नारी - १२२|| Naari || Episode -122 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||15thJan 2024

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2024
  • नारी - १२२|| Naari || Episode -122 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,15thJan 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep122 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • РазвлеченияРазвлечения

Комментарии • 602

  • @rbmediaofficial
    @rbmediaofficial  5 месяцев назад +164

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

    • @sonalimbu6676
      @sonalimbu6676 5 месяцев назад +12

      Akdam sahi xa hr❤❤

    • @Manoj_kc_official
      @Manoj_kc_official 5 месяцев назад +4

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @user-ki6gl9ec9v
      @user-ki6gl9ec9v 5 месяцев назад +3

      Ramro xa

    • @sarmilamagar12
      @sarmilamagar12 5 месяцев назад +2

      नमस्कार म

    • @SabitraDawadi
      @SabitraDawadi 5 месяцев назад

      1aa😂🎉a12axt es TX ok on way home
      AsAqq and ासदउगहजललॐएद जब कि डर❤र😂🎉❤❤🎉😢टौ,डडठ❤😂🎉😢😮😅😊 26:52 😢😮😅😊
      कम❤
      1¹​@@sonalimbu6676

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +40

    देबी र आकाश ले सुखपाको हेन जती लाई भगमानले रक्षा गरून्

  • @inukunwar4710
    @inukunwar4710 5 месяцев назад +34

    देबि लाई माया ग्रने को को हुनुहुन्छ एता आउनु है

  • @user-wk4oc7nl5l
    @user-wk4oc7nl5l 5 месяцев назад +12

    नारी सिरियल आउदा म पनि खुशी हुन्छु😊🎉❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 5 месяцев назад +7

    आकाश र देबि मिलेको देखरे मालाइे खुसी लाग्यो ❤❤❤❤❤🎉🎉👌👌👌👌👍

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +9

    भाग1देखि हेने कोको हुनुहुन्छ 😢😢❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 5 месяцев назад +31

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @purnaoli432
    @purnaoli432 5 месяцев назад +43

    नारी सिरियल हेर्ने सबैमा माघे सक्रान्तिको शुभकामना। सबैको परिवार मा भगवानले कल्याण गरून्।🎉🎉

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +46

    आकाश र देबी मिलेको देखेर कोको खुसी हूनुहुनुहनछ 🎉🎉🎉

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +21

    🎉🎉यो कमेन्ट पढने सबै लाइ भगमानले रक्षा गरून् साथै मनकामना पुरा गरून

  • @RabinBista-de7jc
    @RabinBista-de7jc 5 месяцев назад +25

    यो सिरियल धेरै राम्रो छ🎉🎉❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад +38

    नारी सिरियल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤

  • @sanighimire1244
    @sanighimire1244 5 месяцев назад +97

    आकास को आमा र सितालाइ अझै बडी दुख पाएको हेर्नी मन छ🙏🙏

    • @bipanaroka1814
      @bipanaroka1814 5 месяцев назад +1

      Sai kuro

    • @user-yy8gx4rc4f
      @user-yy8gx4rc4f 5 месяцев назад

      Yes

    • @laxmibista6687
      @laxmibista6687 5 месяцев назад

      थुक्क लालची कुकुर्नि
      यस्तै मात्रै साेच तेरा आमा छाेरा काे

    • @JhalkaGautam
      @JhalkaGautam 5 месяцев назад

      Sahi ho sahi

    • @user-jy2qx1vl7n
      @user-jy2qx1vl7n 5 месяцев назад

      Ho

  • @UmeshCoverMedia
    @UmeshCoverMedia 5 месяцев назад +8

    नमस्ते म उमेश कभर मिडिया तथा शब्द संगीतकार गायक उमेश श्रेष्ठ धेरै राम्रो सिरियल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद छ रामहरि सर सबैलाई म बनेपा बाट❤❤❤❤

  • @ramitabk1718
    @ramitabk1718 5 месяцев назад +3

    नारी सिरियल धेरै राम्रो छ र नछुटाई हेर्ने गरेकी छु देबिको सासुले पनि धेरै दुःख पाउनु पर्छ नारी सिरियल को परिवार लाइ धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🙏🙏 म चाहिँ दिल्ली बाट हेर्दै छु

  • @Sunit2975
    @Sunit2975 5 месяцев назад +7

    देवी र आकाश ले सु : ख पाएको हेर्नु ,, पाउ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 5 месяцев назад +8

    म देबिले सु: ख पाएको हेरन चाहन्छु । 👌👌👌👌👌👌👌👌👌👌

  • @user-ie1nf5cj3r
    @user-ie1nf5cj3r 5 месяцев назад +21

    नारि सिरीयल नछूटाई हेने जती यता❤❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 5 месяцев назад +29

    यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ❤

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +8

    भाग1देखि हेने कोको हुनुहुन्छ 😢😢

  • @uttamdhakal6297
    @uttamdhakal6297 5 месяцев назад +11

    नेपाली मोडलिङ क्षेत्रमा छिट्टै आफ्नो प्रतिभाको छवि बनाउन सफल #गोबिन्दथापाको हर अभिनय मन पर्छ ,बधाई छ सर

  • @ramsinghdhami2155
    @ramsinghdhami2155 5 месяцев назад +10

    नारी सिरियल लाई को को ले मन पराउनु हुन्छ

  • @rimamagar2168
    @rimamagar2168 5 месяцев назад +5

    Hjur harule dherai xoto banaunu vayako xa😢❤

  • @yuhnahnaga8795
    @yuhnahnaga8795 5 месяцев назад +4

    Xito xito fast 😊

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v 5 месяцев назад +8

    समाजमा घटेका घटनाहरूलाई यथावत् समावेश गरि सीरीयल बनाउने आकाश दाइलाई समान गछु भने कोको हुनूहूछ

  • @abinaraichamling2193
    @abinaraichamling2193 5 месяцев назад +1

    नारी नेपाली सिरियल मन पराउने को को हुनुहुन्छ नि?

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад +69

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद ❤❤❤❤

  • @tejabhai8953
    @tejabhai8953 5 месяцев назад +14

    यो सिरियल आउदा को को खुसी हुनूहुन्छ ।❤

    • @sapanaxettri
      @sapanaxettri 5 месяцев назад +2

      Me

    • @vvjjkl9326
      @vvjjkl9326 5 месяцев назад +1

      ❤️❤️❤️❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад +48

    नारी सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤❤

  • @user-lm3oz6di2y
    @user-lm3oz6di2y 5 месяцев назад +2

    ma pani herdai xu hai salyan dekhi

  • @user-rl9zd4pj4v
    @user-rl9zd4pj4v 5 месяцев назад +3

    My favorite serial ❤️❤️❤️❤️❤️

  • @user-tj2jt5vu7m
    @user-tj2jt5vu7m 5 месяцев назад +3

    Aio hjr

  • @BeBme-tk8qw
    @BeBme-tk8qw 5 месяцев назад +2

    भारत देखि सधै हेर्छु यो सिरीयल

  • @pujamagar489
    @pujamagar489 5 месяцев назад +3

    ❤❤❤

  • @user-cr1zs1sg7x
    @user-cr1zs1sg7x 5 месяцев назад

    राम्रो लाग्यो जेभए नि छोराको कत्बयबहन गरेर उपचार गरेको म ❤❤म स्याङ्जा देखि जे होस यो सिरियल अति घत लाग्दो ःःछ

  • @rachelchettri2253
    @rachelchettri2253 5 месяцев назад +3

    My favourite serial ❤

  • @sushilathapaliya6675
    @sushilathapaliya6675 5 месяцев назад +2

    सारै राम्रो म चितुदेखि

  • @user-iw3nr3op3m
    @user-iw3nr3op3m 5 месяцев назад +9

    ❤we are waiting ❤ Nari seriel ❤❤❤

  • @urmilatimsina7092
    @urmilatimsina7092 5 месяцев назад

    कालीका र सीता लाइ बल्ल ठिक ठाऊ को परिबन्ध हुदैछ ,, सारै राम्रो लाग्दैछ । जय हो, नछुटाइ हेरिदै छ ,,अझै हेर्ने छु ,, राधेश्याम, हरि हर, ॐॐॐ।।

  • @freefirelovers5627
    @freefirelovers5627 5 месяцев назад +2

    नारीसिरेल एकदम राम्रो लागछ

  • @user-gs2or1pk6p
    @user-gs2or1pk6p 5 месяцев назад +4

    My feberata serel nari 😊😊😊

  • @MayaTamang-ep4cj
    @MayaTamang-ep4cj 5 месяцев назад +4

    4 :15 re aile feri 5:30 ma

  • @sachinkalarai6934
    @sachinkalarai6934 5 месяцев назад +1

    देश बिदेश मा रहनु हुने र नारी सिरियल को परिवार लाई माघे सक्राती को सुभकामना सबै सन्चा हुनुहुन्छ भन्ने आश छ😢एउता सासुले बुहारिलाइ हेला गर्ने हाम्रो सामाज को घन्ता लाई येर्थात घटना लाई मार्फत प्रकात गर्नु भयेको मा नारी सिरियल तिमलाइ सफलता को कामाना 🎉

  • @MinaPagal-uj2wt
    @MinaPagal-uj2wt 5 месяцев назад +11

    My favorite serial ❤🎉

  • @user-pe7yv3pg1n
    @user-pe7yv3pg1n 5 месяцев назад +4

    🎉🎉🎉🎉🎉😢😢😢😢😢😢

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 5 месяцев назад +1

    हैन हो खाना त दिनु पर्छ जे जस्तो भएपनि मान्छे हो पाप लाग्छ वास्तविक जीवन मा यस्ता घट्ना घट्नेछ समाज मा घटेका घटनाहरु लाई समेटेर बनाइएको नारी epsode दामी छ ल ❤❤ आगामी दिनहरू मा पनि यस्तै राम्रो काम गर्दै जानु होला 🎉🎉

  • @parkashjet8020
    @parkashjet8020 5 месяцев назад +2

    My favourite serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @maushamlimboo9417
    @maushamlimboo9417 5 месяцев назад +3

    देबि र आकास ले अझ धेरै दुख पाउस खुब भनेको नमान्ने सहयोग गर्नु पर्ने

  • @prakashgorkhali9357
    @prakashgorkhali9357 5 месяцев назад +13

    My favorite serial 🎉🎉🎉🎉❤❤❤

  • @user-vg1el6ev7o
    @user-vg1el6ev7o 5 месяцев назад

    सिरेल त राम्रोछ तर देबिकाे सासु र देबरकाे अत्यचार देख्दा सासू मरे मात्र छाेरा बुहारीले सुख पाउँछन् भन्ने जति यता हाजिर हुनु हाेला

  • @deepadeepadeepadeepa3207
    @deepadeepadeepadeepa3207 5 месяцев назад +3

    😮😮😮😮😮😮😮

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 5 месяцев назад

    राम्रो लागेन याे सिरियल तिमिहरु लाई काकिले मार्छिन अब त्यति दुख दिनिलाई पनि नचेतनि😢😢😢😢😢😢😢

  • @hirapokheral2058
    @hirapokheral2058 5 месяцев назад +10

    My favorite serial ❤️❤️❤️❤️🙏 🙏🙏🙏

  • @RikeshDhimal-yb5hr
    @RikeshDhimal-yb5hr 5 месяцев назад +3

    Wow Tq🎉🎉🎉🎉❤❤❤

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n 5 месяцев назад +1

    जुन छोरा बुहारी लाई हेँला गरेर ‌मार्न सम्म खोजेकि थिइ कालिका ले आखिर मा तेहि छोरा काम लाग्ने ‌रहेछ कालिका लाई नेपाली समाज मा भईरहेको घटना लाई समेटेर बनाइएको रहेछ नारी सिरीयल टीम कलाकार लाई मुरि मुरि धन्यबाद

  • @kaushilagurung5785
    @kaushilagurung5785 5 месяцев назад

    सारै मज्जा आयो सिता र यि बुडीले अझै दुख पाऊनु पर्छ

  • @AashikaDeuba
    @AashikaDeuba 5 месяцев назад +1

    My favourite serial ♥️♥️

  • @kalpanamagar7952
    @kalpanamagar7952 5 месяцев назад

    धेरै राम्राे र मन पर्ने सिरियल ❤❤

  • @gitapuri5407
    @gitapuri5407 5 месяцев назад

    म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दै छु मलाईं एकदम मन पर्छ यो कालिकाक र सिताको बानी देखेर रिस उठ्छ बानी भने पछि निको लाग्दैन

  • @dharmendrakarki7300
    @dharmendrakarki7300 5 месяцев назад +4

    Aba Aakash le devi ko shata naxutte ko ramro❤❤❤

  • @ramlimbu253
    @ramlimbu253 5 месяцев назад +1

    सारै राम्रो सिरेल ❤️❤️👌👌🙏🙏

  • @ushabajagaji4969
    @ushabajagaji4969 5 месяцев назад +3

    ❤❤❤❤❤

  • @aaryanlimbu9817
    @aaryanlimbu9817 5 месяцев назад +2

    🎉

  • @munamagar8403
    @munamagar8403 5 месяцев назад +3

    ❤❤❤❤

  • @Aaisha-gk1hw
    @Aaisha-gk1hw 5 месяцев назад +3

    Ramro xa nari

  • @VinodSunari
    @VinodSunari 5 месяцев назад +5

    Nari serial deri ramro xa ❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 5 месяцев назад

    ❤❤❤❤🎉🎉🎉 नारी प्रधान नेपाली seail पनि राम्रै छ Sompurna मा हार्दिक मंगलमय शुभकामना छ ❤❤🎉🎉

  • @ParashLuharr-ix8ji
    @ParashLuharr-ix8ji 5 месяцев назад

    नारी सिरियल चै जति खेर पनि सम्पत्ति को बारेमा मात्र छ छिया

  • @pabitradahal2200
    @pabitradahal2200 5 месяцев назад

    नमस्कार म कतार बाट कतिबेला नारि अाउला भनेर कुरेर बस्ने गरेको छु डिउटिमा भएको बेला हेर्न नभ्याउदा समेत कानमा एरपट हालेर सुनेर भए पनि छुटाउदिन बिचमा एक पटक सधैं एउटै कथा भएको कारण दिक्क लागेको थियो अब फेरि राम्रो कथा सुरु भए छ धन्यवाद नारि टिमलाइ प्रगतिको शुभकामना 🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @jamunakoirala1498
    @jamunakoirala1498 4 месяца назад

    सिरियल धेरै राम्रो लाग्छ।यो कालिका र सिताले धेरै दुख पाएको हेर्न मन छ।

  • @abayaale
    @abayaale 5 месяцев назад +2

    नारी सिरियल हेर्नु हुने जति यता है

  • @user-ck3fz4to6x
    @user-ck3fz4to6x 5 месяцев назад

    तेलिफिलिम मिलयर देखा कथाहरु पनि मुला पतहरु

  • @user-zt5vz9qp3m
    @user-zt5vz9qp3m 5 месяцев назад

    यो काकी भन्नी मानिस ले दुख पायको हेर्न मन लाग्यो आकाश र देबि महान हुन

  • @sonalimbu6676
    @sonalimbu6676 5 месяцев назад +2

    Akdam bastabikta sirel lagxa molai ra nariko porkhaima jati belani hatar lagxa hr alikxitto chalu chai grnu poriyo hassta namaskar hr

  • @KrishnaTiwari-mw4dk
    @KrishnaTiwari-mw4dk 5 месяцев назад +3

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @askpchhlange2064
    @askpchhlange2064 5 месяцев назад +2

    Like very much this serial 🎉🎉

  • @user-ud5qx4lp6s
    @user-ud5qx4lp6s 5 месяцев назад +1

    यो सिरियल र सिन्दुर सेम तेस्तै लाग्छ छेउ न टुप्पाको कहिले राम्रो बनाउछौ हो

  • @user-bw3pt3qi8v
    @user-bw3pt3qi8v 5 месяцев назад +3

    kiti ramro jodi

  • @user-hg7rp1il8v
    @user-hg7rp1il8v 5 месяцев назад +2

    Mapani waiting garirako thiye thank you 🙏

  • @bimalabudhaxettri7
    @bimalabudhaxettri7 5 месяцев назад

    कति राम्रो पर्तिभा है अझै राम्रो हुँदै जाहोस❤❤

  • @user-km7ht7tf2m
    @user-km7ht7tf2m 5 месяцев назад +2

    ❤❤🎉🎉🎉🎉🎉

  • @janakipandy9409
    @janakipandy9409 5 месяцев назад

    दामी

  • @kesaribakabal5311
    @kesaribakabal5311 5 месяцев назад

    पाल्पा देखि हेर्दैछु बल्ल खाइस सीता कस्तो हुदोरहेछ त दुख र पीडा हुनु मा गौरब ले हिम्मत हार्नु हुदैन है एक एक बदला लिनुपर्छ सीता लाई तह लाउनु उता देबि र आकास कस्तो सोझो हो देबि कडा हुनुपर्यो के

  • @rajusapkota3791
    @rajusapkota3791 5 месяцев назад

    धेरै राम्रो सिरियल बनेको छ सफलताको कामना !तर सुरुमै नाति मार्ने सम्मको रोल नराखेको भए हुनेथियो!🙏🙏

  • @dipsanmagar8459
    @dipsanmagar8459 5 месяцев назад +4

    Nari silar my favorite❤❤❤❤

  • @user-uc8mp8hr1w
    @user-uc8mp8hr1w 5 месяцев назад

    गाउको ब्याबारिक कथा ब्यथा👌👌

  • @AnilDarji-ez2qn
    @AnilDarji-ez2qn 5 месяцев назад +2

    Hi

  • @user-xp9sx2ju7z
    @user-xp9sx2ju7z 5 месяцев назад

    serial त धेरै राम्रो छ तर सधै मार्ने मात्र कथा यो त राम्रो लागेन

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 5 месяцев назад

    यक दम राम्रो लागेकाे छ अझ राम्रो हुदै जाअाेस भने अाशामा छु

  • @reshamagautam6946
    @reshamagautam6946 5 месяцев назад +1

    समाज लाई यो मार्ने र काट्ने रोल ले तेती राम्रो संन्देश दिदैन होला

  • @user-rr6xe7rj6m
    @user-rr6xe7rj6m 5 месяцев назад +4

    ❤❤❤❤❤😂😂😂😂😂😂😂

  • @fatmaa8343
    @fatmaa8343 5 месяцев назад

    8:28 सत्रुहरू कहिले पनि बन्न हुँदैन कै एक अर्कामा जसले पनि मौकाको फाइदा उठाउँछन् के। त्यसैले बेलैमा आफ्नो परिवार आफ्नो छोराछोरी। बुहारी छोरालाई राम्रो गर्नुपर्छ नि त। विचारा देवी र आकाशले कति माया गर्छन्। देवी काे सासु लाई अलिकति त थाहा हुनुपर्छ नि। भोलि बिहान कस्तो पर्छ के पर्छ मलाई यही बुहारी चाहिन्छ। भनेर सोच्नु पर्दैन। हेर अहिले बिरामी भएको बेलामा देउरानीले आफ्नो फाइदाको लागि त्यति गरेछन्।

  • @user-ii2iz5lr6o
    @user-ii2iz5lr6o 5 месяцев назад +1

    बल्ल ठिकभयो आखिर यहीँ छोरा बुहारी नै काम लाउने रैछ नी खुब हेला गरेर कस्तो गरेको थियो यो कालिका पापिनी लाई यो देबी को माया हेर बिचरा मर्न देउ देबी येस्ता पापिनी लाई मरे हुन्छ मर्न देउ देबी यो पापिनी लाई 😁😭

  • @rambandari4768
    @rambandari4768 5 месяцев назад +1

    😢

  • @user-dd5xu3vb5i
    @user-dd5xu3vb5i 5 месяцев назад +2

    ❤️❤️❤️❤️❤️

  • @sarasinjalimagar3217
    @sarasinjalimagar3217 5 месяцев назад

    एउटा कमजोरी भनेको कहिले को ले कहिले कोले गरेर बदला लिएको हुनु पर्छ खली आकश र देवि दुख पको मत्रै seen रख्ने जुन एपिसोदे म मान्छे मर्ने वाला रख्ने दर्शक लाई नि आह होस न कहिले देवि आकस ले बद्ला लिने कहिले सासू ले ककि संग बद्ला लिने गरे पो हामी लाई नि मजा आउँछ हेर्न कहिले त झुर लग्छ झन

  • @Familyproduction8984
    @Familyproduction8984 5 месяцев назад +1

    Ek dam man parxa

  • @ManishaGhimire-fe4qk
    @ManishaGhimire-fe4qk 5 месяцев назад +1

    My favourite serial ❤❤❤❤❤❤❤

  • @user-ck3fz4to6x
    @user-ck3fz4to6x 5 месяцев назад

    येस्को बुदा बुदिले धेरै दुख पाको हेर्न चहन्छु

  • @sdhd8864
    @sdhd8864 5 месяцев назад

    नारि सिरेल आउदा खुसि लाकछ