Hatuwagadhi Bhojpur ।। Goretar Bhojpur ।। ऎतिहासिक हतुवागढी दरबार ।। घोरेटार बजार ।। Prakashsing rai

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • आज म ऐतिहासिक हतुवागडी दरबार क्षेत्र जादैछु । हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं १ को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर सदरमुकामबाट ४२ किलोमिटर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित छ ।
    शाह राजाहरूले नेपालको एकीकरण गर्नुभन्दा पहिले हतुवागढीलाई मज किराँत भनेर चिनिन्थ्यो। यो किरात राज्यको राजधानी थियो। पुरानो राजधानी र किल्लाहरूको भग्नावशेषहरू अझै हटुवागढीमा अवस्थित छन्।
    नेपालको ईतिहासमा किरात शासनकालको व्याख्या गरिएको छ जुन ब्याख्याले तत्कालिन काठमाडौ उपत्यकालाई मात्रै समेट्दछ। तर उपत्यका बाहिर किरात शासन अठारौँ शताब्दिको अन्त्यसम्म पनि कायम थियो जसलाई वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भनिन्थ्यो। माझ किराँतको केन्द्रका रुपमा तत्कालिन हतुवा राज्य पर्दथ्यो भन्ने ईतिहास भेटिन्छ। हतुवा राज्यको ऐतिहासिक दरवार भग्नावशेषका रुपमा निक्कै लामो समयसम्म त्यतिकै बेपर्वाह बसिरह्यो घोडेटार बजारमाथिको गढी डाँडामा।
    हतुवागढी दरबार किराँत सभ्यता, माझकिराँतको केन्द्र हतुवागढीको ऐतिहासिकता, पहिचान, पुरातात्विक धरोहर हो र यसलाई राष्ट्र कै संरक्षणको सुचिमा राख्नु पर्दछ ।
    #GhoretarBazar
    #हतुवागढी_दरबार
    #historyOfNepal
    यदि यो भिडियो राम्रो लाग्यो भने, Like, Commet, share & subscribe गरिदिनुहोला ।
    सल्लाह सुझावको लागि:-
    Fb :- / prakshsingrai
    Mail :- raiprakashsing4@gamail.com
    Mobile No. :- 9816334849.
    Thank You!

Комментарии • 9

  • @taruvae6626
    @taruvae6626 2 года назад +1

    My village miss you ghodetar bajar

  • @khatrichandra8889
    @khatrichandra8889 3 года назад +1

    राम्रो छ।

  • @anilrai6180
    @anilrai6180 2 года назад +1

    Hamro gadi love u

  • @dargidependra
    @dargidependra 3 года назад +1

    Wow aja taw gau gharko yad ayo

  • @cheewameetamang1542
    @cheewameetamang1542 3 года назад +1

    Ramro xa aajoi improve garnus

  • @NitaraiNitarai
    @NitaraiNitarai 3 года назад

    😮😮😮

  • @KhotangMedia
    @KhotangMedia 3 года назад +1

    सेवा हजुर तपाईंको घरमा उपस्थित भए हजुरलाई स्वागत निम्ताे गर्दछु 🙏

  • @balkumarrai8944
    @balkumarrai8944 18 дней назад

    where is the Ghoretar ?? include all the location of Ghoretar Bazar also ...