A brilliant source of inspiration for the entire present Nepalese generation in general, and for the Nepalese daughters, in particular. And it's a novel attraction towards Nepalese prosody. Kudos to Bhushita ji.
Madam, you are simply amazing. I thought I was dreaming when I had the opportunity to listen to you by sheer chance. We are very proud of you. May God Pasupatinath bless you forever.
Thank you very much for presenting such nice Nepali music 🎶 and nice jamming Kasari bayan garne amazing can’t amazing souls team, flute dai your timing salute you........just wow wow 🤩 👍👍
i a m very greatful n thankful to you that you have delivered as reciter of chan teamda ...keep it up aavaas sir n your entire team...we r enjoying....jai hoss
OMG. I cant believe this. This is so amazing😝. Yo sis ekdame literate and wise❤️❤️❤️. Hami ta dhere andakaar ma rahechum. Life ma hami budesh kaal samma jaile kai sikhi rakhchum re. Life nai khud euta school re😊
Dislike garne haru jata bata ni aune raixan. Different huna mann lagxa kya ho😂. Great Performance btw! Tho i had no interest in chhanda but after watching this it has piqued my interest. Thanks!
एक सुन्दरी वेश्या प्रति म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका ! मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ ! म मत्तमा ! म मस्तता ! मलाई प्यास सुन्दर ! म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर ! इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो ! म मासुको गुलाफको मिठास के गरी भूलूँ ? निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो ! समाधि-मग्न शम्भुको प्रकोपवादको खुशी ! म दीपको पतङ्गको अडान-निम्ति वार के ! यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो ! यही चकोर प्यास हो ! हुनाको मात, आश हो ! म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो ! ‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ? कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ? यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है ! म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है ! यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ ! न हाँस ! कालको कथा कता कता सुनिन्छ है ! तिमी नजीक काल के ? म काल साथ लड्दछु ! तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु ! उषा थिइन्, जली मरिन् ! सुवर्ण-साँझ अल्पिइन् न आँशु हुन्, न तारका, वितान झल्झलाउँछ ! न देखिने खुँडा लिने मलाई क्वै सताउँछ ! कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए ! प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ? र पुत्तली पखेरुका सुवर्ण-धूल छोइनौ ? सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ? गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ? म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ ! विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ ! म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे ! अहा ! यो मुस्कुरी पला अमोल हिँड्न दिन्न रे ! तँ वैंश ! अड् ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा ! सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस् ! तँ झ्यालको न नाश होस् ! तँ दृष्टि नित्य दास हो ! झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा ! ए चन्द्रमा ! कला नफेर् ! तँ मेघ हे ! नजा नघेर् ! तँ पोज बस् ! तँ ओठ जी ! ‘मुसुक्क !’ मत्र्यता नवर् ! तँ नूर हो स्थिरप्रभा ! यहाँ छ कामिनी-शिखा धधग् धधग् ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा ! निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ ! तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु ! तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो ! हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके ! अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ? विशाल सृष्टि-वल्लरी प्रफल्ल एक पुष्प ए ? म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति-बावली ! मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया ! म पूर्ण आपूm दिन्छु हे ! जुहारलाई ज्यान होस् ! मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस् ! म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु ! नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु ! तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु ! विशाल सूनसान नै बसाउनेछु सुन्दरी ! कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी ! बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ बजारमा समाजको, गिज्याइ आजको मुख ? जहाँ छ साँढे स्वार्थको सुचारु पुष्प-भक्षक ! जहाँ छ राज्य मासुको र आँशुको जलाशय ! छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ ! ठगी, अपूर्व रुपको ! र नोटको बजार छ ! चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ ! जहाँ समाज नामको कुनर्कको मुहार छ ! समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ ! अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी ! तिमी मनुष्य-मातृका ! तिमी सुधा ! तिमी क्षुधा ! विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ? यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना ! निसर्गको प्रवञ्चना ! यो दागदीप आजको ? विशाल व्यङ्ग्य, व्यङ्ग्य हो ! समाजको समाजको ! प्रकोप-मूर्छिता चिता ! कराल सुन्दरी तिमी ! निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ? लगाइ रुण्ड मुण्ड के ! छछम् ! छछम् ! धिधिक् ! धिधिक् ! धपक्क बल्न इच्छियौ ? जमीन डग्डगाउँदै ? ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा
जअसले जे भनेपनि भानुभक्त माथी प्रतिसोध राखनु बिल्कुल गलत हो उसैको कबिता पढेर सिकेर अहिले प्रस्न खडा गर्ने होईन । समय चक्रसंगै आफै सबै बिकृतिहरू सच्चिएर आई रहेका छन ।
RUclips knows how many times I've listened this... Thank you Bhushita
Oe twa ni sunxas yo dd ko kabita.
अहिलेको पुस्ताले पनि पुरानो छन्द कविता मन पराएर अझ गाएकोमा धेरै धेरै धन्यवाद !!!
2081/01/01 still masterpiece ❤
Can't really express i found this gem today.
Aja laxmipuja ko din ma
Amzaing
Thanks for all these
🙏
18:45 to 26:46 ek sundar baisya prati
Thank you sir ❤
Hats off for this presentation great voice and performance.
एक सुन्दर बेस्या प्रति कविता अपूर्ण छ, छोडेर गाईएको छ ।
अत्यन्त सशक्त प्रस्तुति । सुमधुर स्वर । मैले चिनेको भन्दा भिन्न ब्यक्तित्वमा देख्न पाएँ । खुशि लाग्यो । सम्पूर्ण प्रस्तुति असाध्यै मन पर्यो ।
I feel proud, I born in the same country where Mahakabi Devkota born. What a legend. Guys do you notice his wording, my god.....
मीठो गुणरत्न माला ज्ञानदायी सिर्जना सुमधुर वाचन ! यो कार्यक्रमले निरन्तरता पाइरहोस् !
A brilliant source of inspiration for the entire present Nepalese generation in general, and for the Nepalese daughters, in particular. And it's a novel attraction towards Nepalese prosody. Kudos to Bhushita ji.
She is amazing. I salute her.
आज कता कताबाट हेर्ने मौका जुर्यो, आभास को अर्को प्रयोगात्मक कृति हो भन्छु म। मेरो तर्फबाट धेरै धेरै साधुवाद
Discovered this hidden gem a bit late.😅 17th march 2024, I’m commenting this because I know I’ll be back hereeeee for thousands of timeeeeeeee
She is so good
Her smile adds more beauty on her
This is called real beauty
मेरो जन्मस्थानमा स्वयं जन्म लिएकी महान चेली भुषिताप्रति सम्मान ।
आहा कति राम्रो आवाज, व्यक्तित्व । दुई कविता समाज विकासको उदाहरण
She is such an inspiration for youth 💕💕💕 huge respect ✊🏻
What a wonderful programm. She is mind blowing. I salute her.
If there is a face of love that is your momentum
Madam, you are simply amazing. I thought I was dreaming when I had the opportunity to listen to you by sheer chance. We are very proud of you. May God Pasupatinath bless you forever.
❤❤❤कबितालाइ मुन्तो हल्लायर बाचन गर्दा गीत बन्दोरहेछ ❤❤❤❤❤
ati uttam lagioo sundary besiyaa ko lagi lekhia ko gita. Bhushita ji, your sound really impress me,
Thank you bhushita ❤
wahaa...Interesting, Entertaining and Informative. Hats off Bhushita Ji.
hami suniranchau ...ananda milcha,,thank you for this. Even my small kids enjoy it though they don't understand the meaning..they love the melody
From tiktok I know her then I search her in RUclips amazing voice and beautiful 👌👌👌👌
Thank you very much for presenting such nice Nepali music 🎶 and nice jamming Kasari bayan garne amazing can’t amazing souls team, flute dai your timing salute you........just wow wow 🤩 👍👍
Amazing presentation, I salute her.
श्रष्टालाइ सम्बोधन गर्ने शैली असभ्य छ,आदरणिय भूषिताजी लाई कम नआकौं।
Her glowing face.... She is so beautiful...
Wow!! Wow!!! She is great great assets of Nepali Literature.
हे शुद्ध आत्मा तिम्रो प्रगति को कामाना !
Superb, Bhushita. Aabhusan grahyayam:
कबिता लाई गाउने भनिदैन कबिता पाठगर्ने बाचन गर्ने भनिन्छ यत्रो स्वरको धनिले थाहा पउनु पर्ने हो
गितलाई मात्र गाउने भनिन्छ हजुर !!
मिट्ठो स्वर 👌👌💐 !!!
छन्द कविता गेयात्मक हुन्छ।
THE ornament of musical journey
Wow, entertaining and informative, lyrical Bhushita, and the entire chorus/orchestra team!
तिमि माहान छौ चेलि आफ्नो अध्यन, अनुसंधान र संलेषणमा कहिल्यै नथाक ❤🙏
18:35 Ek Sundar BEsya Prati
Really amazing your beauty and your voice mindblowing💞
i a m very greatful n thankful to you that you have delivered as reciter of chan teamda ...keep it up aavaas sir n your entire team...we r enjoying....jai hoss
आहा कस्तो आनन्द आयो 10चोटि दोहोराइ सके
Wow
Could not believe I got chance to hear this
Keep going my friend
Feels like the beauty coming right from your being
Lots of love
A legend in making
A legend in making
Happy moment. One Of The Excellent Performances Which Is I Have Never seen before. Thanks A Lot !!
How foolish I'm, today I'm subscribing this channel. Hats off paleti...
Amazing! Speechless 😶!!! Hats off
OMG. I cant believe this. This is so amazing😝. Yo sis ekdame literate and wise❤️❤️❤️. Hami ta dhere andakaar ma rahechum. Life ma hami budesh kaal samma jaile kai sikhi rakhchum re. Life nai khud euta school re😊
Wowww....no word to say.just amazing
तिमी गाइरहू,म सदैव सुनी रहूं ।भगवान सदैव तिम्रा दाहीना रहुन्।
पुराना साथी भेट भए जस्तो लाग्यो सानु छदा पडेको कबिता सुन्दा😊❤❤
गुणरत्नमाला रामायण नीतिशतक,लक्ष्मीप्रसादका,हाम्रै धार्मिक ग्रन्थका स्लोक त हैछन् नि आखिर,स्वर राम्रै हो ,जय साहित्य
गुणरत्नमाला कपि गरिएको साहित्य हो
उद्देश्य पवित्र
निकै सुन्दर ।
मनमोहक।
Much awaited program. Kudos Bhushita and Aavas Sir!
The mainshow: 18.30
Sari ramro lagyo.ahileko naya pusta ma baini jasto parativa Dekher
Awesome simply awesome, hats off
great expression ,i am passion by this
she is looking beautiful even without makeup every girls needs to learn from her.
Ani make up sanga chai k problem xa tapaiko?
@@grishmabharati2123 malae aru sanga k e matlab chaina timilae jati potnu cha pota hai ta :D :P
Hiii there!!
She is wearing makeup eshma It’s natural makeup look. Ali closeup ma khicheko herda foundation lagako dekhinxa.
Parexcellent poetic feeling !
Outstanding🙌🏻
संस्कृत शिक्षा को उपयोगी प्रतिफल । त्यसैले संस्कृत शिक्षा को प्रयोगको स्वागत गरौं ।
दिव्य🙏❤
Very impressive Bhushita maiya
Dherai ramro layo
Excellent performance... Your voice is amazing sis...
Bhushita didi!! Nice one love it ❤️❤️❤️
very nice ...i love it..thankyou
Dislike garne haru jata bata ni aune raixan. Different huna mann lagxa kya ho😂. Great Performance btw! Tho i had no interest in chhanda but after watching this it has piqued my interest. Thanks!
greatest nepalist
Impressive, outstanding
How beautiful presentation.
Tiktok bata aataa aako haru hajir garnuhos
🤚🏻
👍
Here
@@suprincekasaju8990 ?ww?########?#####?###?#?##?####?#########?#?w#?w#?w?wwwwww?w?ww?w#?
Me 🙋🏻♀️
Loved it
Incredible 🖤❤
विलक्षण प्रतिभा कि धनी
Go ahead
And another 100 times here.
Unexpected ........thank you Bhushita jee !!
Its really great presentation 👏 👌
Amazing!!
TikTok ma waha ko video dekhera RUclips ma aako ma Sarai ramro lagyo malai 🥰🥰🥰
सुन्दर प्रस्तुति 👌
Huge respect to all🙏🙏
एक सुन्दरी वेश्या प्रति
म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका !
मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ !
म मत्तमा ! म मस्तता ! मलाई प्यास सुन्दर !
म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !
इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो !
म मासुको गुलाफको मिठास के गरी भूलूँ ?
निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो !
समाधि-मग्न शम्भुको प्रकोपवादको खुशी !
म दीपको पतङ्गको अडान-निम्ति वार के !
यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो !
यही चकोर प्यास हो ! हुनाको मात, आश हो !
म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो !
‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ?
कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ?
यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है !
म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !
यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ !
न हाँस ! कालको कथा कता कता सुनिन्छ है !
तिमी नजीक काल के ? म काल साथ लड्दछु !
तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु !
उषा थिइन्, जली मरिन् ! सुवर्ण-साँझ अल्पिइन्
न आँशु हुन्, न तारका, वितान झल्झलाउँछ !
न देखिने खुँडा लिने मलाई क्वै सताउँछ !
कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !
प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ?
र पुत्तली पखेरुका सुवर्ण-धूल छोइनौ ?
सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ?
गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?
म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ !
विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !
म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे !
अहा ! यो मुस्कुरी पला अमोल हिँड्न दिन्न रे !
तँ वैंश ! अड् ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !
सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस् !
तँ झ्यालको न नाश होस् ! तँ दृष्टि नित्य दास हो !
झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !
ए चन्द्रमा ! कला नफेर् ! तँ मेघ हे ! नजा नघेर् !
तँ पोज बस् ! तँ ओठ जी ! ‘मुसुक्क !’ मत्र्यता नवर् !
तँ नूर हो स्थिरप्रभा ! यहाँ छ कामिनी-शिखा
धधग् धधग् ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !
निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !
तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु !
तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो !
हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !
अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?
विशाल सृष्टि-वल्लरी प्रफल्ल एक पुष्प ए ?
म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति-बावली !
मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया !
म पूर्ण आपूm दिन्छु हे ! जुहारलाई ज्यान होस् !
मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस् !
म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !
नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !
तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !
विशाल सूनसान नै बसाउनेछु सुन्दरी !
कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले
छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !
बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ
बजारमा समाजको, गिज्याइ आजको मुख ?
जहाँ छ साँढे स्वार्थको सुचारु पुष्प-भक्षक !
जहाँ छ राज्य मासुको र आँशुको जलाशय !
छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !
ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !
चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !
जहाँ समाज नामको कुनर्कको मुहार छ !
समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !
अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !
तिमी मनुष्य-मातृका ! तिमी सुधा ! तिमी क्षुधा !
विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?
यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !
निसर्गको प्रवञ्चना !
यो दागदीप आजको ?
विशाल व्यङ्ग्य, व्यङ्ग्य हो !
समाजको समाजको !
प्रकोप-मूर्छिता चिता ! कराल सुन्दरी तिमी !
निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?
लगाइ रुण्ड मुण्ड के ! छछम् ! छछम् ! धिधिक् ! धिधिक् !
धपक्क बल्न इच्छियौ ? जमीन डग्डगाउँदै ?
ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा
best performance....
So nice u r beauty with brain:)
Ma mantramugdha bhae tapailai hardik naman
Tiktok ma alikatIii hereko thea ya herda ta aakha nae najhimkaye here😍 katii dherai ramro , words haru ni kati ramro😍 proud of u sis🇳🇵😍
same hare☺️☺️
राम्रो
Quite Impressive
Fantastic
🙏🙏🙏🙏
Loved di
Amazing 😍
जअसले जे भनेपनि भानुभक्त माथी प्रतिसोध राखनु बिल्कुल गलत हो उसैको कबिता पढेर सिकेर अहिले प्रस्न खडा गर्ने होईन । समय चक्रसंगै आफै सबै बिकृतिहरू सच्चिएर आई रहेका छन ।
dherai nai ramro chha
😍❤️❤️
talented literature
Awesome 👏
अत्यन्तै सुन्दर प्रस्तुति ।
18:45 ❤️