सर्ब प्रथम मिडिया कर्मी ज्यु लाई नमन एक दमै सरल र बुझ्ने हिसाबले अन्तरबार्ता लिनु भएको मा र कृषक ज्युले पनि एक दम मेहनत अनि बुझेर भैंसी पालन गर्नु भएको रहेछ भैंसी हेर्दै खेरी बुझ्न सकिन्छ ! सहि कुरा धेरै र सुबिधा युक्ता राहत पाउनको लागि चाहिँ राजनीतिक कै पावर चाहिन्छ नत्र भित्र भित्र नै सकि हाल्छ्न!
नमस्ते हामी सङ्ग जोडिनु भएको मा धन्याबाद । हामी मात्र ईन्डिया बाट हरेक प्रकारका मेसीन तथा कच्चा पदार्थहरु कृषी सामाग्री तथा औजार हरु , अटो पार्टस लुब्रीकेन्टस लगाएतका बस्तुहरु अर्डर बेसिसमा आयात गरिदिन्छौ जो हजुर हरुलाई निकै सस्तो पर्ने छ । Kathmandu HQ Whatsapp:9847820855 9847346345/9827511759 Butwal Branch WhatsApp:9847346071 RUclips Channel: ruclips.net/user/NareshAryal
नमस्कार !! हाम्रो कार्यालय बुटवल-१२ ढबाह , मिलन पथ वा शान्ती पार्क प्रबेश द्वारमै महेन्द्र राजमार्ग ( बुटवल देखी नेपालगञ्ज तर्फ जादा दाईने साईडमा ) भगबतीमेसीनरी सप्लायर्स नामले रहेको छ। हाम्रो अफिस समय: आईतबार देखि शुक्रबार बिहान १० बजे देखि साज को ५ बजे समं रहेको छ। सनीबार बन्द रहने छ । हजुरलाई जुन मेसीनबारे जानाकारी चाहीयको हो सो को नाम अनी आबश्यक क्षामता समेत लेखेर हामीलाई हाम्रो WhatsApp :- 9847820855 मा पठाउनु होला जहा हामीले हजुरलाई मेसीन बारे फोटो, भिडीयो , अनी समंपुर्ण जानाकारी पठाउने छौ । हामीलाई RUclips मा हेर्नका लागी तलको लिङ्क मा किलीक गर्नु होला । ruclips.net/channel/UCD9beJ2JrdHKUd0kBWKB8gw हाम्रा मेसीनहरुको मुल्या तथा जानाकारी पाउनका लागी हाम्रो Website: bhagwatimachinerysuppliers.com.np मा गयर हेर्नु होला ।
Dai poster MA Ta dherii sajhiol bhanuu bha yo but when it got thunilo then look what happen ani daily food deenay bhado clean huna par xha smell na aaya ramro hunay ho ra
सर सर्ब प्र्थम त हजुर ले हामी जस्तो नया किसान को लागि नयाँ उर्जा जोस जगर दिने खल्को पर्स्न गर्नु भये को छ आउदो दिन मा पनि यस्तो गाई फर्म को भिड यो बनाउह्नु हुन अनुरोध गर्द छु।।।।।
याहा माेरङ्गकाे उर्लाबारी नगरपालिका मा ५५ प्रति लिटर छ किसान ले बेच्दा व्यापारीले बेच्दा 70, छ।।दानाकाे भाउ चै महिना पिछे केजि मा 2,3 रुपे बढ्छ हामी त भाैसि पाल्न नै गाराे भाकाे छ।
मैले बुझेअनुसार निलि रावी/जाफराबादी/मुर्आ/बन्नी/मेहसाना यी ५ जातका भैंसी राम्रो लाग्यो
पत्रकार मीडिया कर्मी भनेको एस्तो हुनुपर्छ धेरैधेरै राम्रो एकदमै बुझाएर इन्टरभियु गर्नु भएको छ धेरै धन्यवाद
धेरै धेरै धन्यवाद पत्रकार सरलाई कुनै कुरा नछुटाई पर्श्न गर्नु भयाे सबै कुराकाे जानकारी दिनु भयाे
Interview vaneko Yest po hunu parxa thank.u sir ramro lagyou
सर्ब प्रथम मिडिया कर्मी ज्यु लाई नमन एक दमै सरल र बुझ्ने हिसाबले अन्तरबार्ता लिनु भएको मा र कृषक ज्युले पनि एक दम मेहनत अनि बुझेर भैंसी पालन गर्नु भएको रहेछ भैंसी हेर्दै खेरी बुझ्न सकिन्छ ! सहि कुरा धेरै र सुबिधा युक्ता राहत पाउनको लागि चाहिँ राजनीतिक कै पावर चाहिन्छ नत्र भित्र भित्र नै सकि हाल्छ्न!
patrakar ji interview line tarika ekdamai ramro . Very informative interview.
Thanks
Ramro xa sir hajur ko Jun sodhni tarika ra hamile pani ramro sang bujhnu sakxau hajur Lai dhanyabad 🙏🙏
Thank you very much please keep watching
कति मीठो बोल्नु भयो हाम्रो मेडिया को सर लैइ धेरै धेरै धन्यवाद छ म पनि नेपाल आयर याही गर्नु बिचरा छ सर खुसी लाग्यो ईयो video हेरेर
Thanks you for your valuable feedback ❤️
Yakdam ramro gari information linu vayo yastarinai linu ajae aru aru pani
सुजाप राम्रो छ..धेरै धेरै प्रगतिको कामना
धेरैराम्रो ब्याबसाइ रैछ मेरोपनी सोचआयो
Patrakarko interview ramro lagyo
🇳🇵जय नेपाल 🇳🇵🙏 धन्यावाद सयर
नमस्ते हामी सङ्ग जोडिनु भएको मा धन्याबाद ।
हामी मात्र ईन्डिया बाट हरेक प्रकारका मेसीन तथा कच्चा पदार्थहरु कृषी सामाग्री तथा औजार हरु , अटो पार्टस लुब्रीकेन्टस लगाएतका बस्तुहरु अर्डर बेसिसमा आयात गरिदिन्छौ जो हजुर हरुलाई निकै सस्तो पर्ने छ ।
Kathmandu HQ Whatsapp:9847820855 9847346345/9827511759
Butwal Branch WhatsApp:9847346071
RUclips Channel: ruclips.net/user/NareshAryal
katti majjale sodhanu vayako hajur le thank you
Best questions keep up brother
Thanks
Good information hajur. Both told truth
Thanks
राम्रो काम गर्नु भएको छ हजुर।
Kya gajab interview sir...keep it up
Thanks a lot
Patra kar ji hajur ko partikriya line saili sarai manparyo
धेरै राम्रो काम
मलाइ १० पिस पछाडि चाहिँ यो ।। कुन थाॐमा होला।
राम्रो इनटर बीउ छ
नमस्कार !!
हाम्रो कार्यालय बुटवल-१२ ढबाह , मिलन पथ वा शान्ती पार्क प्रबेश द्वारमै महेन्द्र राजमार्ग ( बुटवल देखी नेपालगञ्ज तर्फ जादा दाईने साईडमा ) भगबतीमेसीनरी सप्लायर्स नामले रहेको छ।
हाम्रो अफिस समय:
आईतबार देखि शुक्रबार बिहान १० बजे देखि साज को ५ बजे समं रहेको छ।
सनीबार बन्द रहने छ ।
हजुरलाई जुन मेसीनबारे जानाकारी चाहीयको हो सो को नाम अनी आबश्यक क्षामता समेत लेखेर हामीलाई हाम्रो WhatsApp :- 9847820855 मा पठाउनु होला जहा हामीले हजुरलाई मेसीन बारे फोटो, भिडीयो , अनी समंपुर्ण जानाकारी पठाउने छौ ।
हामीलाई RUclips मा हेर्नका लागी तलको लिङ्क मा किलीक गर्नु होला ।
ruclips.net/channel/UCD9beJ2JrdHKUd0kBWKB8gw
हाम्रा मेसीनहरुको मुल्या तथा जानाकारी पाउनका लागी हाम्रो Website: bhagwatimachinerysuppliers.com.np
मा गयर हेर्नु होला ।
भैँसीलाई कसरी मोटो बनाउने तरीका जानी सिकाई दिनु अनुरोध गर्दछु।
Good dost
चार पाच मिनेट माँ दाेयर सकछु रे खफाडि दाजु गुड जब पत्रकार जि को गुरा गर्ने शैली राम्रो रहेछ
Media karmi sathi ko prastut hune tarika sarai man paryo ..
Dherai ramro jankaari
Daju ko boli ra prasna sodne tarika ramro lagyo !!!!
kun thau ko bhaisi fam ho yo
सर गाई भैंसी के कारणले धेरै पानी किन पिउने गर्छन् ।
थुनेलाे हुन बाट कसरी बचाउने र यसको घरेलु उपचार के होला जानकारी पाउन सर
राम्रो काम
Thanks
good info
Sir thunilo rog haina ani goath pani clean huna parxha balla thunilo huuna
good job bor
Thanks
गाई भन्दा भैंसी पालदा उचित हाेला कि कसाे सर हजुरले जानेकाे पर्तिकिरिया दिनु भय हुन्थियाे
Mahango vyo
Nice
गुड जब सर
Thank you so much
Good job sir
Din ko 8 litr dudh dine bhaise paay maile pani kinthe ma pani tehi rupendahi tira jo ho
9847820855
9827511759
9847346071
9847346126
धेरै राम्रो काम गर्नु भेको छ हजुर ले मन छोयो हजुर को नम्बर पर्दान गराउन पर्यो है
हुन हो हुन भैंसी पालन बाट्😂😂
Tile pane samante nai ho ta dai
Gaai bhaisi farm bikrima chha location kharipati bhaktapur
Dai poster MA Ta dherii sajhiol bhanuu bha yo but when it got thunilo then look what happen ani daily food deenay bhado clean huna par xha smell na aaya ramro hunay ho ra
But sir keep it up keep doing
good
Good news
सर सर्ब प्र्थम त हजुर ले हामी जस्तो नया किसान को लागि नयाँ उर्जा जोस जगर दिने खल्को पर्स्न गर्नु भये को छ आउदो दिन मा पनि यस्तो गाई फर्म को भिड यो बनाउह्नु हुन अनुरोध गर्द छु।।।।।
Mero channel ma dherai video chan gai farm ko hernu hola
Vaisi palda sajilo hudaina gai vanda garo xa vaisi palnne tara kam garyo vane nepal ma nahune kei pani xena mehenat garnu parxa
हजुर नमस्ते मुररा जात को दुने भैंसी १० महिना पछि मोलाइ पनि चाहिएको छ कृपया जानकारी गराइ दिनु धन्यवाद
Kaha bata lyau vayo ramro jaat ko vaisi
Sir gai vaisi ko prize bethune garnu hola
Purai video hernu hola sabai sodhe ko cha sir hajur
थुनेलो हुने को कारण के हो
सहि काम गर्नु भको छ तर इन्टर्भिउ लिदा उहाको नम्बर राक्नी गर्नु होला किन कि उहासग हामी हरु सजिलो सम्पर्क गर्न सकिन्छ
Purai video hernu hola number dinu bhako cha
मिडीया वाला भी काम नहीं आया नाम काहे
Kisan pni ramro patrakar pni ramro tara buffalo ko bachha siyar ramro vayo vani 2 yr bharna hunxa& ma pni 1 cow 🐄 farm ma kam gardaiexu
vaisi ko goth ko panita pura awalokan garaunu paryone
Sajelo honxa Daka gass Katina Kati dukha honcho
nambar dinu bhayko bhay hune thiyo sir
Purqi video hernu bho bhane number cha sir
भैंसीको दुध प्रति लिटर जम्मा रु.७६/- रहेछ। यता पोखरामा भने भैंसीको दूध रु.१२०/- पर्छ। मुल्यमा ठुलो अन्तर रहेछ त।
याहा माेरङ्गकाे उर्लाबारी नगरपालिका मा ५५ प्रति लिटर छ किसान ले बेच्दा व्यापारीले बेच्दा 70, छ।।दानाकाे भाउ चै महिना पिछे केजि मा 2,3 रुपे बढ्छ हामी त भाैसि पाल्न नै गाराे भाकाे छ।
@@obscurenovel8218 Sir hajur ko contact number dinu na Ma pani Morang bata nai ho sirr
Good news
good news
Good
Thanks