बाग्लुङ जिल्ला तमान खोला 2 सबिक भएर कतेरि प्यारो भाइ रामचन vs जुना बैनिको लोक love दोहोरि गित आज सुक्र बारको छुत्तिको मौका पारि 3 चोति रिपित गर्दै सुन्दै गरे सारै सुन्नु मन लाग्यो धान्या बाद हजुर हरुको सम्पुर्ण तिमलाइ अजै दरिलो हुँदै अगादि बद्ने सफल्ता मिलोस आगामि दिन हरुमा यही सुभकान भाइ राम हजुर को गाउँले दाइ हाल Doha Qatar
आदरणीय जुना श्रीस दिजु को फ्यान त थिय नै तर नब प्रतिभा राम छन्त्याल गाउलाको आवाज अन्लाईन तिर खोजी खोजी सुन्ने गर्थे असाध्यै मर्म स्पर्सी शब्द लय उस्तै हुन्थ्यो , आज प्रत्येक्ष लुकेको प्रतिभा बाहिर आउँदा खुशीको सिमा नै छैन । बधाई छ गाउला साङ्गितिक उज्वल भबिस्यको सुभ- कामना गर्दैछु🙏🙏😱😱
नमस्ते 🙏 म गायिका निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बात अत्यन्तै लोकप्रीय आदरणीय दिज्जु जुना श्रीस र मिठो स्वरको धनि राम छन्त्याल को प्रेमिल रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।🙏😍 अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏
आहा कुन शब्दले लेखु एति अबाल राष्ट्रिय बरिस्ठ लोक गायिका ज्यु साग दोहोरी गाउनु पाउने बनेको अहिलेको जल्तोबल्तो गायक ले गाउनु पाउने बनेको यो एउटा अपर्चुन्ट हो 🙏🙏🙏💔💔❤️❤️❤️आहा जति सुनेउ उति सुनु मन लग्ने सो भोइस अति उत्कृष्ट दुबैईको शब्द पनि धेरै राम्रो मेरो जिन्दगीमा माया प्रेमम बिछोड भएको यद जनै जसाई दियो यो मुटुम 😭😭💚💕💕धेरै धेरै बधाई सफलताको कामना हजुर सम्पुर्ण टिमलाई 🙏🙏✅✅👌👌👌💐💐💐💚💚मिस यु सम्पुर्ण लाफा लाफानी लाई 💚💕रोसन गुरुङ जिल्ला गोरखा हाल बिदेश 🙏🙏✅✅
भर्खर भर्खर लोकसंगितक्षेत्रमा पाईला तेक्दै गरेको राम छन्त्याल को स्वर शब्द आहा कति मिठास पहिलो लाईभ दोहोरी निर्धक्क संग प्रगतिको शुभकामना ❤अनि जुना दिदि कोत कुरै नगरम स्वरकि धनि शब्दकी खानि सुनमा सुगन्ध 👏👏👏👏
अाहा कति मिठाे स्वर असधै मन छाेयाे याे गितले के गर्नि यति धेरै माया हुदा हुँदै पनि छुट्नु पर्नि भग्गेमा नभयसि कस्काे के लाग्दाे रैछर मेराे जिबनामा मेल खायाे 😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌😍😍
नमस्कार सम्पुर्ण मा म रामचन्द्र छन्त्याल आदरणीय kushal belbase र sharmila gurung को मिठो आवाज मा रहेको गित रानिफुल बसायो जुना श्रीस दिदी सङ्ग गाउने प्रयास गरेको छु हेरेर सुनेर प्रतिक्रिया दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
नमस्कार !दोहोरी सुन्नुभो त?? कस्तो लाग्यो एउटा कमेन्ट छोडेर जानुस है।स्वर बिरामी भएर बल्ल बल्ल गाएको छु राम भाईको मीठो स्वर सुन्नुहोस ल।
😢😢😢😢😢❤😂
हे, गीत सुन्दा नै मन भयो जुरुक
गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
अब राम भाइ लाई इन्द्रेणी र सारङ्गी सन्सार मा लानु पर्छ है दिदी जसरी नि
kati dami❤❤❤
राम्रो छ दिदी दाेहाेरि
बाग्लुङ जिल्ला तमान खोला 2 सबिक भएर कतेरि प्यारो भाइ रामचन vs जुना बैनिको लोक love दोहोरि गित आज सुक्र बारको छुत्तिको मौका पारि 3 चोति रिपित गर्दै सुन्दै गरे सारै सुन्नु मन लाग्यो धान्या बाद हजुर हरुको सम्पुर्ण तिमलाइ अजै दरिलो हुँदै अगादि बद्ने सफल्ता मिलोस आगामि दिन हरुमा यही सुभकान भाइ राम हजुर को गाउँले दाइ हाल Doha Qatar
आहा सफल्ता को शुभकामना ❤️🥰🥰 रामचन्द्र भेना
मीठो रामे 💋❤️जुना दि सबैमा सम्मान छ्🇳🇵🇳🇵
आहा बधाई छ सम्पुर्ण तिमलाइ 🙏
कति सभ्य शब्द चयन मलाई अान्नदकाे अनुभूति भयाे।
आदरणीय जुना श्रीस दिजु को फ्यान त थिय नै तर नब प्रतिभा राम छन्त्याल गाउलाको आवाज अन्लाईन तिर खोजी खोजी सुन्ने गर्थे असाध्यै मर्म स्पर्सी शब्द लय उस्तै हुन्थ्यो , आज प्रत्येक्ष लुकेको प्रतिभा बाहिर आउँदा खुशीको सिमा नै छैन । बधाई छ गाउला साङ्गितिक उज्वल भबिस्यको सुभ- कामना गर्दैछु🙏🙏😱😱
नमस्ते 🙏
म गायिका निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बात अत्यन्तै लोकप्रीय आदरणीय दिज्जु जुना श्रीस र मिठो स्वरको धनि राम छन्त्याल को प्रेमिल रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।🙏😍
अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏
तपाई प्रति हार्दिकता प्रकट गर्न चाहन्छु यसरी ठुलो लगानि गरेर लोकगीत सङ्गीतलाई जगेर्ना गर्नुको साथै नया प्रतिभाशाली हरुलाई मौका दिनु भएको छ
Aahaa solti juna dd sabai team lai badhai ho🎉🎉🎉
🙏❤️
हे, गीत सुन्दा नै मन भयो जुरुक
गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
लु गजब छ भाइ र जुना दिदिको दोहोरी ।।।जति हेरेनी हेर्न मन लाग्यो अति मार्मिक छ।।।
आहा कुन शब्दले लेखु एति अबाल राष्ट्रिय बरिस्ठ लोक गायिका ज्यु साग दोहोरी गाउनु पाउने बनेको अहिलेको जल्तोबल्तो गायक ले गाउनु पाउने बनेको यो एउटा अपर्चुन्ट हो 🙏🙏🙏💔💔❤️❤️❤️आहा जति सुनेउ उति सुनु मन लग्ने सो भोइस अति उत्कृष्ट दुबैईको शब्द पनि धेरै राम्रो मेरो जिन्दगीमा माया प्रेमम बिछोड भएको यद जनै जसाई दियो यो मुटुम 😭😭💚💕💕धेरै धेरै बधाई सफलताको कामना हजुर सम्पुर्ण टिमलाई 🙏🙏✅✅👌👌👌💐💐💐💚💚मिस यु सम्पुर्ण लाफा लाफानी लाई 💚💕रोसन गुरुङ जिल्ला गोरखा हाल बिदेश 🙏🙏✅✅
राम सला जि धेरै राम्रो छ उत्तर उत्तर प्रगतिको कामाना
कति राम्रो स्वर र शब्द। धन्यबाद दुवै जना लाइ।
राम भाईको पहिलो लाईभदोहोरी अत्यन्त प्रशंसायोग्य छ❤❤अझै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना🎉🎉स्वर गज्जब राम्रो छ❤❤
आहा राम सर। बिग फ्यान!
जुना दिदी संग लाइव दोहोरी सिधै यार। फड्को मार्नु भयो र पनि सांगितिक यात्रा ल्र शिखर चुमोस। शुभकामना
रमाइलो दोहोरी हेरेर रमाउनुस ❤❤❤
Sarai ramro tukka sandharvik xa man xhoyo
अनलाईन मा सँगै गाएर हिडिन्थ्यो आज लाईभ नै देख्न पाईयो बधाई छ राम सर ❤
aaha nikai mitho get🎉❤
Wow maro dada Kati ramro geet gako ❤❤❤❤
Aaha kati mitho dohori jati suneni sunna man lagne badhai sampurna lai 🙏🙏🙏
भर्खर भर्खर लोकसंगितक्षेत्रमा पाईला तेक्दै गरेको राम छन्त्याल को स्वर शब्द आहा कति मिठास पहिलो लाईभ दोहोरी निर्धक्क संग प्रगतिको शुभकामना ❤अनि जुना दिदि कोत कुरै नगरम स्वरकि धनि शब्दकी खानि सुनमा सुगन्ध 👏👏👏👏
Atti mitho......yestai geet pratek din Sunna paye swarga gainthiyoki...
राम भाइ सफलताको शुभकामना ❤❤
Ram sir wish you all the best
प्रस्तुति एकदम ठिक छ भान्जा उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना❤
Lo hai badhai xa cook sir ram chhantyal❤️💯
सफल्ताको शुभकामना दाई😊🥰
हे, गीत सुन्दा नै मन भयो जुरुक
गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
#naruroka#
आहा कति मिठो आवाज नव गायक को
Aaha sarai mitho sor ustai sabda safaltako suvakamana sabai janalai 👌👌👍👍
राम र जुना को मिथो भाका मा रानी फुल बसायो धन्यबाद मिथो दोहोरी सुनाउनु भएकोमा
आहा सारै मीठो रामे लगायत सम्पूर्ण टिमलाई शुभकामना🙏🙏🙏💕💕
आहा कति राम्रो जति सुनेनि मेरो धित मेठियकाे छैन🙏🙏
आहा राम सर्👌👌👌👌❤️❤️💋💋🙏💐
आहा कति राम्रो गित स्वरकी धनी जुना बैनि अनि स्वरका धनी राम भाइ दुबै जाना लाई सन्मान छ अनि सम्पुर्ण टिम लगाऐत निशा केसि बैनि शुभ कामना छ
राम छ्न्त्याल को गित अति मीठो लाग्यो कता कता टिकटकमा देखेको थिय राम्रो लाग्थ्यो स्वर अनि मान्छे नै सागर बिरहीको दोस्रो रुप जस्तो लाग्यो शुभकामना
आहा मेरो सहयात्री राम राजा❤❤❤❤❤❤
अति राम्रो छ
बधाई छ दाई , कुनै दिन सपना देखेको थिए, ढिलै भए पनि पूरा भए जस्तो अनुभव भयाे 😔 अझै अघि बढ्दै जानु❤️❤️❤️🌼💓💓👭
निकै मिठो दोहोरी सुन्दा आनन्द आयो बधाई छ रामु लुरे सम्पूर्ण आबद्ध हुनु भएको होल टिम लाइ
wwow dheraii ramroo xx 🎉🎉🎉 🎉babuu❤
Aaha ati mitho dohori❤❤❤❤
Mitho sanga❤❤❤
आहा अति मिठो मन छुने दोहोरी खुशी लायो रामु को लाइभ दोहोरी सुन्न पाउँदा अगामी दिनहरु मा पनि सुन्न पाउ सफलताको सुभकामना❤️❤️❤️❤️🎉🎉🎉
Aahaa ram sir VS juna shree
निकै आनन्द आयो दोहोरी सुनेर❤
तिमी मेरो हिराको हारा
बरू जारी तिर्न लाई तयार रानी फूल बसायो,,,,❤️❤️❤️❤️
Dami dami
wowww mero dai thulo & sano li bhadhi xa💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🎂🎂
आहा कति मिठास 👏👏सुन्दा आनन्द आयो बधाई छ सम्पुर्ण टिमलाई👏👏🙏🙏
Balla suni jasto enjoy vo chhantyal ko eject baseyo bena😂🎉🎉🎉🎉🎉
Aha kati mitho dohori ❤❤❤
आहा रामलुरेको स्वरमा निकै मीठो भाका शुभकामना रामलुरे लगायत सम्पुर्ण टिमलाइ ❤❤❤❤
प्रगति गर्दै जाउ ब्रो
अग्रज कलाकार जुना सङ्ग गाउनु पाउनु भाग्यमानी राम भाईको स्वोर मीठो छ शुभकामना 🙏🙏❤️❤️
Best of luck vnjaaa🎉🎉🎉😊
जुना दि को त बयान गर्न सकिँदैन वा वा वा .....राम छन्त्याल जि
भर्खर गीत संगीतमा पाइला चाल्दै गरेको भेना रामलाइ सफलताको शुभकामना साथै अग्रज कलाकार आदरणीय लोक दोहोरी गायिका जुना श्रीस प्रती उच्छ सम्मान छ 🙏❤️
Really 100% perfect अति मीठो जति सुन्यो सुनउ सुनउ लाग्ने शुभकामना both ❤❤❤❤❤
Daami xa sunirakhujasto
अाहा कति मिठाे स्वर असधै मन छाेयाे याे गितले के गर्नि यति धेरै माया हुदा हुँदै पनि छुट्नु पर्नि भग्गेमा नभयसि कस्काे के लाग्दाे रैछर मेराे जिबनामा मेल खायाे 😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌😍😍
Dherai ramro sir
🤩Aaha nikai marmik get ani bhaiko swor testai mitho pragatiko kamana sabaima samjhana❤
Ram bhai ko ghar kaha raixa sarai mitho raixa swar juna g ko ta namai kafi xa 🎉🎉from Scotland 🏴 Uk 🇬🇧 ❤❤
❤❤❤रामो् छहै दुबैलाई बधाई छ
Sangitik jibanko dherai suvakamana xa dada haru lai ani akdamai ramro dohori gaunuvayo❤❤❤❤
Badawi xa agami dinharuma ni unnati Pargati gardai janu hola safaltako Suvakamana❤️❤️❤️🌼💓💓👭
Lau badhai x ram Chandra uncle ko sabai tim lai..
Dami junu
Nikai mitho dohori
आहा❤❤❤❤
आहा कति मिठो स्वर अनि शब्द उज्वल भबिष्यको कामना राम सोल्ति❤❤❤
प्रगति को कामना #Ramchandara sir ❤❤❤
बधाई छ राम निकै मिठास स्वर अनि मन छुने शब्द आहा !
Ek dam marmik dohori ❤❤
नमस्कार, भिड़ीयो हेरीयो राम्रो छहै हजुर
बधाई छ रामचन्द्र अंकल 👏अझै आगामी दिनहरुमा पनि उन्नति प्रगति गर्दै जानुहोला।सफलताको शुभकामना🙏🎤🎵🎶🎧️❤❤🇳🇵
अत्यन्तै मिथो गाउनु भयो उज्ज्वल भबिस्यको कामना राजा❤
❤❤❤ ram sir ko voice dami😮 sagar birahiko yad dilayo ❤❤
Wow vanja babu❤❤❤
Ram vaiko swor nikai mitho
नमस्कार सम्पुर्ण मा म रामचन्द्र छन्त्याल आदरणीय kushal belbase र sharmila gurung को मिठो आवाज मा रहेको गित रानिफुल बसायो जुना श्रीस दिदी सङ्ग गाउने प्रयास गरेको छु हेरेर सुनेर प्रतिक्रिया दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
हे, गीत सुन्दा नै मन भयो जुरुक गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
एकदमै दमदार प्रस्तुति राम सर बधाई छ्🙏
बधाई छ साला जि अब भाग 2 नि ल्याउनु पर्छ है
Lu badhai xa vanja dipak vanja ko sabda pani sunna parne 1/2 thyak
Super lokdohori salute xa arkobhag sunapahinxaki nai❤❤❤❤❤
दामि❤❤❤❤❤छ ल
मेरो राम भाइ ❤❤❤❤wow keep it up
अति नै मार्मिक ❤❤❤❤❤
Sabda nai ramro congratulations all
good luck vena ram chhantyal lai❤❤
Veri Veri nice ❤❤❤❤❤❤
Aaha
दुबई को मिठो स्वर।बधाई ।
हैत हाम्रो छन्त्याल दाजु को
आवाज कति मिठो हो के
Wow good luck hamro gau ko Vai al the best further setp
Kati sumudhura Aahaa sampurna teem llaai bhannyabaada
Good 👌
Nikai mithyo dohori
आहा
Wow well done 👍 song 🎧 all the best wishes 🎉
Very nice
Thanks❤
तपाईहरुको यो गितले त मलाई 30 बर्ष अगाडिको याद गरायो
Badhai. Chha. Tim lai❤