सुगर-रोगीलाई करेला राम्रो हुन्छ र? सुगर रोगीको खानेकुरा || NIKO Nepal || Sugar Rog || Health Tips

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
    .....................................................................
    सुगरका बिरामीले के खाने के नखाने भन्ने धेरैलाई जिज्ञासा हुन्छ। कुन खानेकुराले सुगर रोगीलाई फाईदा होला भनेर पनि धेरै मानिसको चासो रहन्छ। आज हामीले सुगररोगीले करेला खान हुन्छ कि हुदैन... यो खाँदा स्वास्थ्यमा हानी वा नोक्सानी हुन्छ कि हुदैन भनेर छोटो जानकारी लिपर आएका छौं।
    निको नेपाल हाम्रो दैनिक जीबनमा आवश्यक पर्ने स्वास्थ्य जानकारी प्रशारण गर्ने उदेश्यले तयार पारिएको युट्युव च्यानल हो।
    यसमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
    हाम्रो फेसबुक पेजः / nikonepalhealth
    NIKO NEPAL shares doctors interviews, health tips and other usefull information about human health. Our Previous videos have covred topics like, skin care
    chaya poto kasari hataune, nepali health tips, skin care tips, Chaya potoko upachar
    bal manovigyan, health information on cacer and so on...
    Some of our popular videos are :
    क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
    • क्यान्सर किन हुन्छ भन्...
    यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
    • अब अनुहारको छाला चाउर...
    यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
    • यसरी बिग्रन्छ अनुहारको...
    यस भिडियोका ट्यागहरुः
    मधुमेह के लक्षण,मधुमेह रोगको लक्षण,मधुमेह रोगीले के खाने के नखाने,मधुमेहको घरेलु उपचार,सुगर रोगको लक्षण,सुगर रोगीले के खाने के नखाने,सुगरको घरेलु उपचार

Комментарии • 4

  • @rajankhatri2827
    @rajankhatri2827 Месяц назад +1

    Thanku Dr❤❤❤❤sab❤❤❤

  • @nayakatha2952
    @nayakatha2952 11 дней назад

    ❤❤❤❤❤❤

  • @anitapokhrel7698
    @anitapokhrel7698 10 месяцев назад

    आमाको भेट चाँडै टुहुरीसंग होस्।
    आमालाई मायाले सप कुरा भनेर आमा मायाको पछेमा भयर घर लगेर मायाको naaya को लागि आवाज निकालोस् भन्ने आस छ 🎉

  • @user-ms5sq9un5c
    @user-ms5sq9un5c 7 месяцев назад

    Sugarrogile kunkunsabjikhaane