धरानको अभियानमा सक्रिय मिना सिंगक को हुन् ? हर्क साम्पाङको अभियानमा कसरी जोडिईन् ? विगत र बर्तमान ।
HTML-код
- Опубликовано: 18 апр 2024
- #dharan #mtbonlinetv #harkasampang #youtube #youtubeshorts #visitnepal #meenasinghak //धरानको अभियानमा सक्रिय मिना सिंगक को हुन् ? हर्क साम्पाङको अभियानमा कसरी जोडिईन् ? विगत र बर्तमानका कुरा ।
respect मिना दिदिको योगदान धरानको जनताले भुल्नु पटक्कै हुँदैन। सलाम छ मिना दिदिलाई।
मिना सिङ्गक बहिनि मेयर साम्पाङ्गको डरो खम्बा बनी आउनु भएकोमा हार्दिक बधाई अझै पनि अबिबाहित हुनुहुदो रहेछ है यो कुरामा भैरब सरले सोधी दिनु भएको बल्ल थाहा पाइयो जय धराने चेली आउदो चुनाबमा चाहिँ फेरि मेयर साहब दोहोरिनु पर्छ धरानमा मिना चेली उपमेयर बन्नु पर्छ है
मिना सिंगकले ठूलो काम गर्नुपर्छ है देश परिवर्तन गर्न।
अब अाउने 2084 मा चाहिँ मिना सिङक दिदि धरान उपमहानगरपालिकाकाे उपमेयरमा उठेर बिजय भएको देखनु पाउ जय धरान 🙋♀️🙋♀️🙋♀️🙋♀️
सेवारो सेवा मीना बहिनीको जिबन कहानी र परीचय पाउदा बहुत खुसी लाग्यो गितकार र समाज सेवी हुनु हुन्छ सफलताको कामना सहीत धेरै धेरै आशिरबादछ परदेसी धराने दाईको युके बाट ।
वाहा लाई आउदो ८४ मा हामी धराने ले अगाडी ल्याउनु पर्छ
मिना सिस्टर ले पत्रमित्रता को कुरा गर्नु हुदा आज मलाई पनि सारै याद आयो । बिगत सम्झदा त्यो दिन सारै रमाइलो थियो । धरानको बिकासमा लाग्नु भएको एक होनहार खम्बा मिना चेली।
धरानको एक होनाहार समाज सेवी चेली , मेयर ज्यूको खम्बा झै बिश्वास पात्र , भविष्यमा धरानको बिस्वासिलो उम्मेद्वार तर अलिक दुख लाग्यो लगन गांठो बांधिएको रहिनछ , ढिलो नगर्नुस् चेली, सबै श्रमदाताहरू मिलेर राम्रो बर मिलाएर यसै पाली २०८१ मा नौमती बाजा र च्याभ्रुङ बजाई दिनोस् भानुचोकमा 🙏🏻🙏🏻
धरान काे बिकास गर्नु पर्छ भनेर मियर हर्कसाम्पाङ्ग लाई अहाे रात्र सघाउने दरिलाे खम्बा मिना सिङ्घ लाई सेवा हाैवा स्यामुना।
अझै बिहे गर्दा हुन्छनी धरान बाहिर चाहिँ हैननी फेरि धरान बाहिरत जानै नदिने हो गएपनी खोसेर लेर धरानमानै राख्नेहो
मिना सिंगक बैनिको जीवनि कथा सुन्नु जान्नु पाउदा अति खुशी लाग्यो ।धेरै दिन पहिले देखि बुझ्नु मन लागेको कुरा आज बल्ल सुन्नु पाईयो । राम्रो समुहमा लाग्नु भएको छ सबैको आशिर्वाद लागोस बैनिलाई ।
कला साहित्यका मान्छेहरूकाे बाेलि सुनिरहु जस्तो बाेलि सारै मिठाे🎉🎉🎉❤❤
सलाम छ मिना बहिनी तपाईको योगदान धेरै छ धरानको द्रुत गतिमा हुँदै गरेको बिकासमा🙏👍️
मिना को हुन ? मीना मेरो कलेज सङ्गै पढेको साथी हुन । अब 84 को उपमेयर पनि हुन ।
बल्ल वास्तविक कुरा आज चिन्न पाइयो मिना चेलिको बारेमा
सलाम छ दिदी लाई
Beautiful person inside and out.
Positive, progressive, and forward looking, My salute.
सारै राम्रो मिना दिदी ❤❤❤
Respect दिदीलाई यसरी नै अघि जानु होस्
Jai Dharan
मिना सिङगक राज्नितिमा आउनु पर्छ।
मीना बैनी राम्रो काम गरि राख्नु भएको छ ❤❤❤It !
हृदय बाटै हार्दिक सम्मान ❤❤❤🙏🙏🙏🙏
हत्तेरीका मैले त मिना दि को बिहे भइसकेको होला उहांको श्रीमान छोरा छोरी कति छन एकपटक देख्न पाए हुन्थियो भन्ने लागेको त विहे नै नगरी बस्या पो रहेछ।
A huge salute mina sister ❤❤❤❤
मेर साप भनदा पनि मलाई मन परने दिदी मिना सिङगक ८४ मा तपाईं अघि बढनु परछ
सलाम छ दिदीलाई
🙏🙏didi
Mina baini lai salaam chha mahaan kaam maa nirantarta gardai aayeko maa.
Harka paxi next Mayer hunu parxa Marge Pani garnu parxa
अभियन्ताको सहयोगिहरु प्रती नमन
mina nana harka sirko raitehen ho good nana
Namaste Dijju, we are very happy to hear about you! ❤
Sundr socai segxya socai Benelai Dhnnibad Badhaix Beni
mina singak didi.. 👍👍👍👍
Mina g ko face pani beautiful man pani beautiful jhanai man beautiful ❤❤❤
Wow good job 👍
भेन पनि छिटोभन्दा छिटाे जीवन सथि बनाउनु पर्छ है मीना दीदी!!!❤❤❤🎉🎉🎉🎉🎉
Mina Sis is Goood❤❤❤❤from China
Respect mina nana
❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍
मिना दिदी मेयरसाबको दाइने हात भन्दा पनि हुन्छ
समिर तामाङ
दत्त लिम्बु
हर्कराज लिम्बु
रामप्रसाद राई
किसन श्रेष्ठ
अम्बिका खड्का
चन्द्र कला याख्या❤
Mina didi namaste❤
Sarai ramilo guf❤❤❤❤❤
Good Didi ❤❤❤❤
🙏🙏🙏
Mena Singock Commander of Harka Brigade 👌🏻👌🏻👌🏻👌🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Dedi la lakhnu vako git dhri sunako xu ramro lagxa
🤗🙏
❤❤❤❤🎉🎉🎉🎉
sister ta haso mitho xa🙏❤️
❤❤❤❤
🥰🥰🥰
अभ 84 काे उपमेयर है मिना जी
मीना sis मेरै पालको हुनू हुँदो रैछ 😂😂😂🥰🥰🥰🥰🥰
Mina sis lai maile pahile sahityakarko rupma chineko.
Hau mina boini ta single po ho mero man ma kura po khelnu thalo po hau
2084 ma mina sig baini lai swatantra bata Dupty Meyer banaunu parxa dharane jantale
Lahi meto jama nako shathe radio Nepal ma anurod sanget ko charchet aja hernpaiyo khushe xu | teyo belako shatheharo tulsa banjra darmparshda tewari pardep khalig hari kaje rai charchi purbako anurod sanget ma sadi pargtiko kamna |
🌹💐🌹💐✅🙏🏽✅💯🌺🌸
Hami ta sangai po janmeko rahexau kura sunda ta .
Meena didi ta still single ho?lu malai balla tha bhaeko.
अब त आफ्नो सिर्जनाहरू सँकलन गरेर राख्नुस दिदी ।। आफ्नै RUclips च्यालन बनाएर ।।कसैले तपाईको नाम सर्ज गर्दा अझ सजिलो हुन्छ ।।। आफ्नो सिर्जनाहरू मार्नु हूदैन।। है ।।
न्याउली रोयो त्यो पारी बन मा किना होला
Karke ko jole ho
त्यो खेरको नाम चलेका रेडियोप्रेमिहरु निशा निराशी, दिपक आचार्य जलन, तुलशा बन्जरा , आशा यम्फु है😂
Jada hunxa kamxaena
Ma alu maxe
धरानको होनहार चेली जो कोहि सङ्ग तुलना हुदैन जस्तो लाग्छ उहाको सकारात्मक सोच राख्ने महान चेली।