अन्लाईन दोहोरीका जोडी राम र दिलुको प्रत्यक्ष भेट पछि चल्यो रुवाबासी /New Dohori - 2023

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 307

  • @nawarajlwagoon9643
    @nawarajlwagoon9643 10 месяцев назад +16

    यो संसारमा चोट नखाएको मन अनि नरसायका आँखा कहाँ नहोला र समयले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउँछ विगतको समय वितिसक्यो फर्केर हेर्दा केवल सम्झना मात्रै मनमा रह्नेयो अब त्यो दिन यो जुनीमा फर्केर कहिले आउने छैन झन् मन परेको चीज गुमाउँदाको पीडा सायद जिन्दगीभरी भूल्न सकिन्न दिलुजी अत्यन्तै भावुक हुनुभो सायद मनमरी चोट भएर होला अन्यन्तै मार्मिक गीत गाउनुभो मन भक्कानियो आँखा रसायो उच्च सम्मान छ हजूरहरूको कलालाई रामसर अनि दिलु जी आगामी दिनमा यस्तै मार्मिक गीत सुन्न पाइयोस सम्पूर्ण टिमलाई लाखौ करोडौ शुभकामना❤❤❤

    • @babypun
      @babypun 2 месяца назад

      Okkelarogari

  • @srijanasrijna5215
    @srijanasrijna5215 11 месяцев назад +1

    सारै मन छुनि शब्द राम सर अनि दिलु सिस बधाई छ दुबै जाना म प्रियसि लामा👌👌🙏🙏

  • @shivaadhikari7959
    @shivaadhikari7959 Год назад +5

    royerai sakiyo aajako samaye aniway dubai team ko ramro prstuti ka lagi thanks

  • @PriyaMagar-ge5vr
    @PriyaMagar-ge5vr Год назад +1

    Aaha kati mitho dubae janako sabda voce Pani mitho safaltako suvkamana dubae janalae🎉🎉🎉

  • @chhantyalom1810
    @chhantyalom1810 Год назад +3

    @ram xantyal @dilu magar अत्त्यन्तै मार्मिक शब्दहरूले गर्दा अन्त्य सम्म हेर्न सुन्नलाई धेरै नै कष्ट भयो , निकै नै वियोगान्त 😢दोहोरी प्रस्तुत गर्नुभयो 😢शब्द सङ्गीत सजिलो र सरल जो कसैको मन झ्याप्पै छुने खालका छन 🙏अब छिट्टै संयोगान्त दोहोरी प्रतिक्षामा छौं 👏👏यो प्रस्तुतिको लागि साला @bhagwan chhantyal लाई विशेष विशेष धन्यवाद, तपाईको यी साङ्गीतिक पाईला निरन्तर अगाडि बढिरहुन 👆👏👏

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Год назад +6

    आत्मीय प्यारो साथी गायक राम छयन्टल सर एस्तै गरेर अन्लाईनको दुनियाँम आफ्नो छुट्टै ।पहिचान बनएर अहिले लाईफ दोहोरी छेत्राम राष्ट्रिय गायिका बन्द पनि आबल लोक गायिका दिलु मगर लाफा साथै दुबई मेरो अन्लाईनको साथी लाई प्रगतिको कामना सफलता रहोस् ।👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵❤️❤️❤️👌👍️👍️💔💔💔धेरै सानू मान गर्नु हुना दिलु लाफा तपाई प्रति समान छु ।।कुनै दिनको शब्द मैले बोलेको कुरा अपसे पुरा गर्ने छु ।।मेरो मन भित्रा छु लाफा 🙏🙏🙏🙏🙏❤️❤️💔💔

  • @nabinroka1951
    @nabinroka1951 Год назад +6

    कहिले आफुलाइ पाए कहिले भावनामा बगे खै कहाँ कहाँ पुगे थाहा नै पाइन् 😢😢😢😢मेरो जिवनको यथार्थ नै पाए😭😭😭

  • @KhimChhantyal
    @KhimChhantyal Год назад +7

    दोहोरीले एकदम भावुक बनायो।यति मिठो मन छुने दोहोरी प्रस्तुत गर्नुभएकोमा उच्च सम्मान छ🙏

  • @tikadevi8690
    @tikadevi8690 Год назад +3

    यती मीठो गीत गाउनु भयो र रुवाउनु पनी भयो बहीनीले

  • @Gharagaule.jeeban
    @Gharagaule.jeeban 11 месяцев назад

    आहा कति दर्दनाक आवाज मा गाउनु भयो। हे मनै छोयो यो दोहोरी भाकाले2 हेर्दाहेर्दै झारे आँसु आखाले। गल्कोटमा बग्यो दरम,,,,,,,।

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi 11 месяцев назад +1

    जब मेरो जिन्दगी को याद आउँछ यो गित सुन्न म आइपुगे को छु साहित मेरो लागि गाउनु भाको रहेर 😢😢😢😢😢😢

  • @NetraSunar-jv2sm
    @NetraSunar-jv2sm Год назад +2

    सारै मीठो गित ऊस्तै शब्दा दिलु मगर जि ले सारै रुवाउनु भो 😥😥

  • @gopalsapkota-lj3vy
    @gopalsapkota-lj3vy Год назад +1

    सारै मन छोयो

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 Год назад +1

    सारै मनमुटु नै छूने मार्मिक शब्द बधाइ छ राम साथै हाम्री म्याग्दीकी चेलि दीलू बहिनीलाई

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh Год назад +1

    गायक गायिकाला धन्यवाद छ।र यी गायक गायिकाको परिचय दियको भय झनै राम्रो हुने थियो।

  • @keharsinghchhantyal8332
    @keharsinghchhantyal8332 Год назад +4

    Wow 😮swor sabda ko khani dubai janako sarai vabuk banayo badhaai xa dubai jana sathai bhagawaan saru live dohori ma biralai sunna paine yo vaka bisnu dai parti samman xa

  • @ghanbahadursirpali4150
    @ghanbahadursirpali4150 Год назад +3

    धेरै पुरानो रमाइलो गीत ❤❤

  • @DeepThapa-p1o
    @DeepThapa-p1o 11 месяцев назад +1

    Dhilo chado aafno pato dilu magar le ak hoti lok dohori extra ma uthalputhal nai pardinx good luck nanu ❤❤❤❤❤

  • @bhumiraj4443
    @bhumiraj4443 Год назад +1

    आहाँ साहारै मिथो गित गाउनु भयो दुबै जहनालाई बधाई छ

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Год назад +2

    हैत कडा आयो त दुबै जना को

  • @khemthapa9543
    @khemthapa9543 Год назад +2

    शब्द शब्द अति मारमिक लाग्यो बधाई छ डिलु र रामलाई उन्नतिका पाईला अझै अगाडि कहिलै नरोकियोस❤❤❤❤❤

  • @nishachhantyal4191
    @nishachhantyal4191 Год назад +17

    जति सुन्छु उति भक्कानिएर रुन्छु कति मार्मिक शब्दहरु बधाई छ दिलु सिस राम जि भगवान सोल्ति माया दिदि अनि सम्पुर्न टिमलाई❤❤

  • @rosegurong6917
    @rosegurong6917 Год назад +1

    मेरो जिबनमा संगै मिल छ😭😭😭😭😭😭😭

  • @chumbahadurchhantyal9650
    @chumbahadurchhantyal9650 Год назад +2

    राम सला जि हजुर एस्ता हजरौ परस्तुती हेर्न पाइयोस दिलु साली vs सला को सब्दले रुहायो अनि दोहोरी पानि खायो गित र सब्दले रुहाएपनी सला राम को भबिस्से हसिलो होस साथै दिलु लगाएत सम्पुर्न कलाकर्को भबिस्से हासिलो हो एहि कामाना गर्दछु धन्ने बाध

  • @army.gobhardhan6556
    @army.gobhardhan6556 Год назад +1

    आहा सार्है मीठो अन्लाइन दोहोरि घर बाट आएर गाउनु भएको रहिछ बास्तबिकता जस्तै भाव छ पक्कै अनलाइन दोहोरि घर एउटा पक्का दोहोरि को बिधालय हो सम्मान छ उहाहरुलाइ धेरै राम्रो छ खारिएर संगित संगित संग बगेको स्वर अति राम्रो जय लोकदोहोरि

  • @bhupipaudel5799
    @bhupipaudel5799 Год назад +2

    आफ्नै भेकतिरको भएर होला अति राम्रो भाका साथमा त्यस्तै विषय भएर होला मन थाम्न गाह्रो भयो । धन्यवाद दुबै गायक गायिकालाइ 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rojipunmagar3561
    @rojipunmagar3561 Год назад +4

    Live dohori vaneko esto hunu parxa ujawl ujawl pargati ko kamana gardaxu🎉🎉🎉🎉🎉

  • @birbahadur7564
    @birbahadur7564 Год назад +1

    आह कति मिठो दोहोरी मलाइ रियल घट्नाको आभास भयो सफलताको शुभकामना

  • @रेशमबुढा
    @रेशमबुढा Год назад +4

    नमस्कार म रेशम बुढा मगर गित निकै मार्मिक छ हेरे सुने कहाँ कहाँ पुगे गितैमा अब पालो दिपक सारु र दिलु ज्युको सुन्ने पर्खाईमा

  • @kharkumari_123
    @kharkumari_123 Год назад +2

    म पनि रुदै सुन्दै गरे गित धेरै राम्रो छ

  • @bdrram1030
    @bdrram1030 Год назад +3

    सारै नरमस बनायो यो गितले😢😢😢

  • @MimalOli-ff2mo
    @MimalOli-ff2mo Год назад +2

    मेरो गाउले दिलु अनि मेरोनजिक को साथी राम ❤अनि सबै प्रती सम्मान छ wowo 🇶🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @tikaramsharma862
    @tikaramsharma862 Год назад +2

    29 मिनेट को गित 29 सेकेन्ड मै सकिय झै लाग्यो गायिका ज्यु अति मार्मिक र मर्मस्पर्शी शब्द छिट्टै भाग दुई अलि लामो सुन्न पाइयोस दुबै जना लाई थप सफलता को शुभकामना ।

  • @kusmalamsal
    @kusmalamsal Год назад +1

    कति राम्रो प्रस्तुति जति सुने पनि नअघाउने

  • @nobitagmg4129
    @nobitagmg4129 Год назад +3

    दोहोरी सुन्दा सुन्दै मन भकानिएर ऑखाको डिल भस्की ऑशुको भेल बगेको पत्तै भएन अतिनै राम्रो शब्दले भरिएको गित गाउनु भयो सम्मान छ हजुरहरु दुबै जनालाई

  • @kalpanachhantyal7662
    @kalpanachhantyal7662 Год назад +9

    म सानो मन भयको मान्छे शब्दमा भाबुक बन्ने मान्छे गित सुन्दासुन्दै आखाबात आशु झरेको पत्तै पायन सफल्ताको शुभकामना राम छन्त्याल अनि दिलु मगर दुबैजनालाई👏👏👏👏🎉🎉🎉

    • @Gharagaule.jeeban
      @Gharagaule.jeeban 11 месяцев назад +1

      हे मनै छोयो यो दोहोरी भाकाले2 हेर्दाहेर्दै झारे आँसु आखाले।गल्कोट्मा बग्यो दरम,,,,

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi Год назад +3

    कति मार्मिक गित को टुक्का साथै भाका त झनै कति मन छुने 😢😢😢😢

  • @nabindrabudhamagar7729
    @nabindrabudhamagar7729 Год назад +2

    Ramro git

  • @pramishagurung2017
    @pramishagurung2017 Год назад +5

    hamro dada ko song sabai le man paraidinu hola

  • @manbahadurchhantyal8109
    @manbahadurchhantyal8109 Год назад +1

    यो गित नै रुवाउने छ,यसमा गाउने नाई हाेइन नी ,

  • @manojbk3199
    @manojbk3199 Год назад +3

    दुबै अन्लाइनलो मेरो आत्मिय मित्र हरु मेरो साङ्गितिक नमन अन्लाइका वाद साहा गायक गाइका आज लाइभ दोहोरी गाई राखेको देख्दा कता कता खुशिले मन गुल्दो रहेछ दुबैकोअतिमिठो प्रस्तुती छ अझै प्रगतिको कामना छ 🙏🙏🙏👏👏

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад +1

    Manai ruwauni dohori /Ram sir ko arko dohori pani herna sunne chahana 6😢❤❤

  • @gyanendragurung6494
    @gyanendragurung6494 Год назад +6

    अरु कोहि रोएको देख्ने बित्तिकै मेरो आँखाको डिल भत्किन्छ!😭😭😭😭

  • @user-zq5yc5ps2w
    @user-zq5yc5ps2w Год назад +2

    अजै राम्रो सोर त मोति बैनि को रहिछ

  • @umaghartimagar6815
    @umaghartimagar6815 Год назад +13

    जति सुन्छु उति मन भक्कानिएर आउँछ सायद आफ्नाे जिन्दगीसँग मेल खाएर हाेला सफल्ताकाे शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤

    • @rosegurong6917
      @rosegurong6917 Год назад +1

      😭😭😭

    • @Gharagaule.jeeban
      @Gharagaule.jeeban 11 месяцев назад

      हे मनै छोयो यो दोहोरी भाकाले2 हेर्दाहेर्दै झारे आँसु आखाले।गल्कोट्मा बग्यो दरम,,,,,

  • @actara8772
    @actara8772 Год назад +6

    हाम्रो म्याग्दीको सान पर्गतिको सुभकामना दिलु यस्तै यस्तै मन हलुका हुनिगित अरुपनी सुन्न पाम यहिछ मेरो सुभकामना ❤❤❤

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 6 месяцев назад +1

    ओहो कति मार्मिक शब्दहरु आँसु आयो सुन्दा ।।

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 4 месяца назад

    सारनै राम्रो गिद मनछुने ,♥️♥️♥️🌹🌹🌺🌹🌺🇳🇵🇳🇵👍

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 Год назад +2

    गजब लाग्यो

  • @gorkhachhantyal7235
    @gorkhachhantyal7235 Год назад +1

    lau bhanja ju अति मिठो आवाज रहेछ बधाई छ

  • @fzre5di300
    @fzre5di300 Год назад +4

    ❤❤❤ अति उत्कृष्ट प्रस्तुती दुवै जना को 🎉🎉🎉

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 10 месяцев назад

    सारो आसु बग्यो, भो भो कस्तो मार्मिक भो, मत पुरै रुदै यो दोहरी सकिएको थाहा नै भएन, हत्तेरी! यसरी रुवान नपाई ल, अचम्मको मन मोहक दोहोरी , फेरि पनि अर्को प्लिज❤❤❤❤❤

  • @nandakumarichhantyal7650
    @nandakumarichhantyal7650 Год назад +2

    Jati sune pani dhit namaste dohori gaunu vyo ujjwal bhabissyKo kamana xa dubaijanalai 🎉🎉🎉🎉❤❤❤❤❤

  • @SundarPandey-i7c
    @SundarPandey-i7c Год назад +2

    Sub thik but sad ending unexpected jasto vayo but keep going on I love every nepal couture if Ani mistake make every all good😊

  • @chandikakhatri2012
    @chandikakhatri2012 7 месяцев назад

    आहा यो गित राम्रो पनी छ रुवाउने पनी 😭

  • @bhumirajbhusal1385
    @bhumirajbhusal1385 Год назад +2

    वाह क्या मिठो👏🏼👏🏼👏🏼

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Год назад +3

    आहा कति मिठो शब्द अनि दुबैजनाको स्वोर भाबुक बनायो बधाई तथा शुभकामना ❤❤❤

  • @Dilu207.
    @Dilu207. Год назад +3

    Ruda rudai sakiyo lo badhai x all team lai

  • @SolomonChhantyal
    @SolomonChhantyal Год назад +1

    हे,, सुन्दा गीत, गल्कोटे भाकैमा
    बर्बर आँसु रसायो आखैमा
    गल्कोट्मा बग्यो दरम

  • @KopilaChhantyal-g4l
    @KopilaChhantyal-g4l Год назад +2

    Hamro Myagdili cheliko manai vabuk banaune 😢😢😢😢❤❤❤sabda dilu boini ❤❤❤❤i

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +3

    मुक्ती होला त्यै बेला पिर बाट!
    हिँड संगै हाम फालम भिर बाट!!
    😭😭😭😭😭😭😭😭😭

  • @omthapa1807
    @omthapa1807 Год назад +3

    Kati dukha ko geet gaunu vo dilu didi hjr le ta bich ma ruda naramro lagiyo so very nice song 🙏 🙏, 🙏🙏🙏🙏👌👌👌👌❤❤❤❤

  • @diliprasaili3060
    @diliprasaili3060 Год назад +3

    प्यारो भाइ गायक राम छन्त्याल अनि दिलु ज्यु को अति मिठो दोहोरी र मार्मिक शब्दहरु अग्रिम सफलता को शुभकामना 🙏🙏🙏🙏♥️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @chapagaiprem8351
    @chapagaiprem8351 Год назад +2

    अाहा डिलु मगर बैनिकाे बयान कसरी गराउ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chhantyalgrishma2124
    @chhantyalgrishma2124 Год назад +4

    वाह अति मिठो लाइभ दोहोरी❤❤सफलताको शुभकामना राम भाइ दिलु म्याडम🙏🏼🙏🏼🥰🥰

  • @Resham463
    @Resham463 Год назад +1

    बधाई छ मेराे प्याराे साथि राम छन्त्याल अनि दिलु दिदी 🙏🙏🙏🙏🙏

  • @mohinibhalanja1097
    @mohinibhalanja1097 Год назад +4

    सानोमा धेरै गुनगुनाउने गित अति नै राम्रो दोहोरी सफलताको शुभकामना सम्पुर्णमा❤

  • @TikaKhatri-uz7yd
    @TikaKhatri-uz7yd 5 месяцев назад +1

    सोर लय र सब्द मिठो छ। धन्यवाद

  • @khadakgurung2354
    @khadakgurung2354 Год назад +2

    अति मार्मिक र मीठो शब्द मा सजिएको अति सान्दर्भिक गीत्🙏🙏🙏🙏🙏

  • @arjunchhantyal1994
    @arjunchhantyal1994 Год назад +2

    Hait sunda sundai man vari vo, dubai janako mitho sor ustai sabda congrats entire team al the best for upcoming day’s

  • @user-zq5yc5ps2w
    @user-zq5yc5ps2w Год назад +1

    कति राम्रो सोर अनि तेस्तै मिठो भाका चयन गर्नु भएको मा सम्पुर्न तिम पर्ति आभारि छु

  • @loveu1091
    @loveu1091 Год назад +2

    आहा कति मिठाे साेर दुबई जानाकाे ❤️🙏🙏

  • @premarasaili6636
    @premarasaili6636 Год назад +1

    Kaile haso kaile aashu ehirahexa jindagi nice song

  • @samikchyagharti1758
    @samikchyagharti1758 Год назад +2

    Aaha kati marmim dohori badai xaa dd n gaula sir lai m pani satha royar xopeko 😭😭

  • @MaNIsh-ve7mc
    @MaNIsh-ve7mc 4 месяца назад

    अति उत्कृष्ट लाइभ दोहोरी
    दोहोरी भनेको यस्तो पो हुनु पर्छ❤

  • @dhaupariyar2099
    @dhaupariyar2099 10 месяцев назад +1

    Ramro lagyo purano sang live dohori ma sunna paiyo ❤❤❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 5 месяцев назад

    सारै मिठाे मार्मिक दाेहोरी सफलता को शुभकामना❤❤❤❤❤

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 11 месяцев назад +1

    धेरै राम्रो गित👌👌❤

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 9 месяцев назад

    अतिनै मार्मिक शब्द मन छोयो दुबैजना लाई सफलता को शुभकामना 🙏🙏🙏

  • @aasiramnepali6814
    @aasiramnepali6814 Год назад +1

    अहा कति राम्रो गित मेराे मन थामियन

  • @SherSirpali-u4q
    @SherSirpali-u4q Год назад +4

    हाम्रो बाग्लुङ तमानखाेलाले जन्माएकाे प्रतिभा राम छन्त्याल जी लाई काेटी काेटी नमन प्रगतिको शुभकामना ❤❤

  • @bimalgm615
    @bimalgm615 Год назад +4

    Yo dohari malai yeti ruwayo ki bagawan 😭💓

  • @yamkumar2264
    @yamkumar2264 Год назад +3

    मिठोभाकामा मिठोदोहोरि दिलु बैनि अनि भाइलाइ सफलताको शुभकामना

  • @KalpanaThapa-s1f
    @KalpanaThapa-s1f Месяц назад

    यो गितले मेरो पनि जिबनमा मेल खान पुगेछ दिनमा धेरै पटक सुनछु र मपनि गित सगै रुन सुरु गरछु रामु सर दिलु मिस फेरि पनि यसतै गित गाउनुन

  • @raazroka6658
    @raazroka6658 Год назад +1

    sadabhar chali rahos banau Chau like..

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi 10 месяцев назад

    खै का भाग दुई कति मार्मिक गित को

  • @Theglowistlog
    @Theglowistlog Год назад +1

    कति सारो मेरो जिन्दागि को दोहोरि खेल्नु भयेको😭😭😭😭😭

  • @Bishnunepali123
    @Bishnunepali123 6 месяцев назад

    😂😂🎉😢धेरै भनदा धेरै राम्रो छ दाेहाेरि🙏🙏🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @chhetrimanQatar
    @chhetrimanQatar Год назад +3

    Dami lagyo

  • @TarakholaGambesi
    @TarakholaGambesi Год назад +3

    😭😭😭😭 एति त कसम कैलेई रोएको थिएन दिदि भेना ❤❤❤❤❤❤dherai ramro congratulations 🎉👏❤❤❤❤❤❤❤❤❤

  • @beenachhantyal6233
    @beenachhantyal6233 Год назад +5

    आहा कति मिठास हरेक शब्द शब्दले भावुक बनायो😭congratulations ram sir dilu sister 👏👏🙏🙏

  • @chhantyalkamal653
    @chhantyalkamal653 Год назад +2

    दोहोरीले भाबुक बनायो धेरै मनछुने दोहोरो प्रस्तुत गर्नुभएकोमा धन्यवाद ❤❤❤❤🎉🎉🎉

  • @SalinaGurung-b7l
    @SalinaGurung-b7l 9 месяцев назад

    आहा कति मार्मिक शब्द यो गित म रोयेर नहि सकियो 🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @jenishachhantyal881
    @jenishachhantyal881 Год назад +3

    ❤🎉🎉🎉🎉 la badhai 6 solti ram sis dilu ❤❤❤❤

  • @hastabahadur4106
    @hastabahadur4106 8 месяцев назад +1

    Very nice well done congratulations to all of you from London UK 🇬🇧🌹❤️💗

  • @prabinpun3949
    @prabinpun3949 10 месяцев назад +1

    Dami

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 11 месяцев назад

    आहा सारै मीठो स्वोर दुबैजनाको

  • @manbahadur8379
    @manbahadur8379 Год назад +1

    Dohori geet mast chha Jodi lai dherahi dherahi badhai chha ñice song super voice ⭐ kala

  • @binishmagar8552
    @binishmagar8552 6 месяцев назад

    Yo liv dohori 5 choty here tr mero dhit maren mero ni man chyo mh ruy dd royko dekher😢😢jay sangeet💪💪💪

  • @subarnagurung3361
    @subarnagurung3361 Год назад +2

    कति भाबुक सब्द हो मलाइ पनि मेरो भुपु सङ्ग यसरिनै गाउन मन लागेछ्✌️