साझको समय थियो प्रबास मा छु यका तर्फ दशै नजिकै आयको छ यका तिर खर्छ कसरी चलाउनी पिर लाको छ अनि राजधानी जलमगन छ मलिन मुहार लियर यु तुब खोलेको तपाइँ को आगनी मा आइपुगे पिडा लाई परसारेर मत झम्म झम्म नाछे हजुर को जादुमय स्वोर मिथास सब्दलाइ सलाम
अहिलेकाे नारि लाई याे गित काे महत्व छर? बिदेश आकाे 6/7 वर्ष भैसके म। कुनै दिन केछ दु:ख सुख भनेर दु:ख सुखकाे कुरा त काहाे का महिना मर्याेत खैत पैसा पठाउन पर्दैन भनेर किच किच गरेकाे गरै गर्छ फाेन गरेर।
हरेक शब्द शब्दमा मार्मिकता सॅगै संगित र आवाज पनि उत्तिकै परिष्कृत प्रस्तुत गीत गाउबेसीमा गुन्जिने एक समयको निकै चर्चित गीत आज सुन्दा पनि उत्तिकै कर्णप्रिय लाग्छ! हरीदेवी कोईराला प्राय गितमा सन्देश, लोकका आवाजको मिश्रण पाईन्छ! जति सुने पनि नअघाईने यस्ता गितले सोही समयको सामाजिक अवस्थालाई चित्रण गरेको पाईन्छ!!
म नजन्मिदा नै सबै काे मनमा दिमागमा बसिसकेको गीत❤यसमा मलाई अभिनय गर्ने माैका दिनुभएकाे मा आदरणीय हरिदेवि दिदी लाई नमन्❤️काेशिस गरेकाे छु गीतलाई न्याय दिने 🤗हेरेर प्रतिक्रिया दिनुहाेस् है त❤❤❤❤
हामी सानै हुदाँदेखि सुन्दै आएको यस्तै सदाबहार गितहरुले मन छुन्छ अहिले त भाईरलको जमाना आयो त्यतिबेला गित रेकर्ड गर्दा कसरी हुन्थ्यो अहिले त कति हो कति सुबिधा सम्मानका साथ हार्दिक नमन🙏🙏🙏🙏 आदरणिय गायिका हरिदेबि कोईराला र सम्पुर्ण टिम
Yo geet le Nepal ko Bastabik Chitran gareko atyanta samdes mulak rw marbik swor rw sabda le bijheko xa, ajhambari geet ko rup ma maila liyeko xu. Asta srijana haru Haridevi Jiu Bata Bhabiswe ma ni aye rakham vanne subha kamana dina chahanxu.
हरी देवी दिदी को गीत सुन्दै हुर्कियो, जती सुन्दा पनि यो गीतले त्यतिकै भाबुक बनाउछ । अहिको नयाँ म्युजिक भिडियोमा गीत अनुसारको कथा र अभिनयले मन मस्तिस्कमा रहेको यो गीतलाई जीवन्त बनाएको छ । दिदीका सबै गीत हरु उत्तैकै मार्मिक र कर्णप्रिय छन ।
म जन्मिएको सालको गित रछ कमेन्ट हेरेर बुझि ल्याउनु पर्दा अत्यन्तै मार्मिक नेपाली परिवेशलाई झल्काको छ शब्द शब्दमा साथमा लोकपारखी गाईका दिदीको सुरिलो सुमधुर आवाज सुनमा सुगन्ध छ नमस्कार ❤❤🙏🙏
Yo geet maile dharai pahila suneko ahila video tayar gari herna pawda , mahn gaat gaat vayeko xa. Talai le look xetra ma garnu vayeko yogdan , yo mato le kahilai bhulne xaina.asta jauda sajak lai protsan garna subscribe gari byapakta garna awasekta xa.

४५ ± सालमा नेपालीको मन मस्तिष्कमा बस्न सफल गीत ❣️
सी नेपाली सेवा हिट्स एफ. सी नेपाली सेवा हिट्स एफ. सी नेपाली सेवा हिट्स एफ. सी नेपाली य
😢😊❤❤❤❤👌💖💕💞😍😍😍
Okkeurlikodunekansisnoke
अहिलेकाे नारि लाई याे गित काे महत्व छर? बिदेश आकाे 6/7 वर्ष भैसके म। कुनै दिन केछ दु:ख सुख भनेर दु:ख सुखकाे कुरा त काहाे का महिना मर्याेत खैत पैसा पठाउन पर्दैन भनेर किच किच गरेकाे गरै गर्छ फाेन गरेर।
2081 Ma ni sunddoi xu
हरेक शब्द शब्दमा मार्मिकता सॅगै संगित र आवाज पनि उत्तिकै परिष्कृत प्रस्तुत गीत गाउबेसीमा गुन्जिने एक समयको निकै चर्चित गीत आज सुन्दा पनि उत्तिकै कर्णप्रिय लाग्छ! हरीदेवी कोईराला प्राय गितमा सन्देश, लोकका आवाजको मिश्रण पाईन्छ! जति सुने पनि नअघाईने यस्ता गितले सोही समयको सामाजिक अवस्थालाई चित्रण गरेको पाईन्छ!!
म नजन्मिदा नै सबै काे मनमा दिमागमा बसिसकेको गीत❤यसमा मलाई अभिनय गर्ने माैका दिनुभएकाे मा आदरणीय हरिदेवि दिदी लाई नमन्❤️काेशिस गरेकाे छु गीतलाई न्याय दिने 🤗हेरेर प्रतिक्रिया दिनुहाेस् है त❤❤❤❤
हामी सानै हुदाँदेखि सुन्दै आएको यस्तै सदाबहार गितहरुले मन छुन्छ अहिले त भाईरलको जमाना आयो त्यतिबेला गित रेकर्ड गर्दा कसरी हुन्थ्यो अहिले त कति हो कति सुबिधा सम्मानका साथ हार्दिक नमन🙏🙏🙏🙏 आदरणिय गायिका हरिदेबि कोईराला र सम्पुर्ण टिम
जब यो गित रेडियो बझथियो हामी सबै यौटै ठाउँमा बसेर यो गित सुन्थियौ किनभने पहिला रेडियो गाउँमा सबैको हुदैन थियोे यो गित सुन्दा बचपन को याद आउछ
Purano saskirti manxune bhaka paina khabar ❤❤❤❤❤❤❤❤❤❤
त्यो बेला यो गितको महत्व आहा हामी साना छँदा कति प्रख्यात थियो सदाबहार छ कहिल्यै पुरानो नहुने कालजयि गित💝💝❤️❤️🙏🙏🙏🙏🙏
Yo geet le Nepal ko Bastabik Chitran gareko atyanta samdes mulak rw marbik swor rw sabda le bijheko xa, ajhambari geet ko rup ma maila liyeko xu. Asta srijana haru Haridevi Jiu Bata Bhabiswe ma ni aye rakham vanne subha kamana dina chahanxu.
हरी देवी दिदी को गीत सुन्दै हुर्कियो, जती सुन्दा पनि यो गीतले त्यतिकै भाबुक बनाउछ । अहिको नयाँ म्युजिक भिडियोमा गीत अनुसारको कथा र अभिनयले मन मस्तिस्कमा रहेको यो गीतलाई जीवन्त बनाएको छ । दिदीका सबै गीत हरु उत्तैकै मार्मिक र कर्णप्रिय छन ।
हरि देबि दिदी हाम्लेत पईला धेरै सुनेकाेहाे तेसैले याेगित धेरै ठिक्क लाक्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️
म १० बर्ष को हुदा मामा को क्यासेट मा यो गित सुनेर।नाचेक।बालान्पन को।याद आयो।
हो हजुर सारै याद आयो
२१ तोपको सलाम दिदीलाई यो कालजयी गितको लागि।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सारै मन पर्ने गित पनि गायिका पनि उच्च सम्मान उहाँलाई।
Lovely ❤❤❤❤❤❤ song. ❤❤❤❤
कती राम्रो
Mata,janme,ko,thiya,,❤😂😢salut,xa,koirala,jiu,🇳🇵🙏👍👌🌹🌹♥️🇳🇵😭
चाड बाडमा यस्तो बिरहको गित सुने मन आनन्दित भएर आउछ
मलाई मन पर्ने लोकप्रिय गाएक ❤❤❤
❤❤❤❤बालापन मा सुनेको गित 🙏🙏🙏🌽
रेडियोमा सुन्ने गित म सानो हुदा सुन्ने गित,धेरै मार्मिक गित,
सलुट दिदी।
अति सुन्दर मन छुनी गित
Supper hit
Singer respected hari devi koirala
म जन्मिएको सालको गित रछ कमेन्ट हेरेर बुझि ल्याउनु पर्दा अत्यन्तै मार्मिक नेपाली परिवेशलाई झल्काको छ शब्द शब्दमा साथमा लोकपारखी गाईका दिदीको सुरिलो सुमधुर आवाज सुनमा सुगन्ध छ नमस्कार ❤❤🙏🙏
हरि देवि आमाले म नजन्मदै गाउनु भएकाे गीत हाे याे सानै देखि सुन्दै आएकाे आज प्रदेशमा हुँदा झन धेरै सुन्ने गरिन्छ।हरिदेवि आमालाई नमन ढाेग छ❤❤❤
यो गित तपाईंले कति वर्षको उमेरमा गाउनुभएको ??
योगित गाउने हरिदेवी कोइराला बुडि भइसक्नुभएको होला है
कति मीठो गित रहेछ
2081sala
old is gold
2054 सालदेखी सुन्दै आयकाे छु
Yo git Sunday ma paltanma rudai Ghar Dekhi babu amako tikka lagayr hineko din yad Ayo malai
❤❤❤❤❤❤always best song❤❤
❤❤❤❤ super hits song
Old is gold song
First congratulations kaski and greatest singer !!!!!
नाइस सांग ओल्ड इज गोल्ड
Super hit song 👌❤❤❤
ऐतिहासिक ,कालजयी ,अजर अमर गित
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
This song when playing I Remember Pokhara halan chowk lekha saids. If playing this song I Remember HariDive koirala didi
Very nice song ❤❤❤🙏
Very very nice Nepali song ❤❤
❤️❤️❤️❤️❤️❤️
nabin best actor hai i watched also in movie sunpani
योगित सुनेर11बरष।हुदाको यादपोआओ मालाईत
घर फर्कि अाउनुस मेराे हजुर।
Very interesting song 🙏🙏🙏🙏
I liked the old hit song and the actors have also played a good role.
Old song is gold❤❤❤❤❤❤🇳🇵🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺
aaja pani nepaliharu ko jeeban saili sanga thyakkai mel khane chitra
❤
Badai xa dede hari devi koirala ji lai susel koirala ko doha bata
Sangit ra sorko saman😢
Yo geet maile dharai pahila suneko ahila video tayar gari herna pawda , mahn gaat gaat vayeko xa. Talai le look xetra ma garnu vayeko yogdan , yo mato le kahilai bhulne xaina.asta jauda sajak lai protsan garna subscribe gari byapakta garna awasekta xa.
❤❤❤
Nice ❤
👌👌👌👌👌👌👌👌👌
❤❤❤very very good song orginal ho
Marmik ❤song orginal
Vmarmik❤ song
सारै मार्मिक गीत
धेरै राम्रो गीत
Wold is gold,
❤❤
old is gold
❤❤❤❤
❤❤❤❤
❤❤