सदनमा फेरि झण्डै कुटाकुट, रामहरि पछि हटे, प्रचण्ड सुरक्षा घेरामै उक्एिल रोष्टममा

Поделиться
HTML-код
  • Опубликовано: 2 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 260

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 2 месяца назад +35

    बल्ल स्वाद भेट्याै काङ्ग्रेस ,देश जनता लुटने मात्रै गर्थ्याै नि।

  • @purnakhatri584
    @purnakhatri584 2 месяца назад +37

    सरकारले ठिक गर्या छ एउटा व्यक्तिको पछाडी लाग्दा कांग्रेसले लाज किन नमानेको

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 2 месяца назад +18

    हल्ला गरेर के गर्छाै दाइ भाउजू सबै मिलेर जनता लुटन मात्र जान्या छाै।बल्ल स्वाद भेट्याै।

  • @ramharisapkota1140
    @ramharisapkota1140 2 месяца назад +15

    सधैँ देश लुट्ने बानी परेको छ यिनीहरुलाई त्यसैले त हंगामा गरिरहेको छ संसदमा सरकार अगाडि बढिरहनुपर्छ। जनता छ साथमा

  • @phadindrakarki3237
    @phadindrakarki3237 2 месяца назад +25

    काङ्ग्रेसको पतन हुने सङ्केत हो यो अरु कै हैन कमिलाको काल आयोभने पखेटा पलाउछ भनेको वास्तविक हो जस्तो लाग्नथाल्यो।

  • @surendrabhandari7235
    @surendrabhandari7235 2 месяца назад +16

    सलाम छ यो सरकारलाई
    कालो काङ्ग्रेसलाई बहिष्कार गरौं

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +9

    जय स्वाभिमान जय घन्टि जय रबि सर जय घन्टि

  • @bishnulimbu5780
    @bishnulimbu5780 2 месяца назад +11

    देसमा के भईरहेकोहो ? भेंडाबाख्रा खोज्न सांसद भवन जानेकी कसोहो ? सरकारले जे गर्दैछ एकदम ठिक गर्दैछन

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 месяца назад +6

    गृहमन्त्रीले अब हामीलाई पनि छोड्दैन भन्ने भैसकेको छ कांग्रेसलाई त्यसैले कांग्रेस अर्धपागल भैसक्यो

  • @gopalpokhrel9598
    @gopalpokhrel9598 2 месяца назад +6

    दाई भाउजू हरू को नाटक हामी जनताले कहिले सम्म हेर्नै??

  • @krishnaparajuli-fh7bp
    @krishnaparajuli-fh7bp 2 месяца назад +11

    यस्ता चोरहरुबट हामी देशबिकासको अपेक्षा गरिरहेका छौ ।

  • @SgKorean
    @SgKorean 2 месяца назад +6

    कांग्रेस सकियो सकियो

  • @user-vy4pz7dz5t
    @user-vy4pz7dz5t 2 месяца назад +5

    देश लुट्ने काङ्ग्रेसी हरु बाट होसियार

  • @user-vd8yu1xo1y
    @user-vd8yu1xo1y 2 месяца назад +5

    यी चाेर काङ्ग्रेस हरु लाई कारबाई हुदैन

  • @user-em8vi1qm9m
    @user-em8vi1qm9m 2 месяца назад +3

    सत्तामा छ्दा र नहुदा सबैको व्यवहार बोली आकाश पाताल को फरक

  • @user-kt7ug3lb1v
    @user-kt7ug3lb1v 2 месяца назад +7

    अब काङ्ग्रेस सकियो

  • @ekakhadka533
    @ekakhadka533 2 месяца назад +3

    ४० बर्ष अगीदेखी सोझाजनताको रगत पसीना चुस्न पलकीयको कालो काङ्ग्रेस किन रोस्टम अबरोध गरेको रोटमा आएर उफर देखि सके जन्ताले अब तिमीहरुको पारा अब नेपालमा बामपंथी एक हुन जरुर छ

  • @sureshrajbanshi1334
    @sureshrajbanshi1334 2 месяца назад +7

    जस्तालाई त्यस्तै ढिढो लाई निस्तै

  • @jawansinghtamang
    @jawansinghtamang 2 месяца назад +7

    कैलाश सिरोहियाको झोलेहरुको नाच

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад +4

    Kalo kangress all team ❤️❤️ ❤️ ❤️ ❤️

  • @harimukhiya3716
    @harimukhiya3716 2 месяца назад +5

    यो लडाइँ गर्नु छ भने अमेरिका जाओ के हाम्रो कर खाएर पुगेन भने लड्न अलि धेरै कामाउछौ कि ।

  • @user-hp8ct3mu2b
    @user-hp8ct3mu2b 2 месяца назад +4

    सरकार के हेर्दै छ काङ्ग्रेस का नेता सबलाई जेल हाल

  • @bipinsunar6827
    @bipinsunar6827 2 месяца назад +1

    एस्तो राजनिती देखेर भोलि को हाम्रो छोराछोरी ले के सिकलान त थुक नेपालिजन्ताको खुन चुसेर बसेको मछेर हो

  • @rajudhungel4929
    @rajudhungel4929 2 месяца назад +5

    उफ्रिय पनि भत्ता पाकिहाल्छ

  • @akashlimbu6649
    @akashlimbu6649 2 месяца назад +3

    यो कानुन लागू गरौ।सबैलाई नेपालमा रोजगार दिन सकिन्छ
    १) सबै सरकारी जागिर १० बर्षे कार्यकाल अबधी निर्धारण गरौ।एउटैले ३० बर्ष जागिर खाएपछि अरूको जागिर खाने पालो आएन।सबैलाई मिलाएर जागिर दिउँ।जागिर नपाएर बिदेशिनूको मुख्य कारण यही हो

  • @ramukarki7603
    @ramukarki7603 2 месяца назад

    Aaja Bata suru vaisako Kailash Lai samatera varsta haru Lai samatera Jai Rabi sir

  • @govindaaryal6820
    @govindaaryal6820 2 месяца назад

    सरकारले ठिक गर्‍यो ,
    २ महिनासम्म सदन अबरुद्ध गरेको यो कालो काङ्ग्रेसलाई यसरी नै पेलेर सम्सदको काम कारबाही अघि बढोस।

  • @jibanthapa1984
    @jibanthapa1984 2 месяца назад +4

    सबै लुटेरा हरु लुट्न न पाउनी भयेसि हमाला गरे का हुन

  • @dineshshrestha4732
    @dineshshrestha4732 2 месяца назад +3

    काङ्ग्रेस जतिलाई गाेलि ठाेकनु पराे

  • @MohanSingali
    @MohanSingali 2 месяца назад

    Jay.ghanti.jay.sawaviman

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 месяца назад

    १०/१२ जन त मर्छन होला कि।😢 जनताको रगतपसिनामा होलि खेल्ने,मोजमस्ति गर्ने नेतासाम्सद मन्त्री कर्मचारीको दिन घट्दै गएको त छैन।

  • @hellocheck1237
    @hellocheck1237 2 месяца назад

    सरकार जिन्दाबाद,प्रतिपक्ष मुर्दाबाद

  • @binakandel4133
    @binakandel4133 2 месяца назад +1

    Jay ghanti jay rabi sir

  • @user-yi9dx5ww5f
    @user-yi9dx5ww5f 2 месяца назад

    Salam sarkar

  • @KaranShrestha-up7dg
    @KaranShrestha-up7dg 2 месяца назад +1

    jaya ghanti

  • @keshavgaire2535
    @keshavgaire2535 2 месяца назад

    अहिले सभामुख पनि महाकाली बेच्ने पत्रमा हस्ताक्षर कर्ता हुन !

  • @michealrai6756
    @michealrai6756 2 месяца назад +1

    कसैले पटकाईदेउ न के काम यो जंगलको बादरहरुको

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 2 месяца назад +4

    हैन काङग्रेस पतन क्या अब

  • @terainepal4238
    @terainepal4238 2 месяца назад

    ekdam thik Congress lai vitaaamaa halnu parxaaa👍👍👍👍👍

  • @user-mm2fq2ui3q
    @user-mm2fq2ui3q 2 месяца назад

    यो देश बाट कालो कांग्रेस लाई लखेट्नु पर्छ अनि बल्ल देश अगाडि बढक्ष

  • @durpatitamang5058
    @durpatitamang5058 2 месяца назад

    Good job

  • @user-qz9bb6gv6e
    @user-qz9bb6gv6e 2 месяца назад

    देश लुटेर खाएका छन भष्टचारिहरु

  • @rajkumarignawaly3902
    @rajkumarignawaly3902 2 месяца назад

    शिक्षित गतिविधि !

  • @merosathi7012
    @merosathi7012 2 месяца назад +1

    काङ्ग्रेसले के खाेजेकाे काङ्ग्रेसिलाईनै थाहा छैन😂😂

  • @MadhuThapa-to5to
    @MadhuThapa-to5to 2 месяца назад

    Rabi❤❤❤❤

  • @madhukhanal4690
    @madhukhanal4690 2 месяца назад

    Hamrai vote ho......jum gareko.

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 2 месяца назад

    भाउजुलाई जाेगाउने प्यारा देवरहरुको उफाई हेरिरहु जस्तो/सुनिरहु जस्तो।

  • @durpatitamang5058
    @durpatitamang5058 2 месяца назад

    Good jon

  • @bhimraajmalla8474
    @bhimraajmalla8474 2 месяца назад

    आज म अलमल्ल परे २००७ भन्दा अघि नी यस्तै हुन्थियो होला है !!!

  • @Hrishika-hi7rh
    @Hrishika-hi7rh 2 месяца назад +2

    अब म पनि जङ्गल जाने हो।

  • @saugatmayer4683
    @saugatmayer4683 2 месяца назад

    राजनीति सब गतिछाडा आहिमाहि हरु छिरेर झन् खतम हुन थाल्यो

    • @ritamoktan895
      @ritamoktan895 2 месяца назад

      Aaimai xirera re 😂33% mahila hak adhikar hunu parena

  • @bharatbalayar4248
    @bharatbalayar4248 2 месяца назад

    Madhyabadhi ko clear sandesh

  • @ThapaTekraj-iu3hj
    @ThapaTekraj-iu3hj 2 месяца назад +1

    बहुलायाे अब काग्रेस

  • @shankerrai795
    @shankerrai795 2 месяца назад

    काँग्रेसी बिजाेग राेईलाे, कसैले सुन्ने हाेइन ,रमाइलो छ।

  • @HigLal
    @HigLal 2 месяца назад

    यो कांग्रेसको संसद अवरुद्ध देख्दा यस्तो लाग्यो सायद इनी हरुलाई बाख्राको मासु कम भएको जस्तो छ

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 2 месяца назад

    Malai lagcha hamro PM prachand ji pani aile aayera dherai nai ramro bichar bhav arthat janata ko pakshya ma kaam garnu vako chha jasto lagcha

  • @tejsarumagar3132
    @tejsarumagar3132 2 месяца назад

    चोर काङ्ग्रेस ले नेपालको अन्तरास्ट्रिय जगत मा बैइजेत गर्यो यार

  • @Hrishika-hi7rh
    @Hrishika-hi7rh 2 месяца назад +2

    माओवादी जङ्गलबाट बन्दुक बोकेरै आएको फेरि जङ्गल पठाउन लाग्यो जस्तोले चोरहरुले

  • @ismattam72
    @ismattam72 2 месяца назад

    Good good new government do whatever you want we are here with yoursteam

  • @dahalniroj6979
    @dahalniroj6979 2 месяца назад

    हिमालय बैंक ठग र सहकारि ठग र१७०००को हत्यारा गृहमन्त्री र प्रधानमन्त्री बन्न उचित देखियन ।

  • @mradhikari6253
    @mradhikari6253 2 месяца назад +2

    yeti barsa rastiye rajniti gareko congress ko taal achamma cha ani desh bancha

  • @user-ce4vh6pf8p
    @user-ce4vh6pf8p 2 месяца назад

    कुनै एक जाना नेपाल आमा को सुरबिर छोरो भए ई सबै लाई एउटा बम ले उडाउनु नि नेपाल आमा लाई कति सितल हुने थियो

  • @sudhashrestha6141
    @sudhashrestha6141 2 месяца назад

    छी छि,, कुरी कुरी छी छि,,कुरी कुरी

  • @LovelyCalicoCat-hp6vi
    @LovelyCalicoCat-hp6vi 2 месяца назад

    विरोध राम्राे छ

  • @schoolguru884
    @schoolguru884 2 месяца назад

    साच्चै लड्न दिने हो भने कुन पार्टी ले जित्थ्यो होला?ग्याग्ङ फाइट

  • @skpskp8837
    @skpskp8837 2 месяца назад

    रवि दाई यो कांग्रेसका सबै फाइलहरू खोल त।

  • @sunaadhikari6811
    @sunaadhikari6811 2 месяца назад

    अबत केटा केटी लाई क भनेर सिकाउदा मत भन्दिनँ क भन्छन् होला किन कि क बाट काङ्ग्रेस आउने भएर ।

  • @arpharuzi1129
    @arpharuzi1129 2 месяца назад

    काँग्रेस सकियो सकिनु पर्छ

  • @laxmimahato632
    @laxmimahato632 2 месяца назад

    यी नेताहरूबाट देश चल्न सक्दैन् ।राजालाई देश हस्तानांतरण गर्दा राम्रो हुन्छ होला ।

  • @user-od4gi6ds8v
    @user-od4gi6ds8v 2 месяца назад

    सदनमा यो के रमिता भैरहेको छ😮😮😮

  • @laxmimahato632
    @laxmimahato632 2 месяца назад

    बिग्रयो है कांग्रेस।निकास नदिएर एक जना को पछि लागेर संसदलाई बन्दी बनाएका छन्

  • @keshavgaire2535
    @keshavgaire2535 2 месяца назад

    कसैलाई दण्डित र पुरस्कार गरिने कानुन लगौटी बराबर पनि भएनन् !

  • @haricharanneupane9668
    @haricharanneupane9668 2 месяца назад

    कांग्रेस सकिने गति तर्फ गयाे ।

  • @MadhuThapa-to5to
    @MadhuThapa-to5to 2 месяца назад

    Rabi phaela khola

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 2 месяца назад

    नेपालको वर्तमान सरकार जबर्जस्ती चल्दै अन्तधु

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 2 месяца назад +1

    ठग vs ठग😅

  • @user-xc9xd9ru7b
    @user-xc9xd9ru7b 2 месяца назад

    Hamro desko rajniti kati gin lagdo

  • @sumanchettry
    @sumanchettry 2 месяца назад

    Congress baheskar garam sabaile

  • @tejsinghpela9870
    @tejsinghpela9870 2 месяца назад

    काङ्रेस ले रगत पसिना चुसि खाइ सकेयो आझ पनि सत्ता को लागि छिड्दैन कालो कङ्रेस ले कालो कङ्रेश रिप😊

  • @ambarrai6324
    @ambarrai6324 2 месяца назад

    They protest whether people’s tax money is being used or not. What is the use of people’ s vote in the parliament

  • @user-vy4pz7dz5t
    @user-vy4pz7dz5t 2 месяца назад

    देश लुट्ने काङ्ग्रेसी लुटेरा हरु देश र जनता लुट्न पाइन भनेर चिच्याउने कार्य कति जायज हो ,?देश का नदिनाला उधोग कल कारखाना बेचेर पुगेन नक्कली भुटानी सरणार्थी बनाएर जनता बेच्ने,,,यी कुलङ्गार हरु जति चिच्याए पनि केही हुने वाला छैन,,

  • @RakeshSaud-jd7gc
    @RakeshSaud-jd7gc 2 месяца назад

    म स-सम्मानका साथ यिनिहरुलाई ............ भन्न चाहान्छु।😠

  • @sitalshrestha9169
    @sitalshrestha9169 2 месяца назад

    Yahi garna Hami janta le vainavai kar tireko ho ra? Hamro karko ramro thauma sadupayag garnus .hamro kar ramro thauma payag vayana dhukha lagyo😢😢😢😢xiiii

  • @sirpentamang824
    @sirpentamang824 2 месяца назад +1

    रेस्लिङ खेलाउने रिंग बनाउनु पर्यो 😂

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 2 месяца назад

    Yasto bela use of force chalaunu parchha ni..

  • @ThapaTekraj-iu3hj
    @ThapaTekraj-iu3hj 2 месяца назад

    1:25

  • @SudhanRuchal-uk9rc
    @SudhanRuchal-uk9rc 2 месяца назад

    बुढो गोरुको जुधाइ

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 2 месяца назад

    Ganatantrik sarkhar ko Kam chhaina Rajsastha kayam garauu arko bikalpa chhina

  • @himasubedi4495
    @himasubedi4495 2 месяца назад +1

    यी कलौटेहरुलाई भता बन्द गर्नु यीबाट के सिक्छन जन्ताले

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 2 месяца назад

    सहकारि ठग को यो चाल छ छानबिन गरे पार्टी सकिन्छ एमाले माओवादी रास्वपा भनेर कति डर

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 2 месяца назад

    कठै नेपाल😭😭😭

  • @mradhikari6253
    @mradhikari6253 2 месяца назад +1

    nepali congress laai vote halne haru pachutaune kaam bhaira cha yeha

  • @narbdrghalley2442
    @narbdrghalley2442 2 месяца назад

    Alas! Sheeps are hungry

  • @HomnathTiwari
    @HomnathTiwari 2 месяца назад

    भ्या,भ्या,भ्या,------------------

  • @mahanandadhital1053
    @mahanandadhital1053 2 месяца назад

    कति नाटक अलिकति पनि लाज लाग्दैन

  • @chandankhawas4464
    @chandankhawas4464 2 месяца назад

    Gyanedra saahi kangresh goti hudai xa

  • @user-ow1vj2gt1x
    @user-ow1vj2gt1x 2 месяца назад

    Khai 2 barsako upalabdi kangress g k birodko stha k ho

  • @user-gc8vo2ph7c
    @user-gc8vo2ph7c 2 месяца назад

    भेडाहरु भोकले कराईराछन गोठाला लाई मतलब छैन

  • @afnomedia3743
    @afnomedia3743 2 месяца назад

    थुक्का मेरो देश का नेताहरु

  • @user-ib9wz4od7j
    @user-ib9wz4od7j 2 месяца назад +1

    Aba chahi congress lai vote nagaram
    So cheap