यस्तो छ गणेशपुर, 'कमरेड जीत र गणेशपुर भि-डन्त' जीतको सम्झनामा तयार पारिएको एउटा विशेष कार्यक्रम...
HTML-код
- Опубликовано: 1 дек 2020
- आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. about Prem Bahadur Roka Jeet, Jeet, Ganeshpur Bardiya, PLA Nepal, Nepal army.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #PremBahadurRokaJeet #GaneshpurBardiya #jeet
May God bless his brave soul rest in eternal peace.
कर्नेल नवल शाहको वार्तालाभ हेर्नुस्
चित्त बुझ्नेछ
Ani honi
फ्लिमी इस्टयल ठोकेको नवल शाह को फोर्सले मावोबादी हरुले साश कहाँ बाट फेर्ने कन्फ़िउज थिए 🤣🤣🤣
नेपाल तारा नबल शाह को फेला परेपछी सक्किगो नि
❤
होनहार कमरेड जित प्रती लगायत सम्पुर्ण सहिद पर्ती भावपुर्ण श्रद्धाञ्जली
" सहकमाण्डर लाई तिमिहरु जाऊ भनि घाईते अबस्थामा रहेको जितले कभर फायरिङ गरि बचाएको भन्ने सुनेर एकदम दुख लाग्यो। आफु मरेर भए पनि अरुको छोरालाई बचाएको बुझियो।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😀😀😀😀😀😀🤣🤣🤣
Ho hajur le vane ko real yodha vane ko aafu marer arulai bachaune vane kai sacha yodha ho
@@davidrai8749 00000000000000000000000000000000000000000008
पहिलाे भिउज म। जित प्रति हार्दिक श्रदासुमन..!
ति महान् बिर सहिद हरु प्रति हार्दिक श्रद्धाञ्जली छ महान् जनयुद्ध जिन्दाबाद
😂😂😂😂😂
कहाँ हुन्छत खोल्सामा झुकययारा चोर दौले आक्रमण गरेजस्तो खोल्ला मैदानमा लड्दा
E gaf matra ho gaja ka bhar ma ladeka hun
@@dopegroup8618 yai cmt bhujeko baya mardim la
sai ho dada kada ma lade tasto ka hunch
Khulla maidan ma tw sher le jhapatihalxh ni hoena tw brother
Yamarajko agadi gaye pachi baki rakcha ta. Syallai kal aayo vane sahar pascha re tyastai vayo iniharuko hal.
यो लडाईको सबै बिबरण कर्णेल नबल शाह को अन्तरवार्ता हेर्नुस त्यो चै सत्य हो l
त्यो सत्य हैन मेरो आफ्नै दिदी पनि त्यही घटनामा गर्धनमा गोलि लागेर दुई महिना घरमा बस्नु भएको थियो।यो गनेशपुर घटनाको बारे नालिबेली थाहा छ।जितले आफ्नै हातले 5-6 जना मारेर मरेका हुन रे
Tero gufadi dd ko kura kasla pataucha tero dd ra prachandaa eutae ho gufadi atankakari haru
Thank you for the information. This video touched many hearts. Love is always with the brave Janmukti Sena
woooww jit को पहिला खुब चर्चा थियो
सलाम नबल साह
Sahi nepali sena lai thank
हार्दिक श्रद्धाञ्जली कमरेड जित! तपाइको उच्च बलिदान कहिल्यै खेर जाने छैन ✊
खेर गैसक्यो । के पाए नेपाली जनताले ?? १९/२० बर्षको उमेर बिदेश जानु पर्ने बाध्यता छ । तिम्रा टाउके परिवारवादमा लागे, भारतकै ग्राण्ड डिजायनका गोटी भएर सोझासाझा जनतालाई युद्दमा होमाय ।
तपाइलाइ नमन गर्दछ सधै अमर रहिरहनु हुनेछ
राम्रो जानकारी
अजयदलले निक्कै महँगो पार्दियो ।
awww one of the best team
हार्दिक श्रद्धांजलि क जित
महान सहिद कमरेड जित प्रती हादिक श्रद्धाञ्जली ।अाज उहीँ लडाइँ गनेशपुर भिडन्त काे याद अायाे ।
अहिले कहाँ हुनुहुन्छ हजुर ?
महान योदा जित पर्ती हार्दिक सर्दान्जली
गणेशपुर को war बिस्तृत जानकारी को लागि कमान्डर सालिकराम खड्का(बिकास) कम्रेड सग Interview लिनु होला धन्यवाद
Nice video..good job sunaulo tv
Hamra Nepali sena haru le dherai ramro kam gareko rahexa tyo thauma khusi lagyo salute garna chahanxau nepali sena haru lai
सलाम छ
दुइ घण्टा अघाडि भिडन्त भएको भए भए भरको आतङकारि को तेहि स्वहा हुनेथियो ।तर केहि छैन ।देशलाइ 100वर्ष पछाडि धकेलेउ ।तर आर्मि सङ्ग लड्न अझै अर्को 10 वर्ष ट्रेनिङ लिएर फेस टु फेस लडन गए हुनेथियो।
सलाम सहिद जित
जित हार्दिक नमन
जित,लडाईमा,सुईतभेर,केभोत, सुपरहिट कमान्डर इन चिफ ले पयूसोहरुलाई, थाङ्नामा सुतार्, मन्त्री प्रधान को पद,पडकार, जित्न सफल,भए।
कमरेड जित प्रती हार्दिक श्रदा-सुमन तथा लाखौं लाख सलाम।
राम्रो कार्यक्रम
jeet allbida
150 200 आर्मी को क्याम्प मा राति गएर आक्रम गरे जस्तो हुँदैन महोदय फेस to face लड्न सक्ने क्षमता माओवादी संग थिएन आर्मी हो उ पनि
100% Right
तेताेर्राे लडाई लडेर पायाे केत खाेई
Impressive journalism!
thank you sir
There will be new revolution! ordinary people will rule nepal!🙏🙏
अजय दल ले को फेला पर्यो।के गर्नु
Hardik shradanjili
जित प्रति श्रादन्जली ! तर आज झापा सुरुंगाको भिडियो हेर्दा सम्पूर्ण माओबादी प्रति घृणा लगेर आयो
के गरेछन् त्यहाँ ?
@@SunauloTV. सर # Nepalese civil War च्यानल हिजो मात्र जनयुद्ध भिडियो पोस्ट गरेको थियो.त्यस भिडियो मा घाइते साही सेना लाई ढुगा मुडा प्रयोग गरि बिब्श तरिकाले हत्या गरेको छ.
Thanks for video......sunaulo t.v........respect from❤️❤️❤️❤️❤️
W\c हजुर
सलाम जीत
salam mahan sahidlai
सहि नेत्रित्व कुसल कमान्डर थिएछन
एक साहाशी कुशल कमान्डर प्रेम बहादुर रोका कमरेड जित प्रती हार्दिक श्रद्धा सुमन उहाँको सम्झना मा केही अभिलेख बनाउनु पर्छ।
Wowo so nice munalal dai ko interview
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रदानजलि सम्पूर्ण सहिद प्रति
हार्दिक श्रद्धाञ्जली जीत
Nepal Army ko.jay
nepal army haina shahi Sena bro
कहाकाे ९ महिना टेनिङ र कहाँ जङ्गलि टेनिङ भाइ कुरामा फरक हुनछनि ।मेराे कमान्डरकाे गाेलि लगेर ढलेकाे हाे ।जित भनने गुरिलला। थाहा छ भाइ सधैं सत्यकाे जित हुनछ भनेर ।
Hardik shradhanjli
हार्दिक श्रधांजलि
हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । जनमुक्ति सेनाका कुशल तथा साहसिक कमाण्डर जीतप्रति ।
Jeet ko jiban sanginee auto chalaudai netaharu ramalilo gardai,,,, khai ta tetro ladai ko upalabhdheee...
Rastrapati banaye vayo ni
क्रान्ती को साधारण नियम
जित प्रति सह्रद्दा सुमम
Bato birayaka haru ko pida😅😅😅
हादिकश्रधानजलि✊✊✊🌹🌹
salam xa bir sahid jeet
salute comrade jit...
Col Naval Shaha hero ......
नबल जी तपाईँ के साही सेनाका कमाण्डर हो। विगतमा नेपाली सेनाको भए पनि तर जनमुटीसँगसँग लड्न पाएन कहाँ लुकाउनुभएको थियो
Samman xa mahan yodhdalai
Tq
❤️❤️❤️🙏👍
भाबुक सद्रान्जली कम्रेड जित
🙏🙏🙏
नवल संग २/४ लडाइँ पर्ने भए माओवादी अहिले खोजेर पाउने थिएन
Thanks for your efforts and hardwork Sunaulo TV.
w\c sir
@@SunauloTV. mero vai pani tehi sahid vayako thiyo
@@nirmalathapa9994 हो नि ? दु:खद कुरा, हार्दिक श्रद्धाञ्जली ।
@@SunauloTV. ruclips.net/video/bw8ENzIwNfU/видео.html yesma ganeshpur ma recover vako hatiyar ko sano clip cha hernu hola fast garera 3.31 min bata suru vako cha tya hernu hola sir
@@sanatkc630 हस्
सलाम नवल शाह
सलाम जीत सहिद
Laala salam jit
samman xa bir yodhdalai
WA salami jit
Nabal sir ❤❤❤
क . जितको भासण(speech) सुन्न पाय हुनेथियो
Great salam
Good news 🙏
lal salam comred jeet
गजब लाग्यो गणेश पुरको त्यो दिनको याद आयो।।
मेरै गाउ को दाई पनि सहिद भा को हो यही बर्दिया को गणेश पुर मा 2061फागुन 17गते😭😭😭😭😭 बिर सहित प्रति हार्दिक श्रद्धांजलि छ 😭😭😭😭बिर सहिद लाल सलाम 😭😭😭😭😭😭😭 गाउ को नाम दिलीप पाटी को नाम उज्वल हो 😭😭😭😭😭😭😭😭😭
बैतडी जिल्ला पंचेश्वर गाउपलिका वाड न,4, एकै गाउ का हौ 😭
उहाँ प्रती श्रद्धाञ्जली
Rip camred jeet
Jay maobad jindabad jaylalsalam❤❤❤
Salam jeet
पूरा झुठो क मुनाल बाट !नेपाल् आर्मी ले कुनै योजना बनाएको थिएन ।
गजब
रेन्जर फोर्स आएको जनसेना लाई पत्ता भएन! अपसोच ब्रिगेड नै घेराबन्दी पर्यो
ranger haina ajhya ghulmaa ako theyao
वीरशहिद लाल सलाम
दुबै तर्फ युद्ध कलाले भरिपूर्ण कमाण्डर परेछन उता नोबल यता जित फेश टु फेश लडाई मा नोबेल शाह जस्तो कोही छैन होला ३० जना बोकेर पिली जाने मान्छे पो पश्चिम तिर जता लडाई उतै ब्लोकिङ् बस्न पुग्ने हिरो नोबेल शाहको बहादुरी लाई सम्मान गर्दै कतै हार खान नमान्ने कमरेड कमाण्डर जित सायद राज्य तर्फको कमाण्डर भैदीयको भय प्रचण्डे त्यो बेलै गुमनामको लिष्टमा हुने थियो
His background was airborne troops called bhairabnath. yuha le America ma tya ko special force green beret training course pani garya cha tes training ma first pani vaka thiye. His father major maan bhadur shah was also the first paratroopers of nepal . 2022 ma iserel gayera talim garne group ma thiye yunko buwa pani.
jit bahadur army skill lay well trained theyao bhnya kura chai stupid kura ho tara jit chai brave person chai ho . i accept it.
bir sahid lalsalam
Salam chha beer sahid jeet
जसले पनि जितलाई सम्झेको छन राम्रो कमान्डर थिएछन उसको परिवारलाई पार्टीले कहि गर्नु पर्थ्यो नेता जति अहिले कुर्सी तानातानमा बिजि छ के गर्नु जितको परिवार सँग पनि ईन्टरभ्यु लिनु होला पत्रकार ज्यु
हाम्रो च्यानलमा छ हेर्नुहोला । जिलको भि-डन्त शिर्षक मा छ । धन्यवाद
@@SunauloTV. भेटिन त सर के शिर्षक मा भन्नू भाको
Anita roka samjhana Sunaulo tv लेखेर सर्च गर्नुहोला आइहाल्छ ।
नबलजी के तिमी नेपाली सेनाको कमान्डर हो जनमुक्ति छैनौँ। कहाँ लुकाउनुभएको थियो
Mahan sahid Jit ko swarga ma bas hos
Hardik shradanjali jeet
K garnu waiyat ma jyan gayo...Ahile ko awastha herda ta tyai neta ko jiban style ukasna mareko jasto vayo
Rip comred jeet laal salaam
यथार्थ परक घट्णाकाे प्रत्यक्ष साँक्षि म नै हुँ ! कतिपय बिगतका ती स्मरणीय तिता अनुभुतिमा हालकाे नेपालि सैनिक र हामी पुर्व जनमुक्ति सेना बिच थुप्रै घट्णा बिवरणहरु अाउदैछन , ब्यक्तिगत लान्छना लगाउने खालका नभएर रिसर्च गर्दा अध्ययनशिल बिषय बनुन भन्ने हाे !
कमरेड कमाण्डर जित एक उच्च साहास,कला र बिबेकले भरिपुर्ण ब्यक्तित्व नै हाे , उहाँ लगायत समस्त सबै याेद्दारु प्रति हार्दिक श्रदान्जलि 😭😭😭😭
Thanks
Salam
जुन घट्ना को बारेमा कुरा गर्नु हुन्छ तेहाको ओर्जिनल फुटेज पनि बेला बेला मा दिने गर्नु भयी भने अज हेर्न र बुज्न सजिलो र ठाउँ परिबेस कस्तो थियो भन्ने बास्तबिक्ता पनि देखिने थियो। अब आउदा भिडियो मा हजुर ले यो कुरा समेट्नु होला भन्ने आसा गरेको छु।
हस्
Salam xa jeet
lukera hanne bane theyo achnak khulla jamen ma sakeyena vanda hunxa.
salam xa jeet
Lal salam com jeet