दुबइबाट फर्केर सिरोही र खरी बाख्रा पालन गर्दै तामाङ,भन्छन्-"नाम र दाम दुबै कमाएको छु"
HTML-код
- Опубликовано: 15 июн 2024
- दुबइबाट फर्केर सिरोही र लोकल बाख्रा पालन गर्दै तामाङ,भन्छन्-"नाम र दाम दुबै कमाएको छु"
#goathusbandry #goatfarming #bakhrapalan #bakhra #goat
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Животные
यस्ताे भिडियाे हेर्दा आनन्द लाग्छ। 😢😢😢 ❤❤❤
म पनि मलेशियामा संघर्ष गर्दैछु ।गाउँ फर्के पछि बाख्रा,गाई गाेरु पाल्ने याेजना छ❤❤😢
Best of luck sir😊
यति मेहनत गरेको मान्छे यति बुझ्नी मान्छे यत्रो बर्षा बिदेश बसेको मान्छेको आस्था नेपाली काङ्ग्रेस दुखी आत्माको झिनो आसा नेपाली काङ्ग्रेसमा झिनो आस्था तपाईंको मेहनतलाई सम्मान छ तपाईंको आस्थाले कहिँ कतै गगन थापाको जस्तै हुनि होकि यस्मा चै डर छ
अति सुन्दर भिडियो ल्याउनुभयो सर।
धेरै राम्रो भिडियो सलाम छ सर
राजनीतिक त्यागेर कृषिमै फोकस गर्नुस् भविष्य उज्ज्वल छ।
सहि हो आफ्नै देशको माटो सम्मान गर्ने सदैव पैसा घर खर्च चले पनि धनि भएकै ठान्छु म , म पनि १६ बर्ष बिदेश मा पसिना चुहाउने ब्यक्ति दुइ तिन लाख महिना को कमाउने ब्यक्ति थिए, आज आफ्नै भुमि सिंगार्न नेपाल आएको छु , वहाँ ले जस्तै नभए पनि कागती लगाएत फलफुल लगाएर आफ्नै माटो लाइ सिंगारदै छु , साह्रै खुसि लागेको छ हजुर 🙏🙏
Best of luck sir 🤞😊
न फस्नु है
❤❤
Good job
सफल्ताको सुभकामा हजुर्लाई ❤म पनि मलेसिया बाट फर्केर बाख्रा पलान मा लागिरहेको छु
सलाम दाइ।
Haha lone taa babal nai lako hoixa taaa
utub hayre ra na fasnu hola,,,,yo gaff ho, bewas na lage yo utub ra farm ko manxay saga moli sagi kura garaunu
नेपाली काग्रेश भने पछि त कतै गगन थापा को बाख्रा फाम बाट ल्यायको त होइन हजुर को बाख्रा हरु हाहाहाहा
😊
😂😂😂😂😂
tamang dai lai maya garxu ma ❤❤❤❤love you tamang dai kiss you💋💋💋💋💋
यस्ताे भिडियाे हेर्दा आनन्द लाग्छ। 😢😢😢 ❤❤❤