अत्यन्तै राम्रो सम्वाद । डा विष्णु गुरू विज्ञ हुनुहुदो रहेछ । यी महत्वपूर्ण कुराहरू विग मिडिया हाउस बाटा प्रसार गर्नु पर्यो । जनमानसमा बृहत्तर रूपमा लानु पर्यो आफ्नो कर्तव्य मानेर ।आफ्नो जरो र किलो ढिलो वा छिटै रूपान्तरन हुन्छ परिवर्तन अपरिहार्य छ्।
जयहोस ! पशुपती मन्दिर को आमदानीको मात्र सदुपयोग भएपनि धेरै क्षेत्रहरुमा राहत पुग्ने थीयो होला ??स्कुल कलेज अस्पताल बनाएर पनि देशको सेवा समर्पित हुन्थ्यो कि । जसरी भारतका मन्दिरको आमदानी यस्तै पुन्यका कार्यहरुमा लगाएको छ!!
Jaya hos Jaya sambho sat sat naman ATI ramro sambad aaj samma yes to thahai thiyena yesko aamdani des KO bikas KO lagi khasa garnu paryo Jaya pashupati nath❤❤❤❤❤❤❤
In my childhood probably in class viii I had read article in Hindusthan times that the Pashupatinath Temple Trust is controlled by Priest from India . Since then it was my query to know ! Watching this some of my query got answered .🙏
नेपाल को सबै मन्दिरहरू सरकार बाट मुक्त गरौं र एउटा राष्ट्रिय सञ्जाल बनाऊ। जसरी क्रिश्चियन हरुले उठेको पैसाले विद्यालय र हस्पिटल बनाएर विश्वमा क्रिश्चियन धर्म फैलाए त्यसैगरी अब सबै मन्दिर मिलेर हिन्दू धर्म ससक्त बनाऊ। यो बारेमा तपाईंले आवाज उठाउनु हुन्छ भन्ने आश छ।
नेपालमा हरेक क्षेत्रमा राजनैतिक नियुक्ति हुन्छ। चाहे चिकित्सा स्वास्थ्य शिक्षा धार्मिक सबै राजनितिक चलखेल भ्रष्टाचारको अखडा हो। पशुपति विकास कोष नै पनि त्यस्तै त होनि🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏
भाेले नाथममा चठाएकाेे दक्षिण ा र मन्दिर भित्र गरेको सेवा पुजा त देस र जनताको लागि होइन रहेछ जनताले यत्रो कुरा थाहा पाउदा पनि अब चुप लागेर बस्न मिल्छ हाेला साच्चै देस र जनताको सेवा गने् वा रास्ट्र सेबक पाउने कहिले हो ला हेभाेले नाथ
यहाँ एकथरी भारतीयहरुका दासहरुले नेपालका विद्वानहरुले जानेका छन् भन्ने मान्न नसक्नु ठूलो गलत हो ।पशुपतिको भेटिको रकम ठूलो मात्रामा छ ।जस्तै पाथीभरा माताको मन्दिरमा कति जम्मा हुन्छ जुन सबैलाई थाहा छ । तर पशुपतिको पनि कुनै सामाजिक कार्यमा उपयोग गर्न सकिन्थ्यो त्यो भएको छैन ।
कार्यक्रम चाइ यस्तो हुनाहार अनि सनातन धर्म को बारेमा चलाउने अनि निधार मा चाइ टीका छैन ,यस्तो पनि हुन्छ अनि सुहाउछ पोख्रेल दिदी जिउ मेरो नजर्ले हेर्दा अलि सुहायन है??
यो हामी मानव को प्रकृति हो कि हरेक कुरा मा हामीले खोट निकालन खोजछौ। विडियो बाट राम्रो कुरा के सिकियो तेयो कमेंट गर्दा राम्रो पो हन्थेंयो की जस्तों लागयो मलाई त।
फाेहरी राजनीति भगवान काे मन्दिरमा ?कलियुगमा सबै मनुष्य पुजारी पैसाको पछि लाग्छन् भनेकाे सत्य साबित भयाे!भक्त जनहरूले दान गरेकाे रकम पारदर्शी रूपमा देश विकासमा लगाउँ ब्यक्तिगत रूपमा हसुरने काम मात्र नगराैं जय भाेले बाबा पशुपति नाथ🙏
परापुर्व काल देखि किन र कसरी के के भएको थियो तर अब त अाफ्नो पनि उपस्थिति हुनुपर्छ नि अनि धार्मिक क्षेत्रको अाम्दानिलाई सदुपयोग पनि हुनुपर्छ कुनै काङ्निष्ट अर्थात् काङ्ग्रेसी र कम्युनिस्टहरूका समर्थक मिडियामा यहाँ कुनै बेलाका श्री पशुपतिनाथ मन्दिरका मुख्य पुजारी हुनुभएको पात्रलाई अन्तर्वार्तामा समावेश गराउन सक्छ?
वहा धर्माचार्य हो कि नेता प्रस्ट पार्नु भएन? वाहले आफै नियम बनाइएको हो भन्नुभयो त्यसमा सत्यता प्रस्ट्याउन खोज्न भएन वा सक्नुभएन। कृष्ण यजुर्वेदीय भनेको के हो कृष्ण यजुर्वेदीय को मृत्यु संस्कार र शुक्र यजुर्वेदिय बंसको सस्कार सस्कृति को केहो भन्नुभएन कि थाहा नभएकोले हो कि यो बंसको पुजारी तान्त्रिक साधक भप नेपालका बिभिन्न तान्त्रिक देबि देवताको मन्दिरमा तान्त्रिक साधना गरेको व्यक्ति नै छनोट हुन्छ। पुजारी बन्नेको मृत्यु संस्कार के कस्तो भएको व्यक्ति पुजारी हुनुपर्छ प्रस्ट पार्नुभएन... संचालक ले पनि सम्बन्धित छेत्र को अध्ययन नभएको जस्तो लाग्छ। यो राजनीतिक आरोप जस्तो भएन र
कुरा सोझो अर्थमा बुझ्दै जाँदा पुष्पकमल दहाल ले नियुक्ति बिष्णु दहाल गर्दा उहाँले भन्नु भएको जस्तो मल्लकालिन राजाले कर्नाट बाट अ आफ्नो भाइ भातिज नजिकका ल्याएका थिए भन्नु र नियुक्ति प्रकृया एउटै देखियो ।
प्रचण्ड जातिवादी हुन्।।। विद्यावारिधि र काशीमा १५ वर्षको अध्ययन पशुपतिको मुल भट्ट वन्न पाउने योग्यता होईन।।। प्रचण्डले थर मिलेको भरमा यिनलाई अघि सारेका हुन्।।। मुल भट्ट वन्न चाहिने योग्यता भएका जति देशका सवै जात जातिवाट प्रतिस्पर्धा गराएर छान्नु पर्थ्यो।।। हिन्दु पराम्परागत मान्यतामा जाने हो भने खस वाहुन पशुपतिको मुल भट्ट वनाउन मिल्दैन ।।।नेपाली भट्ट राख्नु परेमा राजोपाध्याय व्राह्मणवाट छानिनु पर्छ।।। प्रताप मल्लले भारतिय भट्ट राख्नु अघि पशुपतिका मुल भट्ट राजोपाध्याय व्राह्मण खलकका हुन्थे।।। प्रचण्डले नेपाली भट्टको नाउमा दाहाल थर कै विना प्रतिस्पर्धा र हिन्दु मान्यता विपरित ल्याउनु नै जातिवाद हो।।।
अत्यन्तै राम्रो सम्वाद । डा विष्णु गुरू विज्ञ हुनुहुदो रहेछ । यी महत्वपूर्ण कुराहरू विग मिडिया हाउस बाटा प्रसार गर्नु पर्यो । जनमानसमा बृहत्तर रूपमा लानु पर्यो आफ्नो कर्तव्य मानेर ।आफ्नो जरो र किलो ढिलो वा छिटै रूपान्तरन हुन्छ परिवर्तन अपरिहार्य छ्।
🎉🎉
अत्यन्त महत्वपूर्ण पूर्वक यो बिषयलाई उठान गर्नुपर्छ र हरेक पत्रकार ले डा. बिष्णु सर् संग अन्तरवार्त लिनुपर्छ ।
अति उत्कृष्ट अन्तर्बाता प्रभु । पूर्ब मुल भट्ट र पत्रकार चेली बिनु पोख्रेलको जय होस ,मङ्गल होस । भगवान भोले नाथको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏
डाक्टर बिष्णु दहाल गुरु को धेरै उत्कृष्ट सम्बाध जय श्री पशुपतिनाथ ।🙏🙏🙏🙏🙏।
जयहोस ! पशुपती मन्दिर को आमदानीको मात्र सदुपयोग भएपनि धेरै क्षेत्रहरुमा राहत पुग्ने थीयो होला ??स्कुल कलेज अस्पताल बनाएर पनि देशको सेवा समर्पित हुन्थ्यो कि । जसरी भारतका मन्दिरको आमदानी यस्तै पुन्यका कार्यहरुमा लगाएको छ!!
🙏🕉️🙏महत्व पूर्ण अन्तर्वार्ता को लागि सदुबाद🙏🕉️🙏
एउटा जिवन्त अन्तरवार्ता अन्तसकरण बाट नमन👏
बिनु कालिको दम्दार प्रस्तुतिले मन लोभिन्छ। यस्तै सम्बादहरु ल्याउनुस , धन्यवाद ।
जय शम्भाे तपाईकाे शक्ति अपार छ ।श्री पशुपतिनाथले सबैकाे रक्षा गरुण ।
🙏🕉️🙏जय आराध्य देब पशुपति नाथ भगवान को🙏🕉️🙏
🙏🕉️🙏जय शाम्बसदा शिव जि को,जय गुप्तेश्वर महादेब भगवान को🙏🕉️🙏
Ekdam ramro, many thanks
Suvapravaat Binu sis❤️🙏suvapravaat guru Bishnu🙏💐
ॐ नमो शिवाय 🙏❤️
Ekdum sahi bisayama sahi sambad 🙏🙏🙏
एक पटक सुनिसकेँ चित्त बुझेन दोहोर्याएर सुन्न समय मिलाउँदैछु । थोरै कुरामा अढिन्छ मन । यहाँ रोकिएं । धन्यवाद ज्ञापन गर्दछु 🙏🙏
Harhar mahadev jai pashupati nath.....🇳🇵🙏🙏🙏🇳🇵
Oho what excellent interview about pashupati nath ani Shiva ❤❤
Jai Pasupatinath Biswa ko Kalyan garnu hola ❤
जय पशुपतिनाथ 🙏 सम्पूर्ण नेपालीकाे सत्कर्ममा मन जावस् ।
ध्यान मन लगाएर सुनें।दु:ख लाग्यो।सुधारिन खाँचो छ मैले,हामीले र राज्य तथा राष्ट्रले।अपनत्व हराएको यो समयले सोच्नैपर्छ।
धन्यवाद हजुर महत्वपूर्ण सम्बाद को लागि 🙏🙏🙏
जय शम्भो 🙏🙏
हर हर महादेव ❤❤🙏🙏
Dheari aavari xu, dheari kura janni avasar prapta vo. Hardik Naman.🙏🙏🙏
हर हर महादेव 🙏🏼🙏🏼🙏🏼 श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। 🙏🏼🙏🏼🙏🏼 ऊं नम्ः शिवाय 🙏🏼🙏🏼🙏🏼
🕉️ नम:.शिवाय 🙏🙏🙏🙏
महत्त्वपूर्ण र सुन्न लायक ।
ॐ नमः शिवाय।❤❤
What a imformetive interview ,thankyou so much
ॐ नमः शिवाय।।।
नमन गर्दछु।
हामी सबैको कल्याण होस्।
जय पशुपति नाथ भगवान हर हर महादेव
💐🙏🎉🎉सत सत नमन गूरू🎉🎉 🙏💐
Ek dum ramro aati parum sundar
Jaya hos Jaya sambho sat sat naman ATI ramro sambad aaj samma yes to thahai thiyena yesko aamdani des KO bikas KO lagi khasa garnu paryo Jaya pashupati nath❤❤❤❤❤❤❤
पशुपतिको भट्ट नेपालि हुनुपर्छ
जय शम्भो
ॐ नम: शिवाय !🌿🔱🙏
I saw a very excrllent interview ,wowwow ❤❤
हाम्रै नेपाल मा सक्षम विध्दोन हरु हुनुहुन्छ नेपाली नै हुनुपर्ने हो भोले बाबा को पुजारी
हे भोले नाथ हजुरको दरवारमायती अन्यायपु्र्णरहेछ कसरी बुझौ यसैले कलि भनेको रहेछयो युग लाई नम ः शिवाय
यो भिडियो उत्कृष्ट लाग्यो ।
jay mahadev !! ❤❤❤
Om jay pasupati Nath Baba hami sabiko raxya garnuhos🙏🙏
Sat sat pranam hajurlo barni lai guru dev❤
परापुर्बक कालदेखि चलेको पशुपतिनाथको पुजा र पुजारी बारेमा जानकारी दिनु हुने प्रा डा बिष्णु दाहाल ज्यु मा धन्यवाद
भारतीय पुजारीकाेबारेमा जानकारी दिनु भएकाे मा धन्यवाद । याे सुनेर सम्पूर्ण नेपालीकाे शिर निहुरिएकाे महसुस भयाे ।
हर हर महादेव जय होस गुरुदेब प्रणाम 🙏🙏
❤ very nice ❤❤❤❤
महत्त्वपूर्ण अन्तर्वार्ता
शिर्ष नेताहरु ( बा, दाइ, भाउजू )ले बृफकेस बुझ्ने क्रियाकलाप रोक्नुपर्छ !❤
हर हर महादेव घर घर महादेव❤❤❤
याे क्रयक्रम हेरेर पशुपतिकाे यथार्थ बुझ्न पाइयाे ,जय हाेस्🙏
दुवै प्रती नमन्
Binu ji yo prastab mehera sab balen ji sangai uthan garnu pareyo
सबमा सुख होश,सबैको कल्याण होश!
जय देब,देबका पनि देब जय सम्भो,जय पशुपतिनाथ हर हर महादेव❤❤🙏🙏
पशुपति मन्दिरमा नेपाली मुल भट्ट पुजारी हुनु पर्दछ जय भोले बाबा🙏🙏
पशुपतिनाथ माथि कुराजनीति गर्नेहरूप्रति घृणा र भक्त र भगवान बिचको निकटतामा बाधाप्रति करूणा भयो । जय पशुपतिनाथ, जय शिव शम्भो। हरहर महादेव।❤❤
dherai dherai dhanyabaad guru
In my childhood probably in class viii I had read article in Hindusthan times that the Pashupatinath Temple Trust is controlled by Priest from India .
Since then it was my query to know !
Watching this some of my query got answered .🙏
हरे कृष्ण
ॐ नम शिवाय जय शम्भाे आशुताेस भगवानकाे जय जय जय हाेस ।🙏🙏🌺🌺👏👏🌹🌹🙏🙏🌺🌺👏👏🌹🌹
यस्तो संवाद अरु बढी प्रचारप्रसार गर्न जरुरी छ , बास्तबमा सबैले गहन रूपमा लिन जरुरी छ ।
पशुपतिनाथको ढिकुटी खोलेर देशको धार्मिक कार्यमा खर्च गरिनुपर्छ ।
नेपाल को सबै मन्दिरहरू सरकार बाट मुक्त गरौं र एउटा राष्ट्रिय सञ्जाल बनाऊ। जसरी क्रिश्चियन हरुले उठेको पैसाले विद्यालय र हस्पिटल बनाएर विश्वमा क्रिश्चियन धर्म फैलाए त्यसैगरी अब सबै मन्दिर मिलेर हिन्दू धर्म ससक्त बनाऊ। यो बारेमा तपाईंले आवाज उठाउनु हुन्छ भन्ने आश छ।
नेपालमा हरेक क्षेत्रमा राजनैतिक नियुक्ति हुन्छ। चाहे चिकित्सा स्वास्थ्य शिक्षा धार्मिक सबै राजनितिक चलखेल भ्रष्टाचारको अखडा हो। पशुपति विकास कोष नै पनि त्यस्तै त होनि🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏
ॐ नमः शिवाय 🙏 मे से
होतेस्तोपो रहेछ केथा हामीलाई किन बिबाद पर्यो भनेकोत नस्कार गुरु जनमा🙏♥️
🙏🕉️ नम: शिवाय
गुरू त राजा राम पौडेल दाइको भाइ भन्न मिल्ने हुनुहुदो रहेछ।
पढेकाे छु हाेइन पढेकी छु भन्नु न स्त्रि लिंगी क्रियापद हजुरहर जस्ताे विदुषीहरूले ख्याल गराै न ।
Pasupati bikas kosh ko niyamwali sachchyayera nepali le pani prabesh paune batabaran milaunuparchha
jay pasupati natha
भाेले नाथममा चठाएकाेे दक्षिण ा र मन्दिर भित्र गरेको सेवा पुजा त देस र जनताको लागि होइन रहेछ जनताले यत्रो कुरा थाहा पाउदा पनि अब चुप लागेर बस्न मिल्छ हाेला साच्चै देस र जनताको सेवा गने् वा रास्ट्र सेबक पाउने कहिले हो ला हेभाेले नाथ
Harhar mahadev🙏💐💐💐💐🪻🪻🪻🪻🪻
🙏🙏🙏🙏🙏🙏
prachandale gareko yeuta ramro nirnya thyo nepali haruko sirr uthaune kahlko tara kasalile bhujena bidambana hamro desko ....
Jayahos
5 month ma yo podcast herixu tyopani push 17 gatenai parexa 😊jay samvo🙏🪻💐
मुख्य नेपाल को राजनीति ले बिगारेको रहिछन् हे पशुपति सबैलाई सत् बुद्धि दिनु
यहाँ एकथरी भारतीयहरुका दासहरुले नेपालका विद्वानहरुले जानेका छन् भन्ने मान्न नसक्नु ठूलो गलत हो ।पशुपतिको भेटिको रकम ठूलो मात्रामा छ ।जस्तै पाथीभरा माताको मन्दिरमा कति जम्मा हुन्छ जुन सबैलाई थाहा छ । तर पशुपतिको पनि कुनै सामाजिक कार्यमा उपयोग गर्न सकिन्थ्यो त्यो भएको छैन ।
कार्यक्रम चाइ यस्तो हुनाहार अनि सनातन धर्म को बारेमा चलाउने अनि निधार मा चाइ टीका छैन ,यस्तो पनि हुन्छ अनि सुहाउछ पोख्रेल दिदी जिउ मेरो नजर्ले हेर्दा अलि सुहायन है??
यो हामी मानव को प्रकृति हो कि हरेक कुरा मा हामीले खोट निकालन खोजछौ। विडियो बाट राम्रो कुरा के सिकियो तेयो कमेंट गर्दा राम्रो पो हन्थेंयो की जस्तों लागयो मलाई त।
फाेहरी राजनीति भगवान काे मन्दिरमा ?कलियुगमा सबै मनुष्य पुजारी पैसाको पछि लाग्छन् भनेकाे सत्य साबित भयाे!भक्त जनहरूले दान गरेकाे रकम पारदर्शी रूपमा देश विकासमा लगाउँ ब्यक्तिगत रूपमा हसुरने काम मात्र नगराैं जय भाेले बाबा पशुपति नाथ🙏
🙏🙏🙏👏👏👏😭😭😭😭😭
भगवान पशुपतिनाथ, भट्ट र संचालनको बारेमा जानकारी पाईयो 🙏 हर हर महादेव।
जय पशुपति नाथ रग्क्षा गर्नु होला
Tapaiko Podcast first time herne mauuka paaya. Ani subscribe pani gare. Thank you for important information.
prachanda र baburam सरकार को यो ठूलो काम, कदम ठियो..
परापुर्व काल देखि किन र कसरी के के भएको थियो
तर अब त अाफ्नो पनि उपस्थिति हुनुपर्छ नि अनि धार्मिक क्षेत्रको अाम्दानिलाई सदुपयोग पनि हुनुपर्छ
कुनै काङ्निष्ट अर्थात् काङ्ग्रेसी र कम्युनिस्टहरूका समर्थक मिडियामा यहाँ कुनै बेलाका श्री पशुपतिनाथ मन्दिरका मुख्य पुजारी हुनुभएको पात्रलाई अन्तर्वार्तामा समावेश गराउन सक्छ?
देश मा राम्रो पुल छैन हामीलाई पिउने पानी छैन खोइ सरकार सालै पिछे फेरिने ,आखा मा कालो पट्टी कान मा ठेढी मुख मा घोचा लागाए पछि धिकार छ गरिब जन्ता लाई
वहा धर्माचार्य हो कि नेता प्रस्ट पार्नु भएन?
वाहले आफै नियम बनाइएको हो भन्नुभयो त्यसमा सत्यता प्रस्ट्याउन खोज्न भएन वा सक्नुभएन।
कृष्ण यजुर्वेदीय भनेको के हो
कृष्ण यजुर्वेदीय को मृत्यु संस्कार र शुक्र यजुर्वेदिय बंसको सस्कार सस्कृति को केहो भन्नुभएन कि थाहा नभएकोले हो कि
यो बंसको पुजारी तान्त्रिक साधक भप नेपालका बिभिन्न तान्त्रिक देबि देवताको मन्दिरमा तान्त्रिक साधना गरेको व्यक्ति नै छनोट हुन्छ।
पुजारी बन्नेको मृत्यु संस्कार के कस्तो भएको व्यक्ति पुजारी हुनुपर्छ प्रस्ट पार्नुभएन...
संचालक ले पनि सम्बन्धित छेत्र को अध्ययन नभएको जस्तो लाग्छ।
यो राजनीतिक आरोप जस्तो भएन र
हामी नेपाली न चाहिइ ने कुरा मा त बाटो तताउ छौ तर देस कै सर्रबोत धरो हरा पसुपति नाथ मा नेपाली पुजारी चाहिन्छ भनेर तताम न त
कुरा सोझो अर्थमा बुझ्दै जाँदा पुष्पकमल दहाल ले नियुक्ति बिष्णु दहाल गर्दा उहाँले भन्नु भएको जस्तो मल्लकालिन राजाले कर्नाट बाट अ आफ्नो भाइ भातिज नजिकका ल्याएका थिए भन्नु र नियुक्ति प्रकृया एउटै देखियो ।
🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷
राजनीति छेत्रबाट मात्रै आक्रमण भएको भनेको त!धारमिक छेत्रबाट पनि राष्ट्र देवलाइ नै आक्रमणको सिकार बनाएछन नालाएकहरुले😢
प्रचण्ड जातिवादी हुन्।।। विद्यावारिधि र काशीमा १५ वर्षको अध्ययन पशुपतिको मुल भट्ट वन्न पाउने योग्यता होईन।।।
प्रचण्डले थर मिलेको भरमा यिनलाई अघि सारेका हुन्।।। मुल भट्ट वन्न चाहिने योग्यता भएका जति देशका सवै जात जातिवाट प्रतिस्पर्धा गराएर छान्नु पर्थ्यो।।।
हिन्दु पराम्परागत मान्यतामा जाने हो भने खस वाहुन पशुपतिको मुल भट्ट वनाउन मिल्दैन ।।।नेपाली भट्ट राख्नु परेमा राजोपाध्याय व्राह्मणवाट छानिनु पर्छ।।। प्रताप मल्लले भारतिय भट्ट राख्नु अघि पशुपतिका मुल भट्ट राजोपाध्याय व्राह्मण खलकका हुन्थे।।।
प्रचण्डले नेपाली भट्टको नाउमा दाहाल थर कै विना प्रतिस्पर्धा र हिन्दु मान्यता विपरित ल्याउनु नै जातिवाद हो।।।
नमस्कार गुरु
Sabai bhata Lai khedhne Bela vayo.
Hamro mamalai sunna paiyo ...dhanya bhaye
जान्नु पर्यो नी तरीका, यदी त्यती बेल पशुपतीमा नेवार पुजारी नियूक्त गरेको भए कसैले हटाउन सक्दैनथे सायद!🙏
1 1:16:24
Right 100 %
Nice one! Could be better if you be more specific and make it shorter. But keep it on! 🎉