jhari kailei pani nasakine chaitra baisakh mera lai kailei pani nasakine preeta nau lakha mera. The last recited poem matches with above song. But recited very beautifully.
रजनी कविता को second last stanza अस्पष्ट भयो कृपया यो कविता पनि दागवत्ता, गौरी , इच्छा आदि को lyrics लेखे जस्तै लेखिदिनु भए हामी कृतकृत्य हुने थियो कि। भूषिता दिदी ! Keep it up ... नेपाली साहित्य लाई विश्वमा प्रकाशित गर्नु पर्छ । यसको महानतालाई पहिले नेपाली समाजमा झल्काउन नितान्त आवश्यक छ । U are the best campaigner right now...
Wow, very smooth and seamless presentation. You can literally reflect our society at past and can shine guiding light to millions to future. Very inspiring. 📚📘📗📖
Speechless, your presentation 👏, your melodious natural voice and the way you express it.it really agitated my heart deep inside. It provide me bundles of joy and peace. I want to see you again and again,keep it up i saw a very bright and beautiful future ahead.
सबै कुरा अतुलनीय छ । अलिकति सानो सुझाव छ मेरो । मैले थाह पाएकोछु । उहाँ अंग्रेजी साहित्यमा स्नातकोत्तर हुनुहुन्छ । त्यसैको प्रभाव होला । नेपाली वाङ्मयको व्याख्यान र वाचन गरिरहँदा भरसक अंग्रेजी शब्द र वाक्यांश प्रयोग भन्दा नेपाली नै प्रयोग भएमा अझै कर्णप्रीय हुनेथियो । लागेको कुरा राखें अन्यथा अर्थ नलागोस् ।
दुईवटा कुराले छन्द कविता वाचनलाई अलिक खल्लो पार्छन् भन्ने मलाई लाग्छ- (१) हरफहरू बीच-बीचमा दोहोर्याउने, र (२) अति लामो स्वर तानेर गाउने। यो कुरा मैले फेसबूकको "छन्द चौतारी" ग्रुपमा पनि लेखेको छु। भूषिता बहिनीको हकमा दोस्रो कुरा लागु हुने पाएँ। उदाहरणको लागि कवि माधव घिमिरेको वैशाख कविता मैले 1.5 को स्पीडमा सुन्दा मात्र ठिक्क गतिमा वाचन गरेको जस्तो अनुभव भयो। शायद अहिलेका मानिसलाई ढिलो गरी गाएको सुन्ने फुर्सद नभएर हो कि ?
वाह.... कहिले नसकोस जस्तो।। छन्द छन्द चस्स लाग्ने।। जय नेपाली भाषा अनि साहित्य ।।
भूषिता भूषिता भूषिता भूषिता !!! साह्रै प्रभावित भएँ यस कार्यक्रम सुनेर । हार्दिक धन्यवाद पलेटी कार्यक्रमका सम्पूर्ण टिमलाई । सुनिरहूँ जस्तै लाग्यो।
पलेटीको एउटा पूरानो फ्यान आज लगातार तेश्रो श्रृङ्खला सुन्दैछ ।
😍
Your voice is just like a meditation to me, such a lovely voice, i fill soo relax after listening to you...much love
Same here
Same here
I learn lot about our language in this video. Five star for entire team
I am a die hard fan of छन्द कविता सृजना,it gives an immense motivation of power to create poetry
well and good poetry reading with some short of critical verdiction !
Gal with 3 dimensions. Beauty, knowledge & wisdom.
At first sight die heart fan.Keep it up for ever.
OMG ! how excellent presentation is made by her . Thanks Nepal Putri !
thanks for this beautifully composed program with precious beauty...
जयहाेस् बैनि ईच्छा कबिता मैले पनि पढेकाे कति देशप्रेम 🍂🍂🙏♥️
jhari kailei pani nasakine chaitra baisakh mera
lai kailei pani nasakine preeta nau lakha mera. The last recited poem matches with above song. But recited very beautifully.
Die heart fan of her with Aavash too..I'm blessed to be the listener as well as viewer too..
Aaha you are great.
There is rich respect for melodious voice
अचम्मको विद्वता! सुनिरहुँ लाग्ने! अाहा!
Rup aaubn smpnna bisal kul smbhaba
कति आनन्द र मिठास
जय जय हाेस् गायिका र रचनाकारकाे, बडा अानन्द अायाे ।
रजनी कविता को second last stanza अस्पष्ट भयो कृपया यो कविता पनि दागवत्ता, गौरी , इच्छा आदि को lyrics लेखे जस्तै लेखिदिनु भए हामी कृतकृत्य हुने थियो कि।
भूषिता दिदी ! Keep it up ... नेपाली साहित्य लाई विश्वमा प्रकाशित गर्नु पर्छ । यसको महानतालाई पहिले नेपाली समाजमा झल्काउन नितान्त आवश्यक छ । U are the best campaigner right now...
Your voice is melodious and lovely.i think everyone feels peace and meditate .god bless u please keep continue it . Salute
Wow, very smooth and seamless presentation. You can literally reflect our society at past and can shine guiding light to millions to future. Very inspiring. 📚📘📗📖
Oh dear what an analysis and interpretation
Speechless, your presentation 👏, your melodious natural voice and the way you express it.it really agitated my heart deep inside.
It provide me bundles of joy and peace. I want to see you again and again,keep it up i saw a very bright and beautiful future ahead.
Being big fan of you... Loveing ❤😘 your nature.
30 barsa paxhi nepali language ko importance bujdaichu. Thanks for educating.
Happy to see that
you are promoting chhandas!
म सारै ठुलो फ्यान भए कति राम्री सुसिल सस्कारि
Great to listen it..
दिव्य❤
मिठो र रसिलो स्वर !!!!
Realllly beautifulll
मन्त्रमुग्ध 💞💐💐💐😍
Malai thah chhaina, malai woha essto man parxa, ma pahilo patak dekhne bitikkai fan bhayeko thiye
Such a talented young girl.
I love listening You Bushita Didi.❣️
आहा !!
Superb...@🙇♂️🙇♂️
नमन छ हजुर लाइ
Wow
Love you
Wow so sweet Sound .
Awesome ❣️
7:45 इच्छा
सबै कुरा अतुलनीय छ । अलिकति सानो सुझाव छ मेरो । मैले थाह पाएकोछु । उहाँ अंग्रेजी साहित्यमा स्नातकोत्तर हुनुहुन्छ । त्यसैको प्रभाव होला । नेपाली वाङ्मयको व्याख्यान र वाचन गरिरहँदा भरसक अंग्रेजी शब्द र वाक्यांश प्रयोग भन्दा नेपाली नै प्रयोग भएमा अझै कर्णप्रीय हुनेथियो । लागेको कुरा राखें अन्यथा अर्थ नलागोस् ।
यस महामारीको बेला नेपालीहरु सिमामा तड्पी रहेको बेला 'फर्कु म आमा घर' Saru Guragain | Kamal Koirala
ruclips.net/video/QCdB8wu3lyY/видео.html
I’m at 2am and I don’t wanna sleep
दुईवटा कुराले छन्द कविता वाचनलाई अलिक खल्लो पार्छन् भन्ने मलाई लाग्छ- (१) हरफहरू बीच-बीचमा दोहोर्याउने, र (२) अति लामो स्वर तानेर गाउने। यो कुरा मैले फेसबूकको "छन्द चौतारी" ग्रुपमा पनि लेखेको छु। भूषिता बहिनीको हकमा दोस्रो कुरा लागु हुने पाएँ। उदाहरणको लागि कवि माधव घिमिरेको वैशाख कविता मैले 1.5 को स्पीडमा सुन्दा मात्र ठिक्क गतिमा वाचन गरेको जस्तो अनुभव भयो। शायद अहिलेका मानिसलाई ढिलो गरी गाएको सुन्ने फुर्सद नभएर हो कि ?
Hajur upload garnus na tw, sundim.
beautiful
You add a free fan on your fanlist 😉
Excellent
भुजङ्गप्रयात,सोमराजी,शुध्दविराटमा फरक।
य यruclips.net/video/Xk6haG4s3Tg/видео.html य य
To medicin for depression sound
कस्तो ट्यालेन्ट मान्छे हो यार ???
Dherai ramro tara tyo guitar ra keyboard nabajaidinu hola please, khir ma ajina misaye jasto vayo. Dubai ko afno aafno sthan ma barabar swad hunchha.
Samsan haina namu smsaham ho
Kabita vaneko esto hos bujios bhijiyos ani aang nai jiringa hi
sargulbitridik chanda ko aru kabita ni sunne ichha thiyo
Her notes are way off 😀 I'm sure she will realize that when she look back later in life later