डा. स्वर्णिम वाग्लेलाई यक्ष प्रश्न - स्वर्णिम अवसर छाडेर राजनीतिमा किन? । Yaksha Prashna
HTML-код
- Опубликовано: 18 окт 2024
- यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको १८८ औं एपिसोडमा डा. स्वर्णिम वाग्ले यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Swarnim Wagle
Presenter: Rajendra Baniya
Guest: Dr. Swarnim Wagle
#RajendraBaniya #SwornimWagle #YakshaPrashna #himalayatvhd
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #swornimwagle #swornimwagleinterview #yakshaprashnainterview #himalayatv
मलाई मनपर्ने प्रिय बेक्तित्व यस्ता अनुभव प्राप्त योग्य लिडरहरुको खोजीमा नेपाली राजनीति सँगै बिकाश निर्माणमा ।
शुभकमना वाग्ले सर🙏🙏
❤@qqqeeeewwwwww@
हार्दिक नमन dr. Wagle ❤🙏 हजुरको स्वतइस्फुर्त र नेपाली जनताले चाएको जनप्रतिनिधि । आशा छ मेरो देश बन्ने छ 🇳🇵🇳🇵❤️
देशलाई यस्तै बौद्धिक व्यक्तिको खाँचो छ।सबैलाई उहाँलाई साथ दिनुपर्छ ।
स्वर्णिम को क्षमता देशले प्रयोग गरोस । शुभकामना
I am a huge fan of yours Swarnim dai. I really hope you win the election and become a minister of Economy. All the best !
Great jewel of country. Such kind of personalities should come forward to lead country. We need people like him.
My question too. Why congress. I feel your expertise your intelligence your freedom your visions would be in shadow in beurocrats. Best wishes for election. Nepal needs you.
@@samaykhan3043 wl WD
@@samaykhan3043 jaba samma Shere buda haru agadi chan..Swarnim Wagle, bishwa prakash sharma haru le chance paudaina
@@roshnilove5446 ....
The way he speaks is absolutely mind blowing.Huge fan swarnim sir.Hope to see you in parliament
okvvnc cupApq
I am really appreciated and motivated with dr swornim wagle he is a star of our nation wish you all the best for coming days
नाम जस्तै स्वोर्णिम बनाउन सक्नुस
तपाईलाई शुभकामना 🙏🙏🙏
डा.स्वर्णिम वाग्ले हाम्रो देश नेपालको एक अमुल्य निधि।कुनै पार्टी,आस्था र बिचार भन्दा माथी उठेर उहाँलाई अत्याधिक बहुमतले जिताउन जरुरी छ।वहाँको अर्थशास्त्रको बिज्ञताले देशले मुहार फेर्न सकोस् ।डा.वाग्लेलाई यो देशको अर्थमन्त्री भएको हेर्ने मनछ।
स्वर्णिम वाग्ले देशलाई चाहिने मान्छे हो । उहाँ नेपालको अर्थमन्त्री बन्नु पर्छ । उहाँलाई जितको शुभकामना ! 💐🙏💞
स्वोर्णिम जि जहाँ देखि चुनाबमा उठेपनि जिताएर पठाउनु पर्छ र उहाँ को अनुभव लाई भरपुर प्रयोग गरौ।
Hardik naman dr.wagle sir🙏🙏🙏 aauda dinhruma agrim subhakamana
शुभकामना ,तपाईंको ज्ञान र अनुभवले नेपालको आर्थिक बिकासमा पक्कै पनि कोशेढुङ्गा साबित हुनेछ।
नमसकार राजेन्द सर राम्राे ल्याउनु भयाे ब्याक्ति जाे अर्थतन्थ बिग्य शुबरणम वागले शुभकामना अब जिति सक्नु भऐकाे छ बधाई पनि दिन चाहान्छु 🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉
उच्च बिचार रहेछ डा. स्वणिम वाक्ले को बोली कति मीठो सभ्य नेता ।
हार्दिक शुभकामना स्वर्णिमजी । तपाईं राजनीतिक व्यक्ति त होईन तर तपाईं नेपालको आर्थिक प्रबर्धनको लागि अति आबश्यक हो ।जहॉ जसरी शक्तिमा गएपनि पार्टीभन्दा माथि उठेर मुलुकको भलाई हुने काम गर्नु होला फेरी पनि शुभकामना !
हजुरको अन्तरबार्ता सारै मन पर्यो सोणीम सर
मलाई एकदमै राम्रो लाग्ने ब्यक्ती बौद्धिक ब्यक्तित्व यसपालि अर्थमन्त्रीको रुपमा देख्न पाउ शुभकामना ❣️❣️❣️
बिज्ञान पसाई राम्रो ।
रामशरण महत जस्तै हो यो पनि
डा वाग्लेलाई अर्थ मन्त्री बनाउने भनेको फेरि र्याले बुढा र तिन्का स्वास्नीलाई देशको बागडोर दिने हो।
कसरी काङ्ग्रेसलाई भोट दिने होला?
कुरा ठुला चिल्ला, भ्रष्टाचार बिरोधी रे तर पार्टी के? काङ्ग्रेस। काङ्ग्रेस, एमाले, माओवादी जस्ले देश यस्तो कंगाल बनाए तीनकै पुच्छर समातेर समृद्धी? Are you kidding me??
झळ
गगन थापा प्रधानमन्त्री र स्वर्णिम वाग्ले अर्थमन्त्री भएर देशको मुहार फेरिएको देख्न मन छ चाडै पुरा हुनेछ शुभकामना
2tai mcc ka matihar hun
gagane ko pani kam chaina
Thanks for your nice lecture on Nepal and its Problems .
यस्तो अर्थविद सांसद अर्थमन्त्री हुनुपर्छ । मेराे शुभकामना 🙏🙏
बौद्धिक व्यक्तित्वका धनी डा.स्वर्णिम वाग्लेमा शुभकामना 🙏🙏🙏🙏🙏
बाैद्विेक ब्यक्ति त्वका धनी वाग्लेमा शुभकामना अब देश मिलेर बनाउनु पर्छ ।
गगन थापा मन्त्री मन्डलको अर्थमन्त्री डा स्वर्णिम वाग्ले तपाईलाई धेरै धेरै शुभकामना !!
Sher Bahadur Duba, Krishna prasad sitaula lagayet marna parchha tyo din aauna lai
गगने दलाल, देशद्रोही, शेरेको कुकुर कसरी यहाँ स्वर्णिम वाग्लेसँग तुलना हुन आइपुग्यो?
शुभकामना
दुनियामा यस्ता मान्छे नि छन् । जो सँग ज्ञान बाहेक केहि छैन ।
His command in both English and Nepali, and his ability to articulate his opinions, knowledge and experience with extreme clarity will be extremely helpful in Nepal's policy making process. If he fails to make it to the parliament in the upcoming election, we as a nation will have to put the blame on ourselves and our inability to elect the right people.
Gfafdsasfssxvggxxsd
नाम ्जस्तै काम पनि बनोस् शुभकामना
प्र. न्या. चोलेन्द्र शमशेरलाइ नजरबन्द गरिएको कार्य असंबैधानिक, गैरकानूनी र भर्त्सनायोग्य छ।
So satisfying Interview. Good Luck Swornim Jee. Eagerly waiting to see you in an executive position soon.
brothers and sisters of Tanahun, please vote for Dr. Swarnim Wagle in this upcoming by-election.
One of the brightest leaders of Nepal.
Always great to hear Dr. Wagle.
Good wishes!!
To be continue in politics. Desma yeuta sakxam team banayera desko lead garnu hos Dr. sab.
उत्कृष्ट वहस । Finance Ministry उहाँको अनि उहाँकै लागि बनोस् अबको ५ वर्ष ।
डा . स्वर्णिम सर देशमा हजुर जस्तो अर्थमन्त्रीकाे धेरै भन्दा धेरै खाँचो छ जस्तै नेपाल विधुत अरबाै अरब घाटामा जादाखेरि कुलमान घिसिङ ज्यू ले उकासेर अहिले धेरै भन्दा धेरै नाफामा ल्याउनु भयो त्यस्तै नेपालकाे अर्थतन्त्र पनि यसैगरी छिटोभन्दा छिटो अगाडि बढाउनु हाेला हार्दिक बधाई छ हजुरलाई ।
We are proud of you swarnim sir......you are great......
Will he win though? I want him as a dictator of Nepal until his death. We must make him dictator of Nepal for life.
Many things cleared with the clear vision to lead the nation....
बौद्दिक ब्यक्तित्व चुनाब जित्नै पर्छ शुभकामना
Good luck for election 🙏🙏🙏❤️
You are Wright
aja hami le Dr.sornim wagle jsta aarth bigyan paunu ma hami sara 3 krod jnta le grbh grnu prx.
R Dr. Wagle hjur lai dhnewad🙏
World class explanation both in economy and leader. Such a visionary and extra talent leader is must if we really want to develop our nation.Dr.Swarnim Wagle is the great source of inspiration not only for Nepal but for the whole world. We all must respect him and provide him opportunity. Thank you very much for asking Yaksha question to Dr. Swarnim Wagle.Of course he is good director of World.
Ww
Good.speeg.sar
यस्ता युबा डाइनामिक अनुभबी ,बौद्धिक ब्यक्तित्व मौका पाउनुपर्छ।
धेरै राम्रो अन्तर्वार्ता। डा. स्वर्णिम वाग्ले जस्तो उत्कृष्ट र क्षमतावान बौद्धिक व्यक्तित्व पार्टीबाट भन्दा पनि स्वतन्त्र बाट उम्मेदवार उठेको भए राम्रो हुने थियो ।
राजेन्द्र बानियाले स्वर्णिम वाग्लेलाई उसको भिजन र आर्थिक रणनीतिको बारेमा धेरै छलफल गरेनन यस्तो बौद्धिक मान्छे आउदा यस्तो फितलो भयो इन्टर भ्यु
Best wishes swarnim sir🎉🎉
चुनाब को time मा अरु नेतालाइ बोलाको भए अरु को कुरा काटेर सकिन्थ्यो तर wagle ज्यु ले कसैको कुरा नकाटी कति राम्रो कुरा गर्नु भयो ।।। #voteforwagle
One of the best reporter of Nepal.The way of questioning shows his well researched ability.
संसदमा सांसदको भूमिकामा देख्न पाऊ ♥️🙏
Vote for Swornim Wagle!!!!
Salute Rajendra, sir. Aasha lagne sabailai positive kura garnuhunchha
डा स्वर्णिम वाग्लेबाट मुलुकले धेरै अपेक्षा गरेको छ । उहाँले नेपालको विकास र समृद्धिका लागि धेरै महत्वपूर्ण योगदान गर्नुहुन्छ भन्ने कुरामा आम नेपालीमा विश्वास छ जुन उहाँबाट पूरा हुनेछ । राजनीतिक भविश्यको लागि शुभकामना ।
A highly abled cadre .high dynamism personality...usa.australia ..uk chhodi nepal ma kehi garna aayaka manchhe...we need him dr sab
यी येस्तै प्राज्ञिक ब्याक्ती हरुलाइ जिताएर ल्याउनु पर्छ।र कार्यकारी पदमा बसाल्नु पर्छ।है
Dr. Swornim Dai is a mandatory person for Nepal.
कुरा त सहि अनि मिठो छ । अब काम र बिजयको शुभकामना
mind blowing
उहाँ बौद्धिकता लाई चिन्न र प्रयोग गर्न सक्नुपर्छ नेपाली समाजले।
वाहाँको बोल्ड चिरफार भनाइहरू धेरै स्वागत गर्न चहान्छु । डा. स्वणिम वाग्ले सरले बिदेशहरूको साथै वर्ड बैकको समेत साथै एशिया स्पेशफिकमा पनी धेरै अनुभवहरू भएको पाइयो र नेपालको अर्थमंत्रालयमा समेत सल्लहकार बनेर अाफूले चाहेको गर्न सकिन्दो रहेनछ भनेर भन्नु भयो यस्मा सल्लहकारको भूमिका मा बसरेर गर्न सकिन्दैन भन्ने कुरो भएपछी अब अर्थमंत्री नै भएर कुनै पार्टिमा समावेश भएर गर्न सकिन्छ भन्ने जुन मनसाय व्यक्त गर्नु भएको छ के तपाइ अर्थमंत्रीको नेतृत्व कुनै पार्टिबाट परिचालन हुने भएपछी तपाइले मैले गर्न चाहेको समृद्धिहरू गर्न सकिन्छ भन्ने के बिश्वास छ..? होइन भने जुन देश र जन्ताहरूको लागी सल्हकार बन्नु भयो त्यस देखी अाजको समय सम्ममा कुनै देश र जन्ताहरूमा प्रगती र सुधार भएको न देश र न जन्ताहरूले पाए र सुधारको यसरी तपाइले गर्न खोज्नु भएको कुनै अावाज अायो । जसरी कूलमान सर ले केही कुराहरूमा हट गरेर पनी अाफ्नो चमत्कार देखाउनु भयो तर तपाइको जुन कुराहरू सुन्न माैका पाइयो त्यो हिसाबले जनसमक्क्ष वा यो स्थावनालेठूलो अार्थिक कुरामा फड्को मार्छ भन्ने सन्दे अाजको दिन सम्म सुन्न सकेको देखिएन र अाज चुनवमा कंग्रेस पार्टिबाट अर्थमंत्री सम्म बनेर केही सुधारहरू गर्न सकिन्छ भनेर लाग्नु भएको तपाइकाे मुखारबाट सुन्न पाइयो । तर अचम्म के लाग्दछ भने जन्ताहरूलाइ केही सुधारको वा केही सूचांकमा सुधारको घन्टी वाहाले गर्दा भएको हो भन्ने छापहरू जन्ताहरूले सुन्न पाएको जस्तो लाग्दैन । खैर तपाइको चाहना पुरा होस तपाइको सहि अनुभव र शिक्षा सहि ढंगबाट बिना स्वार्थ देश र जन्ताहरूले पाइ रहुन यही शुभकामना छ । धन्यवाद
धेरै कुरा थाहा भएर समाजमा केहि परिवर्तन गर्न नसक्ने धेरै नेता देखिए ।
राजनीतिमा आएर थोरै भए पनि समाजमा सकारात्मक परिवर्तन ल्याउनु होला, शुभकामना ।
❤ let’s vote for him jai ghanti
He is very intelligent and brilliant, after winning election he may be finance minister 🙏
संवाद सुनेर अति आनन्द लाग्यो।देशले, जन्ताले चिनुन्,यस्ता व्यक्ति ले हारे देशले हार्नेछ।जितको अग्रिम शुभकामना।
सर स्वोतन्त्र भको भय अजै बेस्ट हुने छ ।।
Very good . The country wants such a dianamic person to development of our country.
Wish u all the very best Dr swornim you can win
राम्रो लाग्यो।
एउटा बौद्धिक ठानिएको व्यक्ति जनताको मन बाट गिर्दो अवस्थामा रहेको काङ्ग्रेस पार्टीबाट चुनावको उम्मेद्बारी हुने भन्ने कुरा सुन्दा निकै दुख र निराशा लाग्यो। सक्नु हुन्छ बालेनको जति हिम्मतका साथ अघि बढनु अन्यथा आशाको दियो निराशामा परिणत हुने निश्चित ।
He must get election ticket and should win as a parliament member. He is a very optimist and obviously his caliber may utilize by our nation. All the best Swarnim sir
jati ramro views vayeko politician vaye pani, Congress, UML, Mawobadi ma cha vane thulo budho haru le kam garna didaina.
Replacement comes while those capable gets enter in the politics.
@@bholathapa1124 tini haru enter garne vaneko yo budo haru namarda samma hudaina ani tyo bela samma ini haru nai budho huncha. Sushil Koirala, Girija dint leave untill they died
@@bagtea you are absolutely right sir
हामी नेपालीहरु डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएको देख्न चाहन्छौं।
शुभकामना 🙏
समकालीन राजनीतिकर्मीमा अब्बल अर्थशास्त्री। राज्यले उहाँको विद्बताको उपयोग छिट्टै गरोस ।
An excellent and intelligent intellectual.
मेरो अबको ५ बर्समा धेरै आशावादी हुनुको अर्को तथ्य उहाँहरूको योगदान केहि रहन्छ कि भन्ने नै हो ।।।।
समकालीन समयको अब्बल अर्थशास्त्री .... उहाको अनुभव को सकारात्मक रुपमा देशलाइ आवस्यक छ
Great news 🙏☺️😊
जे भएपनी गोर्खाको जन्म, बाउको जागिर बुढानिलकण्ठ स्कुल, सबै वातावरण पाएर नै उहाँ यत्तिको हुनुभएको रहेछ। वातावरण पाउँदा यत्तिको मान्छे भोइन्छ सब कोहि एकाध छोडेर ।
Wagle sir We want to see you as finances minister of nepal. I would like to request to chitwan residents to vote for him. He is most talented economic of our country. Good luck wagle sir
People of Chitwan vote for Terrorist like Prachande and his daughter not the educated people😢
बहुत शुभकामना डा.साहेब । तपाइका आलेखहरू भेटाउने वेबसाइट कहाँ पाइएलान् ?
गगन बाख्रा शीत किन जाेड्ने स्वर्णिम वाग्ले जी लाई जय घन्टी जय रास्वपा !❤❤❤
देश समृद्धि तिर लैजान तपाई संग स्पष्ट भिजन र मार्गचित्र अनि खुवी त तपाई संग छदैछ । जनतावाट अनुमूदित भएर आउनका लागि तपाईको भिजन र मार्गचित्रलाई पूर्वी चितवनका जन्ताले वुझने गरी, उनीहरुको जीवनमा आउने खास खास परिवर्तन के के हुन्छ भनी त्यसलाई localized र contextualized गरेर प्रत्येक टोल टोलमा जनता संग सगै वसेर चिया पियर व्याख्या गर्नु पर्दछ । वाकपटुता कला त तपाई संग छदैछ ।
मलाई मन पर्ने एक योग्य ब्याक्ती !! उहाँ लाई देश को अर्थमन्त्री भयेको हेर्ने इच्छा छ!!
Nepalese congress couldn't see Dr. Waggle in leader.This yakshna prasna is a guide of evrybody. Dr. Wagle is a is a person , who looking near nepal and world economic.
Great farsighted person😍
Ability to mobilise his plan and use his knowledge towards the developing the nation. Backbone of Nepal’s economy and country’s development.
Best wishes for upcoming election.
We Nepalese from everywhere around the world wish to see u as a Finance Minister of Nepal!
#economist_Dr_wagle😎
उहाँ जस्ताे बाैदिक ब्यक्तित्वकाे मुलुकलाई खाँचाे छ । देशकाे अर्थमन्त्रि भएर अर्थतन्त्र मजबुत बनाउन उहाँकाे ठुला भुमिका रहने छ ।चुनाबमा पार्टि हाेईन ब्यक्ति हेर्ने गराैं। हाम्रालाई हाेईन राम्रालाई छानाैं जय नेपाल🙏
We need such economists at policy making roles. They can change the fortunes of our country
Mazza ko lagyo dr swornim wagle , we support youth
तनहुँ ले चिनेको छ राम्रो मान्छे लाई बधाई छ
देशलाई आवश्यकता भएको बौद्धिक ब्यक्तित्व देशको अर्थतन्त्र राम्रो बनोस
Next Finance Minister looking forward 🙏🙏
राजेन्द्र लिङदेन, रबिन्द्र मिश्र अनि तपाई एक ठाउमा आउनुहोस सर।।
Good luck sw
देसको लागी चाहिने ब्यक्ति 🙏
गगन थापा प्रधानमन्त्री भएको क्याबिनेटमा उहालाई अर्थमन्त्री भएको हेर्न मन छ !
हाहाहा मित्र के आधारले भन्नु भयो गगन थापालाई यस्तो उपमा दिनु भएको मलाई लाग्छ यस्ता लाई यस्तो प्रधानमन्त्री अर्थमन्त्री भयो भने त देश कहिले पनि उठ्न नसकिने गरी सकिन्छ।
Not really sure if Gagan Thapa can handle a prime minister position. He is no better than Sher kayar Deuba. 😅
❤
Hamro ma ta Dhurmus lai Pradhan Mantri, Suntalilai Artha Mandri banauni Jamat xan. Right person Right place ta Khai haile po dekhana paiyela
@@prashantathapa5753 Bitter truth about,
Economists ❤perfect person ❤Can Rule The Nepal Economic Sectors ❤Hope Everything’s Goes Well ❤
तपाईं जस्तो मान्छे चितवन,गोर्खा तथा काठमाडौ जहाँ बाट उटे पनि जित्नु हुन्छ ।
गगन लाई प्रधानमन्त्री त नेपाली जनताले बनाउदैनन स्वणिम जि नयाँ पार्टी मा लागेको भए छुट्टै चामक हुन्थ्यो होला
Really appreciating interview. Salute to your intelligence and expertise
Zzxx
1erer7mr2ettj YU 9dfffe444g
I wish you all the best. i have expressed your name many times before in public gatherings.
रबी लामीछानेले स्वर्णिम लाई भेटेपछि काे यक्ष प्रस्न।
जय घन्टी !
great person daju
Our great economist of Nepal.
proud of you