साम्यवादको अभ्यास यहिं थियो

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 104

  • @सिबिसारु
    @सिबिसारु Месяц назад

    अति आवश्यक र आज र अब काे लागि याे सम्बाद मुख्य हाे भन्ने सम्वाद कार्यक्रम अत्ति नै सुन्दर राम्रो लाग्यो

  • @ACsinghart._-gabcjycbk
    @ACsinghart._-gabcjycbk 3 месяца назад +3

    यो कार्यक्रम अत्यन्तै उत्कृष्ट लाग्यो महान दार्शनिक त हाम्रै देशमा प्रशस्त रहेछन् धन्यबाद

  • @deepakrajkafle
    @deepakrajkafle 4 месяца назад +5

    कति गहन बुझाई र विश्लेषणात्मक प्रस्तुती । जय होस् ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 3 месяца назад +2

    कृष्ण सरको पहिला पनि सुनेको हु तर जति सुनेपनि सुन्न मन लाग्छ ।

  • @BishwoBhandari
    @BishwoBhandari 4 месяца назад +6

    राधेश्याम! कृष्ण चन्द्र सरको विष्लेषण ज्यादै गहन लाग्छ, वेला वेलामा उहाँजस्तो विद्वान ब्यक्ति संग ज्ञान दुहुन सके धेरै नेपाली को कल्याण हुने पक्का छ । दुवै जना प्रति सम्मान छ।ऊं नमः शिवाय।

  • @harisitoula1172
    @harisitoula1172 4 месяца назад +14

    हाम्रो समाजलाई बैदिक दर्शन,बूध्ददर्शन र किरात दर्शनलाई पाश्चत्य दर्शन संग तूलनात्मक बिशलेसण गरि समाजलाई सुसुचित गराउन अतिनै ढिलो भैसकेको छ।यस्ता बिव्दानहरुले सोचनूपर्यो प्रकासन र प्रसारणकेालागि लिपिबध्द गरि सहज गरिदिनूपर्यो॥

    • @romakhatiwada2947
      @romakhatiwada2947 3 месяца назад +1

      अाेर्जिनल लिपीचै युरोपमा रछ।

  • @rameshbaral9711
    @rameshbaral9711 3 месяца назад

    अत्यन्तै खुसी लाग्यो यस्तै महान विद्वानहरु लाई आमन्त्रण गरिरहनु होला
    🙏🙏🙏

  • @yamubohara
    @yamubohara 4 месяца назад +3

    नाम अनुसार कै कार्यक्रम अहाे संयकसंबाद धेरै ज्ञान लिन! सकिने अद्भुत कार्यक्रम संचालन गर्नुहुन्छ बिनु जी अति शुन्दर...धेरै धेरै धन्यवाद 🙏🙏

  • @nepalee.podcast
    @nepalee.podcast 3 месяца назад

    अति श्रुतिमधुर र ज्ञान वर्धक लाग्यो धेरै धेरै धन्यवाद यो कार्यक्रमको लागि 🙏🏻♥️

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 месяца назад +1

    सत्य भान भयो

  • @englishwithindra4229
    @englishwithindra4229 3 месяца назад

    He is the one and only teacher in my life till MPHIL who addressed me as TA (you) when he was HOD at CDE, TU.

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 3 месяца назад

    कति सुन्दर कुराकानी ।हामीले अरुका कुरा पढ्यौँ ।पश्चिममाहरुले संस्कृत पढे।वेद पढे।वेदमा भएका कुराको भरपुर उपयोग गरे ।तर अरुलाई बुझाउँदा गलत ब्याख्या गरे ।वेदमा भएका सही कुरा लुकाएर हामीलाई आफ्नो संस्कार सिकाए।हामी भने उनीहरूको पछि लाग्यौं ।आजको अवस्था आउनुमा मान्छेको अरुको देखासिकी गर्ने बानीले हो क?

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari8913 2 месяца назад

    Very clearly explained vaidic byakhya. Thank you.

  • @ambeast93
    @ambeast93 3 месяца назад

    धेरैपछी कृष्ण सरको कुराहरु सुन्ने मौका मिल्यो, हामीलाई श्रवणको अवसर प्रदान गर्नुहुने डा. कृष्णचन्द्र शर्मा गुरुदेव र मौका व्यवस्थापन गर्नुहुने कार्यक्रम प्रस्तोता महाशयामा पनि नमन: गर्दछु । 🙏

  • @rajendrabhadra
    @rajendrabhadra 3 месяца назад

    गज्जवको प्रस्तुती । धेरै धेरै धन्यवाद ।

  • @HridayLalKoirala-cn3in
    @HridayLalKoirala-cn3in 3 месяца назад

    Excellent intellectual presentation by Prof. Dr. KCS sir. I wonder when our so called Sanskrit Experts will wake up and rejuvenate current Hindu Religion narrowly defined by the Britishers of India to the treasure of Sanatan Vedic Dharma of earlier period. My 36 years of academic exercises at TU do not show positive signs from the TU intellectuals. Prof. KCS sir please continue the discourse. We are with you. If you want to know the human history and knowledge base from geographical perspective I can share you something which might help you to relate space-time relationship on your speech.
    Dr. Hriday Lal Koirala
    Professor of Geography

  • @5minuteriddle615
    @5minuteriddle615 4 месяца назад +4

    विनु जीको यो कार्यक्रम ज्यादै राम्रो छ।

  • @chandralama8061
    @chandralama8061 3 месяца назад +2

    जसले धर्मलाई ब्यापारको रुपमा काम गर्छ ती व्यक्तिहरुसंग सजग भएर आफ्नो संस्कृति र सभ्यतालाई बचाउनु नै आजको मुख्य आवश्यकता हो भन्ने मेरो बुझाई👍👍विदेशीले वर्णन गरिएको ईतिहास संस्कृति पढेर हामी कहि कतै पुग्दैन👉विदेशीले नेपालमा हरसम्भव धार्मिकद्वन्त गराउने किसिमले हाम्रो ईतिहास र सनातनधर्मलाई मोड्ने मोडाउने गरि लेखेर एकअर्कालाई उचोनिचो देखाउने गरेका छन्।

  • @sharadaacharya5266
    @sharadaacharya5266 3 месяца назад

    कति गहन चिन्तन मनन दर्शनका कुरा जय होस् 🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 месяца назад +2

    नमन गर्दछु।

  • @ammarbhatta6186
    @ammarbhatta6186 4 месяца назад

    🙏 गहन ज्ञान दिनुहुने गुरुलाई नमन ❤️❤️❤️🙏

  • @ShailushahThakuri
    @ShailushahThakuri 3 месяца назад

    Indian Film Padmawati ni auta example ho Sati pratha ko ❤❤...Binu Dijju once again beautiful podcast Nepali samaj lai upahara dinu vayeko ma Dherai avari chu

  • @jkvikiran
    @jkvikiran 4 месяца назад

    मेरो लागि त ज्ञानको मुख्य श्रोतनै यहि कार्यक्रम भयो!❤️🙏🇳🇵🙏

  • @narayanpaudel1760
    @narayanpaudel1760 4 месяца назад

    प्रणाम गुरु अनि संचालिकाज्यू।

  • @Hunter9777
    @Hunter9777 3 месяца назад

    आज पहिलो चोटी मैले न बुझेको कुरा बुझ्ने मौका पाए धन्यवाद छ हजुर हरु लाई ❤

  • @mayadahal4275
    @mayadahal4275 3 месяца назад

    सुन्दर र गहिरो साथै गहकिलो सम्बाद ाति

  • @rkparajuli9982
    @rkparajuli9982 3 месяца назад

    jaya hos

  • @Araneeko
    @Araneeko 4 месяца назад

    पश्चिम र पूर्वको ज्ञानका धाराहरूका ज्ञाता हुनुहुन्छ पूज्य कृष्णचन्द्र गुरूवर। उहाँले जसरी पूर्वीय बैदिक साहित्य, पैाराणिक साहित्यको यस्तो ब्याख्या गरिदिने गरेको भए नेपाललाइ सम्पन्न हुन कसैले रोक्न सक्ने थिएन। विनुजी तपाइको सत्कर्मको जति प्रसंशा गरेपनि अत्युक्ति हुदैन।

  • @shishirpaudel5769
    @shishirpaudel5769 3 месяца назад

    बिनुजी सबै संवाद जिबन्त छन।

  • @samjhananepalbhattarai3666
    @samjhananepalbhattarai3666 4 месяца назад

    🎉🎉binu ji great work every podcast sunnai man lagxa🎉🎉🎉

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 3 месяца назад

    सरलाई अन्तर्मन देखि नमन गर्दछु। 🙏जयहोस

  • @balbahaduracharya90
    @balbahaduracharya90 3 месяца назад

    राम्राे कार्यक्रम धन्यवाद ।

  • @technicalgk2413
    @technicalgk2413 3 месяца назад

    Beautiful, beautiful extremely beautiful.love this programme ❤

  • @meenachhantyal7768
    @meenachhantyal7768 4 месяца назад

    Great podcast.thank u so much both of u🙏

  • @sharadakharel6067
    @sharadakharel6067 4 месяца назад

    Sundaram, aajako Mero din yehi sraban maa gayo, feel proud to listen, thanks a lot

  • @arjunpandey6331
    @arjunpandey6331 3 месяца назад

    राम्रो छ

  • @dambarchhetrikhatri1584
    @dambarchhetrikhatri1584 4 месяца назад

    पहिलो चोटी हेरे तपाईंको कार्यक्रम धेरै राम्रो लाग्यो।

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 4 месяца назад +2

    अब निर्मल मनि अधिकारी एक दुर्लभ विद्वान हुनुन्छ वहाँ लाई ल्याउनु होस र गुरु लाई नमन तपाईंको show स्तरीय छ।।

  • @parbatishivabhakti9849
    @parbatishivabhakti9849 4 месяца назад +2

    सैद्धान्तिकरुपमा उच्च अनि व्यवहारिक रूपमा निकृष्ट अनि समाजका अगुवाहरू वेदका जनकारहरुनै स्वार्थी,षडयन्त्रकारी,विभेदकारी भएर नै हो आजको समाज।

    • @laxmipandey383
      @laxmipandey383 3 месяца назад

      वेदको जानकार काे काे छन् त?वेद ईश्वर काे वाणी हो शब्द रटेर जान्ने बिषय नै होइन ।

  • @stopcorruption3933
    @stopcorruption3933 4 месяца назад

    Great listening, Good Job Binu ji

  • @haribhattarai8063
    @haribhattarai8063 4 месяца назад

    बहुत सुन्दर संवाद !

  • @BK-do7ll
    @BK-do7ll 3 месяца назад

    Very very nice ! 💕💕💕💕💕💕

  • @shreebidari526
    @shreebidari526 4 месяца назад

    Great analysis🎉🎉

  • @kulkumarithapa1476
    @kulkumarithapa1476 3 месяца назад

    Very nice interview.

  • @shantisamarpan7
    @shantisamarpan7 3 месяца назад

    perfect binu ji

  • @bhagawanrai730
    @bhagawanrai730 4 месяца назад

    Well done for a lot knowledge

  • @gurudaasi
    @gurudaasi 3 месяца назад

    हाम्रो गुरूदेवलाई पनि ल्याउनुस्! आफ्नो कार्यक्रममा। अध्यात्म क्षेत्रको सहि सत्य अनि व्यापक ज्ञान छ। यस्ता अचकल्टो ज्ञान दिनें त जति पनि पाईन्छन्। वास्तविक विद्वान र संत दुर्लभ छन्।सबैको कल्याण हुनेंछ। गुरू महाराजलाई ल्याउनुहोला।🙏🙏

  • @ritudevkota-of9vo
    @ritudevkota-of9vo 4 месяца назад

    जय होस्

  • @sudhirdhungana
    @sudhirdhungana 3 месяца назад

    अदभूत।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 3 месяца назад

    Excellent !

  • @krishnabhattarai4786
    @krishnabhattarai4786 4 месяца назад

    अति राम्रो❤

  • @milanlama4232
    @milanlama4232 4 месяца назад +2

    नेपालको शासकले पनि यहाँको जनजाति हरुको भाषा सकाएको कुरा सत्य मिल्यो उदाहरण अमेरिका दिनु भयो यहाँको विभेद याद नै भएन ! !

    • @bilanmali7081
      @bilanmali7081 3 месяца назад

      Ham falera british ko lagi jyan falna jada afno bhasa khub uvo lago haina

  • @sentvchannel
    @sentvchannel 3 месяца назад

    कुरा स्पस्ट भयो अब सबै हिन्दुहरुले बुझ्नु परयो कसरी अग्रेजहरुको बाईबल सत्ते कुरा रहेछ भन्ने बाईबल सत्ते भयकै कारण त्यो सत्ते लाई लियर आज सन्सारलाई अधिनमा राख्न सफल भय आफू हरुको देश जनता पनि आज सम्म सफल भय तर हिन्दु मुस्लिमहरुको भयको देश उनिहरुले गुलाम बनाय । तर दुखको कुरा अहिले अग्रेजहरु असफल हुन लहरमा छ्न किनभने आज उनीहरु बाईबल पडन चर्च जान र परमेस्वरको आराधाना गर्न धेरैले छोडी सकेका छ्न इस्कोन हिन्दु तिर हरे राम हरे कृष्ण तिर लागेका छ्न यसैको कारण अब अमेरिका बेलायतमा युरोपमा गरिबी संकट आउदै छ ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 4 месяца назад

    सुन्दर सत्संग

  • @lakshmikantpanthi8490
    @lakshmikantpanthi8490 4 месяца назад +3

    विनु जी !

  • @maiyatiwari2736
    @maiyatiwari2736 3 месяца назад

    Great

  • @jitendradhital9997
    @jitendradhital9997 3 месяца назад

    शर्मा सरले अध्ययन चिन्तन गर्नुभयो तर समाधान खोज्ने जमर्को गर्नुभएन।
    समाधान,
    सनातनी प्रजातन्त्रको पुन स्थापना सहित वैदिक सनातन समाज नै हो।

  • @yppandey3663
    @yppandey3663 3 месяца назад

    सुखिन भवतु .....

  • @barondhungana7868
    @barondhungana7868 3 месяца назад

    🙏🙏🙏

  • @NarayanpPaudel
    @NarayanpPaudel 3 месяца назад

    कथा वाचन, यज्ञ र पुराणहरु जस्ता धार्मिक अनुस्ठानहरुमा यहाँहरु जस्ता अनुसन्धाताहरुलाई समय दिएर अाम जनमानसलाई सुसुचित हुने अवसर उपलब्ध गराईदिनु भए हाम्रो पुर्विय दर्शन ज्ञान सहित लोक कल्याण हुने थियो ।

  • @RahulThakur-xc7wg
    @RahulThakur-xc7wg 4 месяца назад

    Excellent ❤❤

  • @dharmaranjita
    @dharmaranjita 4 месяца назад

    बेदमा सत्ती प्रथा छैन कत्ति राम्रो कुरा

  • @surendragiri5757
    @surendragiri5757 4 месяца назад +1

    हजुरको यो कार्यक्रम हेर्न थालेदेखि मलाई टिकाराम यात्री, सुधिर शर्मा तथा बिजय पाण्डेद्वारा संचालित बोड्काष्ट फिक्का लाग्न थाल्यो !

  • @MaheshGhaley-ri4gn
    @MaheshGhaley-ri4gn 4 месяца назад

    Sundar❤🙏🙏

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 4 месяца назад +1

    🌼🙏🌼

  • @shreekrishnachapagain578
    @shreekrishnachapagain578 4 месяца назад

    ❤❤

  • @bhawanal1678
    @bhawanal1678 4 месяца назад

    आहा!!!

  • @govardhanlaudari1733
    @govardhanlaudari1733 Месяц назад

    मलाई वेद किताब पढन मन छ।भाषा सहित कुन लेखकका किताब किन्नु पर्ला?उत्तर पाउंन।

  • @aryalrms
    @aryalrms 4 месяца назад

    गाँठोहरु फुकाईदिनु भयो । जय होस 🙏

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 4 месяца назад +1

    अती थोरै महिला को podcasts मा एक उदाउँदो तारा!!!
    Facial expression ले घरी घरी बौदिकता विथोलेको पर्छ हामी धेरै दर्शकलाई। असाध्यै गहकिला वर्ग संगको अन्तर्क्रिया कार्यक्रम अति राम्रो छ।

  • @newtv8326
    @newtv8326 4 месяца назад

    बिनुजि को आवाज दबेको छ सानो आयो माईक मिलाऊनु भयो भने सुनमा सुगन्ध हुने थियो!

  • @RamKhadka-q4w
    @RamKhadka-q4w 4 месяца назад

    यो खोज लाई धन्यवाद।

  • @Hunter9777
    @Hunter9777 3 месяца назад

    भने पछि अब हामीले के बुझ्ने त वेद बाहेक हाम्रो अरु धर्म ग्रन्थ हरु जस्तै कि पुराण, उपनिषद, गीता, रामायण , मनु स्मृति मा भएको कुरा हरु सबै अप व्याख्या नै गरेका हुन् त? यदि त्यसो हो भने वेद पढ्न पढाउन बुझाउन किन ढिला गरेको त बुद्धिजीवी हरु ले खुला रूपमा मा बाहिर आएर यहाँ का विकृति हरु को बारे मा भण्डाफोर गर्नु पर्छ र सचेत गर्नु पर्छ अनि मात्र हाम्रो धर्म वैदिक सनातन को रक्षा हुन्छ नत्र यति कै इतिहास मा नै विलीन हुने छ 😢😢

  • @sushmarai786
    @sushmarai786 4 месяца назад +1

    Hejo pani lov ani vrast soch vaka haru ko hun vani herda t teha dekhe yaha samm afulae vagwan bidhwan hu vanne hamro desh ka vrasta ko Taj laune ko nasal nae rahexa.
    Xe jaskobpurkha ma yati love rahex ani ahely ko sanitation sanga k aasRaknu

  • @ACsinghart._-gabcjycbk
    @ACsinghart._-gabcjycbk 3 месяца назад

    वेद र भागवत गीता कुन समय कहां र कुन कुन लेखकद्वारा लेखियो जान्न उत्सुकता छ सम्भव भए खोजी गरी प्रस्तुत गरिदिनु भए कौतुहलता प्रस्ट हुनेथियो

  • @testlaif9576
    @testlaif9576 4 месяца назад

    👌❤️❤️🙏🙏🙏

  • @krishnamaharjan2480
    @krishnamaharjan2480 2 месяца назад

    malai manparne sailee

  • @nasibgautam
    @nasibgautam 2 месяца назад

    बेद बिधा बिधालयमा किन पढाइ भएन ?

  • @lakshmikantpanthi8490
    @lakshmikantpanthi8490 4 месяца назад +1

    उहाँ कहिलेदेखि अधिकारी हुनुभएछ ?
    मलाई बताइदिनु होला ।

    • @binupokhrel3004
      @binupokhrel3004 4 месяца назад

      एडिमा भन्नुपरो

  • @krishnabhattarai641
    @krishnabhattarai641 3 месяца назад

    Lovely but too much long too long

  • @pradeeprajbanshi2718
    @pradeeprajbanshi2718 4 месяца назад +3

    America ma Kuire le kale ko bhasa khaidya, Nepal ma Bahun le Newar ko bhasa khaidiya. Bhasako karan le Bahun harule sabai tira (Polictics,Administration, Judiciary, Teaching, Security etc) kabja gare. Why didn't you give an example of Nepal instead of giving America regarding language suppression.

  • @jayarbista1882
    @jayarbista1882 4 месяца назад

    Nirguna is the religion of west and muslim.

  • @MayaPradhan-s4y
    @MayaPradhan-s4y 3 месяца назад

    Youth come on study vedas and water our plants and into a big trees (

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 4 месяца назад

    सन्चालकको हल्का हल्का नखरा हजम हुन गारो भो।

  • @aryalrms
    @aryalrms 4 месяца назад

    खासमा पुरुष प्रधान त पश्चिमी मित्रहरु पो रैछन । हाम्रो समाजमा बार बार कल्ले राटाईराछ ! 😅

  • @srchapagain
    @srchapagain 2 месяца назад

    क्रुसिफिक्सन हो ।

  • @TheDiltamang
    @TheDiltamang 4 месяца назад +1

    Diniya kaha pugisake tehi purana pragitihaska pseudo science kai okalat garyo, mai thulo, mero dharma thulo vanyo basyo.

  • @AanandaRamdangol
    @AanandaRamdangol 3 месяца назад

    Khoita vedio time lakyota

  • @GovindaKhatri-l5r
    @GovindaKhatri-l5r 4 месяца назад

    तर याहाँ बाहुन वाद भन्नेहरु र बसाइका झोले हरु को कमेन्ट देखियन

  • @OnusAcademy
    @OnusAcademy 3 месяца назад

    Medam aahutilai bolaunu ni tapaiko bahas sarthak hunthiyo

  • @PurnaBista-z5m
    @PurnaBista-z5m 4 месяца назад

    हामिले बुज्न न सकेको वैदिक नीति ?
    अब देश आज यो अबस्था मा पुग्दा निकास के त ???
    हावाहरु सङ्ग interv.. लियेको छ ,
    कुन मिदिया ,
    हामिलाई सोध - बिदेध मा गयेका युवलाई ?

  • @alagpathtv3318
    @alagpathtv3318 4 месяца назад

    yeuta horror podcast ni lieunu poryo... india ko horror podcast herda wakaa lagisakyo

  • @BharatAdhikari-h6f
    @BharatAdhikari-h6f 3 месяца назад

    😂🙏🙏🙏🙏

  • @beenodLiimboo
    @beenodLiimboo 4 месяца назад +1

    yo dhongi expert ho history ho😂

  • @englishwithindra4229
    @englishwithindra4229 3 месяца назад

    Yo CPNUML ko jhole. English ko professor, shanskrit ko guru!
    English literature CDE ka students le ke sike hola😂

  • @swasthakranti
    @swasthakranti 4 месяца назад

    This guy don't know anything

  • @dinapokhrel7353
    @dinapokhrel7353 4 месяца назад

    बहिनीलाई नमन्❤🙏