म यो कुरा ठोकुवा गरेर नै भन्न सक्छु कि सुबास सर जतिको तथ्यांक र बास्तबिकतामा प्रष्ट पारेर विश्लेषण गर्न सक्ने विश्लेषक नेपालको बजारमा कोहि पनि छैनन् ! यो एउटा भाको मन कति पटक जित्नु हुन्छ सुबास सर 💚
गार्हो छ दशैँलाई खर्च निकाल्न 🤩🤩🤩🤩🤩🤩🤩🤩🤩 बुल बुल भन्दै बस राजाहो मार्केटले april fool बनाएको थाहा छैन ? नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्दा बीचार गरेर entry गर्ने सल्लाह दिन्छु है म त ।
भोलुम नबढ्नुको कारण सरकारले सिंहदरबार लगायत सरकारी कार्यालयहरुको TMS BLOCK गरेकोले कर्मचारीले किनबेच गर्न पाएका छैनन् । त्यसैले बजारमा भोलुम नआउनु एउटा कारण यो पनि हो । यदि कर्मचारीले किनबेच गर्न पाएको भए भोलुममा केही बढेको हुन्थ्यो ।
कृपया यस्तो भिडियो बजार घटेको बेला ल्याएर लगानीकर्ताको मनोबल उच्च बनाउन सहयोग गरिदिनु हुन अनुरोध छ। बजार बढ्न थालेपछि अब के हुन्छ? भनेर विश्लेषण गरेको भिडियो बनाउनु भन्दा लगानीकर्तामा निराशा छाएको बेला आशा दिने बढी विश्लेषणात्मक भिडियो चाहिएको व्यक्तिगत महसुस गरें।
कति राम्रो बिश्लेषण वाऊ यो हो बिज्ञयता, यो हो अनुभव धन्यवाद सुबाश सर र सुरज सर दुबैलाई ।
म यो कुरा ठोकुवा गरेर नै भन्न सक्छु कि सुबास सर जतिको तथ्यांक र बास्तबिकतामा प्रष्ट पारेर विश्लेषण गर्न सक्ने विश्लेषक नेपालको बजारमा कोहि पनि छैनन् ! यो एउटा भाको मन कति पटक जित्नु हुन्छ सुबास सर 💚
I m also with yours word mam
Bull market ma sabai le vaneko milxa ma pani vandinxu
100%Aggred
Subash sir vanda ramro tw sandip sir ko analysis hunxa❤
I love you
अति नै बबाल लाग्यो यो interview. सुबास सर TA मात्र होइन Market Pshycologist पनि हो ! धन्यबाद
सुबास सरको सबैभन्दा मन परेको कुरा भनेको कुनै पनि कुरा हचुवा को भरमा नभन्ने ! हरेक कुरामा लजिक र डाटा हुने गर्दछ ! यो पटक त ज झनै बबाल लाग्यो !
मन छोयो 🎉🎉❤
सर्बोत्कृष्ट विश्लेषक
राम्रो हुन्छ सुवास सरको बिस्लेसन ❤❤❤🎉🎉🎉🎉
खत्रा विश्लेषण ❤
हेरौं बिष्लेशणले कत्तिको साथ दिन्छ ! अनि बिश्लेषणको मूल्यांकन गरौंला !
Nice personality and very good person
BAHUT RAMRO ANALYSIS...BADA DASAIN KO SHUVAKAMNA SABAI LAI ...❤❤
Very good analysis, thank you.
Excellent Analysis Subas Sir 💚
Speechless ! 🤐
हजुरसंग Interview लिन अब म कहिले आउँ ?
Yasto programme weekly lyaunu paryo sir
owwuu❤❤
Subhash dai💚💚💚
boom
purushom chimaurai ko interview pani chahiyo.Suraj guru. Satya rw tito bolnu hunxa
कति राम्रो उदाहरण
बुल बुल भन्दा April fool बनाएको थाहा छैन ?
Yo government ko support pani ramro xa. Prime minister KP Oli Sir ra Finance minister Bishnu paudel Sir ko support dherai ramro xa 🙏
Ram Hari Nepal ji ra Subash Chandra Dhungana ji eutai dekhinxan yar...
N mk. ,
Boom boom 💥💥
wow 😮
सरकार ढलेर कसिलाे माैद्रिक निति मात्रै ल्याअाेस त तिम्रा वुल घाेडाका फुल हुन्छन याे कुरामा ढुक्क हुनुस ।
गार्हो छ दशैँलाई खर्च निकाल्न 🤩🤩🤩🤩🤩🤩🤩🤩🤩 बुल बुल भन्दै बस राजाहो मार्केटले april fool बनाएको थाहा छैन ? नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्दा बीचार गरेर entry गर्ने सल्लाह दिन्छु है म त ।
Good boom boom 💥💥💥✅✅✅
सुबास सरलाई अलि frequently बोलाउनु पर्यो।
Nice
❤️❤️❤️❤️
भोलुम नबढ्नुको कारण सरकारले सिंहदरबार लगायत सरकारी कार्यालयहरुको TMS BLOCK गरेकोले कर्मचारीले किनबेच गर्न पाएका छैनन् । त्यसैले बजारमा भोलुम नआउनु एउटा कारण यो पनि हो । यदि कर्मचारीले किनबेच गर्न पाएको भए भोलुममा केही बढेको हुन्थ्यो ।
कृपया यस्तो भिडियो बजार घटेको बेला ल्याएर लगानीकर्ताको मनोबल उच्च बनाउन सहयोग गरिदिनु हुन अनुरोध छ। बजार बढ्न थालेपछि अब के हुन्छ? भनेर विश्लेषण गरेको भिडियो बनाउनु भन्दा लगानीकर्तामा निराशा छाएको बेला आशा दिने बढी विश्लेषणात्मक भिडियो चाहिएको व्यक्तिगत महसुस गरें।
Market master - with CA. Naba raj Burlakoti. kata harayo??
NabaRaj CA lai khojera lyaunu paryo suraj bhai🙏
prakash sapkota कोनि interview herumna sir 💚💚💚💚
हिसो प्रचण्ड ले विश्व युद्ध काे घोषणा गर्दै हिदेछन् भाषण मा अनि ठूलो आन्दोलन गर्ने रे अनी बजार बुल कसरी हुने होला हो
😅😅😅😅
Yo bull kati index sam kancha sir
यो बुल मा leader stock कुन sector बाट हुन् सक्छ भन्नेर सोधन पर्नी हो सुरज सर ले
upper
Ko x subash sarko
ASTI AAYEKO BULL TA NEPALI HARU KO THULO BHOOL THIYO ... TIHAR PACHI AAUCHA REAL BULL TA ...🎉🎉
Ja ni huna sak cha expect high cap low ra mid cap 200 percent badisakako cha.
hamro subash chandra bhatarai kata janu bho
Tyo t fataha ho sir .
❤❤❤❤
Hira chai kasari chinNe ?
Fact thang is after 1 there is 2 and againa wave 3
Yo pali ko bull kati samma jala? Bull top?
4500
Uni ramrai analysis garxan
sabai analysis nai ho, Reality ma ta subas chandra dhungana sir pani ta Arab pati hunuhunna, So guys believe only data and your decision
hawa....yasto situation ma...
🎉😂🎉
Sab thag hoo hai
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😂
La indian markets ma bearish hawa huri chalisakyo.....ajha nepse jharna saxa
Ani Asti all time High huda hamro market kaha thyo??
🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Bull aai skye paxi bearish aaunu normal ho mitra yesta hawa comment grne manxe haru ko paxi nalaga..
Happy Trading😅@@soccergamingworld4217
Aba nepal ko badne palo ho