको कलेज मा डाक्टर पढेको रहेछ।

  • @aakarshantamang8105
    @aakarshantamang8105 2 года назад +136

    I hope he is very talented man n good leader . We need him for further leader our country.

  • @anilshrestha3031
    @anilshrestha3031 2 года назад +16

    यसपटक को मतदान राजेन्द्र लिङ्देन लाई जय नेपाल 🙏🙏

  • @haribahadurbista9099
    @haribahadurbista9099 2 года назад +59

    राजेन्द्र सर को कति राम्रो सोच बिचार😍

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 года назад +41

    आज मन पर्ने मान्छे आउनु भए छ राजेन्द्र लिङदेल

  • @USAjaynepal
    @USAjaynepal 2 года назад +19

    यसपाली हामी सबै नेपालीले राजेन्द्र लिङ्गदेल, ज्ञानेन्द्र शाहीलाई बहुमतले जिताऔ र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहुमत सरकार गठन गर्न हलो चिन्ह मा भोट खसालौ नेपाल र नेपालीको बिकास, महगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणको लागी। Congratulations!

  • @mantimro735
    @mantimro735 2 года назад +31

    राजेन्द्र लिङेदेल जि लाई प्रधानमन्त्री को को हेर्न चाहानु हुन्च अब भोट हलोमा बाबा ममि काका काकी दाइ भाउजू जति लाई पनि भन्नू कि भोट हलोमा

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад +45

    राजेन्द्र लिन्देन जिन्दाबाद नया बर्स को शुभकामना

  • @rdhakal2010
    @rdhakal2010 2 года назад +66

    Truly a great leader with clear vision.

    • @balkumar5122
      @balkumar5122 2 года назад +5

      यो नेपाल भन्ने देश लाई बचाउन छ भने यो मतुवाली को छोरा लाई ऐक पटक जीतायेर हेरम सबै नेपाली ले अवसर पाउने छ जय नेपाल आमा

  • @anuraagyakha1384
    @anuraagyakha1384 2 года назад +27

    राजेन्द्र लिंगदेन जति सरल,सिधा र निष्ठावान नेता हामी नेपाली लाई चाहियेको छ। आउंदो चुनाव मा हामी नेपाली ले सहि नेता चुन्ने छौँ ।

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 2 года назад

      बिचारा राजाबादी हो अलिक दिमाग लाउने होकी।

    • @officialpoleyinfected877
      @officialpoleyinfected877 2 года назад +1

      @@thamsuhangdipesh2625 Tinai Raja Mahendra le India hunu bata jogako pani nabirsinu. Pamfadevi ko Swiss bank ko paisa khoi?

    • @shantichand8394
      @shantichand8394 2 года назад

      @@officialpoleyinfected877
      Bichara kp ka jhole haru lai k thaha

  • @sunitakhanal4666
    @sunitakhanal4666 2 года назад +28

    हजुरको भाषा, सैलि, माधुर्यता, अतिनै राम्रो छ 🌹 हजुरको बोलिमा अहम्ता देखिन्न त्यसैले सारा जनताको आस भरोसा हजुर माथि छ। यो आसा भरोसालाइ चुनाब पछि कामगरेर देखाउन सक्नु भयो भने हजुरले जनता सामुन्ने पुन भोट माग्दै हिड्नु पर्दैन। जनता सोत स्फुर्त पुन भोट हाल्न जान्छन्।जय स्वाभिमान,जय जननि,जय राज संस्था 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️⚛️⚛️⚛️⚛️⚛️⚛️🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔

  • @rjdahal5209
    @rjdahal5209 2 года назад +29

    ल है राजेंद्र दाई अब चाहिँ केहि आशा लाग्दै छ हैं

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 2 года назад +22

    राजेन्द्र लिङ्देल जिन्दावाद 💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵💐🇳🇵🇳🇵💐अब देश लाई अगाडि सार्ने जिम्मा हजुर को हात मा छ प्रधानमन्त्री जसरी पनि हुनुपर्छ

  • @officialchanel9652
    @officialchanel9652 2 года назад +67

    ३ नम्बर मा हामी एमाले लाई छोडेर तपाई लाई फेरि भोट हाल्छौ निर्धक हुनुस
    दुर्गा प्रसाइ को यो छेत्रमा कुनै पनि योगदान छैन

    • @rajprasain9663
      @rajprasain9663 2 года назад +6

      Yo desh ko vabisya ab tapai haruko hatma chh

    • @rangeliofficials5983
      @rangeliofficials5983 2 года назад +2

      thanks

    • @dipenxettri628
      @dipenxettri628 2 года назад +7

      @Santosh darnal tero yehi soch le ta dalit vayera hepiyeko hos damna

    • @BinayRajKoirala
      @BinayRajKoirala 2 года назад +3

      @Santosh darnal khoi ta janajati lingden ko biruddha aafai boldai xau

    • @officialchanel9652
      @officialchanel9652 2 года назад

      @Santosh darnal जिल्ला समन्वय समिति को अध्यक्ष को छ भन्नुस
      उहाँ ले कति जना दलित को लागि निसुल्क शिक्षा को ब्यबस्था गर्नु भयो कति जना को लागि नेपाल सरकारले छुट्याइएको पोइसा दिलाउनु भयो अलिक बौद्धिक तर्क गर्नुस
      ब्यपारि ले कहिले पनि देश को भलो गर्दैन
      त्यो अहिले को अर्थतन्त्रले देखायेको छैन
      अनि अर्को कुरा राजा ले त दलित भनेर भएको छ अरुले भनोस नभनोस थाहा छैन आफै हावा दारि कुरा गर्नु हुन्छ
      सबैभन्दा पहिला शिक्षा स्वास्थ रोजगारी प्राथमिकता हो जुन अहिले बोलिर्हनु भएको छ न तपाईं मा ब्यबहारिक र नैतिक शोच को पुरै अभाव देख्छु
      तपाईं राज्यबाट बन्चित मान्छे हुम्हुन्छ
      प्रत्यक्ष रुपमा तपाईंले अहिलेसम्म आफनो बर्ग को शिक्षा स्वाथ रोजगारी को लागी छाति मा हात राखेर भनुस कति योगदान दिनु भएको छ
      उसै बुरुक बुरुक उफ्रिनु हुन्छ स्वच्छ बौद्धिक तर्क गर्नुस
      जस्तो शिक्षा पाउनु भएको त्यस्तै तर्क नगर्नुस
      सबै जात जाति लाई निशुल्क शिक्षा स्वास्थ रोजगारी आजको आवश्यकता कोहि पनि गरिब हुनु नपरोस आजको आवश्यकता

  • @nepalpremi2914
    @nepalpremi2914 2 года назад +23

    श्री राजेन्द्र लिङ्देन दाजुहजुरमा नव वर्ष बि.सं.२०७९ सालको शुभावसरमा सुस्वास्थ्य,दीर्घायु,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछु!
    दाजुहजुर हाम्रो मातृभूमि नेपाल र नेपालीका आस्थाको केन्द्र होइसिन्छ!
    हाम्रो देशामा आशाको दीप निश्चित बलेको छ!
    दाजुहजुर नेपाल र नेपालीका शिखर पुरुष हुनुपर्छ र हुनुहुने पनि छ!!!
    जय देश!
    जय नरेश!!
    🇳🇵☝️🇳🇵🙏🇳🇵👑🤴🇳🇵🌝🌞🇳🇵🌈🇳🇵👍🇳🇵👍🇳🇵🕉🇳🇵💐🇳🇵💚💙💜🇳🇵☂️🇳🇵🤜

  • @rajankunwar4728
    @rajankunwar4728 2 года назад +16

    नेपाल रास्ट्रले खोजेको नेता श्री राजेन्द्र लिङेदेन ज्यु !! सबै नेपाली जनताले साथ दिनु पर्छ !!भ्रष्टहरुलाई तह लगाउन उदय हुदै छ ,राजेन्द्र लिङ्देन !!

  • @lalitshahi3718
    @lalitshahi3718 2 года назад +29

    जय राजेन्द्र लिङ्देल
    जय ग्यानेन्द्र शाहि
    जय युवा

  • @sumanlimbu3586
    @sumanlimbu3586 2 года назад +25

    Lingden is King 👑 prajatantra pati jindabad 💪💪💪

  • @user-gl9yt5sz7t
    @user-gl9yt5sz7t 2 года назад +42

    हाम्रो राजा प्यारो राजा राजेन्द्र लिङेदेन जिन्दावाद 🇳🇵🇳🇵

  • @lokbahadurgurung74
    @lokbahadurgurung74 2 года назад +47

    He is a good man with the ability to lead the country well

  • @buddhisagar5778
    @buddhisagar5778 2 года назад +6

    राजेन्द्र लिङदेन को नेतृत्व आवश्यक छ हाम्रो देश नेपाल लाई॥

  • @xtintbibek_xb6255
    @xtintbibek_xb6255 2 года назад +34

    vote for balen and lingden this time GUYZ
    NEPAL WILL BOUNCE BACK
    JAI NEPAL

  • @kamaladhikari820
    @kamaladhikari820 2 года назад +32

    I definitely lifetime support my leader Rajendra linden 💪🏻💪🏻🇳🇵🇳🇵

  • @robinishor7927
    @robinishor7927 2 года назад +26

    Honest and visionary leader one and only Rajendra Lingden jeu.

  • @binodshrestha2524
    @binodshrestha2524 2 года назад +16

    Thank you Rajendra lingdel Raparpa party jindabad 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SidhSubba
    @SidhSubba 2 года назад +4

    विगत ३१ वर्ष देखि सीमित केही व्यक्तिहरूले आफ्नो स्वार्थ काे लागि नेपाल र नेपाली हरुलाई प्रयोग गर्दा आज ३ करोड नेपाली हरूले धेरै दुःख पाएका छन् अब परिवर्तन जरुरी छ र त्यो तपाईं हाम्रै पालामा सम्भव छ त्यसको लागि राजेंद्र लिङ्देन लाई मन् बाटै सहयोग गरौं देश बनाऊ।

  • @DD-kz6nt
    @DD-kz6nt 2 года назад +40

    Great visionary person we need to support him

  • @buddhiallstorychanal7493
    @buddhiallstorychanal7493 2 года назад +20

    अहिलेसम्मकै आसा र भरोसा गरेको मान्छे हुनुहुन्छ ।i hope he do it.

  • @gyanadhikari585
    @gyanadhikari585 2 года назад +23

    अबको अन्तिम आशा र विकल्पको रूपमा राप्रपा अनि त्यही माथि राजेन्द्र लिङ्देनको उदय भएको छ सबैले साथ र समर्थन गरिदिनुहोला साथै अर्को कुरा कुनै पनि पार्टी सङ्ग गठबंधन नहोस्।सत्य सत्य नै हुन्छ असत्यको सहारा कदापि लिनु हुँदैन।

  • @santoshrai3111
    @santoshrai3111 2 года назад +15

    Hamro desh ma ramro leader ko janma vayeko chha hami nepali janta le aba mauka gumaunu hudaina jai rajendra lingden

  • @angrybajey2053
    @angrybajey2053 2 года назад +10

    एकदम , भोगाइ भोगेका र राजनिति शास्त्र मा स्नाकोत्तर गरेका राजेन्द्र लिङ्देन नै सच्चा लिडर हुन् ।

  • @zzyabit
    @zzyabit 2 года назад +23

    He sounds visionary
    We should give him and his party one chance

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 2 года назад +11

    Aajako bikalpa bhaneko RPP ho you are great leader Rajendra Sir kunai pralobhanma napari aaba desh ra janatako lagi kamgarne bela aayeko xa subhakamana

  • @nikdevkota
    @nikdevkota 2 года назад +14

    राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु………
    १- संवैधानिक राजा
    २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
    ३- ७७ संसद प्रतिनिधि सभा
    ४- २१ जना संसद राष्ट्रिय सभा
    ५- संसदहरू मन्त्री बन्न नपाइने
    ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने ।
    ७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने ।
    ८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने
    ९- स्थानीय निकाय बलियो बनाउने
    १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने
    ११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने!
    12- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयुर्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने

  • @gurungmukun676
    @gurungmukun676 2 года назад +19

    नयां बर्षको शुभकामना । रा प्र पा जिन्दाबाद। !

  • @santoshbogati2289
    @santoshbogati2289 2 года назад +11

    We need Hindu kingdom in Nepal with Rajendra Lingden as Prime minister 👍👍

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 года назад +1

    राजेन्द्र लिङ्देन ज्युले देश र जनताको लागी राम्रो सोच लिएर आउनु भएको छ अब सम्पुर्ण देश प्रेमी नेपाली जनता हरुले साथ दिनु पर्छ ।
    जय राष्ट्र जय राप्रपा 🇳🇵🇳🇵🙏🙏

  • @jagatdangi4600
    @jagatdangi4600 2 года назад +10

    देश को लिडर भनेको राजेन्द्र लिंदेल जस्तो हुनु पर्छ जय नेपाल 🇳🇵🇳🇵

  • @maheshdhakal2442
    @maheshdhakal2442 2 года назад +44

    great personality

  • @aayushkarki3495
    @aayushkarki3495 2 года назад +10

    Purbako chamkilo tara hun Rajendra lingden shubhakamana sir 🙏🇳🇵🇳🇵

  • @gokulrai9091
    @gokulrai9091 2 года назад +10

    स्यबास राजेन्द्र जि

  • @jagatbist7142
    @jagatbist7142 2 года назад +16

    vote for ra. pra. pa in this election

  • @mohanchand2417
    @mohanchand2417 2 года назад +19

    हाम्रो जस्तो देशमा राजा चाइन्छ चाहिन्छ चाहिन्छ युगौ युगसम्म चाहिन्छ।
    जय देश जय नरेश 🇳🇵🙏❤️🇳🇵🙏❤️

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 2 года назад +2

      तिमीले चाहेर मात्र हुने होर अरु जन्ता ती राजा लाई हेरी बस्छ सर मलाई चाही चईन्दैन है यो।मेरो आफ्नो बिचार राखेको हो तपाई ले जस्तै।

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 года назад

      @@thamsuhangdipesh2625 चन्द ठकुरी बाहुन लाई राजा हिन्दु धर्म चाहिन्छ?तर यो बाहुनको नाजायज बिउले देस लाई जात धर्मको खेल खेल्दैछ

  • @kshitpurwely
    @kshitpurwely 2 года назад +1

    अत्यन्तै सालिन सोभाब भयेको नेता राजेन्द्र लिङ्ग्देन ज्यु लाई अग्रिम शुभकामना

  • @ishworsapkota1983
    @ishworsapkota1983 2 года назад +14

    Great leader lingden

  • @rambhandari3968
    @rambhandari3968 2 года назад +17

    Rajindra lingden jindabat

  • @TheAndy11248
    @TheAndy11248 2 года назад +7

    Very humble and honest....... We wish him well. Nepal need a person like Rajendra Lingden to lead.

  • @watchingjunior
    @watchingjunior 2 года назад +11

    अबको चुनावमा हामी जनताहरुले राजेन्द्र लिङ्देलजि लाई पो हेर्ने होकि ?

  • @shibaupreti8832
    @shibaupreti8832 2 года назад +8

    God bless...all the best Rajendra ji.

  • @DronemanfromNepal
    @DronemanfromNepal 2 года назад +12

    Such a good man

  • @aayuhsmagar419
    @aayuhsmagar419 2 года назад +17

    मन्पर्ने एकमात्र नेपाल का हाम्रा नेता

  • @alokshrivastav234
    @alokshrivastav234 2 года назад +11

    If he don't become our PM then this will be the biggest mistake in the Nepal history ! He is our last hope ❤️

  • @harisrawandas4653
    @harisrawandas4653 2 года назад +2

    राजेन्द्र जि को कुरा एकदमै तर्क राहित राजनीति को मुल धार को दोर राइछ good luck vote for ra pra pa

  • @girirajpandey1779
    @girirajpandey1779 2 года назад +13

    अर्को शृङ्खला मा बालेन जि लाई देख्न पाइयोस

  • @popular344
    @popular344 2 года назад +12

    राजेन्द्र लिङ्द्न जिन्दाबाद

  • @omghartimagar3051
    @omghartimagar3051 2 года назад +2

    अबको एक मात्र आशा राजेन्द्र लिङ्ग्देन्✊✊✊

  • @krishnashahi5712
    @krishnashahi5712 2 года назад +10

    Visionary leader rajedra

  • @ashwinarai5805
    @ashwinarai5805 2 года назад +18

    राष्टय र जनजनता को खाचो र स्थर को लागि राप्रपा का साथ मा राजेन्र्द लिङ्गदेन ज्यु चाहिन्छ उहाँ को आवश्क्ता को जरुरिछ जागै जनता सचेत चेतन सिल हौ,,,,।।।।

  • @dipeshchhetri7759
    @dipeshchhetri7759 2 года назад +5

    He is grateful person ❤ 🙏 only one the person who can save the nepal and nepali

  • @adcollection3343
    @adcollection3343 2 года назад +7

    Real leader !

  • @sumigurung4522
    @sumigurung4522 2 года назад +8

    Light of Nepal Rajendra 🌹🌹🌹❤️🌹 Gynendra shahi 🌹🌹🌹🌹 vote for halo Ra pra pa 🌹❤️🌹butwal

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 года назад

      सदिऔ देखि बाहुनको थिचोमिचो भएर,बस्दा पनि तिम्रो बुद्धि कहिले आउने हो

  • @premgurung5228
    @premgurung5228 2 года назад +11

    En emerging young politicians of Nepal ,with whom the people of Nepal have trust, hope and confidence .

  • @kajishrestha418
    @kajishrestha418 2 года назад +1

    सबै नेपाली जनताहरुले यस पालि हलोमा भोट हाल्दिनु होला है

  • @rangeliofficials5983
    @rangeliofficials5983 2 года назад +7

    yaspali gayanendra sahi sarkar banaunu par6 jai raprapa jai rajendra lingden

  • @topthapa2891
    @topthapa2891 2 года назад +11

    Raja Layau Desh Bachau Jay Desh Jay Naresh Aaba Ko Pardhan Mantiri Rajendra Lingden.Ji.Lai Banaunu Parxa Ani Matrai Desh Ma Bikash Ani Samriddhi Sambhab Xa Jay Hos RaPraPa Party Ko

  • @bikashsharma2887
    @bikashsharma2887 2 года назад +2

    अब सम्पुर्ण देशभक्तहरु राप्रपामा जोडिनु पर्छ ।
    रास्ट्रघाती काङ्ग्रेस कम्युनिस्टको विकल्प खोज्नुपर्छ ।।

  • @gopalbahadur-kn7pm
    @gopalbahadur-kn7pm 2 года назад +6

    True nepali yeni haru huun,,

  • @harilimbu8243
    @harilimbu8243 2 года назад +10

    bichar ramro xa

  • @sushilaryal6644
    @sushilaryal6644 2 года назад +2

    राजेन्द्र लिङदेन लाइ एक अवसर दिनुपर्छ।

  • @birbahadurachchhami2054
    @birbahadurachchhami2054 2 года назад +5

    देश र जनताले खोजेको निश्कलंक इमान्दार निष्ठावान नेता भन्न रुचाउछु उहाँ लाई।

  • @user-bn5xd4eg9o
    @user-bn5xd4eg9o 2 года назад +9

    Gyenendra shahi ko interview chahiyoo

  • @nabarajgurung1333
    @nabarajgurung1333 2 года назад +2

    राजेन्द्र लिङदेन जस्तो इमान्दार र स्वच्छ छवि को नेताले एक पटक प्रधानमन्त्री बनेको हेर्न पाउँ.. 💓💓🙏🙏

  • @kbkarki2928
    @kbkarki2928 2 года назад +1

    सबै पार्टी र नेता मन्त्रीहरूलाई हेर्यो अहिलेसम्म कुनै देश र जनता प्रति ईमानदार लिडर नेपाली ले पाउन सकेन भ्रस्टाचार झन् धेरै बडेर गयो, जनता ले झन दुख बेरोजगार खेपिरहेका छन, येस्तो अबस्थामा नयाँ युवा नेतृत्व नेपाली ले पाएको छ, एक चोटि सहयोग गर्नु पर्छ भन्ने मलाई लगेको छ, यो चोटि म लगायत मेरो परिवार पहिला जुनसुकै पार्टीमा आबद्ध भएता पनि येसपाली राजेन्द्र लिङ्देन लाई सहयोग गर्ने छौ,

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 2 года назад

    तपाइलाइ हामी सबैको support छ तपाइनै अबको भरोसा हो

  • @birthapa3919
    @birthapa3919 2 года назад +5

    गम्भीरता, क्लियर विजन, कुशल लीडर को पेहचान हो, जो राजेन्द्र लिङ्गदेन को आज को वार्तालाप ले प्रमानीत गराई दियो। राप्रपा जिन्दावाद🇳🇵🇳🇵🇳🇵✌️✌️✌️

  • @nirajanoli3493
    @nirajanoli3493 2 года назад +3

    आज सम्म जसको झोले भएँ नि अब ति बिदेसि दलाल हरु लाई बहिष्कार गरौं देखियो नि देश कहाँ पुर्याए दलाल हरु ले अब को विकल्प राप्रपा राजेन्द्र हाम्रो बेचिएको धर्म र देश फिर्ता लिनु छ र हजारौं राजा पाल्ने संघीयता खारेज गरौं त्यसको लागि राप्रपा लाई सबै ले भोट गरौं जय नेपाल

  • @freakgamer2660
    @freakgamer2660 2 года назад +1

    Great Leader Rajendra Lingden sir ko kura 100 percent thik xa. Tapai lai audo election ma Hami Rastrabhakta nepali ek jut vaera yo rastra ko talachabi bujhau xau. Pashupati math le rakchhya garnu. Jay R. P. P.

  • @narpun4102
    @narpun4102 2 года назад +4

    Rajendra Lingdel is great person so we need Rajendra Lingdel jai Rastrabad 🙏🙏

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 года назад +3

    देशलाइ अस्थिर बनाइ राख्ने राजनीतिक दलहरुलाइ बहिष्कार गरु। उदयमान शक्ति राप्रपा लाई समर्थन गरौँ। Im with राजेन्द्र लिङ्देन।

  • @moviestoryexplained6528
    @moviestoryexplained6528 2 года назад +7

    Nepal KO valo sochne harek nagarik le Rajendra Lingden lae support garnu parcha, Jai Nepal

  • @gannubhai6727
    @gannubhai6727 2 года назад +3

    काठमाडौमा राप्रपाले बालेन साहलाइ सहयोग गर्नुपर्छ हजुर नभए फेरि काङ्ग्रेस कि गुमालेले खान्छ मेयर

  • @khadgapoudel6009
    @khadgapoudel6009 2 года назад +1

    हाम्रो देसको लिक्वान!तपाइँको नेतृत्वमा देस चलेको हेर्ने मन छ।

  • @B.D.R.2041
    @B.D.R.2041 2 года назад +1

    राजेन्द्र लिङ्देन प्रधानमन्त्री हुनुपर्छ भन्ने जति हाजिर हौं।

  • @trinity396
    @trinity396 2 года назад +2

    Great leader..vote for Rajendra Lingden..

  • @suryabista870
    @suryabista870 2 года назад +6

    Salina bichar..... Great man....

  • @sumansaha5519
    @sumansaha5519 2 года назад

    राजेन्द्र लिङ्देन जिन्दावाद अब को प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनु पर्छ

  • @rahulmahat5504
    @rahulmahat5504 2 года назад +4

    Vote for Raprapa becuz Rajendra Lingden deserve our next Pm

  • @khimmagar8574
    @khimmagar8574 2 года назад +12

    Good job 👍👍👍👏

  • @Thakurimaisab17
    @Thakurimaisab17 2 года назад +5

    आशाको केन्द्र बिन्दु नै हजुर हो अध्यक्ष ज्यु

  • @madankumarrai435
    @madankumarrai435 2 года назад

    राजेन्द्र दाई तपाईं एउटा सचा देशभक्त हुनुहुन्छ जय चन्द्र सुर्य जय मातृभूमि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏

  • @shrestharaj8408
    @shrestharaj8408 2 года назад

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको लागि आबस्यकता पार्टी हो जय राष्ट्र बाद

  • @hitexnankingcr1829
    @hitexnankingcr1829 2 года назад +3

    We will suport you

  • @deeplimbu4469
    @deeplimbu4469 2 года назад +5

    Vote for raprapa from province nbr 1

  • @nabindangi4771
    @nabindangi4771 2 года назад +3

    जय नेपाल जय राप्रपा

  • @dhukdhukishow16
    @dhukdhukishow16 2 года назад

    हरेक प्रश्नको शालीन र तर्कपुर्ण उत्तर ! शुभकामना छ। जय देश जय राष्ट्र 🇳🇵

  • @rekeymusic7777
    @rekeymusic7777 2 года назад

    Jay Rajendra lingden yespali hamro gauu BATA sapai vote uhaalai ❣️♥️♥️♥️

  • @jagdishshah9338
    @jagdishshah9338 2 года назад

    राजेन्द्र लिङ्देनज्यु एक जुझारु कर्मठ ईमान्दार देश भक्त ब्यक्ति हुनुहुन्छ वहाको बोलीमा मिठास र सत्यता छ । देश बचाउन को लागि एक मात्र यहाँ को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी को हलो चिन्हमा छाप लगाई पुर्ण बहुमतले बिजयी बनाऔ जय नेपाल जय नेपाली जय राष्ट्र बाद