स्वर्णिम वाग्ले र मुकुल ढकालको चर्काचर्की, जीबीलाई रबिले लुकाएका हुन भनेपछि बबण्डर Swarnim_wagle

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • #swarnim_wagle #rabilamichhane #mukul_dhakal
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Swarnim_wagle
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 326

  • @user-qg5vp5hy9q
    @user-qg5vp5hy9q 14 часов назад +20

    मुकुल बिक्यो जस्तो छ यस्तो अराजकपन महामन्त्री बन्नै सक्दैन।।

  • @chakgurung3175
    @chakgurung3175 14 часов назад +20

    कति राम्रो विश्लेषण, जय होस

  • @chakgurung3175
    @chakgurung3175 14 часов назад +11

    कति राम्रो बिचार तर्क , धेरै राम्रो छ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 14 часов назад +6

    मुकुल ढकाल ले राखेको तर्क सहि छ प्रदेश खारेज गरौं भन्ने कुरा 100% सहि छ ! यसै गरी राम्रो मान्छे लाई पार्टी बाट कारबाही गर्नु नै पार्टी को इमेज ओरालो लाग्नु हो !

  • @franklin102
    @franklin102 14 часов назад +5

    मुकुल ढकाल को धेरै जस्तो विश्लेषण राम्रो छ जहाँ सम्म सहकारी ठग रबि र जिबि राई को बारेमा जो रबि लामिछाने भनदै थिए आकास पताल जहाँ भएपनि चाँडै लाउछु भनेको मा अहिले सम्म समात्नु नसकनु रबि माथि संका हुनु।

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 14 часов назад +12

    जय घन्टी जय रा स्व पा जय रबि जय रा स्व पा का युवा नेता महाकाली ले रबिलाई काम गर्ने शक्ति दिनुहोस् रअाशिर्वाद पनि नेपाली जनता काे पनि रक्षा गर्नुहनेस् जय महाकाली 🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @pritammanandhar3203
    @pritammanandhar3203 14 часов назад +5

    बैठक live हुनुपर्ने, नगरपालिका माजस्तै ।

  • @gunrajniraula1209
    @gunrajniraula1209 14 часов назад +9

    मुकुल ढकाल कसैको लोभ र बकाउ मा लागेको छ्न र हुन????? कार्बाही हुनु पर्छ।

  • @toofanmagar3272
    @toofanmagar3272 14 часов назад +4

    जनता को पार्टी हो भने Live किन नगरेको ???

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 14 часов назад +8

    मुकुललाइ निकाल्नु धेरैराम्राेभयाे

  • @chinmagar8520
    @chinmagar8520 14 часов назад +5

    देश बुझ्न पठाइएका लन्थु छिमेकी देश पुगे जस्तो लाग्यो। श्याल कराउनु कुखुरा हराउनु भको छ है

  • @toplalkamal7669
    @toplalkamal7669 14 часов назад +21

    सभापति को पद चाइयो होला।।

  • @nareshmagar5219
    @nareshmagar5219 14 часов назад +30

    मुकुल ले आफ्नो मान्छे पाटीमा घुसाउन नसके पछि reshako हो

  • @swortamang3393
    @swortamang3393 14 часов назад +5

    केन्द्रीय सदस्यहरुबाट जान अन्जान्मा कहिलेकाही कमिकम्जोरीहरु हुन पुग्छ त्यो अवस्थामा कार्बाही गरिन्छ तर रबि लामिछानेको निरंकुश शासनको विरुद्ध चाहिँ किन कारबाही हुदैनन त। रबि लामिछाने त सहकारी ठक पनि हुन त्यसलाई किन कारबाही हुदैनन् त?

  • @prembk4394
    @prembk4394 14 часов назад +10

    Jai ghanti

  • @chakgurung3175
    @chakgurung3175 14 часов назад +8

    जय रबि

  • @aayushgamer9026
    @aayushgamer9026 14 часов назад +2

    धेरै धेरै धन्यवाद निस्कासित गरिएकोमा जय रास्वपा 🔔🔔🔔

  • @suntalitamang2371
    @suntalitamang2371 14 часов назад +5

    Rabi sir 👍👍👍

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 14 часов назад +2

    केन्द्रीय समितिको बैठकबाट उचित निर्णय गरि आवश्यक कदम चाल्नु पर्छ।

  • @subaswaiba5142
    @subaswaiba5142 14 часов назад +6

    निकाले हुन्छ मुकुलेलाइ