Devi Deurali- Bam Bahadur karki, Maya Gurung2078

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 169

  • @chandramagar3598
    @chandramagar3598 2 года назад +44

    दाई को गीतले मलाई भैंसीको पाडी बेचेर पानासोनिक टेप्रेकर्ड मोडेल नो १४९० किन्ने बनाएको थियो यो गीत अहिले सम्म सुन्न पाउँदा धेरै खुशी लाग्छ पुस्ताउपुस्ता नहराओस।

  • @dipendradhami4571
    @dipendradhami4571 11 месяцев назад +5

    नेपाली माटो ले रुचाएको एक धुरन्धर आवाज अनि नेपाली लोक सङ्गित को जिउदो इतिहास बम बहादुर कार्की ज्यु प्रती मेरो उच्च सम्मान अनि आगामी दिन हरु मा यो पाको अनुभबी आवाज मा नया कोसेली सुन्न पाउने आसा ब्याक्त गर्न चाहान्छु।

  • @Aryal20nu
    @Aryal20nu Год назад +11

    कस्तो बालपनको याद आयो 😢😢 धेरै राम्रो गित , अहिलेका छडुलि हरुको jpt गित भन्दा त क्यौ गुना राम्रो गित❤❤

  • @dipendrapoudel4631
    @dipendrapoudel4631 3 года назад +8

    यस्तो पो हो लोक दोहोरी गीत भनेको त । अग्रज स्रस्टाहरूमा हार्दिक सम्मान एवम् नमन ।।।

  • @rajendraparajuli304
    @rajendraparajuli304 Год назад +3

    धेरै धेरै राम्रो छ बमबहादुर कार्की जी को योगीत त्राष्ट्रीय कलाकार हरु लाई बधाई तथा शुभकामना छ

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 2 года назад +7

    बालापन देखि अहिले सम्म सुन्दैछु कहिल्यै मन भरिन्न ।

  • @bheshrajbaral9868
    @bheshrajbaral9868 Год назад +5

    एकदमै मनपर्ने गित ,सानोमा धेरै सुनेको पनि , अझै पनि सुनिरहन्छु र यही गित गुन गुनाइरहन्छु ।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 года назад +7

    यो गीत धेरै धेरै मन परछ है सम्मान छ सफलता को कामना गरद छु है हामरो अग्रज कलाकार कारकी दाई को गीत धेरै धेरै मन परछ है

  • @Kesabharmel
    @Kesabharmel 6 месяцев назад +4

    म अहिले २७ बर्ष को भ‌ए मैले यो गित १० ११ बर्ष को ‌उमेर मा दाई हरु सित दोहोरी गीत गाइन्थियो रात भरी तरुनी सित
    सारै मिठो गित ❤❤ आनन्द आउँछ अहिले सुन्दा पनि

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Год назад +5

    पैंतालीस साल मा किनेको महिले अ डि यो चक्का बम बादुर कार्की मिउजिक नेपाल बाट महिले ॐ

  • @kabirajshrees6908
    @kabirajshrees6908 2 года назад +11

    अति मिठो स्वरका धनी बम बहादुर सर! गुल्मेलिको शान

  • @dilipsunar9365
    @dilipsunar9365 4 месяца назад +3

    गाउमा बिजुली आउदा जङ्गे मामा को टेपमा सुनेको गित २०४९ सालमा अहिले सुन्न पाउँदा आँसु नै झर्यो मेरो

  • @BhuwanpdBhattrai
    @BhuwanpdBhattrai Год назад +3

    Dhanye Sha hajurlai❤❤❤

  • @laxmipoudel5776
    @laxmipoudel5776 Год назад +8

    अझै पनि दाउरा घाँस गर्दा गाउने गर्छु।आमाको भाका त याद छदै छ यस्तै यस्तै गीत हरु।।ताजा भयो आज फेरि❤

  • @bishnupariyar443
    @bishnupariyar443 Год назад +4

    यो गित सुन्द कइले काहिँ बाटो मा हिड्ने बटुवाले पनि कैसेट मा रेकर्डिङ गरेरा लग्थे उ बेलाको जिबन पो जीवन हो,

  • @guranseonline
    @guranseonline Год назад +3

    आदरणीय दाजु को यो गित बाल्यकाल देखिनै सुन्दै र गुनगुनाउदै आएको म जहिले पनि हजुरको यो गलाको सम्मान गर्छु र यी हजुरका कालजयी सौगात हरु गुनगुनाई रहने छु🙏🙏 सुनिरहने छु

    • @radhagaire4823
      @radhagaire4823 Год назад +1

      MA PANI MITHO SWOR VANDA BITTIKAI BOM BDR SIR NAI SAMJHANXU

  • @Raaj291
    @Raaj291 Год назад +3

    यो गित सुनेर हुर्केको ,🙏

  • @rajugurung3531
    @rajugurung3531 Год назад +1

    सानो छदा यो गित गाउको दिदिहरुले खुब गाउथ्यो घोठालो जाद

  • @arjunchhetri6757
    @arjunchhetri6757 2 года назад +2

    आहा। जति सुने पनि धित नमर्ने

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Год назад +1

    आबाज उस्तै छ बम बादुर कार्की को सोर अझै पनि ॐ

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 Месяц назад

    लाेक गीतकाे खम्बा हाे देविदेउराली र बम बहादुर कार्कि २० बर्ष सम्म सुन्दा पनि अझै मिठाे लागि रहन्छ सुन्न यस्ताे गीत सुन्न पाउँदा मनमा क्या आनन्द आउँछ ❤❤

  • @pomnaryan6741
    @pomnaryan6741 Год назад +3

    काे काे ले गायकाे गितहाे कस्कस लाई थाहाछ थाहुने यता हाजिर हुम

  • @pomnaryan6741
    @pomnaryan6741 Год назад +13

    गुल्मीको छल्दिफाट चिन्ने जति यता हाजिर हुम केरे

  • @IshwarThapa
    @IshwarThapa Год назад +2

    सानै देखि सुनेको गित र गाउनै पर्दा बनपाखा होस या बिदेशी भुमिमा रहदा यहि गित गाउने गर्छु

  • @premmidhun4022
    @premmidhun4022 Год назад +2

    गित त कहिले रेकर्ड भयो थाहा भएन तर मलाइ सम्झना छ यो गित मैले ३ कक्षा मा पढेको थिए होला...रेडियो नेपाल बाट प्रसारण हुदा सुनेको थिए।

  • @user_tejprasad123
    @user_tejprasad123 Год назад +1

    सानो छ्दा सुनेको गित कति सुन्दर ❤

  • @Iloverobloxrobloxfanforlife
    @Iloverobloxrobloxfanforlife 3 года назад +3

    युवा अवस्थाको याद र गीतको सम्झनाले मनै छोयो टेप मा क्यासेट हाली सुनेको

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 2 года назад +2

    सबैको मन मुटु !मा बसेको गीत

  • @bishnupariyar443
    @bishnupariyar443 Год назад +4

    2048/2049 तिरा सुनेको गित हो पर्बातको खानि गाउँ माथिल्लो डाडो लाई देउराली भनिन्छ दाउरा लिना जादै गर्द तेहि देउराली मा बसेरा खुब गाउने थिये दिदी हरूले हमि हरूले सुनेर अानन्द लेने गर्थेम गित क‍ो

    • @Gopal-c5i
      @Gopal-c5i 3 месяца назад

      Yo git sunda balyapan yad aaux🎉❤❤❤❤❤❤

  • @pomnaryan6741
    @pomnaryan6741 Год назад +1

    बम बहादुर कार्कि जिले याे गाउदा म 11बर्ष काे थिय म माइजू सङ्ग 20 मिनेट हिडेर गकाे थे

  • @DiluSalamiMagar
    @DiluSalamiMagar 2 года назад

    हामी सानो हुदा रेडियोमा सुनेको गित आज सुन्दा गाउघरको झल्कोले सताउछ

  • @nbthapa9125
    @nbthapa9125 2 года назад +3

    शव्द स्वर र संगीतको उत्कृष्ठ संयोजन भएको मनै छुने गीत ।

  • @sabinkhadka6983
    @sabinkhadka6983 Год назад +2

    अझै पनि मेरो मन पर्ने गित

  • @dhanprasad6840
    @dhanprasad6840 Год назад +3

    बाला पन्को यादआयो❤💐👏

  • @lalprasad3219
    @lalprasad3219 3 месяца назад +1

    यो स्वोर को बर्णन कोसैले पनि गर्न सक्दैन !!धन्यवाद बम बाहादुर कार्की ज्यु !मेरो 4 महिनाको तलब हालेर क्यासेट किनेको 044 सालमा !!!

    • @milanpun160
      @milanpun160 23 дня назад

      भनेसी 37बर्ष भएछ। दाई यो गीत आएको
      म 2042साल को टीठो हो। 😛

  • @santoshthapa4468
    @santoshthapa4468 2 года назад +3

    आहा नेपाली ठेट दाेहाेरी गित । बम बहादुर दाईलाई हार्दिक सम्मान ।

  • @bheshrajbaral9868
    @bheshrajbaral9868 Год назад +1

    मिल्छ भने वडा नम्बर ३ पनि अपलोड गरिदिनु न

  • @sundarkhatri373
    @sundarkhatri373 Год назад +3

    दाई हजुर को गित क्यासेट मा सुनेका थियौं आज पनि ताजै लाग्छ ति दिन घेरै याद आउँछ दाई हजुर को 🌹💓💓💓💝💓❤️❤️❤️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Год назад +1

    पैंतालीस साल मा पान को पात साइ ड ए र बि पछाडी भाग क्यासेट चका मा महिले किने को बम बादुर कार्कि तीस बर्स रेडियो नेपाल सेबा प्रदान गाहेक ॐ

  • @Krishnabk11
    @Krishnabk11 28 дней назад

    Aaha kati mitho man chhuni git ❤

  • @dineshthapa5606
    @dineshthapa5606 2 года назад +5

    आहा! कति मार्मिकता छ ।यो पुरानो लोक दोहोरी गीतमा जति सुने पनि धित नमर्ने।बम बहादुर कार्की दाजु प्रति उच्च सम्मान छ।🙏🙏🙏👌👌👌❤️❤️❤️

  • @krishnaprasadbhandari4327
    @krishnaprasadbhandari4327 2 года назад +3

    आहा कति मिठो गित जति सुनेपनि झन सुनौ सुनौ लाग्छ काम गर्दापनी थकाइ लाग्दैन गित सुन्दा! सम्मान छ दाइ लाई 🧡🧡🧡🧡🙏🙏🙏

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Год назад +1

    तीस बर्स रेडियो नेपाल मा सेबा रहित बम बादुर कार्की ॐ गाहेक

  • @jamunakcee7355
    @jamunakcee7355 Год назад +2

    आहा दादा🙏❣️❣️

  • @bishanbbc6500
    @bishanbbc6500 2 года назад +4

    लोक दोहोरी क्षेत्र को एक महान ब्याक्ती बोम बहादुर कार्की ज्यु लाई धेरै सम्मान छ , यो लोक गित लाई यहाँ सम्म आउन बाटो बनाइदिनु भयो ,, अति मिठो गित देबि देउराली ,,,

  • @RBM290
    @RBM290 2 года назад +18

    म स्यानो हुदा आमा ले जङ्गल जादा गाउनु हुन्थ्यो अझै याद छ मलाइ missing that days 😊😊😊

  • @ratnasunar6294
    @ratnasunar6294 2 года назад +2

    बालापनकाे सारै मन पर्ने गित

  • @gautamaryalofficial8952
    @gautamaryalofficial8952 3 года назад +3

    सारै राम्रो गीत बालापन देखि अहिले सम्म सुन्दैछु कहिल्यै मन भरिन्न ।आदरणीय अग्रज बम बहादुर दाइ जति सुने पनि हरेक गीत उहाँको गीतहरु अजम्बरी नै रहनेछन।

  • @langhalimagar5596
    @langhalimagar5596 3 года назад +1

    Wou dammi गित म बच्चा हुदा सुनेको गित याद आयो

  • @AnitaTamang-ph3bi
    @AnitaTamang-ph3bi Год назад +1

    यो पुरानो अति नै याद गर गितहरु डाउनलोड गर्नु मिल्ने गरि लगाई दिए म जस्तो लोकगितका पारखिहरु आभारी हुने थियौ

  • @indragurung7713
    @indragurung7713 Год назад +2

    old is gold, very nice song. Singer is legendary of folk song always respect.

  • @RamchandraChand
    @RamchandraChand 3 года назад +3

    बालापन को याद गर्दै सुन्दै छु।।

    • @subbaranabhat7211
      @subbaranabhat7211 2 года назад

      Bima kumari Dura hola nii maya huting rw

    • @haudey6172
      @haudey6172 Год назад

      bam bahadur dailai uchch saman bayakta gardaxu suni rahu lagne purano git

  • @debendarmaurati5177
    @debendarmaurati5177 2 года назад +3

    Malai yo git sarai man parxa sano huda suneko i love this song❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bisammalla8293
    @bisammalla8293 5 месяцев назад

    आहा!३०/३२वर्ष पुरानो वैँसको सम्झना आयो।

  • @nirmalchhetri294
    @nirmalchhetri294 Год назад +2

    Sarai man parxa ❤❤❤❤❤

  • @KalanidhiPaudel-jl1yv
    @KalanidhiPaudel-jl1yv Год назад +2

    super hite gite

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Год назад +1

    दाइ साइला खोला पारी निरमाया पान को पात एकै प टक ल्याहेको चक्का हो महिले ॐ

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p 6 месяцев назад

    सर हरूलाई नमस्कार छ यो गीत 2047 साल सुनेको बम बहादुर काकी दाजु पणाम छ

  • @YogendraSingh-l7u
    @YogendraSingh-l7u 3 месяца назад

    Yo geet sunda afulai bachpana yaad aauchha
    So beautiful song

  • @RajmanBudha
    @RajmanBudha 9 месяцев назад

    उत्कृष्ट गित जति सुन्यो उति सुनिरहु जस्तो

  • @hariparajuli555
    @hariparajuli555 2 года назад +3

    मेरो बेस्ट गीत ❤

  • @darklife439
    @darklife439 3 месяца назад

    अति मीठो गीत

  • @manbahadurkhatri763
    @manbahadurkhatri763 3 года назад +1

    भेरी नाइस छ सोङ्ग त

  • @tikaramgaha1845
    @tikaramgaha1845 Год назад +1

    om

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 3 года назад +2

    कति सुन्दर, सुमधुर गित

  • @kumarsunar7030
    @kumarsunar7030 2 года назад +1

    मादलुको तालमा गाएर हिनेको अनि टेपमा चक्का लगाएर सुनेको याद साह्रै वालापनको याद अायो

  • @brihaspatikhanal9344
    @brihaspatikhanal9344 Год назад +1

    Dajuko geet ho jasto lagxa ma sano Huda suneko " narou narou hey dulai nani" noumati bhaka sarai Sunna man xa

  • @BalKunwar-ie1xd
    @BalKunwar-ie1xd 3 месяца назад

    यो गित सुनेर कहिले धित मरेन ❤❤😊

  • @DKMusicPvtLtd
    @DKMusicPvtLtd 3 года назад +1

    आहा... बमबहादुर दाई

  • @dambarbasnet7445
    @dambarbasnet7445 2 года назад +2

    मलाई नि मन परछ

  • @MeenaMagar-j5j
    @MeenaMagar-j5j 11 месяцев назад

    Jati ptk sunxu uti ptk runxu😢😢😢 mero pyaro hjurama ko Fev. song

  • @tulachan5791
    @tulachan5791 2 месяца назад

    Remind me Those days when i was young ❤❤❤❤❤

  • @hamrosatha1891
    @hamrosatha1891 3 года назад +1

    Nepali Lok dohoriko matole chinna nasakeko lok dohoriko jiudo etihas adarniye daju bom Bahadur karki Lok Salam.....satile sarapeko desh ka hami andho Lok dohorika parakhi

  • @Premghimire-ll2pe
    @Premghimire-ll2pe 4 месяца назад

    Gulmi ko mutu hamro ramro kalakar....

  • @rockknock5866
    @rockknock5866 Месяц назад

    Bom bdr karki dai Kati barsa pugnu bhayo ahile? Ma sano chhadai uha ko git suthey, ahile 38 pugey ma 😊

  • @ReshamKshetri
    @ReshamKshetri 3 года назад +2

    Aaha kati mitho

  • @dornasirmali5471
    @dornasirmali5471 2 года назад +1

    Sarai ramro

  • @GodXettri-p6g
    @GodXettri-p6g Год назад +1

    Nice song

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 2 года назад +1

    कुनै शब्द भेटिदैन बयान गर्ने ,शब्द संगित र स्वरमा ।।केही भन्न सकियन ।
    म डिलाराम आचार्य इच्छुक

  • @Krishnakunwar222
    @Krishnakunwar222 2 года назад +3

    salute for bom daju 👏👏

  • @milandhuwani2559
    @milandhuwani2559 2 года назад +1

    Sagarai man xuna geet xa karki dai ko

  • @HomSunar-dy6mf
    @HomSunar-dy6mf 2 месяца назад

    Best song samman
    Daju

  • @bihunkotesailo
    @bihunkotesailo 7 дней назад

    yastai git sunera hurkeko ma

  • @rudraghamal3269
    @rudraghamal3269 Год назад +1

    Haro look sangeet juni juni baachis🙏🙏🙏🙏🙏🙏😊😊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊😊💝💝💝💝💝💝💝💝👍😻

  • @DhanRaj-fc8dv
    @DhanRaj-fc8dv Год назад +2

    Old is gold

  • @puranmagar1453
    @puranmagar1453 2 года назад +1

    Mero man xoyo ati sundar sabd

  • @chitraupadhyay2139
    @chitraupadhyay2139 2 года назад +2

    Nice 👍 लोभ this song very hard To touch with My 💕

  • @BuddaSorali
    @BuddaSorali 11 дней назад

    अरगानिक।नेपाली।हावा।पानीमा।सुहाउने।गीत।स्वागत।

  • @pradippoudel7127
    @pradippoudel7127 2 года назад +2

    sarai ramro geet ❤️❤️❤️

  • @Nepal699
    @Nepal699 Год назад +1

    🎉🎉🎉🎉🎉

  • @chakrapanichalise3722
    @chakrapanichalise3722 2 года назад +1

    hamrai lagi baneko geet ho yo..nice!!!

  • @pasupatipandey9046
    @pasupatipandey9046 3 года назад +1

    Yo geet ma sano chada radio ma sunako tahi jhalko yad aayo uncel

  • @Netrakharal21
    @Netrakharal21 3 года назад +2

    Baalapan ko Tirsana Metaune 🌿🌿 Sarai Mittho Lok Vaka 🌿🌿Aaha..🤔

  • @DhanRaj-o1q
    @DhanRaj-o1q 3 месяца назад

    रेडियो मा बज्ने गरेको हुन्थ्यो यो गित असाध्यै सुनिन्थियो बाल्यकाल मा

  • @gopinathsharma5786
    @gopinathsharma5786 3 года назад +3

    Super

  • @barshaghimire2798
    @barshaghimire2798 3 года назад +1

    Aahaa

  • @sitaramsthastha2511
    @sitaramsthastha2511 Год назад +1

    ❤marmiksong

  • @susmeetaTamu
    @susmeetaTamu 28 дней назад

    वाक-मेन 📽️

  • @kamalthapa5379
    @kamalthapa5379 Год назад +1

    Ligendary singer bam Bahadur !! Nice song ,Really remembering childhood

  • @ganeshflute8332
    @ganeshflute8332 Год назад +2

    I like it too much