बाँच्ने मन छ, बाच्छु की मर्छु केहि थाहा छैन भन्दै इन्द्रेणीमा बिरामीको लर्को । सक्दो सहयोग सबैले गरौ

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BiramiMuddha_BiramiBises_IndreniProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 40

  • @naranaryal5124
    @naranaryal5124 Месяц назад +6

    यो दृश्य देखेर सारै भावुक बनायो सलाम गर्छु इन्द्रेणी लाई हाम्रो सरकार त मरेजस्तो छ हामी जन्ता यो
    हालत छ 🙏🌹❤️🇳🇵😢

  • @Defender-du7gr
    @Defender-du7gr Месяц назад +8

    😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏 God bless 🙏 🙏 get well soon 🙏🙏नेपाल का नेता बुणो. भ्रष्टाचारी ले देश भयिसक्को खोक्रो. बाटो घाटो बस जहाज सबै थोत्रो. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @unishakhatri8662
    @unishakhatri8662 Месяц назад

    कलार गला पर्दशन गरेर ।दुनिया गरिब दिन दुखिको सेवा गर्नु भएका सम्पूर्ण कलाकार।हरुमा नमन ।दिन दुखि हरुको पबित्र सस्था कसैको आखानलागोस 🙏🙏🙏

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Месяц назад

    जय इन्द्रेणी❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Месяц назад

    आहा कति राम्रो गित गाउने स्वरकी धनी किष्न बैहिनी अनि किष्न कडेल भाइ शुभ कामनाछ❤️❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @harikummar5469
    @harikummar5469 Месяц назад +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Месяц назад

    जय ईन्द्रेणि

  • @susmitagurung2451
    @susmitagurung2451 Месяц назад

    😢Bichara get well soon bhai god bless you 😢😢😢😢😢sabai jana sahayog garidinu hola

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад +2

    😭😭😭😭😭😭😭हे भगवान दिन का दिन यति धेरै बिरामि इन्द्रेणी मा आउछन अनि कलियुग का जिउदै भगवान आदरणीय दाइ कृष्ण कंडेल ज्युले दुखि रहेको घाउमा मलम पट्टि लगाइ दिनु हुन्छ !नेपाल सरकार को ध्यान जदैन कृष्ण दाइ हजुर ले धेरै सत्कर्म गर्नु भाको छ यो काम लाइ भगवान ले नि हेरिराखुन भगवान !इन्द्रेणी छर दुखि पिडितले मलम पट्टि पायका छन कृष्ण दाइ हुनुहुन्छ र पो रोहि रहेका बिरामि र भोक ले तड्पिरहेका गरिब को आशु पुछि फिनु हुन्छ !कुनै कुनै पापि मानव को रुपमा दानव हरुले भन्नु हुन्छ कि कृष्ण कंडेल ले के गरेको छ ,अनि कृष्ण कन्डेल ले पैसा खायो ,कृष्ण कन्डेल ले भाका चोर्यो रे भन्नु हुन्छ तपाई हरु यस्तो भन्ने हरु ले कुनै जुनिमा नि स्वर्गमा नि बास पाउनु हुन्न होला ? सक्छौ भने आफुनि राम्रो काम गर्नु होइन यदि सक्नु हुन्न भने किन राम्रो काम गर्ने हरुको खुट्टा किन काट्नु हुन्छ !कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहुन्छ !कृष्ण दाइ लाइ हे भगवान बिन्त्ति गर्छु कृष्ण दाइ को आयु लामो होस ,कृष्ण दाइ को सु स्वास्थ दिर्घायुको कामना दिनु होला भगवान !सबै बिरामी को स्वस्थ्य लाभको छ कृष्ण दाइ हजुर ले सुदुरपशिम का र कर्णाली का जन्तालाइ धेरै हेला गर्नु हुन्छ किन जुनसुकै ठाउँ मा गएनि सबैले कमाएर खाने हो यदि सहयोग गर्ने हरुले भारत न गएनि घरमै बसेर लेबरि गरेर नि सहयोग गर्छन !सहयोग गर्नेलाई धन चाहिदैन मन चाहिन्छ कृष्ण दाइ यसरि हामिलाइ हेला न गरिदिनु होला? !अनि कृष्णा बजगाइ बहिनि लाइ धेरै धेरै धन्यवाद आफु आफ्नो मुटु माथि ढुङ्गा राखि दुखि गरिब बिरामी का जस्ता का तेस्तै गित बनाएर गाउनु हुन्छ !सबै सबै सहयोग गर्ने सहयोगि मन हरुलाइ हिर्दय देखि धन्यवाद !कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ !जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 Месяц назад

    Good evening everyone
    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад

    ❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple:
    ❤❤❤❤❤

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m Месяц назад

    पूरा हेरि सकेको छैना तर कृष्णा बजगाइ बहिनिको गित ले मन रुवायो बिरामी प्रती सबै जनालाइ सिघ्र स्वास्थ्यको कामना जय कृषाकडेल जय इन्द्रेणी टिम

  • @bimalnirmal1985
    @bimalnirmal1985 Месяц назад

    4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @jiwansaud8163
    @jiwansaud8163 Месяц назад

    मेरो‌ घर पनि बैतडी हो, भिडियो हेर्दा यस्तो बुढो उमेरको बुवा रोईरहेको देख्दा भावुक भए 😢😢😢 म पनि मेरो क्षमताले भ्याएको सहयोग गर्न चाहान्छु ❤❤

  • @sagarale7711
    @sagarale7711 Месяц назад

    मन छोयो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    GREAT JOB INDRENI FAMILY :
    ❤❤❤❤❤❤❤❤❤❤
    WITHOUT A NON-CORRUPT, HONEST GOVT. NEPAL AND NEPALESE PEOPLE WILL SUFFER AS ALWAYS.
    ❤❤❤❤❤❤❤❤❤
    NEPAL IS A BEAUTIFUL COUNTRY WITH A VERY SINCERE AND HONEST PEOPLE BUT THE NATION FAILED IN THE HAND OF CORRUPT POLITICAL ELITE.
    ❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @madhavpaudel5574
    @madhavpaudel5574 Месяц назад

    धन्यबात छ इंद्रेणी को सम्पूर्ण टीम लाई

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Месяц назад

    सम्पूर्ण दूखी पिडित लाई भगवान पशुपती नाथ ले कल्याण गरून
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 Месяц назад

    प्यारी कृष्ण बजगाई बहिनी प्यारी भुमिका बयक बहिनी काे गित सुनेर भावुक भए म धेरै बिरामी छन् मेरो देशमा सरकारले हेर्नुपर्छ बिरामी लाई सहयोग मिलाेस सहयोगीलाई सलाम छ कृष्ण बजगाइ बहिनी भगवान् हुनुहुन्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Месяц назад

    Touching post

  • @kesharimagar9212
    @kesharimagar9212 Месяц назад

    Bhawanko kripa hos,🎉🎉🎉krishna sirkoni kripa hos

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Месяц назад

    माया दिदी देखिनु भएन

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Месяц назад

    ❤जय देस जय इन्द्रेणीका संनचाल्क लगाईत सम्पूर्ण इन्द्रेणी टिमीलाई हृदय बाटै सलाम छ नेपाल सरकारले गर्ने आर्थिक सयोग इन्द्रेणी ले गरेकोमा ❤🙏♥️

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Месяц назад

    Amazing indreni program

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज युवा स्वास्थ्य मन्त्रि पर्दिप पौडेल यो कार्यक्रम हेर्नुहोला 🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 Месяц назад

    ABC इन्देणी कृष्ण सर कलाेयुग काे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेको छ कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @kumarmagar7605
    @kumarmagar7605 Месяц назад +1

    Nice ❤❤

  • @Dipendrabis555
    @Dipendrabis555 Месяц назад

    कुन ठाउँ हो भाइ सुर्नया घर सारै दुखद खबर सबैले सक्दो सहयोग गरिदिनु होला म पनि सुर्नया को मान्छे हो म नि गरौला अलिअली भयनि

  • @PutraJr-n1p
    @PutraJr-n1p Месяц назад

    Kmc KO Sunil Sharmale yo video hernuhos...

  • @SAMRAKSHYAN
    @SAMRAKSHYAN Месяц назад

    ❤❤❤

  • @gangasitaula4454
    @gangasitaula4454 Месяц назад

    किस्ण कडेल भाई क्यानसर को औसदि निम घोटेर लगाउनु भन्नु है

  • @sagar_budha
    @sagar_budha Месяц назад +1

    बिरामी को बेहाल देख्दा हाम्रो देस छ कि छैन सरकार छकी छैन सबै भर्स्ट दलाल कमिसन खोरी को अन्त्य को आवश्यकता छ ।

  • @mauntain257
    @mauntain257 Месяц назад

    get well soon

  • @sabitrisabitri1016
    @sabitrisabitri1016 Месяц назад

    😭😭😭😭😭

  • @hariacharya6034
    @hariacharya6034 Месяц назад

    सबै जना ले थोरै थोरै सहयोग गर्दिनु होला

  • @parbatigiri9506
    @parbatigiri9506 Месяц назад

    😭😭😭😭😭😭😭😭😭

  • @rejinagurung9074
    @rejinagurung9074 Месяц назад

    ❤❤❤❤

  • @rummayapun
    @rummayapun Месяц назад

    😭😭😭😭😭

  • @ParkashnathParkashNath-ei7sx
    @ParkashnathParkashNath-ei7sx Месяц назад

    ❤❤❤❤❤