नारी - १२१|| Naari || Episode -121 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,8thJanuary2024

Поделиться
HTML-код
  • Опубликовано: 7 янв 2024
  • नारी - १२१|| Naari || Episode -121 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,8thJanuary2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep121 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • РазвлеченияРазвлечения

Комментарии • 893

  • @rbmediaofficial
    @rbmediaofficial  5 месяцев назад +257

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

    • @Manoj_kc_official
      @Manoj_kc_official 5 месяцев назад +20

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @bishanshrestha8348
      @bishanshrestha8348 5 месяцев назад +6

      Pahila cei sarei ramro lagthiyo Tara aaja bholi cei alik ramro lagnu xodyo

    • @RajuRaju-xd9pf
      @RajuRaju-xd9pf 5 месяцев назад +2

      Nice video

    • @jhakreshmi3918
      @jhakreshmi3918 5 месяцев назад +2

      ❤❤

    • @lekhnathpokhrel7784
      @lekhnathpokhrel7784 5 месяцев назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😢😮😮😮😮

  • @sonamtamang3954
    @sonamtamang3954 5 месяцев назад +29

    यो कमेन्ट पढ्ने सबैको भगवानले
    रक्षा गरुन
    सधैं सबै मानोकामना पूरा होस
    धन्यबाद

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 5 месяцев назад +16

    आकाश को आमा भाई ले अब बाट एकदम दुख कष्ट पाउनुपर्छ।अनि यो सिरियल झनै उत्तम हुनेछ।

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 5 месяцев назад +7

    आज को episode saroi मन पर्यो. कालिका र सीता को दुख का दिन सुरु vayeko herna मन x.

  • @gitag593
    @gitag593 5 месяцев назад +14

    कति खेर आउँछ र भन्दै हेरेकिछु है याे सिरेल आउदा खुसि हुन्छु खुसि हुनि जति यता हाजिर हुम त❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад +48

    नारी सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 5 месяцев назад +22

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 5 месяцев назад +5

    आकाश को आमालाई गाउँले बाट गरेको कार्य झनै अति मन पर्यो। यही हेर्न अति आतुर थियो सो हेर्न पाइयो अति उत्तम छ।

  • @Shabitra-Thapa
    @Shabitra-Thapa 5 месяцев назад +3

    आहा! काकीका आमा छोरा आकाश र देवि संग मिल्दा कति रमाइलो भाको हो! मासु खानेलाई भन्दा कथा हामीलाई मीठो भयो त! कथा अब झन् रमाइलो हुने भयो। सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै प्रगतिको कामना!!

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 5 месяцев назад +59

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 5 месяцев назад +6

    याे सितत भनाउदि ले सुखा पाकाे हेरना मन छ सासू ननदा बुडालाइ अति गरेकाे पाप लागछा सबजानले साेचनु हाेल❤❤

  • @DajuVaiOfficial106
    @DajuVaiOfficial106 5 месяцев назад +26

    हरी बाबुको लगाएत सम्पुर्ण नारी परिवारको काम के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला🙏🏻❤️

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n 5 месяцев назад +6

    Best episode Nari 👍👍👍👍 कालिका ले आफ्नो छोरा बुहारी लाई घर बाट लखेटेको परिणाम पछि आफै बिरामी हुँदा उठाएर अस्पताल ‌सम्म लाने कोहि नहुँदा गार्हो ‌ भएको महसुस भयो कालिका लाई छोरा बुहारी लाई हेँला गरेको ‌नतिजा नारी सिरीयल को टिम लाई सफल अभिनय को लागि धन्यबाद सबै कलाकार लाई 👍👍👍👍👍👍👍👍👍

    • @deburana9679
      @deburana9679 5 месяцев назад

      Yo kalikale ajgai dukha paunu parxa balla herna majja hunxa

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 5 месяцев назад +22

    यो सिरियल यो भागबाट अति राम्रो भयो। गुम्बा दादा सहितको कुरा सुनेर अतिनै महा खुशि लाग्यो। अन्याय को बिरुध्द गाउँले धारणा अति उत्तम छ। आहा यो सिरियल हेर्न आत्तुर हुँदै आयो।

  • @sushilarai3372
    @sushilarai3372 5 месяцев назад +14

    सिताले अझै दुख पाएकाे हेर्नु मनछ ।

    • @deburana9679
      @deburana9679 5 месяцев назад

      mata kati khusi xu yo sitale dukha pako dekhda ajhai dukha pako herna man xa

  • @aadhikholarameshor369
    @aadhikholarameshor369 5 месяцев назад +6

    अव कालिका लाई प्रेसरले हान्यो ।अब अपागं भयर श्रियल खेल्नुपर्छ अनि राम्रो हुन्छ की❤❤❤❤

  • @anjubk6109
    @anjubk6109 5 месяцев назад +3

    बल्ल आज अलिकती मज्जा आयो यो सिरेल हेर्दा ❤❤❤ धन्यवाद 🙏🙏

  • @kamalashrestha8770
    @kamalashrestha8770 5 месяцев назад +3

    Sabai vanda mero mann parney serial Nari. Ekdam Mann parcha 🥰🥰🙏🏻🙏🏻🙏🏻

  • @saritakc1011
    @saritakc1011 5 месяцев назад +2

    यकदम रामराे लागाे गजबछआजचै सारैखुसि लागेकाेछअब देखियसतै हुदैजानु परछ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @user-bk1lg1ud6q
    @user-bk1lg1ud6q 5 месяцев назад +4

    देबीको सासू र शीत ले अजै पनि धेरै दुख पाउने देख्नु मन छ

  • @Sathiok-lb7rs
    @Sathiok-lb7rs 5 месяцев назад +2

    Good आकाश एकदमै राम्रो छ।नारि सिरियाको समूह सबै लाई धेरै धेरै धन्यवाद र शुभकामना छ।

  • @LalitaLimbu-dv2lq
    @LalitaLimbu-dv2lq 5 месяцев назад +4

    ❤❤❤❤❤❤अति नै राम्रो सिरियल नारी अब कालिका ले र सीता ले दुख पाउनु पर्छ ❤❤❤❤❤❤🎉🎉

  • @SunitaPariyar-bn4ch
    @SunitaPariyar-bn4ch 5 месяцев назад +20

    समाजमा, घटिरहेको यथार्थ घटना र निकै नै सन्देशमुलक सिरियल प्रस्तुत गरिएको छ निकै नै मार्मिक कथा चित्रण गरिएको रहेछ सारै राम्रो छ अझै प्रगति गर्दै अगाडि बढ्न सफल भएको हेर्ने मन् छ ❤❤❤❤।

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 5 месяцев назад +5

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 5 месяцев назад +2

    🌻🌺यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून् । साथै सबै मनाेकामना पूरा हाेस । धयवाद । 🧡💛💚❤️

  • @jayabista6126
    @jayabista6126 5 месяцев назад +5

    धेरै उम्लियो पोखिन्छ नै।wow खुसी लाग्यो।

  • @user-ms2hr9mn3u
    @user-ms2hr9mn3u 5 месяцев назад +6

    Ramroxa naari sirel aja yobanda Pani ramro banera jaos dannebat❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 5 месяцев назад +2

    नारी सिरियल धेरै राम्रो भएको छ हामाे समाजमा भएको यथार्थ घटना हाे अझ सीता लाई पछुतो हाेने दिन अाउदै छ सबै टिमलाई शुभकामना यति राम्रो बनाउनु भएको मा चितावनबाट हेर्न गछाै

  • @tulashasapkota6763
    @tulashasapkota6763 5 месяцев назад +2

    अाजकाे भाग धेरै राम्रो 👌👌🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 5 месяцев назад +26

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @user-yu6ee5nl1h
    @user-yu6ee5nl1h 5 месяцев назад +6

    ❤❤❤❤देबी ले सुखा पाकाे देख्ना पाउ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 5 месяцев назад +3

    अबा ता देबिले र अाकासले सुखा पाकाे हेरना मन छ अाकास काे अामा ले भाइ ले खुखा पाकाे हेरना मन छ बलला रामराे हुनछा सिरियाल प्रकास काे अामा छाेराले दुखा पाउन पराे

  • @user-rq9yz7jc4b
    @user-rq9yz7jc4b 5 месяцев назад +2

    मलाई एकदम मन पर्ने सिरेल नारी❤❤❤❤ धेरै राम्रो छ प्रस्तुति ❤❤❤❤

  • @shivasaroj456
    @shivasaroj456 5 месяцев назад +1

    रामहरि सर काे नारी सिरियल धेरै राम्रो हुने गर्दछ। ओहा लाई यस्ते राम्रो super hit नारी सिरियल काे। शुभकामना

  • @krishnakc211
    @krishnakc211 5 месяцев назад +2

    Ramro prastuti sabai jana ko❤❤❤❤ gobinda sir ra Debi ko aba ramro hos🎉🎉❤❤

  • @user-bi5pt3rd2g
    @user-bi5pt3rd2g 5 месяцев назад +2

    अब कालिका को आमाछोराले र सिताले धेरै दुख पाएको हेर्ने मन भाको कोको हुनुहुन्छ?

  • @prakashbhujel1138
    @prakashbhujel1138 5 месяцев назад

    #गोबिन्दथापाको लुक्स धेरै राम्रो छ नारि सिरियलको हिरो गौरब हजुरलाई यहाँ पनि देख्न पाउँदा खुसी लागेको छ 🎉🎉

  • @yasodagurung6838
    @yasodagurung6838 5 месяцев назад +5

    My fevorite serial nari❤❤❤

  • @user-zl2rz5ox3l
    @user-zl2rz5ox3l 5 месяцев назад +2

    आजको नारि सिरियल राम्रो लाग्यो समाजमा घटिरहेको घटनाहरु सिरियलमा आधारित गरेर स बै कलाकारहरु लाइ धन्यवाद

  • @SaraswatiShrestha-ub7sk
    @SaraswatiShrestha-ub7sk 5 месяцев назад

    आकाश र देवीको भूमिका साह्रै लोदर छ जसले जता लग्यो त्यतै जाने । यति साह्रो सोझो वास्तविक जीवनमा कोही हुन्न।

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +11

    सिता लाइ कुटीकुटी कामा दलायको हेने मन कोको लाइ छजओ लाइक भगमानले रक्षा गरून् ❤😂🎉🎉😢😢😮😮

  • @anilmagar3994
    @anilmagar3994 5 месяцев назад +1

    अबो मज्ज आउने भो सहिछ जनचेनकोलागी good jop👌👌👌👌👌👌🙏🙏🙏

  • @user-lk4nm5tu5t
    @user-lk4nm5tu5t 5 месяцев назад +3

    Waw very nice sir hjr Dherai ramro lagyo ❤❤❤❤

  • @AlishaMagarvlogs
    @AlishaMagarvlogs 5 месяцев назад +24

    समाजमा रहेको यथार्थ घटनालाई नाटकमा उतार्नु भएको यस सिरियलको सम्पूर्ण टिमलाई धन्यवाद !

    • @manmatijoshi5983
      @manmatijoshi5983 5 месяцев назад

      एक दम राम्रो यथार्थ घटनाको नाटक सिरियलको सबै टिमलाइ बधाई तथा शुभकामना धन्यबाद

  • @kailashnepali7979
    @kailashnepali7979 5 месяцев назад +5

    नमस्ते सम्पूर्ण टिम का मित्रहरुलाई
    मलाइत सारै राम्रो लाग्छ तर ७ दिन
    कुर्न सकिन हो अलिकति छिटो
    भएपनि ठिक हुन्थ्यो होला ❤

  • @chandraregmi4206
    @chandraregmi4206 5 месяцев назад +1

    याे सिर्यल नछुटाई हेर्छु। एकदमै मन पर्छ । अझै राम्राे प्रतिभा देख्न पाईयाेस्।सबै टिम लाई शुभ कामना ।।।

  • @user-dg4nq9hd7n
    @user-dg4nq9hd7n 5 месяцев назад +2

    Um ramro xa aaja ko Sita ra devi ko sasu le ajai dhuka paunu paryo

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад +96

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा सकस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

    • @ajayaphuyal5637
      @ajayaphuyal5637 5 месяцев назад +1

      Beèe

    • @GirijaSambahamphe
      @GirijaSambahamphe 5 месяцев назад

      Yep FL FL no ullp
      O it is KJ lol lol no LP in lá cc FL in in min ummm p ip
      M me in
      I'm in my m
      L uh 😊AÀ@@aAaaAaa@@aaaA@@@@@@@àaàaàà@@@aa@@à@@@@@a@a@aa@aaaaà@@@@@@aaaaa@aaa@@@aaaa@aa@a@@@a@@@@a@@aa@aaa@@aaa@a@aa@@@@@@@a@@aa@@@aaaaa@a@aaaa@aa@a@@a@aa@a@a@@@@aaa@@a@a@@a@@aaaa@aaa@aaaaaaa@@aaaaa@@@@@aaaaaa@@@@aaaaa@@aaaa@@aaaaaaaaaaà@@a@aa@a@aà@@@@@@@@@@@@@@@@a@@@@@@@@@@@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@@@@@@aaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@@a@@@@@@@@@@@@@@@@@aaaaaaaaaaaaaaaaA@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@aaaaaaaaaaaaa@@@@@@@@@@@@@@@@@£££££££££££££££££££££££££££££££££££a@@@@@@@@@@@@@aaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@@@@£aaaaa@@@@@@@@@@@@@@@@@@@@@a@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@aaaaaaaaaAaaaaaaa@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@£££££££££££££££££££££££££££££££££££££££££££££££££££££aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@@@@@@@@@@@@@aaaaaaaaaaaaaa@@@@@@AAa@aaaaaaaaaa@@@@@@@@@aaaaaaaaaaaaAa@@@@@@@@@@@@@@@@@@@@@@@@aaaaaaaa@@@@aaaa@@@£££££aa@@@££aaaaaaaaaaa@@@@@@@@£££a@@@a@aaaa@@@aaaa@aa@@@aaa@@aaa@@@@@@@@@@@@aaaaaaaaaaaaaaaaaaaaaaaaaa@@@aaaa@@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaAaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££££@@@a@@@aa@@@@@@@@@@@@@@@@@@@​@@ajayaphuyal5637

  • @asmitgurung2951
    @asmitgurung2951 5 месяцев назад +2

    राम्रो लाग्याे आमाले पनि दुखपाउनुथालेकाेछ अब झनै राम्रो हुन्छ ❤❤❤

  • @progeah55
    @progeah55 5 месяцев назад +3

    Serial धेरै राम्रो लाग्यो। निरन्तर हुँदै जाओस्।

  • @Respect-yd2te
    @Respect-yd2te 5 месяцев назад +8

    बहुत राम्रो ❤❤

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +1

    आकाश र देबी ले सुखपाको हेन जती लाई भगमानले रक्षा गरून् हरहर र

  • @sachinkalarai6934
    @sachinkalarai6934 5 месяцев назад +5

    म चाहिँ सधै परदेश बात हेर्दै छु सारै राम्रो लाग्छ नारी सिरियल ❤सबै टिम लाई सफल्ताको कामना🎉🎉🎉

  • @kulpaudelpoudel9338
    @kulpaudelpoudel9338 5 месяцев назад +2

    बल्ल सिरियल राम्रो अाएछ ❤❤❤❤❤❤

  • @jemsjoshi8713
    @jemsjoshi8713 5 месяцев назад +1

    यिनी हरु लाई सहयोग कसैले गर्नु हुन्न देबि र छोरा लाई धेरै सताको छ उता बुहारी ले नि सासू नन्द र श्रीमान लाई धेरै सताको छ कसैले नि साथ र माया गर्नु हुदैन यिनी हरु लाई जब सम्म आफ्नो गल्ती महशुश गर्दैन र माफी माग्दैन तब सम्म मफि दिनु हुन्न अझ सजिलै माफी दिनु नै हुदैन सजाय दिनु पर्छ

  • @user-tg8zm2cs8u
    @user-tg8zm2cs8u 5 месяцев назад +1

    अाज चै धेरै राम्रो भयो बधाइ छ हजुर हरु लाइ

  • @rajumishra178
    @rajumishra178 5 месяцев назад +1

    आजक् चैं रमाइलो भो मलाई

  • @kalpananiroula5207
    @kalpananiroula5207 5 месяцев назад

    हाहाहाहाहा कति हास्नु नि मत यो नारी सिरिल र कान्छी को love परी सकेको छ हजुर ❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 5 месяцев назад

    धेरै राम्रो लाग्यो अहिले आकाशको आमा बिरामी हुदा कसैले साथ दियनन किन भने उसले कसैलाई राम्रो गरेको थिन पाप धुरिबात कराउछ भनेको यहि त होनि❤❤❤❤❤❤

  • @durgasunuwar3840
    @durgasunuwar3840 5 месяцев назад

    ठिकछ ठिकछ सुपर दामि 👍️👍️👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏 केटियम बाट नजर अनदाज गरदैछु

  • @dipendrathapa207
    @dipendrathapa207 5 месяцев назад

    भाग १ देखि १२१ सम्म नछुटाई हेर्ने जति यता हाजिर हौ tw😯💕🙏

  • @sumanlama1467
    @sumanlama1467 5 месяцев назад +3

    Aaja ko serial vani chhita bujdo rahechha ranailo lagyo aja vani❤❤🎉🎉

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 5 месяцев назад

    यौ नारी सेरीयेल हेरेको हेरेकै बल्ल आज चही सीता ले घोक्रे ठेक पा ई र आकास्की आमा लाई पनी सबै गाउले ले साफ्फी चीकेको चीकेकै गरे १००% ठीक very nice मनपर्यौ गाठे अस्ट्रलीया देखी 👍👍🇳🇵🇳🇵🇦🇺🇦🇺🔔🏋🏿‍♀️💌💌🌹🌹🥰🥰

  • @shantibaral6769
    @shantibaral6769 5 месяцев назад

    म पाेखराबाट नारी सिरियल हेर्दै छु
    नारि सिरियल एकदमै राम्रो छ🙏🙏

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 5 месяцев назад

    यो सियल कति राम्रो सगः बनाऊनुभए को छनित धेरै धेरै धन्यवाद छनित हजुर सबै जना लाई

  • @user-lt4si7nc5q
    @user-lt4si7nc5q 5 месяцев назад

    सहि छ बुहारीलाई हेला गर्दा काे परिणाम हाे भाेग्नु पर्छ हरेक सासू ले

  • @dhanbdrkc2399
    @dhanbdrkc2399 5 месяцев назад +2

    बल्ल खाईस कालिका राक्षस्नि देबिकाे सराप लाग्छ

  • @mayaacharya5868
    @mayaacharya5868 5 месяцев назад

    नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो नारी सिरियल धेरै राम्रो छ अब कालिका लाई छोरा बुहारी को पाप लायो यो सिता लाई पनि सासु र नन्द को पाप लयो❤❤❤❤

  • @user-dn9op7bm7r
    @user-dn9op7bm7r 5 месяцев назад +3

    ,🙏🙏🙏सबै कहानि मेरो घरमा मिल्दो रहेछ 😢😢

  • @user-dw5de9jq1p
    @user-dw5de9jq1p 5 месяцев назад +7

    नमस्ते सबइ सिरियल खेल्ने टिमलाइ❤❤❤❤

  • @sarmilakhadka5452
    @sarmilakhadka5452 5 месяцев назад +1

    Aajako vagha yakdamie ramro xa❤❤❤

  • @Sathiok-lb7rs
    @Sathiok-lb7rs 5 месяцев назад +1

    Good Akas good. Thanks Akas. Kaki एकदमै सफ्लहूदैछ कलाकार हरूको समूहहरू जय जय होस् बधाई छ।

  • @parkashjet8020
    @parkashjet8020 5 месяцев назад +4

    My favourite serial ❤❤❤❤❤

  • @user-uc2zn5rz5y
    @user-uc2zn5rz5y 5 месяцев назад +1

    राम्रो छ

  • @user-os4fp6tf3p
    @user-os4fp6tf3p 5 месяцев назад +2

    आझै दुख पाओस ती बुदिले

  • @parasmanibhandari-wu8fc
    @parasmanibhandari-wu8fc 5 месяцев назад

    नारि सिरियल हेर्नु अब मजा आउँछ आकास्जि आमा भनौदि रुएको हेर्न सारै मन लागेको थियो देबिर आकास् लाई रुवाएजसरि अब पालो रुने त्यहि आमा चाहिँ को हो रुन सुरु भैगो अब चाहिँ रमाईलो हुनेभयो नारि सिरियल आकास्जि अब आमा चाहिँ र त्यो कान्छो चाहिँ भाई रुने आकास्देबि कालो र कालिकोट छोरा हाँस्ने हाहाहाहाहाहाहाहाहाहा

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 5 месяцев назад +1

    मलाई पनि नारी seail सारै राम्रो लाग्छ Sompurnama हार्दिक मंगलमय शुभकामना छ ❤❤❤❤🎉🎉

  • @dharmanandapoudel7674
    @dharmanandapoudel7674 5 месяцев назад

    अब चाहीँ यो सिरीयल हेर्न लाईक

  • @thexdff9548
    @thexdff9548 5 месяцев назад +1

    Vairabiko badya ji aaunu vako raixa khusi lagyo ani dherai dherai ramro x siriyal❤ best off luck all team safaltako suvakamana

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 5 месяцев назад +7

    आहा धेरै राम्रो प्रस्तुति 😊❤

  • @nepaliktmah
    @nepaliktmah 5 месяцев назад +1

    याे सीता हाेकि लिता पिता डेरि अाइमाई निकालेर अर्कै कलकार राख्नु के मलाइत याे अाइमाइ कुनै पनि सिरियल्मा मनै पर्दिन अहिले त झन उल्टाे सुल्टाे सिरियल्मा पनि कजिनि बनेकिछे मलाइत याे अाइमाइ साँच्चिनै काँचाे पिसात नर पिचस राछेस्नि हाे जस्तै लाग्छे

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +1

    सिता जेजस्तो भए पनी सिताको आमा चाही भगमान जस्तै होभने यता हाजिर हूम

  • @amritathulung7908
    @amritathulung7908 5 месяцев назад

    नारी सिरियल रामेओ बन्दै गएको छ अझै राअमेओ बनोस शुभकामना!

  • @laxmishrestha4267
    @laxmishrestha4267 5 месяцев назад +1

    आज यो सिरियल खुसी लाग्यो

  • @tarapaudel4350
    @tarapaudel4350 5 месяцев назад +1

    ठिक्क पय्यो ❤❤❤❤❤

  • @AashisGhising
    @AashisGhising 5 месяцев назад +3

    ❤❤❤❤❤❤

  • @sahara10001
    @sahara10001 5 месяцев назад +1

    नारी सिरियल धेरै राम्रो ❤मलाई सारै मन पर्छ ❤❤❤

  • @anshugyan5692
    @anshugyan5692 5 месяцев назад

    कति राम्रो हो है अब बदला सुरु भय आझ अलि पहिला हुनु पर्ने हो यो बाघ

  • @user-rh7sr3hl2b
    @user-rh7sr3hl2b 5 месяцев назад +2

    सफलताको धेरै धेरै ❤❤❤शुभकामना छ ❤❤❤❤❤

  • @ShivYari
    @ShivYari 5 месяцев назад +5

    ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @shanthishani-ns7jp
    @shanthishani-ns7jp 5 месяцев назад

    गुट समाज यस्तै जवाक चाहियो तर म मेसिज गर्ने महिलानै हो तर गल्ति महिलाकोछ थुक यस्ता अाईमाई हुनु भन्दा मर्नु बेस राम्रो छ सिरेल सबैको जयहोस ❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤

  • @sdhd8864
    @sdhd8864 5 месяцев назад

    अब भने पछुताे लायाे आकास्काे आमार भाइ अनि सीता लाई धन्याबाद छ सम्पुण मा

  • @premapokharel5262
    @premapokharel5262 5 месяцев назад +1

    अती राम्रो लग्यो❤❤❤

  • @PadamBasnet-zi4xb
    @PadamBasnet-zi4xb 5 месяцев назад

    छोरा बुहारीलाई सत्रुको व्यवहार गरेको पाप धुरीबाट करायो।यिन्ले अझै दुख पाउँनु पर्छ।

  • @kalpananiroula5207
    @kalpananiroula5207 5 месяцев назад

    Mata सुरु देखिन हेरेको 1 चोतिनी छुटेको छिऐन हजुर 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️

  • @krishnabhaktaShrestha-xz1gm
    @krishnabhaktaShrestha-xz1gm 5 месяцев назад

    बल्ल देबिकाे सासुकाे दुखका दिन सुरुभयाे जस्तो छ खुसि लाग्याे।

  • @surajsunar2216
    @surajsunar2216 5 месяцев назад

    बल्ल ठिक्क पर्यो यी दुईजना पापिनी डङकिनि हरुलाई यो कालिके र सिते डङकिनि हरुत मरे पनि हुन्छ

  • @user-tn9mh5tw3i
    @user-tn9mh5tw3i 5 месяцев назад +1

    Nice sireal ❤Tara yo ...patha..herara ..Sarai ...Niko lagyo ...❤️🙏🙏

  • @namratanirdoshi8741
    @namratanirdoshi8741 5 месяцев назад +4

    My favorite serial ❤❤❤❤

  • @sushilabc8286
    @sushilabc8286 5 месяцев назад +4

    ❤❤❤❤❤🎉🎉🎉🎉