बर्षमा करोडको तरकारी बेच्ने गुरुङसेनी दिदीले इजरायलका प्रधानमन्त्रीसँगै तरकारी रोप्थीन्│Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2022
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: ruclips.net/channel/UCW-l...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #chitwan

Комментарии • 403

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Год назад +8

    Salute रतिमाय गुरुङ र दिल बहादुर गुरुङ दुवैलाई !!!
    Best wishes for your jobs and happy life !!!
    स्वदेशमा नै स्वरोजगार गरी आत्मा निर्भर बनौं !!!
    राज्यले विशेष अनुदान दिने व्यवस्था हुनुपर्छ !!!
    बैंक कर्जा सरल ब्याजमा दिने सुविधा हुनु पर्छ !!!

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +12

    यति राम्रो काम को लागि दिदी लाई र दिदी को बुढा लाई सलाम छ

  • @ghisingn-nabin2207
    @ghisingn-nabin2207 Год назад +7

    दिदी भेनालाई ढोक गरे।
    दिदी भेनासंग सहकर्मीरुपा काम गर्नुहुने सबै सबै कर्मसील हातहरुलाई नमस्कार ।।।

  • @karyanlay3529
    @karyanlay3529 Год назад +5

    wooo good job .बिदेशीभुमिमा सिकेको सिप र कमाएको रकम सहि सदुपयोग गर्नु भएको रहेछ , Salut Chhyjelho., यसैगरि आफुले जानेको सिप स्वदेशमा गरौं र म पनि फर्किएर आए पछि आफुले सिकेको काम नेपालमा गर्ने सोच छ ,

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Год назад +3

    ल ल खुशी लाग्यो चित्र चैनल हेरेरा हेर्दा ! गर्यो भने राम्रै हुन्छ बैनी ले भने अनुसार दुख मान्नु भयेना ! दुख त बिदेश मा पनि गर्नी हो ! त्यो दुख अफ्नै देशमा गरे राम्रो हुन्छ ! हाम्रो पखा हरु बाझै छ गर्यो भने धेरै राम्रो छ ! शुभकामना छ बैनी लाई अझै देश को लागि मार्ग दर्शन प्रेणना बनुन आशीर्वाद छ दाइ बाट जय नेपाल 🙏🙏🙏👍️👍️👍️

  • @krishnagurung8546
    @krishnagurung8546 Год назад +6

    तपाईंको मेहनत र कामलाई ह्रदयदेखी नमन🙏🇳🇵💖

  • @hridayashrestha6490
    @hridayashrestha6490 Год назад +1

    आहा कति राम्रो काम गर्नु भएको छ। मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बाट म हृदय श्रेष्ठ

  • @deepaksunar7738
    @deepaksunar7738 Год назад +4

    अति प्रेनादय भिडियो, नमन् दिदी तपाईंलाई,

  • @krishnashrestha598
    @krishnashrestha598 Год назад +1

    म पाल्पा बाट हेरिरहेको छु, यी दम्पतिको पौरखी हातहरुलाइ धेरै-२ धन्यवाद दिदै उनीहरु अब अरु पौरखी युवा युबतीको लागि पनि प्रेरणाको स्रोत र उदाहरण बनुन।

  • @ranjanregmi9801
    @ranjanregmi9801 Год назад +2

    बिदेश जाने सबैले नेपालमै काम गर्ने सोच राखे देशको बिकाश हुन्थ्यो होला ।

  • @sanranamagar8665
    @sanranamagar8665 Год назад +7

    शफलताको शुभकामना गुरुङ जोडी लाई जयहोस

  • @indrabhandari9211
    @indrabhandari9211 Год назад +1

    मलेसिया देखि हेर्दै छु

  • @sundarnepal5154
    @sundarnepal5154 Год назад +13

    इजरायलमा देखेर मात्र हुन्न दिदी नेपालमा काम गर्न गार्हो छ । छिट्टै घाँस लगाउनुस ठूलो परिमाणमा सफल हुनुस शुभकामना

  • @purbelikancha4863
    @purbelikancha4863 Год назад +1

    म अमेरिकाबाट हेर्दैछु।

  • @dambarbahadurgurung4450
    @dambarbahadurgurung4450 Год назад +3

    खुशी लाग्यो उहाॅहरुको मेहनत देख्दा सदा सफलताले साथ देओस।

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 Год назад +3

    पौरखी दिदी दाजुलाई हार्दिक बधाई तथा शुभकामना 🌹🌹💐

  • @TilaktilakThapa-vw9ze
    @TilaktilakThapa-vw9ze 3 месяца назад

    म मलेसिया बाट हेर्दै छु

  • @birbahadurthapa8318
    @birbahadurthapa8318 Год назад +2

    भारत को कलकत्ता बाट हेर्दैछु मलाई तपाईंको च्यानल सारै मन पर्छ।

  • @jitgurung3980
    @jitgurung3980 Год назад +31

    म्यडमले सुरुमै गर्नु भाको कुरले मन छोयो,बिदेशमा जस्तो दुख अफ्नै देशको राम्रो माटोमा गरे के हुदैन जब कि मरुभुमिमा समेत विभिन्न थरिका फलफुल फलाउछ भने देखि हिक्मत र जागर हुन पर्‍यो।साउथ कोरिया

    • @prabesdewan9880
      @prabesdewan9880 Год назад +1

      यस्को लागि पैसा को आवास्यक पर्छ,लगानी गर्न को लागि हामी सङ लगानी गर्ने पैसा हुदैन परिश्रमी हात भए नि

    • @bisnugnawali5457
      @bisnugnawali5457 Год назад

      @@prabesdewan9880 kddddddkdk d GMkkdkddhkdgkddkjkkdk

  • @purnrajpaneru9931
    @purnrajpaneru9931 Год назад

    प्रेरणादायी अन्तरवार्ता छ।तर एउटै कुरा तीन चार पल्ट दोहोरिदा पट्यार लाग्दो भयो।हेर्ने अवशर जुराउनु भयेकोमा धन्यबाद।

  • @chetragurung1149
    @chetragurung1149 Год назад +13

    धेरै राम्रो काम बधाई छ

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Год назад

    बधाई छ साथै हृदय देखिनै सलुत

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 Год назад +8

    नेपाल को त प्रधानमन्त्री मन्त्री नेता सब चोर छन अब मंसिर 4 मा स्वतन्त्र लाई भोट दिएरा नेपाल को भबिस्य बनाउ ! हाल साउदी रियाद

  • @asthagurung4845
    @asthagurung4845 Год назад +3

    कति रमाइलो राम्रो काम

  • @birutamang2918
    @birutamang2918 Год назад +1

    इलाम बाट

  • @devindramagar6855
    @devindramagar6855 Год назад +2

    धेरै राम्रो

  • @ramgautam3661
    @ramgautam3661 Год назад +1

    नेपाली चेली लाई उच्च सम्मान छ ।

  • @monrajrai9368
    @monrajrai9368 Год назад

    राम्रो सिकेर आउनु भएछ!सफलता ले तपाईको कदम चुमोस्

  • @thangabahadur9196
    @thangabahadur9196 Год назад

    म बहराइन बाट हेर्दै छु अति राम्रो काम सलाम छ बहिनीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surehsigh9879
    @surehsigh9879 Год назад +2

    म हाल भारत बाट

  • @gopalgc4408
    @gopalgc4408 Год назад +1

    जय हो पैउर्खी बहिनीलाई फलोस फुलोस हजुरलाई

  • @drharishrestha4590
    @drharishrestha4590 Год назад

    म हाल एडिलेड,अष्ट्रेलियाबाट,मेहनती हातलाई सलाम छ ।

  • @xiianbkky9329
    @xiianbkky9329 Год назад +17

    Such an example for the youths of Nepal. Great to see dai and bhauju supporting local peoples(Jobs)and promoting agriculture. 👏 Keep going with the same spirits. Great job.

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Год назад +1

    आफ्नो देसमानै दुख्ख गरेको मा सलाम छ।

  • @clevelandtransportllc2427
    @clevelandtransportllc2427 Год назад

    धेरै राम्रो काम गरेको देख्दा सारै खुसी लाग्यो
    यु एस ए बाट हेर्दै छु ॥

  • @khadgashrestha7012
    @khadgashrestha7012 Год назад

    धन्यबाद नानी लाई ।

  • @narenpande2194
    @narenpande2194 Год назад +1

    Kati ramri gurungini jiu babhini
    Dhannebad badhai cxa
    M Dubai bat bahini

  • @somnathghimire2070
    @somnathghimire2070 Год назад +1

    अथक प्रयास गर्नु भएकाे छ स्यालुट रति जि

  • @nepalikta4295
    @nepalikta4295 Год назад

    आफ्नो देशमा मेहनत गर्ने यो दिदी लाई सम्मान गरिएको छु है सबै ले यो कुरा बुझ्नेभए देश नै राम्रो हुन्छ

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Год назад

    गरे आफ्नै देशमा सुन फल्छ भन्ने उदाहरण यो बैनिले पुरा गरे जस्तो लाग्यो अझै प्रगतिको शुभकामना ।।।

  • @harisharan4974
    @harisharan4974 Год назад

    मकवानपुर बाट,म पनि सिक्दृछु।

  • @narendrapandey8055
    @narendrapandey8055 Год назад

    Dhannebad asal patrakar jiu
    M dubaibat hl patrakar jiu

  • @Sureljatiuthan
    @Sureljatiuthan Год назад

    खुसि लाग्यो बैनी र भाई लाई सलाम छ

  • @hembahadur3376
    @hembahadur3376 Год назад +1

    तपाई हरु को साहासी मेहेनत लाई धेरै बधाई छ अनि यो फार्म येति माथी जावोस रक्सी पाईने चोक चोजमा दुध मोईले ढाकोस शुभकामना

  • @kishangurung398
    @kishangurung398 Год назад +1

    धेरै राम्रो मेनेती दिदी लाई सलाम छ ❤️❤️❤️🙏🙏🙏

  • @yubarajthere8161
    @yubarajthere8161 Год назад +1

    हजुर सर म चहि मलेसिया देखि हौ

  • @prakashchandragautam596
    @prakashchandragautam596 Год назад

    शुभकामना।मेरो फर्ममा जय भवानीको मसिन छ ।यसले साइलेजको मकै अनि पराल पनि काटछ।

  • @aryalagrofarmhouse8409
    @aryalagrofarmhouse8409 Год назад

    गज्जब छ।

  • @somprasad3629
    @somprasad3629 Год назад +4

    कति राम्रो काम

  • @lasahangrai7296
    @lasahangrai7296 Год назад

    म अमेरिका बाटा हेरीराको छु

  • @mohandumre9225
    @mohandumre9225 Год назад

    सलाम बैनी तपाईं देखि अरुले पनि सिकुन देश बनोस

  • @dbnalbo9142
    @dbnalbo9142 Год назад

    पाँचथर बाट हेर्दै छु

  • @rudraprasadgiri8851
    @rudraprasadgiri8851 Год назад

    नेपालबाट हेर्दैछाै

  • @user-sk4vl9zm3c
    @user-sk4vl9zm3c Год назад +1

    इजरायल बाट हेर्दै छु 🇮🇱🇳🇵

  • @singhrupshahi289
    @singhrupshahi289 Год назад

    thanks cheliko paurakh

  • @udendragurung5004
    @udendragurung5004 Год назад +13

    जै जै छ । पौरोखि छोराछोरि लाई। Thank you good examples .❤

    • @pasangmoktan7790
      @pasangmoktan7790 Год назад

      Mero ghar ilam ho Hal Qatar Bata ho 🎉🎉🎉

  • @sitakhadka7635
    @sitakhadka7635 Год назад

    Khushi lagyo

  • @bhimbahadurrawat8323
    @bhimbahadurrawat8323 Год назад

    दैलेख बाट

  • @basantwvai665
    @basantwvai665 Год назад

    ईनदिया देखि हेर दै छु मलाई मन परने पेसा

  • @konchaklama6961
    @konchaklama6961 Год назад +1

    Patrakar mitraharu le yesto mahatwa purna krishi ko barema dherai vanda dherai parsaran gari krisak lai AGADIHI BADHAU HUNA ANURODH GARDA CHHU! DHANYABAD

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Год назад

    Atinai uttam kaam

  • @krishnathapa9171
    @krishnathapa9171 10 месяцев назад

    Good best information

  • @sherbahadurbista5354
    @sherbahadurbista5354 Год назад

    Dehari badhai xa from india

  • @user-ei1dy4jh6p
    @user-ei1dy4jh6p 9 месяцев назад

    Nice job sir

  • @mukundathapa6035
    @mukundathapa6035 Год назад

    Great work

  • @dilbahadurthapa4050
    @dilbahadurthapa4050 Год назад

    Well done bahini ramro garnu bhyako chha God bless you

  • @karankhadayat1128
    @karankhadayat1128 Год назад

    कंचनपुर महाकाली बाट

  • @buddhithakuri2317
    @buddhithakuri2317 Год назад

    नेपालीका धेरै उपयोगी भिडियो

  • @bamdev2277
    @bamdev2277 8 месяцев назад

    नेपालबाट हेर्दै दङ्ग देउखुरी

  • @ramrijal2516
    @ramrijal2516 Год назад +1

    अनि त्यतिकै बनेको छ israel ? जनता प्रती उच्च सम्मान छ नि त्यसैले. हाम्रो नेपालमा जब खेती लगाउने बेला हुन्छ अनि मल अभाव.सुन्दै छु जब खेती लगाएर भित्र्याउने बेला भो खोइ कति टन मल आउदै छरे के काम जुन चाहिने बेला नपाएको चिज?सब चलखेल.

  • @gambhirshrestha660
    @gambhirshrestha660 Год назад

    Sukha ma jiban bitauna sakinthyo hajur Le etro lagani garera desh ko lagi garnu Sanu soch Haina .hridaye Dekhi naman.daju bhauju lai

  • @govindagurungtm5194
    @govindagurungtm5194 Год назад

    Grand salute to Rati maya baini and dil Bahadur Grg bhai, such a positive attitude and inspiration to all the farmers

  • @gurungkrish1868
    @gurungkrish1868 Год назад +1

    बधाई तथा शुभकामना रति बैनी।

  • @jamunagurung8252
    @jamunagurung8252 Год назад +1

    Good job Didi vena👍👍

  • @BGsabinay
    @BGsabinay Год назад

    ❤ल नानी ढिलै भए पनि हेर्न पाइयो सफलताको शुभकामना🎉

  • @rabesirrajntemaaunuparogc6047
    @rabesirrajntemaaunuparogc6047 Год назад +2

    Kati mahan soch hai

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 Год назад

    राम्रो बेबसाय गर्नु भयको बधाई छ रति माया

  • @bharatbharat4319
    @bharatbharat4319 Год назад

    Good work 🇳🇵🇳🇵

  • @akg6996
    @akg6996 Год назад +1

    Government should think on farming as required, modern tools and technologies should be provided to all farmers for uplifting our economy. This is not only economic development also gaining a healthy lifestyle.
    God bless you both

  • @milanmagar3507
    @milanmagar3507 Год назад +2

    great job

  • @santugurung3508
    @santugurung3508 Год назад +1

    बधाई छ चेली 👍❤🙏

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Год назад +1

    great job, so all the best and good luck

  • @harichabegu1061
    @harichabegu1061 Год назад

    म पान्चथर बाट

  • @user-qw7nc9oq6r
    @user-qw7nc9oq6r Год назад

    Thank you sister

  • @arjunshrestha688
    @arjunshrestha688 Год назад

    सही हो,, बिदेस मा सिप र पूजी कमाउन जाने हो,, गर्ने चाही नेपाल मै हो ।।।।

  • @gopalrajkoirala7482
    @gopalrajkoirala7482 Год назад

    Dherai dherai badhai bahini

  • @diliphency6393
    @diliphency6393 Год назад

    मेहनत गर्नु पर्छ सफलता अवस्य मिल्छ।

  • @mekhgurung1529
    @mekhgurung1529 Год назад

    Appreciative work👍️

  • @santamanrai1201
    @santamanrai1201 Год назад

    सलाम पौरखी हातहरु लाई !

  • @danielthokar8624
    @danielthokar8624 Год назад

    Garey hunxa afnai deshma vanney kura sabit garaunu vayo.thanks

  • @dineshmalla3651
    @dineshmalla3651 Год назад +2

    Inspirational story. The Govt should support such citizens by giving subsidy like India. Let us make Nepal self- reliant in the supply of buffoloes , paricularly in meat.

  • @gurungkailash9028
    @gurungkailash9028 Год назад

    Hk,good job 👍👍

  • @shyamgurung9263
    @shyamgurung9263 Год назад

    बहुत राम्रो

  • @dipakasarpati921
    @dipakasarpati921 Год назад

    Nice dherai ramro

  • @bksrk5891
    @bksrk5891 Год назад

    उहाँ लाइ सलाम छ

  • @mahadevisharma4393
    @mahadevisharma4393 Год назад

    Kati ramro Kam Hardik avhibadan

  • @bhimkumarrai767
    @bhimkumarrai767 Год назад

    अाहा महान कर्म

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Год назад +1

    पौरखि हात पाखुरा काँध र मस्तिष्क लाई सलाम,

  • @padamgrg3856
    @padamgrg3856 Год назад

    Ekdam ramro👍👍👍👍👍👍

  • @yamgurung964
    @yamgurung964 Год назад +1

    Word no 7 Kun thhu ma hunu hunxa hajur ko dery Ani ramro xa ajai ramro hudai jaaoos dd