रविको एक्सन सुरु: कान्तिपुरका मालिक सिरोहिया पक्राउ पर्दै, कांग्रेशका नेताहरु भन्छन् यो दुश्मनी हो !

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 572

  • @bishalppoudel1837
    @bishalppoudel1837 5 месяцев назад +78

    कान्तिपुरको पुरै बचाउमा कांग्रेस लागेको जस्तो देखियो। यस्तो हो भने त कांग्रेसका पुरै समात्नुपर्ने देखियो मैले

    • @visibleshorts8
      @visibleshorts8 4 месяца назад

      Laghay jastaii hoena puraii bachau Maa laghi rakho xaaa

  • @LovelyAstrolabe-qf7si
    @LovelyAstrolabe-qf7si 5 месяцев назад +58

    कग्रेसद्वरा सन्चालित हो कन्तिपुर त्यही भएर त कग्रेस हात दोएर लगेको छ।

    • @ganeshkhanal3063
      @ganeshkhanal3063 5 месяцев назад

      Now it's very clear
      Who is Congress. What is Congress, we can say criminal congress.

  • @gisingnepal9189
    @gisingnepal9189 5 месяцев назад +64

    अब सकियो काङ्ग्रेस जति खायो पहिला देश बेचेर खायौं अब तिमीहरूको खोइरत छैन यो देशलाई बेचेर खानु

    • @ganeshkhanal3063
      @ganeshkhanal3063 5 месяцев назад

      मेन चोर हो रहेछ काङ्ग्रेस,

  • @tilbahadurchhetri5410
    @tilbahadurchhetri5410 5 месяцев назад +38

    Good luck rabi dai ❤❤
    अब घडी चोरलाई नि खोज अनुसन्धान गर्नु पर्छ ।

  • @Chandra-Gole-12
    @Chandra-Gole-12 5 месяцев назад +31

    घडी चोर लाई नि जेल कोच्नु गृहमन्त्री ज्यु

  • @nepal12241
    @nepal12241 5 месяцев назад +52

    काङ्ग्रेस लाई एसै कालो काङ्ग्रेस भनेको हैन रहेछ

  • @mahendrapaudel8431
    @mahendrapaudel8431 5 месяцев назад +31

    जन्ता साथ मा छन् कान्तिपुर कांग्रेस लाई छाढ्नु हुन्न तह लगाउनु पर्छ

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  5 месяцев назад +11

    रवि लामिछानेको एक्सन सुरु - कान्तिपुरका मालिक सिरोहिया प्रहरी खोरमा जाँदै, भेटेपछि कांग्रेश नेताहरु भन्छन् यो दुश्मनी हो (भिडियो) ruclips.net/video/YgVua_eJWLE/видео.html

  • @rupeshpun5432
    @rupeshpun5432 5 месяцев назад +6

    मालिकको पक्राउ भएपछि दासहरुको रुवाबासी हेर्न लाएक छ good रबि दाइ।

  • @kingmagar20
    @kingmagar20 5 месяцев назад +35

    कांग्रेसको कुरा सुन्दा पनि टाउका दुखेर आउँछ हो।

  • @barbarik4155
    @barbarik4155 5 месяцев назад +18

    कङग्रेसको बाउ पक्राउ पर्न लाग्दा शेरे तनाव गगन बौलायो

  • @dabalrawat7079
    @dabalrawat7079 5 месяцев назад +19

    भ्रष्टाचारी जति जेलमा कोचे हुन्छ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 месяцев назад +34

    घडि चोर ।रबि जिको कुरा एकदमै सहि हो।

  • @GorkhaliDai-o9f
    @GorkhaliDai-o9f 5 месяцев назад +2

    नेपाली काङ्ग्रेस मुर्दावाद भनेर नारा लगाउनै नपर्ने भयो अब तेसै पतन हुनेभयो !!

  • @dipak.thapa2736
    @dipak.thapa2736 5 месяцев назад +12

    भोलि बाट कांग्रेसले संसदमा नारावाजी गर्ने छ सिहोरया लाई रिहा गर भनेर।

  • @RomanSarki-y9w
    @RomanSarki-y9w 5 месяцев назад +12

    राम्रो छ सरकार राम्रो छ गुड ग*

  • @kmssapkota9142
    @kmssapkota9142 5 месяцев назад +1

    कान्तिपुर लाई बाेकेर सित्दिनि भयाे काङ्ग्रेस

  • @premrokaya3398
    @premrokaya3398 5 месяцев назад +2

    कालो काग्रेस र कान्तिपुर मिडिया नै यो देश को शनि ग्रह हो कसरी हुन्छ यी दुई लाई तह लाउनु पर्ने अबस्था आज को आबश्यक्ता

  • @kcganesh3973
    @kcganesh3973 5 месяцев назад +1

    Good rabi dai🔔🔔🔔🔔❤️

  • @binodneupane-hg6cv
    @binodneupane-hg6cv 5 месяцев назад +14

    कोहि सियो चोरदानी समातिन कोहि घडी चोरदानी अझै बुक्दै हिड्ने यि सबलाई कानुनी दायरामा ल्याउनु पर्छ

  • @rkrajkumar-pt2ez
    @rkrajkumar-pt2ez 5 месяцев назад +4

    जय रबि सर जिंदाबाद जता साथमा छ नडराउनु होला

  • @bestsongshrma8734
    @bestsongshrma8734 5 месяцев назад +2

    घडी चोरलाई समातेर कारवाही गर्नुपर्ने देखियो

  • @ghalesahil
    @ghalesahil 5 месяцев назад +1

    काग्रेस जस्तो चाेर भ्रष्टाचार बाेकेकाे पाटी अारु छैन हाेला।

  • @nawarajhayu5727
    @nawarajhayu5727 5 месяцев назад +12

    प्रधानमन्त्री : श्री पुष्प कमल दाहाल ज्यू
    तथा
    गृहमन्त्री : श्री रवि लामिछाने ज्यू
    यी झाेले ,,, हरू कसैलाई पनि नछाेड्नु हाेस्
    साला :- खात्ते हरु

  • @Nepalyoutube343
    @Nepalyoutube343 5 месяцев назад +13

    देश भर बाट काङ्ग्रेस लखेटिए मात्रै बल्ल देस बन्ला नत्र त्यस्तै हो

  • @BhupendraPun-i6o
    @BhupendraPun-i6o 4 месяца назад

    रबि को काम Good छ

  • @BishnuPortel-x9c
    @BishnuPortel-x9c 2 месяца назад

    दुर्गा प्रसाई जिन्दाबाद 🎉🎉🎉❤❤❤

  • @hemson5505
    @hemson5505 5 месяцев назад +1

    याे झाेले काङ्ग्रेस को काम छईन शब भस्टचारी हरू लाई नडराई झेल कोच्नु परछ रबि जि

  • @prakashjungkunwar6000
    @prakashjungkunwar6000 5 месяцев назад +1

    Good luck rabi dai

  • @rudrashrestha6716
    @rudrashrestha6716 4 месяца назад

    भ्रस्टाचारी चोर कांग्रेस भ्रस्टाचारीहरु सबैलाई छानबीन गर्नु सहयोग गर

  • @rajutamang-e2f
    @rajutamang-e2f 4 месяца назад

    आखिर काङ्ग्रेस र कान्तिपुर फरक रहेनछ देश डुबाउने धमिराहरू रहेछन् नेपाली जनताहरू अब सचेत हाै

  • @binoddhimal2673
    @binoddhimal2673 5 месяцев назад +2

    अदालत ले भनेको मान्ने होकी काँग्रेस मान्नेको हो जनतालाई बुझ्न गारो छ को छ हौ खै कस्को कुरा सही हो दैव जानुन

  • @bharatbirrai9791
    @bharatbirrai9791 5 месяцев назад +5

    कान्तिपुर र काङ्रेस को दरो गठ जोर रै छ भन्ने कुरा आज आएर छर्लङ भयो।

  • @khusigurung1857
    @khusigurung1857 5 месяцев назад

    सहि हो काङ्ग्रेस हरु चोर भ्रष्टाचार दलाल लाई जोगाउने सबै काङ्ग्रेस एक भएको देखिन्छ

  • @chetanbista4366
    @chetanbista4366 5 месяцев назад +6

    नेपालमा मार्वाडी चाइदैन मार्वाडी भगाउनै पर्छ इनिहरु नेपाल लुट्ने गद्दार हुन

  • @KeshmanKumarGC
    @KeshmanKumarGC 5 месяцев назад +1

    दोहोरो नागरिकता भएका सबैलाइ गिरफ्तारी होस।

  • @shyambk-q4n
    @shyambk-q4n 5 месяцев назад +1

    धेरै लाइ था नहुन सक्छ घडि चोर र कैलासे कान्तिपुर सम्दि सम्दि हो नि दलाल हरुलाइ सधै को लागि जाक्नु सक्नु भयो भनि मात्रै जनताको मन जित्न सक्नु हुनेछ नत्र तेस्तै हो अब हिरो हुने दिन आउदै छ है रबि सर हिरो हुनेकि जिरो हुने हो तपाइकै हात मा छ

  • @dambarkami8319
    @dambarkami8319 5 месяцев назад

    Good luck Rabi sir ❤❤

  • @DineshBudha-k6s
    @DineshBudha-k6s 7 дней назад

    Good luck rabi sir 🎉🎉🎉

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk 5 месяцев назад

    हार्दिक श्रदाञ्जली कांग्रेस र कान्तिपुर अब नेपाल बाट मुक्त घोषणा गर्नु पर्छ

  • @tarabaral4659
    @tarabaral4659 5 месяцев назад +2

    चोरहरू

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 5 месяцев назад +1

    दुखका साथ भन्नु पर्छ कांग्रेस सकियो अब चिलिम दोर्जे भयो

  • @mohanbajgain8705
    @mohanbajgain8705 5 месяцев назад +1

    रोलेक्स्।गल्ति जस्को पनि हुनुपर्छ्।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 5 месяцев назад

    Kalo kangress all team ❤️❤️ ❤️

  • @PragyanBardewa
    @PragyanBardewa 5 месяцев назад +3

    स्वतन्त्र प्रेस नभने हुन्थ्यो कान्तिपुरलाइ 😢😢😢😢😢😢😢

  • @educationhub58
    @educationhub58 4 месяца назад

    जे गर्यो ठिक गर्यो

  • @nirmal_syangba
    @nirmal_syangba 5 месяцев назад +4

    काग्रेस अपराधी लाई बचाउन खोजेको २०८४ साल को चुनाव मा काग्रेस लाई फाल्नु पर्छ।

  • @shyambk-q4n
    @shyambk-q4n 5 месяцев назад

    खोर मा जाके पछि कहिले पनि कोहि पनि उम्किन नपावस है रबि सर

  • @MinsunarSunar
    @MinsunarSunar 5 месяцев назад

    तिमि मुजि हरुको चिल्लो कुरा हामी ले बुजेका छौ

  • @Iamsorry682
    @Iamsorry682 5 месяцев назад +5

    Good luck rabi

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 5 месяцев назад +3

    अब घडी चोर्को पनि नाग्रीता चेक गर्नु पर्यो घडी धेरै छिट्टो चल्यो

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 4 месяца назад

    Good job

  • @Prathaml.c._official
    @Prathaml.c._official 5 месяцев назад +1

    चारै तिर बाट कालो कांग्रेस लाई लखेटियो भने मात्र यो देशको प्रगति हुनेछ

  • @junbahadur6544
    @junbahadur6544 5 месяцев назад

    Good news

  • @apsalanmagar439
    @apsalanmagar439 4 месяца назад

    कालो काङ्ग्रेस 😂😂😂 सलाम रबि सर❤❤❤❤❤

  • @nchalse2264
    @nchalse2264 5 месяцев назад +1

    Kantipur R Nepali Congress = Verified Indian ......

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 5 месяцев назад +4

    हेर यिनिहरुकाे रुवाबासि😀

  • @deepakdhungana4024
    @deepakdhungana4024 5 месяцев назад

    घडी चोर लाई पनि थुन्न प्रयो रबि सर

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 5 месяцев назад +3

    Adaalat ,ani sacha desh vakti nepali sabai mili sirohi lai xodnu hunna

  • @kamalkc5700
    @kamalkc5700 5 месяцев назад +4

    यो काङ्रेस ले गर्दा आज नेपाल यो अबस्था मा पुग्यो

  • @RamChhettry
    @RamChhettry 5 месяцев назад

    गलत गर्नलाई कानुन दायरामा ल्याउनुपर्छ

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 5 месяцев назад +2

    अब गल्ती गर्ने लाई छाेडनु हुँदैन । याे नेपालकाे हाे भने उसकाे तीन पुस्ताकाे नामाबलि हेरे थाहा भैहाल्छ

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 5 месяцев назад +2

    अपराधी पार्टी काङ्ग्रेस सकिन्छ अब

  • @subastimsina9982
    @subastimsina9982 5 месяцев назад +7

    जनताले तिमिहरुको कालो कर्तुत नजिकबाट नियालेर बसेका छन अति गर तर अत्याचार नगर खुकुरीले दुख पाउला है बेलैमा होस गर !

  • @sidnndc5458
    @sidnndc5458 5 месяцев назад

    एकदम सहि कदम रबि सर अब कालो काङ्ग्रेसि का भ्रष्ट हरु जेल मा हाल्नुपर्छ 😊😊

  • @homsharma6792
    @homsharma6792 5 месяцев назад

    हैट काग्रेस को त सात्तो पो गयछ त है

  • @MRKR-vu3qi
    @MRKR-vu3qi 5 месяцев назад

    सब चोर लाई जेल हालौ गृहमन्त्री ज्यु

  • @ghalesahil
    @ghalesahil 5 месяцев назад

    2084 मा पत्तासाफ, नाङ्गेझार पार्नु पर्छ ।

  • @ajaymarpa2614
    @ajaymarpa2614 5 месяцев назад

    अब यो सबै काँग्रेस का नेताहरुलाई सकाउनु पर्छ यस्ता चोरहरुलाई

  • @harkashrestha2382
    @harkashrestha2382 5 месяцев назад

    Congress सकिने भयो

  • @RupaTimalsina-v4c
    @RupaTimalsina-v4c 4 месяца назад

    समाचार राजनीति को फोहोरी खेल खेल्ने मैदान हो भने यसलाई ब‌‌हिष‌्कार गरौँ 😊

  • @SapanaKali-x2r
    @SapanaKali-x2r 5 месяцев назад

    यो सब कान्तिपुर ले काग्रेस जोगाउने अनि काग्रेसले कान्तिपुर जोगाउने खेल हो यो सब जन्ताले बुझिसक्या छन खाते नेताहरु

  • @bishnukhatri3648
    @bishnukhatri3648 5 месяцев назад

    सिरोहिया लाइ पक्राउ गर्दा किन जोरो आयको काङ्ग्रेस लाइ

  • @yogeshmagar6878
    @yogeshmagar6878 5 месяцев назад +1

    Jay rabi Jay Nepal.

  • @shushilthapa6796
    @shushilthapa6796 5 месяцев назад +2

    Jaya rabi❤❤❤❤

  • @rabintamang9481
    @rabintamang9481 5 месяцев назад +1

    Congresh yo deshko mahan satur ho.

  • @sunilbk6745
    @sunilbk6745 4 месяца назад

    हैन दशवोटि पनि हुन्छ स्रिमतिनहुनेत छका हो माननीय ज्यु

  • @sahilmuskan5274
    @sahilmuskan5274 5 месяцев назад

    Sahi gare pakruna parxa

  • @ptmwpmr
    @ptmwpmr 5 месяцев назад

    कंग्रेस कसको लागी काम गर्छ ? देखी हालीयो नी ! जनता को लागी काम गरेको भए आज यसरी देश कंगाल हुन्थ्यो ?

  • @Shortsclips14299
    @Shortsclips14299 5 месяцев назад +6

    बाख्रापालन ठगले त सहकारी ठगलाई त भारी पुग्ने गरी प्रमाण दियो त।।🤣🤣

    • @ranamagar433
      @ranamagar433 5 месяцев назад +1

      Mero Lado diyo tero kangresh gayo😂😂

    • @Nepal_2048
      @Nepal_2048 4 месяца назад

      रबिको नागरिकताको सामन्य त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश अनुसन्धानका लागि पक्राउ नै पर्न हुदैन भन्नू हास्यास्पद छ । काङ्ग्रेसका सांसदहरु दिनभरी संसदमा रबि लाई ठग भनेर उफृदै देशलाई नै ठगेर फर्जी नागरिकता बोकेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको आरोपितलाई खुल्लमखुल्ला भेट्न जानू यो जस्तो नाङ्गो नाच अरु कहाँ देख्न पाइन्छ ?

  • @shaktighimire3214
    @shaktighimire3214 5 месяцев назад

    कान्ति पुर भनेकै ओली प्रचण्ड शेरे हो।

    • @shanuthapa6065
      @shanuthapa6065 5 месяцев назад

      कान्तिपुर मिडिया कालो काङ्ग्रेस को हो 😡😡

  • @barbarik4155
    @barbarik4155 5 месяцев назад +1

    अनि रविको समाचार चै कान्तिपुरले मात्र पत्रिकाम । छाप्नुपर्ने अन्नपूर्ण गोरखापत्र पनि छन् त तीनिहरुले छाप्दैनन्त।

  • @AshokShrestha568
    @AshokShrestha568 5 месяцев назад

    Jasko 1k bhanda Kam subscribers xa hajir hum Hai r EK arka Lai support garam 👍👍👍👍👍👍👍👍

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 5 месяцев назад +2

    good news jay rabi❤❤❤❤

  • @ManbahadurKoli
    @ManbahadurKoli 5 месяцев назад

    Jai Rabi sir ❤❤❤❤

  • @pardeepkc660
    @pardeepkc660 5 месяцев назад

    Good job nepal sarkhar

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 5 месяцев назад

    Absolute Right

  • @harimukhiya3716
    @harimukhiya3716 5 месяцев назад

    छोडनु हुदैन यी घडी चोरको मिडिया सिरोहियालाई अब गृहमन्त्रालयले छोड्दैन भनेर पसिना छोडेका छन 😂😂😂

  • @LimbuTBingnam-xz8kp
    @LimbuTBingnam-xz8kp 5 месяцев назад

    यहा त सिंह दरबार सब ठुला ठुला भुँडे नेता हरु को लागि मात्र रहेछ नेपाली जनताको लागि होइन रहेछ

  • @chetnathsharma9739
    @chetnathsharma9739 4 месяца назад

    कान्तिपुरसँग कांग्रेसको के छ यस्तो मिलेमतो यति धेरै किन आपत्ति यो कांग्रेसलाई

  • @binakandel4133
    @binakandel4133 5 месяцев назад +2

    Jay rabi sir jay ghanti

  • @santoshpaneru5768
    @santoshpaneru5768 5 месяцев назад

    अब नेपाली कङ्रेस चट हुने भयो।

  • @AffectionateAlligator-uf8zj
    @AffectionateAlligator-uf8zj 5 месяцев назад +2

    Nepali Congress bhrashtaachaar sanga darako ho jai Ravi jai🇳🇵

  • @BinodNath-m5x
    @BinodNath-m5x 5 месяцев назад

    दलाफ भ्रष्ट काँग्रेस लाई अब जनताले ठिक पार्नु पर्छ

  • @BalKumarirai-pz6ey
    @BalKumarirai-pz6ey 4 месяца назад

    Good luck Rabi sir 🔔🔔🔔🔔 pap dherai tikdain mahodaya
    Suruwat ho yo tiger 🐅🐅🐅🐅 banera soyam hamadev Rabi sir ko rup ma ayekoxa yad rakhe hunxa Nepal Aama ko Ashu ko mol start vyeko ma Jai Jai 🔔 जय जय Rabi sir and Rabi sir team ❤️🙏🙏🙏 Jai Shree ram Jai Jai mahadev 🙏
    Stay ko asthma Bhagwan sadaiba ranxa Rabi sir always be strong God bless you you and your team 🙏💪🙏

  • @akatamang
    @akatamang 4 месяца назад

    पुष्टि र अनुसन्धान कानुनले गर्ने हो कि काङ्ग्रेसले गर्ने हो? साह्रै अचम्म लाग्दो छ।

  • @krishnakarki770
    @krishnakarki770 4 месяца назад

    पर्खी राम हरि तेरो पालो आउदै छ

  • @krishnabhujel6056
    @krishnabhujel6056 5 месяцев назад +1

    Jay ghanti 🎉🎉🎉🎉🎉

  • @tekrajpandey3329
    @tekrajpandey3329 5 месяцев назад

    भनेसी कान्तिपुर पब्लिकेसन चाहिँ नेपाली कांग्रेसले चलाएको रहेछ।

  • @kamalneupane5264
    @kamalneupane5264 5 месяцев назад

    ब्राण्डेड ठग हरुको नजरमा रवि लामिछाने