न्यू रोडको बिषय लाई लिएर बैठकमा चर्काचर्की ! बालेन र वडा अध्यक्ष बिच डरलाग्दो भनाभन ! लियो उग्र रुप.

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #balenshah
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #funfunnyentertainment

Комментарии • 934

  • @pushparai7226
    @pushparai7226 4 месяца назад +114

    मेयर बालेनको जवाब दामी जय बालेन्❤️

  • @nishakc781
    @nishakc781 3 месяца назад +25

    यस्तै झाेले ले गर्दा नै देश बिगि्रएको हाे बालेन सर काे जबाफ एकदमै राम्रो लाग्याे।जय बालेन सर।

  • @BinitaDangar-bh2mo
    @BinitaDangar-bh2mo 4 месяца назад +38

    बालेन सर को जबाफ एकदमै सहि छ जय बालेन सर 🙏🙏🇳🇵🇳🇵

  • @Nikshan225
    @Nikshan225 4 месяца назад +151

    यो पार्टीको झोले वडा अध्यक्ष रहेछ बालेनको जवाफ फायर छ ।यस्तो लिडर अब ८४ मा प्रधानमन्त्री बन्नु नै पर्छ।जय वालेन जय नेपाल🎉

    • @damargurung9421
      @damargurung9421 3 месяца назад

      यो कुकुर हारू हडडी खाने बानिभए को
      तरा मेर सहाब तपई अगाडि बडनुस
      जनता तपाईं सङगा छा ।।

  • @jashuadhikari8760
    @jashuadhikari8760 4 месяца назад +42

    क्या खरो जवाफ दिनु भयो जय बालेन जिन्दावाद 🎉🎉🎉🎉🎉🎉🎉

    • @KeshabSp
      @KeshabSp 2 месяца назад

      Balen KO Kam sahi

  • @JayramSharma-fz5zp
    @JayramSharma-fz5zp Месяц назад +2

    झडाम गालाबाट रगत चुहिने गरि ठाेक्दिनु पर्ने रहिछ झाेले वडा अध्यक्ष भनाउदाेलाइ बालेन सरले कडा जबाफ दिनुभयाे यकदम शहि कुरा गर्नुभाछ जय बालेन सर अब प्रधानमन्त्री बालेन र रबि सर हुनुपर्छ

  • @kumarthapa5810
    @kumarthapa5810 4 месяца назад +53

    वडाअध्यक्ष पदबाट राजीनामा दिनुहोस । किनकी तपाईं बालेनको रफ्तारमा काम गर्न सक्नु हुन्न । अर्को दक्षतापुर्ण वडाध्यक्षलाई चुन्नु पर्छ ।

  • @shivathapa2329
    @shivathapa2329 4 месяца назад +31

    केही कुरा को थाहा नभएको मान्छे लाई वडा को अध्यक्ष बनाउनु नै त्याहा को जनताको गल्ती हो।।

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 4 месяца назад +22

    मेयर साब यो पार्टिको झेले चोरलाई बाहिर निकालेर बैठक लाई निरन्तरता गर्नुहोस🇳🇵🇳🇵🙏🙏

  • @Namrata-b1t
    @Namrata-b1t 2 месяца назад +6

    बालेन सरकाे सहि कुरा हाे किन निउराेट लाई मात्र माया गर्ने देस लाई गर माया हाे सहि कुरा

  • @gyanbahadursamal3252
    @gyanbahadursamal3252 3 месяца назад +27

    यस्ता पागललाई पागलखानामा लगेर उपचार गरे पनि नसुध्रने रैछ तर वडा अध्यक्ष बनाई दिए धन्य छ २२नं काे जनता लाई लाजमर्नु।

  • @SaniRai-ff7we
    @SaniRai-ff7we 4 месяца назад +17

    मान्छे भनेको बालेन जस्तो हुन पर्छ रापिलो बाफ्रे बोलिमा कति दम छ 😳😳😳😳😳😳

  • @aagamanofficial
    @aagamanofficial 4 месяца назад +4

    यस्तै ले गर्दा हो देश अगि बड्न नसकेको balen always rock

  • @BhupendraPun-i6o
    @BhupendraPun-i6o 4 месяца назад +9

    जय बालेन सर❤❤❤❤

  • @SagarVolgHawa
    @SagarVolgHawa 4 месяца назад +5

    गुट बालेन सर यासतो लाई तह लगाउनु❤❤ परछ🎉🎉 आज रामरो काम गरदो जानू हामी जनता छ म ❤❤❤❤

  • @DevikumariPoudel
    @DevikumariPoudel 3 месяца назад

    ❤❤❤जय बालेन अति सुनदर काम हुने गरनेलाइ मनपर्ने कमति हुनछ

  • @HarkaOli-w3z
    @HarkaOli-w3z 3 месяца назад +2

    मेयर बालेनकाे जवाब दामी जय बालेन❤❤❤❤❤❤❤❤❤

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 месяца назад +3

    बालेन जि को जवाफ् गजब छ 🔥😍🙏

  • @topjungchand
    @topjungchand 4 месяца назад +5

    यो 22 नम्बरको वडा अध्यस्यलाइ अर्को चुनावमा जनताले पक्का फ्याँक्छन यो लेखेर राख्नुहोस , किन कि अहिलेसम्म एउटा काम बिकाश गरेको रहेन्छ

  • @ayushab3b
    @ayushab3b 3 месяца назад +2

    जय बालेन सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪👍️👍️👍️👍️👌👌👌👌👊👊👊

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 3 месяца назад +3

    बालेन को काम ठिक हो।🎉

  • @RitaPandey-qj8ed
    @RitaPandey-qj8ed 3 месяца назад +2

    राम्रो काम गरेको पनि किन नपचेको होला यि वडा अध्यक्षलाइ यस्तै ले गर्दा हो हाम्रो देश बिग्रको नत्र भने आजकाल सम्म देश कहा पुग्थ्यो । जय बालेन यस्तै काम गर्दै जानु आगामी दिनसम्म 🙏🙏🙏

  • @DarpanDahal-tx8im
    @DarpanDahal-tx8im 4 месяца назад +10

    कान्तिपुर पत्रिका को कुनै कुरा नगरौ ।वडाअदक्षय ज्यु ।जय बालेन ।

  • @SudipLama-s3n
    @SudipLama-s3n 2 месяца назад

    बालेन सर को बोलिमा धेरै दम छ हजुर

  • @Footballfans-gv7tl
    @Footballfans-gv7tl 4 месяца назад +35

    यस्तालाइ कस्ले जिताको होला वडा अध्यक्ष कान्तिपुरको झोले। २२ वडा का जनताहरू यस्लाइ निकाल्नुहोस

  • @DilipKumarKarki-ef9qh
    @DilipKumarKarki-ef9qh 2 месяца назад

    ।।।।अबुज हरुलाई राम्रो सङ्ग सम्जाउदै मेर बालेन शाहा । बालेन तिमी अघिसरी जुनकाम गर्छौ पूरा हुनेछ सजिलै किन अल्मलन्छौ।। एकदिन सत्यको जित अबस्य हुन्छ।

  • @arunvlogs85
    @arunvlogs85 4 месяца назад +26

    यो पागल के बोल्दैछु भन्ने पनि थाहा छैन होला 😅😅😅बलेन साहा जिन्दा बाद

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 4 месяца назад +2

    100%√√Jay Desh Jay NEPAL 👍🏼🙏🇳🇵🇳🇵🇳🇵Jay (Balendra )Balen saha sir hajur Jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @denimgurung1726
    @denimgurung1726 4 месяца назад +6

    His party pressure we can see it easily 😂😂😂
    Brother Balen rocks 🎉

  • @megalaldhital7076
    @megalaldhital7076 3 месяца назад +1

    Righta बालेन

  • @anime_nerd194
    @anime_nerd194 4 месяца назад +5

    येल्लाई पछाडि बात दम हालेर ल्याएको पक्का छ कुन पार्टी को गोठाले हो

  • @madhurai3225
    @madhurai3225 2 месяца назад

    बालेन सर काे कुरा सही हाे👍️👍️👍️👍️🇳🇵

  • @manojbista1726
    @manojbista1726 4 месяца назад +7

    धन्य छ यस्ता गु जस्तो गोरु लाई वडा अध्यक्ष मा भोट हालेको मा🙏🙏

  • @Rameshpoiu-w5v
    @Rameshpoiu-w5v 2 месяца назад

    राईट बालेन शाहा शर जय नेपाल

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 4 месяца назад +26

    यो राडिको छोरा जैलेपनि बालेनको बिरोध गरिराखेको हुन्छ

    • @bishowvai56
      @bishowvai56 4 месяца назад +4

      Chor ho yo Katya

    • @dawasherpa7074
      @dawasherpa7074 4 месяца назад

      White leune ko dimak xaina baneko

    • @prabeshkumar5420
      @prabeshkumar5420 4 месяца назад

      बाख्रा चोर को भाई अध्यक्ष होइच बाई जय बालेन जि

  • @SanjayMk-x7o
    @SanjayMk-x7o 2 месяца назад

    बालेन सर हार्मो देशमा नेता धेरै भयो

  • @sachingrg502
    @sachingrg502 4 месяца назад +2

    वडा अध्यक्ष हरु यस्तै यस्तै नमुना झोले भएर जनता ले द्ख पाउदै छ!

  • @manishtandukar5480
    @manishtandukar5480 2 месяца назад

    बालेन दाइ नदराउनुश अबहरेक ठाँउमा बालेन दाइ जतिको मान्छे हुनुपर्छ २२वर्डाकाे अध्यक्ष जस्तो बउला होइन

  • @dkkoirala4939
    @dkkoirala4939 4 месяца назад +11

    पार्किङ हटाउने बेलापनी यो एस्तै बिरोधमा सामेल वावा

  • @gitashrestha9675
    @gitashrestha9675 4 месяца назад +2

    U are right 👍 Balen Sir 🙏🌹

  • @narendrarokamagar5468
    @narendrarokamagar5468 4 месяца назад +3

    सबै लाई सोधने हो भने बिकास हुदैन यो बहुला भुक्दै जावस

  • @sukarajshrestha3765
    @sukarajshrestha3765 3 месяца назад +1

    Balen ji ko bolima dam xa hai.
    Ramro

  • @rajeshchhetri4116
    @rajeshchhetri4116 4 месяца назад +15

    पार्किङ गरेर पैसा उठाएर खानेहरुको बिरोध हो अरु केही होइन ।पहिला पहिला parking मा करैडै पैसा उठाएर धोटाला गरेर खाईरहेको थियो अहिले पैसा उठाएर खान पाइन त्यस कारण बालेनको बिरोध गरिरहेको छ।

  • @dhanrajtamang319
    @dhanrajtamang319 2 месяца назад +1

    झाेले वडा अअघ्यक्ष

  • @bikashrai7830
    @bikashrai7830 3 месяца назад +4

    यस्तो खालको वडा अध्यक्ष लाई उच्च समान को साथ हामी हार्दिक श्रद्धाञ्जली चोर भन्न चाहन्छौं

  • @GetaKatwal
    @GetaKatwal Месяц назад

    जय बालेन ❤❤ बालेनले भने जस्तो हुन्छ यहाँ

  • @AshokRai-k9v
    @AshokRai-k9v 4 месяца назад +14

    बालेन मेयर ले नराम्रो काम गरेको नै छइन के विराेध गर्ने त वडा अध्यक्ष जि के बाेल्या 😅😅😅

    • @esurai1229
      @esurai1229 4 месяца назад +1

      Padkai dinu parne fata

  • @Sachitrabsgm
    @Sachitrabsgm 4 месяца назад +1

    Mersabko kura 100%right Agadi badhnus yesta ko kura sunnu hudaina mersab❤️🙏

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 4 месяца назад +4

    शिवरात्री त धेरै टाढा छ कसरी लग्यो यो मुलालाई शिवरात्रि 🙏🙏

  • @NareshKumar-l5x
    @NareshKumar-l5x 2 месяца назад

    जय बालेन सर इनि झोलेहरु लाइ बङगाला देश को सासन नीकाल्नु पर्ने भो सर

  • @pravabdevkota1098
    @pravabdevkota1098 4 месяца назад +3

    खाते वडा अध्यक्ष।झोले भएर नुनको सोझो गरिराछ,डाका।यस्तालाई त छिटै रिप लेख्न पाए हुन्थो।बेतुक को कुरा गरिराछ।सुन्दा पनि अच्चम!

  • @PradeepParajuli-b2l
    @PradeepParajuli-b2l 2 месяца назад

    Our New Shree 3 king 👑 Mr Balen shah is too great what you have done that is to perfect go ahead our New Shree 3 king 👑 Mr Balen shah we are with you forever Jay desh Jay ghanti 🔔🔔🔔🔔

  • @yehangkhambu69
    @yehangkhambu69 4 месяца назад +6

    बिचारा वडा अध्यक्ष के बाेल्दैछु भन्ने नै थाहाँ छैन...!!!

  • @MayaGahatraj-go2ye
    @MayaGahatraj-go2ye 2 месяца назад

    जय नेपाल जय ब्यालेन्स र

  • @gyanrajrai5008
    @gyanrajrai5008 4 месяца назад +3

    यो वडा अध्यक्ष के को कान्तिपुर को कुरा गर्दैछ झोले झ्याम्टे जाँठा

  • @tekrana7606
    @tekrana7606 3 месяца назад

    जय बालेन सर 🙏🙏 यो जेपु ले कुरा पटकै बुझदैन फटाह गोरु जेपु

  • @lasangghising-d2e
    @lasangghising-d2e 4 месяца назад +8

    यो झोलेले के बोल्यो आफैंलाई थाहा छैन होला । चिउरा , भुटुन र छ्याङ खाएर बोल्या जस्तो होईन नि बैठकमा । मिसन , भिजन भएको मेयरसाबलाई मुखमुख नलागन। वडाअध्यक्ष को पद पनि सुहाउँदैन तिम्लाई उहिलेको जस्तो छैन जनता पनि चलाख भैसकेको छ के राम्रो के नराम्रो छुट्टाउन जानिसकेको छ ।

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 3 месяца назад +1

    Very nice Balen shah

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 4 месяца назад +10

    यस्को दिमाग छैन किन करायको होला ।

  • @hemantkattal9556
    @hemantkattal9556 Месяц назад

    बालेन सर यो हरिनलाई चिडियाखानामा लगेर थुनदिए कसोहोला🙏🙏🙏

  • @rameshkumarrai9354
    @rameshkumarrai9354 4 месяца назад +5

    गुहहरुले बालेन सरलाईनि भाजाे लाल्न थालेछ,

  • @Namrata-b1t
    @Namrata-b1t 2 месяца назад

    यस्ताहरूले बिगारेकाे हाे देस काले काले मिलेर खाउभाले हाेइन बालेन साहा सर

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 4 месяца назад +5

    यो ज्यापुलाइ छोइला बजि ऐला लत्याएर दिनु पर्यो म र गोरखा को मान्छे लाई त चित्त नबुझे कुरा गरेको छ यसलाई अब देखि कुनैपनि ठाउँमा भाग लिनु नदिनुहोला भन्न चाहन्छु महोदय मित्र हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @SudipLama-s3n
    @SudipLama-s3n 2 месяца назад

    बालेन सर को कुर 100, परसेन सहि,छ

  • @SagarVolgHawa
    @SagarVolgHawa 4 месяца назад +3

    यो सेतो सट लगाएर के बोलेको हो हामी त जनता हो हामी लाई त बालेन भय हुनछ हामिलाई हिडने बाटो चायो गुट बालेन ❤❤

  • @RameshBohara-i5i
    @RameshBohara-i5i 2 месяца назад

    जय बालेन सर

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 4 месяца назад +11

    कस्तो पागल वदा अध्यक्ष रैछ्😡😡😡

  • @jee1shrestha45
    @jee1shrestha45 4 месяца назад +1

    स्याबास बालेन 👍👍👍

  • @rajendralimbu690
    @rajendralimbu690 4 месяца назад +5

    बिकास गर्ने तरिका थाहा नभको पार्टी को झेले बिचरा

  • @anishabasnet726
    @anishabasnet726 4 месяца назад +1

    Hats off balen dai go ahead kasaiko bau seta darauni hoina🎉❤❤❤

  • @manrai9509
    @manrai9509 4 месяца назад +3

    योकुनवडाको आँधोअध्यक्षरहेछ र भ्रष्टाचारीदलको कार्यकर्तारहेछ ????????????

  • @ThuliMayaTamang-b6w
    @ThuliMayaTamang-b6w 3 месяца назад +1

    Balen sir yestaka kura na sunnu tapai ko afnu kadam baraudai janu tapailai jantako sapotxa

  • @sujandhungana5111
    @sujandhungana5111 4 месяца назад +3

    Yasto mg lai vot halani kasto murkha ho lana

  • @sitasharma3231
    @sitasharma3231 4 месяца назад

    Balen सर hajurle दिएको जवाफ good

  • @luckydlucky5379
    @luckydlucky5379 4 месяца назад +3

    Yo jhole lai kehi tha nabhaikana bichma usaibolchhas jegardaichhan Balenle sahigardaichhan

  • @SumanWaiba-ey9we
    @SumanWaiba-ey9we 3 месяца назад

    Good answer balen sirko sakxau vane singo nepalalai maya garnu kina new rod lai matrai ❤❤❤

  • @MihangWaiba1660
    @MihangWaiba1660 4 месяца назад +4

    Muji yo khate lai paisa khana pako xaina testo kura gareko muji😡😡😡

  • @Senrajvlogs
    @Senrajvlogs 4 месяца назад

    जय बालेन सर।

  • @PrakashRasaily-r6s
    @PrakashRasaily-r6s 4 месяца назад +6

    Yo pagal ko ho

  • @GovindashSharma-jc5uj
    @GovindashSharma-jc5uj 3 месяца назад +1

    जय वालेन शाह

  • @SantoshDhami-ww6wt
    @SantoshDhami-ww6wt 4 месяца назад +1

    Good job 👍

  • @BholaSharestha
    @BholaSharestha 2 месяца назад

    बालेनकाे टाउकाे फुटाई देउ

  • @lifeofbooallob
    @lifeofbooallob 4 месяца назад +2

    Balen is good leaders for nepal and he have a positive vision for batter nepal but some leaders are just pulling legs but literally he is capable as a mayor to change 👍👍👍🙏🙏

  • @rdckc5674
    @rdckc5674 4 месяца назад +1

    U R right mr..balen 🇳🇵🇳🇵🇳🇵👍🙏🙏❤️♥️

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 4 месяца назад

    जय बालेन साहा❤❤❤❤

  • @sachingrg502
    @sachingrg502 4 месяца назад +2

    तेहि 35 बर्स को धाग नदेउना धरान को 10 वडा को अध्यक्ष र काठमाडौ को 22 एउटै बिचार धारको पाइयो!

  • @LaxmiSharma12325
    @LaxmiSharma12325 4 месяца назад +1

    Ramro kam garnelae jaelai asta asta manxe aauxna aagi badhanu balen sir janta hajur ko satha ma xna🙏🙏🙏🙏

  • @GitaLama-st1um
    @GitaLama-st1um 2 месяца назад

    जय बालेन 👍️👍️👍️👍️

  • @mankumargrg-py6xd
    @mankumargrg-py6xd 4 месяца назад +2

    समाजको चिन्ता लिएको पैतिस बर्स भयो रे पैतिस बर्समा देस परिवर्तन हुन्छ यो चौबिस को ओढा को अध्यक्ष लाई बहिषकार गर।।

  • @boharan1234
    @boharan1234 4 месяца назад +1

    100 right answer balen sir ji Nepal pradhanmantri king ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤

  • @NarayanRimal-tx8tn
    @NarayanRimal-tx8tn 2 месяца назад

    बालेन सङ लड्नु भनेको मुर्खता हो

  • @rudramoktan6631
    @rudramoktan6631 Месяц назад

    वडा अध्यक्ष को कुरा ठिक छ

  • @Gaurab-j2c
    @Gaurab-j2c 2 месяца назад

    Good jab 👍👍Balen👍👍

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 4 месяца назад +2

    जुनसुकै बिकास निर्माणका कार्य होस एमालेको काम बिरोध गर्नुनै हो
    इनिहरुले बिरोध नगरे इनिहरु एमाले नै हुदैनन
    रह्यो काठमाडौ वडा 22 वडा अध्यक्षलाई मेरो अनुरोध पुर्व पश्चिम् महेन्द्र राजमार्ग को रुख काटेर उराठलाग्दो बनाइ सक्यो बाटो ठुलो बनाउदै छ यस्लाइ पनि रोक्नु पर्यो हजुर .....यो पनि तपाईको कार्य छेत्रभित्र पर्छ होला .....यो बाटो पनि न्युरोड बाटोमा जोडिन्छ हजुर .....

  • @rajunagarkoti678
    @rajunagarkoti678 2 месяца назад

    उच्च सम्मानको साथ यो चिक्ने काजी लाइ माचिकने भन्न चाहन्छु

  • @binod00ytnepal38
    @binod00ytnepal38 4 месяца назад +1

    Balen is the best Mayer of Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ होइन यो वडा अध्यक्ष कुन पार्टी को झोले रैछ मुला

  • @HiraMan-qs4wx
    @HiraMan-qs4wx 3 месяца назад

    वडा अध्यक्ष लाई तुरुन्तै मृत्यु दण्ड दिनुस बालेन मेयर ज्यू विकास गर्ने लाई कडा कारबाही गर्नुस।

  • @NarBahadur-nk8hb
    @NarBahadur-nk8hb 3 месяца назад +1

    Jya बालेन् सर 🙏🙏🙏🙏🙏🙏

  • @bhuwangm4496
    @bhuwangm4496 4 месяца назад +1

    Salute for balen & apil sir 🙏 ❤❤

  • @kanchanlama2649
    @kanchanlama2649 4 месяца назад

    Your right hajurr balen sir 🙏🙏🙏👍