१ दिनमै ५० हजारको दुध बेच्ने दिदी भन्छिन् ‘भैँसी पाल्न मात्रै ३ करोड लगानि भएको छ’ │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #chitwan

Комментарии • 192

  • @student_vetsamarpan
    @student_vetsamarpan Год назад +5

    बधाई छ ये महान नारी लाई यो साहस र हिम्मत को लागि नेपाल को विकास नहुनुमा महिला हरु केबल गृहिणी मा सिमित रहनु पनि हो,किनकि कुनै देश को विकास तेश देश को जनता बाट नै हुन्छ

  • @badribhandari5694
    @badribhandari5694 Год назад +27

    बधाई छ यो शाहास र लगनशीलता पॖती सधै सफा दूध किनेर खाने अवसर मीलोस समाज मा पेॖरणा को केन्द्र वनोस लाखौ शुभ कामना छ।

    • @ghimirevai23456
      @ghimirevai23456 Год назад +2

      Plz malai ne support garno na ramro video banauxu plz😢😢😢❤❤❤❤

  • @karnagurung5158
    @karnagurung5158 Год назад +4

    धेरै राम्रोसित मिलाएर भैंसी पालन गर्नु भइ दूध उत्पादन गर्नु भएकोमा यहाँ र यहाँको सबै टिम सदस्यलाई धन्यवाद , आगामी दिनहरुमा अझै धेरै उन्नति र प्रगति गर्दै जाउन शुभकामना छ 🙏🙏🙏

  • @shivadhakal8170
    @shivadhakal8170 Год назад +5

    नेपालको अरु भैंसी फममा भन्दा बेस्ट लाग्यो हेल्दी छन सबै भैंसी सफलताको शुभकामना

  • @MadhuTejOffical
    @MadhuTejOffical Год назад +1

    खुसी लाग्यो हजुरको मेहनत र त्यसको फल प्राप्ति गरेकोमा । साथै बिदेश जाने युवाहरूलाई नेपाल मा नै गरे हुन्छ भन्ने शिक्षा पनि दिनुभएको छ । अझै सफलता मिलोस यहीँ छ सफलताको शुभकामना ।।बहिनीलाई ।। म हाल दक्षिण भारतको केराला भन्ने ठाउँ देखि हो । मेरो घर पश्चिम रुकुम , बाँफिकोट गा पा 1 पालाकोट पर्दछ

  • @gangadahal590
    @gangadahal590 Год назад +5

    सलाम छ दिदी बहिनिलाइ सधै सफल हुनु

  • @sarswatichalise6678
    @sarswatichalise6678 Год назад +1

    आफ्नो साथी को प्रगति देख्दा धेरै खुशी लाग्छ ❤❤
    अझै धेरै प्रगती होस शुभकामना ❤❤❤❤

  • @durgaprasadacharya2280
    @durgaprasadacharya2280 Год назад

    बहुत खुसी लाग्यो बधाइ छ तपाइलाइ । एक पटक फार्म हेर्न अबस्य आउने छु ।

  • @jamunakunwar7637
    @jamunakunwar7637 7 месяцев назад

    धेरै राम्रो काम गर्नु भएको रैछ मेम हजुरलाइ शुभकामना छ है आफ्नो देश भित्र यसरी कृषि बेबसाय गर्नु भएको रैछ ।

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 Год назад +2

    सफलताको शुभकामना छ दिदी अजै राम्रो होस

  • @indrabhandari9211
    @indrabhandari9211 Год назад +2

    मलेसिया देखि हेर्दै छु❤️❤️👌👌

  • @Ritikthapavlogs
    @Ritikthapavlogs Год назад +3

    धेरै राम्रो सधै ताजा ताजा दूध खान पाइयोस् पाल्पा देखि हेर्दै छु है🙏

  • @ganeshsapkota2867
    @ganeshsapkota2867 Год назад

    बधाई छ दिदि प्रगति गर्नुपर्नेछअनि पछी यही कार्यक्रम मा आर रुनु नपरोस् ❤❤❤❤

  • @anishlimbu-wu8xp
    @anishlimbu-wu8xp Месяц назад

    सारै राम्रो प्रगति गर्नु भएको रहेछ मान्छे पनि उस्तै राम्ररी बोलिचाली पनि सारै राम्रो हजुरको

  • @uttamchetry9554
    @uttamchetry9554 Год назад

    अति सुन्दर।❤❤❤❤❤❤ देश गौरव को साथै प्रोत्साहन दिन्छ ❤❤❤❤❤कुन ठाँउमा हो नि फारम चै, I am from Assam India jagiroad amlighat

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 Год назад

    सर्‍हानीय र उदाहरणीय रुपले भैसीपालन गर्नु भएकोमा बधाई छ । निरन्तरता दिन सक्नुहोस । शुभकामना छ ।

  • @yadavsapkota606
    @yadavsapkota606 Год назад

    यो कृषि मा सफल भएकोमा धन्यबाद त्र कुरा सुन्दा अजई थप 15० जति भैंसी लानिहो भनेको सुने अह तेसरि सफल भैदैन भयका भैंसी लाई कंफर टेबल राख्नु 100 भन्दा बडि नलानु माथि माथि सोचियो भनी अाफु र अाफ्ना श्रिमान को बल तल तल गिर्छ छेडिक को चोलामा धेरै अासा नगर्नु तेहिछ खुसि सन्तोसं सुखिभया बि चित्र मा गिर भया

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +2

    अति राम्रो उन्नति प्रगति होश खुशी लागो सफलता को शुभकामना❤

    • @RameshYadav-d1r
      @RameshYadav-d1r Год назад

      Instead of saying Madhesi Pahadi, we must say Brown Indo Aryan, as 83% of Nepalese are Indo Aryans. We need a new sangh called Brown Nation that will help lend a voice to 84% brown Nepalese .

  • @justfun3300
    @justfun3300 Год назад

    दिदिलाई सफलताको सुभकामना 🙏
    हजुरले गर्नु भयको काम प्रती उच्च सम्मान तर हजुर को सिर निउअरेको छ भित्री दुख लुकेको छ पक्कै। जति सम्भावना देख्नु भयको छ त्यो भन्दा दुई गुडा जोखिम छ जोगियर काम गर्नु होला सुभ कामना❤

  • @chinmagar8520
    @chinmagar8520 Год назад +3

    सारै राम्रो काम

  • @gopaloli8536
    @gopaloli8536 Год назад +2

    काम गरि खान काे दुखले जग्गा जमिन बाझाे राखेर बुढिलाई सहरमा काेठाभाडामा राखेर लाेकने बिदेसमा आएर बुढिलाई सुख दिनछु भने मानछेले हेर्ने भिडियाे रछ

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 Год назад +14

    भैंसी पनि मोटा मोटा रैछन सफलाताको शुभकामना

  • @PushparajJoshi-t3o
    @PushparajJoshi-t3o 6 месяцев назад

    बधाई छ दिदीलाई भैँसीपालनको हजुरको सोचाइ मलाई धेरै मनपर्यो

  • @ganeshneupane252
    @ganeshneupane252 Год назад +2

    Great work Mam

  • @pradeepprasai4537
    @pradeepprasai4537 Год назад +1

    Watching from ktm.Very inspirable job.Thakks for this video.

  • @aayushlama1978
    @aayushlama1978 Год назад +1

    M croatia bat herdai xu hajur dherai ramro kam..

  • @shishirramjali3011
    @shishirramjali3011 Год назад +1

    सफल्ताको कामना दिज्यु

  • @shivaramthapa7360
    @shivaramthapa7360 Год назад

    एकदम राम्रो काम गर्नु भयो किरण पौडेल ज्यु। वहाँ हरुको मोबाइल नम्बर पाएको भए दुध उत्पादनमा 20-25% वृद्धि हुने तरिका थियो । यो काम वहाँ हरुले नै गर्ने हो, मोबाइल भए दिनु होला

    • @hemsagar741
      @hemsagar741 Год назад

      Sir Kasari 20/25% dude badauna sakinxa Jankary Pauna sakinxa ki ma pani byabasaik gai Palak hun

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Год назад

    Woow.. nice 👌👌 video..tq so much sir..👍👍🙏🙏🌹🌹

  • @kabirajpudasaini7442
    @kabirajpudasaini7442 Год назад +8

    सफलताको शुभकामना 🎉🎉🎉

  • @YubrajBista-hw9bo
    @YubrajBista-hw9bo Год назад +2

    Wow good work mam

  • @ramautarpal3785
    @ramautarpal3785 2 месяца назад

    Thank you 👍👍👍👍👍👍👍

  • @SUMANSumankumal-be7pv
    @SUMANSumankumal-be7pv Год назад +2

    Kati ramro

  • @Siwa1988
    @Siwa1988 Год назад +2

    जे होस्स म्याडम को फार्म को भैंसी हरु मोटा घाटा रैछन खाइ लाक्दो रैछ

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Год назад

    अति राम्राे

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    Salam xa paurakhae hat harulai❤❤❤❤

  • @Mirgatirsna
    @Mirgatirsna Год назад +1

    मलाइ यक्दमै मन परेको काम बधाइछ दिदिहजुर म दाङ्ग देखि

  • @ShovaAdhikari-q9l
    @ShovaAdhikari-q9l Месяц назад

    Dherai ramro kam

  • @mirakarkimira6735
    @mirakarkimira6735 Год назад

    कति राम्रो सधैं राम्रो होस हजुरलाई

  • @dhansing6392
    @dhansing6392 Год назад

    अति राम्रो लाग्यो ब्यबसाय

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 Год назад

    Utkrist Kam Gareko Ma Vvvvv Thanks.

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 Год назад

    सफलताको शुभकामना ।म कतार बाट हेर्दैछु।

  • @dilgrgnepal
    @dilgrgnepal Год назад

    Ekdamai ramro hjr

  • @haripaudelprasad3311
    @haripaudelprasad3311 Год назад +2

    मसिन हरु पनि कस्ता चाहिदाे रहेछ देखाउन पर्ने

  • @gamerbhai2343
    @gamerbhai2343 Год назад +2

    Mihenat gare aafnai desh ma xa bhanne path yo video le bataux👏👏👏👏

  • @nitarizal856
    @nitarizal856 Год назад

    Dherai dherai suvkamana ati sundar tarikale byabasay garnu vako rahexa 100 mau bhaisi xitai nai hunexan hajurko sahasko samman garxu I am from assam jorabat gauhatti

  • @Katuwal_Maelo1
    @Katuwal_Maelo1 6 месяцев назад

    बधाई छ कृषक हजुर हरुलाई 🙏🙏👏👏

  • @lakpasherpa7638
    @lakpasherpa7638 Год назад +1

    राम्रै रैछ.... बलिया भैंसी

  • @pratikshathapa2481
    @pratikshathapa2481 Год назад +1

    Lu Ramro....

  • @sundarkarki4005
    @sundarkarki4005 Год назад

    राम्रो लाग्यो

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg Год назад +2

    ❤❤❤❤❤❤❤❤❤❤
    Very good job 👍👍👍
    Congratulations 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanjupokhrel8803
    @sanjupokhrel8803 Год назад +1

    wow ❤👍 good work

  • @KhagenXetri-dv4tu
    @KhagenXetri-dv4tu Год назад

    राम्रो प्रगती गर्दैहुनुहुदो रहेछ प्रगती को सुभकामना अनि

  • @XYSTER_FF
    @XYSTER_FF Год назад +1

    good job 👍

  • @laxmipaneru7738
    @laxmipaneru7738 Год назад

    धेरै खुसी लाग्याे बधाई

  • @JagatShrestha-jt5ju
    @JagatShrestha-jt5ju Год назад

    great work mam

  • @hastarajrai1077
    @hastarajrai1077 3 месяца назад

    बधाई छ है हजुरलाई 👍

  • @indrasinghbist5148
    @indrasinghbist5148 Год назад +1

    बधाई छ mam

  • @serbahadursingh5951
    @serbahadursingh5951 10 месяцев назад

    Great work❤🙏

  • @munakoirala3132
    @munakoirala3132 Год назад

    सलाम छ वहिनि जुवाइँ साहेव लाइ🎉🎉

  • @sushilabhandari299
    @sushilabhandari299 Год назад +1

    Safalata kolagi shubhakamana sahasilo karya.

  • @astro.indra66
    @astro.indra66 Год назад +1

    15 बर्सपची नाफा गर्छु भन्नू बेकार हो अहिले ब्याउनी भैंसी तेतिखेर सम्म मर्छन दूध दिन्नन तेहि भर लगानी बढाउने भन्दा उठाउनु तिर लाग्न पर्छ

  • @ganeshsubedi5290
    @ganeshsubedi5290 Год назад

    ल बदाइ छ❤❤❤

  • @milanbhandari3902
    @milanbhandari3902 Год назад

    Safalta ko suvakamana ❤❤go ahead

  • @tarkabhadur3508
    @tarkabhadur3508 Год назад

    सर नमस्कार साउदी बाट

  • @bipinchand3060
    @bipinchand3060 Год назад

    Nice work
    Aafnaii desha maa yasto garnu very talented man wow 😮😮😮❤❤❤👌👌👌👍👍🙏🙏🙏

  • @rajendrasapkota-f5m
    @rajendrasapkota-f5m Год назад +3

    उत्कृष्ट पशुपालन

  • @nepalinews8084
    @nepalinews8084 9 месяцев назад

    सफलताको कामना कुन ठाउमा पर्छ यो भैसि फारम

  • @mahendrathapa4719
    @mahendrathapa4719 Год назад

    व्यवसाय गर्ने मान्छेहरुलाई अति सम्मान गर्छु म तर नेपालमा केही गर्न खोज्यो आफूसँग प्रयाप्त पैसा हुदैन अनि बैंकबाट लोन लिन पनि प्रक्रिया सजिलो छैन ।

  • @LekhnathGajurel-l1d
    @LekhnathGajurel-l1d Год назад +1

    ईलामको सुयोदय सु न पा ६ फाजिगाउबाट सफलताको कामना।

  • @kamaladhikari820
    @kamaladhikari820 Год назад

    Safalta ko suvakamana.. jay des 🙏🏻🙏🏻

  • @shivapanta1760
    @shivapanta1760 Год назад

    Good Job Did Tapain Lai Darai Darai Danyabat Chha

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d Месяц назад

    बधाई छ ।

  • @Motorolla-g4w
    @Motorolla-g4w Год назад

    Hor

  • @rajShahi-u1l
    @rajShahi-u1l 2 месяца назад

    good job

  • @ganeshneupane252
    @ganeshneupane252 Год назад +1

    Good

  • @ShyamNapit-v2r
    @ShyamNapit-v2r Год назад

    हिम्मतिलो मैडमलाई सैलूट छ

  • @shreeramthapa6885
    @shreeramthapa6885 Год назад

    very nice congratulations.

  • @tirthabasnet7457
    @tirthabasnet7457 Год назад

    बधाई छ दिदि लाई ❤

  • @santitamangsantitamang8890
    @santitamangsantitamang8890 Год назад +1

    Congratulations 🎉 aunty hjrlai

  • @sarswatirokaya5561
    @sarswatirokaya5561 Год назад

    सफलताको सुभकामना

  • @KamalaAdhikari-j3p
    @KamalaAdhikari-j3p Год назад

    सफलताकाे शुभकामाना

  • @gyanbahadur-np6td
    @gyanbahadur-np6td Год назад

    thanks

  • @KrishnaKarki-im5bk
    @KrishnaKarki-im5bk Год назад

    नमस्ते सफ्ल किसान भयको मा धन्ने बाद

  • @PujaDevi-t3k
    @PujaDevi-t3k 2 месяца назад

    Love bahut achcha so cute

  • @bishnurijal1514
    @bishnurijal1514 Год назад

    Good rijal

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    Balkot Bhaktapur

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re Месяц назад

    Good sis

  • @RanaAkmal-q9s
    @RanaAkmal-q9s 9 месяцев назад

    Super farming

  • @bharatbharat4319
    @bharatbharat4319 Год назад

    Good work 🇳🇵🇳🇵

  • @dharmendraacharya7063
    @dharmendraacharya7063 Год назад

    Dherai ramro raxa.
    dd ko urja le malai poni krishi karya ma lagna maan lago

  • @sabitraparajuli8852
    @sabitraparajuli8852 Год назад

    दिगो बिकासको अबधारणा राज्यको पनि ध्यानाकर्षण होस ।

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re Месяц назад

    Good luck

  • @SanoshreeKhanepani
    @SanoshreeKhanepani 21 день назад

    wohhhh, good job didi.

  • @bestoftiktokvirals8983
    @bestoftiktokvirals8983 Год назад

    Good luck,andgo,on

  • @thamsuhanggiriprasad2985
    @thamsuhanggiriprasad2985 Год назад

    Very good job sister all the best

  • @ranjitkhanal2272
    @ranjitkhanal2272 Месяц назад

    अठार उन्नाइस लिटर दुध दिन भैँसी लाइे कति सम पर्ला सर

  • @Vmcn12
    @Vmcn12 Год назад +1

    भैंसी धेरैराम्रो अनि मोटो पनि रैछन

  • @alexkep7635
    @alexkep7635 Год назад +1

    भैसी पनी काला चिल्ला र खुसी देखिन्छन

  • @sagarlama4209
    @sagarlama4209 Год назад

    Malai Pani chaheko thiyo Gujarat baisi pado haru madam milxa rw ..good job