प्रसाईंले सबै नेताको पोल खोले,मोदी र सि जिनपिङलाई डिनर खुवाउने,सुनको लौरोको प्रश्न गर्दा जाइलागे
HTML-код
- Опубликовано: 13 сен 2024
- Program: Janata Janna Chahanchan
Presenter: Rishi Raj Dhamala
Guest: Durga Prasain
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Manoj Tamang
EPISODE EDOTOR
Sudip Khanal
CREATIVE DESIGNER
Santosh Thapa
GRAPHIC DESIGNER
Roshan Adhikari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Lila Maya Gole
Dev Raj Bhandari
Anil maharjan
Rixsion Gurubacharya
BUSINESS DEVELOPMENT OFFICER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Sanjit Gopali
Suman Nepal
Bhaskar Bhattacharya
Arjun Bhandari
Ashish Khanal
Amrit Bhatta
Asmita Thapa
Rajesh Dhakal
Nishan Sitaula
Milan Prajapati
EDITOR
Nitish Awale
Ratna Bhakta Bade
Chetraj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
MAKE UP
Safalta Gurung Khan
Dipika Khadka
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
अरु जे भयनी बोलिमा चाहिँ दम छ है प्रसाइको
Nepali janata lai Boli hoina ki desh ani janata ko rak6a ra shanti ani bikash ka sath rojgari chahiyako 6.Bolima dam vayaka sayau 6an Nepal ma
Agree
Channel subscribe garidinu na haiii
@@pushparajadhikari8352 ani durga prasai ley katti jana lie rojgari deko xan thahaxa tapailie??ki tapaiko neta haru ley diye kati jana lie vannus
Yo manxey lai desh chalaunu dinu galat hunxa hai 😌past hera esko karod karod ko kanda, aaile satta ma navayara ho ramro boli niskeko
एक सत्यमान हुनहार ईमानदार गर्छु होइन गरेर देखाउने महान नेता बहुतै चर्चित सम्मानीय कमरेड प्रसाई ज्यूँ ।। सलाम ।।
Channel subscribe garidinu na haiii
बच्चा रुदैछ,श्रीमती कुनामा बसेर रुदैछ,श्रीमान् माला लगायर रुदै बिदेसिने परिस्थितिको अन्त्य कहिले हुन्छ?
दुर्गा प्रसाईंको यो कुराले आँसु आयो।
हो सर मेरो नि
तर सरकारमा बस्ने नालायकहरु बिदेशिने ब्यक्ती रोकिए दुखी हुन्छन् र बिदेशिए खुशी हुन्छन् । थुक्क देश र दलका नेता हरु हो। दुर्गाजी नै ठिक लाग्यो।
सबै तेसमा खुसि छन
Malai hajur ko kurale asu Ayo..hal Saudi Arabia
स्विस बैंकमा पैसा थुपार्ने नेतालाई भन्दा सयौं लाई रोजगारी दिने दुर्गा प्रसाईंलाई सलाम छ🙏🙏
बरु सबै भन्दा सत्य बोल्ने दुर्गा जि नै लाग्छ ।
Channel subscribe garidinu na haiii
्््््
Good sir
Kata ramr0 kuri
Hait
यो Interview हेरेर दुर्गा प्रसाई मन पर्न थाल्यो मलाई ।
Rishi ji gula garxa mugi sarkarle
Mero vote and support durga prasai lai , great dai
Channel subscribe garidinu na haiii
Sai ho mandekhina bannu bako xa
प्रसाईं जि लाई समाज सेवाको क्षेत्रमा सफलता मिलोस,शुभकामना छ
Channel subscribe garidinu na haiii
Ghanta ko Samaj sewa
Do u think a poor person can afford to get treatment in his hospital?
A
@@chamling.chsmlingrai6839 त माओवादीको सेवा १७ हजार ।
स्पष्ट वक्ता ! मन पर्न थाल्यो मलाई प्रसाइँजी ।
मलाई मन पर्ने नेता हो दुर्गा प्रशाई
Channel subscribe garidinu na haiii
दुर्गा प्रसाई माता दुर्गाको आशिर्वाद हो जस्तो पो लाग्यो अब पुरा समर्थनमा गरिन्छ । नेता होस त यस्तो पो होस म त भन्छु बरु बोली पिरो नै होस तर व्यवहारमा अनुकरणीय होस । तपाईं अघि बढ्नुस हामी तपाईंको पछी हुन्छौं दुर्गा जी
Kasai ko pani prasamsa garnu vanda agadi usko barema bujhnu par6 hai. 1 number ko thag byaapari ho " YO "
Channel subscribe garidinu na haiii
@@lcvlog021 ....... Ahile ko Kali Yugma pani Man6e chinna nasakne ki DURGA MATA KO AASHIRBAB vanne hajur ko Chanel vayakale pani dissuscribe gar6an
Number 1 Byaapari ho vani chinnu & bujhnu plz..... Andho vaya pani Mr. Ramesh Prasai jasto hunu par6
दुर्गा प्रसाईं ज्यु लाई सलाम छ🙏🙏🙏 संघियात खारेज हुनुपर्छ ।
बोली अलिकति पिरो हो ,दुर्गा प्रसाई हिरो हो।❤
Jhapale ho koe saga terdaena
Channel subscribe garidinu na haiii
अब जनता यस्तै खरो मान्छे चाहान्छ
Huge respect Durga prasai sir🙏🙏🙏,best wishes 💐
नमस्ते दाइ । समर्थन छ।
प्रसाइ जिले धेरै राम्रो गर्न खोज्नु भएको छ हामिहरुले साथ दिनु पर्छ जय दुर्गा प्रसाइ
Durg prasai is great these days.keep it up🙏🇳🇵
दुर्गा प्रसाईं ज्यु एक निदर सछा नेपाली हो।।
बोली छुच्चो भए पनि सत्य बोल्ने र सहि काम गर्ने दुर्गा प्रसाईं नै रहेछन तपाईंको जय होस दुर्गा प्रसाईं जि🙏 नेपाली जनता को लागि सधै राम्रो काम गरिरहनु हुन्छ भन्ने बिस्वास छ।
Channel subscribe garidinu na haiii
@@lcvlog021 ल
दुर्गाले कुरा त सही गर्यो हो होइन उसको भित्री मन केछ केछ थाहा छैन तर कुरा चाहिँ जाहेज छ हो । मेरो मन चाई छोयो।
Channel subscribe garidinu na haiii
@@lcvlog021 Kina subscribe garne
@@manojsherchan8503 गरिदिनुस न
@@lcvlog021 ok
Salute this great man. Straight forward answer. Love this brave man 😍
धेरै धेरै सुभकामना अझै सफलता मिल्दै जाहोस दुर्गा दाजी
दुर्गा प्रसाईं लाई हामी युबाहरुको साथ छ चोर नेताहरू लाई कुटेर देश निकाला गर्ने हो !!
Bishwo bhai u r 100% right & Durga Parshai jasto kam garney baykti lai support garnu parcha thanks.
Durga prasaii is only sophisticated clear and brave leadership of in Nepal for future way
नेताले ब्यापारी होइन ब्यापारीले नेतालाई औलामा चलाउन सक्छ।अबको उच्च पदमा पुग्ने ब्यक्ति प्रसाईं जि नै हो
Great Leader Durga parsai daju 💙
Channel subscribe garidinu na haiii
@@lcvlog021 garne horw
ऋषिजि दुर्गा प्रसाईं जिकाे यश कुरामा म समर्थन गर्दाछु सघियात खरेज गर्दा हुन्छ प्रदेश सरकार खरेज गर्दा हुन्छ
Channel subscribe garidinu na haiii
अहिले आएर साचिकै मन पर्ने ब्यक्ति दुर्गा प्रसाईं हुन । निडर र स्पष्ट बक्ता👌✊✊
Google मा हरेक प्रश्नको उत्तर भेटिए जस्तो दुर्गा प्रसाईमा पनि नेपाल र नेपालिको बिषयमा हरेक प्रश्न को सजिलै जबाफ भेटिएको देख्दा खुशी लाग्यो ।।
सत्य बोल्ने मान्छे हुन दिनेश दुर्गा प्रसाई
Salute durga prasai
Channel subscribe garidinu na haiii
He’s good actually, and he’s the honest person
hahahaha, kya haaas utho
Parchande hatyara, deuwa, gagane desh drohi vanda ta bisek nai 6 yo kta🤣🤣🤣
Love you Durga parshai daju ❤️❤️
Channel subscribe garidinu na haiii
दुर्गा जि को कुरा सुन्दा मलाई सहि लाग्यो हजुर धन्यवाद
Lovely interreaction with Rishi ji..
अब चाइ दुर्गा प्रसाईं दामोदर लाग्यो।।
एक चोटी दुर्गा प्रसाई लाई जिताउ नु पर्यो झापाली जनताले
दुर्गा ठिक बोल्छ यसपालि प्रचण्डेको ठाउँबाट उठ्नुपर्छ।
याे मान्छेलाइ मार्सी भनेर खिसिटुउरी गर्ने म पनि थिएं, म त्यै ठाउकाे मान्छेहाे,झापामा पैसा तिरेर भएपनि राम्राे उपचार पाइएकाे छ,मुख चैं छुच्चाे छ,मिडियाले जे भन्छ त्यसैलाई अकाट्य सत्य भन्ने धारणा गलत छ,गरिखाने मान्छेहाे गरेकाे लाई गराे भनुन कम्तिमा,
सागर ढकाल laii pani lauunu vne yata हजिर 1like दिएर
u r good leader durga g.god bless u keep it up
सत्य बोल्ने नेता दुर्गा प्रसाईं दाजु लाई सलाम छ ।
दुर्गा जि सेल्युट छ हजुर लाई
Channel subscribe garidinu na haiii
@@lcvlog021 ओके हजुर
दुर्गा प्रसाई जी लाई देशको पूर्व जिला को नेता बनाएर आफ्नो गाउँको विकास गर्न जरूरी हुन्छ
दुर्गा प्रसाईं जस्ताे गरिबी जनताकाे काम गर्ने अरु नेता भएकाे भए देश स्वर्ग हुनेथियाे ।
मलाइ आहिले दुर्गा जि सार्है मन पर्न थालेको छ्❤️❤️
Thank you so much “ चाहि धमलाले खुब दिल खोलेर उदारताका साथै भन्छन्।
दुर्गा प्रसाईं स्वतन्त्र बाट उठ्नु पर्यो है अब !!
Durga pursai is one of the great leader of nepal 🙏 i salute him....
ऋषि धमला भन्ने पत्रुकाए काङ्ग्रेस को झोले पत्रकार हो जे होस दुर्गा प्रसाईं समाज सेबि मानिस हुन
I think durga prasai should get one chance ,i am sure he can change the nation like harka sampang.🇳🇵🔥
सहि कुरा हो उपहार मानी दुनियाको आँखा जलेको हो नेपाली समाज एस्तो छ
दुर्गा जि ले सत्य बोल्दै छ ।।।
दुर्गा प्रसाईं कुरा अचम्म लाग्छ
सरकार ले अरबौ लुटन को लागि मात्रै हो गरिब जनता को लागि होइन
Channel subscribe garidinu na haiii
केहि महिना देखि गरीब जन्ताको पक्षमा अतेन्तै गंभीर भएर बोल्ने काम गर्ने अन्य नेताहरुको पोल खोल्ने जस्ता राम्रा काम गर्नु भएको छ दुर्गा प्रसाईं। म अचम्म परिरहेको छु दुर्गा प्रसाई के गर्न खोजिरहेका छन् 🤔🤔🤔 य य चुनाव लड्न टिकेट पाउने पक्का भएको हुनाले जनताको मन जित्न दुई चार सत्य कुरा दुइ चार काम र दुइ चार नेताहरुको पोल खोल्दै हिँड्या रछन् 🙏🙏
Nepal needs more Durga Prasain! Best Wishes Durga Dai!
हैट सारै सत्य बोल्ने मान्छे हौ एक्दम राम्रो ब्यक्तिव!
के हो यार,आज आएर प्रसाईं को कुरो मा दम छ ,ठिक बोलिराछ जस्तो लाग्यो🤔🤔
हो हो मलाई पनि आज दुर्गा प्रसाइको बिचार यकदमै राम्रो लाग्यो ।पहिला पहिला त बोली सुन्दै रिस उठ्थ्यो।
वास्तवमा दुर्गा प्रसाईं ठिक छ
चाहे दुर्गा प्रसाई गलत मान्छे होस् तर बोल्न सक्ने क्षमता को मान्छे हो बोलेको जस्तै काम गर्ने अवसर नपाएको की कुरा मात्र हो,🥴🥴🥴
दुर्गा प्रसाईं कडा सत्य बोल्ने रहेछ आज देखि फ्यान भयो
दुनियाँले जे भने पनि पुर्बीको एक बिकास प्रेमी मान्छे हो
सत्य कुरा दुर्गा शर खुशी लाग्यो यी नेता भनाउँदा लाई पाता कस्नु पर्छ
He is great guy 🙏
Good
बरु बोली पिरो भए नी दुर्गा प्रसाई मान्छे ठीक हो ! एकदम सत्य कुरा बोल्छ जे बोल्छ ! गगन थापा चोर देशद्रोही भन्दा दुर्गा प्रसाई राष्ट्रबादी हिरो हो
सही हो दुर्गा प्रसाई को भनाई
मलाई पहिले त कस्तो थियोे थाहा भएन तर अहिले सहि लाग्छ
सलाम छ दुर्गा पर्साई सर जन्ता जान्न चाहन्छन अबको प्रधान मन्त्री दुर्गा पर्साई हो।यी अपराधी नेता हौ भनाउदाहरूको कस कसको पैसा हो भनेर दुर्गा पर्साई प्रधान मन्त्री भए पछि यबै बाहीर ल्याउनु हुन्छ।
Dyrga prasai josto neta hunu paroo nepal ma 🙏
Durga daju right
श्रृषि धमला जी हुति भए एयरपोर्ट बाट त्यो लौरो कसरी बिना चेक जाच छिर्यो जवाफ लिने गरौं न हौ। बकबक गरेर हुन्छ ?
Hoina kun partyko jhole ho timi? Durda parsai jasto hakki manxe satya bolne manxe koi xaina lauro sun ko vayeni usle sarakar li dinxu vaneko xa k khana jhole haru li garo
right
जस्ले जे भने पनि दुर्गा पसाइ जस्तो सहासी छोरा लाई हार्दिक नमन 🙏🙏
अब जनताको सच्चा देश भक्ति नेता भनेको दुर्गा प्रसाई नैं हो । अबको पालो उहाँकै हो अब हामी सबै जनता मिलेर उहाँलाई सपोर्ट गर्नपछ।🙏🇳🇵🇳🇵
लाग्ला आँसु प्रचण्ड 😥😥😥
दल जुन्सुकै होस तदुगा प्रसाइनै सचोनेपालिहुन
This guy got guts . Real man 👨
Majja ayo , Durga prasai satya manche ho sure.
Parsai on 🔥 🔥 🔥 🔥 fire 🔥 🔥 🔥
खरो बोली हो दुर्गा ठिकै लाग्छ
यो दुर्गा प्रसाईं राजा बिरोधि लौन अरुण कुमार नेपाली लुइँटेल तपाईको मामा जी लाई राजाबादी बनाउनु पर्यो👍️
Channel subscribe garidinu na haiii
दुर्गा प्रसाइ जि को भनाइ मा दम छ एक चोटि सबैले साथ दिनुपर्छ उहालाई
Channel subscribe garidinu na haiii
Durga prasai ko thulo fan ho hai ma chai ♥️
Channel subscribe garidinu na haiii
सहि हो दुर्गा प्रसाइ
किन किन आजकल यो मान्छे सहि छ जस्तो लाग्दैछ
Channel subscribe garidinu na haiii
Durgaa parsaii iss important person in our life
Durga Prasai is the great person 🙏
ठुलो कुरा नगरे हुन्छ बाहुनले देश लुटने मात्र हो।
Durga Prasai should be the next prime minister of Nepal
Hattsoff durga parsai jíii
हो प्रदेश सरकार काे कुनै औचित्य छैन।
Channel subscribe garidinu na haiii
दुर्ग प्रसाईं नै सहि रहेछ
आज देखि म ठुलो पङ्खा❤️❤️❤️
संघीयता खारेज गरौ प्रदेस सरकार खारेज गरौ
Nepal ko Dalal sarakar le garna nasakeko kam..,, Durga parsai le gareko xa, Durga parsai jindabad 🙏🇳🇵🇳🇵👍👍🇳🇵👍
सलाम यदि बोले जस्तै गर्नु भयो भने
Jhapali don Durga prasain ❤️
एउटा बढो गम्भीर कुरा मन पर्यो।दुबईका शासक हरुले ढुङ्गालाई हिरा बनाए तर हाम्रा शासकहरुले हिरालाइ ढुङ्गा बनाए।एकदम सहि अनि यथार्थ कुरा गर्नुभयो।