शिक्षामन्त्री सुमना श्रेष्ठ र मेयर साम्पाङको गज्जबको छ्लफल । शिक्षामा राजनीति र व्यापार अन्त गर्ने ।

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • शिक्षामन्त्री सुमना श्रेष्ठ र मेयर साम्पाङको गज्जबको छ्लफल । शिक्षामा राजनीति र व्यापार अन्त गर्ने । #clickdharan #dharannews #harkasampang

Комментарии • 701

  • @pravabdevkota1098
    @pravabdevkota1098 6 месяцев назад +62

    मंत्रीको कुर्सी छोडेर सामान्ने कुर्सीमा बसेर मेयर सङ्गको भलाकुसारी गरेको मलाई असाध्यै मन पर्यो।साथीहरूलाई कस्तो लाग्यो।

  • @minyba4134
    @minyba4134 6 месяцев назад +225

    ७० बर्ष पछी पहिलो पटक नेपाली जनत।हरुले पएको प्रतिनिधि एक मात्र मन्त्री सुमन श्रेष्ठ

  • @Khotang40
    @Khotang40 6 месяцев назад +205

    निडर र जनताको काममा अहोरात्र खटिने र देशको माया गर्ने भिजन भएको हर्क साम्पाङ्ग 👍️🙏

  • @narayankarki5769
    @narayankarki5769 6 месяцев назад +71

    वहा शिक्षा मन्त्री ज्यु चियर छाडेर भलाकुसारी सलाम❤❤❤❤

  • @ghanlimbu9063
    @ghanlimbu9063 6 месяцев назад +214

    सुमना एक मात्र मैले देखेको लायक मन्त्री ।❤

    • @gobindkc3272
      @gobindkc3272 6 месяцев назад +10

      अहिले को नया नेता र मन्त्री सबै को भिजन राम्रो छ।तर हामी समर्थक भेडा छौ।हामी रबि को समर्थक भए हर्क देख्नै नसक्ने अनि हर्क को समर्थक भए रबि देख्नै नसक्ने हो समस्या यहिनेर छ।त्यसैले रबि बालेन अनि हर्क लाई हामिले घिसारेर भए पनि मिलाउन कोसिस गर्नुपर्छ।

    • @birutamang1423
      @birutamang1423 6 месяцев назад +1

      Salut mantri jyu

    • @bishnurokaya4681
      @bishnurokaya4681 6 месяцев назад

      यस्ता बच्चाबच्चि

  • @sbrai8048
    @sbrai8048 6 месяцев назад +288

    देश अब युवाहरूकै हातमा भए देश बन्नेछ । अलग पार्टी र राजनितिकअास्थाकाले विकास राेकिनु हुन्न् । मेयर हर्क साम्पाङ र मन्त्री सुमना श्रेष्ठ वार्तालाप निकै उपलब्धीमुलक लाग्याे ।

    • @sushmarai786
      @sushmarai786 6 месяцев назад +2

      Party ko rajniti navayera janta ko lagi rajniti ko anuvuti vayo yestaii soch ra bidwan ly desh hake kati panivsamaya lagdaina desh ly kachuli ferna.
      Jai desh jai Nepal 🇳🇵 🙏

    • @gopalsingh-vc1bp
      @gopalsingh-vc1bp 6 месяцев назад

      तपाईंले भनेको कुरो चाहिँ सहि लागो फ़ेरि अर्को कुरो केहो भन्या हर्क सर ले ईलाम मा फेरि युवा लाई जिताउनु हुदैन परिपको हुदैन भन्नू हुन्छ तपाईंको केछ बिचार plz

    • @sbrai8048
      @sbrai8048 6 месяцев назад +11

      @@gopalsingh-vc1bp हामीले पार्टी नभएर उम्मेदावारकाे क्षमता, तेहाकाे समाजसँग कति नजिक भएर काम गरेकाे छ र तेहाकाे हरेक समस्यासँग राम्राे परिचित व्यक्ति हुनुपर्छ भन्ने हाे, मिलन लिम्बु भन्दा डकेन्द्र सिंह थेगिम लिम्बु निकै परिपक्कता र तेहाकाे माटाेलाइ चिनेकाे उम्मेदावार भएर हुनसक्छ ।

    • @BistonLawati666
      @BistonLawati666 6 месяцев назад +1

      ​@@gopalsingh-vc1bpती युवा हुन र भन्या?? युवाहरुले चेतना येस्तै हुन्छ र, खै हामी निम्न बर्ग, सघर्स रत बर्ग ले त कुनै दल लाई राम्रो देख्दैन त, ती पार्टिका झ्यास हरु युवा रे।
      खै कस्तो लाई युवा भन्छ म बुझ्नै छाड्या छु।

  • @Yawa_entertainment
    @Yawa_entertainment 6 месяцев назад +32

    हैन मेयर साप त सर्म गर्नु मात्रै हैन देसै हाक्ने छमता भको मान्छे पो रैछ लु चाडै प्रधानमन्त्री हुनु पर्यो मेयर साप सुभकामना

  • @Sangamraioffical
    @Sangamraioffical 6 месяцев назад +129

    मलाई मन पर्ने मन्त्रीहरूको मध्ये राम्रो बिचार।। र बक्ता सुमना श्रेष्ठ।। भिजन र दखल अनुभव छ उँहा सँग ।।

    • @Sukrarajsanbalimbu-g9s
      @Sukrarajsanbalimbu-g9s 6 месяцев назад

      सुमन श्रेष्ठ साच्चिकै शिक्षामन्त्री पद सुहाउँदो छ नेपालीको पहिलो आम नेपालीले आसा राख्ने मनोबल अब धेरै सुदृढीकरण हुन्ने छ

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 6 месяцев назад

      ​@@Sukrarajsanbalimbu-g9s नेपालको शिक्षा प्रणाली परिवर्तन गर्नु पर्छ पुराना पुस्तक कुनै पनी जनताको लागी औचित्य छैन

  • @bcchanda2049
    @bcchanda2049 6 месяцев назад +23

    मन्त्री भनेर सुहाउन लायक युबा जमात बल्ल नेपालले पाएको छ स्याबास शिक्षा मन्त्री ज्यु

  • @sachinrai4852
    @sachinrai4852 6 месяцев назад +50

    पार्टी भन्दा माथी सोचेर जनता को समस्यालाई सम्बोधन गर्नु हुने दुई हुनहार ब्वेक्तित्व ।🙏🙏🙏

  • @rameshshrestha8270
    @rameshshrestha8270 6 месяцев назад +85

    मेयरसावले वास्तविक कुरा बोल्नु भयो। मैले मेरो गुनासो भने जस्तै लाग्यो। धन्यवाद मेयर हर्क तपाईले धरानको मात्र हैन देशकै शैक्षिक अवस्था बारे बोल्नु भयो।

    • @sachinrai4852
      @sachinrai4852 6 месяцев назад +10

      हो नि सर तर हर्क सर लाई नै सबैले घमण्ड भको भन्छन। तर जनताको समस्या फिल गर्ने १ उदाहरण पात्र हुनुहुन्छ हर्क सर।
      Respect सुमना मिस.🙏

    • @rameshshrestha8270
      @rameshshrestha8270 6 месяцев назад

      @@sachinrai4852 तर कतिपय विषयमा अनावश्यक र व्याहियात बेलेको जस्तो त लाग्छ मलाई पनि।

    • @sachinrai4852
      @sachinrai4852 6 месяцев назад +9

      हो नबोल्ने होईन बोल्नु हुन्छ तर हामी उहाँको कमजोरी मात्र देख्छै कोस्को नहोला कमजोरी? तपाईंले भनु भयो माथी मेरो गुनासो भने जस्तै लाग्यो भनेर साची भन्न्ने हो भने अरु ठाँउ को उहालाई के चिन्ता तर पनि सबै को राम्रो सोच्नु ठुलो कुरा.हो मलैइ तेस्तो लाग्छ। कमजोरी होइन हामी ले आफ्नो गाउँ ठाउ को जनप्रतिनिधिले कस्तो काम गर्यो गरेन भनेर मूल्याकंन गर्ने हो नि। छाडा जे पायो त्योइ बोल्ने होइन नि होइन र सर?🙏

    • @AvishekKarki-c3v
      @AvishekKarki-c3v 6 месяцев назад

      As0.ukd​@@sachinrai4852

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu 6 месяцев назад +22

    अब चाहिँ पक्कै देश परिवर्तन हुन सक्ने सम्भावना देखियो।यतिको ईच्छाचाहाना सोच भयेको नेता चाहियेको हो जनतालाई🎉🎉🎉🎉

  • @Loyalgirl745
    @Loyalgirl745 6 месяцев назад +28

    Big respect शिक्षा मन्त्री सुमना श्रेष्ठ ma'am धरानका मेयर हर्क साम्पाङ sir❤🙏🙏🤞🤞👌👌👌

  • @pravabdevkota1098
    @pravabdevkota1098 6 месяцев назад +22

    मेयर र मन्त्री बीच समसामयिक बिषयमा यसरी छलफल भएको मिडिया मार्फत प्रत्यक्ष प्रसारण भएको देखेको सायद रास्वपाका मन्त्रीहरू संङ्ग मात्र होला। खै अरु मन्त्रीहरू काँहा छन।

  • @अर्जुनगुरुङ्ग
    @अर्जुनगुरुङ्ग 6 месяцев назад +21

    हरेक पालिकाको प्रमुख यत्तिको चाही हुन जरुरी छ है जय हर्क साम्पाङ्ग जय देश जय धरान

  • @harirai588
    @harirai588 6 месяцев назад +49

    सुमना एक मात्र मैले देखेको लायक मन्त्री 👍👍👍👍👍

  • @thaparamesh4478
    @thaparamesh4478 6 месяцев назад +21

    यहाँहरुलाई नमन गर्दछु एकदमै राम्रो सुझाव दिनु भएकोमा म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @madanrai8972
    @madanrai8972 6 месяцев назад +63

    शिक्षा मन्त्री सुमना श्रेष्ठ साच्चिकै मन देखि नै सलोत❤

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 6 месяцев назад +9

    जिम्मेवार अभिभावकताको पहिचान हो यो।नेपाली बिध्यार्थीको भविष्यसँग को सोच 🎉🎉🎉❤❤❤ बारे भएको छलफल राम्रो लाग्यो.....अबको भावि सन्ततिलाई राम्रो शिक्षा मिलोस ।

  • @padamshrestha8976
    @padamshrestha8976 6 месяцев назад +15

    सलाम छ शिक्षा मन्त्री सुमाना श्रेष्ठ ज्यु लाइ उहाँ को हर काम को समान गर्दछु

  • @raikirat3067
    @raikirat3067 6 месяцев назад +12

    नारिले चाहे जे पनि गर्नु सक्छ , तर सबै सुमना जस्तै सोच बिचार ग्यान हुनु जरुरी छ,

  • @kajipariyar5065
    @kajipariyar5065 6 месяцев назад +14

    सलाम छ सुमना जि हजुर को पालामा केही गर्नु पुरानो तीन पार्टी ले लूटि सके अब नयाँ युवाले देश बनाउने हो जय रबि जि जय नेपाल

  • @dipakprasadghimire02
    @dipakprasadghimire02 6 месяцев назад +13

    मन्त्री ज्यु शिक्षक हरु लाई कुनै पार्टिमा वा संघ को हटाउनु पर्छ प्राभेट स्कुल को कमि गर्नु पर्छ plz अनि शिक्षा लाई राजनीति को व्यापार भको छ

  • @balbahadurpun4781
    @balbahadurpun4781 6 месяцев назад +21

    यो अन्तरबार्ता हेर्दा पो लग्यो कि नेपालमा शिक्षामन्त्री रैछन आज बल्ला महसुस भयो अब नैतिक शिक्षाको नेपाल मा व्यापक उन्नति हुनुपर्छ जय घन्ति

  • @kamallimbu715
    @kamallimbu715 6 месяцев назад +12

    देश र जनतालाई राम्रो संग बुझेका दुई जनप्रतिनिधि माननिय ज्यु हरुको शिक्षा र शिक्षण प्रक्रियामा भएका कमिकमजोरी हरुको कुरा अतिनै उत्कृष्ट लाग्यो धन्यवाद छ🙏 🇳🇵🇳🇵

  • @anitarai2291
    @anitarai2291 6 месяцев назад +68

    शिक्षा क्षेत्रमा राजनीति र ब्यापारिकरण अन्त्य गरिनु पर्छ । शिक्षा मन्त्रीज्यूलाई सफलताको हार्दिक शुभकामना ।

    • @bishnurokaya4681
      @bishnurokaya4681 6 месяцев назад

      शिक्षाक्षेत्रकाे जराे केछ थाहानभयकाहरु रल्लारल्लि

  • @bdsvlog1135
    @bdsvlog1135 6 месяцев назад +38

    मन्त्री भनेको यत्तिको चैं हुनुपर्‍यो है 🤘🤘नयाँ मन्त्री नयाँ साेंच सलाम छ मन्त्री ज्यु सफल कार्यकालको शुभकामना 🙏

  • @surajrai6315
    @surajrai6315 6 месяцев назад +15

    मेयर हर्क साम्पाङ ज्यु र शिक्षा मन्त्री
    सुमना श्रेष्ठ ज्यु बिचको छलफल।
    उत्कृष्ट लाग्यो।

  • @bambahadurrana4722
    @bambahadurrana4722 6 месяцев назад

    मन पर्यो। simplicity बहसको लागि।

  • @somtamang6162
    @somtamang6162 6 месяцев назад +2

    This is the best fruitful discuss between sumana shresth and harka sampang,,

  • @wochyu1
    @wochyu1 6 месяцев назад +17

    यस्ताे बहस हुनु जरुरी थियाे मुलुक काे लागि शिक्षा सबै भन्दा महत्वपूर्ण बिषय हाे अब सम्बाेधन हुने दिशा तिर लागेकाे हुन सक्छ, Well pointed out Mr Mayor and Ms Sumana Shrestha, The Education minister!

  • @14-Peaks
    @14-Peaks 6 месяцев назад +102

    *इलाम २ मा डकेन्द्र थेगिम ज्यु सबैभन्दा राम्रो उम्मेद्बारी हो सबै जनता मिलेर जिताउनुपर्छ* ✅✊🏻✊🏻✊🏻✊🏻👍👍✊🏻✅

    • @KesharLimbu-z2p
      @KesharLimbu-z2p 6 месяцев назад

      Goodluck

    • @prabinwaiba3808
      @prabinwaiba3808 6 месяцев назад

      Ramro ta ho but yo daliya pranalima 1.2jana showtantra samsadhle nahune ramro niti pess gareni baumatma pass hunu parne raixa tei bayaŕa RSP lai nai saport garnu parxa aru partylai bandha ta

    • @ramlalthakali3630
      @ramlalthakali3630 6 месяцев назад

      🔔🔔🔔🔔

    • @bidurkarki3126
      @bidurkarki3126 6 месяцев назад

      काम कुराे एकातिर कुम्लाे बाेकि ठिमी तिर

    • @14-Peaks
      @14-Peaks 6 месяцев назад +1

      @@bidurkarki3126 *इलाम २ मा डकेन्द्र थेगिम ज्यु सबैभन्दा राम्रो उम्मेद्बारी हो*

  • @Raikabin
    @Raikabin 6 месяцев назад +37

    शिक्षा मन्त्रीज्यू सुमना श्रेष्ठलाई सफलताको हार्दिक शुभकामना

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 6 месяцев назад +41

    युवा मन्त्री हुन्छ आशा धेरै छ शिक्षा नीति अवश्य पनि परिवर्तन हुने छ स्वदेशी शिक्षा नीति हुनुपर्छ!!

  • @SumanNepali-rd9mb
    @SumanNepali-rd9mb 6 месяцев назад +4

    देशै भरी समान शिक्षा हुन जरुरी छ र आफ्नो बिषयमा टिचर पूरा जबाफदेहि हुने गरि सिकाइ हुनु पर्छ

  • @GopalAlemagar1997
    @GopalAlemagar1997 5 месяцев назад +1

    माननीय शिक्षा मन्त्री ज्यु सुमना म्यामको
    कार्यकालको शुभकामना

  • @wanemsaa1647
    @wanemsaa1647 6 месяцев назад +22

    साँच्चै नयाँहरु हुन हर्क साम्पाङ क्रान्ति सुमना श्रेष्ठहरु केहि राम्रो कामहरु सूधारहरु पक्कै आउनेछ यो भेटले सम्रग नेपाली शिक्षामा।

  • @babaama1486
    @babaama1486 6 месяцев назад +5

    मैले भनेकै हाेनि आवश्यकता काे आधारमा बिकास र साेचबिचार गर्ने ब्यक्ति नै आजकाे आवश्यक हाे ।धेरै राम्रो बिचार दुवैको । हिरा लाई राम्रो देखाउन पेन्टिङ गर्नु पर्दैन याे आफैं चम्किलो हुन्छ । salute 🙏

  • @pradiprai1512
    @pradiprai1512 6 месяцев назад +45

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵👍️💪🍀🌳☘️🌾🌷🌷

  • @VivoY-jq1dg
    @VivoY-jq1dg 6 месяцев назад +1

    मन्त्री र मेयर यस्तो होसन , अनि पो देस शिक्षाको बिकास हुन्छ,i🙏🙏🙏🙏

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 6 месяцев назад +13

    ढेरै राम्रो छलफल यहाहरु दुवैलाई धन्यबाद

  • @rajulama8915
    @rajulama8915 6 месяцев назад +6

    एक्दम राम्रो कुराकानी
    नेतृत्व कर्ता बिचको छलफल भनेको त यस्तो पो हुनुपर्छ त 👏👏👏

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 6 месяцев назад +19

    शिक्षा स्वास्थ र रोजगारी बाट राजनीति हटाउन सके देश अवश्य बन्छ किनकी देश बन्ने जग नै शिक्षा स्वास्थ र रोजगार हो

  • @roshangurung4727
    @roshangurung4727 6 месяцев назад +14

    कस्तो सुहाएको दाजु बहिनी जस्तै देखिएको छ 🙏🙏

  • @lalkumar5826
    @lalkumar5826 6 месяцев назад +23

    एकदम खुसी लाग्यो हो यसरिनै सहकार्य गरेर जानू पर्छ बल्ल देस बन्छ

  • @bishnudumi4814
    @bishnudumi4814 6 месяцев назад +35

    सुमना श्रेष्ठ अत्यन्तै राम्रो छवि भएको शिक्षा मन्त्री हो❤ मेयर सापलाई मज्जाले रेस्पोन्स गर्नु भयो उहाँको कुर्सी छडेर नजिकै बस्न आउनुभयो सामान्य कुर्सी लिएर। यदि त्यो स्वर्निम वाग्ले र रबि एम सिसिको मतियार अनि सङ्घियता बिरोधी नभैदिएको भए हर्क साम्पाङ्ग मिल्ने थियो रास्वपा सग।

    • @aasikchand
      @aasikchand 6 месяцев назад +2

      रास्वपा कस्ले निर्माण गर्यो? यति अब्बल मन्त्री लाई समानुपातिक सांसद बनाइ त्यो ठाउँ सम्म पुर्यायो? कुरा बुझ्नु छैन त्यसै ट्वाट्वा

    • @bishnudumi4814
      @bishnudumi4814 6 месяцев назад +3

      @@aasikchand रास्वपा अमेरिकाले बनाई देको सन्सारलाई थाहा छ नि तेरिमा अनपढ

  • @RajuTamang-m6k
    @RajuTamang-m6k 6 месяцев назад +11

    देशलाई आवश्यक र मलाई व्यक्तिगतरुपमा मनपर्ने दुई व्यक्तित्व

  • @Ranadev.m
    @Ranadev.m 6 месяцев назад +4

    धेरै राम्रो कामको सुरुवात हो यो योजना एक दम राम्रो छ, हजुरलाई काय कालको लागि शुभकामना❤❤

  • @Ananta-fi6pd
    @Ananta-fi6pd 6 месяцев назад +27

    इलाम उपनिर्बाचनमा पार्टीलाई जिताएर गल्ती नगर्नुहोस्! मुलबासिले अन्याथा दु:ख पाउनेछ

  • @humsaru4745
    @humsaru4745 6 месяцев назад +2

    एकदम बास्तबिक कुरा गर्नुभयो। एकदम मन पर्यो। नेपालमा यस्तै सोच अरु भएको भए,पककै पनि नेपाल बिकास हुन सक्छ।

  • @gobindkc3272
    @gobindkc3272 6 месяцев назад +21

    त्यसैले भन्छु कि हर्क बालेन र रबि हरु बिच हामी जनताले घोक्र्याएर पनि मिलाउन जरुरी छ।अहिले का युवा र नया नेताको भिजन राम्रो र केही गरौ भन्ने छ तर आफुले अर्को को अस्थित्व स्वीकार गर्न नसकेर एक आपसमा द्वन्द्व छ।र हामी समर्थक पनि भेडा भएउ कि हर्क का समर्थक ले रबि देख्नै नसक्ने अनि रबि का समर्थक ले हर्क देख्नै नसक्ने।यस्ता पनि समर्थक हुन्छन?

    • @VivoY-jq1dg
      @VivoY-jq1dg 6 месяцев назад

      होनि सर अहिले यो नया पाती हरु मिलाउन सके देसमा केही हुने आसा छ तर पुरानो ले केही पनि गर्दैन ,

  • @laxmichaulagain9247
    @laxmichaulagain9247 6 месяцев назад +25

    नेपाल आमाकाे असल पुत्रि शिक्षा मन्त्री सुमना ज्यु ❤असल पुत्र हर्क मेयर ज्यु ❤

    • @bishnurokaya4681
      @bishnurokaya4681 6 месяцев назад

      शिक्षामन्त्रि चाहिँ बच्चि रहेछन्।

  • @kushalb.k569
    @kushalb.k569 5 месяцев назад +1

    माननिय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु हजुरको याे साेच र याेजना सधैं स्थिर रहाेस् जनभावना अनुसार रहिरहाेस्।
    हामी जनताको हितका लागि रहिरहाेस्।

  • @TejBahadurBhujel9817
    @TejBahadurBhujel9817 6 месяцев назад +5

    कस्तो राम्रो सस्कार सुमन श्रेस्ठ ज्यु को मन्त्रि भएर साधारान मेयर संग आफ्नो कुर्सि छोडेर साधरान कुर्सीमा बसेर धरान को साधारण मेयर संग एती स्पस्ट छलफल गरेको दुर्लब हो यो छलफल ले इतिहास रचेको छ

  • @dolgurung7331
    @dolgurung7331 6 месяцев назад +20

    नेता भनेको यस्तो दुई जस्तो हुनु पर्छ तब देश अघि बद्ला कि ।

  • @HiragrgHiragrg
    @HiragrgHiragrg 6 месяцев назад +3

    वाउ सुमना स्रेश्ठ ज्यु कस्तोराम्रो आदर हो तपाइको , आफ्नो मन्त्री पद को कुर्सी लाई छोडेर मेयर ज्यु को लेबल मा बराबरी मा कुर्सी मा बसेर मेयर सङ्ग छलफल कुरा गर्नु नै तपाईं को लचिलो पन र आदर हो।

  • @sndevkota3278
    @sndevkota3278 6 месяцев назад

    यो होनित तरिका देशको बारेमा छ्लफल।सारै मन परियो ❤❤❤❤❤

  • @prakashshrestha8448
    @prakashshrestha8448 6 месяцев назад +2

    समयले एउटा समर्थ ब्यक्तित्व को नेतृत्व दिएको छ -शिक्षा मन्त्रालयलाई ।
    आसा गरौं‌ लथालिङ्ग भताभूङ्ग शैक्षिक अवस्थामा ब्यापक सुधार आइछाडने
    छ ।
    शिक्षामन्त्रीको सरल र शिष्ट ब्यवहार उदाहरणिय छ ।

  • @kumargurung336
    @kumargurung336 6 месяцев назад +5

    मन्त्री भनेको यस्तो हुनु पर्छ है हेर्नू होस आफ्नो कुर्सी मा नबसी अर्को कुर्सी मा बस्नु भयो ।आफू भन्दा अग्रज नै होनि त मेह् साब । उहाँ ले गर्दा त उहाँ हरु राजनिती मा आउनु भाको हो ।सुमना म्याम को मेहर साब प्रती को समान एकदम सहानिय छ।

  • @RoshanChapai-xf9cz
    @RoshanChapai-xf9cz 6 месяцев назад +2

    अति उत्तम छलफल भाको छ कार्यान्वयन हुन पाउछ पाउदैन त्यो हेर्नै बाकी छ❤❤❤❤❤❤

  • @deeptamang1198
    @deeptamang1198 6 месяцев назад

    बधाई शुभकामना सम्मान छ ।जय होस🎉👍️😍🌺🌺🌸🌸

  • @baltamang9038
    @baltamang9038 6 месяцев назад +3

    Respect लिनु र दिनु जान्नु भनेकै सुमन शिक्षा मन्त्रि ज्यु र धरानको मेयर हर्क साम्पङ्ग ज्युलाई सलाम।
    शिक्षित सबै हुन्छन तर शिक्षित हुनुलाई नयाँ पुस्ताको वहाँदूई जनाबाट सिकुन
    अरु अरु युवा युवतीले

  • @sapendramaharjan9047
    @sapendramaharjan9047 6 месяцев назад +4

    छलफल को विषय वस्तु राम्रो लाग्यो । प्राइभेट स्कूलहरुमा प्रत्येक वर्ष भर्ना फी तिर्नु पर्ने नियम खारेज हुनु पर्छ ।

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 6 месяцев назад +39

    Jay harka sampang ❤

  • @OppoAs-lg7vk
    @OppoAs-lg7vk 6 месяцев назад +5

    शिक्षा के हो बुझाउन सक्ने मन्त्री ज्यु लाइ नमन

  • @AlinaRai-hf5ju
    @AlinaRai-hf5ju 6 месяцев назад +20

    नीति र नियम यद्दी फेरियो भने हाम्रो देशमा अवस्य परिवतन हुन्छ ।

  • @nayanepal7084
    @nayanepal7084 6 месяцев назад +9

    आफ्नो आत्मालाई नढाॅट्ने सत् आत्मा भएको असल संस्कार हरु को जम्काभेट.......

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 6 месяцев назад +2

    हजुरहरुकाे साेच बिचार कार्याहरु सबै सफल हाेस र सबै निम्ना तहकाे बिधलयहरुमा निसुल्का शिक्षा हुनुपर्छ भुटान काे जस्तै , जय नेपाल

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 6 месяцев назад +3

    सबैले सपोर्ट गरी तेस्ता राज्यको तलब भात्ता खानी ,उता पार्ट्री को झोले हुने तेस्ता हरु अब घटाउदै, सजाय दिदै जानु पर्छ्,तर टाइम लाग्छ्,जतानी झोले छन । हर्क साम्पाङ जि, हजुर को यरिया को सिक्छ्या लाई सफा पार्न मानानीय सुमना जिउ लाई सपोर्ट गर्नु होला,हामी हेर्छौ l jaya 🔔

  • @sharada4396
    @sharada4396 6 месяцев назад +3

    शिक्षा मन्त्री निष्पक्ष हुनु पर्छ आ आफ्नो मान्छे भर्ति केन्द्र बन्द गर्ने र पैसाको खेलमा खुल्ला एस इ इ बाट पास गराईएका शिक्षक हरूको हाबी बन्द गर्नु पर्छ लिखितमा बढि न आएकालाई हटाएर कम नं आएका को टन्नै पैसा खुवाए नाम निकाल्न सफल भएका छन् छिटो बन्द गर्नु भय बिश्वाश होला 🙏🙏

  • @thapachandra9769
    @thapachandra9769 6 месяцев назад +26

    My best leader Harka sampang and Sumana shersth

  • @AyanThulung
    @AyanThulung 6 месяцев назад +2

    जे होस धरान मात्र नभै अरु city हरुको पनि आवज उठाउनु र शिक्षा, स्वास्थ र अरु लगायत सबै विषयमा पनि छ्लफल २ बिच भएको धन्यवाद छ धरानका मेयर र शिक्षा मन्त्री ज्यु लाई धन्यवाद छ 🙏🙏

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 6 месяцев назад +2

    नेपाल को पुरै शिक्षा प्रणाली परिवर्तन गर्नु पर्छ। यो पुराना पुस्तक जनहित अर्थात् जनशक्तिको लागी औचित्य नरहेको देखिन्छ।

  • @resammagar4481
    @resammagar4481 6 месяцев назад +5

    सलूट छ यूवा मन्त्री सूमना श्रेष्ठ ज्यू लाई 🙏❤️

  • @binrai1826
    @binrai1826 6 месяцев назад +11

    प्रदेश सक्रिय बनाएर पालिका प्रदेशको मातहतमा बनाएर पालिकाले संघसम्म पुगेर समय र सरकारी पैसाको नाशबाट बचाउन लागोस।

  • @sushrutdhital8250
    @sushrutdhital8250 6 месяцев назад +3

    बिषयगत कुरामा यति गहिरोसंग छलफल गर्ने मन्त्री मैले अहिले सम्म कहिले देखेको छैन।

  • @gangaprasad9316
    @gangaprasad9316 6 месяцев назад +6

    अति राम्रो अन्तरबार्ता ❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 6 месяцев назад +13

    रास्वापा रबि जि को पार्टी मा सबै नेता बुद्धिजीवी हुनुहुन्छ अब देशमा केहि हुन्छ जय घण्टी कति राम्रो कुराकानी भ्रष्टाचार काङ्ग्रेस लाई पचेको छैन जय नेपाल

  • @balkumarirokamagar2878
    @balkumarirokamagar2878 6 месяцев назад +5

    निजी स्कूल नै खारेज गर्नु पर्छ मन्त्री ज्यू

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад

    सबै राष्ट्रवादी मिलेर देश बनाउनुपर्यो राष्ट्रघाती नेताहरू लखेट्नुपर्‍यो हजुर।

  • @rameshrai7844
    @rameshrai7844 6 месяцев назад +4

    सहयोग आपसमा होस यसरीनै युवा एक भयर अगाडी बढोस।

  • @buddhathulung5966
    @buddhathulung5966 6 месяцев назад +5

    🙏🏼धरान को मेयर संग सिक्नु बाकी गुइटे मेयर हरु 🙏🏼🙏🏼

  • @manishasharma9012
    @manishasharma9012 6 месяцев назад +10

    शिक्षामन्त्री सुमना श्रेष्ठलाई सफल कार्यकालको शुभकामना ❤

  • @HariLalSapkota218
    @HariLalSapkota218 6 месяцев назад +1

    सवै कुरा राम्रो लागेयो साम्पाङजिउ को सस्तो कुरा कार्यन मा परिवर्तन गर्न सक्नु पर्छ

  • @maulidhanrai5733
    @maulidhanrai5733 6 месяцев назад +4

    Always harka sampang jindabad king ❤❤🙏🙏

  • @amrittamang5712
    @amrittamang5712 6 месяцев назад

    मेयर सापले जनताको मनैको कुरा राखिदिनु भयो शिक्षा को बारेमा!!!कसरी हुन्छ तत्काल समस्या को समाधान नगरे भबिस्यमा सरकारी स्कुल एउटा हुने छैन

  • @sammyl913
    @sammyl913 6 месяцев назад +13

    हरेक कुरोको ट्रेनिन्ग हुनु पर्छ शीक्षक हरुको लागी पनि ट्रेनिन्ग जरुरी छ

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 6 месяцев назад +1

    Dheraie Ramro Bichar ani kam samman sathe solute xa Ma,am so much Thanks for you great person ❤❤❤❤❤🎉🎉From Gorkha Kumar Gurung Like me Jaie Ghantie 🎉🎉🎉

  • @AnkuMan7CR
    @AnkuMan7CR 6 месяцев назад +5

    कस्तो राम्रो बिस्लेसन देश बनाउने सल्लाह मन्त्री जिउको शैली पनि हेरु त आफ्नो कुर्चि मा खुट्टी उपर्खुटी नलगाइ आम्ने सामुने क्या सस्कार छ ❤

  • @Orjun485
    @Orjun485 6 месяцев назад

    धेरै राम्रो ।

  • @DineshRai-p2m
    @DineshRai-p2m 6 месяцев назад +2

    सुमनाबाट केही सकारत्मक परिवर्तनको अपेक्षा छ ।

  • @kumarghale9223
    @kumarghale9223 6 месяцев назад +2

    हाम्रा मेयर ज्यु र शिक्षा मन्त्री ज्युको एक आपसमा प्रस्ताव ,वार्ता र सुझावक़ा धेरै राम्रो योजनाका साथमा अघि बढ्ने हो कि भन्ने आशा पलाएको । हाम्रा मेयर ज्युको त् बोलि र काममा धेरै अन्तर देक्झिएको छैन अब आशा गरउ कि यो प्रचण्डको सरकारमा भएको रा स्व पा क़ा मन्त्रि बात पनि राम्रो काम हुन्छ भनि।

  • @BibashJimba-r9e
    @BibashJimba-r9e 6 месяцев назад +2

    हर्क देशको लागि अबस्याक लिडर हो

  • @Manikala_Rai
    @Manikala_Rai 6 месяцев назад +3

    निजि स्कुल नै हटाउनु अनि पो आनन्द हुन्छ जब सम्म निजि स्कुल रहन्छ त्यतिबेला सम्म गाउँ घरको सरकारी स्कुलमा पिडा रहन्छ

    • @RamLimbu-vs5td
      @RamLimbu-vs5td 6 месяцев назад

      सरकारी स्कुल को गुड़स्तर बड़ाउनू पार्यो निजी स्कुल आफ़ाई हड़छ

  • @DilBarelungVideo
    @DilBarelungVideo 6 месяцев назад +1

    सबै भन्दा पहिले शिक्षामा लगानी लगाऔं

  • @nareshrai7714
    @nareshrai7714 6 месяцев назад +2

    हैट खत्रा लाग्यो जय हर्क साम्पाँङ

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 6 месяцев назад

    100% सहि कुरा 🙏🙏🙏

  • @ManojGurung-nl1cj
    @ManojGurung-nl1cj 6 месяцев назад +4

    बिधालयहरु मा राजनितीकरण बन्द गर्नुपर्यो।

  • @ashokrasaili2989
    @ashokrasaili2989 6 месяцев назад

    विद्यालय खुल्ने समयमा परिवर्तन गर्नु पर्यो, नेपालको भौगोलिक क्षेत्र सुगम अनि दुर्गम लाई मध्यनजर गर्दै अनि छोटो दिन अनि लामो दिनलाई पनि ध्यानाकर्षण गरेर स्कुल खुल्ने समय बढाउनु जरुरी देखिम्छ र स्कुलको सार्बजनिक बिदा कटौती गर्नु पर्यो अनि शिक्षकले पाउने ब्यक्तिगत बिदा पनि कम गर्नु पर्यो कमसेकम 8 घन्टा स्कुलमा पढाई हुनु पर्छ र स्कुल खुल्ने समय कमसेकम 9 घण्टा हुनै पर्छ🙏स्कुलले केटा केटि संग संगै आउने उनि हरु संग सङै निस्केर जाने होईन, एउटा राज्यको सेवा सुबिधा तलब भत्ता लिएर बालबालिकाको भबिस्य बनाउने जिम्मेवारी लिएर बसेको कर्मचारी 5 घन्टा पनि duty मा नखटिएको अबस्था हुदा शिक्षामा प्रगति हुन नसक्नु हो मुख्य कारण पनि हो

  • @Sanjib_kambang
    @Sanjib_kambang 6 месяцев назад +9

    One of the most visionable meyar Harka sampang 🙏🙏🙏