रामचन्द्र काफ्ले र जुनु रिजाल फेरी इन्द्रेणीमा, सन्तोष देउजा र रामचन्द्र लाई ऐक्लै जुनुको टक्कर । HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RamchandraKafle_JunuRijal #LIveShow #

Комментарии • 522

  • @anjanjirel463
    @anjanjirel463 Месяц назад +4

    रामचन्द्र सर र जुनू म्यामको अावाज र जोडी संसारकै नमुना लाग्छ । लौन तपाईंहरूको अावजमा नयाँ गीत कहिले सुन्न पाउने होला । अाशा छ अवश्य पाउछौ होला ❤❤

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 3 месяца назад +62

    नेपाली सांगीतिक क्षेत्रको उत्कृष्ट जोडि मध्येको एक जोडि ।👍️👍️👍️👋👋👋

    • @rajuprasad5184
      @rajuprasad5184 3 месяца назад

      सन्तोष जी पनि गाउनु हुँदो र च त हौ 💞❤️👌👌👍👍

    • @rajuprasad5184
      @rajuprasad5184 3 месяца назад +3

      आहा क्या गजब सागतीक जोडी❤❤❤👌👌👍

    • @nepalicomedyromanticvideos9718
      @nepalicomedyromanticvideos9718 3 месяца назад

      ््््््््​@@rajuprasad5184

    • @HandSome-nk1gi
      @HandSome-nk1gi 2 месяца назад

      Yes good

  • @belkumarisunar690
    @belkumarisunar690 3 месяца назад +191

    अरू त सबै राम्रो लाग्यो र रमाइलो पनि भयो यो पवित्र मन्दिरमा सन्तोष देउजा लाई देख्दा कस्तो कस्तो लाग्यो 🎉🎉🎉❤❤❤बबाल भो शिरमान शिरमती को प्रस्तुति

    • @yeshudasshahi3175
      @yeshudasshahi3175 3 месяца назад +14

      Very good indrani com brother and sister

    • @thomsunjui
      @thomsunjui 3 месяца назад +21

      चोखिन को लागी ईन्देणी मा गयछ यो फटाहा देउजा।

    • @Dipesh1248
      @Dipesh1248 3 месяца назад

      😂😅lplpl😊​@@yeshudasshahi3175

    • @user-wp7zf9oe8u
      @user-wp7zf9oe8u 3 месяца назад +4

      😂😂😂

    • @ExcitedBrownBea
      @ExcitedBrownBea 3 месяца назад

      Aqqql by​@@yeshudasshahi3175aàa😅

  • @Shyamgurung9239
    @Shyamgurung9239 3 месяца назад +56

    यति रमाइलो कार्यक्रम मा यो जलगैंडा का बाट निस्क्यो पत्रकार भएर पत्रकारलाई समर्थन गर्नु पर्ने ठाउँमा उल्टै विरोधी भएर बोल्ने सन्तोष जलगैंडा यो पवित्र ठाउँमा आएको अलि सुहाएन है इन्द्रेणी का संचालक ज्यू

    • @pknphg8444
      @pknphg8444 2 месяца назад +1

      यति राम्रो कार्यक्रममा याे जल गैडा प्रचन्डे र रेनुकाे चाेलाे पेटिकाेट धाेएर चाकडी चम्चे लाई यस्तो पबित्र ठाउँ बाेलाएर नराम्रो बनायाे

    • @bishnuhari1988
      @bishnuhari1988 2 месяца назад

      विरोध होईन सल्लाह दिउँ मेरो विचारमा

    • @YamBthapa-om8uc
      @YamBthapa-om8uc 6 дней назад

      आज सम्म कै उत्कृष्ट कार्यक्रम लाग्यो 👌🏽🙏 🥰

  • @nareshbhandari1428
    @nareshbhandari1428 3 месяца назад +17

    आहा यो जोडी साच्चिकै ईश्वरको बरदान हो ❤❤🎉🎉❤❤ अमर अजर रहोस यो जोडी

  • @himadevidevkota6321
    @himadevidevkota6321 3 месяца назад +24

    आहा कति रमाइलो अहिलेसम्म कहाँ हराएको थियो रामचन्द्र काफ्लेको जोडी

    • @bishnuhari1988
      @bishnuhari1988 2 месяца назад

      कृषि क्रान्तिमा हराउनु भएको रहेछ सम्पुर्ण नेपालीलाई पाठ सिकाउन

  • @mbbman5837
    @mbbman5837 3 месяца назад +80

    याे सन्ताेस घांसकाे गित नमिसाएकाे भए सुनमा सुगन्ध हुनि थियाे यस्तो राम्रो जाेडि आएकाे दिनमा याे पसु कता बाट आएछ

    • @omkawor164
      @omkawor164 3 месяца назад

      100% right

    • @tarasharma4966
      @tarasharma4966 3 месяца назад

      Tye ta 🙄

    • @bhimghartimagar2603
      @bhimghartimagar2603 3 месяца назад +1

      सहि यो सन्तोष घाँस झोले जाथा कहाँ देखि आयो मुर्दार

    • @bishnuhari1988
      @bishnuhari1988 2 месяца назад

      यो गलत हो मेरो विचारमा किनकि गितमा यति नभै रमाइलो बाउबाजेको पालामा (समयमा) पनि हुनि थिएन मेरो भोगाइमा

    • @bishnuhari1988
      @bishnuhari1988 2 месяца назад

      ​@@bhimghartimagar2603अरु केही भनिन र गरिन सिधै यो विचारलाई थु

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +12

    रामचन्द्र र जुनुको मात्रै लोकदोहोरी गीत सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।।
    भाग ३

  • @taraparajuli9398
    @taraparajuli9398 3 месяца назад +11

    कति राम्रो स्वर मलाइ नेपाली गित संगीत मा सबै भन्दा मन पर्ने जोडी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤तपाईं को नया गित को पर्खाइमा छु।।।।।

  • @GunaramGurung
    @GunaramGurung 3 месяца назад +9

    बिस्वोको ११ नम्बर साङ्केतिक जोडी उहा हरु 🎉🎉🎉 दामी लाग्यो प्रस्तुतिले मन दुख्यो कुरा सुनेर

  • @RameshBhujel229
    @RameshBhujel229 3 месяца назад +8

    यति रमाईलो माहोलमा यो मुला सन्तोषेलाई मिसाउदा सारै खल्लो महसुस भयो !

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 2 месяца назад +1

      😂😂😂😂

    • @prem1221
      @prem1221 2 месяца назад +1

      Kin ho hjr Santosh lai sabbaile naramro vaneko vannu n maile nabhujeko kura

  • @upendrachaulagain5927
    @upendrachaulagain5927 3 месяца назад +14

    यति मिठाे स्वर काे आन्नद दिएकाे मा राम जुनु र ईन्द्रणी लाई धन्यवाद।अर्गानिक स्वरका धनी रामचन्द्र काफ्ले लाई प्रगति काे शुभ कामना ।

    • @bishnuhari1988
      @bishnuhari1988 2 месяца назад

      रामचन्द्र दाईको त गित सुन्दा सहेद म 13/14"थिए होला अहिले 31/32 को भए उत्तिकै जोस देख्न पाउँदा सारै खुशी लाग्यो

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад +4

    रामचन्द्र काफ्ले दाइ र जुनु भाउजू भगवान्ले सदा यस्तै हासिखुसी राखुन स्वर सुनेर कहिले नसकिय हुन्थ्यो जस्तो लाग्यो सक्की गो । मुरि मुरि धन्यवाद दाइ भाउजु

  • @pritamregmi940
    @pritamregmi940 3 месяца назад +12

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि रामचन्द्र काफ्ले जुनु रिजाल 🎉🎉🎉 आहा आहा🎉🎉 साथ मा जलगैंडा दाइ

  • @kishanban4037
    @kishanban4037 3 месяца назад +10

    रामचन्द्र काफ्ले सर सन्ताेष देउजा सर जुनु रिजाल बहिनी काे गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @bashantidhungana630
    @bashantidhungana630 2 месяца назад +3

    धेरै धेरै धन्यवाद मेरो मनको कुरा सुन्दियकोमा मलाई यो जोडि बेला बेला मा सारै हेर्न मन हुन्छ इन्देणिमा ❤❤

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj 3 месяца назад +3

    राम चन्द्र सर को जोडी भनेको उत्कृष्ट जोडी हो सधै यसै गरी राम्रो र खुशि भए को हेर्ना चाहान छौ हामि दर्शन हरु ले जय इन्द्रेणी फलोस फुलोस सधै

  • @munagautam9562
    @munagautam9562 3 месяца назад +7

    सारैनै मिठो स्वर शब्दहरू रमाइलो परिवार काफ्ले को❤❤❤❤

  • @umeshgc9750
    @umeshgc9750 2 месяца назад +2

    ईन्द्रेणी को बारेमा धेरै राम्रो सुन्छु तर यो जोडी को बाहेक अरु एपिसोड अहिले सम्म हेरेको छैन मलाई एकदमै मन् गायक गायिका ❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 месяца назад +4

    जुना बैनि को यतिमिठाे स्वर कहिले सुनेको थियन शुभकामना ❤❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +10

    BB अनुरागी सरले बनाएको गीत जुनु रिजाल सिस को आवाजमा कति मिठो अति मार्मिक अहिले को हाम्रो देशको यथार्थ। अति राम्रो तर पहिलो पल्ट ईन्देणी बाट सुन्न पाइयो।

  • @user-up9xs3bn5j
    @user-up9xs3bn5j 3 месяца назад +5

    मलाई धेरै मन पार्ने गित तिमरै झल्को आउछ मेरो नीर माया😢😢

  • @ritabika767
    @ritabika767 5 дней назад

    ओ हाे सारै रमाइलो भाे आज ईन्द्रेनि मा

  • @laxmanthapa9595
    @laxmanthapa9595 3 месяца назад +2

    सारै दामी छ ।रामचन्द्र जि र जुनु मेडमको कला गला उच्च पर्गतिको कामना र सम्पुर्ण इद्रेनी टिमलाई धन्यवाद ।

  • @Defender-du7gr
    @Defender-du7gr 3 месяца назад +5

    जन जनको लोकप्रिय इन्द्रेणी मा लोकप्रिय स्टार गायक राम चन्द्र जी र जुनु जी को जोडी ले उत्कृष्ट गित र भरिपूर्ण मनोरञ्जन दिनुभयो सम्मान छ ❤🙏❤. We don't like sontosh deuja . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤️🙏❤️🙏।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 месяца назад +4

    बबाल रमाइलो इपिसोड । मलाइ मन पर्ने कलाकार को बिजोड प्रस्तुति ❤❤❤❤❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 месяца назад +1

    आहा सुख सन्तोष हुनुपर्छ मनमा कस्तो कस्तो
    जोडी मिलोस त संसारमा यस्तो राम & जुनु जस्तो! जय इन्द्रेणी ❤️🙏

  • @bindadhungana4450
    @bindadhungana4450 3 месяца назад +3

    एकदमै मन पर्ने गायक रामचन्द्र र गायिका जुनु

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +3

    हुनत हाम्रो देशमा रियल वास्तविक सांगीतिक जोडीहरु धेरै हुनुहुन्छ होला तर बाहिर बाट यसो हेर्दा राम चन्द्र सर जुनु मेम त्यस्तै देवी घर्ती राजु ढकाल को जोडी असाध्यै सुहाउँदो, अति मिल्ने जोडी देख्न पाउँछौं हामि ले आजिवन यस्ता जोडी हासी खुशी जिन्दगी बिताउन धेरै धेरै शुभकामना।

    • @hastab.m6420
      @hastab.m6420 3 месяца назад +1

      देवी आले होइन देवी घर्ती र राजु धकाल

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 3 месяца назад

      @@hastab.m6420 मलाई मनमा थाहा हुदाहुदै लेख्न चाहीँ घर्ती को ठाउँमा आले लेखेछु र राजु को थर ढकाल नै हो। जेहोस् सुधार्ने मौका दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुर लाई।

  • @Krishnakunwar26
    @Krishnakunwar26 3 месяца назад +7

    मलाई एकदमै मन पर्ने गायक गायिका 🙏❤️

  • @gurungii4438
    @gurungii4438 Месяц назад

    Wow Ramchandar and Junu 🎉❤🎉sister dohori song super beautiful Good luck 🎉❤🎉hjr dubai lai ❤🎉❤feri hjr dui ko dohori hunu parcha la ❤🎉❤

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +1

    संसारकै सुन्दर जोडीको गीत संगीतमा पनि उस्तै सुन्दर जोडीको शब्द सँगै सुमधुर स्वरमा श्रीमान श्रीमतीको गीत सुन्न पाउँदा खुशी लाग्यो।।
    कहाँ हराएर बस्नु भएको थियो होला।।

  • @nokhiramoli3665
    @nokhiramoli3665 3 месяца назад +1

    अग्रज् गायक , लेखक , स्रर्जग साथै लाग तथा दाेहाेरि गितका बातशाहा । गायक र गायिका राम चन्द्र काफ्ले काे युगल जाेडि लाई मुरी मुरी धन्यवाद छ। साथै पत्रकार शन्ताेष जेउजा जि ले गायकाे दाेहाेरि पनि सुन्ना पाउँदा खुसि लाग्यो ।धन्यवाद छ सम्पूर्ण मा।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад +2

    नेपाल मा यस्तो स्वर चाहिँ कसैको छैन ल दाम्मी 🎉🎉🎉❤❤❤ Rc❤Jr

  • @user-cj9xn8il2z
    @user-cj9xn8il2z 3 месяца назад +3

    धेरै धेरै राम्रो लाग्यो। 👌👌👌👍️👍️👍️👍️😘😘😘😘😍😍😍❤️❤️❤️❤️❤️❤️❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 месяца назад +6

    राम चन्द्र जि को जोडी र गीत लाई मुरि मुरि सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤

  • @bishalmahar25
    @bishalmahar25 3 месяца назад +11

    आहा आज भने समय गएको पत्तो भयन रामचन्द्र कफ्ले सर र जुनु रिजाल दिदि लाइ हिर्दय देखि नै धेरै धेरै धन्यवाद यो देन कृष्ण दाइ को सबै भन्दा पहिले विशेष धन्यवाद मेरो आदरणीय दाइ कृष्ण कन्डेल ज्यु लाइ मुरि मुरि कोटि कोटि नमन छ❤❤❤❤शिरझुकाइ नमन छ कृष्ण दाइ आज भने धेरै रमाइलो भो तर यो सन्तोशे खाते भने किन आको हो यो मलाई मन पर्दैन यो चोर खाते मान्छु कृष्ण दाइ बिचार पुर्याएर बोलाउनु होला यिनिहरुको चपाउने दात अलग ,खाने दात अलग हुन्छ हजुर को मा आएर हजुर को बारेमा चर्चा गरेको जस्तो बाहिर गएर हजुरकै कुरा काट्ने गर्छन !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ❤❤❤❤युवराज सर लाइ नि धेरै सम्झेको छु विशेष सम्झना कृष्ण दाइ लाइ ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

    • @krishnakandel9846
      @krishnakandel9846 3 месяца назад +1

      Good bhai

    • @bishalmahar25
      @bishalmahar25 3 месяца назад

      @@krishnakandel9846 हिर्दय देखि नै उच्च सम्मान छ कृष्ण दाइ

    • @krishnasapkota6906
      @krishnasapkota6906 3 месяца назад +1

      👍️👍️👍️👍️

    • @bishalmahar25
      @bishalmahar25 3 месяца назад

      @@krishnasapkota6906 🙏🙏🙏🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 3 месяца назад +3

    नमस्कार सम्पूर्ण दर्शक हरु
    लाई आज जोडी पनि राम्रो
    कार्यक्रम नी राम्रो छ
    जय स्वाभिमान जय नेपाल
    🙏🌹🇳🇵👍❤️💯🌺
    आज पहिलो पारियो

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +1

    सांगीतिक क्षेत्रको निकै। दरिलो जोडी जिबनता जोडी जुनु रामचन्द्र साथै सम्पुर्ण टिमलाई सम्मान छ ❤❤❤

  • @diludangi
    @diludangi 3 месяца назад +1

    जति हेरेपनि आँखाका नानीहरू नथाक्ने सुन्दर कार्यक्रम ईन्द्रेणीमा रामचन्द्र काफ्ले अनी जुनु रिजालको आगमनले झनै उत्कृष्ट भयको महशुस गरेको छु🤗🤗

    • @TopJungChand-ee8jl
      @TopJungChand-ee8jl 3 месяца назад

      यति मीठो दुई शन्द पस्कनु भएकोमा धेरै धन्यवाद बाबु❤

  • @karmagsherpa4074
    @karmagsherpa4074 3 месяца назад +1

    Yo mahan voice Jodi lai kasaiko akha nalagos mero Pani best couple ho hjr haru Kati mitho gayeko ramchandra jiu Ra junu jiu

  • @yamlalpandey1449
    @yamlalpandey1449 3 месяца назад +9

    नेपाली सांगीतिक क्षेत्रको उत्कृष्ट जोडि मध्येको एक जोडि ।!!!!

  • @apsarakarki9138
    @apsarakarki9138 3 месяца назад +3

    अाहा सारैरमाइलाे भाे अाजत।❤❤❤❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 3 месяца назад +3

    सरै मिठ।सले गित ग।उनु भयो दुबै ज।नले ❤❤❤❤

  • @razzughimire9635
    @razzughimire9635 3 месяца назад +1

    सम्भवत यो नै मेरो पहिलो इन्द्रेणी एपिसोड होला सुरुदेखी अन्तिम सम्म पुरै हेरेको ....damn loved it❤️

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 3 месяца назад

    ❤❤❤❤ अति उत्कृष्ट जोडी बुढा बुढीको जय जोडी मज्जा आयो है ❤❤❤❤ जय होस् सबैको

  • @bindadhakal6303
    @bindadhakal6303 3 месяца назад +3

    यो जोडि चै खुब मन पर्छ है ख्याल ठट्टा ख्यालि खुब राम्रो छ

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 месяца назад +1

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 3 месяца назад +1

    रामचन्द्रजीको आवाज जतिको आवाज धेरै कम कलाकारमा होला सारै राम्रो आवाज

  • @AmritaDangi-fl8vg
    @AmritaDangi-fl8vg 3 месяца назад +1

    Fav singer ramchandra Kafle and junu rijal❣️

  • @lokeshnath9987
    @lokeshnath9987 2 месяца назад

    I love u ramchandra kafle dai junu di

  • @gurungii4438
    @gurungii4438 Месяц назад

    Amazing voice and song Ramchandar ji Good luck 🎉

  • @Kamalakc5454
    @Kamalakc5454 3 месяца назад +1

    आ हा कति रमाइलो हाे जुनु राम चन्द्र र सन्ताेष भाेकाे 👌👌👌👌👌

  • @babitaphal5239
    @babitaphal5239 2 месяца назад

    वाह कति राम्रो गित गाउनु भयो राम चन्द्र काफ्ले ज्युले

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 месяца назад +2

    यो जोडी को गित सुन्न बेग्लैमज्जा आउछ

  • @abinashmajhi6277
    @abinashmajhi6277 3 месяца назад +1

    रामचन्द्र र जुनु भगवान ले जुराएको जोडी 👌❤️❤️🙏🙏

  • @gopalbahadurkarki1199
    @gopalbahadurkarki1199 3 месяца назад +1

    यो सन्तोस जलगैडालाइ किना मिसाको यति राम्म्रो कार्यक्रम मा यस्ले गर्दा खल्लो भयो जस्तो लाग्यो ❤❤

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 2 месяца назад

    ❤.ati sundar Jodi sarai ramro sar sabda sammana x hajur haru sabai thim Lai ❤

  • @bikasbist5580
    @bikasbist5580 3 месяца назад +4

    आहा...!! rc सरको त म फ्यान थिए जुन बेला म कलेज पढ्थे बिडम्बना बीचमा धेरै ग्याप हुनु भयो।फेरि मिठा मिठा लोक पप ल्याउनु होस।सुदुरपस्चिम बाट

  • @nirmalshahi9193
    @nirmalshahi9193 3 месяца назад

    जय ईन्द्रेनि फेरि यस्ता कलाकार नेपालमा भेटाउन सकिन्न बधाई छ रामचन्द्र सरकाे जाेडि

  • @Durakailo
    @Durakailo 2 месяца назад

    रामचन्द्र सर हजुरको जोडीलाई मेरो सलाम र सम्पूर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏♥️♥️♥️

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 2 месяца назад +2

    कृष्ण कंडेल दाजु यो हजुरकाे ईन्द्रेणि कार्यक्रममा अाउन काहा र कसरी सम्पर्क गर्नुपर्छ कृपया एकपटक राम्रोसँग भनिदिनु भएमा म जस्ता धेरै दर्सकहरू लाई सजिलो हुनेथियो कि

  • @mayakhatri4834
    @mayakhatri4834 2 месяца назад

    साच्चै यहि इन्द्रेणी हेरेर था पाको मैले उहाहरु बुडाबुडी हो भनेर so lovely and multi-talent couple

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 месяца назад

    रामचन्द्र र जुनु बीचको बबाल दाेहाेरी दुबै जनालाई धेरै धेरै शुभकामना ❤❤❤🎉🎉🎉

  • @sitaramadhikari8363
    @sitaramadhikari8363 3 месяца назад +6

    हाँसको बथानमा बकुल्लो जस्तो त्यो सन्तोष देउजा किन आहोला।

  • @innocentgirl5737
    @innocentgirl5737 3 месяца назад

    यो जोडीको दामी दोहोरी ❤सन्तोष देउजा सँगै जय इन्द्रेनी टीम ❤❤

  • @buddhasharma8197
    @buddhasharma8197 2 месяца назад

    उत्कृष्ट गायक र गाइका , सारै रमाइलो लाग्यो ❤

  • @djbrabho-bo3ej
    @djbrabho-bo3ej 3 месяца назад +1

    ❤❤❤❤❤Yo Jodi jaha jaha janxani tyaha yatti ramaelo hunxaki....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤RANUjodi..

  • @sandeshgurung5487
    @sandeshgurung5487 3 месяца назад +11

    यो सन्तोष देउजा फेरि कहाँ बाट अयो इन्द्रेणी मा

    • @Til-qy6sk
      @Til-qy6sk 3 месяца назад +2

      aaba dekhi kapurbot chodera geet gaune re ,hunata arkako buda budi bichma basnu uslai ekdum man parchhani 😊

    • @lalitdhamilalitdhami9293
      @lalitdhamilalitdhami9293 3 месяца назад

      यो खाते कुकुर लाई नबोलाएनि हुन्थ्यो।

  • @c.branamagar8148
    @c.branamagar8148 2 месяца назад

    रामच्न्द्र दाइ कडा रैछ दोहोरिमा पनि आहा अति मन पर्ने गायक

  • @Khimlalbhattarai
    @Khimlalbhattarai 2 месяца назад

    sarai ramro geeta ❤❤❤🎉🎉🎉.

  • @kanxa881
    @kanxa881 3 месяца назад +1

    बाध्य वाधक हरु उतिकै उत्कृष्ट ❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 3 месяца назад +3

    धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार हरुमा इन्देणी टिम लाई सन्तोष देउजा इन्देणी मा

  • @ganeshmahara1529
    @ganeshmahara1529 3 месяца назад

    16:42 आहा कति राम्रो यो अमर जोडी सधैं भरी यसै गरी अगाडि बढ्दै जाउस अनि मोनोरञ्जन पनि दिँदै गर्नु शुभकामना ।।

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 3 месяца назад

    राम चन्द्र काफ्ले र जुनु रिजाल आयेसि इन्द्रेनि सारै रमाइलो हुन्छ

  • @maanchhetri6185
    @maanchhetri6185 2 месяца назад

    राजनिती मा सुनी राखेको कुरा आज यसरि उहा हरु बाट सुन्न पाइयो तर यथार्थ हो रहेछ म पनि केहि गरु भनेको मन मर्यो

  • @dineshnepali3863
    @dineshnepali3863 2 месяца назад

    मलाइ रामचन्द्र काफ्ले र उदितनारायण झा सङ्ग तुलना गर्न मिल्ने अरु गायक नेपालमा छैन जस्तो लाग्छ।

  • @akkalmalla7327
    @akkalmalla7327 2 месяца назад

    धेरै पछि इन्देनी झरियो
    पिर नगर बुढी रमाइलो गरियो

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад

    जुनु भाउजू कडा हुनुहुन्छ रामचन्द्र दाइ दामिइ जोडि छ होउ यो जोडी

  • @DarjitKumar
    @DarjitKumar 2 месяца назад

    सारै राम्रो जोडी निकै रमाइलो प्रस्तुति

  • @DEEPENDRABSNP
    @DEEPENDRABSNP 2 месяца назад

    यो सन्तोष देउज मुला किन गयो इन्द्रेणीमा यसको अनर देख्न नपाएको भए हुन्थ्यो।

  • @NarjangGurung
    @NarjangGurung 3 месяца назад +1

    THANKS FOR BOTH JODI WITH INDRENI TEAM AND KRISHNA KANDEL WELL DONE KEEP IT UP.
    FOR INFORM TO INDRENI “VOLUME FULL GARE PANI AUDAINA OLUME SO CHECK IT”
    Thanks

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 3 месяца назад

    मलाई मन पर्ने रामचन्द्र को जोडि👌👌❤️❤️❤️❤️❤️

  • @Redmi6a-sb5ib
    @Redmi6a-sb5ib 2 месяца назад

    Ramchandra is awesome vocal legendary singer ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹🌹from malaysia

  • @user-gq6ju9he9r
    @user-gq6ju9he9r 2 месяца назад

    Nice voice ramchandar sir jinu mam

  • @rajkumardhakal8449
    @rajkumardhakal8449 2 месяца назад

    यो देउजा गैडा देखेर यो कार्यक्रम नै खल्लो लाग्यो

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 месяца назад

    अर्काे हप्तापनि ल्याउनु पर्यो यो जोडि लाई कृष्ष भाई जय ईन्द्रेणि🙏🙏🙏🙏🙏

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 месяца назад

    आहा सारै रमाइलो जय ईन्द्रेणी जय कुस्ण सर

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 месяца назад

    रामचन्द्र जी देश र जनहित का लागी त्रिमुल नेपाल तपाई हामी विच मा रहेको छ आउनुस हातेमालो गरौ ।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।

  • @naveengiri6805
    @naveengiri6805 3 месяца назад

    awesome couple with beautiful voice thank you inderyni team🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 2 месяца назад

    mr. ramchandra kafle and mrs junu rijal kafle such great singer in nepal , really on one there to compaire however so all the best and good luck to them.

  • @user-fp6oc5zh5t
    @user-fp6oc5zh5t 2 месяца назад

    Sangeet ka Badshah❤❤❤

  • @tararai6410
    @tararai6410 3 месяца назад

    0, ho kati Ramro family. Kati mitho git gaunuvayo. Hajur haru lai Dherai dhenne maya ra dhenne bat cha. Hajur haru lai vagawan le sadhai Asirbat dinun.🙏🙏👍👌✌️😇

  • @gaurikoirala1607
    @gaurikoirala1607 2 месяца назад

    Saraswati matako sadhai kripa milirahosa sundar jodi lai❤❤❤🎉🙏🏿🙏🏿🙏🏿🌹

  • @rukmanrukman6232
    @rukmanrukman6232 3 месяца назад

    यो जोडिको स्वर बेला बेलामा देख्न सुन्न पाइयोस्❤

  • @hariregmi9728
    @hariregmi9728 2 месяца назад

    कति मिठो आबाज हाम्रा राम्रा मान्छे का ।

  • @थापा
    @थापा 3 месяца назад +3

    नमस्कार कृष्ण कंडेल सर,जुनु रिजाल,राम्चन्द्र काफ्ले जिउ🙏🙏🙏असाद्दे रमाइलो लाग्यो।अहिले सम्म कता किन हराउनु भको थ्यो के?अब रिरन्तर ह्जुर हरुको गीत सुन्न पाइयोस्🙏कति मिठो स्वर्को धनी हजुर्को जोडी लाई हार्दिक नमन्🙏🙏❤️❤️❤️❤️❤️

  • @Laxman_budha1
    @Laxman_budha1 2 месяца назад

    Dheri ramro hoii Ramachandra dai rw Juni rijal Dede ko voice❤❤❤❤

  • @k.bkarki6263
    @k.bkarki6263 3 месяца назад +7

    यस्तो उत्कृष्ट जोडी सङ्सङै पबित्र इसथल्मा यो सन्तोष देउजा आको किन असुभ बनाउन😂😂

  • @user-we1yb8es6h
    @user-we1yb8es6h 2 месяца назад

    सबै ठिक छ तर देउजा अपराधि काे अनुहार देख्दा पबित्र ठाउमा अलि खल्लाे लाग्याे ।